मान्छे खान खोज्ने चितुवालाई नवलपुरमा गाउँलेले कु*टिकुटि मा*रे । यसरी घरभित्र पसेको थियो | nawalpur

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 มิ.ย. 2024
  • मान्छे खान खोज्ने चितुवालाई नवलपुरमा गाउँलेले कु*टिकुटि मा*रे । यसरी घरभित्र पसेको थियो | nawalpur
    --------------------------------------------------------------------------
    कृपया हाम्रो च्यानल News Nepal लाई subcribe गरि सँगै रहेको वेलआइकनलाई दवाउँन नभुल्नुहोला ।हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर पस्कने छौ
    Nepal NewsLine
    -----------------------------------------------------------------------------
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । Embedding to a website is allowed.
    Thank You.
    --------------------------------------------------------------------
    twitter cantact
    lalita luitel
    @lalitaluitel
    dear kalpit
    @kalpit_subedi
    email :- kalpitbabu@gmail.com
    ......................................................

ความคิดเห็น • 761

  • @KanxaStha001
    @KanxaStha001 หลายเดือนก่อน +326

    नेपाल सरकारले नियन्त्रण गर्नुपर्ने हो नसकेपछि जनताहरूले मारे ठिकै भयो। कतिको ज्यान लिन्थ्यो होला🙏🇳🇵🇳🇵

    • @saigiri2757
      @saigiri2757 หลายเดือนก่อน +18

      यसरि मारेर समस्या को समाधान हुदैन सर यो सबै दाइत्व सरकार को हो र जिम्मेवार हुनु पर्ने हो।।।

    • @user-vh3ku5iy6d
      @user-vh3ku5iy6d หลายเดือนก่อน +1

      0

    • @deadsoul8217
      @deadsoul8217 หลายเดือนก่อน +1

      100%samrakchyan garni daitwa sarkari pakchya ko ho...atti careless ban karyalaye ko🤬toit j garyo gauley ley thik garyo...manchey ko jyan vanda thulo janawaor hora??na niyantran lina sakney auta na Auta nirdos gauley ra baccha bacchi marthyo...dinkai palkinthyo....tara iniharuley niyantran gardaina thiyo ....sahasi gauley salute🙏🏻cha....

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

    • @KASHISH_MAHATO09
      @KASHISH_MAHATO09 หลายเดือนก่อน

      @@saigiri2757 tw lai tha xa shab 11 janna lai mar new gari ghaite bnako thwyo tha xa ?? 3 ghanta police mayar lai vhnda ne kei vhnyna tei time ma 5 janna lai attack gryo k gar ne mar ne ??

  • @ushashrestha8232
    @ushashrestha8232 หลายเดือนก่อน +129

    हिम्मतिलो हुनुहुंदो रैछ भाइ परिवार को ज्यान बचाउँनु भयो 👍️

    • @user-dh7zb7kz9w
      @user-dh7zb7kz9w หลายเดือนก่อน +1

      गुट ❤❤

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @mohanpulami7202
    @mohanpulami7202 หลายเดือนก่อน +243

    चिटुवा होस कि बाघ होस वा सिह नै किन नहोस मार्नु पर्छ यस्लाई ठिक गरेछ

    • @amitbhai6912
      @amitbhai6912 หลายเดือนก่อน +2

      Good sir

    • @ilovemynepal3756
      @ilovemynepal3756 หลายเดือนก่อน

      Teso ho vane harek manchhye lai pani yesari nai lakheti lakheti kuti kuti Marna pachh 🤬🤬🤬😡 hami manchhye vanuda chahi bhok metna sabai kura Huda hudaini kuhra khasi ranga bangur sabai khani Mari Mari Ani yeuta nirdosh janawar Jo bhoko chha ra khana khjda usle j vetyo tyo khana khojda usko chahi thulo galti vo Haina?? Marne nai vaye yek yek mancchelai mar pakhandi haru suwarthi haru

    • @Hemanta501
      @Hemanta501 หลายเดือนก่อน +2

      १००%✓सहि मार्नु पाउनु पर्दछ

    • @lochanshrestha7456
      @lochanshrestha7456 หลายเดือนก่อน +3

      Ani banya jantu basne thau atikraman gari basepachi ani kaha janxa ta chituwa pani ...

