गुरूदेव, यो मन र बुद्धि सांसारिक सुख मान प्रतिष्ठाको खोजीमा हराएर तीन चार दिन हजुरको दर्शन र अमृत बानी सुन्न पाइन । हजुरको यस्तो अमुल्य प्रवचन सुन्न छोडेर जुन सुख को खोजमा गएको थिए, त्यहाँ बाट सुख हैन दुःखै दुःख लिएर आए। दुःख,तनाव, पीडा यो मन मस्तिष्क मा कालो बादल बनेर छायो । आज हजुरको यो प्रवचन सुने पछि सब पीडा तनाव मन मस्तिष्क बाट उडेर गयो । यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। म केही दिन देखि अन्तर्मुखी बाट बहिर्मुखी भएको कारण मेरो ध्यान नै लागिरहेको थिएन । हजुरको प्रवचन ले सधैं मलाई अन्तर्मुखी बनाउन सहयोग गरेको छ। कोटी कोटि नमन गुरूदेव । 🙏🙏❤️
गुरु देव मेराे देब्रे हात राति सुतेर उठ्ने बेला हत्केलाबाट अाैला सबै निदाएको हुन्छ यसकाे लागि कस्ताे याेगा गर्नु पर्छ बताइ दिनु न ।कहिलेकाहि निदाउछ यस्तो भएको एकहप्ता जति मात्र भयाे। दाङको घाेराहीबाट हाे।

््
सबैका अँखा खोलिदिनु भएको छ गुरुदेव सत् सत् नमन्🌹🌹👏👏👏👏👏सत वचन सुनेर धन्य छौं
🙏🙏🙏🙏🙏🙏
दुखीको घरमा मात्र बाश हुन्छ भने हे हरी अझै दुःख आवोस् यसै गरि तर तिम्रो नाम जपि रहन शकु प्रभु सबै भरी
गुरु देब नमन !! यि अमृत बाणी हरु कहिले पनि पुरानो हुदो रहेनछ ! सुनेर खल्लो महशुस नभएर सधै नै आनन्द प्राप्त हुन्छ ❤🎉😅
गुरु प्रती काेटि प्रणाम छ
कुशल कर्म राम्रो सेवा
अकुशल कर्म पाप सेवा।
निर्मल, निस्वार्थ दिन दुखको सेवा
महान पुण्य
साधु साधु साधु
भवतु सब्ब मगलं
हजुरको भोइस को फ्यान हजुर अरुको भन्दा धेर फरक लिम्बुनी काली झापा ❤
गुरु नमस्कार हजुर्को कुरा सुन्दा यति आनन्द हुन्छ
हरि ॐ
जय शित्र गुरु देब हजु का अम्त्र मय सब्दले हामरो मोन आन्दा बनाको छ हजुलाइ कोटि कोटि परनाम 🙏🕉️🙏🌿🤲🙏🕉️☀️⭐️🌿🌿🌱☪️
गुरु ले सबै मेरो आँखा खोलिदिनु भो गुरु प्रति हार्दिक नमन
नमन गुरु जी , मलाई हजुरको प्रबचन असाध्य मन पर्छ।
he nath he mero nath sri krishna ma hajurlai kahile navulau prabhu . Naman
Wau kati mitho sandharvik sendesh
साह्रै राम्राे मनननीय कुरा भन्नू भयाे गुरुजी।❤
हरि ॐ गुरुदेब हार्दिक नमन 🙏🙏
हरि ओम गुरुदेव शिर झुकाएर प्रणाम गुरुदेव 🙏
सियो को प्रसङ्ग असाध्य राम्रो लाग्यो। गुरू जी मा नमन 🙏🙏🙏🌹🌹🌹
प्रणाम गुरुदेव 🙏🌹
गुरु देव मेराे देब्रे हात राति सुतेर उठ्ने बेला हत्केलाबाट अाैला सबै निदाएको हुन्छ यसकाे लागि कस्ताे याेगा गर्नु पर्छ बताइ दिनु न ।कहिलेकाहि निदाउछ यस्तो भएको एकहप्ता जति मात्र भयाे। दाङको घाेराहीबाट हाे।
सियोको कुरा धेरै गजब लागयो गुरुदेब
Jay gurudev
Hariom Gurubar hajur ani sabai shrotajan lai pani.
