मैले पनि श्रिमतिलाई यति माया गर्थ कि मलाई थाहा छ किभगबानलाई थाहा छ मत उसैको लागि जापन गय सात आठ बर्ष जापन बसे पैसा पनि कमाय फेरि हङकङमा आयको पाँच छ बर्ष पछि चट्टकै छाडेर छोराछोरीको मुख पनि नहेरी अर्कैसंग बिबाह गरि म कति रोयो बिदेशी भुमिमा कति शम्झाय बुझाय तर आफ्नो अड्डी छाडीन बिदेशीसित बिबाह गरी त्यसपछि मैले बिबाह नै नगरी बसे अहिले बिबाह गर भन्छन तर यस्तो माया गरेको श्रिमतिले मन परीबर्तन गरि धोका दिई।भनेपछि अब आउने श्रिमतिले पनि धोका त दिने झै लागेर एकल जीवन बितायर हङकङको भुमिमा अतितलाई बिर्सेर बाच्नको लागि भयपनि सर्घषरत छु हजुर।धोका दिनेलाई केभनौर खोइ।
@@parbinrai3624 होत सिस हामी नारी पुरुष यानिकी बुढाबुढी बीच झगडा जे भए पनि दुई बिच हुन पर्ने कुरा अरु संग नहोस् एक अर्कोमा माया होस् धोका नहोस् तेहि नै हो जिन्दगी।
भाइ किन रुनु हुन्छ छोडेर जाने श्रीमती को लागि येति राम्रो हुनुहुन्छ आफुले भन्दा पनि आफुलाइ माया गर्ने मान्छे सित समन्ध राम्रो हुन्छ छोरा मान्छे भयेर नामर्दा हुने होइन भाइ मर्दाको छोरा भएर देखाउनु पर्छ रुयेर
यो मान्छे लाई निय दिनुपर्छ हुनछन एसता मान्छे सन्सार मा एउटा गय पनि अरूत मरेकाछैनत मेरो पनि यस्तै भको श्रीमान ले लयको थियो मत अफुले पाउने मागेर बसे नानी बाबु हेरेर अहिले उसकि कान्छी बुडिले नाटक गरेर कति फसाछे मलाई रूहाथो पैला अहिले उसलाई रुहाउछे देखन पाईदो रहेछ
यो बैनी मेरो काका को छोरी बैनी हो मेरो. सत्य कुरा के हो सबै पत्ता लगाउनु पर्छ बैनी को गल्ति छ की जुवाई को गल्ति छ. संखुवासभा मादी को जस्तो घटना चै न होस.
Arkai sanga jad khadai baseko kuro t paila nai aako thiyo ra maile usko buwa aamalai samjhadinu vaneko thiya.bt negative kura sochxan vanera kta sanga chai navaneko ho .
यदि अरुसंगै गइसकेको छ भने, तिमी म संग खुशी थिएनउ कि भन्ने यो प्रश्न समझदार सुनिए पनि अन्तत लाचारी प्रश्न मात्रै हाे याे साथी , प्रेम वियोगमा सताउदा आज उसलाई फर्काएरै ल्याए पनि आखिर भाेलि याे किस्सा तपाईंको मुटुमा दुखिरहने घाउ भएर बस्छनै, आफ्नो भाग्यले नयाँ बाटो तिर धकेल्न खाेज्छ भने म, त पुरानै बाटाेकाे दिवानी हाे भन्नू समयलाई राेक्छु भनेजस्तो मात्रै हाे, टाढा हुनेकाे याद मात्रै मिठो हुन्छ तर त्यो सत्य हुदैन, आफ्नो भएर आउने नयाँहरु बाट पनि ति हिजाेकाे जस्तै मिठो मिठो पलहरुकाे सुरुआत गर्नेछ, तपाईं ठानेर त हेर्नुस्, त्यो हिजाे बिनाकाे यो आज कहिल्यै अधुरो हुने छैन, तपाईं मानेर त हेर्नुस्
छोडेर जानेहरुको लागि किन रुने होला के?त्योहरुलाई माया हुदैन र त जान्छनी मलाई यति धेरै माया गर्छ भन्ने जान्दा जान्दै उम्लिएर जान्छ भने आफू पनि खुशिले अगाडी बढनु पर्छ।