    • @terminator19111
      @terminator19111 หลายเดือนก่อน

      La hera sikchya ko kami

  • @shovasunar6388
    @shovasunar6388 หลายเดือนก่อน +118

    जे गर्नु भयो एक दाम ठीक गर्नु भयो 🙏मान्छे नै खाना खोजेसी कस्ले पो छोड्छ र नवलपरासी बासी मेरो तर्प बाट सलाम छ 🙋🙋🙏🙏🙏🙏

    • @ilovemynepal3756
      @ilovemynepal3756 หลายเดือนก่อน

      Timi gharma masu ta khadihauni timilai ni yesari gari Marna Aaye vane k garcchyeu?

    • @praptigurung1243
      @praptigurung1243 หลายเดือนก่อน

      मान्छे खाना थाले पछि नमार्नित बाग ठूलो होकि मान्छे​@@ilovemynepal3756

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @user-hc9ql7ml9t
    @user-hc9ql7ml9t หลายเดือนก่อน +13

    मान्छेको ज्यान भन्दा ठूलो चितुवा होइन गाउँले हरुले जे गरे ठिक गर्यो।

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @gjrdnmrhiheyyebkk476
    @gjrdnmrhiheyyebkk476 หลายเดือนก่อน +80

    Well Done बहादुरी काम मन्छे ठुलो की चीतुवा ? स्याबास गांउले 👍👍👍👍👍👮‍♂️👮‍♂️

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @Paaku1522
    @Paaku1522 หลายเดือนก่อน +9

    जे गर्नु भयो एकदमै ठिक गर्नु भयो मान्छेको ज्यान भन्दा ठूलो चितुवा को ज्यान होर ठिक गर्नु भएछ राम्रो धेरै खुशी लागो खबर सुनेर

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @tamangk
    @tamangk หลายเดือนก่อน +82

    सर्प, चितुवा, बँदेल, बाघ जेसुकै हाेस्। समयमा उद्दार नगरे जनताले नै ठिक पार्छ।

    • @narayennarayen5413
      @narayennarayen5413 หลายเดือนก่อน +1

      Janawar le manxemarxa vane manxele ne kena janawar lai kena namarne thek garixan te jantale

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @rajarammahat8899
    @rajarammahat8899 หลายเดือนก่อน +43

    यकदम ठिक गर्नु भो हजुर

  • @user-ry9nr2hj6q
    @user-ry9nr2hj6q หลายเดือนก่อน +58

    खते नेपालको कानुन मान्छे मर्नु हुने चितव मर्न नहुने रे

    • @praptigurung1243
      @praptigurung1243 หลายเดือนก่อน

      तेहित एक दम राम्रो गर्नु भयो

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @PhullbahadurLama
    @PhullbahadurLama หลายเดือนก่อน +27

    जंगली जनावर बाघको आक्रमण बाट हामीले पनि आफन्त गुमायका छौ खै त सरकार बाट छतिपुर्ती जे गर्यो ठिक गर्यो

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @Pardatamangtamang-iv6yx
    @Pardatamangtamang-iv6yx หลายเดือนก่อน +39

    जनताले राम्रो काम गरेको छ ।मान्छे भन्दा ठुलो होइन चितुवा ।

  • @jasugurung7292
    @jasugurung7292 หลายเดือนก่อน +21

    मान्छे को ज्यान भन्दा ठूलो चितुवा होइन मार्दे ठीकै राम्रो भयो

    • @ilovemynepal3756
      @ilovemynepal3756 หลายเดือนก่อน +1

      Waa waa Kya gajab ko soch timilai timro jyan paryo Ani tyo nirdosh ko jyan uslai napayro?? Aakhir bachne chhaina ta sabailai hunchha ni haina

    • @unknownplayer6589
      @unknownplayer6589 หลายเดือนก่อน +2

      ​@@ilovemynepal3756
      nirdosh.?
      Ko nirdosh.?
      Cheetah nirdosh bhannu bhako.??
      Kasari nirdosh.?
      Dekhnu bhayena kati jana lai ghaite banako tei cheetah le..
      Ani manche le ta kei garnu hunna bhanne bujchan tara cheetah le bujchan ra yo kura..
      Janawar harulai bhok lagyo bhanne usko agadi j cha tesai lai attack garchan yo sochdainan ki yo ta manche ho esle molai kei pani gardaina mo pani inaru lai khadina bhanera..

