यसो गरे जे सोच्यो त्यही पुग्छ | Spiritual Master Nepal, Episode 2254
ฝัง
- เผยแพร่เมื่อ 30 ก.ย. 2024
- Discourse By: Ramesh Nepal
Published Date: 2078-09-05, 2021-12-20
Published by: Jeevan Vigyan Foundation, Chabahil Kathmandu, Nepal
Contact Number: 01-4572830
आफ्ना समस्या/प्रश्न/जिज्ञासा यो ठेगानामा पठाएर गुरूहरूबाट समाधान/उत्तर प्राप्त गर्न सक्नुहुनेछ: questions@jeevanvigyan.com
प्रणाम गुरुदेव
तपाईले कोविड को पहिलो लकड़ा ओन को टाइम मा दियको ज्ञान
सूर्य निधि प्रणाम ले मेरो बरसाऊ पूरानो माइग्रेन को बीमार ठीक bhako छ
गुरुदेव हजूर ले दीयको त्यो ज्ञान ले मेरो जिंदगी नई चेंज गरेको छ
पुन प्रणाम 🙏🙏🙏 गुरुदेव हजूर लाई
गुरु नमस्कार हजुर्ले भन्नुभएको शब्दमा बउत ठोलो
रहस्य छ शङ्क्लप शुभ राख्नुपर्छ र बल्ल शबै सोच
पूरा हुन्छन् 🙏🙏🌹🌹
धेरै कुरा थाहा भयाे गुरु जी धेरै धेरै नमन 🙏🙏🙏
गुरु देव हजुरको कुराले सारै मन हल्का हुन्छ।हजुरको जय जय होस।🙏🙏🙏
अत्यन्त राम्रो कुरा बताइदिनु भयो गुरु दर्शन 🙏♥️
गुरुदेव प्रणाम
गुरूदेव को विचार मर्मस्पर्शी छ ।अति नै मनन् योग्य छ।कुनै पनि काम गर्दा गल्ती गरेमा
आफुलाई सुधार्न संकल्प गर्नु पर्ने रहेछ ।तर कतिपय बेला अब म कुनै गल्ली गर्दिन भनि अठोट गरिन्छ। तापनि आफ्नो अठोट वा संकल्प लाई भुलेर पुन गल्ती कमजोरी गर्न पुगीन्छ।हरेक कुराहरू मा सकारात्मक सोचाई राखेर आशावादी बन्नु पर्छ भन्छु तैपनि कमजोरी दोहरिन्छ।मनलाई नियन्त्रण गर्न सकिदैन।यसको उपचार चाही के होला गुरूदेव।
कति मिठा ग्यानका कुरा गर्नु हुन्छ गुरु हजुरलाई सतसत नमन पर्णनाम गुरुदेव🙏🙏🙏
Kati mito g yanko kura sunnapaiyo merakanpabitra Bahia guru hajurlai sat sat pranama
Very good speking guru.
@@khammabahadurshahi2850 yde!e!t#r!
@
@@aryn3824😅❤
धेरै राम्रो बिचार को लागि हार्दिक आभार व्यक्त गर्द्छु
Kasto mitho , simple .. ekdum nai useful lagyo 🙏, I will practice one at a time slowly and try not to stress and get mad on things ..!
गुरुदेव नमन ।
सारै सरल तरिकावाट दिनुभएको प्रपचनले चित्तप्रशन्न भयो । धेरै कुरा बुझ्न पाएको छु ।
म धेरै खुसी छु गुरुजि हजुर्को हरेक संदेश सबैको मन्मा बसोबास गरोस् जय होस हरिॐ
Om jivan biggyan.
सतत् प्रणाम गुरुदेव! हजुरको अाशिष फलमस्तु। ।।😃😃😃।।
गुरु को प्रतेक शब्द मा मह भन्दा मिठो
कति मन को भाब बोल्नु भयो गुरु ज्यु
❤🙏कति राम्रो कुरा हेा गुरु ज्यु 🙏
Jay gurudev.omnamo narayan.
