Gitanjali Rana Ko Katha || Mero Katha || Jun 20 2019 || Dear Kalyan Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 191

  • @DearKalyanOfficial
    @DearKalyanOfficial  5 ปีที่แล้ว +17

    जिरे खुर्सानीको जिरेको घरमा पुग्दा - आमालाई फेरी सानै जिरे बनाईदिनुहोस् भने
    th-cam.com/video/ZXYnP-oFMFo/w-d-xo.html

  • @pusparaee8591
    @pusparaee8591 5 ปีที่แล้ว +43

    अब को 50 मिनेट दायाँ बायाँ न गरि सुन्ने हो
    नेपाल काठमाडौं बाट सुन्ने साथीहरु याता हाजिर हुम्त

  • @RatnaLimbu
    @RatnaLimbu 5 ปีที่แล้ว +3

    कटर्क मुटु छोयो हजुरको कथाले, स्वार्थी माया गर्ने र मायाको नाममा राक्षस बन्न कोशीस गर्ने हरुबाट टाढा भएर सही गर्नु भयो।मायाको नाममा शरीर रोज्नेहरु आवेग र भावनामा मात्र बगेका हुन्छ। यथार्थ के हो भन्ने पत्तै हुन्न त्यसैले गितांजली जी तपाईको सत्य र यथार्थ मायाको हार भयो। जे भयो राम्रो भयो अबको बाकी जिन्दगी अझ वास्तविक मायोको जिन्दगी अझ रंगीन बनोस शुभकामना। हजुर को सत्य मायालाई सलुट!!!

    • @raeenanu2799
      @raeenanu2799 5 ปีที่แล้ว +1

      Ma lani yo kura ma sahamat xu

  • @lomakumari5882
    @lomakumari5882 5 ปีที่แล้ว +9

    एकदमै मन्छुयो बैनी तपाईंको कथा तेहि माथी एतिमिठो स्वोर कल्यान सर्को हो बैनिले सहि निर्नए गर्नु भयो किनकी माया मा बिस्वास हुनुपर्छ किनकी माया छ भन्दैमा बिबाह पहिलेनै जुन आफ्नो इजोत माग्छ्न तो केमाया भनु सकेसम्म हामिले इजोत जोगाउनु पर्छ पछि गएर केहुन्छ हुन्छ कस्लाइ केथा

  • @santoshshrestha7116
    @santoshshrestha7116 4 หลายเดือนก่อน

    मैले त आज सुन्ने मुउका पाए चेलीको कथा ❤❤❤

  • @birulimbu106
    @birulimbu106 4 ปีที่แล้ว +2

    कसैप्रति मनमा अगाध मायाँ र कति कति बिश्वास भए पनि, दिलाउन नसक्दा टुटन पनि सक्छ! यसैको परिणाम हो......

  • @sandeshbhetuwal7971
    @sandeshbhetuwal7971 3 ปีที่แล้ว

    भाग्यले भेत भयो अनि दुर्भाग्यले छुट्टियको यो बिगान्त कथा सुनेर भन्नू मन लाग्यो कि समय भन्दा अगाडि र भाग्य मा लेखिय भन्दा धेरै कसैले केइ पाउनु सक्दैन र आर्को कुरा मन भित्र युता पिडा भैदिन्छ भने जीवन ज्युनुको मज्जा आर्कै हुन्छ। प्रेम पिडा को तराजुमा जिबनको सबै दुख सायद हलुको नै हुन्छ♥️
    प्रेम गरौ प्रेम बढछ। घिणा गरौ घिणा बढछ येहि हो जिन्दगानि♥️♥️♥️

  • @Nirukirati
    @Nirukirati 5 ปีที่แล้ว +5

    ल अब सुन्न सुरु गरे है मैले पनि आज त बेला मै अप्लोड गरि दिनु भएछ हार्दिक धन्यवाद डियर कल्याण दाइ ।