यस्तो रक्सी पिउने बुडाको कुरा नमान्ने अाफ्नै मनखुशी गर्दै हिडने चाहे श्रीमती होस चाहे श्रीमान होस खोज तलाश नगरेकै बेश उ कता मोज मस्ती गरेर बसेकि होली यता बुडा रूदैछन
@@copsqueen9802 yati Maya Garne husband Lai xoder gako xani paxi tyo kta le xodeko vaneko Sunna pawos yasta aaimaile garer timi haru chai k gatilo xara vanx 😠😠😠 Hami Pani bibahit ho bacha xa Khai Hami ta baseko xa
तिमिहरुको मेन समस्या भनेको बुदा बुदि अलक अलक बस्नु हो येदि बुदो बिदेश मा हुदात अर्कै कुरा तर नेपाल मै हुदा त सङ्गै बस्नुपर्ने हो र बुदि को धेरै माया हुने ले कहिलै सङ्खा गर्दैन तर लक्षण त पाइसकेका रैछौ भाइ बुदि कुन मोड मा छ भन्ने कुरा तर तिमिले त्यो महसुस गरेनौ मेरो बुदि ले येस्तो गलत काम गर्दैन भन्ने लाग्यो तर बुदि ले तिम्रो सोझो पनको फाइदा उथाइछिन ।।। तिम्रो बुदि को बेहोरा नै राम्रो रहेनछ भाइ कसै सङ्ग गएको छ पक्कै ।।। अब किशोर को मा आउनुभएको छ पत्ता लाग्छ ,,
रुएर समस्याको समाधान हुदैन भाइ साम्यमता भएर अगाडी बड्नु तिम्रो दुखेको मन बगेको आँसु कायर् जस्तै देखियो मिडिया सामु जानू भन्दा पहिले प्रहरी कहाँ कानुनमा जानू पर्थ्यो माया गर्छु भन्छ भाइ माया सबै कुरा होइन जीवन पाउनु मात्र होइन गुमाउनु पनि हो जे नहुनु भयो श्रीमती खोज्नु राम्रो हो तर यदि श्रीमती फर्किए पहिलेको कुरा सम्झेर टचर नगर्नु र धेरै बिस्वास पनि नगर्नु स्रीमतिलाइ अलि चलाख भने हुनु पर्छ दुख लाग्छ दुख हुन्छ तर उस्को बिचार र हलतमा छोड्नु होला
धेरै कम पुरुश हुन्छ्न यति धेरै माया गर्ने आफ्नो श्रीमतीको लागि
मैले पनि श्रिमतिलाई यति माया गर्थ कि मलाई थाहा छ किभगबानलाई थाहा छ मत उसैको लागि जापन गय सात आठ बर्ष जापन बसे पैसा पनि कमाय फेरि हङकङमा आयको पाँच छ बर्ष पछि चट्टकै छाडेर छोराछोरीको मुख पनि नहेरी अर्कैसंग बिबाह गरि म कति रोयो बिदेशी भुमिमा कति शम्झाय बुझाय तर आफ्नो अड्डी छाडीन बिदेशीसित बिबाह गरी त्यसपछि मैले बिबाह नै नगरी बसे अहिले बिबाह गर भन्छन तर यस्तो माया गरेको श्रिमतिले मन परीबर्तन गरि धोका दिई।भनेपछि अब आउने श्रिमतिले पनि धोका त दिने झै लागेर एकल जीवन बितायर हङकङको भुमिमा अतितलाई बिर्सेर बाच्नको लागि भयपनि सर्घषरत छु हजुर।धोका दिनेलाई केभनौर खोइ।
याे दुनियाँमा कसैलाई माया धेरै भकाे कसैले मायाकाे भिक मागनु परने यस्तै छ
किशोर सरको काम धेरै धेरै राम्रो लागछ
पोइ छोड्दै हिड्ने आईमाई घरमा बुढी हुँदा हुँदै केटि संग हिड्ने पुरुष तिनिहरु दुबै पृथ्वीका बोझ हुन् यस्ता मान्छेहरु बाच्नु भन्दा मर्नु नै बेस
सहि हो।
aaja samma maile khojeko cament dekhnu paiyo dherai khusi lagyo !!!
