लास्सो फ्याफूल्जी सबैमा..🙏 आजको हाम्रो प्रयास अनी प्रस्तुति कस्तो लाग्यो हजूरहरुलाई आफ्नो अमूल्य प्रतीक्रिया र सल्लाह सुझाप दिनुहोला है त..धेरै धान्यवाद…!🥰🙏🙏
🌸 अत्यन्तै सुन्दर अनुभव... 🙏Thank you so much " Damfu selo" Team for inviting me ! It was my first time and such a beautiful experience !! once again Thank you team thank you lovely audiences 🙏 hope you all will loved the episode , keep loving & supporting 🤗🫶🙏🥰
मक्कर र मेचु धिमालको जुवारिको त कुरै नगरौ,👏👏 अनि अर्को कुरा पछाडी पट्टि रहेको वृद्ध मामलाइ अगाडिको सिटमा राख्नु भएको भए झनै कार्यक्रमको सोभा बढ्ने थियो होला।🙏
🙏🙏🙏🙏🙏Lasso fyafulla sampurna damphu selo teams laai❤❤❤❤❤❤❤❤Aja ko prastuti saarai Ramro lageu Gair tamang haru ko selo prastuti ma mechu dhimal ko utkrishta lageu ❤❤❤❤❤❤❤
मकर र मेचुको जोडि चही सारै जमेको महसुस गरे है मैले ,दुबई को अत्यन्तै मिठो एबम उत्कृष्ट सब्द चयन ,धेरै धेरै धन्यवाद थप सफलताको शुभकामना दुबई जनलाई❤❤❤❤❤❤❤
यो इपिसोड म काठमाण्डौं आएको मौकामा गौसलाको होटल निराकारमा वसेर ११ वजेर १९ मिनेटसम्म हेरे । सन्दर्भ थियो, तामाङ पत्रकार संघको सातौं राष्ट्रिय महाधिवेशन । प्रोग्राम धेरै राम्रो छ । विषय वस्तु सृजनात्मक छन् । मक्कर र मेचु धिमालको जुवारिको त कुरै नगरौ,👏👏
एका एक यो कार्यक्रम धेरै लोकप्रिय बन्दै गएको छ, सायद टि भि कार्यक्रमहरुमा मैले हेरेको भनेको नेपाल आइडल, भोइस अफ नेपाल र यो डम्फु सेलो मात्र यस्तो कार्यक्रम हो जो मैले अथवा हामिले हेर्ने गरेका छौँ! त्यसमा पनि मेरो खुसि यस कारण छ कि बिभिन्न समुदायका नेपालीहरुलाइ कार्यक्रममा बोलाएर तमाङ संगित , तमाङ भेषभुषामा सजाएर यो पनि नेपालीहरुको एउटा प्रमुख र खास जाति समुदाय रहेछ है र यिनिहरुको आफ्नै परम्परा संस्कार र संगित रहेछ है भनेर धेरैलाइ अवगत गराउन यो कार्यक्रम एकदमै सफल रहेको देखिन्छ! थुजेच्छे!!!
