एनआरएन सम्मेलनमा गएर एनआरएनविरुद्ध नै किन खनिइन् रामकुमारी झाँक्री ?॥ Ramkumari Jhakri।। NRNA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ธ.ค. 2024

ความคิดเห็น • 1K

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +8

    नेपालले बहुतै सही व्यक्तिलाई क़ानून मन्त्री बनाएकोरहेछ। बधाई छ
    डा मणिकुमार शर्मा
    जय गोर्खा

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      भारत बस्ने Darjeeling गेरखाभषा बोल्ने मेडीकल कनसलट्यान्ट retired

  • @damberkarki2451
    @damberkarki2451 ปีที่แล้ว +82

    नेपाली नागरिकता त्यागेर ,डलरको धम्की देखाएर ,राजनीति गर्नेलाई , ठिक्क पार्नु भाे , झाँक्री जि , बधाई 🙏🙏

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว +2

      त्यही त ठिक भयो।

    • @subashpaudel9655
      @subashpaudel9655 ปีที่แล้ว +1

      थुक्क नेपालीको बुद्धि

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว +5

      @@subashpaudel9655 तेरि मा फटाहा NRNA त मूला ले थूक्ने?सब NRNA लखेट्नू पछँ

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi ปีที่แล้ว

      @@subashpaudel9655 मा साले गधा भुक्छस? बुझेर भुकेको भये त ठिक हो तर लै लै मा लागेर अर्का ले भुक भनेर भुक्ने गधा

    • @nanumayagurung8390
      @nanumayagurung8390 ปีที่แล้ว

      ​@@dipakthapa7177
      ‌। कम यह😂😂 य कम
      15:47 15:47 15:47 ह🎉🎉

  • @sunitakafle2999
    @sunitakafle2999 ปีที่แล้ว +16

    रामकुमारी झाक्रि दिदी जहिले पनि सत्य कुरा बाेल्नु हुन्छ सलाम छ दिदी ❤️❤️🙏

  • @yagnyarajjaishi9187
    @yagnyarajjaishi9187 หลายเดือนก่อน +1

    झाक्रीज्यु कति विद्वान र तार्किक कुरा गर्ने रहिछ्न। खुसी लाग्यो।

  • @chandrabahadur3239
    @chandrabahadur3239 ปีที่แล้ว +15

    कुरा सहि हो, पैसाको लागि नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिनेकाई नराम्रो सङ्ग दियो !!!👍️👍️👍️👍️

  • @bishnuthapamagar1895
    @bishnuthapamagar1895 หลายเดือนก่อน +2

    सहि भन्नु भयो दिदी

  • @buddigiri937
    @buddigiri937 ปีที่แล้ว +71

    सहि कुरा हो राम कुमारी जि

    • @mayabohara4597
      @mayabohara4597 ปีที่แล้ว

      सहि कुरो आयो रामकुमारी झाँक्री मेम को ।

  • @digitalron1648
    @digitalron1648 ปีที่แล้ว +3

    NRN नेपाली नागरिक्ता सबै प्रबाशी नेपालीको निम्ति स्वागत्योग्य छ , धन्यबद सरकार !
    हामिलाइ सान्स्कृतिक , सामजिक र आर्थिक अधिकार दिइएको छ , सहि छ , चिचिको पनि पापाको पनि लोभ गर्न भएन , यति भन्दै गर्दा रामकुमारिले सम्यमित भएर अतिथिकै रुपमा सभ्य भएर बुजाएको भए राम्रो हुन्थियो , सहि बोल्दै गर्दा नि बोल्न नजान्दा कहिलेकाही अर्थको अनर्थ लाग्छ !

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 ปีที่แล้ว +51

    झाक्री सत्यकुरा बोल्ने निडर जुझारु महिला नेतृ हुन उनको कुरामा सत्यता छ।

    • @gamer-kt8ci
      @gamer-kt8ci ปีที่แล้ว

      कतिमाबिकियो

  • @rolakthapa3405
    @rolakthapa3405 ปีที่แล้ว +35

    यहाँ अपराध गरे यहाँ बाट भागेर जाने,उता गलत गरे यता आउने गर्न लाई हो र? नत्र किन दोहोरो नागरिकता? म जन्मे को देश मा साच्चै केहि गर्छु भन्ने लाई काफि छ।
    राम्रो पढाइन रामकुमारी जि ले सहि हो।

  • @kuberpandey9751
    @kuberpandey9751 ปีที่แล้ว +136

    I am with Ramkumari, she is 100% right on this topic.

