एउटा रुखको मुल्य १ करोड ५० लाख ! नेपालमा हुन्छ विश्वकै महंगो रुखको खेती

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024

ความคิดเห็น • 334

  • @reshamneupane6902
    @reshamneupane6902 หลายเดือนก่อน +1

    एकदम राम्रो भिडियो ❤

  • @santoshsangam2548
    @santoshsangam2548 ปีที่แล้ว +4

    यो सब बिरुवा बिकाउने धन्दा हो।यस्तो हाम्रो गाउँ घरमा आइरहेको हुन्छ।

  • @gangaadhikari6389
    @gangaadhikari6389 6 หลายเดือนก่อน +3

    Agar wood plants are valuable for human beings in daily life and future benefits. Very nice and well resourced in Nepal and other countries.

  • @shyamukhadka868
    @shyamukhadka868 ปีที่แล้ว +25

    नेपालमा आफनै बारीमा भएको रुख काटन त कती गारो छ ' त्यो रोपेर बेच्न सकीन्छ त '

  • @harigharti7807
    @harigharti7807 ปีที่แล้ว +7

    गफ गर्नु भन्दा पहिला आफुले लागाउनु अनि मात्र अरुलाई भन्नू नत्र फसाउने गफ भन्दा अरु केही होइन ।

  • @RambaHadurThapa-cm6eg
    @RambaHadurThapa-cm6eg ปีที่แล้ว +28

    कृषि ऐन र बन ऐन मा अगर बेचबिखन आयात र निर्यात सहज ढंगबाट किन्न र बेच्न पाउने नीति नियम बनाउनु पर्छ ा

    • @dewansingpun1863
      @dewansingpun1863 ปีที่แล้ว +2

      हावा दारी को कुरा गफ मात्रै धेरै

    • @subadhanrai4203
      @subadhanrai4203 ปีที่แล้ว +2

      Very great thank bhaijee I want to grow these plants I will call you from Darjeeling.

    • @JogindrarautJogindra
      @JogindrarautJogindra ปีที่แล้ว +1

      🇳🇵🇳🇵

    • @Shreekrishna428
      @Shreekrishna428 10 หลายเดือนก่อน

      कहाँ पाउँछ बिरुवा जानकारि पाउँ न प्लिज साेल्टिहरू

    • @SubashaTamang-t7e
      @SubashaTamang-t7e 4 หลายเดือนก่อน

      एउटा बिरुवा कति हो मुल्य भन्न मिल्ने भए कृपया बताई दिए आभारी हुने थियौँ कि ??🙏

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa 11 หลายเดือนก่อน +7

    सुवेदी जि १२ १४ वर्षमा एउटा रुखको २० लाखमा किन्ने तपाईँ जिम्मा लिनुहोस् खेती म गर्छु। प्रत्येक रूखबाट १० लाख तपाईँलाई दिन्छु नेतादेखि फटाहाहरूको गोरु माेलाइ कुरा सुनेर दिक्क भएको छु। मलाई जवाफ दिए त भोलिबाट सुरु गर्ने थिएँ। धन्यवाद

    • @PadmaLimbu-x2x
      @PadmaLimbu-x2x หลายเดือนก่อน

      Bro 1 kg agarwood KO chur KO dam 75lakh IC parxa Indian currency....

  • @bisnubhatta5499
    @bisnubhatta5499 ปีที่แล้ว +9

    नरसरी काहा छ सर यस्को बिरुवा चाहियको थियो ❤

  • @nayanepal7084
    @nayanepal7084 ปีที่แล้ว +12

    नेपाल मा कस्तो शासक ले देश चलाउँछ भन्ने प्रमुख हुन्छ,,,कुन बिदेशी कम्पनी फिन्ने भन्दा पनि अपराधी शासकले निर्यात को लागि सत मानबको चेतना अनुसार सरकारले ग्यारेण्टी पत्र लिने अवसर पनि मिलाउनु होला, मेरो पनि 1500 मिटर को उचाई मा छ, आज भन्दा दुई बर्ष अगाडि मैले रोप्ने कोशिस गरे तर तर अपराधी शासकले बिदेश निर्यात सम्बन्धि ग्यारेण्टी पत्र दिन सरकर पछाडी हटे।

  • @BamWajee
    @BamWajee 9 หลายเดือนก่อน

    Hjurko krekram sunera khusi lagyo.