कतिमिठा ज्ञान काकुरा गरनु भयाे जय जय गुरु देव हिरदयदेखि नै नमन गरन चाहान छु जय नेपाल 🙏🙏🌺🌷🌹🥀🌼🌻🍀❤️
Om santi guru
Pranam Guruji 🙏🙏
म चिन्ता ले चिता सम्म पुगेकी छु गुरु आज बात म नि तेहि गर्छु गुरु
गुरु हजुरको सुन्दर शन्देश सतसत नमन एवम् प्रणाम ।।।
Danebad guru yeti ramrrosikxa deko ma🙏🙏
ईन्डियले अतिक्रम़ण गरेर हाम्रो भू भाग लिपुलेख,कालापानी र लिपिअधुरामा जबरजस्ति सडक बनायर हडप्न खोजिराखेकोछ गूरू जी हामि नेपाली जनताहरूको लागि चिन्तागर्ने विषय होकि होईन चिन्ता नगर्ने भय सबै ईन्डियलाई छोडिदिनु पर्यो गुरूजी यो मैले उडाहारणको लागि मात्रै भनेको हो अन्यथा नलिनुहोला।
धन्यवाद।
मित्र! यो तपॅाईको चिन्ताको विषय होईन, बरू यो तपॅाईको संकल्प हुन सक्दछ । यो फिर्तालिन हृदयको तहवाट संकल्पगरी मन रोकेर शक्ती संग्रह गर्ने प्रयास गर्नुहोस! तपॅाईको समस्या हल हुन्छ।
तपाई को कल्याणकारी काम को म सम्मान गर्छु
कति मिठा ज्ञानका कुरा गर्नु हुन्छ गुरु🙏🙏🙏
जय हाेस गुरु जी 🌺🌷🌸💐🌼🌻
प्रणाम गुरुदेव।
Guru radhe radhe 🙏💌💌💌💌💌🙏🙏🙏🙏🙏🙏🙏💕💕💕💕💕
Jaya hos guru dev sahi gayan.dinu vaya🙏🙏👍👌
कति मिठा कुरा गर्नु हुन्छ गुरु🙏🙏
Kati ramro Gyan ka kura jay guru dev 🙏🙏
Useful Truthful Very good information Jai Gurudev🙏🙏
iiuuuyyl!!!!?#l#
iiuuuyyl!!!!?#l#
कति मीठो सन्देस गुरु देब🌺🌺🙏🙏🙏🙏
Hari om maha Guru ji i have got good knowledge from you thank You
Kati midtho kura haru voni voguru 🙏🙏🙏🙏🙏❤️❤️❤️💕💕🌹🌹👍👍 !!
good morning sir🇳🇵🇳🇵🇳🇵
हजुर को भिडियो हेर्दा सारै आनन्द आउछ गुरुदेब
हरि ॐ गुरुदेव् प्रणाम् 🙏
आहा ! नमन गुरु ।
धन्यवाद गुरुजी 🌼🌼🙏🙏🌺🌺
अाहा गुड
Namaskar guru dev 🙏🙏👍👍🕉🕉🌹🌹❤️❤️
गुरु को सनदेस ,विचार सारै मन परयो गुरूलाई
हृदय देखि नमनगरे ।
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🎉🎉🎉🎉राधेश्याम गुरुदेव
Hari om gurudev.
I love your great info. Thank you gurudev
Great inspirational ! Thank you guru🙏🙏🙏
🙏🙏सारे मिठा कुरा
सारै मिठाे कुरा🙏🙏
Dherai ramro kura ..jaya gurudev !!!!!
कति राम्रा ज्ञानका कुरा गर्नुहुन्छ 🙏🙏🙏🙏गुरु देवमा नमन
जीवनोपयोगी ज्ञानको शिप विस्तारक गुरूलाई नमन!