@@parbinrai3624 testa manis yo dharti ma anaginti xan k garne... chakhdai hine bani lagesi rokna garo vayera hola
@@parbinrai3624 होत सिस हामी नारी पुरुष यानिकी बुढाबुढी बीच झगडा जे भए पनि दुई बिच हुन पर्ने कुरा अरु संग नहोस् एक अर्कोमा माया होस् धोका नहोस् तेहि नै हो जिन्दगी।
ekdam sahi kura prithibiko boj hun testo nari purus haru t
यस्तो अपराधी श्रीमती कसैको नपरोस ,,,,यति राम्रो बुडा छोडेर जाने पापिनी
तेस्तो जडयाहा श्रीमती जादा त झन खुशी हुनुपर्छ हो भाई केको आँसु झारि रुने कम्जोर हुने होईन झन सस्कारी केटी पो भेट्न् सकिन्छ
Bhai yo keta ko dherai yatana dine bani thiyo are timile tesai nabhnnna
@@jarmiyahpardarshi1922 खै अरु कुरा त थाहा भयन तर रक्सी खान्थी भने पछि त मलाई मन नपरेको हो हजुर
@@jarmiyahpardarshi1922 tapaile yo bainilai chinnu va ho
Honi
Sahe vannu vo
माया नपाउनेलाइ कस्तो छ पाउनेलाइ सस्तो छ यो दुनीयाका यतै छ
किशोर दाइ को मा केश पुगेपछि सफल हुन्छ।
बिश्वास गर्नेछ ।दाइ
मेरो गाउले भतिज अन्तिम मा मिडया सम्मै आउनु परेछ
आफूलाई समाल्नु दादा 😭😭😭
Namaste kishor sir dherai din paxi aaunu bhayeo swagat xa hjr Lai pane... Hjrko kaam ramro xa help garnu hunxa so good
माया बढी भएको हो बहिनीलाई
छोरि मान्छे को कलाकारिता 😭 भगवान् ले पनि चिन्न नसक्ने जात हो🙏🙏🙏
श्रीमानको मन श्रीमती माथी तर श्रीमतीको मन पर पुरुष नाठो माथी भएसी मर्दले दुख पाईन्छ है
भाइ किन रुनु हुन्छ छोडेर जाने श्रीमती को लागि येति राम्रो हुनुहुन्छ आफुले भन्दा पनि आफुलाइ माया गर्ने मान्छे सित समन्ध राम्रो हुन्छ छोरा मान्छे भयेर नामर्दा हुने होइन भाइ मर्दाको छोरा भएर देखाउनु पर्छ रुयेर
सारै मन छयो दाई हजुरको कुराले ऐति धेरै माया गर्ने सिर्मान लाई छोडेर गऐछ अर्को सङ्ग गऐर कईले खुसि हुनसक्दैन र नहोस पनि निस्टुरि रईछे
कति हिरो रहे छन बाबु बुजने पनि लाग्यो नरुनु Bhai जे हुन्छ राम्रै को लागी हुन्छ।
जे हुन्छ राम्रो लागि हुन्छ ब्रो जो गयो जान देओ तिमी भोलि को दिन राम्रो हुँदै जान्छ
किसोर सर नमस्कार हजुर लाई धेरै धेरै धन्यबाद छ हजुर को मनि प्यान हो
यो मान्छे लाई निय दिनुपर्छ हुनछन एसता मान्छे सन्सार मा एउटा गय पनि अरूत मरेकाछैनत मेरो पनि यस्तै भको श्रीमान ले लयको थियो मत अफुले पाउने मागेर बसे नानी बाबु हेरेर अहिले उसकि कान्छी बुडिले नाटक गरेर कति फसाछे मलाई रूहाथो पैला अहिले उसलाई रुहाउछे देखन पाईदो रहेछ
बिन्दास रहिछ्न नानि के भन्नू र खोइ पोइला जाने श्रीमतीको दुखी रहिछ पोइ ।
Hoit Bikram broo sarai Dukha lagyoo khoji gar broo.
