Mech Nera (Lyric Video) - Adrian Dewan *New*
ฝัง
- เผยแพร่เมื่อ 30 มี.ค. 2024
- Mech Nera is a nepali christian song sung by Adrian Dewan. Hope you like this song?
🔥🎵 Follow the official Like A Version playlist: / @likeaversion
🎧 Mech Nera (Lyric Video) - Adrian Dewan
🔔 Subscribe for more lyrics videos like this: / @likeaversion
LINKS & RESOURCES
==========================
📷 Wallpaper: unsplash.com
Lyrics & Chord: versionlyrics.blogspot.com/
Facebook Page: profile.php?...
🎤 Lyrics: 🎸Chord: C major
प्रभु तपाईको मेचनेर आइ बस्न पाए म
तपाईको देह औ रगतको भागी बन्न पाए म
दोषी तपाईदेखी धेरै टाढा तर मित्र भनिए आज म
अनन्तमा जब बनिदैथियो मेरो उद्धारको योजना
पुत्रले भन्नुभो म जानेछु दिनलाई सट्टामा मेरो प्राण
आफुमा दण्डलाई उसको लिनु
आज तपाईको बलिदानले ऋणमुक्त भए म
त्यागिनुहुँदा एकलै क्रुसमा घरभित्र गाभिए म
पराई तपाईदेखी धेरै टाढा तर आफ्नो भनिए आज म
मेरो विरोधमा भएको दोष पत्र स्वर्गमा रद्द गरियो
शून्य र सन्तापले ग्रसित हृदय तपाईको प्रेमले भरियो
अनन्त आनन्दले भरियो
प्रभु तपाईको मेचनेर आइ बस्न पाए म
तपाईको देह औ रगतको भागी बन्न पाए म
पापी तपाईदेखी धेरै टाढा तर धर्मी भनिए आज म
==========================
📧CONTACT US AT: likeaversion43@gmail.com
==========================
#mechnera #adriandewan #lyrics #nepalichristiansong #likeaversion - เพลง
Wow!!blessed song
God blesd you🙌🙌
Amen
Glory to God 🙏🙏🙏🙌🙌🙌
God bless you always dada ❤❤❤❤
Praise The Lord
God blase you all
❤❤
Preise the lord adrin da jaimashi
Naya geet ko pani lyric woww 🤩
Praise the Lord
Hallelujah hallelujah ❤✝️✝️✝️
Amen ❤
Amen 🙏 ❤️ ✝️ ❤