गुरुदेव यो जानकारी पनि गराइदिनु भएको भए राम्रो हुन्थ्यो कतिलाई त यो भ्रम छ कि बजारमा पाइने बोटलको पानी सबै मिनेरल वाटर हो भन्ने तर जुन बोटलमा "processed drinking water" लेखेको हुन्छ प्राय त्यो पनिमा minerals को मात्रआ एकदम थोरै हुन्छ । पिउन योग्य पानीमा minerals को मात्रआ (७०-२०० ppm) हुनु पर्छ । फिल्टर गरेर पिउदा मुलको पानी is far better। Jaya Gurudev, Jaya manokranti.
खोइ मइले २० बर्ष देखि अहिले ३७ बर्ष सम्म दिन को ५/६ लिटर पिएको छु मृगौला नि सहि छ तसर्थ मानिस अनुसार हुन्छ होला भनेर प्रबचन दिदा राम्रो होला गुरु जि🙏आफ्नो बाहेक अरुको शरिरको आन्तरिक कुरा कसैलाई थाहा हुदैन ।धन्यबाद
@@parushnp45 कहिले पछि थाहा हुन्छ हजुर मृत्यु वर्ण गरेपछि।शरिर सबैको एउटै हुदैन मित्र त्यसैले सबैलाई फरक फरक परिमाण आवश्यक हुनेरहेछ भन्ने मेरो भोगाइ हो सबैलाई एउटै किसिमको सिद्धान्त प्रयोग हुदैन हामी सबैको अस्त्तित्व फरक छ जस्तो लाग्छ यो नितान्त मेरो निजि धारणा तथापि हजुरले मेरो प्रतिक्रिया मा आफ्नो सुन्दर भाव राख्नु भएकोमा धेरैधेरै धन्यबाद र आभार प्रकट गर्न चाहन्छु साथै हजुरको समय शुभ रहोस् कामना छ।धन्यबाद🙏🙏🙏
पानी कुन भुगोल स्थानमा बसेको हिमाल, तराइ, पहाड अनि ब्यक्तिको शारिरिक संरचना अनुसार पनि उस्को पेसा ब्यबसाय अनुसार पनि हुन सक्छ एउटा भरिया वा खेलाडी र अफिसको हकिम वा पसले कति पानी खाने त्यो फरक कुराहरु हो लाग्छ हैन !
मेरो त सबै बानी तपाईंले भने भन्दा उल्टो छ ।र अहिलेसम्म स्वस्थ नै छु। घट्घट गरेर नपिएसम्म पानी पिएको मज्जा नै आँउदैन पानी पिएको जस्तो नै लाग्दैन।मलाई दिनको २ लिटर पानीले पुग्दैन।दिनको ३-४ लिटर पानी त पिएरै सकिन्छ होला।दाल र भातको पानीको त अलग कुरा।दिनको२ लिटर वा सोभन्दा कम पानी पिउन थाल्यो भने मलाई त वाकवाकी लाग्ने, टाउको दुख्ने, पिसाब पोल्ने हुन्छ।अनि अर्को कुरा भात संग पानी नपिएसम्म भात पनि खान सक्दिन।पानी नभए त अड्किएर दुई गाँस भन्दा बढी खानै सकिदैन ।
गुरुदेव यो जानकारी पनि गराइदिनु भएको भए राम्रो हुन्थ्यो
कतिलाई त यो भ्रम छ कि बजारमा पाइने बोटलको पानी सबै मिनेरल वाटर हो भन्ने तर जुन बोटलमा "processed drinking water" लेखेको हुन्छ प्राय त्यो पनिमा minerals को मात्रआ एकदम थोरै हुन्छ । पिउन योग्य पानीमा minerals को मात्रआ (७०-२०० ppm) हुनु पर्छ । फिल्टर गरेर पिउदा मुलको पानी is far better।
Jaya Gurudev,
Jaya manokranti.