Hlw broo
good job sir
पूरा भिडियो हेरे गतिलो रहेन्छ केटी चिन्ता नगर भाइ अब अर्को बिवाहा गर्नु पर्छ ।
Kaati henxam manxe atii ramro manxe god blessed you 🙏🙏🙏🙏🙏🙏god make for you good story 🤙🤙🤙🤙🤞🤞🤞
Bichara Bhai bahutai Maya lagdo.. from India.
Stay Strong daju
Good job dada miss you 😘♥️😘
Good job
Good job 👍 sir
Mero bhai ❤️❤️❤️🔥
आफ्नो श्रीमतीलाई ध्यान नदिनु गल्ती यहाँ पनि
तर खुसी सबैथोक पाएपछि पनि जानू चाहिँ राम्रो कुरा होइन
एस्तो आइमाई लाई छोडेकै राम्रो भाई घर बाट आफ्नो खुसि ले हिड्ने आइमाई ठिक हुदैन
Dherai Maya payesi Yestai ho dai
Good
कति माया गर्नुहुदोरय्हेछ
यो बैनी मेरो काका को छोरी बैनी हो मेरो. सत्य कुरा के हो सबै पत्ता लगाउनु पर्छ बैनी को गल्ति छ की जुवाई को गल्ति छ. संखुवासभा मादी को जस्तो घटना चै न होस.
Arkai sanga jad khadai baseko kuro t paila nai aako thiyo ra maile usko buwa aamalai samjhadinu vaneko thiya.bt negative kura sochxan vanera kta sanga chai navaneko ho .
अब केहि पत्ता लाग्यो त बैनी को जुवाई.
Dal ma kalo chh kisor sir ramro sanga kerkar garnu hola yeo video ko 2second part leaunu hola plz
molai ni sanka layo khi gadbad x
यति राम्रो मान्छेलाई छोडेर किन गको होला।
Yelai aba timi buda banaunata.
माया बडि भाको रहेछ ??यति बुज्ने बुढा रहेछ 🙏
यदि अरुसंगै गइसकेको छ भने, तिमी म संग खुशी थिएनउ कि भन्ने यो प्रश्न समझदार सुनिए पनि अन्तत लाचारी प्रश्न मात्रै हाे याे साथी , प्रेम वियोगमा सताउदा आज उसलाई फर्काएरै ल्याए पनि आखिर भाेलि याे किस्सा तपाईंको मुटुमा दुखिरहने घाउ भएर बस्छनै, आफ्नो भाग्यले नयाँ बाटो तिर धकेल्न खाेज्छ भने म, त पुरानै बाटाेकाे दिवानी हाे भन्नू समयलाई राेक्छु भनेजस्तो मात्रै हाे, टाढा हुनेकाे याद मात्रै मिठो हुन्छ तर त्यो सत्य हुदैन, आफ्नो भएर आउने नयाँहरु बाट पनि ति हिजाेकाे जस्तै मिठो मिठो पलहरुकाे सुरुआत गर्नेछ, तपाईं ठानेर त हेर्नुस्, त्यो हिजाे बिनाकाे यो आज कहिल्यै अधुरो हुने छैन, तपाईं मानेर त हेर्नुस्
यो दाइ काहा देखेको जस्तो लाग्छ।।।धरानमा,,,
यो पीडित दाइ को अनुहार चै मेरो भेना सङ मिल्ने रछ अनि अर्को कुर किशोर दाइ आज भोलि किन भिडियो आउनै छोडो त किन हो❤❤😮😮
Chunab Lagera Gayeb Kishor Shrestha
Ramesh dai Vanda malai hjrko kaam ramro lagxa
ati dherai maya garnya budo 😢😢😢
जड़ाया स्वसनी भय पछी कस्को के लगच र
🙏🙏 किशोर दाई🙏🙏
sansar yestai xa 😥 bujnele paudaina paunele bujdaina yo maya vanne chij nai kato kasto 😥😥
यसरी माया गर्ने श्रीमान हुदा हुदै किन भागिन होला यो बहिनी,,,???
