एनआरएन सम्मेलनमा गएर एनआरएनविरुद्ध नै किन खनिइन् रामकुमारी झाँक्री ?॥ Ramkumari Jhakri।। NRNA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.พ. 2025
  • ११ औँ एनआरएनए ग्लोबल कन्फेरेन्समा बुधबार रामकुमारी झाँक्री र एनआरएनका प्रतिनिधिबिच नोकझोक भएको छ।
    #nepal #citizenship #nrna
    STAY CONNECTED WITH Deshsanchar:
    For Business Enquiry: contact@deshsanchar.com
    Website: www.deshsancha...
    Facebook: / deshsanchar1
    Twitter: / deshsanchar1
    Instagram: / deshsanchar
    Soundcloud: / user-897529426
    LinkedIn: / 31130905
    TikTok: / deshsanchar
    Pinterest: / deshsanchar
    Disclaimer
    यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Embedding to a website is allowed!!!

ความคิดเห็น • 1K

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +9

    नेपालले बहुतै सही व्यक्तिलाई क़ानून मन्त्री बनाएकोरहेछ। बधाई छ
    डा मणिकुमार शर्मा
    जय गोर्खा

    • @ManiKumar-ht1cf
      @ManiKumar-ht1cf ปีที่แล้ว

      भारत बस्ने Darjeeling गेरखाभषा बोल्ने मेडीकल कनसलट्यान्ट retired

  • @digitalron1648
    @digitalron1648 ปีที่แล้ว +4

    NRN नेपाली नागरिक्ता सबै प्रबाशी नेपालीको निम्ति स्वागत्योग्य छ , धन्यबद सरकार !
    हामिलाइ सान्स्कृतिक , सामजिक र आर्थिक अधिकार दिइएको छ , सहि छ , चिचिको पनि पापाको पनि लोभ गर्न भएन , यति भन्दै गर्दा रामकुमारिले सम्यमित भएर अतिथिकै रुपमा सभ्य भएर बुजाएको भए राम्रो हुन्थियो , सहि बोल्दै गर्दा नि बोल्न नजान्दा कहिलेकाही अर्थको अनर्थ लाग्छ !

  • @bishnuthapamagar1895
    @bishnuthapamagar1895 2 หลายเดือนก่อน +3

    सहि भन्नु भयो दिदी

  • @mksmkssingh8277
    @mksmkssingh8277 ปีที่แล้ว +2

    Very well Said Sister....
    Strongly support for Ramkumari Jhankri

  • @sunitakafle2999
    @sunitakafle2999 ปีที่แล้ว +17

    रामकुमारी झाक्रि दिदी जहिले पनि सत्य कुरा बाेल्नु हुन्छ सलाम छ दिदी ❤️❤️🙏

  • @rajendraraut4174
    @rajendraraut4174 ปีที่แล้ว +11

    डलरे डाम्नाहरुलाई दह्रो झापड हान्ने झांकृनी दिदिलाई सलाम ।

  • @b-techcomputerhousedocumen1151
    @b-techcomputerhousedocumen1151 ปีที่แล้ว +52

    झाक्री सत्यकुरा बोल्ने निडर जुझारु महिला नेतृ हुन उनको कुरामा सत्यता छ।

    • @gamer-kt8ci
      @gamer-kt8ci ปีที่แล้ว

      कतिमाबिकियो

  • @truthspeaker5628
    @truthspeaker5628 ปีที่แล้ว +22

    पहिलो पटक राम कुमारी झाँक्रीको बोली र तर्कलाई हृदयदेखि नै सम्मान गरें । गैर आवासीय नेपालीहरू आफ्नो इच्छाले बाहिर गएका हुन् । उनिहरूलाई नेपाल सरकारले लखेटेर पठाएको होइन । यदि त्यसो हो भने यहाँ कुनै पनि नेपाली नागरिकहरू हुँदैनथे । केहि सिमित व्यक्तिहरूलाई मात्रै छानी छानी लखेटेको तर्कलाई मान्ने हो भने पनि त्यो हाँस्यास्पद देखिन्छ । आफू देशलाई छोडेर विदेश जाने, कमाउने अनि कमाइसकेसी नेपाल सरकारसँग नागरिकता जस्तो संवेदनशील विषयमा बार्गेनिङ्ग गर्ने ? कागजको खोष्टो भन्ने ?? त्यहि कागजको खोष्टोलाई देखाएर फाराम भरेर नेपाल देशको नाम लेखेर भिषा पाएका होइनन् यी पानीमरूवाहरूले ??? अहिले पैसा कमाएसी कागजको खोष्टा भन्ने?? पूर्खाको कुरा गरेर, हिजो पूर्खाहरूले गरेका युद्धहरूलाई देखाएर यहाँ मोल मोलाई गर्ने ?? लाज छैन तिमीहरू गैर आवासीय नेपाली भनौंदाहरूलाई?? नागरिकतालाई समोसासँग तुलना गर्नलाई ?? यस्ता सोच भएकाहरूको लगानी चाहिँदैन नेपालमा । सरकारले दिएको नागरिकता खोस्नुपर्यो ।

