बाढी बाटै बालेनको जयजयकार हुँदा, नेताहरु लाई गाली गर्दै जनताहरुले रिस पोखे - Kathmandu Duban Update

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • बाढी बाटै बालेनको जयजयकार हुँदा, नेताहरु लाई गाली गर्दै जनताहरुले रिस पोखे - Kathmandu Duban Update
    Your Quries :-
    balen shah 1 year work
    balen shah 10 work
    balen shah 25 work
    balen shah new video
    balen shah latest work
    balen shah new work
    sukumbasi basti duban
    Kathmandu sukumbasi basti duban
    thapathali sukumbasi basti duban
    Kathmandu heavy rain
    balen shah Kathmandu duban
    Kathmandu today duban
    balen shah Kathmandu work
    Kapan badi today news
    Kapan duban today news
    today Kathmandu heavy rain
    heavy rain Kathmandu city
    Don't Forget To Like , Comment & Share.......
    Web Khabar link :
    TH-cam :- / @webkhabar
    FB Page :- / webkhabarnepal
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
    हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    embedding to a website is allowed...

ความคิดเห็น • 102

  • @bkindra6202
    @bkindra6202 6 ชั่วโมงที่ผ่านมา +36

    बालेनलाई हावा,पानी,माैसम,र पशुपंछीले हदै सम्मकाे माया अनि सपाेट छ

  • @Jhagupokhrel
    @Jhagupokhrel 6 ชั่วโมงที่ผ่านมา +12

    यो नेताजतिछन् सबैलाइबोराभित्रहालेर मुखबानेर लगाइदिनुपर्छ
    जयेबालेनसाहा माहानगरपर्हरिटिम

  • @PremThapa-t9p
    @PremThapa-t9p 5 ชั่วโมงที่ผ่านมา +10

    एमाले नेपाली कङ्ग्रेस माओवादीको जति पनि भोटर सपोर्टर छ तिनीहरूलाई चाहिँ सबै भगवान ईश्वरले सब यो बाढीमा बगाएर लैजाओस्। यिनीहरूले देशको नेपाल आमाको इज्जत गरेन

  • @saleenkhanal1534
    @saleenkhanal1534 6 ชั่วโมงที่ผ่านมา +13

    यिनि बुबा ले सारै राम्रो कुरा गर्नु भयो खासगरी यि नेता भनौदा हरुलाई खोला मा बगाइ दिनु पर्नेछ

  • @KhemMulbasi
    @KhemMulbasi 6 ชั่วโมงที่ผ่านมา +10

    k p ओलिको अबरोधको कारण खोलाको छेउ खाली गर्न सकोएन। एमाले पार्टी मुर्दाबाद।

  • @sabitrimanandhar326
    @sabitrimanandhar326 6 ชั่วโมงที่ผ่านมา +7

    बाँडी आउदा छानामाबसेर कत्ती साहारा माग्दा राजधानी जस्तोठाउमा सब्बैस्रोत साधनको ब्यबस्था भयकोठाउमा त जनताले सरकार छ भन्ने महसुस् गर्न पाएनन् रोल्पा रूकुमको जनताले झन के आस गर्ने हीजो बल्ल काङ्ग्रेसी ले तलब काटेर बाँडी पीडीत लाई राहत दीने रे जनताको करबाट तलब भत्ता खायको छ तेस्को बाउको सम्पत्ति दिने जस्तो लाज सरम नभयको चोरहरू