धेरै राम्रो कार्यक्रम सञ्चालन गर्नु हुने डम्फु सेलो टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏म काठमाडौं बाट हेर्दै छु ❤❤ धेरै राम्रो लाग्यो मलाई त हजुर हरुलाई कस्तो लाग्छ ❤❤
ल्हास्सो फ्याफुल्ल जम्बन्दा सर्वप्रथम त कार्साङ चलचित्र टिम लाई सफलताको अग्रिम शुभकामना साथै आजको सेलो जुहारि बबाल लाग्यो मँ 5 चोटि हेरे special मकर योन्जन को आलप को चै मँ डरलाग्दो फ्यान हो मेचु धिमाल ज्युको पनि फ्यान हो दुवैको जुहारि टक्करवाला थियो डम्फुसेलोमा मलाइ मन पर्ने जोडिहरु १) मकर योन्जन निर्मला घिसिङ २) विशाल काल्तन सुबानि मोक्तान ३) शुभ तामाङ लक्ष्मि स्याङ्तान ४) उर्गेन दोङ अस्मिता अधिकारी ५) मकर योन्जन मेचु धिमाल ६) सुरज तामाङ शशी राई यी ६ जोडि को दमदार प्रस्तुति हेरेर सुनेर बाकि जोडिहरुको प्रस्तुति चै खल्लो फितलो लाग्यो
लास्सो फ्याफूल्जी सबैमा..🙏 आजको हाम्रो प्रयास अनी प्रस्तुति कस्तो लाग्यो हजूरहरुलाई आफ्नो अमूल्य प्रतीक्रिया र सल्लाह सुझाप दिनुहोला है त..धेरै धान्यवाद…!🥰🙏🙏
एकदम राम्रो दाजु यति मिठो स्वार छ हजुरहरुको
धेरै धेरै राम्रो दाजु लास्सो 🙏🙏🙏🙏🙏🙏 जोजो
ramro❤
@jptamang247lasso hajur ❤🙏
Notice Garne thaunai आयाङनी ❤
Damdar prastuti JoJo mojja aayo ❤
🌸 अत्यन्तै सुन्दर अनुभव... 🙏Thank you so much " Damfu selo" Team for inviting me ! It was my first time and such a beautiful experience !! once again Thank you team thank you lovely audiences 🙏 hope you all will loved the episode , keep loving & supporting 🤗🫶🙏🥰
U sang well mechu,, lv u❤️
अत्यन्तै राम्रो प्रदर्सन मेचु बहिनी यद्यपि पहिलो प्रस्तुती भएपनि !आगामी दिनमा पनि यस्तै जाओस ।❤❤सुभ कामना।
मेरो चाहिँ बेस्ट favourite singer हो है मेचु धिमाल जि !!#
Ramro xa hajurki pani
my favourite singer mechu dhimal
एपिसोड 19 कि गायिका अस्मिता अधिकारी र मकर योन्जनको सेलो हेर्ने मन छ
यो कार्यक्रमको अत्यन्तै सुन्दर पक्ष सबै भेक सबै पक्षलाई समेट्नु हो अझै प्रगतिको कामना।
अती उत्कृष्ट सफल टिम भरपुर मानाेरन्जन लियो मेरो तर्फबाट धेरै धन्यवाद
Tamang hunuma garba lagxa❤❤❤
धेरै समय पछि मेचु धिमाल लाई डम्फू सेले मार्फत देख्न पाउँदा खुशी लाग्यो।।
ट्यालेन्टेट अतभुत कलाको धनी मकर योन्जन लाई प्रतेक महिनाको एकचोटि डम्फु सेलोमा उपस्तिथ गराउनु होला ? आजको डम्फु सेलोपनी एकदमै दमदार रमाईलो भयो ! मनकी रानी ट्यालेन नायिका दिया मास्के बैनिले नाचेको सरै सुन्दर प्रस्तुति थियो धन्यवाद बैनिलाई !
Makar bro ❤❤
Babal xa ❤tamang battle ❤makar and mechu is best ❤❤
मक्कर र मेचु धिमालको जुवारिको त कुरै नगरौ,👏👏
अनि अर्को कुरा पछाडी पट्टि रहेको वृद्ध मामलाइ अगाडिको सिटमा राख्नु भएको भए झनै कार्यक्रमको सोभा बढ्ने थियो होला।🙏
अाहा मेराे फेबरेट डम्फू साेलाे❤
Ramro xa hamro tamang dhamphu selo❤❤❤❤
One of the best episode dmfu selo ko
स्याजी ह्वई डम्फु स्याजी ह्वई 🙏 डम्फु सेलो लाई सबै जनाले माया गरिदिनु होला !!
आज चै डफु सेलो मा सारै मजा आयो है सेलो song सुन्न
अती राम्रो भायो र रमाइलो पनि भयो ।धेरै हासायो कलाकारहरूले ।
Wow so beautiful ❤❤❤❤❤❤
🙏🙏🙏🙏🙏Lasso fyafulla sampurna damphu selo teams laai❤❤❤❤❤❤❤❤Aja ko prastuti saarai Ramro lageu Gair tamang haru ko selo prastuti ma mechu dhimal ko utkrishta lageu ❤❤❤❤❤❤❤
iam waiting
Proud of Tamang ❤and Tamang selo
Great job Tamang solo.