खोइ मइले २० बर्ष देखि अहिले ३७ बर्ष सम्म दिन को ५/६ लिटर पिएको छु मृगौला नि सहि छ तसर्थ मानिस अनुसार हुन्छ होला भनेर प्रबचन दिदा राम्रो होला गुरु जि🙏आफ्नो बाहेक अरुको शरिरको आन्तरिक कुरा कसैलाई थाहा हुदैन ।धन्यबाद
Paxi thaha pauxas
@@parushnp45 कहिले पछि थाहा हुन्छ हजुर मृत्यु वर्ण गरेपछि।शरिर सबैको एउटै हुदैन मित्र त्यसैले सबैलाई फरक फरक परिमाण आवश्यक हुनेरहेछ भन्ने मेरो भोगाइ हो सबैलाई एउटै किसिमको सिद्धान्त प्रयोग हुदैन हामी सबैको अस्त्तित्व फरक छ जस्तो लाग्छ यो नितान्त मेरो निजि धारणा तथापि हजुरले मेरो प्रतिक्रिया मा आफ्नो सुन्दर भाव राख्नु भएकोमा धेरैधेरै धन्यबाद र आभार प्रकट गर्न चाहन्छु साथै हजुरको समय शुभ रहोस् कामना छ।धन्यबाद🙏🙏🙏
Bro mero ni sym ghati sukxa pani khayo pisab 1-1 ghanta ma aux hole body purai check gari sake kwi problam xain ke vayara ahola
Mero ni tehi halat ho sir
२ Litre piunus.
शुभ बिहानी 🌄, सबैलाई नमस्कार 🙏🇳🇵, असल पर्वचनले हामी सबैको सबैको दिन पवित्र होस्, हामी सबैको जय जय भइरहोस्, जय मनोकारणती, जय गुरूदेव, जय विश्व परिवार।
🎉जानकरिगराउनु भएकोमा धन्यावाद हजुर!!!
सुन्नु हुने सबैको जिवनमा खुसी छाओस्🙏
गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साछात् प्रम् ब्रह्मा तस्मै श्री गुरुवाय नमो नमः 🙏 शुभ प्रभात श्रदए गुरुदेव 🌄🌅 सर्व कल्याणनम 🙏🌍🫶
शुभ विहानी 🙏🙏 । सबैको जय होस।
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🇳🇵
Shubha bihani pratek sukhi aatmaharuma ❤👏🏻👏🏻prbachan sunne ani aafuma pani paribartan garna thalau hai sampurna pabitra aatmaharu👏🏻👏🏻👏🏻❤️🌺🌺🌺❤️
सहि कुरो गर्नुभयो गुरु ब्रह्मा देब ❤❤❤❤❤❤❤❤❤❤❤❤
जय श्री राम
शुभबिहानी❤सबैमा❤❤🎉
कोटी कोटी नमन गुरु देव🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
❤❤❤ जय गुरु देव ❤❤❤
Hardik naman guru dev sabai ko Jay hos 🙏
🙏🙏🙏🙏🙏 गुरुदेव !!!!
Koti koti parnam guru deyba 🙏🇳🇵❤️
Shraddeye gurudev saadar pranam 🙏🙏🙏 Jay manokranti, Jay vishwo pariwar 🙏🙏🙏🙏
❤जय गुरुदेब❤❤❤❤❤❤
🙏सि पी बिमारलाइ ठिक पार्ने उपायको भिडियो सार्वजनिक गरिदिनु हुन बिनम्र अनुरोध गर्दछु
प्रणाम गुरूदेव 🙏🙏🙏🙏❤️❤️❤️❤️
Jaya guru dev nam prabhu ka
पानी कुन भुगोल स्थानमा बसेको हिमाल, तराइ, पहाड अनि ब्यक्तिको शारिरिक संरचना अनुसार पनि उस्को पेसा ब्यबसाय अनुसार पनि हुन सक्छ एउटा भरिया वा खेलाडी र अफिसको हकिम वा पसले कति पानी खाने त्यो फरक कुराहरु हो लाग्छ हैन !