  • @HarkaRana-t9o
    @HarkaRana-t9o ปีที่แล้ว +83

    झाक्री दि को कुरोमा दम छ जे भन्नू भो सहि भन्नू भो सलाम छ उहाँलाई

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @bishuofficial2954
      @bishuofficial2954 ปีที่แล้ว +1

      ​@@007robinhoodlove5sir desh ko maya hunee le desh mai basnuu parxa .aru desh ma gayera sikera copy garera ani yaha aayera sakxuu bhandaai furti launu hudaina

    • @ashishmanandhar1916
      @ashishmanandhar1916 7 หลายเดือนก่อน

      Yo id fake ho dherai tira comment gari bascha

    • @Prem...-bf9fb
      @Prem...-bf9fb 6 หลายเดือนก่อน

      देशको मायाले पेटको आगो त निभदैन होला ,अनि देशमा बसेर कुनै दलको झोले हुनु?

  • @bhumpalli6018
    @bhumpalli6018 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भोयो झाक्री जि ले दरल को धम्की दास हरु

  • @nepalnature9523
    @nepalnature9523 ปีที่แล้ว +61

    I am with Ram Kumari Jhakri, she is straight forward -- it shows नेपालीको फुर्ति -

  • @reshamneupane6902
    @reshamneupane6902 ปีที่แล้ว +15

    Well said Ram Kumari Jhakri ji.
    She's 100% Right on this issue,, I'm agree !!!

  • @buddigiri937
    @buddigiri937 ปีที่แล้ว +73

    सहि कुरा हो राम कुमारी जि

    • @mayabohara4597
      @mayabohara4597 ปีที่แล้ว

      सहि कुरो आयो रामकुमारी झाँक्री मेम को ।

  • @ManTamang-vv2bf
    @ManTamang-vv2bf ปีที่แล้ว +12

    नेत्री झाक्री यो माहोलमा सहि साबित भयो ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 ปีที่แล้ว +3

    झाकृले एउटा सैनिकको सोचभन्दा माथि उठेर सोच भन्नु गलत हो Discrimination हो ,एउटा सैनिकलाइ अवहेलना गरेको हो । 2/4 जनाले नारा लगाएर केहि हुदैन भन्नु एउटा राजनीतिकर्ताले भन्ने अभिव्यक्त गलत हो।

  • @kesabprasad9174
    @kesabprasad9174 ปีที่แล้ว +9

    राजनीतिक गरे पछि जाएज कुरो मा जुन शुकै थाउमा पनि बोल्न एति को शहास हुनुपर्छ बधाई छ नेत्री राम्कुमारी जि लाइ👍️👍️👍️

  • @Akdv_hunt
    @Akdv_hunt ปีที่แล้ว +7

    सहि कुरा। त्याग्न बेला त्याग्ने अहिले नेपालमा फेरि बस्न खोजने। अहिले पछुताउनुपर्ने भयो। लाज नभागेको।

  • @laxmipuri969
    @laxmipuri969 ปีที่แล้ว +12

    सलाम छ रामकुमारी दिदि

  • @kuberpandey9751
    @kuberpandey9751 ปีที่แล้ว +136

    I am with Ramkumari, she is 100% right on this topic.

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +5

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @chakreee
      @chakreee ปีที่แล้ว +1

      Nagarikata na tiyaganu ...voting pai halxa

    • @worldpeace7725
      @worldpeace7725 ปีที่แล้ว +2

      Ke ko right Chor harulai desh bata lakhatnu parcha, Nepal ma basera Nepal ra Nepali lai beche inai Hun. Jyanmara Ka supporter haru

    • @pratapsaud6558
      @pratapsaud6558 ปีที่แล้ว +3

      त्यसलाई बेलायत पठाइ देऊ गधेलाई

    • @B-jay1849
      @B-jay1849 ปีที่แล้ว

      one think I was amazed it like that guy at the last speech looks like he is US immigrants, and he still doesn’t know how to pronounce please. He keeps saying plitch plitch😂😂.

