कुन शब्दले धन्यवाद दिउ dear kalyna हजुरलाई यस्तो प्रिय मिठो कथा हजुरआमाको काथा सुन्न पाइयो धेरै भाग्यमानी महसुस गरेको छु आगामी दिनहरुमा अझै यस्तै कथाहरु सम्प्रेसन गर्नु होला आशा र अपेक्षा गर्दछु 👏👏
हजुरआमाको महानता लाई मेरो भित्री हृदयबाटै सलाम छ। हजुरको त्यो जमानाको साहस अनि चुनौती पूर्ण जमाना र त्यति बेला को समाजमा हजुर भित्र पलाएका नारीत्व साहस हरेक छोरीहरुमा कमै मात्रामा पाइन्छ। हजुरले यो उमेरमा आएर आफ्नो जिन्दगीको कथा सुनाएर अझ नरीहरुमा साहस जुटाउने सान्त्वना प्रदान गर्नु भएको छ। हजुरआमा हरुरलाई सदा सदैव खुशी मिलोस् यो कुनै नातिनीको कामना हो।हजुरको लागि
म सानै देखिको मेरो कथाको ठुलो फ्यान हो असाध्यै मन पर्छ डियर कल्याण दाई यति मिठो कथा यति मज्जाले बाचन गर्नुहुन्छ । कुनशब्दले धन्यावाद दिऊ तपाईलाई म नियमित नाइट डिउटी गरेर १२ घण्टै सुन्ने गर्छु हाल दक्षिण कोरियामा कर्म गर्दैछु हजुरआमाको कथा सुनेर ऑंखा नै रसायो 😭😭 तपाईको श्वर यति मिठो लाग्छ सधै भरि यसरी नै सबैको मनमा बस्नुस् शुभकामना दाई🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️❤️❤️❤️♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️♥️❤️होनि आमा हजुर लाई सलाम छ मेरो घर पनि बरदिया गुलरिया हो आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏म हाल कुबेत म घर को काम गरिरहेकि छु आमा
मेरो मन पर्ने कार्यक्रम दिएर कल्यान मेरो कथा यो सुन्दा आफ्नो सबै दुख्ख कहानी बिर्सिन्छु।धेरै धेरै धन्यवाद दाइ हजुर लाई सबैको कथा आफ्नो कथा सम्झी प्रस्तुत गर्नुहुन्छ।
Samaye namilera yetibela ratiko 2:12 samma Sundai xu.. atyenta marmik katha wachan garnu vayo sir hajuraamaako.... sangharshit jivaan kahani,ra preranadayi pani... thank u so much hajur haru dubai jana(hajuraama ani dear kalyan sir)lai..... yeti marmik katha paskanu ra sunaunu vakoma..🥰🥰
Dear kalyan sir हजुर्को कथा सुन्दा सुन्दै म जाईलेनी नेपालमा हुदा hits fm ma सेनने गर्थे म काठमाडौं हुदा मेरो उमेर 18 वर्षा हुदा देखिन सुनेर म सुत्ने गर्थे म अहिले 35 वर्षा को भयो हजुर को कथा सुन्दा आन्दा लग्छ hist सनिबार दिउँसो 1 बजे देखिन 2 बजे सम्मा सुन्थे अहिले त त्योनी हर्यो छ हजुर उतुबमा हल्ने गर्दो रहिछ धन्यवाद सदै युतुबमा हल्ने गर्नुस सुन्दै आल्न्दा लिदै दुख्को कहानी भुल्दै duty garne chhu हाल malasya bat sundai r herdai दिन रात कटाई दै छ धन्यवाद
omg kasto afhunu katha jastai lagiyo bichari aama God bless you 😘😘😘 sachai man xuyo jaba xori bidhai gari pathayo vanu vayo malai pani aja lagiyo 1 din mero xori li pani janxe . yo katha sundha sundha aashu bagiko thai vayana . 😭😭😭😭
Kati mitho aayaj hajur ko kasari badan garu jaba hajur ko aayaj sunxu ma bhabuk hunxu mero pani katha xa kasari hajursamu purauna sakxu malae thaha xain
आमालाई नमन!तपाईंको जीवनको यथार्थ भोगाईले नयाँ पुस्तालाई ओखतीको काम गर्नेछ।
कथा भनेको त यस्तो हुनुपर्छ 2/4 बर्षको कथा त पुर्ण कथा हैन । आमाको मनछुने कथा ❤️❤️
