Mero Katha Dear Kalyan || March 07 | 2019 - Shiva Prakash Shah Ko Katha || Dear Kalyan Official

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ต.ค. 2024

ความคิดเห็น • 147

  • @DearKalyanOfficial
    @DearKalyanOfficial  5 ปีที่แล้ว +47

    तपाईंलाई आजको मेरो कथा कस्तो लाग्यो , जस्ताको तस्तै प्रतिक्रिया दिनुहोला । तपाईको अमुल्य सल्लाह सुझावको प्रतीक्षामा छु भने मेरा प्यारा श्रोताहरुको हरेक कमेन्ट मैले पढीरहेको हुन्छु । तपाईंहरुले युटुब मार्फत प्रत्येक बिहीवार साझँ नयाँ कथा सुन्न पाउनुहुनेछ । तपाईको पनि कथा छ भने मलाई फेसबुक वा dearkalyan.com@gmail.com आफ्नो कथा पठाउन सक्नुहुनेछ ।
    Thankyou ! Dear Kalyan Official

    • @गिरिराजअधिकारीराजअधिकारी
      @गिरिराजअधिकारीराजअधिकारी 5 ปีที่แล้ว +1

      सर्ब प्रथम त तपाॅई हजुलाई नमस्कार म भारतको दिल्ली देखी सुनिरहेको हुन्छ ईमेज एफ एम बाट अनि युटुव बाट न ढाटेर भन्ने हो भने मैले यो हजूको आवाज सुन्न थालेको एक बर्ष भयको छ।पहिले मलाई थाहै थियन।म प्युठान स्वर्गद्वारी बाट बसाइ सरेर घोराहि आए पछि थाह पाएको घोराहि को एऊटा एफ एम बाट आऊदो रहेछ।मेरी बुढ़ी ले राज जीको कथालाई तपाॅई को लागी एऊटा कथा छ भनि रेकर्ड गरी राखी दिएकी रैछिन ।सुने पछि यति मन छोयो ।अनि लगातार सून्दै आएको छु।कहिले हास्छु कहिले रुन्छू अनि हजुरको आवाज लाई संम्झन्छु।।सारै मन पर्छ ।

    • @jibanlimbu730
      @jibanlimbu730 4 ปีที่แล้ว +2

      तपाईको हरेको प्रोग्राम धेरै बर्स बाट भ्याए सम्म लगातार सुनी रहेको छु।र तपाईंको प्रोग्राम असाध्य मन पर्छ।बाकी दिनमा अझ तपाईंको प्रोग्राम अझ उच्च स्रोताको मन जित्न सफल रहोस।

    • @rabinarai1848
      @rabinarai1848 2 ปีที่แล้ว

      Loo

    • @sayahang
      @sayahang ปีที่แล้ว

      😮😮😮Pp😮😅😅😅o😅po😊😅oooo😅knowledge kkknowledge kklokokoko😅o😅😅😊o😊oo😅😅😅😊😮😅😊😅llk

    • @sayahang
      @sayahang ปีที่แล้ว

      😮

  • @jibitlimbu9051
    @jibitlimbu9051 5 ปีที่แล้ว +15

    कथा भन्दा पनि बाचन गर्ने आवाज अति मन पर्यो dear kalyan your voice I really like

  • @khatriarjun9700
    @khatriarjun9700 5 ปีที่แล้ว +46

    आजा त धेरै खुशी छु मेरो कथा आयछ।

    • @samanapun5755
      @samanapun5755 5 ปีที่แล้ว +1

      Khatri Arjun hjr le pathako katha ho r hjr...

    • @khatriarjun9700
      @khatriarjun9700 5 ปีที่แล้ว +1

      @@samanapun5755 खई कसरी भन्नु म हजुर लाई रुन मन लाग्यो 😭😭

    • @laxmilaxmi-kg6ch
      @laxmilaxmi-kg6ch 5 ปีที่แล้ว +1

      @@khatriarjun9700 yo katha hajur ko ho??

