अब चिन्ता नगर्नुस १० लाख सम्म सजिलै ऋण लिनुहोस् र आफै उधमी बन्नुहोस_कृषि बिकास बैंक तपाईको साथमा छ I

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 ต.ค. 2024
  • ► Follow us on TikTok : / recordkhabar
    ► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
    ► Gmail : recordkhabar@gmail.com
    © Recordkhabar.com

ความคิดเห็น • 537

  • @sundargurung-rr2bb
    @sundargurung-rr2bb ปีที่แล้ว +6

    पहुँचवालालाइ मात्र सजिलो होला गरीब निमुखा सोझा नागरिकलाइ चाहि गाह्रो छ

  • @narjunggurung553
    @narjunggurung553 4 ปีที่แล้ว +4

    सर्ब प्रथम त नेपाल प्राइड च्यानललाई धन्यवाद छ । प्रमुख ज्यु ले राम्रो कुरा गर्नु भयो खुशी लाग्यो तर जिल्लाको कृषि विकास बैंकमा गयो भने फेरि यो चाइयो उ चाइयो भन्लान् । म पनि हाल अहिले बिदेशमै छु मेरो पनि सोछ छ कि आफ्नै नेपालमा आएर अर्गानिक कृषि गर्ने सोच राखेको छु ।

  • @mehandersingh8436
    @mehandersingh8436 4 ปีที่แล้ว +22

    सर हजुर ले कुर्सी मा बसे र गफ हान्नु भन्दा एक चोटी किसान हरू को दु ख बुझूर त हेर. कति ठगिनु हुन्छ. सबै कति ढाट्छन् कोहि सुन्दैन ,,, कतै भुल चुक मा हजुर को कर्म चारी ले सुनी हाल्यो काम गर्यो भने सेवा सुल्क. नै 10000 हजार घुस खाए को देखे छु

  • @bishnuregmi5639
    @bishnuregmi5639 4 ปีที่แล้ว +3

    धेरै राम्रो बिषय उठान गर्नु भो पत्रकार जी ले तर उठान राम्रो छ कृषि बिकास बैक ले रिण सजिलो सङग दिदैन आफ्नो पहुच ओलालाई मात्र दिन्छ ।हामी जस्तो केहि गर्छु भने ब्याक्ती ले पाउदैन र कृषि बैकले रिण कम ब्याजमा दिन्छु भन्छ तर किर्षकलाई लास्टै गारो छ यो सबै झुट हो

    • @samridhirai3824
      @samridhirai3824 4 ปีที่แล้ว

      Sahi Kura hjur krodko dhito rakhdapni 25 lakh Rin paun muskilx ani yesma pni sal vri julauda pni paxain

  • @hariroka8761
    @hariroka8761 4 ปีที่แล้ว +24

    यि loan पनि नेताकाे अासे पासेहरुले पाउने हाे मुख्य किसानहरुले कहाँ पाउछनर बिचरा ।

  • @lachhumanmahato8601
    @lachhumanmahato8601 4 ปีที่แล้ว +20

    तपाई ले भने जस्तो सजिलो छैन सर तपाई का इंजीनियर हरू ले घुस न खाई कन एग्रीमेंट नै पास गरदैन्ं अनी के को सहुलियत भन्नू भको हो सर
    तर पनी तपाई भन्नू हुन्छ भने जनकपुर ब्रांच को नम्बर या ईमेल पाम यदी हजुर संग छ भने म फेरि ट्राई गरछू र घुस खान खोजे भने यो वीडियो उस्लाई देखाऊछू !

  • @basahafarms5340
    @basahafarms5340 4 ปีที่แล้ว +16

    झोले, चम्चे, हुक्के , ढोके, अरिङ्गालहरुको लागि मात्र हो। असलि किसानहरुले १% पनि पाएको छैन।

    • @smilkwait9512
      @smilkwait9512 4 ปีที่แล้ว

      Sahi vanu vayo hami garibi jasto kisan lai hoin yo rin yeti pauni vaye k hami pardesh aaunu parthiyo r

    • @ramchandrmajhi1273
      @ramchandrmajhi1273 3 ปีที่แล้ว

      Asali Kishan le Pako 6aina

  • @tekbahadurshrestha5774
    @tekbahadurshrestha5774 4 ปีที่แล้ว +8

    भिडियो राम्रो लाग्यो जानकारी को लागि धन्यवाद , बाबुकाजी सरको मोबाइल नम्बर पनि दिनुपर्यो ता कि कुनै कृषि बिकाश बैंक बाट ऋण दिन गार्‍हो मान्यो भने फोन गर्न सजिलो होस