  • @USAjaynepal
    @USAjaynepal ปีที่แล้ว +14

    Honorable and academically qualified Ramkumari Jhakri ji is correct in what she said about NRNA diaspora. Well said!. Thank you so much. Jai Nepal 🇳🇵 झाँक्री जी ले भनेका कुरा सत्ताधारी र बिपक्ष दुवैखाले नेताहरूलाई पनि लागू गरिनु पर्दछ। यिनीहरूमध्ये कतिपयको पनि दुई देशको पासपोर्ट र नागरिकता छ जुन गैरकानुनी छ। कारबाही होस्। जय नेपाल 🇳🇵

  • @reshambudha8814
    @reshambudha8814 ปีที่แล้ว +7

    यिनीहरूलाई हाे के राष्ट्रिय परिचयपत्र दिने।त्यहाँको PR छाडेर आए पछि मात्र नेपाली नागरिकता दिने।धन्यवाद रामकुमारी झाक्री।

  • @minbahadurthapa8154
    @minbahadurthapa8154 ปีที่แล้ว +4

    झाक्र्ीकाे तर्कमा दम छ ।विदेसमा वसेर नेपालकाे वारेमा नकारात्मक टिप्पणी गर्ने, चुनावमा विदेसमा वसेर यसलाईभाेट हाल भनेर जवरदस्त रुपमा घरदपरिवारलाई भन्ने जस्ता कुरा सत्य हाे ।

  • @damberkarki2451
    @damberkarki2451 ปีที่แล้ว +83

    नेपाली नागरिकता त्यागेर ,डलरको धम्की देखाएर ,राजनीति गर्नेलाई , ठिक्क पार्नु भाे , झाँक्री जि , बधाई 🙏🙏

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว +2

      त्यही त ठिक भयो।

    • @subashpaudel9655
      @subashpaudel9655 ปีที่แล้ว +1

      थुक्क नेपालीको बुद्धि

    • @dipakthapa7177
      @dipakthapa7177 ปีที่แล้ว +5

      @@subashpaudel9655 तेरि मा फटाहा NRNA त मूला ले थूक्ने?सब NRNA लखेट्नू पछँ

    • @Mr-Hukumbasi
      @Mr-Hukumbasi ปีที่แล้ว

      @@subashpaudel9655 मा साले गधा भुक्छस? बुझेर भुकेको भये त ठिक हो तर लै लै मा लागेर अर्का ले भुक भनेर भुक्ने गधा

    • @nanumayagurung8390
      @nanumayagurung8390 ปีที่แล้ว

      ​@@dipakthapa7177
      ‌। कम यह😂😂 य कम
      15:47 15:47 15:47 ह🎉🎉

  • @traderampmskm
    @traderampmskm ปีที่แล้ว +2

    झाक्री जी 100% सही हुनुहुन्छ यहाँ 👍
    आफू नेपाल काे नागरिकता छोडेर अरु देश जाने , विदेशी हुने अनि अरूको देशमा कस्तो कानुन बनाउने भनेर तिमीहरूले भने जस्तो हुनु पर्ने !
    मन भए लिउ नत्र कुनै कर छैन तिमी जस्ता लाई !

  • @vijaykhadka2619
    @vijaykhadka2619 ปีที่แล้ว +49

    रामकुमारी जि लाई यो बिषयमा सलाम ।

    • @koshgrg
      @koshgrg ปีที่แล้ว

      ???

  • @rolakthapa3405
    @rolakthapa3405 ปีที่แล้ว +37

    यहाँ अपराध गरे यहाँ बाट भागेर जाने,उता गलत गरे यता आउने गर्न लाई हो र? नत्र किन दोहोरो नागरिकता? म जन्मे को देश मा साच्चै केहि गर्छु भन्ने लाई काफि छ।
    राम्रो पढाइन रामकुमारी जि ले सहि हो।

    • @Honest611
      @Honest611 5 วันที่ผ่านมา

      सहि विश्लेषण रबिले त्यही गरेको हो

  • @ngemagoletamang1104
    @ngemagoletamang1104 ปีที่แล้ว +76

    देश छडेर विदेश गएर सिडिजन किन लिएको नेपाली नागरिक त्यागेर विदेशी नागरिकता लिएर उतैको पास्पोर्ट बोकेर आउने त्यो देशको आदेशमा चल्ने बेलायती भात्वाहरु

    • @007robinhoodlove5
      @007robinhoodlove5 ปีที่แล้ว +1

      देशमै बस्ने र आफ्नो भावी पुस्तालाई शिक्षा र रोजगारको शुरक्षा दिन सक्ने श्थिति बनाउन नसक्नु त यिनै नेताहरूको कारण होला नि?नेपालमै बस्न आकर्षण गराउन नसक्नु त नेताकार्यकर्ता र तिनकै नेतृत्वका सरकारहरु जिम्मेवार होइनन् र? अहिले खाडी मुलुक लगायत अन्य देशमा वैदेशिक रोजगारमा जानेहरुलाइ त्यहाका सरकारले नागरिकता दिने व्यवस्था गरे 99%ले नागरिकता लिनेछन् किनकि यिनै नेताकार्यकर्ताले देशको भविस्य खत्तम बनाए।हो voting rights माग्नु चै NRNA को गलत माग हो ।