  • @sontoshlimbu760
    @sontoshlimbu760 ปีที่แล้ว +1

    Hoit!! Kaisle kin chha ho. Yesto sansar ko mahango rukha

  • @saraswatiregmi8086
    @saraswatiregmi8086 ปีที่แล้ว +5

    good job 👍️

  • @shivkumaroli1319
    @shivkumaroli1319 ปีที่แล้ว +4

    रोल्पा मा अगर wood को खेती गर्न सकिन्छ होला न होला सर

    • @Nechali6585
      @Nechali6585 ปีที่แล้ว

      𝙉𝙖𝙨𝙖𝙠𝙣𝙚𝙩𝙖 𝙠𝙪𝙧𝙖𝙞 𝙖𝙖𝙮𝙚𝙣𝙖.

  • @Krishnatamang4500
    @Krishnatamang4500 ปีที่แล้ว +3

    सर म नुवाकोटको दुप्चेश्वर को समुन्द्र सतह देखि लग भग 18 सयको हाराहारीमा रोप्ने विचारमा छु प्रगोटा विरुवाको मूल्य कत्ति होला

    • @manojrai2738
      @manojrai2738 ปีที่แล้ว

      तपाइ हावा गफको पछि नलाग्नुहोस मित्र त्यस्ता जाबो अगरउड आज झारपत सरह बेबारिसे अवस्थामा छ । यो सब बिरुवा बिकाउने उपाय मात्र हो । एउटा बिरुवाको पहिला पहिला ५०० सम्ममा बेचे अहिले सबै रोप्नेहरुले थाहा पाए कि यो त सित्तैमा पनि कसैले नलाने रहेछन रोपेर के गर्ने कसले किन्ने? कहा बेच्ने ? नेपालमा बैधानिक पनि रहेनछ यसको खेति अनि फोगटमा किन जमिन खेर फाल्ने ? यो रोपेपछि ८/१० बर्ष मा पनि नहुने रहेछ झापातिर कसै कसैले रोपे अहिले फाडदै फाल्दैछन । मै सँग एउटा बिरुवा छ १०/११बर्षको त्यसै छ एउटा मात्र भएकोले ढालेर फालेको छैन । असार साउनमा दाना झरेर यत्र तत्र उम्रिन्छ के किनिबस्नु त्यस्ता नाथे ।

  • @shajanmoktan2308
    @shajanmoktan2308 ปีที่แล้ว +5

    के रैछ र हो तेस्तो जानकारी पाउँन पाए हुन्थ्यो क्यारे 😊😊

  • @LokBdr-xc5yw
    @LokBdr-xc5yw ปีที่แล้ว +1

    Thank you

  • @bhagirathdevkota
    @bhagirathdevkota หลายเดือนก่อน

    Very good.

  • @nabindhakal7809
    @nabindhakal7809 3 หลายเดือนก่อน

    Great job from Nederland

  • @padamsubba5893
    @padamsubba5893 8 หลายเดือนก่อน

    God job

  • @chinmagar8520
    @chinmagar8520 ปีที่แล้ว +3

    जान्कारी लीन मिल्यो तर कुराको पछि लाग्न भएन। करोड पर्ने रुख भए बिरुवा बिकाउन भन्दा आफै रुख रोप्थ्यो होला नि

  • @horizonrai742
    @horizonrai742 ปีที่แล้ว +1

    आवस्यकता भन्दा बढी प्रचार प्रचार, यसको प्रयोग बढी परफ्युम र धुपको रुपमा मात्र हो, फटाहा बाहुन

    • @Aasthagurung8010
      @Aasthagurung8010 8 หลายเดือนก่อน +1

      Rai sabai vanda thulo fataha hun😂😂😂😂

  • @tornaprasad1620
    @tornaprasad1620 ปีที่แล้ว

    Ma pani intrested xu yesko biruwa upalabdha garne upaya bataidinu paryo....