  • @originalmagicalscience1
    @originalmagicalscience1 5 ชั่วโมงที่ผ่านมา +5

    ब्रह्माण्डको कुनै पनि ग्रहहरुमा पानीको मात्रा रहनु नै, धेरैजसो प्रा‍णीहरुको निम्ति खतरा, दुर्भाग्य र घातक हुन, किनकी जहाँ पानीको मात्रा रहन्छ, त्यहाँ जीवन रहेको पाइन्छ र त्यस जीवन भित्र डरलाग्दो दु:ख, यातना, बाध्यता र सजायहरु रहेको पाईन्छ, तसर्थ जिवित नै अशान्ति र नर्क हुन, र निर्जीव शान्ति नै वास्तविक स्वर्ग र शान्ति हुन, तसर्थ म ब्रह्माण्डका सम्पुर्ण दु:खी प्रा‍णीहरुको निम्ति निर्जीव शान्ति चाहन्छु, र निर्जीव तत्वहरुले मलाई सधै भन्दै आईरहनु भाको छ कि तिमीहरू पनि म जस्तै निर्जीव बनेर माहान बन्ने प्रयत्न गर...अनि तिमीहरूलाई त्यहाँ कुनै पनि चिजहरुको आवस्यकता पर्दैन, र कुनै पनि प्रकारको दु:ख यातना र कुनै पनि झमेलाहरु रहनेछैन र कुनै पनि प्रकारको अनुभब हुँने छैन। धन्यवाद!
    "Original end is great"
    "No duplicate end"
    I like original end, I love original end, because I”m the original end. That´s why No heat, No cold, No God, No Giant, No error, No punishment, it is a real peace, equality, great and heaven, which called is the "End". End is the invisible force, invisible force is the end, end is the great, then the visible force, so the nobody bigger then the end.
    If you want my extra philosophy you can visit my facebook page Main Light Gravity, and you can get everything.Thank you.
    Modern God´s Light
    "O"M´science
    (Original Magical Science)
    mainlightgravity.blogspot.com/?m=
    facebook.com/profile.php?id=100063650525868

  • @NabinLimbu-e4w
    @NabinLimbu-e4w 5 ชั่วโมงที่ผ่านมา +5

    कुरा त सहि नै जस्तो लाग्यो नेता नभएको भए बाढी नै आउदैन थियो, पानी नै पर्दैन थियो होला। अझ काठमाण्डौ भेल्ली नै सरलक्कै घरले भरिनु पर्छ। अनि डुब्दैन ktm.छोरा अबाङ्ग जन्मियो एकले अर्कालाई दोष दिने दाम्पति जस्तो कुरा। कसरी ktm डुब्दै छ त्यो गहिएर सोच्नु होला ...

  • @ganeshkhadka4292
    @ganeshkhadka4292 5 ชั่วโมงที่ผ่านมา +5

    इन लेत उदार गर्ने त तेतिकैहो अब भ्रष्टाचार गने ठाउ खोज्दै हुन्छन

  • @krishnarana878youtube
    @krishnarana878youtube 6 ชั่วโมงที่ผ่านมา +6

    जता ततै ढलान र चिल्लो बनाउनु भएन पानी सोसने ठाउँ राख्नु पर्यो

  • @ashimrana
    @ashimrana 6 ชั่วโมงที่ผ่านมา +4

    इनुर सबै होइन एक थाल मासुभात बिक्नेहरु चुनाबमा अन्तिममा तेहि बुढाहरुलाइ हो भोट हाल्ने 😏😏😏😏😏😏😏😏😏

  • @bishnuthapa9860
    @bishnuthapa9860 5 ชั่วโมงที่ผ่านมา +9

    केपि लाई आज येर्पोर्ट मै कालोमोसो दलेर बाडिपिडित तिर घुमाउनु लगे हुन्छ भ्रष्ट हरु लाइ

  • @biswasbaral1304
    @biswasbaral1304 6 ชั่วโมงที่ผ่านมา +6

    नेताले गरेको होईन तिमिहरु जोले मासु भाले गरेको

  • @kamalbhandari8825
    @kamalbhandari8825 5 ชั่วโมงที่ผ่านมา +3

    हलो भेजहरु डाकाहरुलाई नेता जनप्रतिनिधि चुनेर शासन सत्तामा पठाइराख एकदिन अबस्य न्याय सुशासन रोजगारी-बेरोजगारी भत्ता सस्तोमा खानेकुरा लगाउने कुरा पाउनेछौ