    • @EricCartmein
      @EricCartmein ปีที่แล้ว

      Paila paila malai ni yestai lagthio but k garni desh ma intellectual haru basni environment nai xiana. Afno life banauna bidesh janai parni badyata hunxa

    • @everestsportsworld8193
      @everestsportsworld8193 ปีที่แล้ว +1

      @@EricCartmeinhunxa tara Afno nagarikta tygana jaruri xaina Afno desh ko maya navayera poisa matra Sab thok vanera desh lai birseko le aaja vasan din suhaudaina vai

    • @everestsportsworld8193
      @everestsportsworld8193 ปีที่แล้ว

      Desh neta le matra banaune haina vai haru. Tyo neta xanne timi haru ko bau aama wa ta Nai hos ramro lai căn ko vaye aaja yo din aauthyo poisa kamaye paxi desh ma k hi garne ho mug nagarikta tyagera desh lai j payo tai vanne paidaina ek palta nagarikta tyage paxi tyo nepali haina ra teslai Nepal ko barema bolne adhikar pani xajna

    • @Superstudios99
      @Superstudios99 ปีที่แล้ว +3

      tehita sabai lai paisa kamaunu parya chha jaha ko citizen ho tehi mare vaigo ni

  • @chandrabahadur3239
    @chandrabahadur3239 ปีที่แล้ว +17

    कुरा सहि हो, पैसाको लागि नेपाली नागरिकता त्यागेर बिदेशी नागरिकता लिनेकाई नराम्रो सङ्ग दियो !!!👍️👍️👍️👍️

  • @rajendrabhandari9426
    @rajendrabhandari9426 ปีที่แล้ว +42

    मुलाहरु 2 तिरै नागरिकता लिन पाएका छन अझै कराउछन लिने भए लेउ नभए नलेउ

    • @sanjayarai2599
      @sanjayarai2599 ปีที่แล้ว +3

      यो पनि हटाउने बेला भो । चिचिको पनि लोभ पापाको पनि लोभ नागरिकतामा हुदैन

  • @sagarkhanal8849
    @sagarkhanal8849 ปีที่แล้ว +4

    सहि बिचार लाग्यो।

  • @GangaMongar-oe4ku
    @GangaMongar-oe4ku ปีที่แล้ว +11

    सलाम झक्री दिदि👏👏👏👍️👍️👍️

  • @bhushanshrestha2732
    @bhushanshrestha2732 ปีที่แล้ว +10

    झाक्री जि को कुरामा म सहमत छु । किन भने जब नेपाल को नागरिकता नै त्यागेको अबस्थामा यो विवाद उठाउनु सान्दर्भिकता छैन हरेक रास्ट्र आफ्नो देश को नागरिकता कानुन हुन्छ ।

  • @jasnarayanrai9998
    @jasnarayanrai9998 ปีที่แล้ว +46

    सरकारले ठूलो गल्ती गरेको छ नेपाली नागरिकता त्यागिसकेको मान्छेलाई नेपाली भनी फेरि यतिको सेवा सुबिधा सहितको नागरिकता दिनै नहुने हो

  • @ekarajhamalyoutubechannel.1380
    @ekarajhamalyoutubechannel.1380 ปีที่แล้ว +1

    नारा लगाउनेकाे अनुहार हेर्न पाकाे हुन्थ्याे

  • @nirajgurung6644
    @nirajgurung6644 ปีที่แล้ว +11

    Wow wonderful ramkurmari jha great speak

  • @ManiKumar-ht1cf
    @ManiKumar-ht1cf ปีที่แล้ว +1

    Nepal citizenship ho DNA संग कुनै मतलब छैन। म भारतीय हूँ नेपाली होइन म गोर्खा जातिको हूँ।मदिसे पनि नेपाली पहाढे पनि नेपाली मुसलमानलपनि नेपाली किनभने नेपाली नागरिकता हो।
    डा मणिकुमार शर्मा भारत

  • @HariEducationNews
    @HariEducationNews ปีที่แล้ว +28

    नेपाल छोडेर जानेको देशमा कुनै राजनीतिक अधिकार दिनु जरुरि छैन। देश छाडेर जाने वेलामा नै सोच्नु पर्छ । विदेश भनेको विदेश नै हो । विदेशी कार्ड लिएर नेपालको हितको लागी काम गर्छ भन्ने कुनै ग्यारेन्टी हुदैन।

