रैया चाँदीको गीत यसरी बनेको रहेछ, गायकले बोले सबै | Ashish Aviral | Raiya Chadiko Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 พ.ย. 2024

ความคิดเห็น • 16

  • @sportsmandhamala6132
    @sportsmandhamala6132 2 วันที่ผ่านมา +1

    रैयाचाँदिको गित सार्है मिठो रमाइलो र मनमोग्ध बनाउने गित सुन्न पाइयो यसका गायक सर्जकलाइ धेरै बधाइ यस्ता मनै फुरुङ्ग मनमोग्ध बनाउने गित फेरि सुन्न पाइयोस यस्ता गायक सर्जकहरुलाइ सबैले सम्मान गरौँ

  • @sureshrajpaudel
    @sureshrajpaudel 4 วันที่ผ่านมา

    एकदम मीठो भाका अनि भाव ❤❤पोखराको ट्रेडमलमा हेरेको सारङ्गी अत्यन्तै मार्मिक अनि गीत पनि सारङ्गीलाई सुहाउँदो 👌👌अविरल सरको स्वर मीठो लाग्यो लय पनि दामी👌👌

  • @GyankumariSaru
    @GyankumariSaru 3 วันที่ผ่านมา +1

    Bastabmai sangeetko gyataa Ashish aviral jyu solute xa tapailai keep it on

  • @KrishnaAdhikari-r1x
    @KrishnaAdhikari-r1x 3 วันที่ผ่านมา

    नट कट बल्टु जे जे मिलेपनी नेपाली लोकदोहोरी , नेपाली माटो , र सस्कृती सुहाउदो गित बलेको छ बधाई छ । चलचित्रको मुटुको काम यो गितले गरेको छ । खुट्टा तान्ने काम नगरौ राम्रो लाई राम्रो भन्न सिकौ ।

  • @narayankhadka4790
    @narayankhadka4790 2 วันที่ผ่านมา

    तिमी भन्दा ग्यान मेरो छ,,,तिमी जन्मिनु भन्दा पहिला मैले गायेको रेलै घुमेर सग एक्दम मिल्दैन,,,तर येस्लाइ २/४ लाख हैन ,,pproduction team ले हेर्नू पर्छ,,,करोडमा,,😊😊❤

  • @TaraGurung-kv6oy
    @TaraGurung-kv6oy 4 วันที่ผ่านมา

    geet dami x

  • @narayankhadka4790
    @narayankhadka4790 2 วันที่ผ่านมา +1

    singer author यो गीत ले ठुलो आयाम थपेकोछ😢😢😢। तर फिल्मले कमायेको ले केही contribute गर्दैन! सो s😢ad
    मेरो request निर्माता सग तपाइले करोडौ कमाउदै गर्दा येस्का साना मसिना कलाकार लाई पनि केही दिनु होला,,माथी उठाउनु होला ,,?dont make all your parts hopeless,,,😊

  • @Sagarsharma8836-m6i
    @Sagarsharma8836-m6i 2 วันที่ผ่านมา +1

    Nabaraj Panta ko haina rw yo geet?

  • @Girish-e2o
    @Girish-e2o 5 วันที่ผ่านมา

    Right

  • @nawalbahadurale23
    @nawalbahadurale23 2 วันที่ผ่านมา

    Relai ghumera jastai xa tehibata ghumako xa

  • @bharatthapa5283
    @bharatthapa5283 4 วันที่ผ่านมา +2

    तपाईले फरक छ भनेर हुन्छ र तपाईं संगितकार हुनुहुन्छ त्र रैया चादिको गितको लय रेलै घुमेर गितको नटबाट शुरु गर्नु भयको छ र बिचमा थोरै हाई स्केल म लग्यर लास्टमा ई को नट लाई बनाउनु भयको छ तपाईले जतिनै होईन भने पनि होनै

  • @aashimchamlingrai9286
    @aashimchamlingrai9286 3 วันที่ผ่านมา +1

    नेपाल मै हुन्छ शब्द , सगित , भाका के के तर bollywood को superstar salman khaan ले same to same फिलिम नै copy गर्दा चली रहेको छ

  • @SubashTamang-b9b
    @SubashTamang-b9b 3 วันที่ผ่านมา

    सुन्दाखेरि उस्तै उस्तै सुनिदो रहेछ

  • @arjunpaudel3754
    @arjunpaudel3754 2 วันที่ผ่านมา

    यो शब्द नवराज पन्त दाजी को हो ।। कृपया हावा निउज नदिनु सङ्गीत कार र शब्द कार को सबै भन्दा ठूलो हात हुन्छ गित जन्माउने नवराज पन्त दाजी हुन यो गाएक लाई किन पव्लिक ।। तैत ।।🙄🙄🙄

  • @SurajGautam-m2y
    @SurajGautam-m2y 3 วันที่ผ่านมา +1

    नेपालि गीतमा नेपाली लय नै मिल्ने हो,English मिल्दैन,बक्बास नगरौ,

  • @mohangautam31
    @mohangautam31 4 วันที่ผ่านมา

    Right