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @chandrajesusloveus.2766
    @chandrajesusloveus.2766 หลายเดือนก่อน +8

    वाउ धेरै राम्रो ।।।सरकार निकुञ्ज लाई मान्छेको भन्दा सायद यो चितुवाको माया धेरै होला

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @rujalthapa6395
    @rujalthapa6395 หลายเดือนก่อน +17

    मान्छेको ज्यान खेल्ने काम जो कोहि गर्च भनी मार्नु नै बेस हुन्छ । धेरै राम्रो काम ,सारा गाउलेलाई धन्यवाद 🤘🤙💪

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @laxmisapkota1348
    @laxmisapkota1348 หลายเดือนก่อน +6

    यस्तो बहादुर छोरा भएसी बाघको मुख बाट पनि बचाउछ भनेको हो रेछ।

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @MagarMilanJee
    @MagarMilanJee หลายเดือนก่อน +58

    राम्रो गर्नु भयो मान्छे मार्ने चितुवालाई मारेर👍👍👍👍

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @GayatriGharti-1230
    @GayatriGharti-1230 หลายเดือนก่อน +4

    धेरै धेरै राम्रो काम गर्नु भयो गाउ को बस्ती मिलेर 💪🙏👍️👍️ । मान्छेको जीवन भन्दा थुलो अरु केही हुदैन । बद्लाको सत्तामा बदला नै लिनु पर्छ भन्ने मेरो धारना छ ।
    जे भय पनि गोर्खाली को सन्तान होनि हतियार बिना लद्छ,हो नेपाली त। बाउ बाजेले यो देश को नाम राखेको छ तेसैले नेपाली गोर्खली होके 🤣💪

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @karmaathapa
    @karmaathapa หลายเดือนก่อน +22

    चितुवाको ठाउँ तेहाको ओडा अध्यक्ष र संसद को टाउको फोरिनु पर्ने 🤔🤔🤔

  • @serpapemba771
    @serpapemba771 หลายเดือนก่อน +5

    नेपाली जनताले चायो भने जेपनि गर्छ मान्छे खान अाउने बाघलाई पार्नुपर्छ 👍️👍️

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @sangitaghale1138
    @sangitaghale1138 หลายเดือนก่อน +5

    saarai ramro kaam garnu vo thank you sabai lai 💪💪💪💪👌🏻👌🏻👌🏻🙏🙏🙏

  • @chndilaltamang7950
    @chndilaltamang7950 หลายเดือนก่อน +2

    जे गर्याे ठिकगर्याे गाउले ले👍️👍️👍️

  • @jaguramtharu6343
    @jaguramtharu6343 หลายเดือนก่อน +2

    जेगर्नुभयाे गाउँले दाजु भाईहरुले ठिकगर्नेभयाे ।

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @kalpanathap7163
    @kalpanathap7163 หลายเดือนก่อน +3

    यो ज्यानमारा चितुवा होसकि बाघहोस गाउलेले मारेछ राम्रै गर्यो यो गाउलेहरुलाइ बहादुरिको तक्मा दिन पर्छ🙏🙏

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @jasodarai-mr9bk
    @jasodarai-mr9bk หลายเดือนก่อน +5

    ५७ सालमा एकजना ऋषि माहात्मा जीले भबिस्यबाणी गर्नुभाको थियो अबको समय ठिकछैन मान्छे मा पापहत्या हिसा बडनेछ रगतको खोला बग्नेछ आफ्ना आफन्तभित्र मारामार हुनेछ बाढीपहिरोले धेरैधनजनको क्षतिहुनेछ बिल्डीक घरमा बाघभालु पस्नेछ यो भबिस्यबाणी सुन्नुहुने जत्तिले लेखेर राख्नु भन्नुभाको सायद पूरा हुदैगरेको पो होकी😢

