चाईनाको खेतबारी यस्तो हेर्नुहोस Bhagya Neupane China Tour EP-38

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • Presenter: Bhagya Neupane (Facebook/Instagram)

ความคิดเห็น • 646

  • @SiddharaOnlineKhabar
    @SiddharaOnlineKhabar 3 หลายเดือนก่อน +23

    भाग्य सर ले यति धेरै घुमाउनु भयो चाइना मा कहिले बिर्सन नसक्ने गरि ।धेरै घुमन पाइयो चाइन्मा हजुर सङ्ग हजुर को जय होस❤❤🎉🙏

  • @dharmarajpaudel2400
    @dharmarajpaudel2400 3 หลายเดือนก่อน

    आफ्नाे सुन्दर देश नेपाल त घुमेर मनाेरन्जन लिन पाएकाे छैन अर्काकाे देशलाई हेरेर मनाेरन्जन किन लिनु ।

  • @JhalakMagar-gc7ks
    @JhalakMagar-gc7ks 3 หลายเดือนก่อน

    Herdai xu sar

  • @SwatantraAwaj-AP
    @SwatantraAwaj-AP 3 หลายเดือนก่อน

    Herdai xu hai

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 3 หลายเดือนก่อน +133

    अब हेर्न सुरु गरे🙏र चाइनाको व्लोग नछुटाई हेर्ने जति लाइक गरौँ है।

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน

      Mero ni la subscribe ❤❤

    • @dilsanthapa658
      @dilsanthapa658 3 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @SantoshMagar774
      @SantoshMagar774 3 หลายเดือนก่อน +1

      Back dinu vo

    • @Yakthungsa50
      @Yakthungsa50 3 หลายเดือนก่อน +2

      म पनि छु है नछुटाइ हेर्ने

    • @Yakthungsa50
      @Yakthungsa50 3 หลายเดือนก่อน

      ​@@SantoshMagar774मैले गरे को छु

  • @Entertainment-10204
    @Entertainment-10204 3 หลายเดือนก่อน +32

    सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️

    • @kalpana_grg
      @kalpana_grg 3 หลายเดือนก่อน

      susbcribe bach dinuhosh hai

    • @SPEntertainment-12
      @SPEntertainment-12 3 หลายเดือนก่อน +3

      Okay done❤

    • @Just-k3k
      @Just-k3k 3 หลายเดือนก่อน +4

      Let’s start ❤

    • @Just-k3k
      @Just-k3k 3 หลายเดือนก่อน +2

      @@SPEntertainment-12 Khoi ta done

    • @Sudeepnp1234
      @Sudeepnp1234 3 หลายเดือนก่อน +1

      Ok❤

  • @Sayangnuwa
    @Sayangnuwa 3 หลายเดือนก่อน +7

    चीनको उत्पादित सामान विश्वको आधा जति देश हरु मा निर्यात हुन्छ।। हाम्रो देशमा आफ्नै देश भित्रपनि बिक्री हुँदैन सबै आयात गरेको समान मात्र बिक्री हुन्छ। यसले देशको जन्तहरुको कमाई मध्ये आधा जति कर तिरेको राजस्वले बाह्य वस्तु खरिद गर्दा हाम्रो देशको 3, 4 % रुपया सखाप हुन्छ किन भने हाम्रो देशको पैसा डलर हैन। भारतमा पनि डलर चलती भएको कारण नेपालको पैसा डबल लाग्छ।।

  • @narayankhadka4790
    @narayankhadka4790 3 หลายเดือนก่อน +17

    जनता को मेहनत , परिश्रम र सरकार दुरदर्शिता ले तेहा माटो मा सुन फल्छ,,,बिदेस जाने कुरा तेहा अनौठो लाग्छ,,,,
    यो हेरेर नेपाली जनता र नेता ले केही सिक्न सके हुन्थ्यो।।

  • @sailungvlogs2024
    @sailungvlogs2024 3 หลายเดือนก่อน +3

    नयाँ नयाँ युटुबर साथीहरूले एकअर्कालाई सपोर्ट गरौ हैत म पनि सबैलाई 💯💯💯💯💯💯💯💯ब्याक दिन्छु❤❤❤