कुन शब्दले धन्यवाद दिउ dear kalyna हजुरलाई यस्तो प्रिय मिठो कथा हजुरआमाको काथा सुन्न पाइयो धेरै भाग्यमानी महसुस गरेको छु आगामी दिनहरुमा अझै यस्तै कथाहरु सम्प्रेसन गर्नु होला आशा र अपेक्षा गर्दछु 👏👏
Hajuraama ko katha lai man paraidiye sunee sabai lai thank you bhannu bhayeko xa hajuraamale
आमाकाे धेरै दुखान्त कथाले मन धेरै छाेयाेआमाकाे साहसिकाे कदर छ
हजुरआमाको महानता लाई मेरो भित्री हृदयबाटै सलाम छ।
हजुरको त्यो जमानाको साहस अनि चुनौती पूर्ण जमाना र त्यति बेला को समाजमा हजुर भित्र पलाएका नारीत्व साहस हरेक छोरीहरुमा कमै मात्रामा पाइन्छ।
हजुरले यो उमेरमा आएर आफ्नो जिन्दगीको कथा सुनाएर अझ नरीहरुमा साहस जुटाउने सान्त्वना प्रदान गर्नु भएको छ।
हजुरआमा हरुरलाई सदा सदैव खुशी मिलोस् यो कुनै नातिनीको कामना हो।हजुरको लागि
❤️
निकै मर्मिक आमा को हाल कतार् बाट सुन्न्दै छु घर चाहि हजुर्को छिमेकी कुर्घा
😭😭😭😭
कस्तो अचम्म को छ
मान्छे को जीवन पनि
ah ta hi
@THOKARPA TEC I
कठै मेरो आमा तपाई काे कथा ले सरै मन छु यो
मनि सुन्दै छु 😘😘😘
नमस्कार डियर कल्याण सार्है मर्मस्पर्शी र प्रेरणादायी आमाको यो कथा नमन छ आमा हजुरलाई।
Heart touching story aama hjurko salut xa hjurlai hjur ja vy pni aafno care garnu hola haee aama miss you so much aama love you alot 😘 💖 💗
जब म यो कथा सुन्छु अनि अलि साहास आउँछ जिन्दगी जिउन लाई धन्यवाद dear kalayn dai
Thank you 😊
@@DearKalyanOfficial most welcome
Ati nai mon chu ne katha Hajur Aama Ko 🙏🙏💕
कठै मेरो आमाको जस्तै जस्तै कथा रैछ उमेर पनि तेस्तै मत कति रोए रोएआमा ।मुद्दा पनि तेस्तै बुबा म ३बर्षको हुदा बित्नु भाको😰😓🖤
Mho niymit sunxu mero katha yakdamai aananda aauxa sbaiko aafnai pidahudo raixa bhane lagxa man halka hunxa🙏🙏🙏🙏🙏
Mani sudai xu akdom man choyo ama ko kotha le❤❤
Wow wow dhari Ramro cha yo eauti dukhai cheliko sathttaya jiwani katha malai dhari man parayo
2067 साल बाट सुन्दै आएको छु कुनै दिन मेरो कथा पनि यसरी नै सुन्ने आशामा छु 💓
म सानै देखिको मेरो कथाको ठुलो फ्यान हो असाध्यै मन पर्छ डियर कल्याण दाई यति मिठो कथा यति मज्जाले बाचन गर्नुहुन्छ । कुनशब्दले धन्यावाद दिऊ तपाईलाई म नियमित नाइट डिउटी गरेर १२ घण्टै सुन्ने गर्छु हाल दक्षिण कोरियामा कर्म गर्दैछु हजुरआमाको कथा सुनेर ऑंखा नै रसायो 😭😭 तपाईको श्वर यति मिठो लाग्छ सधै भरि यसरी नै सबैको मनमा बस्नुस् शुभकामना दाई🙏🙏
🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️♥️♥️❤️❤️❤️♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️♥️❤️होनि आमा हजुर लाई सलाम छ मेरो घर पनि बरदिया गुलरिया हो आमा 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏म हाल कुबेत म घर को काम गरिरहेकि छु आमा
साची कतिपय कथा ,भोगाइ यस्ता हुन्छन् जति सुने पनि अजै सुनिरहु जस्तो उहाँको कथा 2/3patak सुन्दा पनि अजै सुनअन लागी रहन्छ।thank you dear kalyan sir
म मलेसिया बाट सुन्दै छु
Sarai ramro katha "hajur aama" ko katha sachai nai naya pidhi haru lagi prerana dayik chha..