  • @BamWajee
    @BamWajee 9 หลายเดือนก่อน

    Janksriko lagi dhannebat

  • @manishkarki5300
    @manishkarki5300 ปีที่แล้ว +3

    मन परो सर पुर्व मा कहाँ सम्पर्क गर्न सकिन्छ होला हजुर🙏

  • @kalpanathap7163
    @kalpanathap7163 ปีที่แล้ว +2

    म कल गर्छु हे सर हजुरलाइ जानकारिको लागि

  • @Bunny_official2662
    @Bunny_official2662 7 หลายเดือนก่อน

    Good job

  • @BirmaBk-n4m
    @BirmaBk-n4m หลายเดือนก่อน

    कहाँ पाइन्छ एसको बिरुवा मलाई पनि चाहियो

  • @Lokendra-n8y
    @Lokendra-n8y 6 หลายเดือนก่อน

    Thank you tara nepal sarkharle bechnu dinchha ta!

  • @hina-ta4408
    @hina-ta4408 7 หลายเดือนก่อน

    Wow good luck brother ❤🎉❤🎉❤

  • @prabinnepali6635
    @prabinnepali6635 ปีที่แล้ว +1

    How many plant to you plantation and how many years on this field

  • @Khushbahadursunuwar-bf8ut
    @Khushbahadursunuwar-bf8ut ปีที่แล้ว

    फुन इसपषट बुजियन लेखिदिय
    राम्राे हुँनेथियाे सर हजुरले।

  • @dibuyobrai7191
    @dibuyobrai7191 3 หลายเดือนก่อน

    Namaskar sr,moh sikkim baata hu ane yo Agarwood plant ko seeds kasari pawna sakchhu hola sr,malai bew parsal gari pathai dina saknu hunxa sir please....🙏

  • @sherbdrsilwal1617
    @sherbdrsilwal1617 ปีที่แล้ว

    सरले अगर वूडको रुखबाट अगर निकाल्ने तरीका पनि बताइदिनुस त।
    अगरवूडको रुख नै बेच्ने हो ?
    वा,
    त्यो अगरवूडको रुखबाट अगर कसरी निकाल्ने, अगर निकाल्न लाग्ने खर्च।
    अगरवूडको रुखबाट खास सरले भन्नुभएको अगर कसरी निकालिन्छ ?
    कति खर्च लाग्छ ?
    त्यो पनि बताइदिनुस।
    इनाकुलेसन गर्न कति पैसामा गरिदिनु हुन्छ त्यो पनि बताइ दिनुस त।
    तपाइले रुख नै किनिदिने हो ?

  • @BijayeRana
    @BijayeRana 11 หลายเดือนก่อน +1

    सर नेपाल मा।बिक्री पनि।गरि सकेको ।छ कि नाई

  • @harigurung5362
    @harigurung5362 ปีที่แล้ว +6

    मुख मा माड छैन चाकमा घ्यु भनेको यहि हो

    • @JhabindraBhandari-m8z
      @JhabindraBhandari-m8z 10 หลายเดือนก่อน

      bichara timro soach yo ta 100% sai ho na pataya gulmi dilip bhandari ko video search garnu

  • @sabinoffical982
    @sabinoffical982 11 หลายเดือนก่อน

    Biruwa roper matra ke garne bechnu Pani paunu paryoni sar...

  • @AgarwoodNepalBojpur
    @AgarwoodNepalBojpur 2 หลายเดือนก่อน +1

    Ma sanga 200 pice chha. Katti ma kinne ho?

  • @KhagendraBhandari-rr5qe
    @KhagendraBhandari-rr5qe 3 หลายเดือนก่อน

    हावा

  • @aindralimbu9336
    @aindralimbu9336 ปีที่แล้ว

    नमस्ते मेरो जिल्ला पाँचथरको phalelung 1 मा रुख रोप्नुपर्ने छ sampraga कसरी गर्नु सकिनेछ

  • @dilipsah3111
    @dilipsah3111 6 หลายเดือนก่อน

    So good

  • @dalipbudal9844
    @dalipbudal9844 6 หลายเดือนก่อน

    हावा गफ

  • @santarai9580
    @santarai9580 ปีที่แล้ว +1

    Good job.