  • @नमस्तेबुईपागुरुङगाऊ

    सारै राम्रो कुरो सुनियो

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +3

    भिडीयो बनाउनु भएकोमा धन्यवाद छ मैले पनी कुख्रा र बाख्रा फाम दर्ता गरेको २ बर्षनै भयो तर अार्थिक र जनसक्तीका मुल कारण सञ्चालन गर्न सकेको छुईन फाम दर्ता गरेबापत राज्यलाई कर चहीँ तिरी रहेकोछु

  • @devitgaming3736
    @devitgaming3736 4 ปีที่แล้ว +7

    यो vidio सहि ।।तर उहा ले भने जस्तो सजिलो कृषि बिकास बैंक का कर्मचरी ले ऋण दिएका छैनन।

    • @sabinatamang5309
      @sabinatamang5309 2 ปีที่แล้ว

      Yo vidio sahixa tara kriese bank la nai dheto manxa sar

  • @Timescric
    @Timescric 4 ปีที่แล้ว +2

    Saraii ramro interview krishna daju ....
    Aile ko yekdamai mag vaye ko topic uthaunu vo dherai le bujhnu vayo hola interview herera 😍😍

  • @zaindfg516
    @zaindfg516 4 ปีที่แล้ว +4

    मपनि बिदेश रिटेन हो तर लगानि पुगेन मेराे अहिलेकाे मुल्लेकनमा तिन कराेडकाे जमिन धिताे लाल्लपुर्जा र बाख्रा फमकाे प्यान नम्बर लियर जादा पनि महिले रिन पायन, झाेलामा र फायलमा पाल्नि हरुले मात्रै पाहुनि हो कृषि रिण र अनुदान, 100% सानु तिनु कृषकलाइत उइ खाेया

  • @ishworishrestha390
    @ishworishrestha390 4 ปีที่แล้ว +3

    Dherai ramro kura sunaunu vo sir

  • @anauthogaming984
    @anauthogaming984 4 ปีที่แล้ว +9

    झोला मै गाई बाख्रा पल्ने र झोला मै खेती पाती गर्नेलाई मात्र हो सबै सुबिधा 😂😎😉

    • @aawaztv6360
      @aawaztv6360 4 ปีที่แล้ว +2

      यस्तै लाउच मलाई पनि

    • @anauthogaming984
      @anauthogaming984 4 ปีที่แล้ว

      Testai ho raixa

  • @anjurai7682
    @anjurai7682 4 ปีที่แล้ว +9

    खाेई दिएनन् त बिना धिताे लाेन बगुर फर्म खाेल्नु भनेको

  • @tejindrajungadhikari3771
    @tejindrajungadhikari3771 3 ปีที่แล้ว +5

    हात्तीको दाँत खाने एउटा देखाउने एउटा भने जस्तै हो। जुन कृषक लाई कर्जा लिएर कृषि मा केही गर्न चाहने सामान्ने कृषक लाई यो कृषि विकास बैकले कर्जा दिदैन। मैले फार्म दर्त्ता गरेर केही महिना पछि कृषि विकास बैक मा सहुलियत कर्जा को लागि गएँ गएँ तर कुनै चासो दिनु भएन मेरो साथमा एक जना राजनीति पार्टी संग आबध्द साथी पनि संगै गएको वहाँको काम बैकले आसानी संग गरी दियो तर मलाई नानाथरीको स्ट्रेक्चर पहिला बनाएर मात्र बैकमा कर्जा को लागी माग गर्न आदेश गरीयो। जति सेमीनार मा या पत्रकार संग मीठो कुरा गरेपनि बैकले लगानी कागजी कृषक लाई दिन्छ जमिनमा काम गर्ने कृषक प्रति सौतेलो व्यवहार हिजोका दिनमा जस्तै आजको दिनमा पनि छ कुनै परिवर्तन भएको छैन। यही सत्य हो।

