त्रि.वि.उप- प्रध्यापकको गाई फार्म : दैनिक १५०० लिटर दूध उत्पादन, बार्षिक करोडौंको कारोबार
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- Guest:
#Baburam_Karki
---------------------------------------------
Copyright Provided By
© Power Media Network
To stay updated please CLICK HERE to SUBSCRIBE: / @powermedianetwork
Power Media Network is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Visit us @ www.powernewsonline.com, Facebook : / powermedianetwork
Connect With Power Media Network
ढुंगे युगमा झैं ओढारमा बस्ने बा-आमाको कथा : हेर्नुहोस् >>> th-cam.com/video/imt9iqoQh-E/w-d-xo.html
Inspirational video ,soch thyo paile dekhi nai gaai palxu vnerw ,tespaxi gopi movie here n aile yo video aba chai athot nai vyo jasari ni gaai palxu nepal farkerw
Sir yo kun thaun ma chha farm
बाबुरामसर
को नम्बर उपलब्ध
गराउनु भएमा म आभारी हुने थिएँ ।
म पहिले गाई मरेको दृश्यले जिन्दगीमा अत्यन्तै धेरै दुखित भएको थिएँ तर अहिले सबैभन्दा धेरै खुसि लाग्यो बाबुराम सर हजुरको साथ सहयोग करोडौंको नमन छ।अहिले गाईगाेठ राम्रोसँग बिस्तार भएको देख्नेबित्तिकै करोडौंको खुसीको भिडियो हेर्नु पाएँ
बाबुराम सरको काम र बिचार लाई ह्रदय देखि सलाम छ यहाँ बाट अरुले पनि पाठ सिकौ ....
ओखलढुङ्गाको बाबुराम सरलाई सुदूरपश्चिमको दार्चुलाबाट हृदयदेखिनै सलाम छ हजुरको ब्यवसाय सफलहोस !!
धेरै च्यानल हेरियो खासै सन्तोशजनक पशुपालन पाइयन,,आजको गाई फार्म अनि गाइको अवस्थाले यति सिकायो कि किसानमा शिक्षाको जरुरी रहेछ,,निकै सन्तोशजनक अवस्थामा गाइको स्वास्थ्यपनी राम्रो देखियो,,अबका दिनमा सरको फार्म पुर्ण आधुनिकिकरणका साथै मेसिनबाटै घाँस पानी र स्वस्थ दुधलाइ सोझै मेसिनमा पुर्याउने ब्यवस्थापन गर्नु होला,शुभकार्यको शुभकामना,,
यो हो मानता यी हुन् सच्चा मानव , चिनौ बुझौ र जानौ हरेक मानबले सिकौ
धेरै राम्रो सोच सुनेर सलाम गर्नु मन लाग्यो हजुर को यो काम लाई
बाबुराम सरको काम र बिचार लाई ह्रदय देखि सलाम छ यहाँ बाट म लगायत अरुले पनि पाठ सिकौ ....
बाराबाट मानिकचन साह 9809271471
अनुकरणीय असल कर्म।सफल रहोस।
यो भिडियो सुरू देखिन अन्तिम संम्म हेरे तपाईलाई नमन
ओखलढुङगेलि सर सलाम छ तपाईबाट लाखौँ त नहोला हजारौँलाई पक्कै राम्रै प्रेरणा मिल्ने छ।
एक उच्च अनुसरणयुक्त ब्यतित्व
उदाहरणिय कार्य गर्नु भएकोमा धन्यवाद , शुभकामना ।
🙏🙏🙏सादुवाद दाजु। धेरै खुसी लाग्यो यो पौरखको
एक्दमै राम्रो गर्नु भारइछ ! मलाइ एक्दमै राम्रो लाग्छ गाई पालन ! शुभकामन छ सर लाई !
बाबुराम सरको उत्तर-उत्तर प्रगतिको कामाना 🙏
सलाम छ सरलाई 🙏🙏🇳🇵🇳🇵🙏🙏
This man is just so inspirational ....an example for all those say nothing to do ...