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +5

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @chakreee
      @chakreee ปีที่แล้ว +1

      Nagarikata na tiyaganu ...voting pai halxa

    • @worldpeace7725
      @worldpeace7725 ปีที่แล้ว +2

      Ke ko right Chor harulai desh bata lakhatnu parcha, Nepal ma basera Nepal ra Nepali lai beche inai Hun. Jyanmara Ka supporter haru

    • @pratapsaud6558
      @pratapsaud6558 ปีที่แล้ว +3

      त्यसलाई बेलायत पठाइ देऊ गधेलाई

    • @B-jay1849
      @B-jay1849 ปีที่แล้ว

      one think I was amazed it like that guy at the last speech looks like he is US immigrants, and he still doesn’t know how to pronounce please. He keeps saying plitch plitch😂😂.

  • @HarkaRana-t9o
    @HarkaRana-t9o ปีที่แล้ว +80

    झाक्री दि को कुरोमा दम छ जे भन्नू भो सहि भन्नू भो सलाम छ उहाँलाई

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @bishuofficial2954
      @bishuofficial2954 ปีที่แล้ว +1

      ​@@007robinhoodlove5sir desh ko maya hunee le desh mai basnuu parxa .aru desh ma gayera sikera copy garera ani yaha aayera sakxuu bhandaai furti launu hudaina

    • @ashishmanandhar1916
      @ashishmanandhar1916 5 หลายเดือนก่อน

      Yo id fake ho dherai tira comment gari bascha

    • @Prem...-bf9fb
      @Prem...-bf9fb 4 หลายเดือนก่อน

      देशको मायाले पेटको आगो त निभदैन होला ,अनि देशमा बसेर कुनै दलको झोले हुनु?

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +14

    Well said Ram Kumari Jhakri ji.
    She's 100% Right on this issue,, I'm agree !!!

  • @nepalnature9523
    @nepalnature9523 ปีที่แล้ว +60

    I am with Ram Kumari Jhakri, she is straight forward -- it shows नेपालीको फुर्ति -

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว +13

    Honorable and academically qualified Ramkumari Jhakri ji is correct in what she said about NRNA diaspora. Well said!. Thank you so much. Jai Nepal 🇳🇵 झाँक्री जी ले भनेका कुरा सत्ताधारी र बिपक्ष दुवैखाले नेताहरूलाई पनि लागू गरिनु पर्दछ। यिनीहरूमध्ये कतिपयको पनि दुई देशको पासपोर्ट र नागरिकता छ जुन गैरकानुनी छ। कारबाही होस्। जय नेपाल 🇳🇵

  • @swonilkhan7840
    @swonilkhan7840 ปีที่แล้ว +2

    झाक्री जी ठूलो कुरा नगर्नुस तपाईं हरुकै राजनितिको कारण हामी बिदेशिन बाध्य भएका हौ

  • @kesabprasad9174
    @kesabprasad9174 ปีที่แล้ว +7

    राजनीतिक गरे पछि जाएज कुरो मा जुन शुकै थाउमा पनि बोल्न एति को शहास हुनुपर्छ बधाई छ नेत्री राम्कुमारी जि लाइ👍️👍️👍️

  • @mksmkssingh8277
    @mksmkssingh8277 ปีที่แล้ว +1

    Very well Said Sister....
    Strongly support for Ramkumari Jhankri

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +3

    झाकृले एउटा सैनिकको सोचभन्दा माथि उठेर सोच भन्नु गलत हो Discrimination हो ,एउटा सैनिकलाइ अवहेलना गरेको हो । 2/4 जनाले नारा लगाएर केहि हुदैन भन्नु एउटा राजनीतिकर्ताले भन्ने अभिव्यक्त गलत हो।

  • @truthspeaker5628
    @truthspeaker5628 ปีที่แล้ว +20

    पहिलो पटक राम कुमारी झाँक्रीको बोली र तर्कलाई हृदयदेखि नै सम्मान गरें । गैर आवासीय नेपालीहरू आफ्नो इच्छाले बाहिर गएका हुन् । उनिहरूलाई नेपाल सरकारले लखेटेर पठाएको होइन । यदि त्यसो हो भने यहाँ कुनै पनि नेपाली नागरिकहरू हुँदैनथे । केहि सिमित व्यक्तिहरूलाई मात्रै छानी छानी लखेटेको तर्कलाई मान्ने हो भने पनि त्यो हाँस्यास्पद देखिन्छ । आफू देशलाई छोडेर विदेश जाने, कमाउने अनि कमाइसकेसी नेपाल सरकारसँग नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ्ग गर्ने ? कागजको खोष्टो भन्ने ?? त्यहि कागजको खोष्टोलाई देखाएर फाराम भरेर नेपाल देशको नाम लेखेर भिषा पाएका होइनन् यी पानीमरूवाहरूले ??? अहिले पैसा कमाएसी कागजको खोष्टा भन्ने?? पूर्खाको कुरा गरेर, हिजो पूर्खाहरूले गरेका युद्धहरूलाई देखाएर यहाँ मोल मोलाई गर्ने ?? लाज छैन तिमीहरू गैर आवासीय नेपाली भनौंदाहरूलाई?? नागरिकतालाई समोसासँग तुलना गर्नलाई ?? यस्ता सोच भएकाहरूको लगानी चाहिँदैन नेपालमा । सरकारले दिएको नागरिकता खोस्नुपर्यो ।