    • @laxmilaxmi-kg6ch
      @laxmilaxmi-kg6ch 5 ปีที่แล้ว +1

      @@khatriarjun9700 hajur ko ho katha???

    • @khatriarjun9700
      @khatriarjun9700 5 ปีที่แล้ว

      @@laxmilaxmi-kg6ch हजुर लाई के लाग्छ।

  • @bishnukumarshrestha6549
    @bishnukumarshrestha6549 5 ปีที่แล้ว +6

    अतिनै मार्मिक लाग्यो कथाले मनै भक्कानियो ।। त्यो केटी पछि अबस्य पछुताउने छ।। कुनै दिन शिव भाइलाइ सम्जेर तट्पिने छ त्यो केटि ।।

  • @bikashsunar3439
    @bikashsunar3439 5 ปีที่แล้ว +1

    स्वार्थी रहेछ केटी येस्तै हो माया भन्ने चिज आफ्नो जिबन जिउने काम गर्नु शिभ साथमा

  • @user_rai_jetha
    @user_rai_jetha 3 หลายเดือนก่อน

    दुख मनाउ नगर भाई रस चुसी हालेछौ।त्यस्ता स्वार्थीलाई बिहे गरेर पनि पुरा जिन्दगी बिताउन सक्दौनथ्येउ।

  • @गिरिराजअधिकारीराजअधिकारी

    आजको कथा सुन्दा सुन्दै पुराना बिगतका यादहरूले मलाई पनि सतायको हो म पनि एऊटा आफ्नै जिबन शाथि बाट लाखौ चोटहरू सहेर बाॅचेको मान्छे हो यस्तै धेरै मानिस पुरूस वा महिला दुबैबा हुने घटना हो।त्यसैले शिबराज जी अब यि कुराहरूलाई बिर्सेर जिबनका अनेकौ बाटाहरू छन हो मन त दुख्छ ।भनिन्छ देखेर हुदैन लेखेको हुन्छ ।अझै तपाॅई लाई धेरै अगाडी बड्नु छ।यि सबै कुराहरू लाई बिर्सेर आफ्नो सुन्दर भबीष्यको बाटो लाग्नूस म यही भन्न चाहन्छु हजुरलाई ।धन्यवाद ।

  • @nirakulung8095
    @nirakulung8095 5 ปีที่แล้ว +7

    माया को बद्ला मा धोका पाउनु भयो तेसैले अब आउने दिन मा रोयेर हैन हासेर देखाउनुस,हारेर हैन जितेर देखाउनुस

  • @nirakulung8095
    @nirakulung8095 5 ปีที่แล้ว +2

    Dear kalyan 2063 sal bat jasto lagxa maile redio sunna thaleko pahila choti sunda dherai royekoxu ane hajur lai herna man thiyo tar ahile aayer balla hajur ko photo dekhan paye thank you so much & love you a lot❤️❤️❤️ yesai gari sunna paiyos🌷🌷🌷🌷🌷

  • @ronnyyadav8444
    @ronnyyadav8444 2 ปีที่แล้ว

    आखा बाट आशु रोकन सकिएन
    शीब जी को दुख को कथा सुनेर

  • @jenisharumba3083
    @jenisharumba3083 2 ปีที่แล้ว +1

    Sarai dukha lagyo siva dada hjr ko katha sunera yek din abase paxu taune xa tyo anita didi le

  • @RatnaLimbu
    @RatnaLimbu 5 ปีที่แล้ว +6

    कथाले मन छोयो मित्र यस्तै हुन्छ माया प्रेमका कहानी, जानेलाई बाटो छ सो गरेर तपाई उहाँ भन्दा अबल र उत्कृष्ट बनेर देखाउनु नै तपाईको मायोको जीत हुनेछ।