  • @KarnaKarki-lb4gi
    @KarnaKarki-lb4gi ปีที่แล้ว

    यो वाइयात बिरुवा बेचेर पैसा कामाउने तरिका हो मलाइ यो अघोर को रामो ग्यान छ

  • @arjunchhetri4353
    @arjunchhetri4353 3 หลายเดือนก่อน

    एउटा वाेट लगाउन कति खर्च लाग्छ र जमिन कस्तो हुँदा वेस हाेला ?

  • @arya_gamerofficial
    @arya_gamerofficial 2 หลายเดือนก่อน

    यो बिरुवाको नाम के हो र ,यो बिरुवा हुर्काउन कति समय लाग्ला, कृपया बताइदिनु हुन्थ्यो कि?

  • @PuskalRai-el8sg
    @PuskalRai-el8sg ปีที่แล้ว +1

    Good jop

  • @RamLal-m1j
    @RamLal-m1j ปีที่แล้ว +1

    Wow good 👍 job

  • @aaindralimbu7298
    @aaindralimbu7298 ปีที่แล้ว

    हावा कुरा

  • @Darshan-Entertainment
    @Darshan-Entertainment 3 หลายเดือนก่อน

    यस्को बिरुवा कहाँ पाइन्छ कुन ठाउमा हो म लिन्छु बिरुवा

  • @pradipwri8s
    @pradipwri8s 5 หลายเดือนก่อน

    कहाँ बाट पाउन सकिन्छ यस्को बिरुवा? जानाकारी पाउमन।

  • @ichchharamrai823
    @ichchharamrai823 7 หลายเดือนก่อน

    बिस्वास् सर नमस्कार मलाई पनि अति मन परयो। यो कसरी पर्छ? मलाई 50वटाचाहिया छ धन्यवाद।

  • @SeanMagar-fx5wh
    @SeanMagar-fx5wh ปีที่แล้ว +1

    Good Job, I like it. What is price ?

  • @ramsingtamamg
    @ramsingtamamg 11 หลายเดือนก่อน +1

    If i like to buy this plant where and how much could cost and what is plants names please can you explain to me thanks

  • @krishnagrg3511
    @krishnagrg3511 ปีที่แล้ว

    Hiu halka fulka parni thau ma yo biruwa ropna hunxa ki nai sir

  • @tilakpanta2091
    @tilakpanta2091 7 หลายเดือนก่อน

    Ythi agurwood biruwa mahtwapurn hovne kinsrkarle prsaprchar garirheko chhaint ?

  • @harigharti7807
    @harigharti7807 ปีที่แล้ว +2

    अरुलाई त फाइदा हुन्छ लगाउनु भन्नू हुन्छ ।फाइदा हुन्छ भने तपाईले कति लगाउनु भएको छ नि ?

  • @लमजुङकाेसेरोफेरोलमजुङचाैतारी

    हजुर त खर्बपति नै हाेला है

  • @sureshthapa193
    @sureshthapa193 7 หลายเดือนก่อน

    Sir jhapatira yo birwa hunxa ki human hajur

  • @kishmatlimbu5038
    @kishmatlimbu5038 4 หลายเดือนก่อน

    Brother mero ma lagbhak 22 shal purano ruk cha Tara kasari selling garne aidiya chaina kaso garnu parne??

  • @buddisiktani7264
    @buddisiktani7264 ปีที่แล้ว +1

    MYAGDI MA KAHA PAINXA .YES KO BIRUWA?

  • @ramrai8067
    @ramrai8067 ปีที่แล้ว

    Hello hajur namashkar yo biruwa malai pani upalapdha garaidinu paro hajur

  • @keshavpant6695
    @keshavpant6695 ปีที่แล้ว

    यस्को बिरुवा कहाँ पाउछ होला।

  • @nareshshahi8475
    @nareshshahi8475 4 หลายเดือนก่อน

    sabai ley yo rukh ropanu parcha....👊👊

  • @DurgaduttaRegmi-d7g
    @DurgaduttaRegmi-d7g 28 วันที่ผ่านมา

    दाङमापनि गर्नुहा्स?