Good luck job brother 👏👍👍👍👍👍👏👏👏👏👏
सलाम छ सर राम्रो काम
बाबुराम सर हजुरको उत्तर~उत्तर प्रगतिको कामाना छ🙏🙏🙏
धेरै राम्रो काम गर्नु भएको रहेछ खुसी लाग्यो हजुर्व्को नम्बर् उपल्ब्ध गराउनु पर्यो सरकारले
अरूले पागलै भएपनि तपाई आफ्नो ब्यबसायमा सफल हुनभयो सलाम छ बाबुराम सर तपाई लाई त्यो पागल भन्ने ब्यक्तिहरु लाई म के भन्न चाहन्छु कि इतिहास पलटायेर हेर्नुहोस बिस्वमा जति ठूलो ठुलो काम भएको छ त्यो सब पागले नै गरेको छ।
सर्ब पर्थम बाबराम सार अनि पत्रकार ज्यू लाई दर्सन 🙏🙏🙏
सर मेरो घर बाके नेपालगन्ज हो मैले राम्रो जात को गाई को खोजिमा छु र कसरी उपलब्ध गर्न सकिन्छ।। र कुन जात को गाई किन्दा राम्रो होला र एउटा गाई किन्दा कति सम्म पर्ला।
Great job sir 🙏🙏👏👏😊😊you are amazing.
ब्याबसायिक योजना राम्रो छ लगानी गर्दा एकैचोटी भन्दा नि स्टेप स्टेप गरी अघि बढ्नु होला।धेरै व्याबसायिक घरानाका मान्छेहरु नि टाँट पल्टेको सुनिन्छ।त्यो दिन तपाईको नआओस शुभकामना ।
धेरै राम्रो ! सुभकामना
सफलता होस सहि हो
Good Luck, Babu Ram Sir. Proud of you! I am proud to be one of your students.
Sarai ramro kam garnubhax
grand job sir
Great job badhai xa sir Aja pragati hoa , jay Nepal
Good job sir i am proud of you salut & you are going to start like almarai company (dairy farm) in saudi arabia
Great job sir...👌
i am proud of you
बाबुराम सरको प्रगतीको शुभकामना साथै फोन नम्बर पनि राक्देको भय राम्रो हुन्थ्यो
Good job🥰♥️
You are the great.
Sir hos ta Baburam jasto gyan hos ta Baburam sirko jasto salam xa Baburam sirlai
दाइको मेहेनेत अतिराम्म्रो लाग्यो
Sir badhaixa hajurlai 3 Kam sangalekoma vhetgat navhakoni dherai vho kunaidin aaunexu hajurko from ma gumna
Sir tapai real bekti hunu hunx hajur bichar parti salut garn chahanxu
Dear sir Excellent
आयरल्यान्ड छाडेर पात टिप्दै हिड्ने मिनाको कथा: नेपाली पातको डिजाइनमा युरोपको डलर फलाउँदै >>>> th-cam.com/video/8M4_O0qd350/w-d-xo.html
with touch my heart
Heartly salute for sir !!
Great job 👏
Wow lovely
सहि कुरा सर जस्लाई कुन बिसये पढ्न मन लाग्छ तेयो पढ्न पयेको भये किन बिदेशीनु पर्थियो
A1 ra A2 milks ☝️👂👂ko jankari rakhnu hae all the best 🙏🙏
good job sir
बाबुराम सर हजुरको काममा साथ दिन नसकेपनी हामी गर्व गर्छौ म पनि सिन्धुपाल्चोकको yauta गाउँमा जन्मेको किसानको छोरा धेरै समय देखि नेपालको कुना कुना सम्म गाडी चलाउने काम गरेको बीस बर्स भयो अब मपनी गाउँमा फम खोलेर किसानि भयर केही गरु भन्ने इच्छा लागेको छ हजुरको सल्लाह सुझाव को जरुरी छ र सहयोग को पनि खाचो छ
Sir your inspiration of youth good jib thanks
सर हजुरको फार्ममा भएको जस्ता गाई चाहियका छन
Oho how nice job sir congratulations.
Hjur okhalduga kun Thau ma ho gar brother
Good job.