    • @harisaudxattree6440
      @harisaudxattree6440 3 ปีที่แล้ว

      चोर चुटिय हुन बेंक ल जाती पनि साथी हरु कोमेन्ट गरिरा छन् नि plz पढेर जानु चित्त बुझे like गर्नु कोमेटभुत्रु यार नेपाल मा साला खाते हरुको मात्र राज छ किन क्या हो भने। जो तिम्रो राखेको कुरा छ नि यसमा म एक कुरा राख्न चाहन्छु । दुर्गम क्षेत्रका मान्छे मान्छे होइन रैछ । जता साला चोर सदर्मुख मा बसेको मान्छे मान्छे रहेछ है। किन कि उदाहरण को लागि जस्को सरकारी जोब छ उसलाई के लाओन दिनु परो उसलाई त हर महिना सरकार नै पे गरी राछ, जस्को सर्दमुख मा बसेको छ उलाई बेवास्ता को के कमी छ, जता रोड पुगेको छ उ बेवास्त नै ठाउँ छ, अनि धोती हरु को नियम नै आनौठो छ। लोन दिनु पर्ने भनेको गरीब, मजदुर , असहाय, लाई हो धेरै होइन क्षमता अनुसार । साला खाते हरु दिन्छन् धनी पूँजी वालाई अनि का बाट हुन्छ।उनी हरुलाई त पुगेकै छ। के दिनु परो धनी पूँजी बाद लाई लोन।
      लोन गरीब मजदुर किसान असहायलाई पो दिने हो ।
      छिछि चुतिय बड़ा हेट

  • @binodsubedi2938
    @binodsubedi2938 4 ปีที่แล้ว +11

    ९%त भन्ने मात्र हो कुनै जानकारि आकोछैन भन्दै ११% मआफै ले तिरेको छु।।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 4 ปีที่แล้ว +6

    कृषिको ऋण हामी किसानलाई नेपाल सरकारले दिदैनन् धेरै झनजट र सास्ती गर्दछन् सक्कली गरिबी किसानलाई कुनै पनि हालतमा दिदैनन् पाटिकाे झाेले र दलाललाई नक्कली किसानलाई मात्रै नेपाल सरकारले ऋण कृषिको दिन्छन् झाेलामा कृषि बाेक्ने मान्छेलाई मात्रै दिन्छन् कृषि ऋणको किसानलाई यो मिडियाले भ्रम मात्रै हो जग्गा भएको सिचाइ भएको खेतीपाती गर्ने नेपाली गरिबीको हितमा कृषि उत्पादनमूलक क्षेत्रमा कृषि मन्त्रीले कुनै पनि हालतमा अहिलेसम्म सहजरूपमा कृषि ऋण दिएको छैनन् ध्यानाकर्षण छ सम्पूर्ण मिडिया र गणतन्त्रको सरकारलाई मेरो तर्फबाट

  • @jafarkc6090
    @jafarkc6090 4 ปีที่แล้ว +1

    धेरै राम्रो दुबैलाइ धन्नेबाद

  • @antimrai3396
    @antimrai3396 4 ปีที่แล้ว +8

    धितोबिना दिनु परो लोन कृषकलाई नत्र केको कृषि बैक पावर प्वाज हुनेलाई बर्षै पिछे दिने। यहाँ बास्तबिक कृषकलाई दिनु परो lon

  • @ramraiofficial...9955
    @ramraiofficial...9955 4 ปีที่แล้ว +5

    यो भिडियाे को कुरा सुन्दा चै सबैको मन खुशी नै भयो तर वाहा कृषि बैंकक मा लोन लिनु पर्यो भनेर जादा चाहिँ माकसम 100% नै म भन्छु दिदैन है किनकी मैले 17 , सत्र छोटि धाए तर पत्ताएन तेसैले मभन्छु इनिहरुले आफ्नो आफ्नो मान्छे लाई मात्रै दिन्छ है तेस्को अपराधी हरु बस्छन् त्यै भएर म भन्छु साथीहरू जानुभन्दा पहिला राम्रो बुझेर जानुहोला हैत ??!!

    • @aawaztv6360
      @aawaztv6360 4 ปีที่แล้ว +1

      हो र ?

    • @rajugitabohara3778
      @rajugitabohara3778 4 ปีที่แล้ว +1

      सही कुरा

    • @kamigham4471
      @kamigham4471 4 ปีที่แล้ว +1

      सई कुरा यो चोर हरु ले आफ्नो झोले हरु लाई मात्रै दिन्छ खाते चोर हुन इनी हरु सिदै गोली ठोक्न पर्छ यस्तो एमसी हरु लाई

  • @tikaramshrestha
    @tikaramshrestha 4 ปีที่แล้ว +5

    हाकिम हरुको कुरा सुन्दा लाग्छ,,कि ,,सजिलै कृषि विकास बैंकमा गयो,,दश लाख लिएर आयो व्यवसाय शुरु गरि हालौ जस्तो ।तर त्यसो होइन है किसान दाजुभाइ हरु,,,बैंक मा जानुस् अनि थाहा पाउनु हुनेछ,,बैकको प्रक्रिया ,ढिलासुस्ती ,चाप्लुसी , ।।।विना धनिपुर्जा ऋण पाए त ...