  • @deomanlimbu5852
    @deomanlimbu5852 3 หลายเดือนก่อน +11

    धन्यवाद भाग्य जि सुझावको लागी 👌
    चाइना बाट हामीले सिक्नु पर्ने धेरै कुरा हरु छन् विशेष गरेर ऊनी हरु बिदेश जादैन आफ्नो देश जे फल्छ त्यही खाने गर्छन् अनि धेरै आफै मेहनत गर्ने गर्छन् हाम्रो देशको काम गर्ने युवा शक्ति हरु भने आफ्नो बारी बाँजो राखेर बिदेश ताक्ने गर्छन् अनि देश बनिन्छ??
    त्यसकारण देश बनाउने हो भने आफ्नो देशमा जे उत्पादन हुन्छ गरेर खाउ आफ्नो बारीमा खेती लगाउ आफ्नो गाउघर बनाउ अनि देश बनाउ धन्यवाद 🇳🇵🇳🇵🙏

  • @santoshkarki3582
    @santoshkarki3582 3 หลายเดือนก่อน +18

    नेपालमा हर्क साम्पाङ को सोच चाइना संग मिल्दो रहेछ!

  • @kasukirati7974
    @kasukirati7974 3 หลายเดือนก่อน +13

    ल ल धन्यवाद भाग्य भाई, यो भिडियाे हेरेर हामीले धेरै कुरा सिक्नु पर्छ है।

    • @SubashYT_03
      @SubashYT_03 3 หลายเดือนก่อน

      Back

  • @bikashbasnet9165
    @bikashbasnet9165 3 หลายเดือนก่อน +12

    धरानको मेयर हर्क साङपाङ राई को योजना भिजन यहि हो सबैले साथ दिन जरुरी छ।

    • @SombdrGurung-po1qc
      @SombdrGurung-po1qc 3 หลายเดือนก่อน +1

      सहि कुरा गर्नुभयो हजुरको कुरा 100 %सही हो

    • @sbthapa5125
      @sbthapa5125 2 หลายเดือนก่อน

  • @Solo_ride1
    @Solo_ride1 3 หลายเดือนก่อน +2

    Ma uk bata Nepal krishi garera khanxu vanera Ako 14 barsha vayo .. but Yaha sap falaye mehenet gare Tara Bazar payena 😢😢

  • @DhirajraiDhirajrai-ps1iu
    @DhirajraiDhirajrai-ps1iu 3 หลายเดือนก่อน +8

    सर गर्नलाई त राम्रै हो गरिन्थ्यो होला तर उत्पादन गरेको सामान फेरि कहाँ लगेर सौदै गर्ने होला। हाम्रो त्यसमा त धेरै गाह्रो छ।

    • @suryamanrai5307
      @suryamanrai5307 3 หลายเดือนก่อน

      हामी उत्पादन गर्छौउ तर मूल्य धेरै खोज्नले हो

  • @Dipakrai10
    @Dipakrai10 3 หลายเดือนก่อน +13

    एक अर्का लाइ support गरुम साथिहरु🎉❤❤

    • @Dipakrai10
      @Dipakrai10 3 หลายเดือนก่อน +2

      support

    • @MchTV459
      @MchTV459 3 หลายเดือนก่อน

      ​@@Dipakrai10Back garau bro😊

    • @SanPraTamang
      @SanPraTamang 3 หลายเดือนก่อน +1

      Support me sathi

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 3 หลายเดือนก่อน +1

      Support 😢

    • @BJ_Rai
      @BJ_Rai 3 หลายเดือนก่อน +1

      Mle gredye hjr le Pni garnu hola 🥰

  • @dilBhandari.d
    @dilBhandari.d 3 หลายเดือนก่อน +7

    बिदेशमा पनि धेरै छन चाईनिजहरु म मलेशिया हुदा मलेशिया मा पनि धेरै देखेको थिए तर नेपाली जस्तो सबै बिदेश छैनन

  • @Extraforward
    @Extraforward 3 หลายเดือนก่อน +2

    एक अर्कालाई सपोर्ट सहयोग ❤ गर्नुहोस् ❤

  • @Minakumaritamag
    @Minakumaritamag 3 หลายเดือนก่อน +4

    चाइनिजहरू श्रमिक मात्र होइन दिमागलाई एकदमै लागि पर्छ सरकारले पनि उतिकै साह सो देखाएको छ चाइनामा प्रथम कुरा भ्रष्टाचार नियन्त्रणका साथ काम गरिएको पाइन्छ त्यसैले गर्दा होला चाइनिजहरू😮 परिश्रमीमा जागरूक देखिन्छ भाग्य न्यौपाने सरलाई आजको यो दृश्य देखाइएकोमा अति नै मनमोहक लागेको छ हजुरलाई धन्यवाद भन्न चाहन्छु

