न्यूरोडमा झनै बड्यो बालेनको रफ्तार ! बिदेशी स्टाइलमा काम गर्दै ! बनाए एती ठुलो फूटपाथ जनता चकित !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • #newroad
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    #funfunnyentertainment

ความคิดเห็น • 63

  • @bishnupandey302
    @bishnupandey302 หลายเดือนก่อน +16

    बालेन लाइ सबै ले साथ दीऊ

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน +20

    पहिले पहिले बिदेशी पर्यटकेले काठमाडौंमा नाक मुख छोपेर हिंडेको देख्दा लाज लाग्थ्यो । अब बालेनले गर्दा धेरै सफा र राम्रो भएकाे छ ।

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m หลายเดือนก่อน

    बालेन👍️👍️🙏🙏🙏

  • @pramodgc9955
    @pramodgc9955 หลายเดือนก่อน +1

    #boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम!

  • @wondertvchannel2079
    @wondertvchannel2079 หลายเดือนก่อน +1

    Jay yuba jay nepal jay balen

  • @MansweetaGhimeri
    @MansweetaGhimeri หลายเดือนก่อน

    बालेनसाहालइधेरेेथेरेेबथाइ❤❤❤छ

  • @laxmighimire8025
    @laxmighimire8025 หลายเดือนก่อน

    असल बालेन ,सुन्दर काठमाडौं ।

  • @GBTAMU-td1mr
    @GBTAMU-td1mr หลายเดือนก่อน +2

    Balen Jindabad 🙏

  • @LaxmiRai-b8r
    @LaxmiRai-b8r หลายเดือนก่อน +2

    बुझ्ने लाई इशारा काफी छ एउटा राम्रो व्यक्ति ले आर्को राम्रो व्यक्ति को पहिचान गर्छ

  • @umanglimbu9856
    @umanglimbu9856 หลายเดือนก่อน

    Jay balen sir 🙏 good job

  • @suryabhujel505
    @suryabhujel505 หลายเดือนก่อน +7

    third stage cancer मा पुगेको राजधानीको सुधार हुदैछ खुशिको कुरा

  • @VivekMalla-d9f
    @VivekMalla-d9f หลายเดือนก่อน +1

    Beautiful people with beautiful thoughts..jay ❤balen

  • @Nation_904
    @Nation_904 หลายเดือนก่อน +4

    Good job

  • @pushparajamatya664
    @pushparajamatya664 หลายเดือนก่อน

    पुराना तात्विक कुराहरूले यदी देश र जन्ताहरूलाइ सुबिधा दिन सक्दैन र अाउन जान समेत गाह्रो हुन्दछ भने त्यस्ता पुरातत्वहरूलाइ कसरी पुनराबलोकन गरि कार्यहरू सबैको लागी सहिलियत हुने हो त्यो काम जसरी पनी गर्नु पर्दछ । होइन भने किन गणतन्त्र चाहियो.....????? यसरी नेताहरूले अाजसम्म कुनै नयाँपन गर्न नसक्ने र गर्नेलाइ पनी खुट्टा तान्ने काम गर्दछ भने त्यस्ता नेताहरूलाइ लखेट्नु जरूरी छ । काम गर्ने लाइ काम गर्न देउ त्यतिकै कुराहरू नबुझेर मेयर बालेन्द्र जी ले गरेको छैन । अाजसम्म सबैले उनको तरिफ कसरी गरिरहेको छ भन्न्ेप्रश्न मा हाम्रो जवाफ छ कि कसै कुनै नृतृत्वलाइ चिन्हेको हुन्दै मात्र यस्ले गरेको वा नियमहर बनएको कस्तो छ त्यसपछी अाउने प्रतिकृयाले थाहा हुने हो । यस्ले गर्दा वाहाको पक्षमा धेरै जन्ताहरू भएको हुदा र सबैले तारिफ गरेको ुनेको हुदा वाहालाइ धन्यवाद नै चढाउनु पर्दछ । धन्यवाद