  • @rameshlama
    @rameshlama 4 ปีที่แล้ว +5

    सकिन्छ तर असली किसानले पाउदैन

  • @somprakash5188
    @somprakash5188 4 ปีที่แล้ว +1

    धेरै राम्रो जानकारी सर ।धन्यवाद ।

  • @gobindabahaduruchai1315
    @gobindabahaduruchai1315 4 ปีที่แล้ว +1

    Jankari ko lagi thank you sir ma pani krishima kam garne planma xu tapaiko video na xutai herxu

  • @sumitraadhikari4769
    @sumitraadhikari4769 4 ปีที่แล้ว +24

    10 लाख श्रण पास हुदै हदैन भयो भने कम्तीमा पनी 2 लाख घुस खाईदिन्छन हजुरका कर्मचारी ले

    • @Chettri_Vinod
      @Chettri_Vinod 4 ปีที่แล้ว +3

      घुस खानी लाई जेल चालान गरि दिनु पर्छ

  • @smilkwait9512
    @smilkwait9512 4 ปีที่แล้ว +5

    यो झुटो आसस्न नदिदा मा राम्रो हुन्छ होला सायद किन कि यो रिन हामी दुखी गरिबी किसन लाई होइन म नि केही गर्छु भनेर रिन लिन गको त कहिले को छैन कहिल्व पुर्जा छ्की नाइँ काहा नीर छ जग्गा रे धेरै गारो यो वाहान पार्न भन्दा त सिदै तिमी हरु दुखी गरिबी को लागि होइन भने हुन्छ नि दिदैन हो रिन भन्नी मात्रै हो नहित अहिले यो खाडी मुलुक मा आउनु पर्थियोर हामी @

  • @davidkhadka7120
    @davidkhadka7120 4 ปีที่แล้ว +1

    धन्याबाद सर यो सल्लाको लागि

  • @bishnuregmi5639
    @bishnuregmi5639 4 ปีที่แล้ว +7

    सर मलाई बाबू काजि थापाको सम्परक नम्बर पाउ सर बोलेर मात्र हुन्छ कृषि बिकास बैकले रिण दिदैन दिइहालो भने भित्र भित्रै कमिसनको खेल हुन्छ

  • @jiwantamu5419
    @jiwantamu5419 ปีที่แล้ว +1

    पहुँचवालालाइ मात्र सजिलो होला गरीब निमुखा सोझा नागरिकलाइ चाहि गाह्रो छ

  • @ganeshkarki8392
    @ganeshkarki8392 4 ปีที่แล้ว +8

    कि पाटी को , कि बैक को अाफ्नो त हुनु प्ररछ होला हामी जस्ता ले सुने मात्र होला हजुर ...? पाए त केही गरिन्थो अाफ्नै देश मा खाँडि मा वाक्क भईसकियो !::

  • @gamsenchuri762
    @gamsenchuri762 4 ปีที่แล้ว +1

    तपाईं लगाएत हाकिम जिउ लाई धन्य्बात छ

  • @lalbaijee7069
    @lalbaijee7069 4 ปีที่แล้ว +5

    अनुदान सहयोग बन्द गरि सहुलियत ऋिण दिएर सहि किसानलाई प्रत्साहान र झोले कृषकलाई निरुत्सान गरोैम।

  • @gobindprasadshiwakoti7281
    @gobindprasadshiwakoti7281 4 ปีที่แล้ว +2

    It’s great for giving information and it’s really worthy

  • @sumitraadhikari4769
    @sumitraadhikari4769 4 ปีที่แล้ว +10

    घुस खाने कर्मचारी लाई के गर्छ हजुरको कार्यक्रमले

  • @surajbc9236
    @surajbc9236 4 ปีที่แล้ว +1

    Jankari KO lagi hajur lai dhanebad

  • @sushilkhadka6422
    @sushilkhadka6422 4 ปีที่แล้ว +7

    कृषि विकास बैंकका मेनेजर र ऋण अधिकृतले घुस नखाए सम्म कुनै कृषकलाई ऋण दिएकाे मैले थाहा पाएकाे छैन । म अाफैं कृषक भएर गरेकाे अनुभव हाे घुस दिंदा पनि बिचकाे विश्वासिलाे ब्राेकरबाट पैसा असुल गरेर मात्र दिन्छन नत्र हजार बहाना बनाएर ऋण नै लगानी गर्दैनन । बेकारकाे बहस ।

  • @narendrarai5882
    @narendrarai5882 4 ปีที่แล้ว +6

    योजना तैयारिको साथै रकम दियिन्छकी परियोजना चलेको केही महिना बर्षपछिमात्र दियिन्छ कर्जा?

