अरूण भाइ तपाइले धेरै राम्रो काम गर्नु भो । अझ यस्तो मान्छेहरूले हाम्रो समाज मा चोरी बच्चाहरू चोर्ने गर्छ। यसलाइ पुलिसकोमा बुझाइ दिनु पर्छ। त्यतिकै छोडनु नहुने।
यसरी नै झन प्रोत्साहित गर्छौ त यिनिहरु को झन हौसला बढ्दै जान्छ। रामधुलाई गर्नु नी अनि पो सचेत हुन्छन्। त्यो टोल मात्र आउदैन अरु ठाउ तिर जानु भनेर प्रोत्साहित गर्दैछ
भूसाल सर, यो पार्टीलाई पुलिस लाई बुझाउनु थीयो सर यस्ता ठग र चोर हरुलाई यसरी छाड्यो भने झन मनोबल बढ़छ र फेरी अन्य ठाऊमा गयर चोरी डकैती गर्छ, एतिकै छाड़नू गलत भयो सर
हाम्रो देश मा नेपाल् भुभाग खोजी गर्ने नाका सिमान नक्शा कता छिमेकी ले भोग चल्न गरे आर्जु राणा कुट्निती पहल बोल्नु पर्यो के खानु ५ दिन को भ्रमणमा छिन भ्रष्टाचार लाई मन्त्रीहरूलाई पद मा राखेर अप्राधी लाई कारबाही गर्ने अदालत कानुन निकाय छ चोर डाका भु माफिय दलाल बिचौलिय मात्रै नेपाल् मा सजिलै सग नागरिकता दिन्छ्न अर्जुन सर 🙏🙏
यसलाई भाटा हानेर पठाउन पर्ने यो पत्रकार भाई ले हान्नु हुदैन भनेर सम्मान को साथमा पठायो मलाई फिटिक्कै मन परेन इनको यो कामले सबै थाहा छत चोर्छ भनेर अजै छोडछन
यीनीहरू सबै इन्डियनहरू हुन्। यस्ताहरूले गरेर अहिले नेपालीहरूले पनि माग्न सिकिसके। झन् काठ्माण्डौँमा त यस्ताहरूको लावालस्कर छ। देशका फोहोर भनेकै यीनीहरू हुन्। यस्तालाई चाँडो भन्दा चाँडो देशबाट सफा गर्न जरूरी छ।
धेरै मयां दया नगरौ, राम धुलाई दिएर लखेट्नु नत्र यिनिहरुले टेरदैन आज त्यहांबाट सम्झाई बुझाई गरेर पठायो अर्को ठाउंमा गएर ठगी गर्छ चोरी गर्छनै त्यसैले जस्ले यस्तो ढोगी बाबाहरुलाई देख्यो लाठो लिएर तर्साउनु पर्छ
विशेष गरि यो बैज्ञानिक जुग मा रुडि कुराहरु मा बिस्वास नगर आ आफ्नु संस्कार मात्र गर के !!जब रुडि कुराहरु मा बिस्वास गर्छन अनि यस्ता चोरहरुले बाटो पाउँछन् 👏👏👏👏
Good yo sab dekhabati baba hun gau tol basi sachet Ra satarka hunuhola ghatna ghati sake paxi paxutayera koi faidaxina hajur haru thulo ghatna bat bachnuvo patrakar sir lai dhanyabad
राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
नेपालमा सरकारले नै यस्ता बहुरुपी चोरहरु लाई निमन्त्रणा दिन्छ। अनी नियन्त्रणमा लिने कारवाही गर्नुपर्ने कुनै कानुन र अधिकार नै कुनैपनि निकाय लाई दिइएको छैन। अनी यस्ता फटाहा को नियन्त्रण कसरी हुन्छ?