  • @bhojpurekhukuriknife
    @bhojpurekhukuriknife 5 ปีที่แล้ว +5

    चोखो माया गर्ने हरुको अधिकाम्स हार हुने गर्दछ यो स्वार्थ ले भरिएको सन्सार मा।
    खै कसरी था पाउने र न कुनै सुत्र नै हुन्छ त न कुनै विकल्प नै ।। मायाको नाटक गरि एक असल ईमन्दार सोझा साझा हरुको खुसी खोसेर स्वार्थमा रमाउने हरुको कहिले भलो हुदैन।। कहि कतै बाट बदला मिल्छ नै ।। तै पनि धेरै को दुख छ धेरै को पीडा छ ।। जीवन एक संघर्ष हो गर्नु पर्छ जिन्दगीमा आफू एक असल नागरिक भएर जिउनु पर्छ ।। म एक्लै आए मेरो कोहि छैन म एक्लै जान्छ न भएर म एक दिल लिएर जन्म भएको छु हजारौं मन मस्तिष्क मा बाँस गरेर जान्छु भन्नू सोच लिनुस।। Dear Kalyan दाजु म समय पाउदिन प्रोग्राम सुन्ने जहिले download गरेर सुन्छु।। आज अब नि download हुदैछ ।।
    नमस्ते बाई जय नेपाली

  • @saraswatisapkota2063
    @saraswatisapkota2063 5 ปีที่แล้ว +2

    सारै मन छोयो यस्तई हो स्वथी छ सबै

  • @royalrubin5315
    @royalrubin5315 4 ปีที่แล้ว

    Dear kalyan sunna navulnu hola🌺🌺🌺

  • @hikmatlama7466
    @hikmatlama7466 5 ปีที่แล้ว

    मन छुयो ,!!तर मान्छेहरु जब भावनाको आबेशमा आयर बोल्न बाध्या हुन्छन ,तब अनि पछि थाहा नभए जसरी उच्छिन्दै आफ्ना आफ्ना बाटोमा लाग्न थाल्छन ,अनि खोलीन थाल्छ ,भावनाले भरिएको आँखा भित्रको मन ।

  • @sushantojha3974
    @sushantojha3974 5 ปีที่แล้ว

    Sarai ramro khatha rahixa😍😍

  • @rinatamang5961
    @rinatamang5961 5 ปีที่แล้ว +1

    Sachai dherai ramro, lagxa hjrle chalaunu vayko yo program time mile samma sadhai sunxu aaja pani thorai sunna pay but ahile sunna paiyo so khusi lagyo

  • @rachnarashily9497
    @rachnarashily9497 5 ปีที่แล้ว +1

    भागेमा लेकेको त भोगनै पर्ने रहेछ शिव जि जतिनै साचो माया भए पनि बुझ्ने ले नै नबुझे पछि कसको के नै लाग्छर

  • @Idealboy9812
    @Idealboy9812 5 ปีที่แล้ว +1

    मलाई अति राम्रो लाग्छ यो कार्यक्रम ।

  • @dineshchhetriofficechannel1455
    @dineshchhetriofficechannel1455 5 ปีที่แล้ว

    आज फेरि पुरानै दिनको याद आयो केटीको जात धोकेवाज हुन्छन।

  • @rejinashrestha5001
    @rejinashrestha5001 5 ปีที่แล้ว +2

    kasle kaslai biswas garne yati dherai maya ma .....Biswasghati keti kbhanum ma t nesabda bhaya dukha laghyo....

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 5 ปีที่แล้ว +3

    Shiva daju ....heart touching story 😢😢😢 please try to forget past becoz she was totally changed n I gussed u also to be change n start to live new life against her ....... keep cool n thinking better about your future god bless u daju keep strong never hopeless🙂

  • @dhurbabayak4932
    @dhurbabayak4932 5 ปีที่แล้ว +1

    Nice

  • @chakramohora3698
    @chakramohora3698 5 ปีที่แล้ว +1

    thank you for uploading the story...

