भाग २ चाहिन्छ है जगत दोङ तामाङ ज्यू।।Dilip Ghising Tmg Dipak Tamang Pakhrin Arpan Theeng Tamang Mendo Tamang Rasmi Tamang Dong Yojana Rai तीन जना बहिनी र तीन जना भाईहरुको ३० एपिसोडमा लाखौं करोडौं करोड उत्कृष्ट शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।
नमस्ते फ्याफुल्ला म अर्पण थीङ तामाङ हजुर हरुले धेरै मन पराउनु हुने कार्यक्रम डम्फु सेलो मा मेरो पनि प्रस्तुती हजुर हरुलाई कस्तो लाज्ञो सबैले आफ्नो आफ्नो प्रतिकृया दिनु होला थुजेछे 🙏
सबै जना कलाकार ज्युहरु.. १सय १ हुनुहुन्छ।।डम्फु सेलो ३० औ एपिसोड दमदार लाग्यो🎉..तामाङ गीत संगीत लाई संरक्षण गरौ..जगेर्ना गरौ..माया गरौ।। जय गीत जय संगीत 🙏🙏
लास्सो फ्याफुल्जी सम्पुर्ण डम्फुसेलो टिमलाइ 🙏🙏मैले सुरु देखि नै हेर्दै आइ रहेकोछु यो कार्यक्रम धेरै राम्रो र रमाइलो लाग्छ ।तर पनि आजको episode विशेष लाग्यो हेर्दा हेर्दै सुन्दा सुन्दै कति बेला सकिएछ पत्तै भएन।एकदमै दमदार प्रस्तुति सम्पुर्ण कलाकारहरू लाई हार्दिक नमन ।आगामी दिनहरुमा पनि यस्तै रमाइलो प्रस्तुति हरु हेर्न पाउ भन्दै सफलता को अपार शुभकामना सम्पुर्ण डम्फु सेलो टिमलाइ🙏विशेष धन्यवाद जगत दोङ ज्योज्यो लाई यति रमाइलो कार्यक्रम हेर्ने अबसर जुटाइ दिनु भएकोमा 🙏🙏🙏💐💐💐💐💐💐🌷🌷
डम्फू सेलो हफ्ता हफ्तामा नौलो प्रस्तुतिमा नयाँ नयाँ च्याङगबा र मैच्याङ्गको मिठो शोरको प्रस्तुती अनि लुकि बसेको कलाकारिता तामाङ्गको इज्जतमा हामी गौरबमा सुखी छु ।
सेलो जगतका महान सर्जक हुनुहुन्छ प्रेम लोप्चनज्यु । उहाको सेलो सुन्दा जगत नै उर्लेर आउँछ । मन मुटु रसाएर आउँछ । कति छ्न कति उहाको सेलो । खासमा गाउँ गाउँ अनि ठाउँ ठाउमा उहाकै सेलो बज्छ । विश्व दोङको पनि उस्तै । श्रद्वा छ उहाहरु प्रती ।
३० सौ एपिसोड चाँहि एकदमै रमाइलो हुँदा हुँदै सुनी रहँदा रहँदै गीत सकेको थाहा नै पाएन।। अझै सुनमा सुगन्ध थपिनु जस्तै लोकप्रिय गायक प्रेम लोप्चन ज्युको आगमनले खुशी लाग्यो।। वहाँलाई उच्च सम्मान। विशेष धन्यवाद जगत दोङ तामाङ लगायत सम्पूर्ण डम्फू सेलोको टीमलाई।
याे कार्यक्रम एकदम ऐतिहासिक छ। सबै जना गायक रहेछ। सबैकाे मिठाे स्वर र मिठाे शब्द छ। अाजकाे डम्फु सेलाे अति नै राम्राे लाग्याे। याे डम्फु सेलाे कार्यक्रम अझै धेरै एपिसाेड हाेस्।
एकदमै रमाइलो प्रस्तुति 👏🥰 आगामी दिनहरुमा पनि यस्तै रमाइला प्रस्तुतिको आशा गर्दछु 🙏😊 तामाङ सेलो संगीत जगतका महान हस्ती आदरणीय प्रेम लोप्चन ज्यू, अथिति कलाकारहरु लगायत उपस्थित सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏❣️😍..!!