अर्जुन भाइ तपाइले के बोल्नु भाको? तेस्ता मान्छेहरुलाइ तुरुन्त पुलिसको जिम्मा लगाइ दिने र बोर्डर कटाइ दिने हो। एउटा टोलबाट लखेटेर के गर्नु हुन्छ । तेसले अर्को टोल या ठाउमा गएर उस्को काम गरि हाल्छ। यस्ता लाइ त बोरामा हालेर नारायणि खोलामा फालि दिनु उत्तम उपाय हो।
यस्ता लाई यत्तिकै छोड्नु हुन्न बच्चाहरु हराइराछ यस्तैहरुले हो रामधुलाई हान्नु पर्छ त्यहॅा बाट पठाउ भाई अनि आर्को ठाउॅमा त्यस्तै गर्छ । पुलिसलाई जिम्मा लाएर पठा भाई॥यौटा टोलबाट मात्र लखेटेर हुन्छ ?? कि पुलिस बोलाएर पठा॥
Dhanayabad patrakar jyu. Dhogi thag baba haru le Nepal ka Sidha sadha Nepali lai thagne garchhan. Mahila bachha haru lai , bato ma dhukera dukha dinchhan. Sachet hunu hola !!
अरूण भाइ तपाइले धेरै राम्रो काम गर्नु भो । अझ यस्तो मान्छेहरूले हाम्रो समाज मा चोरी बच्चाहरू चोर्ने गर्छ। यसलाइ पुलिसकोमा बुझाइ दिनु पर्छ। त्यतिकै छोडनु नहुने।
पुलिसलाई जिम्मा लाउनु पर्ने थियो ।
सहि गर्नु भयाे यस्ता पाखन्डिहरुलाइ रामधुलाइ गरि पठाउनुपर्ने 😡🙏🙏
यी भारती हुन् लुटाहा हुन अर्जुन बाबुले ठिक गर्नु भयाे
एक्दमै राम्रो काम उच्च सम्मान छ यस्ता डोङ्गी बाबा लाई लखेटेर भगाउनु पर्छ जहाँ देख्यो तेहि
यसरी नै झन प्रोत्साहित गर्छौ त यिनिहरु को झन हौसला बढ्दै जान्छ। रामधुलाई गर्नु नी अनि पो सचेत हुन्छन्। त्यो टोल मात्र आउदैन अरु ठाउ तिर जानु भनेर प्रोत्साहित गर्दैछ
👍️👍️👍️👍️ हो सहि भनुभो भाई अर्जुन यस्ता हरुको बिस्बास गरनुहुदैन एदि दानधर्म गरनुनै छ भने गरिब दुखि काहा छन खोजौर सहयोग गरौ तो असल हो
नेपाली हरू भारत जाँदा बोर्डर मा,ssb ले परिचय-पत्र खोज्छ,या त नागरिकता देखाउन पर्छ,नेपाल मा पनि एस्तै व्यवस्था लागू गरियोस्
सारै राम्रो काम गर्नु भो अर्जुन सर 🙏🙏
धेरै राम्रो काम गर्नु भयो धन्यवाद हामी नेपालीको आँखा खोलाउनु अतु आवश्यक छ
ईनिहरुलाई मन्दिर मा नि बस्न दिनु हुदैन ,नेपाल बाट लखटन पर्छ,नेपाल छिर्न दिनुहुँदैन
भूसाल सर, यो पार्टीलाई पुलिस लाई बुझाउनु थीयो सर
यस्ता ठग र चोर हरुलाई यसरी छाड्यो भने झन मनोबल बढ़छ र फेरी अन्य ठाऊमा गयर चोरी डकैती गर्छ,
एतिकै छाड़नू गलत भयो सर
चाेर्ने हक छ भने कुट्ने हक किना नहुने दिनुनि गर्धन बाँचने गरेर धाेतिलाई , पुलिस नै चाेर हुन्छ किना बुजाउनु
सबै ठाउँमा अर्जुन सर जस्तो मान्छे हुन पर्ने हाे❤
नेपालीहरु फेरि सार्है दयालु छौं हामी,इन्डियन बाबाको उतो पुज्ने,पैसा दिने गर्छौं।यस्ता भेसधारी नक्कली बाबाहरुलाई देख्ने बित्तिकै लखेट्ने गरौं
ठगी खाने ठाउँ हो नेपाल ।