    • @durgalimbu4587
      @durgalimbu4587 ปีที่แล้ว

      Tero ama le rojgar Dinxha mathar chod bhaun ho desh bechuwa doti lai nagarikta bechera khayera paisaa le pugena thukkaa

    • @rajanitamang3702
      @rajanitamang3702 ปีที่แล้ว

      Y8y8y

    • @ParkashKunwar-yp7vb
      @ParkashKunwar-yp7vb ปีที่แล้ว

      Aaja @bijaythapamagar50 Aaja Abinam

  • @yagnyarajjaishi9187
    @yagnyarajjaishi9187 2 หลายเดือนก่อน +1

    झाक्रीज्यु कति विद्वान र तार्किक कुरा गर्ने रहिछ्न। खुसी लाग्यो।

  • @bibaslimbu6880
    @bibaslimbu6880 ปีที่แล้ว +16

    २०० ७ सालदेखि क्रान्ति हुदै आउदा नेपाली राजनीतिकले नाम मात्रै फेर्दै आयो अनुहार कहिले फेरेना /

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว

    झाँक्री ले नेपाली हरुको रोजगार को लागी के कदम उठाउदै छ,केवल नागरिकता को लागी उल्झाई रहेको छ,

  • @sappuudas391
    @sappuudas391 ปีที่แล้ว

    खुशीले होइन रहरले पनि होइन बाध्य
    भएर त्याग्नु पर्यो । आफ्नो र आफ्नो सन्तति अनि आफ्नो देश राष्ट्रको लागि हो । तँपाईको कुरा सही होला कुनै ठाउँमा राम कुमारी झाँक्री जी .....

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf ปีที่แล้ว +40

    झाक्री जि काे कुरामा सहमत

  • @wambulekirant
    @wambulekirant ปีที่แล้ว +3

    सहि विश्लेषण ,
    रामकुमारी झाक्री ज्यु लाई स्याल्युट ।

  • @shyambhattarai3731
    @shyambhattarai3731 ปีที่แล้ว +13

    बाहिरी देशको नागरिकता लिएर विदेशी बनेर देश बिर्सनेले अहिले आएर ठूलो पदमा जान खोज्ने दलाल हुन्। यिनिहरुसँग सावधान हुनुपर्छ ।।।। झाँक्रीको कुरा सहि छ।।।

  • @jitbdrtamang7892
    @jitbdrtamang7892 ปีที่แล้ว +1

    रबि लाम्सेनले आमेरिका भए र मेपाली नगरिग्ता पए र नेपालको नेता भए
    समन्यब्यक्तिलाई यस्तो कुरा

  • @dilkumarlimbuthebe6030
    @dilkumarlimbuthebe6030 ปีที่แล้ว +13

    बिदेश बसेर २,३ पैसा कमाएका दलालहरुको लाजमर्दो रोदन पनि देखियो । सलाम छ पुर्ब मन्त्री राम कुमारी दिदीलाई 🥰🥰👏👏✊🏼✊🏼

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 ปีที่แล้ว +1

    राम कुमारी दिदिको कुरा सहि हो

  • @purnakhatri9991
    @purnakhatri9991 ปีที่แล้ว +24

    जतिसुकै फूर्ति लाएपनि बिदेशको नागरिकता लिईसकेका जो कोहीले पनि म नेपाली भन्ने अधिकार छैन , अधिकार खोज्ने अधिकारै छैन। सिधा अर्थ!

  • @ResamOli-yp3jt
    @ResamOli-yp3jt หลายเดือนก่อน

    नेपालको इतिहासमा युग महिला हुन यो इतिहासले खोतल्ने छ रामकिमारी झाक्री दिदिलाई यिनको भिजनलाई म सरानिय स्यालुट गर्न चाहान्छु।

  • @Stha_Pokhara
    @Stha_Pokhara ปีที่แล้ว +3

    नेपालि लाई औला दिए भने हात चाट्छन्।यिनिहरुलाई त्यो नागरिगता पनि नदिएको भए हुन्थियो।

  • @NareshThakur-nq6tz
    @NareshThakur-nq6tz ปีที่แล้ว +2

    Good spice Ramkumari jhakri ji

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 ปีที่แล้ว +36

    झाक्री ले सबैको झाको झारेपछि

  • @gurungsiblingsliterature2014
    @gurungsiblingsliterature2014 ปีที่แล้ว +43

    म एमाले वा कम्युनिस्ट हैन तर राम कुमारी को कुरा केही हदसम्म सहि हो।

  • @namu49
    @namu49 ปีที่แล้ว +6

    देशको माया लाग्नेहरुले अरु देशको नागरिकता लिन्दैन। अनि संसारको धेरै देशमा दोहोरो नागरिकतालाई मान्यता दिन्दैन। बिदेशी नागरिकता लिनु भएको मुकुन्डो लगाउनु हो।

  • @tengyalpo7779
    @tengyalpo7779 ปีที่แล้ว +1

    500 hundreds + right saying ms, raamkumari jhakri mam. Thank you

  • @madhudawadi9065
    @madhudawadi9065 ปีที่แล้ว +14

    आजको प्रतिउत्तर राम्रो लाग्यो रामकुमारीज्यु को!