  • @navarajbanjara8143
    @navarajbanjara8143 6 ชั่วโมงที่ผ่านมา +3

    चान्स नदियपनि कामगर्नेलाई नखेदेमात्रपनि ठुलाेकाम गरेकाेजस्ताे हुनेथियाे

  • @Shivam_Sharma.8008
    @Shivam_Sharma.8008 6 ชั่วโมงที่ผ่านมา +3

    तिम्रो त्यो टुक्काले फिदा भाथे म!
    बाङ्गो बाङ्गो हिन्थे शिधा भाथे म!!
    भन्नू त धेरै थिए समय छैन अहिले
    माचिक्ने भालु भन्दै बिदा भए म!😑
    केपि चोर मुजि😑
    बालेन दा ❣️🇳🇵🥀😊

  • @anandathapa5653
    @anandathapa5653 6 ชั่วโมงที่ผ่านมา +3

    ओलि जन्ता को कर रेमिटेन्स खादै अमेरिका तिर यता जन्ता को उठि बास

  • @manbahadurTharu-gn1xg
    @manbahadurTharu-gn1xg 6 ชั่วโมงที่ผ่านมา +3

    पत्रकारले किन बोलेको काति काति देखाएको होला कि पत्रकार पनि मिलेको 😅😅😅😅

  • @beatsgamers454
    @beatsgamers454 6 ชั่วโมงที่ผ่านมา +6

    Bhanne matra ho vote feri tei radi haru lai halne ho 🤬🤬

  • @suryagautam188
    @suryagautam188 5 ชั่วโมงที่ผ่านมา +3

    Desadrohi, Rastraghati Vrastra Dalala Rastriya Thaga haru ko Vota Bank ko karana Bitanda .
    Balena ko Socha Anusara kama garna diyekovaye yo Dukhada Abastha hunethoyena .
    Yesa ko Dosi Khadake and Company's nai ho .chetanavaya

  • @LaxmiGiri-k7f
    @LaxmiGiri-k7f 6 ชั่วโมงที่ผ่านมา +3

    Kina dinut ystaa netalai vot 😀😀Jay Balen 🇳🇵🇳🇵ab dinus Janta haru Balen Lai shatha 👍👍🤝🤝Jay Balen 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @limbukumar3711
    @limbukumar3711 4 ชั่วโมงที่ผ่านมา +2

    नेता खुसी पुनर्निर्माणको बजेटले फेरि मालामाल!

  • @suneelthapa9758
    @suneelthapa9758 6 ชั่วโมงที่ผ่านมา +2

    कर उठाउने मोज गर्ने तरुनी घुमाउने.. सहि छ बधाई छ

  • @junnarayanshrestha8196
    @junnarayanshrestha8196 5 ชั่วโมงที่ผ่านมา +3

    E chor neta haru le k hi gardain, Des dohan garne vanne thaha hunda hundai Pani patak patak jitaie rahane Janta Hami kasto,Aba hamro. man6e hoiena ramro man6e lai jitaunu par6.

  • @RanBGurung-s3d
    @RanBGurung-s3d 5 ชั่วโมงที่ผ่านมา +3

    Balen ko kura maneko vaye yesto hunthyo masuvatko uplabdhi ho yo pindakhane ko dimagma k vision chha ra garchha ta hijo khuda liyera niskane timiharunae hoena?

  • @kiranmagar454
    @kiranmagar454 5 ชั่วโมงที่ผ่านมา +2

    thiyo khola ko side ma ghar banauna ko lagi jo sarkar le anumathi diye ko thiyo uslai jail halnu prxa..