  • @chandrakatwal2101
    @chandrakatwal2101 5 ปีที่แล้ว +2

    कथाले मन छुयो, तर त्यत्रो साल सँगै हुदा किन बिहे नगरेको ।

  • @kesharbahadurkc9498
    @kesharbahadurkc9498 5 ปีที่แล้ว +1

    Thanks de kal

  • @sometrahome5743
    @sometrahome5743 5 ปีที่แล้ว

    Very nice thaha 😘😘

  • @iman9680
    @iman9680 5 ปีที่แล้ว +3

    Really heart touching story, how can I praise this sad story? Wow brave brave!

  • @parbatrai9644
    @parbatrai9644 5 ปีที่แล้ว +1

    Malai ekdamai man parne karyakram nepal ma huda sadhai sunne garthe ahile Dubai ma pani dear kalyan ko aawaj marfat you tube bat sunne garxu ati mitho lagx hjrko voice

  • @officialyoutube7208
    @officialyoutube7208 4 ปีที่แล้ว +1

    एस्तो मान्छे जिन्दगी मा कैले पनि खुशी हुदैन आरु लाई रुवा एर आफू खुसी हुने केटी रहेछ

  • @su_recep0on823
    @su_recep0on823 5 ปีที่แล้ว +5

    Yo Program ko fan ma pni ho

  • @ramilaroy7272
    @ramilaroy7272 5 ปีที่แล้ว +2

    Yo sansar nai swarthi xa sooo aha truely love kasai lai pachdaina socho maya garne pal pal dhoka khanu parxa 😭😭😭😭

  • @jhjujuu1356
    @jhjujuu1356 5 ปีที่แล้ว +5

    Kulat ma lageko bani xutauna sakiyela bt dr kalyanko kath sunni bani xutauna sakdaina yehi taw hola,, dukha katni dukhaema rakher vneko 😭😢😪😪😪

  • @whomi1867
    @whomi1867 4 ปีที่แล้ว

    Hajur ko katha sunyara man samalnai garo vayo ..yo japan lay dherai ko man tutayako x mero pani japan lay man tutayako x hajur ko jastai khoi k x tyo japani sahar ma dhairya garnus voli ko din aaunai x be strong 😭😭😭😭😭

  • @dadiram7568
    @dadiram7568 5 ปีที่แล้ว +5

    कथा मार्मिक पनि त्यो अर्थ मा किसगै जापान मा पढ्ने अवसर त्यो जोडि ले पाउछ जसको मन मुटु मिल्छ जिवन यति मिठास रहेछ तर कुन चिज ले छेक्यो अनिता लाई एक दम पाप लाग्छ / जिवन मा हरेक निर्णय आफै ले क्रीयट गर्दछ अरु लाई दोष लगाउनु बेकार हो डीयर कल्याण को बचन शैली लाइ मान्नै पर्छ सेलुट गर्दछु

  • @mayayonjan7494
    @mayayonjan7494 5 ปีที่แล้ว +1

    Sunnelai ati garo vo vognelai k vo hola 😭😭 kasto nirdai kt

  • @haridattda5358
    @haridattda5358 5 ปีที่แล้ว +2

    आइमाइको चरीत्र र लोग्ने मान्छेको भाग्य कस्ले जानेको छ र

  • @rammalla839
    @rammalla839 4 ปีที่แล้ว

    Hjur ko aawojale man hlugo hunachha dear kalyan

  • @sarswatiniroula1852
    @sarswatiniroula1852 5 ปีที่แล้ว +1

    Wow😍😍😍

  • @sanosanonews7120
    @sanosanonews7120 5 ปีที่แล้ว

    pirrhak kathaa daii

  • @madanrai439
    @madanrai439 5 ปีที่แล้ว +9

    यहा स्वार्थीहरु काे कमी छैन। मायाकाे नाटक गरेर अाफ्नाे स्वार्थ पुरा भय पछी एका एक बाटाे माेड्छन् । अब कहानेर माया मा बिस्वास् गर्नु ,यउटा साेझाे र इ,मान्दार माया गर्नेहरुले ,,, याे स्वार्थी जीन्दगीहरु मा?

