रानी ऐश्वर्यलाई ढुंगा हानेको हामीले होइन...पम्फा भुसाल Pampha Bhusal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.พ. 2025
  • पम्फा भुसाल नेकपा माओवादी केन्द्रकी नेता हुनुहुन्छ । किशोरावस्था देखि राजनीतिमा लाग्नु भएकी पम्फा अर्घाखाँचीमा जन्मिएर त्यही हुर्कनु भएको हो । नेपालको दश बर्षे माओवादी युद्धकी प्रत्यक्ष सहभागी उहाँले शान्ति प्रक्रिया पछिको राजनीतिमा लगातार मूलप्रवाहमा रहेर काम गर्नु भयो । ललितपुरलाई आफ्नो कार्य क्षेत्र बनाएर राजनीतिमा सक्रिय पूर्व मन्त्री पम्फा भुसालसंग बिबिध बिषयमा गरिएको कुराकानी प्रस्तुत छ, समय भित्रको समय-१०५
    Babita Basnet With Pampha Bhusal
    #babitabasnet #samaybhitrakosamay
    Technical Support: Basant Pokhrel

ความคิดเห็น • 5

  • @Ramailo2001
    @Ramailo2001 9 วันที่ผ่านมา +2

    पम्फा देवी चाहीं भनेको हो है ! यिनेरूले सिकाएका हुन मन परि भन्न

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 10 วันที่ผ่านมา +3

    जनतालाई गाेली हानेकाे चाहिँ हैन नभन्नुस्

  • @laxmikandel4728
    @laxmikandel4728 9 วันที่ผ่านมา +1

    आरुण खोला माथि रहेको माओबादि केन्टमेट को हिनाबिना मा मेरो हात छ भन क

  • @PremThapa-oz2or
    @PremThapa-oz2or 9 วันที่ผ่านมา +3

    विद्राेहका नाममा जनता मार्ने, क्रान्तिका नाममा याैन विचलन (परपुरुष परस्त्री गमन) फैलाउने, वाह अर्वपति कम्युनिस्टहरूका महान् क्रान्तिकारी कामहरू। 😂