  • @Something-f9g
    @Something-f9g 5 ชั่วโมงที่ผ่านมา +3

    बालेन शाहा ❤❤❤जिनदा बाद❤❤❤❤

  • @shivachettri3192
    @shivachettri3192 ชั่วโมงที่ผ่านมา +1

    Sunita Dangul kata gai tt asit tt khub burukk burukk karaudai xi tt kp oli ko jholeni hudai
    Aju tt dekhi hola ki Aakh chimlera baseki xe

  • @OmbahadurPradhan-zr4ku
    @OmbahadurPradhan-zr4ku 6 ชั่วโมงที่ผ่านมา +3

    जय बालेन जय बालेन💐💐💐💐

  • @saritapanday-mm2oi
    @saritapanday-mm2oi 6 ชั่วโมงที่ผ่านมา +1

    Bichara Balen sir barbad garna ayako teyte matra hoina kukuri liyara katna ayako tra bhagvan ly teselai sajaya deyo abha garcha teyhi varst dalal jayanmara k p ly teskaran kasely gmanda garnu hudeyna teyhi gamandzly afey karani bhayo

  • @parbatisharma8288
    @parbatisharma8288 21 นาทีที่ผ่านมา

    बालेन सर को टिम लाई लखेट्ने हरुको खुडा खुकुरि बगायो कि तेहि होला नि यदि तेहि छ भने टिेपेर खोला मा फाल्दिनु त पत्रकार ज्यु🙏🙏🙏

  • @sureshpokharel-sd3vq
    @sureshpokharel-sd3vq ชั่วโมงที่ผ่านมา

    हेल्लो पत्रकार जि यो सुकुम्बासी को बालेन्को टिम लाई खुकुरी बोकेर आउनी हरुसित पनि सोधद्नुन कस्तो हुदैछ भनेर

  • @krishnanayabhari2923
    @krishnanayabhari2923 5 ชั่วโมงที่ผ่านมา +2

    Sahi kuro nalak sarkar

  • @jeetpun1621
    @jeetpun1621 4 ชั่วโมงที่ผ่านมา

    UML वोटर हरू, हजूर हरू ले, "बाउ-बाजे को पाला देखि वोटिंग gardai आएको पार्टी लाई वोट भन्ने मानसिकता मा आमूल परिवर्तन gare प्रत्येक constituency, metropolitan, sub-metropolitan, municipality र rural municipality ले Balen, Sampang र Gopi हरू जस्ता नेता हरू पाउँनेछौ | जय नेपाल 🇳🇵

  • @Dr.Communication-ml6dy
    @Dr.Communication-ml6dy 4 ชั่วโมงที่ผ่านมา

    खोला नाला , बर्षाको लेबेल बढने बितिकेे alert siren alert system राख्नु परयो बिसेस गरी खोला किनारमा जोखिम धेरेे हुने ठाउमा ठुला ठुला alert siren बज्नु परयो पाहिरो जोखिम राजमार्ग सधेे alert हुनु परयो पुर्ब तयारी केही छेेन छेती पछि एक अर्कालाई आरोप पर्तिआरोप लाउन मात्र जान्या छन नालायक सरकार सब जिमेवारी बहन गर्न नसक्के नेता मात्र छन हामरयो देशमा काम गर्रन सकदेेन भासन गर्न जान्या छन नेताहरुलेे सयोो बर्षदेखि भासनले देश चलाई राछ तेहि भासनमा नेपालका भेडा जनता पछि लागछन आनि कोहि डुबेर मरछन कोहि आन्दाेलनमा मरछन कोही खाना नपायर मरछन , कोहि मरभुमिको तातोमा कामगर्दागर्देे मरछन तर हार्मा नेता भन्देे नमस्कार गर्देे खुट्टा ढोक्देे ज्यु हजुर भन्देे हिडछोे केकालागि?????? नेपाली जनताको दास मानसिक्ता अझेे गयन यउटा राजा त गयो तर नेपालमा धेेरेे राजा आय अब नेपाली जनताले आजको हेेन भोलिको लागि सोच्ने बेला आयो हाम्ो सनततिले यस्तो नेपाल नदेखोस्|||||