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 ปีที่แล้ว +74

    देश छडेर विदेश गएर सिडिजन किन लिएको नेपाली नागरिक त्यागेर विदेशी नागरिकता लिएर उतैको पास्पोर्ट बोकेर आउने त्यो देशको आदेशमा चल्ने बेलायती भात्वाहरु

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +1

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @EricCartmein
      @EricCartmein ปีที่แล้ว

      Paila paila malai ni yestai lagthio but k garni desh ma intellectual haru basni environment nai xiana. Afno life banauna bidesh janai parni badyata hunxa

    • @everestsportsworld8193
      @everestsportsworld8193 ปีที่แล้ว +1

      @@EricCartmeinhunxa tara Afno nagarikta tygana jaruri xaina Afno desh ko maya navayera poisa matra Sab thok vanera desh lai birseko le aaja vasan din suhaudaina vai

    • @everestsportsworld8193
      @everestsportsworld8193 ปีที่แล้ว

      Desh neta le matra banaune haina vai haru. Tyo neta xanne timi haru ko bau aama wa ta Nai hos ramro lai căn ko vaye aaja yo din aauthyo poisa kamaye paxi desh ma k hi garne ho mug nagarikta tyagera desh lai j payo tai vanne paidaina ek palta nagarikta tyage paxi tyo nepali haina ra teslai Nepal ko barema bolne adhikar pani xajna

    • @Superstudios99
      @Superstudios99 ปีที่แล้ว +3

      tehita sabai lai paisa kamaunu parya chha jaha ko citizen ho tehi mare vaigo ni

  • @ampmskm
    @ampmskm ปีที่แล้ว +1

    झाक्री जी 100% सही हुनुहुन्छ यहाँ 👍
    आफू नेपाल काे नागरिकता छोडेर अरु देश जाने , विदेशी हुने अनि अरूको देशमा कस्तो कानुन बनाउने भनेर तिमीहरूले भने जस्तो हुनु पर्ने !
    मन भए लिउ नत्र कुनै कर छैन तिमी जस्ता लाई !

  • @vijaykhadka2619
    @vijaykhadka2619 ปีที่แล้ว +48

    रामकुमारी जि लाई यो बिषयमा सलाम ।

    • @koshgrg
      @koshgrg 10 หลายเดือนก่อน

      ???

  • @Akdv_hunt
    @Akdv_hunt ปีที่แล้ว +6

    सहि कुरा। त्याग्न बेला त्याग्ने अहिले नेपालमा फेरि बस्न खोजने। अहिले पछुताउनुपर्ने भयो। लाज नभागेको।

  • @rajendrabhandari9426
    @rajendrabhandari9426 ปีที่แล้ว +41

    मुलाहरु 2 तिरै नागरिकता लिन पाएका छन अझै कराउछन लिने भए लेउ नभए नलेउ

    • @sanjayarai2599
      @sanjayarai2599 ปีที่แล้ว +3

      यो पनि हटाउने बेला भो । चिचिको पनि लोभ पापाको पनि लोभ नागरिकतामा हुदैन

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 ปีที่แล้ว +13

    बिदेश बसेर २,३ पैसा कमाएका दलालहरुको लाजमर्दो रोदन पनि देखियो । सलाम छ पुर्ब मन्त्री राम कुमारी दिदीलाई 🥰🥰👏👏✊🏼✊🏼