Dhanyabadh xa sampurna kalakar sathai yo damphu selo palnu bhaeko pahuna sampurna tim lai laso fyafulla ......ramro xa sarhai ramro lagxa yo damfu selo ....jhan tesai mathi hamro pyaro dipak rahexa jhan khushi lagyo waha dipak ji bhayo bhane ajhai jhan ramailo lagxa ho malai kina ho kina ......OK thanks all tim by by
आजको हाम्रो प्रस्तुति हजुर हरुलाइ कस्तो लाग्यो Please Feedback दिन नबिर्सिनु होला 🙏🙏
एकदमै राम्रो छ❤❤
दामी लाग्यो । दुबईमा बसेर मनोरञ्जन लिदै छु।❤
Aajako Daami lagyo hai❤❤❤
दामी लाग्यो कतारबाट हेर्दै छु
अत्यन्तै रमाइलो लाग्यो आले
लास्सो🙏फ्याफुल्जि सबैलाई खुशी लाग्यो आजको30episode चै दमदार आयो।कुनै दिन मौका मिले म पनि डम्फुसेलो अवस्य प्रवेश गर्ने छु🙏🙏🙏💗💗
भाग २ चाहिन्छ है जगत दोङ तामाङ ज्यू।।Dilip Ghising Tmg
Dipak Tamang Pakhrin
Arpan Theeng Tamang
Mendo Tamang
Rasmi Tamang Dong
Yojana Rai
तीन जना बहिनी र तीन जना भाईहरुको ३० एपिसोडमा लाखौं करोडौं करोड उत्कृष्ट शब्द सँगै सुमधुर स्वरलाई सम्मान।।
Ho hai Sarai ramailo vayo❤❤❤
तामाङको इतिहास लाई जगेर्ना गर्नु पर्छ सम्पुर्ण टिम सफलताको शुभकामना 🙏🙏🙏🙏🙏
Akdam ramro❤
wow 3 + 3 talented thank s for damphu tim
यो ३०औ इपिसोड दम्दार लाग्यो है ।।।जमायो हाम्रो म्हेन्दो को टिमले।।।
नमस्ते फ्याफुल्ला म अर्पण थीङ तामाङ हजुर हरुले धेरै मन पराउनु हुने कार्यक्रम डम्फु सेलो मा मेरो पनि प्रस्तुती हजुर हरुलाई कस्तो लाज्ञो सबैले आफ्नो आफ्नो प्रतिकृया दिनु होला थुजेछे 🙏
धेरै राम्रो लाग्यो ❤❤❤❤
हाम्रो यो अलि फरक सामुहिक सेलो जुहारी हजुर हरु लाई कस्तो लाग्यो कृपया प्रतिक्रिया सल्लाह सुझाव दिनुहोला है ल्हास्सो फ्याफुल्ला🙏🎼❤️
❤❤❤❤
❤❤❤❤❤
Rai ni kada 🎉🎉🎉
सबै जना कलाकार ज्युहरु.. १सय १ हुनुहुन्छ।।डम्फु सेलो ३० औ एपिसोड दमदार लाग्यो🎉..तामाङ गीत संगीत लाई संरक्षण गरौ..जगेर्ना गरौ..माया गरौ।। जय गीत जय संगीत 🙏🙏
लास्सो फ्याफुल्जी सम्पुर्ण डम्फुसेलो टिमलाइ 🙏🙏मैले सुरु देखि नै हेर्दै आइ रहेकोछु यो कार्यक्रम धेरै राम्रो र रमाइलो लाग्छ ।तर पनि आजको episode विशेष लाग्यो हेर्दा हेर्दै सुन्दा सुन्दै कति बेला सकिएछ पत्तै भएन।एकदमै दमदार प्रस्तुति सम्पुर्ण कलाकारहरू लाई हार्दिक नमन ।आगामी दिनहरुमा पनि यस्तै रमाइलो प्रस्तुति हरु हेर्न पाउ भन्दै सफलता को अपार शुभकामना सम्पुर्ण डम्फु सेलो टिमलाइ🙏विशेष धन्यवाद जगत दोङ ज्योज्यो लाई यति रमाइलो कार्यक्रम हेर्ने अबसर जुटाइ दिनु भएकोमा 🙏🙏🙏💐💐💐💐💐💐🌷🌷
डम्फू सेलो हफ्ता हफ्तामा नौलो प्रस्तुतिमा नयाँ नयाँ च्याङगबा र मैच्याङ्गको मिठो शोरको प्रस्तुती अनि लुकि बसेको कलाकारिता तामाङ्गको इज्जतमा हामी गौरबमा सुखी छु ।
माइली राम्री लाग्यो मोलाइ त❤❤