  • @yourchannel516
    @yourchannel516 4 ปีที่แล้ว +1

    Dherai ramro dhanya bad jankari ko lagi

  • @sanjeevthapachhetri3258
    @sanjeevthapachhetri3258 4 ปีที่แล้ว +1

    यो कुरा सही हो भनी राम्राे हो तर बैंक को कर्मचारी को कुरा सबै मा म चै विश्वास गर्दैन जे काम गर्दा पनि आफ्ना चिनेका मान्छे भय भने मात्रा काम छिटै हुने रैछ आफूले कुनै पनि चिनेको छैन भने काम गर्न गाह्रो हुदो रैछ

  • @kishortharu5636
    @kishortharu5636 4 ปีที่แล้ว +1

    Dherai ramro kura kaniko interview liyel aanu vo sir thank you so much

  • @thamugrg763
    @thamugrg763 4 ปีที่แล้ว +5

    भन्न त सबैले सजिलै आरम संग दिने गर्छन भन्छन तर कृषि वैंक मा जादा पहुँच र फोर्स लगाउनु पर्छ अनेक बहान मा दिनै मान्दैनन।यो मेरो अनुभव हो।म करिब बार्ह वर्ष भयो बिदेस मा बसेको हरेक दुई दुई वर्स मा तीन महिनाको छुट्टिमा जांदा कृषि विकास वैंक मा गएर कुरा बुझ्छु तर अनेक बहानमा दिन मान्दैनन कर्मचारी त्येस्तो कि सरकारको नितिनियम त्येस्तै हो।कुरा बुझिन माथी सर ले भने झै यति सजिलै कर्जा मिल्ने भए म आजै कर्जा लिन्थे र गाउँ नै फर्किएर केही गर्थे।

  • @prahladthapa7067
    @prahladthapa7067 2 ปีที่แล้ว

    कृष्ण भाई धन्यबाद । बाबुकाजी थापा सर नमस्कार ।

  • @amargurung9685
    @amargurung9685 4 ปีที่แล้ว +1

    Excellent information..👍👍👍🙏🙏🙏💐💐💐👌 catch you later.

  • @danbdrgurung9390
    @danbdrgurung9390 4 ปีที่แล้ว +1

    कुरा चै राम्रो लाग्यो तर काम चै राम्रो भई दिए हुन्थ्यो

  • @RecordKhabar
    @RecordKhabar  4 ปีที่แล้ว +3

    आफ्नो आफ्नो प्रतिक्रिया दिनु हुने सबै लाई धन्यवाद साथै नरम र सभ्य भाषामा प्रतिक्रिया दिनु हुन पनि अनुरोध गर्द छौ I थप जानकारीको लागि नजिकैको कृषि बिकास बैंकको शाखा कार्यालयमा गई बुझ्नु होला अथवा गुगल सर्च गरि फोन नम्बर हेरेर जानकारी लिनु होला I

    • @sumithchettry2174
      @sumithchettry2174 4 ปีที่แล้ว

      Sir video nekai ramro xa😊good job sir ho a head

  • @dumirai730
    @dumirai730 4 ปีที่แล้ว +4

    कुरा त एक्दमै ठिक हो तर खै मलाई त बिस्वास लागेन।

  • @gclaxman7909
    @gclaxman7909 4 ปีที่แล้ว +2

    Nepal Pride TV lai dherai dherai thank you. Sir le aba Laghu udyog and Small - middle Scal business related vedeio banaunu pryo.

  • @dewangurung3311
    @dewangurung3311 4 ปีที่แล้ว +7

    वहाँ को कुरा त पानीमाथिको ओभानो जस्तो लाग्यो यतिसस्तो 4% ब्याजदरमा 10 लाख पाए त नेपालमा कोहि बेरोजगार हुदैनथेहोला 😏

  • @purnakumar6170
    @purnakumar6170 4 ปีที่แล้ว +1

    Salam cha hajur lai ramro jankari deakom

  • @roshankc993
    @roshankc993 4 ปีที่แล้ว

    अति राम्रो लाग्यो !

  • @ganeshshrestha6776
    @ganeshshrestha6776 4 ปีที่แล้ว +1

    Rmro janakari ko lagi patrakar G ra kaaji Sir lae dhanyewad

  • @BikashDas-pj8rl
    @BikashDas-pj8rl 4 ปีที่แล้ว +2

    Sir hjr ko kura ramro xa tar hjr ko karmachari le Garda kam ramro xain

  • @yamb.raibhat568
    @yamb.raibhat568 4 ปีที่แล้ว +1

    Ramro kura.