  • @premrc-ub6zu
    @premrc-ub6zu 6 หลายเดือนก่อน +1

    मैले यउटा सस्थाले लियकाे थियाे तेसबाट रु500 दरले बिरुवा लियर लगायकाे अरु मरे जम्मा तिनअाेटा मात्र बाचे अहिले बिरुवा सात बर्सका भय अब हामिले तेसबाट अग्रअाेड उत्पादन गराउन के गर्नु पर्छ सल्ला र सुजाब पाउ

  • @ganeshbajgai855
    @ganeshbajgai855 ปีที่แล้ว +2

    यो नेपालको पुर्वी भागमा उपलब्ध गराउन सक्नु हुन्छ कि सक्नु हुन्न

  • @ramsingtamamg
    @ramsingtamamg 11 หลายเดือนก่อน +2

    Hello brother please can you update me about this tree 🌲 name thank you very much

  • @kesharkc2037
    @kesharkc2037 ปีที่แล้ว

    Halla ho .

  • @somlama5077
    @somlama5077 ปีที่แล้ว +2

    एउटा बिरुवा को कति रकम पर्छ ?

  • @lurrana
    @lurrana ปีที่แล้ว +1

    पर्ती बिरुवा कति पर्छ होला सर

  • @aayushranagaming8360
    @aayushranagaming8360 4 หลายเดือนก่อน

    अन्तरास्ट्रिय बजारमा यसको मूल्य धेरै छ नेपालको बनबिभाग मन्त्रालयबात निर्यात गर्नदिने कानुन्छैन।

  • @ichchharamrai823
    @ichchharamrai823 7 หลายเดือนก่อน

    भोजपुर मा

  • @Uday_limbu
    @Uday_limbu 2 หลายเดือนก่อน

    नैले रोपेको छु लगेर जानु

  • @govindabahadurkhadka6409
    @govindabahadurkhadka6409 ปีที่แล้ว +1

    याे बिरुवा डाेटी जिल्ला मा पाउन के गर्नु पर्छ ,सम्पर्क नम्बर पाउन 🎉

  • @GOLE361
    @GOLE361 6 หลายเดือนก่อน

    आफ्नै मान्छे हरुले राम्रो गरेको देख्यो की डाह भएर मुटु फुट्ने
    हाम्राे तामाङका दिमाग
    herda handsome देखिन्छन् तर दिमाग भनेको नी एक सुखु हुँदैन
    त्यहि माथि फेरि एक दुई जनाले हामी तामाङ हरु लास्टै पछाडि पर्यो भनेर केही गर्न खोज्छन् तर गर्नै दिँदैन
    तपाईं हामीले आजकाल निकै नै भाइरल भईरहेको छन् जुन चाई बुद्ध चित्त का रुख काटिएको
    जसरी त्यो रुक काटेको छन् त्यसरीनै तिनीहरूलाई कट्दिन्दा हुँदैन र
    कति दुःख कष्ट गरेर हुर्खको रूक लाई
    कट्ननै पर्ने अवस्था के थियो
    अरूको धन सम्पति माथि आखा लाग्ने
    अरूको कमाए देखेर डाह गर्ने सुंगुर सलेहरू xixixi
    त्यतिकै मान्छे ले हेपेको हैन नी हामी तामाङलाई
    अरूको मेहेनत माथि प्रहार गर्ने त्यसको परिवारले कहिले पनि सुख नपहोस् दुखाइ दुःख मात्र पाए रहोस्
    बुद्धको माल माथि हमला गर्नेको बुद्धले side लगिदेहोस्

  • @BijayeRana
    @BijayeRana 11 หลายเดือนก่อน +1

    गुल्मी मा।धेरै पहिला देखि ।खेतिगरेकेा।भन्ने सुनेको सर।उनी।हरुले बिक।पनि।गरेको छ सर

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว

    जय वनस्पति

  • @NamayaThapa-t2w
    @NamayaThapa-t2w 8 หลายเดือนก่อน

    Sar taraima hunxaki hunna?