  • @rajendraraut4174
    @rajendraraut4174 ปีที่แล้ว +9

    डलरे डाम्नाहरुलाई दह्रो झापड हान्ने झांकृनी दिदिलाई सलाम ।

  • @GangaMongar-oe4ku
    @GangaMongar-oe4ku ปีที่แล้ว +11

    सलाम झक्री दिदि👏👏👏👍️👍️👍️

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf ปีที่แล้ว +40

    झाक्री जि काे कुरामा सहमत

  • @assertive925
    @assertive925 ปีที่แล้ว +1

    रामकुमारी झांक्रिले NRN सम्मेलनमा हरेक NRN लाई रेस्टुरेण्टमा काम गरेर बिहान आंखाको चिप्रा मिच्दै नेपालको नेताको बिरोध गर्नेको जमात भनेर झांक्रो झारने दुष्प्रयाश गरि छन्।😠
    कामको सम्मान गर्न नसकने ढोंगी कम्युनिस्टले देश ध्वस्त पारे। घुस खानु भन्दा रेस्टूरेंटमा काम गर्नु हज़ार गुना उत्तम हो। रेस्टूरेंटमा काम गरेर नै मान्छेले पछि गएर आफ्नै बेवसाय खोलेका उदाहरण हरु छन ! ! काम कहिले पनि सानो हुन्न। 💖👏नेपालको प्राय जसो सबै घरबाट एकजना NRN छन्। कहिले पनि प्रत्यक्ष चुनाव नजीतेकि यी झांक्री दिदिले अब चुनाव नलडे बेस। ढयाङ्ग्रो ठटाऐर बसे राम्रो ! ! 🇬🇧🇳🇵💖👏

  • @nirajgurung6644
    @nirajgurung6644 ปีที่แล้ว +11

    Wow wonderful ramkurmari jha great speak

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 ปีที่แล้ว +45

    सरकारले ठूलो गल्ती गरेको छ नेपाली नागरिकता त्यागिसकेको मान्छेलाई नेपाली भनी फेरि यतिको सेवा सुबिधा सहितको नागरिकता दिनै नहुने हो

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว +10

    झाक्री जि को कुरामा म सहमत छु । किन भने जब नेपाल को नागरिकता नै त्यागेको अबस्थामा यो विवाद उठाउनु सान्दर्भिकता छैन हरेक रास्ट्र आफ्नो देश को नागरिकता कानुन हुन्छ ।

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf ปีที่แล้ว +10

    नेत्री झाक्री यो माहोलमा सहि साबित भयो ।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +3

    झाक्र्ीकाे तर्कमा दम छ ।विदेसमा वसेर नेपालकाे वारेमा नकारात्मक टिप्पणी गर्ने, चुनावमा विदेसमा वसेर यसलाईभाेट हाल भनेर जवरदस्त रुपमा घरदपरिवारलाई भन्ने जस्ता कुरा सत्य हाे ।

  • @wambulekirant
    @wambulekirant ปีที่แล้ว +3

    सहि विश्लेषण ,
    रामकुमारी झाक्री ज्यु लाई स्याल्युट ।

  • @HariEducationNews
    @HariEducationNews ปีที่แล้ว +28

    नेपाल छोडेर जानेको देशमा कुनै राजनीतिक अधिकार दिनु जरुरि छैन। देश छाडेर जाने वेलामा नै सोच्नु पर्छ । विदेश भनेको विदेश नै हो । विदेशी कार्ड लिएर नेपालको हितको लागी काम गर्छ भन्ने कुनै ग्यारेन्टी हुदैन।

    • @durgalimbu4587
      @durgalimbu4587 ปีที่แล้ว

      Tero ama le rojgar Dinxha mathar chod bhaun ho desh bechuwa doti lai nagarikta bechera khayera paisaa le pugena thukkaa

    • @rajanitamang3702
      @rajanitamang3702 ปีที่แล้ว

      Y8y8y

    • @ParkashKunwar-yp7vb
      @ParkashKunwar-yp7vb ปีที่แล้ว

      Aaja @bijaythapamagar50 Aaja Abinam

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +1

    Nepal citizenship ho DNA संग कुनै मतलब छैन। म भारतीय हूँ नेपाली होइन म गोर्खा जातिको हूँ।मदिसे पनि नेपाली पहाढे पनि नेपाली मुसलमानलपनि नेपाली किनभने नेपाली नागरिकता हो।
    डा मणिकुमार शर्मा भारत

  • @reshambudha8814
    @reshambudha8814 ปีที่แล้ว +5

    यिनीहरूलाई हाे के राष्ट्रिय परिचयपत्र दिने।त्यहाँको PR छाडेर आए पछि मात्र नेपाली नागरिकता दिने।धन्यवाद रामकुमारी झाक्री।

  • @sappuudas391
    @sappuudas391 ปีที่แล้ว

    खुशीले होइन रहरले पनि होइन बाध्य
    भएर त्याग्नु पर्यो । आफ्नो र आफ्नो सन्तति अनि आफ्नो देश राष्ट्रको लागि हो । तँपाईको कुरा सही होला कुनै ठाउँमा राम कुमारी झाँक्री जी .....