Jay gurudev pranam naman ❤❤❤❤❤
जय गुरु देव।
naman🙏🙏🙏
PRANAM❤GURUDEV❤JAY❤MANOKRANTI❤
Pranam guru dev Subha sandheya
Jay gurudev 🙏
JayaGuruDev
Jay gurudeb❤
Jaye guru dev ❤❤❤❤❤❤
Jay hoss❤❤
गुरु हाम्रो देशको नेताहरुलाई पनि पानिको कमि भएको हो कि के हो सधै झगडा मात्र गर्छन् त - कुरो ।।
जय गुरुदेब
नमन गुरु
नमन गुरुदेव ।।।
Jaya guru dev
शुभ प्रभात गुरुजि।
Jaya mano kranti,Jay gurudev 🙏
प्रणाम गुरुदेव 🙏🙏🙏
शुभ बिहानी नमन् गुरुदेव गुरुदेव कोटी कोटी प्रणाम ❤😮😊
जय गुरु
Thank you so much.👍👍👍
राम्रो जानकारी
हार्दिक नमन 🙏🙏 गुर्ऊदेव
एकदम प्रभाबकारी प्रबचन 🙏🙏🙏🙏
राम्रो प्रवचन गुरु
शुभ विहानी
जय होस कृपालुं दयालु परम पूज्य मनोक्रान्ति श्रीगुरुदेव जी कि श्री श्री नामों कि जय जयकार होस जय जयकार होस जय जयकार होस जय होस ❤
अद्भुत ज्ञान हार्दिक हार्दिक नमन गुरुदेव 🙏💐🙏🙏
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
मङ्गल प्रेम प्रणाम गुरुदेव 🥀🙏🏾🙏🏾🥀❤️❤️
Naman Guru Dev❤❤❤❤❤❤❤❤
प्रणाम गुरुदेव सबैको जय कल्याण होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Koti Koti pranam gurudev 🙏 🙏🙏
मेरो त सबै बानी तपाईंले भने भन्दा उल्टो छ ।र अहिलेसम्म स्वस्थ नै छु। घट्घट गरेर नपिएसम्म पानी पिएको मज्जा नै आँउदैन पानी पिएको जस्तो नै लाग्दैन।मलाई दिनको २ लिटर पानीले पुग्दैन।दिनको ३-४ लिटर पानी त पिएरै सकिन्छ होला।दाल र भातको पानीको त अलग कुरा।दिनको२ लिटर वा सोभन्दा कम पानी पिउन थाल्यो भने मलाई त वाकवाकी लाग्ने, टाउको दुख्ने, पिसाब पोल्ने हुन्छ।अनि अर्को कुरा भात संग पानी नपिएसम्म भात पनि खान सक्दिन।पानी नभए त अड्किएर दुई गाँस भन्दा बढी खानै सकिदैन ।
शुभ प्रभात गुरूदेव प्रणाम जय मनो क्रान्ति जय विश्व परिवार 🙏❤️🌹
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
Koti Koti Pranam Guru Dev ❤❤❤❤
धेरै राम्रो कुरा
Namaste guru jee❤❤
koti koti pranam guru dev 🙏 pokhara bata
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमन गुरुदेव 🥰🙏🏻
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤
Jay guru deVV 🙏🏻🇳🇵❤️
शुभ बिहानी 🌅🌅🌅🌄🌄
Jay hos
Good morning guru dev 🙏
शुभ बिहानी सबैमा 🎉🎉🎉
❤❤❤❤❤❤
Sabai ko din suva rahos❤❤❤
Guru ji gastric vako manxe लागि कति पानी पिउने Doctor le 4/5 liter पानी बताउँछ के गर्ने? 😢🙏🙏🙏!
श्री हरि
Guru ko every episode herxu khai hau अझै pani life तनाब नै छ ।।।।
that's it gurudev.
Kafee khana k hola guruji
r
Ramkhàtha 🎉
❤
गुरुदेव ! नमस्कार ,खाना सङ्ग माहि खानु राम्रो हाे कि नराम्रो हाे
नंमन🙏
जब ड्राइभर गयो पइरोगयो भनेर संझेभो 😂
अलि सटकट भनु परने लामाे भयाे माहाराजप😊😊😊😊
मलाई जति पानी खाए पनि पिसाब त्यति धेरै लाग्दैन कारण के होला !!
पसिना बाट पनि जाने गर्छ
🙏🙏🙏🙏
पानी खाइरहदा कफी पनि पिउने क्रम गरेमा कस्तो होला गुरि!जु।?
अहिले ता खर्बुजामा पनि बिसादि सुइ हानेको देखाउछ नि ।
🙏🙏🙏🙏🙏🙏🙏
😢🎉😂 जय हो गुरुदेव
काक्रो मेवाआदि फलखादा पानीको काम गर्छ कि गर्दैन
Agne ta x ne
😮😮😮😮🎉
Raiet
A
Gurudev dherai katha Bata motivation vaena ra
Wait how can we imagine a fish in a brain when we are listening to your speech??😂😂😂
नमन गुरुदेव्🕉️🙏🙏🙏❤️🌺
कोटि कोटि नमन सर ❤❤❤❤
❤❤जय गुरु देव 🙏🙏🙏
नमन गुरुदेव🙏🙏🙏🙏
🙏🙏🙏🙏