यस्तो ठगहरुको पहिचान गरि लखेट्नु पर्छ👍️
नेपालमा बाबा बनेर छिरेर नेपालीलाइ दुख दियका छन खेदाउनु पर्छ सबै
Great job Arjun Dai 👏👏👍👍👍❤️❤️❤️❤️
नमस्कार ,अरजुन,सर,धेरै ,राम्रो ,गरनु,भएको ,समान,छ
धन्यवाद अर्जुन बाबु
हाम्रो देश मा नेपाल् भुभाग खोजी गर्ने नाका सिमान नक्शा कता छिमेकी ले भोग चल्न गरे आर्जु राणा कुट्निती पहल बोल्नु पर्यो के खानु ५ दिन को भ्रमणमा छिन भ्रष्टाचार लाई मन्त्रीहरूलाई पद मा राखेर अप्राधी लाई कारबाही गर्ने अदालत कानुन निकाय छ चोर डाका भु माफिय दलाल बिचौलिय मात्रै नेपाल् मा सजिलै सग नागरिकता दिन्छ्न अर्जुन सर 🙏🙏
यहाँ भयका हरेक बाबा सबै ठग हुन पशुपति नाथमा बस्ने देखि गाउँघरमा डुल्ने सम्म सबै ठग छन ।
Good Job .. ❤❤ keep It Up 👍❤❤
सहि सन्देश समचारको लागि धन्यबाद छ
dhungi. babaho belaima fela paryo. dhannebad xa hjr haru ma 🙏🙏💞💕💕💕💕🇳🇵
यसलाई भाटा हानेर पठाउन पर्ने यो पत्रकार भाई ले हान्नु हुदैन भनेर सम्मान को साथमा पठायो मलाई फिटिक्कै मन परेन इनको यो कामले सबै थाहा छत चोर्छ भनेर अजै छोडछन
Thanku Arjun Vai ❤❤❤❤❤
एकदम सही कुरा
टोलबाट मात्र होइन देशबाट नै निकाल्नु हौ।
धेरै राम्रो काम गर्नु भयो सर ❤
सरकारले पिट्न नपिटेन पब्लिकले धुलाइ दिएर पठाउनुपर्छ पब्लिकले दिनुपर्छ
गैंडाकोटमा धेरै छन यस्ता ढोगीहरु।
यीनीहरू सबै इन्डियनहरू हुन्। यस्ताहरूले गरेर अहिले नेपालीहरूले पनि माग्न सिकिसके। झन् काठ्माण्डौँमा त यस्ताहरूको लावालस्कर छ। देशका फोहोर भनेकै यीनीहरू हुन्। यस्तालाई चाँडो भन्दा चाँडो देशबाट सफा गर्न जरूरी छ।
के गरनु त नेपाली जति पढेर बिदेश जाने अनि उनिहरु नआएर को आउनु त अब गजबछ अब नेपाल❤❤❤❤❤❤
Ekdam sahi garnu vo sar 💯💯💯💯👌👌👌👌
सारै सहि जानकारी दिनु भो भाइ धन्यवाद
एकदमै राम्रो काम भारतबाट आएर एक दिनमा मागेरै मात्र एककरोड रुपियाँ भारत जान्छ है समयमा बुद्धि पुर्याउनु प्रर्छ।
जय शम्भो धर्म को नाम ठगि दाम❤❤❤❤
धेरै मयां दया नगरौ, राम धुलाई दिएर लखेट्नु नत्र यिनिहरुले टेरदैन आज त्यहांबाट सम्झाई बुझाई गरेर पठायो अर्को ठाउंमा गएर ठगी गर्छ चोरी गर्छनै त्यसैले जस्ले यस्तो ढोगी बाबाहरुलाई देख्यो लाठो लिएर तर्साउनु पर्छ
Arjun sirr ko kam lai salam xa ❤❤❤❤❤❤
नेपालीहरू धेरै सोझो । आफ्नो बालबच्चाको सुरक्षा गर्नुस है ।
thanks bro good job 👏👏👏
Good job patrakaji thank you❤❤❤❤❤
Good Job Arjun vhai 🙏🙏🙏🙏♥️
Video ko lagi thunku sir 🙏🙏🙏🙏❤️❤️🌹🌹 !! Ramro bichar ghunu hos ? He voghban ke ke dhknu Rh sunu porx hajur ? 🙏🙏🙏🙏♥️♥️🤞🤞🌹🌹 !!