Kati dherai maya garnu vko rahexa
सारै सिधा रहेछ मित्र ।सिधाकाे फाईदा लिएकाे हाे ।
छोडेर जानेहरुको लागि किन रुने होला के?त्योहरुलाई माया हुदैन र त जान्छनी मलाई यति धेरै माया गर्छ भन्ने जान्दा जान्दै उम्लिएर जान्छ भने आफू पनि खुशिले अगाडी बढनु पर्छ।
Miss u 🥺🥺 afu care garnu dada😰😰
यो भाइले घटना त घटायकाे छ कि कुरा अल्लि गम्भीर छ है सन्का लाग्यो मलाई
Ani paxi veteu vane chae k vannu hunxa hjr? teu aaimai Ko galti raixa vane chae
🙏🙏kishor sr 🙏🙏
यस्तो रक्सी पिउने बुडाको कुरा नमान्ने अाफ्नै मनखुशी गर्दै हिडने चाहे श्रीमती होस चाहे श्रीमान होस खोज तलाश नगरेकै बेश उ कता मोज मस्ती गरेर बसेकि होली यता बुडा रूदैछन
Bichara vaii be storng jindage ho sanggarsa garnu parxa voli sab thik hunxa
Jane Pani thiyena dai tenson nagarnus dai hjr ko Maya napacheko... 😭😭😭😭
भाइ नरुनु सारै गतिलो स्वास्नी त हैन रहेछ जाति नै मान्नु ! अर्को विहे गर्नु भाइ तर नानी लाई खुशी राख्नु ल !
Kishor sir namasker yo Buai ko kura sunda dukha lagyo tara bhai le yo lai na rakhnu hola yo bhanda ramro kette thuprai chha
kishor भाई को काम लाई salute गरछु 👍👍👍 ढ़ुक्का हुनू भाई दुई तीन भित्र खोजी गरी halcha अनी एकदुई झापड चाई हान्नू
fist comment 🖤
Bai toapai be strong, life is up and down, we don't no,
Kati ramro hou yo bhai ta
यो भन्दा राम्रो बाठो पोइ कहाँ पाउलिन तिनले 😉
Bahini yo sabai dekhauti maya ho yasko ghr gauma ramro bujhanuni ani thaha hunchha
be strong bikram vai.
छोडेर जाने आईमाईको लागि रोएर काम छैन छोडेर जाने मान्छेलाई सधैको लागि बाई बाई
रक्सिखानेमैलाको भर्पपर्नुर पसुलाई मायागर्नु येउताईहोभाई मैलेभोकेकैकुरागरेछू भाई जडियालाई खोस्नुभन्दाबरू छोरेहुन्छभो भाई
अचेल त श्रीमती पोइल जाने त फेसन नै बन्यो ।
Second comment astai ho aaimai ho jat euta sang bhe Ani poila Jane yastai le garda ho hamlai ni Samaj ma garo hune😡😡
Honi sister 👍👈
@@copsqueen9802 yati Maya Garne husband Lai xoder gako xani paxi tyo kta le xodeko vaneko Sunna pawos yasta aaimaile garer timi haru chai k gatilo xara vanx 😠😠😠 Hami Pani bibahit ho bacha xa Khai Hami ta baseko xa
भोज्पुर कुन ठाउ बाट हो
बाबू आमा बाहेक अरु कसैलाइ आफ्नो मन तन र बिस्वास दिनु हुदैन नत्र गारो हुन्छ जिउन
सृमति मरेको हो भने रुने हो भाई तर पोइला जाने श्रीमती लाई सम्हेर किन रुने
दुबै तर्फको कुरा सुन्नु पर्ने भयो।अनि रक्सी पिउनु महिलाले चै नहुने पुरुसले पिउन मिल्ने चै होइन है।मद्यपान सबैका लागि हानिकारक छ।
रक्सी खाने आईमाई को लागि किन रुनु हुन्छ यार
यस्ता लाटो भयो भने यस्तै हो देउता देउता लागेको भन्छ भुत्रो देउता हनेले यस्तो हुन्छ?
Kin dilo ho video aina kishor bhai
So sad 😥
भाइ सबै गर तर श्रीमती पोइला गैइ भनेर नरोउ आइमाई को कहिले भर नपर्नु
Bikram g konfb contact xaki nai?