सेलो जगतका महान सर्जक हुनुहुन्छ प्रेम लोप्चनज्यु । उहाको सेलो सुन्दा जगत नै उर्लेर आउँछ । मन मुटु रसाएर आउँछ । कति छ्न कति उहाको सेलो । खासमा गाउँ गाउँ अनि ठाउँ ठाउमा उहाकै सेलो बज्छ । विश्व दोङको पनि उस्तै । श्रद्वा छ उहाहरु प्रती ।
कति राम्री नानुहरु अनि मिठो गित गाउने सारै मनपर्यो सुनिरहु लागेने तेसैमाथी केटाभाईहरु उस्तै गाउनी आ ह हह ह ह ह👏👏👏🎂🙏
सबै डम्फुसेलोको प्रस्तुति दमदार र उत्कृष्ट छन् । १९/२० त भईहाल्छ नि ।
Yo program saraie ramro lagxa ma kuwait bata herdaie xu ❤❤❤❤❤❤❤❤❤❤❤❤
आजको प्रस्तुतिमा राइनिले मन जित्यो ।
आज बबाल रमाइलो
Mendo my favourite ❤🎉🤗🤩😍💝🙏
Aaha yesto po hunu parxa seelo ta 🎉🎉🎉🎉❤❤❤❤
तामाङ सेलो नछुटाईकन हेर्ने म मात्र हो कि अरु पनि छन्❤❤
कस्तो राम्रो हाम्रो तामाङ संस्कार तामाङ हुनुमा गर्व लाग्छ😊❤
Wawaw asady ramailo ..
Wow this time damfu selo is come back with full of boom 💥 blast 💥 🎉🎉🎉🎉keep it up good job 👏 👏 Lasho fafula ❤❤❤
Wow khatra ❤❤❤❤
धेरै धेरै राम्रो लाग्यो
Dab Jana singer suppar
दाम्दर छ प्रस्तुति
Aaja ko Damfu selo herey ko dheraii man paryo ❤❤❤❤❤❤❤❤❤
योगिता मोक्तान सम्झेको को को हुनुहुन्छ यो गित सुनेर 😢😢
Fabulous voice dilip ghising brother❤❤ keep shining
म मलेसियाबाट डम्फु सेलाे हेर्दै छु।
लस्साे। फ्या फुल्ला। टासि ढेले।
Aaune Epishod maa Raju Lama jojo lai herne man xa
Mli ta Rai ne po shrai man pryo ❤
Lu hoi ajako ta jan khatrapo lagyo malaita ❤❤
Ek arkalae saport pani raou ❤❤❤❤ love you all 🎉🎉🎉🎉
🙏ल्यासो फ्याफुल्ला जम्मै दान 🙏❤
बीसौं एपिसोड पछि अलि आशा लाग्दो ३० सौं इपिशोड आएकोमा खुशी छु।३१ सौँ आइपिसोड झन् रमाइलो आउने छ।
Mechu dhimal awxa❤
❤❤❤Lanan jyaba ngata hoi jojo...feri chu ranpa wai nomkhaula.... ❤❤❤
दीपक आश्याङ्ले दामी दनाक दिनुभयो😊😊😊
👌👌👌👏👏👏🙏🙏🙏
Mo sunny suyal magar damfu selo dherai ramro lakxa kamti ma 10 choti sunera matra tirkha mitxa so sweet songh and music dami...
३० सौ एपिसोड चाँहि एकदमै रमाइलो हुँदा हुँदै सुनी रहँदा रहँदै गीत सकेको थाहा नै पाएन।।
अझै सुनमा सुगन्ध थपिनु जस्तै लोकप्रिय गायक प्रेम लोप्चन ज्युको आगमनले खुशी लाग्यो।। वहाँलाई उच्च सम्मान।
विशेष धन्यवाद जगत दोङ तामाङ लगायत सम्पूर्ण डम्फू सेलोको टीमलाई।
याे कार्यक्रम एकदम ऐतिहासिक छ। सबै जना गायक रहेछ। सबैकाे मिठाे स्वर र मिठाे शब्द छ। अाजकाे डम्फु सेलाे अति नै राम्राे लाग्याे। याे डम्फु सेलाे कार्यक्रम अझै धेरै एपिसाेड हाेस्।
अति रमाइलो लाग्यो❤❤
wow babal song❤🎉❤❤
एकदमै रमाइलो प्रस्तुति 👏🥰
आगामी दिनहरुमा पनि यस्तै रमाइला प्रस्तुतिको आशा गर्दछु 🙏😊
तामाङ सेलो संगीत जगतका महान हस्ती आदरणीय प्रेम लोप्चन ज्यू, अथिति कलाकारहरु लगायत उपस्थित सम्पूर्णमा धेरै धेरै धन्यवाद 🙏❣️😍..!!