  • @assertive925
    @assertive925 ปีที่แล้ว +1

    रामकुमारी झांक्रिले NRN सम्मेलनमा हरेक NRN लाई रेस्टुरेण्टमा काम गरेर बिहान आंखाको चिप्रा मिच्दै नेपालको नेताको बिरोध गर्नेको जमात भनेर झांक्रो झारने दुष्प्रयाश गरि छन्।😠
    कामको सम्मान गर्न नसकने ढोंगी कम्युनिस्टले देश ध्वस्त पारे। घुस खानु भन्दा रेस्टूरेंटमा काम गर्नु हज़ार गुना उत्तम हो। रेस्टूरेंटमा काम गरेर नै मान्छेले पछि गएर आफ्नै बेवसाय खोलेका उदाहरण हरु छन ! ! काम कहिले पनि सानो हुन्न। 💖👏नेपालको प्राय जसो सबै घरबाट एकजना NRN छन्। कहिले पनि प्रत्यक्ष चुनाव नजीतेकि यी झांक्री दिदिले अब चुनाव नलडे बेस। ढयाङ्ग्रो ठटाऐर बसे राम्रो ! ! 🇬🇧🇳🇵💖👏

  • @roopnarayanpradhan-lalitap6302
    @roopnarayanpradhan-lalitap6302 ปีที่แล้ว +4

    दमदार झांक्री जी । १००% सहि । यी विदशीहरुले अझै पनी फालिसकेको नेपाली नागरीकताको अनधिकृत प्रयोग गर्दैछन । नेपाली नागरीकता देखाउंदा सुविधा र सस्तो पर्ने ठाउं जस्तै आन्तरीक विमान सेवा प्रयोगमा विदेशी बनेका नेपाली हरुले प्रसस्तै प्रयोग गरेको थाहा छ ।

  • @kumartamang4136
    @kumartamang4136 ปีที่แล้ว +1

    बिदेशिएका युवाहरुले पठाएको रेमिट्यान्सबाट देश चलाउने, अनि यन आर यनले नेपाली राजनितीमा दख्खल दिन पाँउदैन भन्नू भन्दा पहिला ती बिदेशिएका युवाहरुलाई नेपालमै बस्ने अवस्था शिर्जना गराउनु अनि भन्नू कि यन आर यनले नेपलमा रजनिती गर्न पाँईदैन भनेर।

  • @Krj672
    @Krj672 ปีที่แล้ว +40

    विदेशी नागरिकता धारी ले नेपालमा राजनीति गरेर सभासद बन्ने अधिकार हुँदैन सही भनिन् दिदीले

    • @loksundar6078
      @loksundar6078 ปีที่แล้ว

      EU tira basne paristhiti vayena. Jata tatai war chha ani aba lasta ma Nepal ta aaunu paryo ni

  • @dipbhul422
    @dipbhul422 ปีที่แล้ว +1

    अहिले आएर रामकुमारी मेडमले सहि कुरा गर्नु भयाे।

  • @Jayshambho2010
    @Jayshambho2010 ปีที่แล้ว +10

    पहिलो पटक झाँक्रिको भनाईलाई समर्थन् गर्दैछु।

  • @AnjanaShrestha-y5o
    @AnjanaShrestha-y5o ปีที่แล้ว +1

    I am with Ram kumari ji. She is absolutely right.

  • @neeturana6672
    @neeturana6672 ปีที่แล้ว +3

    यी NRN भनिने डाँका हरु लाई उसैको देशमा पठाउँ। यीनिहरुको नेपालमा केहि काम छैन। बरु खाडी मुलुक गएका दुखी नेपाली लाई सम्मान र सहयोग गरौं।

  • @bishowbaniya5338
    @bishowbaniya5338 ปีที่แล้ว +1

    झाकृदिदिको कुरामा दम छ।

  • @rajukumarghising874
    @rajukumarghising874 ปีที่แล้ว +2

    Congratulations Jhakri ji
    You did great job

  • @Brajvloge4
    @Brajvloge4 ปีที่แล้ว +4

    NRN भनेका र NRN बनेका सबै सुकुम्बासी हुन ।
    ईनिहरुले नेपाल मा लगानी नि गर्दैनन कम्पनी नि खोल्दैनन ।
    इनिहरु एउटै सुवर्थ छ त नेपाल बसुन जेली नेपाल को VISA को पैसा नलागोस र फ्री मा बस्न पाइयोस भने मात्र हो ।
    पहीले बीदेसी पासपोर्ट लयैइ हाले अहिले नेपाल बस्ता धेरै पैसा तिर्नु प्रछ र मरीहत गरेका छन सुकुम्बासी हुन ।
    धन्यवाद !