  • @RajKumar-sd2ne
    @RajKumar-sd2ne 4 ปีที่แล้ว

    Sharai man xoyo sath

  • @sudiptamang2335
    @sudiptamang2335 5 ปีที่แล้ว

    Dami xa

  • @yubarajkarki1824
    @yubarajkarki1824 5 ปีที่แล้ว +2

    dhereai man chuna story

  • @dillikhatridillikhatri1185
    @dillikhatridillikhatri1185 4 ปีที่แล้ว

    यस्तै छ यो स्वारथि दुनिया

  • @chandrakatwal2101
    @chandrakatwal2101 5 ปีที่แล้ว +2

    TH-cam ma upload garnuvayeh ko ma dhanybad dear kalayan...

  • @nandarai504
    @nandarai504 5 ปีที่แล้ว +1

    लेखेको मात्रै पाइन्छ देखेको पाइन्दैन भनेर भन्छन.... सायद त्यस्तै नै हजुरको जिबनमा पनि भएको होला... तर दुख लाग्यो मलाइ

  • @damichahaisaru3228
    @damichahaisaru3228 5 ปีที่แล้ว +3

    kurda kurda balla ayo hai ab sunna suru gariyo suner sakesi feri cmt garne chu

  • @tarabhujel1678
    @tarabhujel1678 5 ปีที่แล้ว +2

    आखिर निस्वार्थ प्रेम मा किन धोका हुन्छ । कुन स्वार्थले अरु को जिन्दगी र भाबना सँग खेल बाड गर्छन् । मान्छे

  • @sagarchhetri8584
    @sagarchhetri8584 4 ปีที่แล้ว

    Kati nisaturi x k yo sansar aafno sortha pura garxna Ani xodara janx yo duniya aakhir Mari lanu k ni x r ...

  • @dhurbabayak4932
    @dhurbabayak4932 5 ปีที่แล้ว

    Dherai dukhkha tw bhogeko xina rw malai lasta man parxa

  • @comedynepal1181
    @comedynepal1181 5 ปีที่แล้ว +3

    wow dherai ramro lagyo ma har week yo mero katha sune garchu but mero katha maa geet kina halnu hunu na ?

  • @razaahemad5716
    @razaahemad5716 5 ปีที่แล้ว +2

    your heat touching voice dear kalyan

  • @rupnarayanyadav1632
    @rupnarayanyadav1632 5 ปีที่แล้ว

    Dear कल्याण आज सम्म जती कार्यक्रम सुनेको को छू ।त्यों सब भन्दा मार्मिक कथा शिब प्रकाश शाह जी को नै लाग्यो मलाई ।म मेरो तर्फ बाट यो बिनम्र अनुरोध गर्दै छू की शिब को यो प्रश्न न को उत्तर सायद तपाई नै पत्ता लगौन सक्न्नु हुन्छ। मेरो येही बिन्न्ती छ की पारबती लाई यो बिन्नती छ की शिव जी को उत्तर दिनु। dear कल्याण उत्तर को प्रतीक्षा गर्दै बस्छु तपाई को मेरो कथा म। अब येही म आफ्नो दुई शब्द बोलेर टु न्गिदै छ dear कल्याण

  • @dancemaxstyle1057
    @dancemaxstyle1057 5 ปีที่แล้ว

    Nice xa

  • @sarojkhanal7909
    @sarojkhanal7909 5 ปีที่แล้ว

    Wooow

  • @sabbimahat775
    @sabbimahat775 2 ปีที่แล้ว

    2049 na janma vyo ani slc 2062 ma kasari 13 barsama slc pass gareko??