विशेष गरि यो बैज्ञानिक जुग मा रुडि कुराहरु मा बिस्वास नगर आ आफ्नु संस्कार मात्र गर के !!जब रुडि कुराहरु मा बिस्वास गर्छन अनि यस्ता चोरहरुले बाटो पाउँछन् 👏👏👏👏
Thankyou you all brothers are did good job.🙏🙏
Dhanya bat arjun sar🎉🎉🎉❤❤🙏🙏🙏🙏
Good yo sab dekhabati baba hun gau tol basi sachet Ra satarka hunuhola ghatna ghati sake paxi paxutayera koi faidaxina hajur haru thulo ghatna bat bachnuvo patrakar sir lai dhanyabad
धेरै राम्रो काम
राष्ट्रभक्त नेपाली दाजुभाई, दिदिबैनी,आमाबुबा । देश यी पार्टी नामका "खाते"हरुले "युक्रेन"बाउँनलागे ।घर घर बाट हातमा खुकुरी,लठ्ठि, जेछ लिएरउठौँ ।जय मातृभुमी नेपालआमा🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
Yo kura sahe ho Sir sabaie choor haru ho Dheraie Grupma Xa Great Jobs From Gorkha Kumar Gurung
sahi sachit graidinu vyo❤❤❤
फेरि अन्त गएर धुम मचाउछ
Good job 👏,❤❤❤❤
बिल्कुल ठिक! सत्य!
यहा बस्न दिने होइन भने आफ्नो ठाउ बाट हटायेर अरुको ठाउमा पठायेर चोरि अपहरन गर्न पठाउनु हुदैन बरु भारत्नै पठाउनु पर्छ।
नेपालमा सरकारले नै यस्ता बहुरुपी चोरहरु लाई निमन्त्रणा दिन्छ। अनी नियन्त्रणमा लिने कारवाही गर्नुपर्ने कुनै कानुन र अधिकार नै कुनैपनि निकाय लाई दिइएको छैन। अनी यस्ता फटाहा को नियन्त्रण कसरी हुन्छ?
खुला सिमाना काे असर परेको हो यो पुलिस को जिम्मा लगाएर सिमाना कटाउनु पर्छ
यो टोलमा मात्र होईन नेपाल बाटै हटाउनु पर्छ
बच्चा चोर्न दाउ मारेको ,होस गर्नु सबैले बच्चा चोर्न मात्रै होईन जे पायो त्यहि चोर्ने गर्छ शतर्क रहनु है ।
यसकाे कपाल काटेर गाउ धुमाउ चाेर बाबा सब अाेलिका नाति हरु हजुर बुबा काे पारा सिकेक्षन माेरा हरुले
हाम्रो पोखरा मा पनि येस्तो बिक्रिती फैलेको छ अर्जुन सर
अर्जुन भाइ तपाइले के बोल्नु भाको? तेस्ता मान्छेहरुलाइ तुरुन्त पुलिसको जिम्मा लगाइ दिने र बोर्डर कटाइ दिने हो। एउटा टोलबाट लखेटेर के गर्नु हुन्छ । तेसले अर्को टोल या ठाउमा गएर उस्को काम गरि हाल्छ। यस्ता लाइ त बोरामा हालेर नारायणि खोलामा फालि दिनु उत्तम उपाय हो।
Wow nice job ho testa daka haru lai hamro desh ma tekna dinu hunna
भ्रष्टाचार भनौदाको कारणले देशमा केके भैरहेको हून्छ
Right don❤❤❤❤ ❤
यस्ता लाई यत्तिकै छोड्नु हुन्न बच्चाहरु हराइराछ यस्तैहरुले हो रामधुलाई हान्नु पर्छ त्यहॅा बाट पठाउ भाई अनि आर्को ठाउॅमा त्यस्तै गर्छ । पुलिसलाई जिम्मा लाएर पठा भाई॥यौटा टोलबाट मात्र लखेटेर हुन्छ ?? कि पुलिस बोलाएर पठा॥
सोमबार देवघाट मा पनि एस्तै ठगार देखाएका थिये मेडिया ले जब्बरजस्त रु, मागेको लहै साब्धान रहौ है
Dhanayabad patrakar jyu. Dhogi thag baba haru le Nepal ka Sidha sadha Nepali lai thagne garchhan. Mahila bachha haru lai , bato ma dhukera dukha dinchhan. Sachet hunu hola !!