  • @birbahadurmahat7722
    @birbahadurmahat7722 ปีที่แล้ว +1

    Local market is nil in Nepal

  • @KrishnaKadariya-w2r
    @KrishnaKadariya-w2r ปีที่แล้ว +3

    फोन नंम्बर स्क्र्ीनमा राखीदीनुभये राम्रो हुने थियो ।

  • @premregmi3074
    @premregmi3074 ปีที่แล้ว +1

    10:06

  • @chandanpur1
    @chandanpur1 ปีที่แล้ว +1

    Where can we get the plants? And how long it takes to grow

  • @gopalkarnjit7580
    @gopalkarnjit7580 10 หลายเดือนก่อน

    Sir nuwàkot mà mà sang pani 4year ko boat xa Kay kasari sampark garna sakinxa hola jankari paya hunu thiyo.

  • @Sukbahadurgrg-s7q
    @Sukbahadurgrg-s7q ปีที่แล้ว

    यो कुन ठाउमा होला काहा painxa

  • @Kmlswr1996
    @Kmlswr1996 3 หลายเดือนก่อน

    Kati parxa sir biruwako mulye

  • @shreekrishnashrestha9996
    @shreekrishnashrestha9996 ปีที่แล้ว

    Hamro jagga sade 1600 meters ma parxa. Hamro jagga ma tee biruwa hamroma hunxaki hudaina ???
    Yek biruwako kati parxa ???
    Ahile yo bhadra mahinama ropda morxa ki bachxa ???
    AUM CHANDI AUM

  • @dibuyobrai7191
    @dibuyobrai7191 25 วันที่ผ่านมา

    म सिक्किमबाट हु यदि अगरवुटको बिज त्यहाँ पाइन्छ भने दया गरि कति लाग्छ पोस्टद्वरा पठाई दिनु सक्नुहुन्छ हजुर।

    • @ChiranBhattarai-z9t
      @ChiranBhattarai-z9t 18 วันที่ผ่านมา

      Iàm also Sikkim tree are available in Sikkim

  • @LaxmiRajbanshi-ik6fi
    @LaxmiRajbanshi-ik6fi 3 หลายเดือนก่อน

    M pni jhapa ma yo biruwa launu chahanxu agar dhub ko birura launu chahanxu

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว +1

    👍

  • @Durgappmagar
    @Durgappmagar ปีที่แล้ว +1

    नेपालगन्ज जस्तो गर्मी मा हुन्छ कि नै सर गरमी मा हुन्छ कि जादोमा

  • @kumalsherbahadur1617
    @kumalsherbahadur1617 ปีที่แล้ว +1

    यो गफ हो र आफ्नो बिरुवा बेच्नको लागि मात्रै मिडिया मा आको

  • @khemghimire108
    @khemghimire108 ปีที่แล้ว +1

    एउटा बिरुवाकाे म्युल्यकतिपर्छ कहाँपाइन्छ

  • @jhabindralalbhandari1763
    @jhabindralalbhandari1763 ปีที่แล้ว

    agarwood ko kheti gar bhanchha banle kheti garo tyasko innoculation masarkari nikayale sahaj anudanko bhabastha niryatko lagisamet garna parchha

  • @KarmaTamang-g4i
    @KarmaTamang-g4i 2 หลายเดือนก่อน

    Biruwako mulya kati parchha hola

  • @tornaprasad1620
    @tornaprasad1620 ปีที่แล้ว

    yesko biruwa kaha upalabdha hunxa....??

  • @rohitbc8087
    @rohitbc8087 ปีที่แล้ว

    Malai pani yesko kheti garna man xa bot kata pauxa jankari dinu pryo

  • @foudarbishesh
    @foudarbishesh ปีที่แล้ว

    Parti biruwa Kati ho rw location bataunu paryo

  • @PakuGuru
    @PakuGuru 7 หลายเดือนก่อน

    Where we get this plant

  • @gyij3876
    @gyij3876 ปีที่แล้ว

    Organic biruwa ho?

  • @berojgarthito6607
    @berojgarthito6607 4 หลายเดือนก่อน

    Malai pani 3,4 ota biruwa chaiyo