  • @sangitakhadka2369
    @sangitakhadka2369 5 ปีที่แล้ว +2

    oh dolakha charikot aafnaii district parexa

  • @laxmikatwal8038
    @laxmikatwal8038 4 ปีที่แล้ว

    Asto kt ko paxi nlagnu sir bauko vya topi jatti painxa chinta nlinu

  • @kabitanepal6037
    @kabitanepal6037 5 ปีที่แล้ว +1

    Paap lagx teslai...
    Kasaiko vabana mathi,jindagi mathi kin yati sajilai khelxn manxe...
    Jaba aafno swartha pura taba anayasai tadinxn manxe aakhir mari lanu k nai x ra 😢😢

  • @Binod.Batala
    @Binod.Batala 5 ปีที่แล้ว +1

    असाध्यै मन छोयो!

  • @naraddahal7939
    @naraddahal7939 5 ปีที่แล้ว

    Manxune katha

  • @harithakur388
    @harithakur388 5 ปีที่แล้ว +1

    Yo ketile satau janam janmida pni kunai pni jnamma sukh npaos

  • @lalitshresthanepal7433
    @lalitshresthanepal7433 5 ปีที่แล้ว +5

    पाप लाग छ याे केटिलाइ पछि गये र धेरै पछुताउने छ त्यो के टिले

  • @anjanawasthi1334
    @anjanawasthi1334 5 ปีที่แล้ว

    wow

  • @iman9680
    @iman9680 5 ปีที่แล้ว

    Yo katha le mero ridya nai chiya chiya banayo sayad ma kahile pani ruyeko thiyina aaja yo katha sunera aasu thamna sakina . Thaha chaina maanche katti swarthi nich hunchan bhanera, tara khair kehi chaina yehi bastabik kathaharule maancheharulai sahi batoma hidaune sat maarga milos! God bless all of you, love ❤️ you all of truth lovers!

  • @shoobhuthapaliya8183
    @shoobhuthapaliya8183 5 ปีที่แล้ว +2

    Let’s start listening dear Kalyan real story 😢

  • @rabihangrai1257
    @rabihangrai1257 5 ปีที่แล้ว +1

    Japan kanda astai ho

    • @maheshrai4553
      @maheshrai4553 5 ปีที่แล้ว

      😁😁😁😁😊😊😁😁😊😊😊😁😊😁😊

  • @jharanayonghang5160
    @jharanayonghang5160 5 ปีที่แล้ว

    Get well soon daai.

  • @anushalama7512
    @anushalama7512 4 ปีที่แล้ว

    Daju hajur ko voices man parx

  • @kusumgole1891
    @kusumgole1891 5 ปีที่แล้ว

    मान्छे पनि मौसम जस्तै हुन्छन कोहि त हगि? यहि कार्यक्रामबाट शाभार भएर सुनिएका कुनै प्रेम काहानिहरु त यहि सम्म छन कि छोरी मान्छे पनि यति बलियो र शहन्सिल हुदा रैछन जस्तो लाक्छ तर कुनै कथाले लाक्छ छोरी मान्छे वस्तबमै समय जस्तै हो ऐले घाम लागे सरि उज्यालो बनाई दिन्छन ऐले एक्छिन मै बादल लाइदिन्छन जिन्दगिमा के गर्नु हुन्छ राजा बिहे त भै सकेछ रोएर कराएर केही हुदैन अब बाकी दिन अरु कोइ सङ त्यसै गरि माया बसोस र फेरि त्यो भन्दा खुसी मिलोस किन भने यहाँ कुनै काम बिगृन्छन भने राम्रोको लागिनै बिगृन्छ सारै दुख लाग्यो तपाइको कथाले सर आफ्नो कथा share गरेर हामिलाई पनि सुन्ने अवसर दिनु भयो जति पनि कथाहरु सुने र सुनाउनु भयो कार्यक्रम सअन्चालक ज्यु लगाएत सम्पुर्ण कथा दुख सुख आँसु हासो सआट्ने साथिहरुलाई धेरौ धेरै धन्यवाद

  • @laxmilaxmi-kg6ch
    @laxmilaxmi-kg6ch 5 ปีที่แล้ว +2

    Life euta .kitab jastai ho afhuli lekhina namilni aru li lekhiko chita nabujni.