  • @dhanbk9864
    @dhanbk9864 หลายเดือนก่อน +2

    ठिक गर्नु भयो मारेर मान्छेलाई खान खोजेपछी

  • @cpschandra
    @cpschandra หลายเดือนก่อน +1

    अति राम्रो काम मान्छेलाई जनावर ले आक्रमण गर्छ भने मार्नु जरुरी छ

  • @LovelyXetrii
    @LovelyXetrii หลายเดือนก่อน +3

    नेपाल सरकारका निकायहरुले वास्ता नगरेपछि जनता मार्नु ठिकै हो जे गरे जनताहरुले ठिक गरे।

  • @sugamlawati3065
    @sugamlawati3065 หลายเดือนก่อน +4

    good job मान्छे भन्दा ठुलो जनावर हुदैन

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @davidgurung3504
    @davidgurung3504 หลายเดือนก่อน +1

    धेरै राम्रो काम गरेको रहेछ सैलूट छ गाउले लाई 🙏

  • @Hemanta501
    @Hemanta501 หลายเดือนก่อน +1

    मान्छे खाने चितुवा मरेपछि अर्को घटना घट्न पाउदैन ठिक गर्नु भयो गाऊँले दाजुभाई दिदीबहिनी हरु very good we'll don 👍👏👏👏🇳🇵जय नेपाल

  • @ambarmagar4015
    @ambarmagar4015 หลายเดือนก่อน +3

    Nawolparsi ko jantaharu sahasi good salam x 👍👍🙏🙏🙏🙏🙏

  • @boombahadur922
    @boombahadur922 หลายเดือนก่อน +2

    ठिकै गरेछन गाउलेले बधाई छ गउका दाजुभाइलाई

  • @goldenthapa6973
    @goldenthapa6973 หลายเดือนก่อน +11

    100% सहि गर्नुभयो गाउँले ले ! मान्छेको ज्यान टुलो कि जनवारको ? नमारेको भए कति मानविय क्षती हुन्थ्यो बेलैमा बुद्वी पुर्‍याएछन जनता ले ।

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @user-jk5up9pn1e
    @user-jk5up9pn1e หลายเดือนก่อน +7

    जनता ले ठिक गरे

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @Raisus123
    @Raisus123 หลายเดือนก่อน +2

    रोग लागेको चितुवा होला त्यस्ले टोकेर घाइते भएको सबैलाई राम्रो उपचार गर्नु भन्नू होला

  • @ghayal1979
    @ghayal1979 หลายเดือนก่อน +1

    यो आन्टीको रिपोर्टिङ लास्ट कडा रैछ।
    ऋषि धमलालाइ पनि फ्लप गर्दिने भए ल।

  • @PKDViewsPrakashKumarDarlami
    @PKDViewsPrakashKumarDarlami หลายเดือนก่อน +3

    टाढै बसेर भएपनी भिडियो कैद गर्ने छेरूवालाई कोटी कोटी धन्याबाद😂😂😂

  • @kalpanamagar784
    @kalpanamagar784 หลายเดือนก่อน +2

    बल्ल ठिक भो एस्ता जनावर लाई गाउँ पस्न दिन हुदैन मारिहाल्नु पर्छ

  • @shushilabhusal6584
    @shushilabhusal6584 หลายเดือนก่อน +1

    समस्या को उचित समाधान गनुभयो 👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻

  • @gelangmagarnaulasingh2869
    @gelangmagarnaulasingh2869 26 วันที่ผ่านมา

    La ekdam mai khushi lagyo guys ma pani kawasoti kai ho but ahile bidesh dekhi herdai xu salute gaule haru lai

  • @user-rl3sn3js2g
    @user-rl3sn3js2g หลายเดือนก่อน +2

    अब बचाउनी हैन मार्नु पर्छ धेरै राम्रो good salaam chha गाउले दाजु भाइ दिदी बैनिहरु

  • @user-qj8ui2jd8e
    @user-qj8ui2jd8e หลายเดือนก่อน +1

    सहि गर्नु भयो मान्छे नै मर्नु त भयननि

  • @madhurai7298
    @madhurai7298 หลายเดือนก่อน +1

    💯 garnu bhayo kati dherai manxe khako xa mero maiti gau ho think garnu bhayo ❤❤❤❤