Great
Sir you are doing good job well done keep it up
example 😍
fire safety measures haru kattiko apnaunu vayeko xa ahle ko sheds haru ma? sheds haru split garera banauda ramro hunthyo ki. aago lagi huda sarai dukha lageko thiyo. ahile feri ramro garnu vayeko rahexa, very very best of luck aagami din haru ko lagi
लेखापालको जागिर छाडेर चिप्समा जमेका दामोदरको कथा हेर्नुहोस् >>>> th-cam.com/video/RzFtfL2s_H8/w-d-xo.html
Ph number denuna
धेरै साथीहरूले सरको नम्बर खोजीमा रहेछन् तर yauta पनि सम्पर्क नम्बर दिनु भयन
Sir hajur milchha vane baburam sir ko no dinus na hai
सबै ठिक छ तर गाईको सरसफाइमा अलिक कमि भएको जस्तो देखिन्छ ।
Good Work
hari om narayanam.gau palan ati ramro cha hi karki dai.gaai ni hindu haru ko mukhya sampati ho.sabai prani haru le gaai ko dudh piyera bachnu parcha hi baa.
Aaha katti ramro dharana hunu ta yestai ho tara k garne.
धेरै राम्रो सुझाव दिनुभो अतेन्तै खुसी लागो मलाई 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏😍😍😍
Kun thauma x hola
Jaya kaisen
म युरोपको कुनै कुनामा ब्यस्त एउटा युवा हु ।म पनि नेपाल फर्किएर कृषिमा केही गर्ने सोच लिएको छु ।उहाँ बाबुराम सर लाई कसरी कहाँ भेट्न सकिएला ??उहाँ सङ धेरै सल्लाह र सुझाव लिएर अघि बध्ने सोचमा छु। कृपया यो भिडियो अपलोड गर्ने मिडियाको साथिले मलाई सम्पर्क गराइदिनु होला
काम दार चाइयको छ भनी म खाली छु है सर म पनि काम गरेको मान्छे हु काम को बारेमा हेम्वर ले ढुङ्गा सम्म फुटाएको ज्यान हो अरु व्याख्या महिले गर्नु चाइन हाल म मलेशिया मा छु यदि चाहानु हुन्छ भनी म आउछु
Please give me location l want visit your farmhouse
पत्रकारजीले फम त देखाउनु भो तर कसरि पाल्ने ? केके र कति खुवाउने ? कति टायम खुवाउने र बुल उत्पादन गरेर बिक्री गर्नु हुन्छ कि नाइ ?जस्ता गाईपालन सम्बन्धि मुख्य बिषयनै छुटाउनु भो ,अब नछुटाउनु होला !
सरसँग मलाई भेट्नु मन्छ कसरी हुन्छ सम्भब कृपया प्रयास् गर्दिनुनहै
Maile najik bata niyaleko farm ho uhale. Dherai ramro garnu vayeko xa
कुन जिल्ला कुन ठउमा होला यो गाई परम
good idea sir
Namaste sir
कृस्न दाइ । लाइफ ड्यामेज अघोरी बाबा को vdo ल्याउनु परो साराइ हेर्नू मन लागेछ
सानो बाछी 6 महिना सम्म को पाउन सकिन्छ कि सकिदैन ???
Malai jankari garaun paro sir yauta gai Lai Kati parx hola.
Wow!
Okhaldhunga kaha ho hajur ko ghar mero pani okhaldhunga ho ghar location pls
Ramro jat ko gai palnu vako raxa yeta bad bahar pauxa ki vanera sodna lai phone no painxa ki sir
Inspiration
बाछाबाछी कसरी ब्यवस्थापन गर्नुहुन्छ ?
sir soddne traika chai sarai ramro lago tapaiko.sir aba dana chai kun best ho tesko tesko ramrari video banouno vaye sarai nai ramro hunthiyo.
Hats off...yestai karma yogi manche bata paath sikna aawashyek cha
Good.
Baburam sir . Hajurko yo cow firm kathmandu ko kun thaun ma xa ?
जर्सि पालेको हो गाइ होइन।
बाबुराम सरको फोन नम्बर दिनु परो पत्रकार मित्र म पनि गाई पालन सुरू गर्ने योजनामा छु ।
Yauta gai bata average daily yield kati ho sir aaileko aabastaa ma
हाम्रो गाईको सिङ चाहि किन कात्नु भयो नि सर
कुन थाउमा होला सर
कुन ठाँउ हो सर ।
🙏🙏🙏🙏🙏
Please location ra contact pani halnu jaruri cha ni
गाय भैंसी काे बिम्मा कहाँ हुन्छ सर बुझन पाउ न हामी पनि गरानुपर्याे
ऊहा को नम्बर ऊपलब्ध हुनुपर्थ्यो पत्रकार साथीपनी मजाको हुनुहुदो रहेछ ।