  • @DilBhadur456
    @DilBhadur456 3 ชั่วโมงที่ผ่านมา

    बालेन साहा भगावान को अवातार हुनुहुन्छ यदि उहाले भनेको मानेको भए एति ठूलो घटान घट्ट्ने थिएना होला ।। नमन छ बालेन सर हजुर लाई ।।

  • @rajansubba6849
    @rajansubba6849 ชั่วโมงที่ผ่านมา +1

    JAYE BALEN PATH JAYE RASHTRABAD 🙏🇳🇵🙏

  • @rajanshrestha4182
    @rajanshrestha4182 5 นาทีที่ผ่านมา

    Sabaile neta laai dosh diyeko dekhe bheda janata laai dosh deu na jasle tinko photo vittama rakhca ...jatha hagyo deulo dekhyo ...note ra bhoj ma bikne haru....bholi feri birsanca yinaile

  • @JanakMokktan
    @JanakMokktan 4 ชั่วโมงที่ผ่านมา

    थाहा भयो केपी र गगनेको झोलेहरु अहिले मुखभरी तेल लाएर नबोल अझै सुकुम्बासी बस्ती तहसनहस गर्नु पर्छ बाढी ले❤❤

  • @yudhasangmi2581
    @yudhasangmi2581 3 ชั่วโมงที่ผ่านมา

    बालेन एउटा भगवान् को रुपमा मेहर बनाएर पठाउनु भाको रहेछ किन भने बालेनले बिसमिटर छोडनु पर्छ भनेर भन्दा नमाने पछि भगवानले ठुलो बाडि पठाइ दिनुभाको

  • @umarai8042
    @umarai8042 4 ชั่วโมงที่ผ่านมา

    जनताको आवाज सहीछ .
    जनता बगायो अब बालेन शाह आउनुपर्छ जै बासेन आउ देश बचाउ.👏👏

  • @birswr4905
    @birswr4905 6 ชั่วโมงที่ผ่านมา +2

    अब बालेन लाई राजा बनाउने पो हो कि?😅

    • @Letmeloveyou-j5v
      @Letmeloveyou-j5v 6 ชั่วโมงที่ผ่านมา

      Banaunu prxa chadai ❤

  • @nagendradudhraj7231
    @nagendradudhraj7231 26 นาทีที่ผ่านมา

    अबकाठमानडुमा पानी अाउदैन के,नेतालाइ बगानु,

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 5 ชั่วโมงที่ผ่านมา

    गाली गर्नु पर्ने योग्य नै छ नेता जति खाली भोट् को लागि मात्रा राजनिती गरे को छ

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 4 ชั่วโมงที่ผ่านมา

    खोला बग्ने ठाउँ जति नेता ने दलाली लाई बेचेसी कहाँ बग्ने खोला

  • @pramilashrestha5801
    @pramilashrestha5801 4 ชั่วโมงที่ผ่านมา

    BALEN MAYOR SAHEB KO JAY HOS
    BHAGABAN KO AASHIRBAD SANDHAIN HOS
    SIR ✌️ ✌️ ✌️ ✌️ ✌️ ✌️

  • @dilipbasnet8437
    @dilipbasnet8437 3 ชั่วโมงที่ผ่านมา

    यी नेताहरुलाइ डाडो कटाउनु पर्यो। 😊

  • @rekhbahadurthapa5081
    @rekhbahadurthapa5081 ชั่วโมงที่ผ่านมา

    Satya sadai satyanai huncha. Prakritile pani dekhae diyo.

  • @harishchandrashrestha6049
    @harishchandrashrestha6049 5 ชั่วโมงที่ผ่านมา

    Ahile matrai ho Gali garne ta chunab Aosh na sabai birsi halxa . paisa Ani mashu Bhat Ani raksi khana payesi vote dine ta uhi bhrasta neta haru Lai nai ho Ani jitne Pani uni haru nai ho

  • @premkumarrai1388
    @premkumarrai1388 2 ชั่วโมงที่ผ่านมา

    Gathe hera Aghori Kp ka voters haruka bichalni Nepal ma thik bhayo

  • @prakashadhikari1631
    @prakashadhikari1631 3 ชั่วโมงที่ผ่านมา

    नेता लाई बादेर का बगाउने रे खोलामा सैई हो बाको कुरो?