  • @sanjuGurung-qx2do
    @sanjuGurung-qx2do หลายเดือนก่อน +2

    Smart Nepali janata always love Balen Shah👌🇳🇵🇳🇵🇳🇵🌈🔔🕉💪

  • @dilliramgiri524
    @dilliramgiri524 หลายเดือนก่อน +2

    JAY BALAN JINDABAD BALAN SHA

  • @harinepal520
    @harinepal520 หลายเดือนก่อน

    बिदेशी जस्तै नेपाली ले बालेन लाइ "लभ " भन्दा 🤣😂👍️👍️👍️❤🙏🙏

  • @tjbdrai
    @tjbdrai หลายเดือนก่อน

    Two women expressed themselves very well👍

  • @mankumarrokka7395
    @mankumarrokka7395 หลายเดือนก่อน

    Good gob Balen sar

  • @deepinfo9753
    @deepinfo9753 หลายเดือนก่อน +1

    Balaen and his team is GREAT

  • @tashidlama2905
    @tashidlama2905 หลายเดือนก่อน

    Jaye Bhalen sah 🙏

  • @user-yg9mc6uc7b
    @user-yg9mc6uc7b หลายเดือนก่อน

    jaya balen

  • @DipakBahadurRana
    @DipakBahadurRana หลายเดือนก่อน

    Good job ballen

  • @homgurung3564
    @homgurung3564 หลายเดือนก่อน +1

    Jay ho balen shah ❤❤❤

  • @Gajendra264
    @Gajendra264 หลายเดือนก่อน

    We all support him mayr sab balen 😊

  • @LeahBallesteros
    @LeahBallesteros หลายเดือนก่อน

    Jay balen

  • @bipstha
    @bipstha หลายเดือนก่อน

    बालेन को जय होस् ।
    अब भयो त ring road को stunt ।
    अरु पनि धेरै विषय छ cover गर्न ।
    विषय अन्तर को पनि footage आवोस न । धन्यवाद ।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 หลายเดือนก่อน +2

    Good news for civilian

  • @puranbaniya641
    @puranbaniya641 หลายเดือนก่อน

    👍👍👍

  • @akg6996
    @akg6996 หลายเดือนก่อน +2

    “ बाटो सफा घर फोहोर ”
    घरमा रंग लगाउने बिचार पनि
    महानगरबासी लाई आओस

  • @harichandraaryal1571
    @harichandraaryal1571 หลายเดือนก่อน +2

    नेपाली हो भने नेपालीमा बोल्दा के फरक पर्छ ?
    कसैले नजानेको जस्तो अंग्रेजी छाट्नु पर्ने, मै जान्नेसुन्ने हुं भन्ने देखाको काकी ले 😂 फुटपाथ बढाएको एकदम राम्रो, सबैतिर आबश्यक सडक राखेर फुटपाथ पनि बढाउनु पर्छ, जेब्राक्रस पनि थप्नुपर्यो, पोलहरू अलि छेउछाउमा सार्नु पर्यो है विचमा भएन ! धेरै राम्रो वालेनको काम 🙏

    • @dreamer3954
      @dreamer3954 หลายเดือนก่อน

      😂🤭

    • @dreamer3954
      @dreamer3954 หลายเดือนก่อน

      😂🤭yo sb daaka chor neta haru le garda ho bides vagera Nepal farkeka aunty haru hun 😂

  • @makargurung244
    @makargurung244 หลายเดือนก่อน

    Hamro desh lai Sumana Shrestha ani Balen shah jasto leader ko dherai dherai jaruri chha. Natra kuwa ko bhyakuta kuwa mai bhaney jasto huncha.🙏

  • @SoNuGurung6369
    @SoNuGurung6369 หลายเดือนก่อน

    Jai balen 🫡

  • @idonthavename5684
    @idonthavename5684 หลายเดือนก่อน

    Yo kaam sakina sath yeti ramro dekhine xa new road ki aaj birodh garne ni wah kya dami vanxa.