  • @ramkumarpanday3951
    @ramkumarpanday3951 ปีที่แล้ว +1

    बिदेश गएकाले नेपालमा किन्न सकिन्छ यदि नागरिकता त्यागेको छैन भने। तर बिदेशको नागरिकता लिएकाले अधिकार कसरी राख्छ? बन्शज हुदैमा नागरिकता छोडेकोले कसरी दाबी गर्ने? पैसा कमाइ सके पछि फर्केर नागरिकता लिए भै हाल्यो। त्यसो गर्ने पनि छन।आफू जन्मेको देशको माया लाग्छ भने बिकासमा सघाउनुहोस। अर्को देशको नागरिकले राजनीति खेल्ने? नेपालको कानूनको कुरा बिदेशी नागरिकले हस्तक्षेप गर्ने अधिकार ? यो मिल्दैन। सहयोगमा स्वागत।

  • @guN_Ners
    @guN_Ners ปีที่แล้ว +4

    11:52😂😂😂😂😂
    पहिलो पल्ट सहि कुरो गर्नु भयो😂😂😂😂सहमत छु
    खुशीखुशीका साथ नागरिता त्याग्नेलाइ त अझ प्रवेश बन्द गरिदिनु पर्ने खासमा😊

  • @ShyamKumar-kj3hl
    @ShyamKumar-kj3hl ปีที่แล้ว +1

    यो मुजि नेपाल को पैसा बेलायत लगेर थुपारे पछि हामी नेपाली लाई चै के फाइदा भयो त चोर हरु n r n का चोर हरु

  • @kamalsenthakuri2529
    @kamalsenthakuri2529 ปีที่แล้ว +43

    Such a powerful speech Ramkumari didi❤🎉🎉❤

  • @rajgurung8875
    @rajgurung8875 ปีที่แล้ว +1

    एनआरएन को बक्ता हरुको हर्कत बेठीक छ। औंला दिँदा डदूल्न निल्ने कुरा कदापि ठिक छैन।

  • @kamalakhanal470
    @kamalakhanal470 ปีที่แล้ว +4

    यिनी नेपाली नगरिक्ता त्यागेका मान्छे को त कुरासुन्दापनी पारा तातेर रननन भयो ।बिदेश मा बस्न पर्नी सेवा सुबिधा उतै को चाहिनी अहिले हाम्रो नेपाल मा आएर अधिकार जमाउन खोज्छन् बा। हेर डलर को फुर्ती लायका।😢

  • @manshibarmeli9253
    @manshibarmeli9253 ปีที่แล้ว +1

    You're great jhakri jee

  • @purplerain3023
    @purplerain3023 ปีที่แล้ว +6

    I am Nepali, UK citizen holder, but I agree with Ramkumari that these NRN are dirty players they travel every 6mts to have luxurious time, and that's all. I don't see any manifesto or proper plan on them

  • @nareshpradhan5069
    @nareshpradhan5069 ปีที่แล้ว +1

    मलाइ झाक्री जि को कुरा मन पर्यो ।

  • @TheSurjahang
    @TheSurjahang ปีที่แล้ว +6

    I appreciate her speech

  • @nabinjungshah5392
    @nabinjungshah5392 ปีที่แล้ว +1

    येस्मा म पिनि सहत्म् छु ।येन् अार्न् भनेकाे पनि बिदेशि दलाल् हुन अाझ सम्म रामकुमारि झाक्रि मेराे बिराेधि हाे तर अाज येस्मा मपनि सहमत्छु ।

  • @birugurung8988
    @birugurung8988 ปีที่แล้ว +24

    100% सहि कुराे छ ।राम कुमारी दिदी।

  • @samriddhigrg227
    @samriddhigrg227 ปีที่แล้ว +1

    यो NRNहरू जति बोलेपनि नेपाल कि विदेश भनेर सोध्यो भने विदेश छोड्न तयार हुदैन

  • @phulkumarithapa2952
    @phulkumarithapa2952 ปีที่แล้ว +6

    Right Magarki xori , j bolxa magarle sahi bolxa. Go ahead Ramkumari.