  • @ShibRamTamang
    @ShibRamTamang หลายเดือนก่อน +1

    धेरै राम्रो

  • @Sermasurya52
    @Sermasurya52 หลายเดือนก่อน

    Sahi nirnaya leko ho yo gaulele so good job👍👍🙏🙏🙏Sarkar vandai baso vane katiko jyan sakinthyo👍👍🙏🙏

  • @Shivadukhidukhijeeban
    @Shivadukhidukhijeeban หลายเดือนก่อน

    एक दम राम्रो

  • @user-ki4rv5ix2h
    @user-ki4rv5ix2h หลายเดือนก่อน

    धेरै राम्रो काम❤❤❤❤

  • @amitbhai6912
    @amitbhai6912 หลายเดือนก่อน +1

    जे सुकै होस मार्नु पर्छ सर मान्छे लाई मार्ने अनि यस्ता जनावर लाई मार्न न पाउने?

  • @tankshahi5062
    @tankshahi5062 หลายเดือนก่อน +2

    100%% राईट गरे गाउले आफनो समाज वचाउने....।लुटेरा सरकार ले केई गर्देन

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @BirkhaTamang-yf7px
    @BirkhaTamang-yf7px หลายเดือนก่อน

    Wow derai ramro garexa hjr harule👍️👍️👍️

  • @ShyamjiLama-mn7qb
    @ShyamjiLama-mn7qb หลายเดือนก่อน +1

    पहल त गरेको रहेछ त प्रशासन किन यति सुस्त जब खबर पुगे पछि त तुरुन्त घटना स्थल मा पुग्नु पर्छ कि पर्दैन ,ल भन्नुस त के मान्छे मरेपछि पुग्ने हो त यो कमजोरि नेपाल सरकार को हो कि पुलिस प्रशासन हो यो संसोधन हुनु पर्छ यो मेरो घोर आपत्ति हो त्यस स्थानमा मात्र घ्ट्ने हैन भोलिको दिन्मा पनि घट्न सक्छ भन्दै फेरि पनि म घोर आप्त्ति जानाउ छु ,र सम्बन्धि निकाय सम्म पुगोस् , मारेरै राम्रो गर्नु भयो

  • @GopalChand-ib9xf
    @GopalChand-ib9xf หลายเดือนก่อน

    सारै राम्रो काम गरे गाऊले हरुले

  • @sabinthapa3212
    @sabinthapa3212 หลายเดือนก่อน +2

    ठिक गरे गाउलेले चितुवा को ज्यान भन्दात मान्छेको ज्यान ठुलो हो

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @user-bo4pz7kv2v
    @user-bo4pz7kv2v หลายเดือนก่อน +1

    सबै vanda राम्रो गाउले मिलेको राम्रो हो सहि गर्नु vayo

  • @user-tf8zb7dc4h
    @user-tf8zb7dc4h หลายเดือนก่อน +1

    Dherai ramro Kam garnu vayo

  • @user-vc5sz3zk6l
    @user-vc5sz3zk6l หลายเดือนก่อน +2

    स्याललाई मात्रै होला काल आएपछि शहर पस्छ भनेको हैन रेछ,चितुवाको काल आएपनि शहरै पस्ने रेछ,एकदमै ठीक्क भो,यस्ता नरभक्षिलाई जतिसुकै दुर्लभ भएपनि मार्नैपर्छ।

  • @TikaramRai-jn8wj
    @TikaramRai-jn8wj หลายเดือนก่อน +1

    एकदमै सहि गरे यस्ता जनावरलाई खोजी खोजी मारे हुन्छ

  • @user-vs1vr2ik5u
    @user-vs1vr2ik5u หลายเดือนก่อน

    Good. Job thank you

  • @jayantibasnet3142
    @jayantibasnet3142 หลายเดือนก่อน +1

    आफ्नो ज्यान जाेगाउनकाे लागि भएपनि मार्नुपर्ने अन्तिम बिकल्प हाे।जहाँ भेटिन्छ त्यहि मार्नुपर्छ।