हरि ॐ ।सत् सत् नमन गुरुदेव्🌲🌲
हरि ॐ! श्रद्धेय सद्गुरूदेबमा अन्तस्करणबाट सत सत नमन!
गुरु प्रती हार्दिक हार्दिक नमन ।
Sahi prabachan huru dev jaya hos🙏🙏🍟🍟🍟🍎🍎🍊🍊🍒🍒🍒
गुरु प्रति नमन 🙏🙏🙏🙏
यो कार्यक्रम सहभागी हुने ठाउँ र सम्पर्क नं पाउँ,
Ati sundar satsang guru dev
Jay ho guru 🙏🙏❤️❤️
Honi kadi thak ho Guru 🌹😊🙏🙏🙏🙏🙏🙏🙏🕉🕉🕉🕉🕉❤️❤️❤️❤️❤️❤️
हरि ॐ, धन्यवाद गुरुदेव
Good morning gurudev
Hajurko prabachanle manai xoyo
हरी ऊ गुरुजि
प्रणाम गरुदेव।
हारदिक नामन गुरुदेब🙏🙏🙏🙏🌋🌋
Hari om 🕉 🎉🎉
🙏🏼pranam guru dev! Jay jay hos hajurko guru dev 💐
Hari Om gurudev
गुरु प्रति हार्दिक हार्दिक नमन 🌹🌹🙏🙏🌹🌹
नमन गुरु देव
हरि ॐ गुरु देब ❤️💖🙏🙏🙏
Namaskar guru Dave🙏
Jaya hos gurudev.
ॐहरिॐ गरुजी हजुरकाेे याे मिठााेप्रबन ॐहरिॐजयनारायणपाैडेलकाउसति
हरि ॐ गुरूदेव ❤🙏🙏💐💐
Jaya jaya hos gurug
Jaya guru dev
हरि ओम गुरूदेव
हरि ॐ गुरुदेव🙏🙏❤❤❤
जयहोो गुरु ्नमन्ॐॐॐ
हरे कृष्णा
Hari om guru dev❤
Pradam ani naman guru ma 🙏
गुरुदेवनमन 🙏🙏
Well said
गुरु देब हजुरलाई भेटन काहाँ सकिन्छ
Very informational video guru
No data to show भन्छ त। ४ जनाको ट्राइ गरें भएन त। रजिष्ट्रेशन नम्बर नै देखाएन हजुर।
हरिॐ गुरु
Dherai sochnu Bata mukta kasare garney. Guru dev ❤️
हरिॐ।।
सत्सत् नमन गुरु देव 💞💞चरण स्पर्श 🙏🏾💞
प्रणाम गुरुजी 🙏🏻🙏🏻
🙏Guru
हरि ॐ!
हरि ॐ 🙏🙏🙏🙏🙏
राधे राधे राधे ।
गुरु देबो भव;
Namste guru ji
Om🙏🙏🙏🙏🙏💐💐💐💐🌹🌹🌹🌹❤❤🌷🌷🌷
Hajur ko jaya hos guru 🙏🙏
Hari om 🙏🙏🙏 gurudeb 🙏
Sai ho
Sundar sundar
हरि ॐ गुरुजी प्रणाम 🌹🙏🌹
Hari Om
Om namo narayana
सहयोग गर्दा आनन्द प्राप्ती भयो भने वास्तबिक सेवा हुन्छ !
Jay gurudew
अहोभाव गुरुदेव🌷🌷🌷🌷🌷
Ramro guru
Excellent
ॐ
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏👏👏
Hari om Jaya guru dev 🙏
Ja guru
Wow
🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏
❤
guru striri bhulne kasari vedio gardinuna
Hari Om guruji 🌼🌼🌼👏👏👏
Om nama shivaya hajur
ho yo swarthi sansaarma ma pani aafai ramauna chaahanchhu,,, om nam sibaaya,,,
💞💞💞
Hair pm thashata guru
भित्र वाट वाहिर/ वाहिर वाट भित्र होइन।
🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏💚💚💚🙏🙏🙏
🌹🌹🌹🙏🙏🙏