हैट घामड सेरे रैछ नि जान देउ ब्रो जस्ले श्रीमान को मान सम्मान गर्न सक्दैन उसले घर ब्यावार पनि चलाउन सक्दैन गारो छ हो आईमाई को चर्तीकला 🤔🤨
संसार बिचित्र छ मायाले मात्तेकाे मान्छे
आईमाई को चरित्र पुरुष भाग्य दैव नजाने ।भाई नरुनु त्यो आईमाई भन्दा राम्रो पाइन्छ उमेर छ ।
sad 😢😢
हाम्रो गाउँ देखि पल्लो गाउको घट्ना पो रहेछ त।
आजभोलिको जमानामा मागी बिबाह भन्दा पनि भागी बिबाह गर्नेहरुकी समन्द टुट्छ आजभोलि
Akjutey righy
महिला अधिकार अझै पुगे को छैन नेपाल मा।
एस्तो कुलंगर श्रीमती शत्रुलाई नि नपरोस 😡😡
किन रूनु हुन्छ एस्तो शृमतीको लागी
बाबू नरोउ हतास नहोउ धैर्य गर आफैलाइ सम्हाल बाबु
OMG katti sojo rexa Vai nisturi Lai samji runu beykar ho be strong
Godbless him 🙏🙏🙏😰sad na hunu🙏🙏🙏
ए भाई नरुनु। भनेकाे नमान्ने बुढि ,रक्सी खाएर तथानाम भन्ने बुढी ...कति दिन सहनुहुन्छ भाई?नरुनु प्लिज भाई।
Yo kasto hamro Nepal ma ....
Plz dd samparkma aaun ma pani bhojpurkai ho
तिमिहरुको मेन समस्या भनेको बुदा बुदि अलक अलक बस्नु हो येदि बुदो बिदेश मा हुदात अर्कै कुरा तर नेपाल मै हुदा त सङ्गै बस्नुपर्ने हो र बुदि को धेरै माया हुने ले कहिलै सङ्खा गर्दैन तर लक्षण त पाइसकेका रैछौ भाइ बुदि कुन मोड मा छ भन्ने कुरा तर तिमिले त्यो महसुस गरेनौ मेरो बुदि ले येस्तो गलत काम गर्दैन भन्ने लाग्यो तर बुदि ले तिम्रो सोझो पनको फाइदा उथाइछिन ।।। तिम्रो बुदि को बेहोरा नै राम्रो रहेनछ भाइ कसै सङ्ग गएको छ पक्कै ।।। अब किशोर को मा आउनुभएको छ पत्ता लाग्छ ,,
यस्तो भालुलाइ सम्झेर रुने नामर्दा ....त्यो भन्दा राम्री पाउछ जाठा।
🤣🤣
जेजसतो भयेपनि सुरुको मायात मायाहुन छ
नेपाल मा छोरा छोरी को छोडेर रुवाबासी सिरिमान एका तिर सिरिमति अर्को तिर गर्ने लाई पाता कसेर बाधेर जेलमा खोच्ने कानुन हुनुपर्छ
Kina haraunu vayo Kishor jee
रुएर समस्याको समाधान हुदैन भाइ साम्यमता भएर अगाडी बड्नु तिम्रो दुखेको मन बगेको आँसु कायर् जस्तै देखियो मिडिया सामु जानू भन्दा पहिले प्रहरी कहाँ कानुनमा जानू पर्थ्यो माया गर्छु भन्छ भाइ माया सबै कुरा होइन जीवन पाउनु मात्र होइन गुमाउनु पनि हो जे नहुनु भयो श्रीमती खोज्नु राम्रो हो तर यदि श्रीमती फर्किए पहिलेको कुरा सम्झेर टचर नगर्नु र धेरै बिस्वास पनि नगर्नु स्रीमतिलाइ अलि चलाख भने हुनु पर्छ दुख लाग्छ दुख हुन्छ तर उस्को बिचार र हलतमा छोड्नु होला
Bhai aru kt bhetauchhu yesta nepal ma dherai imai chhan yesto ramro manchhe youtube ma gayera narunu yaar
आईमाइ को चरित्र दैबा लाई पनि थाहा हुन्ना भन्छन सचै हो