  • @Shivabudhathokiofficial07
    @Shivabudhathokiofficial07 4 ปีที่แล้ว +1

    Verry good my brother

  • @chhatrathapa7547
    @chhatrathapa7547 3 ปีที่แล้ว

    धन्यवाद जानकारिका लागि ।

  • @The_Hidden_Queen
    @The_Hidden_Queen ปีที่แล้ว +2

    Good job sir

  • @lokenmewahang7443
    @lokenmewahang7443 3 ปีที่แล้ว +2

    झन्झटिलो मात्र होइन पैसा नखाई काम बन्दैन १००% पैसा लिएर काम गर्छन् कर्मचारीहरु

  • @rajugitabohara3778
    @rajugitabohara3778 4 ปีที่แล้ว +1

    सर धन्यवाद

  • @kisansandes8383
    @kisansandes8383 4 ปีที่แล้ว +2

    Thanks yo sab janakari diyko ma

  • @hamromobilet.v7749
    @hamromobilet.v7749 3 ปีที่แล้ว

    जान्कारी को लागि धन्यवाद हजुरहरुलाइ,

  • @राकेसथापा
    @राकेसथापा 4 ปีที่แล้ว +11

    पत्रकार महोदय 🙏 बाबु काजी सर को फोन नम्बर दिनु होला pls 🙏 उहाँ ले जे भन्नू भा छ नि 99% लागू भा छैन। तेति धेरै पढेको मान्छे ले यति धेरै झुठो बोल्नी? म बिदेस बाट आयको 9 महिना भो। म धेरै धाय बैक मा लोन कर्जा को लागि म घरेलु उद्योग खोलम भनेर अलि पुजि पुगेन . मेरो उपमहानगरपालिका को घरेडी धितो मा राखेर 8/10 लाख मात्रै निकाल्न खोज्दा नि हरेक झन्झट दिई रहेकोे छ। ब्याज 18% भन्छ। ताकी तपाई 5% भन्नू हुन्छ? पहिलै उद्योग दर्ता चाहिनी रे ताकी मेसिन कच्चापदार्थ नहेरी उद्योग दर्ता नै हुन्न? तेहि मेसिन र कच्चापदार्थ ल्याउन पुजि चाहिनी। यो कस्तो system हो तपाईं हरु को?

  • @mayapirati8468
    @mayapirati8468 4 ปีที่แล้ว +2

    Good

  • @sherbc5769
    @sherbc5769 4 ปีที่แล้ว +4

    खै बिसवास त लागेको छैना तैपनि नेपाल पुगेछि किरसि बैङकमा समपरक गरनु परला।

  • @saugatrai1769
    @saugatrai1769 4 ปีที่แล้ว +1

    Good ramro video Lago sir feri pani yastai video banaunu hola

  • @dbtamang1450
    @dbtamang1450 3 ปีที่แล้ว +3

    नमस्ते सर म रसुवा जिल्ला बाट बोल्दै छु।मैले कृषि फर्म दर्ता गरेको छु ।मैले रसुवाको कृषि बिकास बैंक म १०लाखको कृषि कर्जा लिनाको लागी बैंक म प्रस्ताव रखेको तर बैंक ले जाग्गको लालपुर्जा लगायत को दितो र अगाडि ब्यासय गरेको प्रमाण बिना कृषि कर्जा दिन मिल्दैन बन्छन् ।अनि तपाई बने बिना दितो १०लख दिन मिल्छ बन्छन् ।बुज्न नसकेको कुरा ।

  • @dhirenacharya1331
    @dhirenacharya1331 4 ปีที่แล้ว +1

    Very good sir

  • @dipaksk5393
    @dipaksk5393 4 ปีที่แล้ว +1

    Good information shar

  • @dronabiswo4353
    @dronabiswo4353 4 ปีที่แล้ว +2

    nice

  • @shamshrestha3413
    @shamshrestha3413 4 ปีที่แล้ว +4

    कृषि बिकाश बैंक ले कृषक लाई ऋण त सहुलियत रुप मा दिन्छौ भन्छ तर ती बैंक का कर्मचारी खराब छन पौच नभयेका र कमिसन नदिने कृषक ले ऋण पाउनै सक्दैनन। धाउदा धाउदा निरास भयेर बिदेश जान बाध्य पार्छन। अनुदान को लागि त झन कल्पना गर्नै सक्दैनन कमिसन दिने हरु दोहरो अनुदान लिइरहेको देखिन्छ। कृषि बिकाश बैंक ले कृषक बनेर अनुगमन गर्नुहोस त तपाइको कर्मचारीले ले कति सम्म दुख दिन्छ थाहा पाउनुहुनेछ। यहि कारण ले हो कर्मचारी Trade Union खारेज को माग । भ्रष्ट कर्मचारी हरु लाई कार्बाही नै गर्दैनन। कुर्ची मा बसेर बक्बास नगर्नुस फिल्ड मा जानुस।