  • @binabina7708
    @binabina7708 หลายเดือนก่อน +1

    अाफनाे सुरक्षा अाफैले गर्नुपर्छ सरकारकाे भरमा बसेपछि जुनसुकैबेला मर्न सकिन्छ ।

  • @Rey-dw6fn
    @Rey-dw6fn หลายเดือนก่อน +3

    ठिक गर्नु भो आफ्नो ज्यान जोगाउन त परि हाल्यो नि चितुवा ले मान्छे खादिन म भन्छ र।अनि सरकारी कर्मचारी चै किन समय मा नाअको होला ।

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @sujangahatraj2420
    @sujangahatraj2420 หลายเดือนก่อน +1

    यो सब को नतिजा प्रसास्नको डिला सुस्तिको कारण हो

  • @sandeshvlog8017
    @sandeshvlog8017 หลายเดือนก่อน

    Thank you 26 yutube subscriber family🎉🎊💖 Keep supporting guys❤❤❤❤

  • @bharatsaud8186
    @bharatsaud8186 หลายเดือนก่อน +1

    आम जनता हरु ले एकदम ठीक गरेको देखिन्छ है।

  • @PrabhaXettri
    @PrabhaXettri หลายเดือนก่อน +1

    ठिक गर्नु भएछ 🎉🎉🎉🎉

  • @RajendraKulung-ni1dy
    @RajendraKulung-ni1dy หลายเดือนก่อน

    धेरै राम्रो ठिक गर्नु भयो ❤

  • @santoshpunmagar9065
    @santoshpunmagar9065 หลายเดือนก่อน

    Very very good work 👍👍

  • @bishnughimire613
    @bishnughimire613 หลายเดือนก่อน +1

    धेरै राम्रो गर्नु भयाे गाउँ ले हरू ले

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน +1

    मान्छे लाई आक्रमण गर्ने लाई मार्नु नै पर्छ

  • @user-uz4iw6cg4x
    @user-uz4iw6cg4x หลายเดือนก่อน +1

    माछे को जियान लिने लाई के गर्नु मार्नु पर्छ कले नमार भन्छ उसै को घरमा लाइजर राख भनुनि

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w หลายเดือนก่อน +1

    मान्छेको ज्यान भन्दा ठूलो पशु होइन् एकदम ठीक गर्नु भयो ।

  • @saraswotibhatta3470
    @saraswotibhatta3470 หลายเดือนก่อน

    बृद्ध अामा र सबै परिवार लाई बचाउन सफलभयकाेमा धन्यवाद ।

  • @pbrai2889
    @pbrai2889 หลายเดือนก่อน +1

    हिंस्रक-अधमखोरी जनवार बनसंरक्षण कर्ताले सुरक्षा गर्न नसकेपछी, आत्मा सुरक्षाका निम्ती मार्नु बिकल्प अरु छैन।

  • @ganandrarai9380
    @ganandrarai9380 หลายเดือนก่อน

    Thik gare6ou marera.good job.