Dherai samaye paschat man xune episode dekhnu paiyo khusi lagyo 🎉❤❤❤❤
आज सबैभन्दा मजा आयो है ❤❤
डम्फुसेलो कार्यक्रम अरु कार्यक्रम भन्दा कति पृथक छ कति संस्कार रितिवाज लाई समेटेर शुभारम्भ गरिन्छ गित गाउनु त सबैले गाउछ नै
कस्तो मजा लाग्यो है मलाई त , धेरै राम्रो गाउनु भाको छ सबैले 🎉
Wow wow ❤❤❤❤❤ dami dami🎉🎉🎉
Ma Limbu vayer dhamfu selo Ek dam man parx❤❤
Rai ni sarai babal
Aja chai dammi❤❤❤
आहा सबैजनाको सुन्दर प्रस्तुती 🎉❤निकै राम्रो लाग्यो
yojana rai so sweet voice❤❤❤
Nice tamang selo song ❤❤❤🎉🎉🎉
@rasmi dong tamang so proud of you ❤😍
म्हेन्दो लाई आज सशिकाला मोक्तान जस्तै देखिरछन राम्री
Hamro Mongolian heart ko Raju lama lai lyaunu paryou.. Damfu seloma.
Aba Raju lama lai leunupreu sir
wow wow woh khatra
आह ❤❤
राम्रो छ🎉
❤❤❤❤❤❤❤❤❤❤❤❤ tamang
आहाहा ❤❤
❤❤❤❤🎉🎉🎉wow very nice song ...
Chheringai 🙏🙏🙏🙏🙏
सुन्दर आवाज,सुन्दर प्रस्तुति। म यो कार्यक्रमको नियमित दर्शक हुँ।सबैभन्दा झुर एपिसोड चर्चित गायक मिलन लामाको थियो।
selo gauna pani nak mukh milnu parne rahexa ramailo vayo ❤❤
Waiting 😊
Wow super duper tamang selo dohori❤❤❤
खत्र लागयो आज को पनि
ढिलो नै भए पनि अतिथि प्रेम लोप्चन् लगायत सम्पूर्णमा मेरो तर्फबाट लास्सो फ्या फुल्जी!
Dhanyabadh xa sampurna kalakar sathai yo damphu selo palnu bhaeko pahuna sampurna tim lai laso fyafulla ......ramro xa sarhai ramro lagxa yo damfu selo ....jhan tesai mathi hamro pyaro dipak rahexa jhan khushi lagyo waha dipak ji bhayo bhane ajhai jhan ramailo lagxa ho malai kina ho kina ......OK thanks all tim by by
Aha aja chai khatra ramailo vyo❤❤❤
This really very outstanding 👏🏻🎉 Keep it up, Keep supporting eachother forever 🎉👏🏻👍🏻💖
ल्यासो फ्याफुल्ला❤
राम्रो गर्नु भो ,तर निर्जला गुरुङ्ग, अनि एउटि नर्सिङ अधैकारि को जोडि धेरै जमेको थियो !डम्फुसेलो टिम लाई धेरै धन्यवाद ,जहिले नि हेर्छु !
Beautyfull selo ❤❤
yojana rai k fan vaye❤
जय गीत जय सङ्गीत
लासो झोर्ले नमस्कार
जय त्रिमुल नेपाल
जय जननी।
Dherai ramro karya kram
Damfu seloma ahile sammakai damdar prastuti 👍
❤❤❤❤very very nice❤❤
सरै रमाइलो आजको डम्फु सेलो 🙏🙏
फुल कुमार बम्जनको प्रतीक्षाम छु !!!
❤ lasso❤
❤❤❤❤❤
Wow 🎉🎉🎉🎉
बिचको थेबाको आवाज राजु लामा को जस्तै रहिछ
Wow wonderful 🙏🙏🙏🇳🇵
धुन र स्वर मात्र राम्रो भएर दोहोरी हुदैननि लय, शब्द, टुक्का पनि मिल्नु पर्छ नि हजुर 😮😊
Dame dame❤❤❤❤
Good ramro really dhanyawad team lai
मेरो सबैभन्दा मनपर्ने कलाकार प्रेम लोप्चन
Rashmi dd❤❤
Babal xa ❤❤❤
Dipak daju aaunu vako din Sarai ramailo hunxa ❤❤