  • @laxmipuri969
    @laxmipuri969 ปีที่แล้ว +11

    सलाम छ रामकुमारी दिदि

  • @SASJM-w4m
    @SASJM-w4m 6 หลายเดือนก่อน +1

    एमाले की नेत्री राम कुमारी झांक्री को पक्ष मा COMMENT. गरने सबै एमाले, नेपाली कांग्रेस,माओवादी का झोले हरु हुन. कूकूर. हा हा हा. कूरा एकदम सही हो. !!

  • @sagarkhanal8849
    @sagarkhanal8849 ปีที่แล้ว +3

    सहि बिचार लाग्यो।

  • @purnakhatri9991
    @purnakhatri9991 ปีที่แล้ว +24

    जतिसुकै फूर्ति लाएपनि बिदेशको नागरिकता लिईसकेका जो कोहीले पनि म नेपाली भन्ने अधिकार छैन , अधिकार खोज्ने अधिकारै छैन। सिधा अर्थ!

  • @guN_Ners
    @guN_Ners ปีที่แล้ว +4

    11:52😂😂😂😂😂
    पहिलो पल्ट सहि कुरो गर्नु भयो😂😂😂😂सहमत छु
    खुशीखुशीका साथ नागरिता त्याग्नेलाइ त अझ प्रवेश बन्द गरिदिनु पर्ने खासमा😊

  • @ekarajhamalyoutubechannel.1380
    @ekarajhamalyoutubechannel.1380 ปีที่แล้ว +1

    नारा लगाउनेकाे अनुहार हेर्न पाकाे हुन्थ्याे

  • @shyambhattarai3731
    @shyambhattarai3731 ปีที่แล้ว +13

    बाहिरी देशको नागरिकता लिएर विदेशी बनेर देश बिर्सनेले अहिले आएर ठूलो पदमा जान खोज्ने दलाल हुन्। यिनिहरुसँग सावधान हुनुपर्छ ।।।। झाँक्रीको कुरा सहि छ।।।

  • @NareshThakur-nq6tz
    @NareshThakur-nq6tz ปีที่แล้ว +2

    Good spice Ramkumari jhakri ji

  • @Krj672
    @Krj672 ปีที่แล้ว +41

    विदेशी नागरिकता धारी ले नेपालमा राजनीति गरेर सभासद बन्ने अधिकार हुँदैन सही भनिन् दिदीले

    • @loksundar6078
      @loksundar6078 ปีที่แล้ว

      EU tira basne paristhiti vayena. Jata tatai war chha ani aba lasta ma Nepal ta aaunu paryo ni

  • @tengyalpo7779
    @tengyalpo7779 ปีที่แล้ว +1

    500 hundreds + right saying ms, raamkumari jhakri mam. Thank you

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +16

    २०० ७ सालदेखि क्रान्ति हुदै आउदा नेपाली राजनीतिकले नाम मात्रै फेर्दै आयो अनुहार कहिले फेरेना /

  • @bhumpalli6018
    @bhumpalli6018 ปีที่แล้ว

    सहि कुरा गर्नु भोयो झाक्री जि ले दरल को धम्की दास हरु

  • @rajendrakumargurung4935
    @rajendrakumargurung4935 ปีที่แล้ว +17

    Ram kumari jhakri is right. I❤ her speech.

  • @AnjanaShrestha-y5o
    @AnjanaShrestha-y5o ปีที่แล้ว +1

    I am with Ram kumari ji. She is absolutely right.

  • @ChakrabahadurRai-qv5zt
    @ChakrabahadurRai-qv5zt ปีที่แล้ว +37

    100% right Ramkumari G

  • @rajukumarghising874
    @rajukumarghising874 ปีที่แล้ว +2

    Congratulations Jhakri ji
    You did great job

  • @DeuGhale-c9u
    @DeuGhale-c9u ปีที่แล้ว +4

    कानुनमा ज्ञान भएकी शेरनी ले दिए दनक !❤❤❤❤१००% सहि

  • @TheSurjahang
    @TheSurjahang ปีที่แล้ว +6

    I appreciate her speech

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 ปีที่แล้ว +42

    Such a powerful speech Ramkumari didi❤🎉🎉❤

  • @BijayChaudary-r1s
    @BijayChaudary-r1s 3 หลายเดือนก่อน

    झाँक्री जि ले 100% सहि कुरा गर्नु भो ❤❤❤

  • @kamalakhanal470
    @kamalakhanal470 ปีที่แล้ว +4

    यिनी नेपाली नगरिक्ता त्यागेका मान्छे को त कुरासुन्दापनी पारा तातेर रननन भयो ।बिदेश मा बस्न पर्नी सेवा सुबिधा उतै को चाहिनी अहिले हाम्रो नेपाल मा आएर अधिकार जमाउन खोज्छन् बा। हेर डलर को फुर्ती लायका।😢