    • @nimalama6729
      @nimalama6729 4 ปีที่แล้ว

      Laxmi j tpi sumi shresth ho tpi

  • @sunitashrestha8870
    @sunitashrestha8870 3 ปีที่แล้ว

    😭😭😭😭😭😭😭😭

  • @tikaramrijal7182
    @tikaramrijal7182 5 ปีที่แล้ว

    बल्ल डिउटी सकियो अब फलामे खाटमा पल्टिदै कथा सुनथाले है कानमा यर्फोन लगाउदै

  • @niruraee688
    @niruraee688 5 ปีที่แล้ว +7

    कथा सुन्नु सुरु गरियो है अब

    • @khatriarjun9700
      @khatriarjun9700 5 ปีที่แล้ว +1

      ल ल हुन्छ हजुर म पनि सुरु गरेको।

    • @khatriarjun9700
      @khatriarjun9700 5 ปีที่แล้ว +2

      योत मेरो कथा हो नि pratikriya dina nabhulnu hola धन्यवाद

    • @niruraee688
      @niruraee688 5 ปีที่แล้ว

      @@khatriarjun9700 जि हजुरको कथा एक दमै मन पर्यो अनि दुख पनि लाग्यो किन यति धेरै ठुलो धोका हुन्छ मान्छेहरुलाई .....।😢😢

    • @anjanarai5957
      @anjanarai5957 5 ปีที่แล้ว

      @@khatriarjun9700 jee jindagima vane jasto kaha huda rahexara astaexa duniya tpaeko katha sunera naramro lageu.. parda aafaelae matra jasto lagxa tara tyo nasochnuki sablae astaexa dukha namannu hola....

    • @nimalama6729
      @nimalama6729 4 ปีที่แล้ว

      Niru j hjr ta all katha ma comnt garnu hunxa

  • @nirakulung8095
    @nirakulung8095 5 ปีที่แล้ว +1

    😭😭😭

  • @nischalchhetri7644
    @nischalchhetri7644 5 ปีที่แล้ว

    सायद केटिको पनि आफ्नै बाध्यता होला एक जनाको कुरा सुनेर अर्कोलाई गलत ठान्नु गलत होला की ???

  • @sofiarai3575
    @sofiarai3575 5 ปีที่แล้ว +2

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @prajjwalbhandary2596
    @prajjwalbhandary2596 ปีที่แล้ว

    49 Ma janmeko manxe le 62 ma slc dinxa nachahido🙄🙄

  • @ritikabasnet5049
    @ritikabasnet5049 5 ปีที่แล้ว +1

    kasiko maya biswas garna sakin yaha maya vanda paisa herne garxan tara........

  • @sharadsingh5612
    @sharadsingh5612 5 ปีที่แล้ว

    👌👌👌👌👌👌👌💔💔💔💔

  • @maheshrai4553
    @maheshrai4553 5 ปีที่แล้ว

    Aai mai ko var nai hudain

  • @mohammadmoazzam8611
    @mohammadmoazzam8611 5 ปีที่แล้ว

    Yo Anita nam suna bitikai 2072 baisak 12 ko vukmpa le hlay jasto lagxa Malai Anita Limbu yati doka khayko xu ma pni hjurko voice bat mero dukha Sara ka Sara Lai badnna chanaxu kunai din

  • @mohammadmoazzam8611
    @mohammadmoazzam8611 5 ปีที่แล้ว

    aafu ta aru ko Katha sundai rudai basdai sbi pir betha aafnai jasto lagxa jiban khojai khoj ma sakina patai hudaina

  • @ranjanashah7073
    @ranjanashah7073 5 ปีที่แล้ว +1

    Buwa aama aafant Sabai xan...Testo kt ko paxi lagera ..pagal hunu ...thik hoina ..ek. Se ek kt..pauxan ..sansar..tehi kt matrai xaina ....Testo kt ko yaad ma raksi khayera jiban barbad garnu bebkufi ..ho..