    • @onlineKhotangTv
      @onlineKhotangTv 5 ปีที่แล้ว +1

      लोउ येता पनि

    • @jennyhere_jr
      @jennyhere_jr 5 ปีที่แล้ว

      Niru raee subscribe my channel la sister

  • @nirmalsajitamagar.6581
    @nirmalsajitamagar.6581 5 ปีที่แล้ว +34

    Dear kalyan lai pardes bata nsxutai hernu hune jati yata....☝️☝️❤️💋🎈❤️

  • @magarkumar5893
    @magarkumar5893 5 ปีที่แล้ว +3

    माया भन्दा ठूलो यो सन्सारमा अरु केही छैन हजुर जे गर्नु भो ठिक गर्नु भो ।।

  • @diliprai98
    @diliprai98 5 ปีที่แล้ว +8

    मायामा एक अर्कोको बिशुवास नभए तियो माया सफल हुनै सक्दैना भबिस्यमा, किनकि साचो र चोखो मायामा शरीर मगिन्दैना,

  • @dadiram7568
    @dadiram7568 5 ปีที่แล้ว +2

    यस पालि चै डीयर कल्याण लाइ स्वदेश बाटै लाखौ सलाम

  • @SyangtanBro97
    @SyangtanBro97 5 ปีที่แล้ว +1

    दर्शन नमस्ते दादा म मकवानपुर हेटौंडा बाट मेरो कथा सुनिरहेको छु। मलाई त रति तपाईंको कार्यक्रम मेरो कथा नसुनी निन्द्र नै लाग्दैन । तपाईंको कार्यक्रम धेरै राम्रो छ। साथिहरुको कथा सुन्द सुन्दै केहि शब्द हरु मेरो जिबनमा मेल खाना पुग्छ । अनि रुदै रुदै सुन्छु । कार्यक्रम मेरो कथा ।

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว +1

    Dear kalyan बाचन गर्ने शिलशिलामा 2062 हुनु पर्ने मा 2052 भएको छ India बाट पढाइ सकेर आउदाको क्लिप मा । तपाइको आवाजको फ्यान हुं

  • @nanuhamal9437
    @nanuhamal9437 4 ปีที่แล้ว +2

    साँचो मायामा शरीर रोजदैन
    तँपाईले ठिक गर्नु भयो

  • @sumanshahi9496
    @sumanshahi9496 4 ปีที่แล้ว +1

    Dear kalyan you have a magical voice!! When the intensity of your voice stricks into my ears I feel like I am alive .I just love you. I love hearing your voices. God blessed you sir.

  • @manulimbu1447
    @manulimbu1447 5 ปีที่แล้ว +4

    उस्ले हजुरको चाेखाे माया होइन हजुरको सरिर जाहेकाे रहेछ ,त्यसैलाई उस्ले अर्को बिहे गर्याे।

  • @user_rai_jetha
    @user_rai_jetha 6 หลายเดือนก่อน

    जब प्रेम हुन्छ तब आत्मा एक हुन्छ जब आत्मा एक हुन्छ तब शरीर एक हुनु अनौठो कुरा हैन।प्रेममा सब कुरा जायज हुन्छ।

  • @ramupreti7753
    @ramupreti7753 5 ปีที่แล้ว +4

    Heart ❣ touching story, Geetanjali jee there is no point to meet him again n hurt yourself, better keep distance from him and make your children bright future... all the best.

  • @mabirabayalkoti3168
    @mabirabayalkoti3168 5 ปีที่แล้ว +1

    हरेक वास्तविक कथा मार्मिक हुदारहेछन अझ dear kakyan sir को सुमधुर आवाज ले पुर्णता दिएको छ धन्यावाद

  • @sumittamrakar3089
    @sumittamrakar3089 4 ปีที่แล้ว

    चोखो माया मा शरीरको त मतलबै हुँदैन
    माया मा त भेटी रहु हेरी रहु र एक अर्का सँग सधैं मायागरिरहु र माया सदभाव र सुख दुःख रमाइलो गरी रहु भेटी रहु हुन्छ टेवा समयमा त शरीरको बारेमा सोच्न पनि सकिदैन ।।।।
    र उनिआज भोलि जहिले भएनि मेरी नै हुन् जस्तो लाग्छ