  • @deepaadhikari6505
    @deepaadhikari6505 3 ชั่วโมงที่ผ่านมา

    Balen ko khedo khane Oli lae bhagwan le dekhayi dinu bhayo ko Satya ko bato ma cha bhanera,sabai mritak aatma ko shanti ko kamana gardachu,

  • @pramilashrestha5801
    @pramilashrestha5801 4 ชั่วโมงที่ผ่านมา

    BUWA KO JAY HOS
    BHAGABAN KO AASHIRBAD RA AASHISH SANDHAIN HOS
    🙏 🙏 🙏

  • @pragyankh7377
    @pragyankh7377 5 ชั่วโมงที่ผ่านมา

    Lesson of flood
    Those who made concrete structures at river bank had their houses flooded , but they could save their life by going to top floor of their house until rescue team arrived. However those who stayed in temporary structures ( tahara) had all their belongings swept away by flood and many even died..........
    Hence Balen's order to not make permanent structures and to stay in temporary structures in the river bank have been proven wrong..............

  • @ganeshshrestha3243
    @ganeshshrestha3243 6 ชั่วโมงที่ผ่านมา +1

    Bealen jindabaad

  • @BhupendraLamichhane-x7n
    @BhupendraLamichhane-x7n 4 ชั่วโมงที่ผ่านมา

    oli sher bahadur parchanda haruko sampate chanben gare naya lie raj garna deyara purana mcc ka mateyar dash becuwa lie phasi deyo bhana balla khe huncha nepal ma natra uhe ho

  • @gayatrisharma5501
    @gayatrisharma5501 4 ชั่วโมงที่ผ่านมา

    Jantaharulai karko uphar sahakarima rakheko paisa jhwam ghus nadie kehi kam gadain yahi kam garchha sarakar

  • @SAB_NsCollection
    @SAB_NsCollection ชั่วโมงที่ผ่านมา +1

    Machikney balen lai khukuri ley marxu vaneyko theya mero aafnai aakha ley deykheyko xu aba thaha vayo hola tei ne balen ley khana khandeney deykhi dozer leyara safai gareyko xa aba thaha vayo hola ne who is balen ??? machikney aba ne veda janta suntdrey na vaney kailey ne sutdredaina kasam

  • @cggaming7262
    @cggaming7262 6 ชั่วโมงที่ผ่านมา +2

    Vote ko kamal ho yo sabai.. jitau khateharu lai

  • @shyamlama3320
    @shyamlama3320 4 ชั่วโมงที่ผ่านมา

    Yesto kura chunab ko Belama birsanu hunxa baa k Garnu??