  • @tejindrajungadhikari3771
    @tejindrajungadhikari3771 4 ปีที่แล้ว +2

    मलाई कृषि व्यवसाय गरेर आफ्नै घर, प्रदेश, देश भित्र केही गर्न मन छ, सौलीयत पूर्ण कर्जा बिना धीतो कमसे कम आठ लाख कृषि विकाश बैंक बाट प्राप्त हुनि हो भनि म आफ्नो लघु कृषि व्यवसाय गरेर आफ्नै मातृभूमि मा अगाडी बढ़ने थिए। परदेस मा बसना मन छैन।

    • @samrattheking4031
      @samrattheking4031 4 ปีที่แล้ว

      Samjhine matra ho Sathi. Thagne gari aaunus 50 lakh pani paunu hunxa kaam garna lai Ek paisa paudaina

  • @tikarambk1978
    @tikarambk1978 3 ปีที่แล้ว

    Ramro lagyo hajur kurakani 🙏🙏🙏

  • @prajwalsunuwar9162
    @prajwalsunuwar9162 3 ปีที่แล้ว

    धन्यवाद हजुर

  • @RajKumar-ed9dk
    @RajKumar-ed9dk 4 ปีที่แล้ว +5

    मैले पनि बुज्न गाको कृषि बैंक मा मलाई त पहिले deposit गर्नुपर्ने हुन्छ।।।।। त्यो पछि ऋण दिइन्छ वन्नु भायको थियो

  • @simrandangi6234
    @simrandangi6234 3 ปีที่แล้ว +4

    हावा गफ कमिसन दियो भने जति नि पैसा छिटो हुन्छ नत्र तपाइको फर्म टाढा छ नजिकको बैन्क मा जानुस भन्छन ।हामि जादा धेरै समय लाग्छ त्यसै ले ।चिनेको जानेको लाई मात्र दिन्छ्।

    • @kalutamang9814
      @kalutamang9814 3 ปีที่แล้ว

      Sir! Mlai babukaji thapa siro ko mo no ra hjro mo no dinu vyo vni sajilo huni thiyo

  • @indrapariyar824
    @indrapariyar824 4 ปีที่แล้ว

    Ati ramro sandesh ho sir

  • @kanchha_official2749
    @kanchha_official2749 4 ปีที่แล้ว +1

    Derai ramro lagyo sir

    • @jivanrai4298
      @jivanrai4298 3 ปีที่แล้ว

      auta gillako dartale arko gillama udham garna sakinx ki sakinna sar

  • @chhabiraj2110
    @chhabiraj2110 4 ปีที่แล้ว +2

    Good Morning sir,
    I'm chhabi Tolang from Morang gaxiya sir Mero pani Bangur Farmxa yesko lagi Ajhai bebasthit Banauna ani bangur ko patha thapna Lon linu paro yo lock dowan ko belama lon lina Milxaki mildaina hola.
    Thanks you have good day.

  • @chandratamang699
    @chandratamang699 4 ปีที่แล้ว +5

    अब कृषि बाट कर्जा लिने कृषिको क्रान्ति गर्ने हो

  • @Nishhchal
    @Nishhchal 3 ปีที่แล้ว

    yo dherai nai upyogi jankati ho thank you

  • @dipakdahal5061
    @dipakdahal5061 4 ปีที่แล้ว +3

    Malai ni Ratuwamai ko krishi bikas bank le dhito lyaunu bhannu bhayo ra dhanipurja lage manager le bhannu bhayo tapai ko jagga pass bhayako two years pugeko chhain bhannu bhayo .Bidesh tira hide yaha pani bhane ko jasto kamai bhayan.

  • @junathapa3559
    @junathapa3559 4 ปีที่แล้ว +4

    कृषि बिकाश बैंक ले कस्ता -कस्ता ब्यबसाय हरु लाई ऋण दिन्छ ? किराना पसल हुनेहरुले यो ऋण पाउँछन् कि पाउदैनन् ?