Jay Buddha, Jay Tamang, Jay Nepal.
Thank all Tamang.
Gautam Buddha was born in Nepal
Jay Buddha, Jay Tamang.
मकर योन्जनको पंखा हु म त सबैलाई 🙏❤️🙏
तामाङ सेलोलाई यसरिनै अगाडिबडाउनु होला शुभकामना छ❤❤❤
यो कर्याक्रम आउदा मन धेरै खुसि हुन्छ म मात्र होकि अरुलाइ पनि हुन्छ तेस्तो proud of Tamang Damfu selo 🙏🙏
मकर योन्जन र मेछु धिमालको क्या राम्रो जोडि,वाओ ❤❤❤❤❤, कार्साङ मुभिको सम्पुर्ण कलाकारहरूलाई फ्याफुल्ल🎉🎉🎉
sabai lai maya xa ❤❤❤
I am waiting for the Episode 32🎊🎊🎊💐💐💐🎉🎉🎉🙏🙏🙏❤️❤️❤️
मलेशिया बाट हेर्दै छु।शुभकामना छ सबै टिम लाई।।
makar jyu always hero
मकर र मेचुको जोडि चही सारै जमेको महसुस गरे है मैले ,दुबई को अत्यन्तै मिठो एबम उत्कृष्ट सब्द चयन ,धेरै धेरै धन्यवाद थप सफलताको शुभकामना दुबई जनलाई❤❤❤❤❤❤❤
यो इपिसोड म काठमाण्डौं आएको मौकामा गौसलाको होटल निराकारमा वसेर ११ वजेर १९ मिनेटसम्म हेरे । सन्दर्भ थियो, तामाङ पत्रकार संघको सातौं राष्ट्रिय महाधिवेशन । प्रोग्राम धेरै राम्रो छ । विषय वस्तु सृजनात्मक छन् । मक्कर र मेचु धिमालको जुवारिको त कुरै नगरौ,👏👏
Laaso fyafulla❤🙏
आज सम्म कै दमदार प्रस्तुति 🎉
Enjoyed this episode with Makar Bdr Yonzon and Mechu Dhimal, both singers are my favorite artist.
सधैं झैँ उत्कृष्ट ।
सार्है राम्रो डम्फू सेलो❤❤❤
Ramrox aj ko karikam
Mechu Dhimal almost looks like Tara Shree Magar, and also a good singer she was the final contestant of Voice of Nepal a few years back.
ज्याबा डान्बा❤❤
एका एक यो कार्यक्रम धेरै लोकप्रिय बन्दै गएको छ, सायद टि भि कार्यक्रमहरुमा मैले हेरेको भनेको नेपाल आइडल, भोइस अफ नेपाल र यो डम्फु सेलो मात्र यस्तो कार्यक्रम हो जो मैले अथवा हामिले हेर्ने गरेका छौँ! त्यसमा पनि मेरो खुसि यस कारण छ कि बिभिन्न समुदायका नेपालीहरुलाइ कार्यक्रममा बोलाएर तमाङ संगित , तमाङ भेषभुषामा सजाएर यो पनि नेपालीहरुको एउटा प्रमुख र खास जाति समुदाय रहेछ है र यिनिहरुको आफ्नै परम्परा संस्कार र संगित रहेछ है भनेर धेरैलाइ अवगत गराउन यो कार्यक्रम एकदमै सफल रहेको देखिन्छ! थुजेच्छे!!!
Jitu Nepal le lastai ramailo garayo
very nice ❤❤❤❤❤
Lasho ❤❤
dami xa dai hamro tamang ko damfu selo
Lhasso fya full lah
अहा अती उत्कृष्ट लाग्यो
अति रमाइलो भयो❤❤❤ थुजेसे मुला जमान टिमद।
❤❤❤धेरै राम्रो प्रस्तुति ❤❤❤
best of luck jitu dai
Makar samdhi Babal xa hjr ko orastuti ❤❤
धेरै राम्रो छ जोडी आजको भाका साह्रै मन परे मलाई
Big fan Makar yonjan jyojyo 🙏
Lot's of love ❤From Austria 🇦🇹
Love from Sudurpaschim Nepal ❤❤
मकर दाई❤
Both mechu and Makar best singer ❤❤❤❤
लस्सो, फ्याग् फुल्जी सबै जनालाई ,,
एकदम beautiful ❤❤❤
My fevred singer michu dimal
Selo gaudai hunu hunxa ❤❤❤
Lasoo dhanfu seli timalaii Ani majar ra mechu dhimal sis laii Pani lasoo namskar
ma Saudi Arabia dekhi haii 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Hardik badhai xa damfu selo teamlae .