कतार बाट मेरो कथा सुन्नुहुने कोको हुनुहुन्छ ।
सारै मिठो आवजमा बुडी आमाको आसु झारीदिने कथा मेरो कथा ।
यो हजुर आमा को कथा सुन्दै गर्दा तर्क आसु आयो😢😢
मन हलुका हुन्छ जब जब मेरो कथा कार्यक्रम सुन्ने गर्छु।
कस्तो है मान्छे को जिबन हरेक दुख र थोरै सुख सङ लडेर बाच्नु पर्ने अनौठो जिबन नै एक कथा भैदिन्छ 😥😥
सबै लाई मेरो नमस्कार म मलेशिया बाट सुन्दै छु
संघर्ष गरे अघि बढन सकिन्दो रहेछ 🙏🏼🙏🏼
आमा हजुर को कथा ले म इस्ताब्दा भए म 😭😭😭😭
मनकाे भावना बुझने मान्छे❤
याे वास्तविक कथा सुनेर त मेराे अाँखामा समुन्द्र छल्कियाे 😢😢😢
कहिले रेडियोमा छुट्यो भनी खोजी खोजी सुन्ने गर्छु
दुख अनि बिछोड को बाटोमा कतैबाट पनि हरेस नमानी आफ्नो बाटो तिर हिड्दै छु
डियर कल्याण नमस्कार सारै मन पर्छ तपाईंको बाचन सैलि
Sarai ramro mero katha dear kalyan
एक नेपाली चेलीको , सामाजिक हकिकत यर्थाथको सुन्दर ,सङर्श र सफल अत्माकथा , बिरलै पाइन्छ । यश किसिमको प्रेणदायि अत्माकथालाइ उच्च प्राथमिकता दिनुहोला ।😍
Maile yo katha emg f m bata live suneko pailenai😥😥😥😥😥❣❣
Bichara ama aile kasto hunu hunxa hola😥😥
मेरो मन पर्ने कार्यक्रम दिएर कल्यान मेरो कथा यो सुन्दा आफ्नो सबै दुख्ख कहानी बिर्सिन्छु।धेरै धेरै धन्यवाद दाइ हजुर लाई सबैको कथा आफ्नो कथा सम्झी प्रस्तुत गर्नुहुन्छ।
Deherai ramro xa deherai kura sikinxa yo kathale Dyer kalyan💕💕💕💕💕😭😭😭😭
purano ani ati nai marm sparsi katha 🌹🌹🌹🌹🌹🌹🎁🎁🎁
कथासुन्दा दुख बिर्सने garxu
Himmat wali Hajur ama ko kathale man xoyo. Thank you Dear Kallyan.
Samaye namilera yetibela ratiko 2:12 samma Sundai xu.. atyenta marmik katha wachan garnu vayo sir hajuraamaako.... sangharshit jivaan kahani,ra preranadayi pani... thank u so much hajur haru dubai jana(hajuraama ani dear kalyan sir)lai..... yeti marmik katha paskanu ra sunaunu vakoma..🥰🥰
Inspiring story! Lots and respect to this Ama...🙂🙂🤗🤗🙏🙏🙏🙏
Aama hjr lae salam xa
पर्म भन्छन् पुर्व मा
राती ४बजे सुन्दैछु हजुर आमा गाडी चलाउदै इन्डिया बाट म पनि तेइ नजिकै कतर्निया को हु अति राम्रो लाग्यो हजुर्को कथा रुन पो थालेछु पर्नामछ हजुर लाइ
🚒 ❤️❤️
bhabhuk katha😂
Aama hajue ak bir xori ho heart touching story
Thanku Dear kalyan official maro katha I miss you and I like you .👍👍👍👍
सानै उमेर देखि सुन्दै आएको डीयर कल्याण
मेरो कथा कार्यक्रम असाध्यै मन पर्छ ।
Heart touching story.🐵🐵
डियर कल्यान
बचपन देखी सुन्दै आएको मेरो कथा कत्ति पनी कमी आएको छैन तपाइको स्वर अनि प्रोग्राम मा
हाल दक्षिण कोरिया
Thank you bhai ❤️