  • @nirajanshrestha6604
    @nirajanshrestha6604 4 ปีที่แล้ว +1

    Nice sathi

  • @pradipgurung948
    @pradipgurung948 2 หลายเดือนก่อน

    बैक कर्मचारीलाई लिने लोनको अनुपातमा कमिसन दिने सहमति गर्नुपर्छ यिनी कर्मचारीले आफै लागेर लोन सजिलो गरि पाउन सकिन्छ तर सामान्री कृषकको हकमा बिना कमिसन त यिनले झुलाएर वाक्क दिक्क लागेर योजना नै क्यान्सिल गर्ने अवस्था आउँछ ।

  • @surendrarana7598
    @surendrarana7598 4 ปีที่แล้ว +2

    Vanne matra ho patrakar sir

  • @nirmalalama4931
    @nirmalalama4931 3 ปีที่แล้ว +2

    सर तपाइले जति सजिलो गरि बोल्नु भयो तेति सजिलो गरि ऋण लगानि गर्नु हुन्न धेरै दुख पाएको छ। TB मा आएर जति बोल्नु भयो २५% पनि सत्ते छैना ।

  • @sharadarokamagar
    @sharadarokamagar ปีที่แล้ว +2

    साझ लोकल खसी भाले र ब्रान्ड रक्सी लगेर जानू पर्छ अनि बल्ल पाइन्छ नत्र जति धितो भएनि पाइदैन ।

  • @RajKumar-il1zr
    @RajKumar-il1zr 4 ปีที่แล้ว +1

    Hajurko astoi video haru Sarai man pariyo

  • @aawaztv6360
    @aawaztv6360 4 ปีที่แล้ว +1

    घर जग्गा सुकुम्बासी भएको पुर्जा नभएको एउटा युवा वर्ग जो सङ्ग हिम्मत छ। नयाँ सोच छ कृषि तथा पशुपालन गर्न चाहान्छ यसको लागी के छ हजुर?

  • @motibasnet6366
    @motibasnet6366 4 ปีที่แล้ว +7

    मुखले मात्रै भनेरे हुदैन हजुर । कार्यालय गयो भनी यसो गर्नु उसो गर्नु भनेर हरचिजमा बहाना झुन्डाएर हैरान हुईन्छ ।। ल साच्चै सत्य हो यो कुरा भनि बैंकले बहाना बनाउनेतर्फ गयो भनी मलाई Call गर्नुहोस् म कार्यनयन गराउछु भन्ने हिम्मत देखाउनु भनेरे मेरो message राखीदिनुस Nepal Pride TV कुरा राख्न सक्नु हुन्छ?

  • @dipendramahato4873
    @dipendramahato4873 3 ปีที่แล้ว

    Dherai ramro chha

  • @marthalama8858
    @marthalama8858 3 ปีที่แล้ว

    Thanku sir tapai ko sujab ko lagi

  • @SurendraEkten
    @SurendraEkten 4 หลายเดือนก่อน +1

    नाता गोता र पार्टीका झोलेलाई मात्र मिल्छ लोन।गर्न खोज्ने हेरोको हेरै।

  • @kishorpujachannel6853
    @kishorpujachannel6853 3 ปีที่แล้ว

    Sarai ramro lagyo sir ko kura

  • @DeepikaNanu
    @DeepikaNanu 4 ปีที่แล้ว +1

    Good sar

  • @rajendrabaylkoti3309
    @rajendrabaylkoti3309 4 ปีที่แล้ว +1

    कृषि अाैजार हरु, जस्तै खन्ने जाेत्ने मसिन हरु, पम्पस्प्रे हरु, यी मेसिन हरु कुनै ठाउबाट ल्याउनु परेमा सहयाेगर पनईन्छ, कि के कसाे हुन्छ, सर।

  • @dambargiri27
    @dambargiri27 4 ปีที่แล้ว +2

    सर नमस्कार म आहिले कुवेत मा छु र मैले स्यानो औधोगीक कम्पनी खोल्ने इछयोक छ र येसमा मलाई बेनक बाट सहयोग मिल्छ येसको जानकारी दिनुभयो हुन्थयो सर

  • @leepe6382
    @leepe6382 3 ปีที่แล้ว +2

    सर तपाईं ले फेरि पनि येस्तो भिडियो बनाउनु परो अनि येसमा बाबू काजि थापा जिउ को फोन नम्बर पनि राखनु पछा बोलेर मात्रै हुदैना

  • @nishaalemagar1137
    @nishaalemagar1137 4 ปีที่แล้ว +2

    Khukra bungur palna ko lagi rin pauxa ki paudai na hola.??