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +2

    धेरै राम्रो सबैको दुखशुख को साथी कल्याण गौतमको दाइ हजुरको मुख बाट सदै सुन्न पाउने मेरो कथा म सदै सुन्छु कुबेत बाट

    • @haridattda5358
      @haridattda5358 5 ปีที่แล้ว

      Saraswatiधेरै रामो् छ गित Sapkota म पनीकुबेत बाटनै

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +2

    soche jasto kina life hunna😢😢its 12:55 midnight in nepal and I want to sleep but really I couldn't sleep because my thoughts keep me awake.There are days when I feel like instead of dying every second why not end my life in just one second..I feel like ending my life with my own hands and I think that I have this only option..My mind is full of unsaid thoughts,,😌😌😌😌manxhe nai manxhe ko sahar ma xhu but ma yati eklo xhu yati thulo vid ma mero vannu koi xaina kasari samhalau aafu lai kaile samma samhalu aafulai kina life yati dher nasocheko jasto vaidinxha sadhai😢😢😢😢😢

    • @amrita2671
      @amrita2671 5 ปีที่แล้ว +1

      Obviously life is hard to live....Tara himmat harnu hudaina....afno man lai strong banaunu parxa....think about your parents before taking any such negative action....problems vayo vanera life nai end garnu chai hudaina

  • @sugambista443
    @sugambista443 5 ปีที่แล้ว

    सब प्रथम त डियर कल्यान दादा हजुर मा मेरो नमस्कार दादा तपाईं को यो कार्यक्रम महिले 2011देखि सुन्दै आयको छु र मलाइ जति बेला यक्लो सुन्सान महसुस हुन्छ अनि हजुर को कार्यक्रम सुन्ने गर्दै आय्को छु आज भोलि त नियमित सुन्दै आयको छु दाद हजुर

  • @salinaghalan3491
    @salinaghalan3491 5 ปีที่แล้ว +4

    Suru gariyo dada hjrko katha suna lai 👌👌👌👌

  • @kkgame376
    @kkgame376 5 ปีที่แล้ว +5

    सबैको पैलो माया एस्तै हो दिदी संचो माया गरेको आफुलाई थाहा हुन्छ अरूले बुझ्दैनन ..हजुको पर्ष्न को जबाफ के होला मलाई पनी जान्न मन लाग्यो

  • @funnyshivalal3789
    @funnyshivalal3789 5 ปีที่แล้ว +6

    दाजु मलाई धेरै मन पर्छ
    हजुर को कार्यक्रम😍
    मेरो कथा😍😍

  • @dipukchalkuwaitdipukchalku9845
    @dipukchalkuwaitdipukchalku9845 5 ปีที่แล้ว

    कुबेट बाट सुन्दै छु दामि छ

  • @Bijaypun98617
    @Bijaypun98617 3 ปีที่แล้ว

    Dami daju ma hajur ko big fan ho hajur ko sor (aawaj)dherai ramro chha

  • @Candycrush4819
    @Candycrush4819 5 ปีที่แล้ว +4

    2060 saal arthat 2003 A.D, facebook 2004 ma launch bhako ani instagram 2013 ma!!🤔🤔🤔🤔🤔

  • @naburai9022
    @naburai9022 5 ปีที่แล้ว

    Heart touching story good bless you for both of you
    j hunu nahunu thiyo vayo khai yasko khas answer ta moile pauna sakina tara jj vay kunai faida xoina stay happy stay helathy 😊😊😊

  • @ranaxetribhupen7158
    @ranaxetribhupen7158 5 ปีที่แล้ว +2

    शरिर भन्दा प्रेम ठुलो हो उस्ले तिम्रो प्रेमलाई भन्दा तिम्रो शरिर लाई चाहानु,तिम्रो साचो मायालाई बुझ्न नसक्नु,त्यो हालतमा तिम्रो साथ छोडेर अर्कै सङ्ग बिहे गर्नु नै उस्को सबै भन्दा ठुुुलो भुुल हो।तर घर बार जोडि सकेको,छाेरा,छोरिको अामा भेैसकेको मान्छे तिमि अाफ््न्नो् लाईफ कसरी सफल्ता पुर्बक अगाडि बढाउने भनेर नसोचेर त्यहि झुुोटोो प्रेमि को म्यासेज पढेर बस्नु,उसैको यादमा तड्पिनु अझेेैपनि सायद म नै गलत थिए होला भनेर बस्नु नै तिम्रो गलत सोचाई हो