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    जयेबालेन्साहा सुनिता डङ्गोल महानगरटिम राजुपान्डेसर नमस्कार

  • @junumaharjan9392
    @junumaharjan9392 หลายเดือนก่อน

    Jay Balen JINDABAD 🇳🇵🙏

  • @LokBahadur-q8g
    @LokBahadur-q8g หลายเดือนก่อน

    Good job 👍
    Kept it up ❤❤❤

  • @indrathapa4337
    @indrathapa4337 หลายเดือนก่อน

    काम बन्द भनेको होइन र फेरि शुरु भएको हो।।

    • @Anime-_-GeeK
      @Anime-_-GeeK หลายเดือนก่อน

      Woda no.22 ma Banda vako yo 24 woda ho

  • @krishnabhattrai8598
    @krishnabhattrai8598 หลายเดือนก่อน

    जय नगरपिता

  • @NarayanShrestha-rp2rl
    @NarayanShrestha-rp2rl หลายเดือนก่อน +1

    न्यराेड कुनै मुख्य सडक हाेईन कि यहाँ three Land काे बाटाे किन चाहीयाे याे भनेकाे एक किसिमकाे यातायात निषेधीत क्षेत्र जस्तो हाे यहाँ बाट के चाईना जाने मुल सडक हाेर तेसैले बालेन ले जे गरे थिक गरे

  • @santoshgurung3422
    @santoshgurung3422 หลายเดือนก่อน

    बालेन शर नमस्कार फुटपाथ बढाउनु भाकाेमा धन्यवाद तर तारपाेलहरू पनि व्यवस्थापन गरेर काम गर्नु भाकाे भए राम्राे हुने थियाेकी ?

  • @ChintaPrasad-lv4nj
    @ChintaPrasad-lv4nj หลายเดือนก่อน

    🇳🇵🙏👌👌👌👍👍👍

  • @Jhagupokhrel
    @Jhagupokhrel หลายเดือนก่อน

    अबपाकिट मार्कोखानिबाटोहरायो केगर्नि चिनित तितेपाति भयो अब ऐजरुलायेर झर्नबेर छैन

  • @RidamGahatraj-lm7cn
    @RidamGahatraj-lm7cn หลายเดือนก่อน

    Good

  • @nirajshrestha9926
    @nirajshrestha9926 หลายเดือนก่อน

    ❤❤ balen 😂❤❤❤

  • @user-kp9qc1wi7j
    @user-kp9qc1wi7j หลายเดือนก่อน

    Kulangar newar haru. Lata gojyangra, badar. Uskai thau ramro banauna lako chha ani k ko kachkach.

  • @sunitasingh300
    @sunitasingh300 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️👍️👍️

  • @AjayMaharjan-po4qc
    @AjayMaharjan-po4qc หลายเดือนก่อน

    Nepal ma basna compromise garnu parxa,moto bhaye dublaunu paryo DD😂😂

  • @UmeshMaharaja
    @UmeshMaharaja หลายเดือนก่อน

    New road lai maya garne aadakshaya lai k vannu huncha ni? 22 oda mahanagar ma pardaina tayaha ka raithane ko nazar ma.

  • @nirajsaud1082
    @nirajsaud1082 หลายเดือนก่อน

    नेपालमा बस्ने भए English किन बोल्छ यो। फ्याउरो

  • @zeenarai-nx2ri
    @zeenarai-nx2ri หลายเดือนก่อน

    new road kathmandu ko mutu vanera monthy lakhau uthauxau thimi haru gar lai ni barsa 1choti colar gar jatha ho.ani ajhai ramro dekhinx.😂😂

  • @user-go3dd7er5j
    @user-go3dd7er5j หลายเดือนก่อน

    Yatro peti kina bato thulo hunu parking ko ramro bebastha garnu paro ni

  • @narsahi8802
    @narsahi8802 หลายเดือนก่อน

    Ba kaila arulaimanparena kinakiaru kasaiko.khupichhai

  • @chandachavlog6241
    @chandachavlog6241 หลายเดือนก่อน

    Bahunle yo desh banaunu diyo vane lodar hunx

  • @Kumarlimbu-fw4ix
    @Kumarlimbu-fw4ix หลายเดือนก่อน

    Jay balen

  • @shyambalami9356
    @shyambalami9356 หลายเดือนก่อน

    ❤❤

  • @geetashrestha4961
    @geetashrestha4961 หลายเดือนก่อน

    Jay balen

  • @dineshkumarchaudhary2781
    @dineshkumarchaudhary2781 หลายเดือนก่อน

    ❤❤

  • @0kinononoboosanu609
    @0kinononoboosanu609 หลายเดือนก่อน

    ❤❤❤❤