Jay guru
हरि ॐ गुरुदेब 🙏
जय हाेस 😍🙏🙏🙏🙏💜💜❣️💞💝
Guruji dhrsn hjurko jy jy ho guruji hjurko bhchnle saree mn prch🙏🙏🌸🌸💐💐👌👌
हरि ॐ नमो नमः 🙏🌹🌷🥰🌸
Hari om guru ji❤❤
Sadar Pranam Gurujee 🙏🌺🙏🌺🙏🌺
Hari om gurudeb
Hari om
Hari Om gurudev 🙏🙏🙏
Jye guru dev🙏🙏🙏🙏jye bholenath🙏🙏🙏💐💐💝💝
hari om gurudev🙏🙏🙏🙏🙏
Pranam guru jyu🙏🙏
हार्दिक अभिवादन गुरुदेव!
❤❤❤❤🙏🙏🙏🙏🙏ॐ नमः शिवाय ❤❤❤❤
Hari om gurudev 🙏🏻
हरि ॐ गुरुदेव प्रणाम 🌹🙏🙏🙏🌹
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Hari Om Gurudev...🙏🙏🙏
गुरुले भने खनुसार म भाेलि विहानै बाट शुरु गर्छु🎉❤
Hari om jaya guru dev
Thank you guru dev pranam
Sahi kura gharnu vo guru🙏🙏🙏
जय जय महादेव 🙏🙏🙏🌄🌄🙏🏾🙏🏾🙏🏾🙏🏾🌄🙏🙏
Hari Om gurudev🙏🙏
एकदमै रामाे् कुरा🙏❤️❤️❤️
हरि ॐ!🙏❤गुरुदेव हजुरको यो पबित्र दिव्यबाणिहरु सुन्दा अतिनै अानन्द खुशिले भरिएर मनै गदगद हुन्छ। ❤❤गुरुदेव🙏❤️❤️🙏
Jaya guru deb 🙏
Hari Om guruji 🌼🌼🌼👏👏👏
जय श्रीराम प्रभु जय सिता राम जय बजरङ्गबली हनुमान जय श्रीराम जय श्रीराम ❤❤❤❤❤❤
जय होश गुरु जि हजुरको वचन ले धेरै मन छोयो धन्ने बाद
Wow
प्रेम प्रणाम गुरु देब
धेरै राम्रो बिचार गुरु
धन्यवाद गुरुदेव
Om Hari guru ji Padma dang
हरि ऊॅ गुरूदेव!
🙏🏼Pranama guru dev! Jay hos hajurko guru dev 🌹🌹
A de aafhu andalar ma xha arulaae pani vharam maa paarnu maahaa paap ho dujayra matrai dolnu
Hari om gurudev
जय गुरुदेव 🙏🙏
हरि ॐ गुरु देव 🙏🙏
गुरुदेव प्रणाम्🙏🙏🙏
Guru namaskar.
नमन गुरुवर।
गुरु देब 🙏🙏
जय गुरुदेब
ॐ 💚
गूरु हजूर यि राजनीतिक दलका शीर्ष नेताहरुले हामी सबै नेपाली जनताहरुलाइ ठूलो चिन्ताजनक अवस्थामा पुर्याएर चितामा पूर्याउन आँटे अतः भोलि गएर हजूहरूले संचालन गर्नु भएको जिवन विग्यान पनि यस्तो अवस्थामा पुग्ने हो कि? यस्मा हजूरले साहित्यिक पाराले वर्णन गरिदिनूहोला । धन्यवाद ।।
प्रणाम गुरु सुन्दर ज्ञानको आँखा बाट महान दृस्टी लगाउनु भाऐको छ धन्यवाद नमस्कार नमन
Maile aaja thulo gyan paaye jaya hos Gurudev
Thank U universe 🙏 thank u Gurudev 🙏
Om. Om. Om