  • @tikathapa958
    @tikathapa958 ปีที่แล้ว

    झाँक्री जस्ता अदूरदर्शी ब्यक्ति नेपाल को लागी खतरनाक छ,

  • @raiprakash8131
    @raiprakash8131 ปีที่แล้ว +3

    बल्ल थाहा भयो होलानी नेपाली नागरिक्ता को मुल्य र मान्यता ?? खुचिङ , आफ्नो जन्म भुमिको प्रमाण लाई लत्याएर हिड्नेहरु लाई यो भन्दा माथीसम्मन जान औकात छैन

  • @laxmirai6253
    @laxmirai6253 ปีที่แล้ว +1

    पोइला गएको श्रीमतिलाई यो मेरो श्रीमती हो मेरो बच्चाको आमा हो भनेर यहीसष बस्नु चाहना छ भनु र यो एनआरएनले भनेको एउटै हो

  • @rajendrakumargurung4935
    @rajendrakumargurung4935 ปีที่แล้ว +17

    Ram kumari jhakri is right. I❤ her speech.

  • @dharmagautam2425
    @dharmagautam2425 ปีที่แล้ว

    यस्तो सहि कुरा गर्ने झाक्री ले अलिकति पोलिटिकल बाटो बिगार्नु भयो यो सहि भन्नुभयो नेपालि नागरिकता लत्याएर हामि बिदेशि हुम भनेर हुकार गर्ने हरुलाई दनक दिनु भयो धन्यवाद झाक्री जि लाई

  • @rocky4897
    @rocky4897 ปีที่แล้ว +4

    Sahi kuro ho, im in abroad and i with jhakri, k ko political right chaiyo, j jas lai politics garnu chha, existing country ko citizenship demounce garera rabi dai le jhai, pheri nepali citizenship line ani rajniti garne. Haina bhane, yo sarkar le diyeko adhikar lai sammaan garne ani ghanta hanna jane. Aoulo dida dudhilo nilna khojne yaar. Yo NRN ma pani tannai nepali politicians ko jhole haru chan justo lagyo. Hami lai ta yettiko right paunu ni thulo kura ho. Thanks nepal government for NRN citizenship.

  • @uttamgc
    @uttamgc ปีที่แล้ว

    आफ्ना बिषय मंच मा राख्नु स्वोभाबिक हो तर फसिदिनुपर्छ भनेर अतिथिलाई त्रसाउदा आवेग मा आयजस्तो लाग्यो। समझदारी अनि सहमति मा एस्तो बिषयलाई सुल्झाउनु राम्रो हो।

  • @ChakrabahadurRai-qv5zt
    @ChakrabahadurRai-qv5zt ปีที่แล้ว +37

    100% right Ramkumari G

  • @rajukumarghising874
    @rajukumarghising874 ปีที่แล้ว +1

    Great
    Yes u r right Jhakri

  • @iamgorkhe
    @iamgorkhe ปีที่แล้ว +9

    रामकुमारी झाँक्रीले ले कडानै दियो। 👏

  • @jagbirthapa6007
    @jagbirthapa6007 ปีที่แล้ว +1

    आफ्नो पार्टी जोगाउनन देख्नुहोस असली जानताहो ! पार्टी सिद्दिन्छ भनेर कस्तो कस्तो आइडिया ? बंसज को नागरिकलाई तुरुंट नागरिकता दिनु पर्छ

  • @fattagurung8311
    @fattagurung8311 ปีที่แล้ว +5

    good speech jhakri ji

  • @bhimchhetri9257
    @bhimchhetri9257 ปีที่แล้ว

    Woah, many many thanks mdm. We are with you

  • @DeuGhale-c9u
    @DeuGhale-c9u ปีที่แล้ว +4

    कानुनमा ज्ञान भएकी शेरनी ले दिए दनक !❤❤❤❤१००% सहि

  • @khagendrarai8122
    @khagendrarai8122 ปีที่แล้ว +1

    हो नेपाली सधै नेपालि रहनुपर्छ

  • @krshnarai1588
    @krshnarai1588 ปีที่แล้ว +2

    पार्टी भडुवा झाक्री को बन्झाक्री शैली देखेर साह्रै खुसी लाग्यो जस्तो नाम तेस्तै बोली अझै प्रगति कामना

  • @DrCMGvn
    @DrCMGvn ปีที่แล้ว +2

    विगत लामो समय देखि म पनि देश बाहिर नै टु र म पनि विदेशी तर झाक्रीज्युले जे भनी त्यो सही हो मेरो मतलव जुन नेपालको सम्विधान अनुसारको उहाको कुरा ठिक हो

  • @lokendraale2809
    @lokendraale2809 ปีที่แล้ว +20

    नेपाली शेरनी मेडम झाक्रि ❤❤❤

  • @sunilkumarshrestha923
    @sunilkumarshrestha923 ปีที่แล้ว

    कसैलाई कामको आधारमा भेदभाव गर्न पाइँदैन नि।