    • @surendrasunar1773
      @surendrasunar1773 4 ปีที่แล้ว

      Rana xetri Bhupen g#hajurale 100% sahi bhannu vo

  • @कालिपारेदाइ
    @कालिपारेदाइ 5 ปีที่แล้ว

    लु अब डाउनलोड सुरु!क्या आनन्द आउँछ डियर कल्याण कथा सुन्न,

  • @brikshabirendra900
    @brikshabirendra900 5 ปีที่แล้ว

    समय काहा आफ्नो हुन्छ र सबै आफै बदलिन्छ बदलनु पर्छ आफैले काहा साचो माया सफलता हुन्छ र काहा सबै प्रमि यौवन चाहान्छन् र काहा पुर्याउँछ जिनदगिले काहा पछाडि दिन्छ जिन्दगिले कसैलाइ थाहा हुदैन सुन्छु भाबुक हुन्छु तो भन्दा बढि केहि गर्न सक्दिन तर डियर कल्याण हुन्जेल मन शान्त हुन्छ अनेकै काहानी सुनेर
    रुनछ यो मन पोल्छ यो मुटु
    म बिरेन्द्र महतारा घर सुर्खेत

  • @ramupulami8410
    @ramupulami8410 5 ปีที่แล้ว +1

    prem aatma bata hunchha mann milnu parchha sarir ta ek mato ho matoma misinchha aatma amer chha .jasle sarirsanga prem gareko hunchh tyo manshhe swarthi ho , swarthi lai samjhera runu bhanda birshera hasera jiune kosish garnu hosh. jivan jiuna sajilo hunechha .

  • @deepthapa4797
    @deepthapa4797 5 ปีที่แล้ว +2

    कल्याण जी मैले नि बल्ल सुरु गर्दैछु गितान्जली रानाको आफ्नो कथा सुन्न...

  • @estherbishowkarma2464
    @estherbishowkarma2464 4 ปีที่แล้ว

    Yo katha sunda lagxa ki
    Mero aaba huney jindagi ko batto yestai xa
    Sarirw rw prem ko udha
    Parkhai rw pratixya ko udha
    Ma k garum yehi katha ko patra jasari aafno prem lai samhalum ya tyo aarki kt jasto prem vanda paheli aafno sarirw sumpu?😊😊

  • @sabiyarai9120
    @sabiyarai9120 5 ปีที่แล้ว +2

    2019 27 June ko katha kahile TH-camma aauxa hola feri sunu manlagyo Dear sir💜💜

  • @sugambista443
    @sugambista443 5 ปีที่แล้ว

    ल मैले पनि अब सुरु गरे है दादा ह्जुर को कार्यक्रम सुन्न

  • @aarjulimbu9281
    @aarjulimbu9281 5 ปีที่แล้ว

    Tapaiko kei Galti xaina yedi tapailai sacho Maya gareko vaye ego rakhdaina thiyo, arko kti sng physical relationship rakhdaina thiyo. Ta hajurle tyo nagarkot wala request lai accept nagarera rmro kam garnu vho natra pachi yestai vayeko vaye hajurko jhan 7 Juni samma hajur aafulai Galt samjhunu hunnthiyo Di. Tei vayera aafule aafulai Galt nasamjhnus hajur ekdam Sahi batoma hunnthiyo.👏👏👏👏👏

  • @kamalthapa9871
    @kamalthapa9871 5 ปีที่แล้ว

    Jaba jaba maan runxa ma yo program suney garxu r
    Malai yo program le dherai kura sikaunxa 😃😃

  • @गिरिराजअधिकारीराजअधिकारी

    सबै भाग्य को खेल हो जस्तो लाग्छ मलाई त ।त्यही लेखियको हो ऊहाॅको भाग्यमा।जे भयो त्यही नै आफ्नो लागि सुन्दर छ।