प्रस्तुति निकै उत्कृष्ट ✔️👍
❤❤❤❤❤ love is tamang selo
Dami lagyo ❤lasso fyafulji
🎉🎉🎉 Best wishes 🎉🎉🎉
Diya mashke ❤❤❤🎉🎉🎉
Aja ko episode ma ta fida bay mo i like it❤❤❤
Best lasso fayafula ❤❤❤❤❤❤
Beautiful ❤❤❤Makar yunjan sir
अती सुन्दर छ अजै राम्रो होस
🙏🙏🙏👍👍👍❤️❤️❤️ every Friday 32 USA 🇺🇸
पछाडि काे दाजु हाँसेको सरो मन् पारेऊ कस्सम
Jutu lopchan ra aba makar bahadur yonjan ko lyaunu paryo damfu selo team ❤❤❤🙏🙏
डम्फु सेलोप्रती सधैब 🙏🙏🙏
Selo is not only song it's vibes of music and it's Nepal culture
Mechu dhimal g you are great daami voice and also makar g you are hero of voice 👌
Ekdam ramro xa hai hjr.
❤❤मेचु धिमाल !!अत्यन्तै राम्रो full entertainment .
Wawaas❤❤❤❤nice very
Nicee voicee makar and mechu
Sarai ramro🎉🎉
आह❤❤
धेरै राम्रो कार्यक्रम सञ्चालन गर्नु हुने डम्फु सेलो टिमलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏म काठमाडौं बाट हेर्दै छु ❤❤ धेरै राम्रो लाग्यो मलाई त हजुर हरुलाई कस्तो लाग्छ ❤❤
Daaami haiii yaspali chitabuje maile ahile eutai episode xutako xaina❤❤❤❤
Dherai ramro....
Croatia Dekhi herdai xu haii
लस्सो दामी
सरै रमाइलो पो र छ हौ आजको एपिशोड ❤❤
🎉🎉good all
ल्हास्सो फ्याफुल्ल जम्बन्दा सर्वप्रथम त कार्साङ चलचित्र टिम लाई सफलताको अग्रिम शुभकामना साथै आजको सेलो जुहारि बबाल लाग्यो मँ 5 चोटि हेरे special मकर योन्जन को आलप को चै मँ डरलाग्दो फ्यान हो मेचु धिमाल ज्युको पनि फ्यान हो दुवैको जुहारि टक्करवाला थियो डम्फुसेलोमा मलाइ मन पर्ने जोडिहरु १) मकर योन्जन निर्मला घिसिङ २) विशाल काल्तन सुबानि मोक्तान ३) शुभ तामाङ लक्ष्मि स्याङ्तान ४) उर्गेन दोङ अस्मिता अधिकारी ५) मकर योन्जन मेचु धिमाल ६) सुरज तामाङ शशी राई यी ६ जोडि को दमदार प्रस्तुति हेरेर सुनेर बाकि जोडिहरुको प्रस्तुति चै खल्लो फितलो लाग्यो
Dami ramailo bhayo selo git herera,,,,👏👏👏👏
धेरै राम्रो छ
sabaile hernu hai karsang movie
Amazing proformance mechu and Makar brother 👌👌👌
Utkristaa but lady's winning hunu paryo❤❤
hur hur😂😂😂❤❤❤🎉🎉
Wow Dami ❤🎉 song
Wow nice episode dampu selo..🙏🙏
Enjoy selo song ❤❤❤❤🎉🎉
Loved it
Rai but damfu sello favorite from india ❤❤❤❤🎉🎉🎉