  • @kumartamang4136
    @kumartamang4136 ปีที่แล้ว +1

    बिदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने, अनि यन आर यनले नेपाली राजनितीमा दख्खल दिन पाँउदैन भन्नू भन्दा पहिला ती बिदेशिएका युवाहरुलाई नेपालमै बस्ने अवस्था शिर्जना गराउनु अनि भन्नू कि यन आर यनले नेपलमा रजनिती गर्न पाँईदैन भनेर।

  • @namu49
    @namu49 ปีที่แล้ว +6

    देशको माया लाग्नेहरुले अरु देशको नागरिकता लिन्दैन। अनि संसारको धेरै देशमा दोहोरो नागरिकतालाई मान्यता दिन्दैन। बिदेशी नागरिकता लिनु भएको मुकुन्डो लगाउनु हो।

  • @laxmirai6253
    @laxmirai6253 ปีที่แล้ว +1

    पोइला गएको श्रीमतिलाई यो मेरो श्रीमती हो मेरो बच्चाको आमा हो भनेर यहीसष बस्नु चाहना छ भनु र यो एनआरएनले भनेको एउटै हो

  • @purplerain3023
    @purplerain3023 ปีที่แล้ว +6

    I am Nepali, UK citizen holder, but I agree with Ramkumari that these NRN are dirty players they travel every 6mts to have luxurious time, and that's all. I don't see any manifesto or proper plan on them

  • @jitbdrtamang7892
    @jitbdrtamang7892 ปีที่แล้ว +1

    रबि लाम्सेनले आमेरिका भए र मेपाली नगरिग्ता पए र नेपालको नेता भए
    समन्यब्यक्तिलाई यस्तो कुरा

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 ปีที่แล้ว +36

    झाक्री ले सबैको झाको झारेपछि

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว

    झाँक्री ले नेपाली हरुको रोजगार को लागी के कदम उठाउदै छ,केवल नागरिकता को लागी उल्झाई रहेको छ,

  • @Stha_Pokhara
    @Stha_Pokhara ปีที่แล้ว +3

    नेपालि लाई औला दिए भने हात चाट्छन्।यिनिहरुलाई त्यो नागरिगता पनि नदिएको भए हुन्थियो।

  • @dipbhul422
    @dipbhul422 ปีที่แล้ว +1

    अहिले आएर रामकुमारी मेडमले सहि कुरा गर्नु भयाे।

  • @phulkumarithapa2952
    @phulkumarithapa2952 ปีที่แล้ว +6

    Right Magarki xori , j bolxa magarle sahi bolxa. Go ahead Ramkumari.

  • @manshibarmeli9253
    @manshibarmeli9253 ปีที่แล้ว +1

    You're great jhakri jee

  • @lokendraale2809
    @lokendraale2809 ปีที่แล้ว +20

    नेपाली शेरनी मेडम झाक्रि ❤❤❤

  • @rajukumarghising874
    @rajukumarghising874 ปีที่แล้ว +1

    Great
    Yes u r right Jhakri

  • @Brajvloge4
    @Brajvloge4 ปีที่แล้ว +4

    NRN भनेका र NRN बनेका सबै सुकुम्बासी हुन ।
    ईनिहरुले नेपाल मा लगानी नि गर्दैनन कम्पनी नि खोल्दैनन ।
    इनिहरु एउटै सुवर्थ छ त नेपाल बसुन जेली नेपाल को VISA को पैसा नलागोस र फ्री मा बस्न पाइयोस भने मात्र हो ।
    पहीले बीदेसी पासपोर्ट लयैइ हाले अहिले नेपाल बस्ता धेरै पैसा तिर्नु प्रछ र मरीहत गरेका छन सुकुम्बासी हुन ।
    धन्यवाद !