एस्ता नागा हरु ले हो बच्चा चोर ने धोती हरु खेदाउनु पर्छ एस्ता लाई छिर्न दिनु हुन्न नेपाल मा
हेर्दा त्यस्ताे भुस्तिग्रे गरिखान जाँगर नभयर मागेर चाेरेर खान पल्केका धाेतिहरु
अब सम्म बोडर बन्द हुदैन एस्ता भेस दारि आइनै रहनेछ।हाम्रा सरकार नै खतम भएपछि जनता ले सधै दुख मात्र पाउछ।
Good work dada❤❤
बधाई ,छ,सर
हात भाँचेर ,चल्न नसक्ने गरि पिटि हाल्नुहाेस् ।।।।बल्ल चेतना हुन्छ।। चाेर साधुहरुलाई ।।।
Kunai country's ko nam nalinus.. Thanks and appreciate of your works in society service's.. 🎉
यस्ता चोरहरुलाइ पहिला भाटे कारवाही गर्नुहोस अनी बल्ल
अर्जुन भुसाल लाइ बोलाउनु होस
Satrk rahanus hjr pkr bata lakatey ko ho yo jogi hoina hjr yo haru ko grup dherai xa🙏🙏
हाम्रो तिर पनि आथ्यो
धन्यवाद अर्जुन बाबू
Very good 👍🏼 👍🏼👍🏼👍🏼
Big fan Arjun ji🙏 good job. ❤
तपाईंहरूले गरेको काम राम्रो छ तर प्रहरीलाई जानकारी दिएको भए झनै राम्रो हुने थियो।
Bharat le dine Sahayog yastai ho. Nepal ka Yuva bidesh palayan garne. Yasta Rangeen babaji Nepali Nagarikta dine Nepal Sarkar ko Niti xa.
Daju 🎉❤❤good job❤
ठिक गर्नु भयो
यस्ता ठगसग सजक बनाै😊
खतरा रहेछ याे त भारतिय जासुस " र " हुनुपर्छ ।।।
यस्तालाइ यसरी छुडनु नहुने थियो पुलिसलाइ जिम्मा लगाएर नेपाल बोदर कताउनु पर्थो.
पिट्नु पर्छ यस्ता नेपाली ठग्न पसेका हरुलाई केही नगर्दा नै यस्ता हरू बढिरहेछ नेपालमा
Good job sir👍
चोर्ने बालबालिका अपहरण गर्ने चाहिँ अधिकार छ ? पत्रकार महोदय मेरो फेला परे हड्डी तोडेर पठाउने हो।
Good luck and work
Right
यति कै छोडियो भने यिनिहरुको झन् मनोबल बढछ
धन्यबाद तर तर्साएर मात्र पठाउनु पर्ने अन्यत्र गएर यहि काम गर्नलाई योत झन् प्रोत्साहन जस्तो भयो नि होईन र
Arjun sir good work
Sai ho sir
Yesta thaglai ghar pthaednu prx
Jankariko lagi dhanyabad Arjun babu.
सचेत रहनु एकदम जरुरी ।
त्यो नेपाल छाडेर जादैन किन छाडेको होला यस्को गेङ धेरै जना छन् 😮😮😮 जता ततै घुमी राखेको देख्छु घर बाहिर हिड्न पनि डर भो अब त