  • @biyoglimbuvlogs2427
    @biyoglimbuvlogs2427 5 ปีที่แล้ว

    उहीँ म पर्देशी दुबै बाट हेर्ने छु हेर्ने जति याता हाजिर हाउ

  • @kushaariyal1452
    @kushaariyal1452 5 ปีที่แล้ว

    Dherai ramro katha man xoyo mero

  • @gyanendrathapa1513
    @gyanendrathapa1513 5 ปีที่แล้ว +1

    अब सुरु गरियो सुन्नलाइ

  • @RockattitudesGamingYT
    @RockattitudesGamingYT 4 ปีที่แล้ว +1

    prem nai thulo ho..sabai vanda

  • @ganeshthapa979
    @ganeshthapa979 5 ปีที่แล้ว

    Aakha kati sundha ppragorma I really like and love you da mero man dekhinai badhai xa da ajhai safalta Ko kaamn xa da

  • @rajeshdada9714
    @rajeshdada9714 5 ปีที่แล้ว +1

    TQ sir fm bata sunna ko lagi ke garnu parchha kasari dad log in garnnu parchha 😇😇😇😇😇😇😇😇

  • @sharmilaq8342
    @sharmilaq8342 2 ปีที่แล้ว

    मन छोयो

  • @qatarqatar4843
    @qatarqatar4843 2 ปีที่แล้ว

    नुन बिनाको सब्जी खल्लो हुन्छ तेसैले दुबई अओसन्को जरुरी छ

  • @karkikarki2268
    @karkikarki2268 4 ปีที่แล้ว

    Mani sunirako xu sathi haru kamgardai

  • @rojinarai3768
    @rojinarai3768 4 ปีที่แล้ว

    Hajur ko aawoj nai suni ranu man lagxa katyan Vanda pani

  • @hikmatlama7466
    @hikmatlama7466 5 ปีที่แล้ว

    dear kalyan dai hjrko aawaj aनि सङ्गै गुन्जियका ती संघर्षशिल जिन्दगीका कथा सुन्न सधै आतुर हुन्छु,किनकी यश कथाले केही सहयोग मिल्छ ।

  • @rameyzrai1257
    @rameyzrai1257 5 ปีที่แล้ว +1

    Daju waiting every Thursday 🙏🙏🙏

  • @sugambista443
    @sugambista443 5 ปีที่แล้ว +1

    ल मैले चै सुनी सके है साथी हरु

  • @abbaabba4132
    @abbaabba4132 5 ปีที่แล้ว +4

    1. 2060 Saal ma Instagram thena vanne kura ka kasle yad garnu vayo ?
    2. 2060 saal ma gitanjali 18 years ko thyo vaneko cha party ma keta saga vet huda, ani 2063 sal ma keti ko MBA 2nd year re How?
    Reply gardinus na dear kalyan

    • @merishashrestha4593
      @merishashrestha4593 5 ปีที่แล้ว

      For Fun story kalpanik jasto lagyo.. 60saal ma fb nai theyana... insta ni theyana

    • @abbaabba4132
      @abbaabba4132 5 ปีที่แล้ว

      merisha shrestha teita sure yo fake ho tei vara aba sunna chodi diye maile

  • @bandanagiri8971
    @bandanagiri8971 4 ปีที่แล้ว +1

    Kta lastai chalu raixa.testo lai nasamjhida ni hunxa

  • @nishashrestha1867
    @nishashrestha1867 5 ปีที่แล้ว

    Nice xa dada malai manparxa yo karykaram

  • @chetbahadurkhadkachhetri5725
    @chetbahadurkhadkachhetri5725 4 ปีที่แล้ว

    Mitra Facebook 2060 chaitra ma surubhako ani baishak ma kasari friend request garera friend bhako yesto jhutto kura publish garnubhayana

    • @DearKalyanOfficial
      @DearKalyanOfficial  4 ปีที่แล้ว

      Bolda testo bhako holA . Katha haru record garda kahile kaahi testai huncha .