  • @bhimchhetri9257
    @bhimchhetri9257 ปีที่แล้ว

    Woah, many many thanks mdm. We are with you

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 ปีที่แล้ว +43

    म एमाले वा कम्युनिस्ट हैन तर राम कुमारी को कुरा केही हदसम्म सहि हो।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +1

    राम कुमारी दिदिको कुरा सहि हो

  • @purnathakuri5281
    @purnathakuri5281 ปีที่แล้ว +3

    thanks ramkumari jhaakri

  • @suryathapa5785
    @suryathapa5785 ปีที่แล้ว +1

    खुशीले भुटानि सरनार्थी बनेर जाने अहिले भोट् गर्ने अधिकार चाहियो रे भनेर धन्न रामकुमारी दिदीले भनिनन यति त यी बादरमुखे अनुहार भएका दाम्नाहरुको इज्जत राखी दिइन म भएको भए त ,इनिहरुलाई खुशीले सरनार्थी बनेर जाने अहिले सबै right चाहियो रे भनेर भनी दिन्थे यो सम्मेलनमा आधा जति भुटानि सरनार्थी भनेर गयका छन🤣🤣

  • @madhudawadi9065
    @madhudawadi9065 ปีที่แล้ว +14

    आजको प्रतिउत्तर राम्रो लाग्यो रामकुमारीज्यु को!

  • @danishakc8483
    @danishakc8483 ปีที่แล้ว +2

    I really do not like politicians but this time Jhakri di is correct 👍whatever the situation..

  • @hariprasad9037
    @hariprasad9037 ปีที่แล้ว +37

    If anyone loves Nepal so much, don't go to foreign countries and do all your labour to make better Nepal. I myself live in Canada, still a Nepalese Citizen but strongly support what Jhakri is saying.

    • @Hardik.Lohani
      @Hardik.Lohani ปีที่แล้ว +6

      hahaha...you went searching for a better life to Canada, but want others not to go, 'if they love Nepal'. This is what a hypocrite sounds like!

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi ปีที่แล้ว +1

      भुक्छस? आफू स्वर्ग मा बसेर धाग हामि लाई? फर्कियेर आउ।हिम्मत छ? तागत छ? मन ले मान्छ? मुख चाबी लगायेर बस। उपदेस नेपाल मा बस्ने ले हो दिने।

    • @hariprasad9037
      @hariprasad9037 ปีที่แล้ว +1

      @Hardik bro, understand simple logic, the problems in Nepal needs to be solved by the people living in Nepal not by those who run away from there ( i am also not qualified because i am also a run away case)

    • @Hardik.Lohani
      @Hardik.Lohani ปีที่แล้ว

      @@hariprasad9037 I think you are falling in trap set by 'leaders' like Jhakri. She is symptom of illogical and short sighted vision of leadership in Nepal. Vilifying immigrants and stripping them off rights will make sure incompetent leaders will always have shot at top. Educated people who have learnt from global setup will be barred. Look around in Canada you will see people from all parts giving their best. Thats what immigration allows.
      She gives example of UK but she doesnt know that UK allows dual citizenship thats how hopeless and ignorant she is! She is not right, she is just loud. In Nepal people seem to confuse loudness and rudeness with knowlegde.

    • @B-jay1849
      @B-jay1849 ปีที่แล้ว

      yeah, dont worry, you are still a valid Nepali citizen. And You have same rights like other Nepali. But these immigrants dickheads are trying to come to nepal without paying tourists visa and to own Nepali rights and assets while living in abroad.

  • @jagbirthapa6007
    @jagbirthapa6007 ปีที่แล้ว +1

    आफ्नो पार्टी जोगाउनन देख्नुहोस असली जानताहो ! पार्टी सिद्दिन्छ भनेर कस्तो कस्तो आइडिया ? बंसज को नागरिकलाई तुरुंट नागरिकता दिनु पर्छ

  • @raiprakash8131
    @raiprakash8131 ปีที่แล้ว +3

    बल्ल थाहा भयो होलानी नेपाली नागरिक्ता को मुल्य र मान्यता ?? खुचिङ , आफ्नो जन्म भुमिको प्रमाण लाई लत्याएर हिड्नेहरु लाई यो भन्दा माथीसम्मन जान औकात छैन

  • @DrCMGvn
    @DrCMGvn ปีที่แล้ว +2

    विगत लामो समय देखि म पनि देश बाहिर नै टु र म पनि विदेशी तर झाक्रीज्युले जे भनी त्यो सही हो मेरो मतलव जुन नेपालको सम्विधान अनुसारको उहाको कुरा ठिक हो