Dear kalyan sir हजुर्को कथा सुन्दा सुन्दै म जाईलेनी नेपालमा हुदा hits fm ma सेनने गर्थे म काठमाडौं हुदा मेरो उमेर 18 वर्षा हुदा देखिन सुनेर म सुत्ने गर्थे म अहिले 35 वर्षा को भयो हजुर को कथा सुन्दा आन्दा लग्छ hist सनिबार दिउँसो 1 बजे देखिन 2 बजे सम्मा सुन्थे अहिले त त्योनी हर्यो छ हजुर उतुबमा हल्ने गर्दो रहिछ धन्यवाद सदै युतुबमा हल्ने गर्नुस सुन्दै आल्न्दा लिदै दुख्को कहानी भुल्दै duty garne chhu हाल malasya bat sundai r herdai दिन रात कटाई दै छ धन्यवाद
omg kasto afhunu katha jastai lagiyo bichari aama God bless you 😘😘😘 sachai man xuyo jaba xori bidhai gari pathayo vanu vayo malai pani aja lagiyo 1 din mero xori li pani janxe . yo katha sundha sundha aashu bagiko thai vayana . 😭😭😭😭
Hjuko voice ma jadu xa da suni rahana man lagxa❤️
Wooow first comment thank you dera kalyan god bless you ❤❤❤
Kati mitho aayaj hajur ko kasari badan garu jaba hajur ko aayaj sunxu ma bhabuk hunxu mero pani katha xa kasari hajursamu purauna sakxu malae thaha xain
Hamro gau ko hajuraamm ko katha raixa
Luv u aama❤️❤️❤️
Hamro purwa tir parma ya ta khetala lagaunu vnxou hajuraama...
Pharma hoin Dear kalyan parma lagaune vanxan hai 👍👍👌👌
atinai marmik katha hajur aama ko miss you dear kalyan
धेरै धन्यवाद अामा
म धैरे सुने गछु हजुर कथा विदेश मा बसेर नेपाल मा हुदा पनि बिहिबार सनिबार सुने गछु
Wowo thank you hajur amm🙏
Katie mito aabja dai tapaiko
Sarai man xune sunda ni run man lagyo 😥😥😥😥
Wow prabat mero ghar pani parbat nai ho great kathaa
man xune life story japan bata sundai 24/25 barsa vayo yo progrmme maile sunna lako
Mata varkhar sundaixu hai
Ma pani sundai chhu hjr bhakhar .
katha sunda man dukheko dherai x tara aasu jharya pahilo choti ho salam x aama hjr lai
Samay milayar niya mit sunne garchhu aruko katha mero katha jasto lagchh sarai man runxa
मन छुयो
Ma ni dear Kalyan daiko voice sunirahene manche ho sarai ramro lagxa ghar nepalgunj hal dubai bat night duty gardai suniraxu
मनै छायो
Wow man chune katha
Nice voice dada
such a inspiration story 🙏
❤❤❤
Sunalai ♥️👌 👌 suru gariyo hi
❤❤❤❤🙏🙏🙏🙏🙏🙏😘😘😘😢😢
Thank you dear kalyan
Wow💕💕💕
Heart ❤️ touching story ❤️💙💕💕💕
डिअर कल्यान दाइ को यो मेरो कथा सानै देखि सुन्थे आज नि उस्तै तपाइको स्वर ।।
Manai royo hjraama 😭😭😭😭😭😭😭😍😍😍😍😍😍
Wow heard touching ❤️❤️❤️❤️
Wow
Thanku so much dear kalyan dai
WC dd
Sir hjr ko voice dhari man parxa malai
Man nai ruwayo hjr ko kathale aama
Wou..katii ramrooo haii
good
Kin ho kin hjur ko boli ma jadu xa daiii
Aamako kura sunda aakha bhari aasu aayo kati dukh lago life rahecha
Namaste dear kalyan, hamro parbat ko aamako Katha le sarai Mon chhoyo
👍👍👍
Sunda Sundaie Aashu jharyo 😂😂😂😂😂😂😂😂😂😂😂😂 Kuwait bat sundaie
❤️❤️❤️❤️
very intresting story dear kalyan.
कती रामोु
Namaste daju.👌🙏🙏🙏🙏🙏🙏😭😭😭😭