  • @durgabhandari9452
    @durgabhandari9452 5 ปีที่แล้ว +1

    Sir ko voice pani ramro katha pani ramro

  • @indirashah6010
    @indirashah6010 5 ปีที่แล้ว +4

    शरीर भन्दा प्रेम ठूलो हो त्यस्तो गधा सङ्ग कुनै सम्बन्ध र सम्पर्क नभएको बेस मेरो बिचारमा

    • @maheshrai4553
      @maheshrai4553 5 ปีที่แล้ว

      Sansar nai tesai ma chalx

  • @rajgoletamang8126
    @rajgoletamang8126 5 ปีที่แล้ว

    Saudi arabia bata sundai xu ko ko hunu hunxa saudi bata hit like....

  • @birkhashrestha3629
    @birkhashrestha3629 5 ปีที่แล้ว +1

    Malaeta kahile thursday aauxa jasto lagxa hau

  • @junurai4417
    @junurai4417 5 ปีที่แล้ว +1

    D hajur sahi hunuhunx

  • @indirashah6010
    @indirashah6010 5 ปีที่แล้ว +8

    त्यो केटाले हजुरको शरीर लाई माया गरेको रहेछ त्यो गिफ्ट हरु पटाएको थियो तिमिलाइ फकाउनको लागि रैछ त्यो केटा एक्दम धोखेबाज स्वार्थी रहेछ तर हिम्मत नहारिस्यो मुटुलाइ दरो बनाएर अगाडि बढ्न हैसला मिलोस यहि शुभकामना छ

    • @jennyhere_jr
      @jennyhere_jr 5 ปีที่แล้ว

      युनिक इन्दिरा इन्टरटेन्मेन्ट subscribe my channel

  • @pujakhadka197
    @pujakhadka197 11 หลายเดือนก่อน

    ❤❤❤❤

  • @dillikhatrirukameli.6449
    @dillikhatrirukameli.6449 5 ปีที่แล้ว

    यो सब भाग्यको खेल हो जिबनै यहि हो कहिले खुसि त कहिले दुख जीवन सङगरस हो

  • @B_Shal_
    @B_Shal_ 5 ปีที่แล้ว

    Sundai xu Hjr ko program

  • @mr.bobikhatri1666
    @mr.bobikhatri1666 5 ปีที่แล้ว

    Dear kalyar dai ko voice koko lai man parxa

  • @humkalabudha3073
    @humkalabudha3073 2 ปีที่แล้ว

    म त महान मान्छु हजुरलाई शरीर हैन माया ठुफो हो ज

  • @gangayogi7532
    @gangayogi7532 5 ปีที่แล้ว

    You karekarm yak dam man parxa m tapai ko dherai paila dekhi sundai aaki Xu m vitra ni ktha xa yak din pathaune chu

    • @binurajal7008
      @binurajal7008 5 ปีที่แล้ว

      dai hjr namesta hjr ko yo bole la cahai manxuna x dai hjr ma saudi bata sune raxu hjr ko bole sari komal x

    • @nabinbk2969
      @nabinbk2969 5 ปีที่แล้ว

      Darkalya m Saudi bat sudaixu Dai

  • @hemrazabiralrai416
    @hemrazabiralrai416 5 ปีที่แล้ว +1

    खै मैले पनि एउटा आफ्नो सानो कथाemail गरेको थिए स्थान कहिल्यै नपाउने भयो दुखी आत्मा 😭😢

    • @gitathapa3607
      @gitathapa3607 5 ปีที่แล้ว

      Aura hola ni kunai d na ta hajur

  • @sitachhetri3906
    @sitachhetri3906 5 ปีที่แล้ว +1

    Yo ta pahile pani sunisakeko katha ho

  • @subatamang3285
    @subatamang3285 5 ปีที่แล้ว +2

    Nice 👌👌 👌♥️♥️🤰 🤰

  • @sijanstha-v7h
    @sijanstha-v7h 7 หลายเดือนก่อน

    2024/05/30 मा फेरि सुन्दैछु

  • @bhojlalchowan859
    @bhojlalchowan859 5 ปีที่แล้ว

    Man chhoyo dheroi drdanak pida....