  • @renukaghising3089
    @renukaghising3089 หลายเดือนก่อน +1

    Good job 👏

  • @GambirJang-cv6go
    @GambirJang-cv6go หลายเดือนก่อน +1

    प्रसासन चुप बसे पछि अरु उपाय केत ठिक गर्यो गाउले ल्रे

  • @user-cn9tc7fi6b
    @user-cn9tc7fi6b หลายเดือนก่อน +1

    मार्गको बिकल्प थिएन

  • @ganeshpaudel6038
    @ganeshpaudel6038 หลายเดือนก่อน

    एकदम रामो

  • @ramadhakal7634
    @ramadhakal7634 หลายเดือนก่อน +6

    मान्छेकाे बस्तिमा आयर दुखदिय पछित शमस्याकाे शमाधान त गर्नैरिगाेनि

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

    • @RabiLama-gc9yf
      @RabiLama-gc9yf หลายเดือนก่อน

      तपाईँको सोच गलत हो, पृथ्वी मानवको लागि मात्र होइन, सबै प्राणीहरुले पनि संसारमा बाँच्न पाईन्छ ।
      पृथ्वीमा हामी जस्तो मानवजातिले शाकाहारी पशुपंक्षीले खाने जंगल काट्ने, मांसाहारी पशुपंक्षीले खाने पशुपंक्षी शिकार गरेर सकाएपछि मांसाहारी पशुंक्षीले खाने जंगलमा केही पशुपंक्षी नभेटेपछि मानवजाती सिधैं आक्रमण गरिहाल्छ ।
      पृथ्वीमा आज
      मानव 8 अर्ब
      सिंह 4 हजार
      पाटेबाघ 3500
      चितुवा 30 हजार
      गैंडा 4 हजार
      हात्ती 30 हजार
      गुरिल्ला 700

  • @janakpaudel6113
    @janakpaudel6113 หลายเดือนก่อน +2

    ठिकै छ त

  • @tipstvnepal8491
    @tipstvnepal8491 หลายเดือนก่อน +1

    Ramro garexan good

  • @AmberRai-gc7oj
    @AmberRai-gc7oj หลายเดือนก่อน

    Ek dam ramro gare

  • @tilakdevkota760
    @tilakdevkota760 หลายเดือนก่อน +1

    मान्छे खादा केहि नहुने चितुवा मार्दा के भो र प्रतिरक्षा गरे जनताले

  • @dineshpachhai5304
    @dineshpachhai5304 หลายเดือนก่อน

    Very good job 👍 jay hos janta

  • @user-ek4pp8lu6m
    @user-ek4pp8lu6m หลายเดือนก่อน +1

    Good 👍 job

  • @narbadharnarbadhar9564
    @narbadharnarbadhar9564 หลายเดือนก่อน

    Very good ramro garexan hamro parsasan ko kamjori ho mardko theki vayo

  • @user-fo1vb8vi7v
    @user-fo1vb8vi7v หลายเดือนก่อน +1

    ठिक हो है राम्रो गरेको ❤❤❤❤

  • @suryabhan2032
    @suryabhan2032 หลายเดือนก่อน

    ठिक गर्नु भयो गाउका दाजु भाइ हरुले

  • @dineshkharel1785
    @dineshkharel1785 หลายเดือนก่อน

    Wow nice good hajur

  • @Adip_Dangi31
    @Adip_Dangi31 หลายเดือนก่อน +1

    ठिक गर्नु भो चितुवाले मान्छे मार्न हुने मान्छेले चितुवा मार्न नहुने यो कस्तो नियम हो

  • @netrabdrstha1823
    @netrabdrstha1823 หลายเดือนก่อน +3

    गाउले ले ठिक काम गरेछ मान्छे 5 जना घाएल भयो या मर्ने थियो त्यो शक्तिशाली छ के त्यो नेपालको देश रक्षकको लागि पालेको हो र ? मान्छे लाई हानी गर्ने बोर्डर मा राख्न पर्ने भयो देश रक्षा ।

  • @Rcjph
    @Rcjph หลายเดือนก่อน +1

    ठिक्क गर्यो

  • @MinbahadurKumal-tg2kn
    @MinbahadurKumal-tg2kn หลายเดือนก่อน +1

    Good good sahi ho

  • @AkashAkash-vh4bh
    @AkashAkash-vh4bh หลายเดือนก่อน

    good jop gaule dai vai 🤝🤝🤝🤝

  • @bishalthapa4065
    @bishalthapa4065 หลายเดือนก่อน

    good job 👍️👍️💪💪

  • @homprasadGmr
    @homprasadGmr หลายเดือนก่อน

    सलाम छ साहसि ब्यक्तिहरुलाइ ।

  • @Lazyhost
    @Lazyhost หลายเดือนก่อน +1

    बिश्वमा नेपाली नै बुद्धीमान रैछ।

  • @GombuSherpa-it8mw
    @GombuSherpa-it8mw หลายเดือนก่อน

    Goood job

  • @gangabahadurtamang3992
    @gangabahadurtamang3992 หลายเดือนก่อน

    धेरै धेरै राम्रो हर्नु भयो यो बाघ चितुवा सबै यसै गरि मर्नु पर्छ नत्र यसले त धेरै मान्छे मार्छा
    Very good nice