नेपालकै नमूना बन्यो इलामको गाई पालन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ส.ค. 2024
  • कुनै बेला इलामको चिया बगानले ठूलो चर्चा कमायो । अलैची, अम्रिसो, अकबरे र अदुवाको उत्पादन बढ्न थालेपछि ५ अ यहाँको पहिचान भयो । यसबाट यहाँका किसानले राम्रै आम्दानी गरे । अहिले गाई पालन व्यावसाय पनि निकै फस्टाउन थालेको छ । यहाँका किसानले गाईको दुधबाट घ्यू, छुर्पीलगायतका बिभिन्न परिकार उत्पादन गरेर मनग्य आम्दानी गर्न थालेका छन् । अहिले यहाँको गाई पालन व्यावसाय पनि आधुनिकीकरण हुँदै अगाडि बढेको छ ।

ความคิดเห็น • 2

  • @milanmagar3507
    @milanmagar3507 ปีที่แล้ว +1

    धेरै राम्रो छ इलाम काहा हो? फोन नम्बर पाउन सकिन्छ ??

  • @bhavilalkhawas1797
    @bhavilalkhawas1797 3 หลายเดือนก่อน

    Malai pani phone no. dinu hola