  • @aspinapunmagar2785
    @aspinapunmagar2785 5 ปีที่แล้ว

    Dada hjr ko voice sweet xa ma pardes ma basera pani hjr ko karekarm anibarya sunxu

  • @sabukali8204
    @sabukali8204 5 ปีที่แล้ว

    कल्याण दाइ मेरो पनि बास्तबिकता जिबन भोगाइ को कथा छ तर कहाँ र कसरी पठाए यसरी प्रसारण हुन्छ plz help me 🙏🙏

  • @nirtamang2078
    @nirtamang2078 5 ปีที่แล้ว

    Mahan hunuhudo rahixa hjr didi

  • @jitmantamang7896
    @jitmantamang7896 5 ปีที่แล้ว

    अब सुन्न लगेको अवस्था

  • @keshabkamxa2058
    @keshabkamxa2058 ปีที่แล้ว

    तिमी ले नै हो गल्ति गरै

  • @sapkotaanook3216
    @sapkotaanook3216 5 ปีที่แล้ว +1

    Dada hjur ko porgaram atinai man prxa👍🏽👍🏽

  • @Sselb
    @Sselb 5 ปีที่แล้ว

    Khata sabai dherai ramro chha taa advertisements dherai rakheko bhayara dherai distrube hune hope you will fixed it soon

  • @balbahaduryakha5017
    @balbahaduryakha5017 5 ปีที่แล้ว

    मैले पनि सुनी सके

  • @rejinashrestha5001
    @rejinashrestha5001 5 ปีที่แล้ว +2

    Tapai thic thauma hunuhunxa.sarir rojne le sacho maya gareko hudaina......

  • @SARINA722
    @SARINA722 4 ปีที่แล้ว

    Heart 💓 touching

  • @laxmiranamagar2467
    @laxmiranamagar2467 4 ปีที่แล้ว

    🙏🙏🙏🙏🙏🙏

  • @रबक्याललामादोर्जे

    Namaste 🌻🍀♻

  • @maheshlamsall8287
    @maheshlamsall8287 5 ปีที่แล้ว

    Dami x

  • @tejindranugo955
    @tejindranugo955 5 ปีที่แล้ว

    dai ko voice ni sweet lagax r katha mitho ma every week sunxu dai hajur program ma la yatharth jiban jiuna sikaux dai

  • @subashshrestha1211
    @subashshrestha1211 5 ปีที่แล้ว

    Mani sundai xu saudi bata

  • @samanapun5755
    @samanapun5755 5 ปีที่แล้ว

    download gardai xu dada hjr ko program🎧️🎤📲📱📱📱

  • @jitmantamang7896
    @jitmantamang7896 5 ปีที่แล้ว +2

    डियर कल्याण तपाईंको नम्बर पाउन सक्छौ होला मेरो पनि कथा सुनाउन चाहन्छु तपाईंको voice मार्फत

  • @rajkumarthapa1288
    @rajkumarthapa1288 2 ปีที่แล้ว

    दुबै हो जस्तो लाग्छ मलाई

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 5 ปีที่แล้ว +2

    Vaskar selfish boy ...maya laai Sarir sanga tulana garny kta what a type a boy 😡😡😡

  • @nirdoskhanal9216
    @nirdoskhanal9216 5 ปีที่แล้ว

    Very nice

  • @goregurung1580
    @goregurung1580 5 ปีที่แล้ว

    Nice

  • @haridattda5358
    @haridattda5358 5 ปีที่แล้ว +1

    गल्ती केटीको कीनकी परीबार बाट भयको कुरा लाइ सुइक्यार्दा हुन्थो

  • @narayanadhikariking
    @narayanadhikariking 5 ปีที่แล้ว

    wow

  • @bikramdhungana2636
    @bikramdhungana2636 5 ปีที่แล้ว

    माया गर्नी जिवन साथी पाउन पाय नि हुन्थ्यो नि.. खोई खोजेर भेटिदो रैनछ