  • @mohanlimbu7124
    @mohanlimbu7124 4 ชั่วโมงที่ผ่านมา

    दाईको कुरा १००% सही हो

  • @limbuchandra5128
    @limbuchandra5128 4 ชั่วโมงที่ผ่านมา

    Balen ko kura lai pramadit garidiyo kholals

  • @shyamlama3320
    @shyamlama3320 4 ชั่วโมงที่ผ่านมา

    Aakhir ma tehi yamale ra kangresh lai jitaune yehi janta haru ho

  • @hasinachaudhary3164
    @hasinachaudhary3164 6 ชั่วโมงที่ผ่านมา +1

    Balen sit vision x
    Kp lai k thah hasta kura

  • @kamalaluitel5052
    @kamalaluitel5052 4 ชั่วโมงที่ผ่านมา

    बाकाे कुरा सहि हाे

  • @godsigma642
    @godsigma642 6 ชั่วโมงที่ผ่านมา +1

    Good luck balen

  • @sukgurung7643
    @sukgurung7643 6 ชั่วโมงที่ผ่านมา +1

    Baba.is.Right

  • @AnitaDarlami-z1t
    @AnitaDarlami-z1t 5 ชั่วโมงที่ผ่านมา

    Yo khate Neta Haruko Kan sanma pugosh yo kura

  • @godsigma642
    @godsigma642 6 ชั่วโมงที่ผ่านมา +1

    Best neta balen

  • @Gurung-ud6gp
    @Gurung-ud6gp 6 ชั่วโมงที่ผ่านมา +1

    very good

  • @santoshregmi8756
    @santoshregmi8756 6 ชั่วโมงที่ผ่านมา

    Gali gardai bas nepali janta ho

  • @ArjunKarki444
    @ArjunKarki444 6 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @salushrestha3680
    @salushrestha3680 5 ชั่วโมงที่ผ่านมา

    Sahi vannu vayo ba❤❤

  • @JanakMokktan
    @JanakMokktan 4 ชั่วโมงที่ผ่านมา

    बालेन सर जिन्दावाद

  • @manilalrawat3199
    @manilalrawat3199 3 ชั่วโมงที่ผ่านมา

    Balen dai laii all time saport xa mero

  • @YagyarajOli-v9u
    @YagyarajOli-v9u ชั่วโมงที่ผ่านมา

    Sahi kura ho

  • @AnitaDarlami-z1t
    @AnitaDarlami-z1t 5 ชั่วโมงที่ผ่านมา

    Thik Kura garnu vayo ba

  • @deeparai9527
    @deeparai9527 4 ชั่วโมงที่ผ่านมา

    जय बालेन्🙏❤️

  • @umashrestha8591
    @umashrestha8591 3 ชั่วโมงที่ผ่านมา

    Dhanyajanta ...

  • @ReshamRaj-hp1nb
    @ReshamRaj-hp1nb 5 ชั่วโมงที่ผ่านมา +2

    जय बालेन शाहा जय नेपाल।।

  • @bpsshrestha
    @bpsshrestha 4 ชั่วโมงที่ผ่านมา

    Sahi ho ❤

  • @sushilatamang7474
    @sushilatamang7474 6 ชั่วโมงที่ผ่านมา

    Solute chh buwaalaaii.
    🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajendrasimkhada8751
    @rajendrasimkhada8751 3 ชั่วโมงที่ผ่านมา

    Jaya balen ❤❤❤

  • @BanuBist-wc1zf
    @BanuBist-wc1zf ชั่วโมงที่ผ่านมา

    Balen is great

  • @rabindrachaudhary-oz9pi
    @rabindrachaudhary-oz9pi 4 ชั่วโมงที่ผ่านมา

    Good luck balen

  • @JohnLibang
    @JohnLibang 5 ชั่วโมงที่ผ่านมา +1

    Aba pani janatale Emale congress Desh ra janatako party haina inaru Desh ra janata bidesi ko lagi sidhyaune party ra partyka Netaharu hun aba janata ek vayera inarlai jarai bata ukhalera falnu parxa marnu parxa sakhab parnu parxa

  • @herolama1005
    @herolama1005 4 ชั่วโมงที่ผ่านมา

    Jay balen 🙏

  • @Prabeshlimbu-se6lv
    @Prabeshlimbu-se6lv ชั่วโมงที่ผ่านมา

    Balen ❤

  • @BOKA_GAMER4
    @BOKA_GAMER4 3 ชั่วโมงที่ผ่านมา

    Jay balen

  • @Alishadarji4567
    @Alishadarji4567 3 ชั่วโมงที่ผ่านมา

    🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @NabinTamang-f6z
    @NabinTamang-f6z 58 นาทีที่ผ่านมา

    ❤❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 5 ชั่วโมงที่ผ่านมา +1

    जय होस बालेन

  • @OnleRoda
    @OnleRoda 3 ชั่วโมงที่ผ่านมา

    KP OLI America ma bibaha garera green card apply gareko XARE, ANI KA aauxa, aba KP OLI America ma green card mattrai aauxa nepal