  • @birugurung8988
    @birugurung8988 ปีที่แล้ว +24

    100% सहि कुराे छ ।राम कुमारी दिदी।

  • @chungkeela2005
    @chungkeela2005 ปีที่แล้ว +2

    Huge respect to Ma'am Ramkumari Jhakri....and well said..👍👍🙏🙏

  • @fattagurung8311
    @fattagurung8311 ปีที่แล้ว +5

    good speech jhakri ji

  • @sabinalama5958
    @sabinalama5958 ปีที่แล้ว +1

    ❤❤❤❤❤❤❤ salam ramkumari

  • @rocky4897
    @rocky4897 ปีที่แล้ว +4

    Sahi kuro ho, im in abroad and i with jhakri, k ko political right chaiyo, j jas lai politics garnu chha, existing country ko citizenship demounce garera rabi dai le jhai, pheri nepali citizenship line ani rajniti garne. Haina bhane, yo sarkar le diyeko adhikar lai sammaan garne ani ghanta hanna jane. Aoulo dida dudhilo nilna khojne yaar. Yo NRN ma pani tannai nepali politicians ko jhole haru chan justo lagyo. Hami lai ta yettiko right paunu ni thulo kura ho. Thanks nepal government for NRN citizenship.

  • @lilakumarthapa3864
    @lilakumarthapa3864 ปีที่แล้ว

    रामकुमारि झाकृको कुरा त ठिकै हो।👍️👍️👍️

  • @GrgTop
    @GrgTop ปีที่แล้ว +11

    100% Right. Those who left Nepal and adopted foreign nationality are not Nepalise by citizenship and have no right to interfere with Nepal's political and internal affiars.

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      They have no right to call themselves Nepali nor Nepal has any right whatsoever to address them and their language by the term Nepali though we have nothing against the Nepalis. The very term Nepali is comparable with the term Pakistani orBangladeshi or SriLankan. We have adopted the term BharatiyaGorkha and call our languageGorkhabhasa. We in India have Gorkhabhasa in the Constitution and we will get rid of the term Nepali, theBhutanese refugees would not have been thrown out of Bhutan had they not insisted on being called Nepali and they have no courage to learn from the mistake of the past. Nepal cannot carry the overload and why should we burden poorNepal.had the leaders of Bhutanese refugee listened to us and called themselves BhutaniGorkha and their language and culture Gorkha as it was till 1933 we would have stood with them and requested the concerned Govt of Bhutan which is just next to us,
      All those who wish to remain as Nepali citizen let them do so but those of us who are not citizens of Nepal and are citizens of other countries let us adopt the term Gorkha and Gorkhabhasa with the pride of Gorkhaancestors , no malice towards anyone jai Gorakh
      Dr Mani KUMAR Sharma
      Siliguri
      Distt Darjeeling
      WB
      India

  • @ShyamKumar-kj3hl
    @ShyamKumar-kj3hl ปีที่แล้ว +1

    यो मुजि नेपाल को पैसा बेलायत लगेर थुपारे पछि हामी नेपाली लाई चै के फाइदा भयो त चोर हरु n r n का चोर हरु

  • @iamgorkhe
    @iamgorkhe ปีที่แล้ว +9

    रामकुमारी झाँक्रीले ले कडानै दियो। 👏

  • @uttamgc
    @uttamgc ปีที่แล้ว

    आफ्ना बिषय मंच मा राख्नु स्वोभाबिक हो तर फसिदिनुपर्छ भनेर अतिथिलाई त्रसाउदा आवेग मा आयजस्तो लाग्यो। समझदारी अनि सहमति मा एस्तो बिषयलाई सुल्झाउनु राम्रो हो।

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 ปีที่แล้ว +4

    दमदार झांक्री जी । १००% सहि । यी विदशीहरुले अझै पनी फालिसकेको नेपाली नागरीकताको अनधिकृत प्रयोग गर्दैछन । नेपाली नागरीकता देखाउंदा सुविधा र सस्तो पर्ने ठाउं जस्तै आन्तरीक विमान सेवा प्रयोगमा विदेशी बनेका नेपाली हरुले प्रसस्तै प्रयोग गरेको थाहा छ ।

  • @anjuadhikari6576
    @anjuadhikari6576 ปีที่แล้ว +2

    Salam chha jhakri ji lai❤❤❤

  • @harikarki3595
    @harikarki3595 ปีที่แล้ว +26

    बिहारिलाइ नागरिक्क्ता दिने,,,भन्दा आफनो नागरिकलाइ दिनमजाले हुन्छ।अदर्वाइज,,देसमा जनमत भयो भने इन्डियाले देस खाइदिन्छ,,?

  • @rajgurung8875
    @rajgurung8875 ปีที่แล้ว +1

    एनआरएन को बक्ता हरुको हर्कत बेठीक छ। औंला दिँदा डदूल्न निल्ने कुरा कदापि ठिक छैन।