  • @BaburamBaburam-in5ni
    @BaburamBaburam-in5ni 3 หลายเดือนก่อน +6

    हाम्रो नेपालमा डाँडाकाँडा केही गर्नै पर्दैन। जे जति छ त्यसमै राम्रोसँगले खेती गरेको र सही ठाउँमा सदुपयोग हुन सक्यो भने त्यतिले नै नेपालको जनताहरू किसानहरू खुसी हुन्छन्🥑🥑🥑🥑🥑🥑🥑

  • @NepalimutuNp
    @NepalimutuNp 3 หลายเดือนก่อน +17

    यो ग्यान नेपालीका किसानलाई सिकाउनु है🍊

    • @ChandraBudha-b9u
      @ChandraBudha-b9u 3 หลายเดือนก่อน

      Horw

    • @OnlyStudy-td4ur
      @OnlyStudy-td4ur 3 หลายเดือนก่อน

      Sarkarle support garxan kisanlai china ma nepalma kishanlai lutxan kasari hunu 😊

  • @Bishwo-f1v
    @Bishwo-f1v 3 หลายเดือนก่อน +6

    चाइनिज विदेश जाँदैनन् भन्ने कुरासँग झुटो है भाग्य सर। चाइनिज विदेशी गइरहेका छन्।

    • @JourneyCamera
      @JourneyCamera 3 หลายเดือนก่อน

      RATIO CHAHI THORAI XA TARA JANA TA JANXAN TARA DHERAI USA TIRA

    • @lhakpasherpa-vy1so
      @lhakpasherpa-vy1so 3 หลายเดือนก่อน

      Lado Muji chup lak chainese bidesh janxa Tara gumnu matra kam garnu jandaina yar rak khate

    • @JourneyCamera
      @JourneyCamera 3 หลายเดือนก่อน

      @@lhakpasherpa-vy1so andha gyan vaneko yahi ho saheb. kati jana freedom ko naam ma america ko border bata xirchan gyan xa ki xaina sabe lai.

    • @khonamigopalmaharjan706
      @khonamigopalmaharjan706 3 หลายเดือนก่อน

      chinese हरु काम गर्न नगएको देश चाहिँ कमै होला बरू। धेरै देशहरूमा चाइनिजहरू काम गर्न पुगेका छन्। जस्तै: मलेसिया japan korea

    • @tamangk
      @tamangk 2 หลายเดือนก่อน

      तँलाई थाहा छैन हाेला, चाइनिजहरु विदेशमा काम गर्न जानेहरु प्राय जेलमा बस्नुपर्ने भएकाहरु हुन् । सामान्य अपराध गरेकाहरु पठाउछन्।

  • @ramnepal1122
    @ramnepal1122 3 หลายเดือนก่อน +1

    Bhagya one small advice- Take flags of Nepal and printed on it. Have some Buddha and these are effective way to introduce our country easy

  • @LaxmiBk-l8m
    @LaxmiBk-l8m 3 หลายเดือนก่อน +5

    ❤भाग्गे नेउपाने सर दाम्मीछहै तर चैना नगयपनी भिडीयोमा हेर्नत पैयो

  • @suryarijal1301
    @suryarijal1301 3 หลายเดือนก่อน +3

    Self Sufficient in Agriculture ,& industrial production is more important than big road ❤ Important Lesson for
    Nepali .Most beautiful video of Vagya sir

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 3 หลายเดือนก่อน +2

    China र काेरियाकाे प्रविधि उस्तै हाेहाम्राे देशलाई कहिल्यै compare गर्न मिल्दैन।

  • @M.set...king-
    @M.set...king- 3 หลายเดือนก่อน +6

    सबैले सबैलाइ support गरम

    • @M.set...king-
      @M.set...king- 3 หลายเดือนก่อน +2

      😮😮😮

    • @M.set...king-
      @M.set...king- 3 หลายเดือนก่อน +2

      😮😮😮

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน +1

      Mero ni la subscribe ❤❤

    • @bibek-p7v
      @bibek-p7v 3 หลายเดือนก่อน +1

      Ok

    • @bibek-p7v
      @bibek-p7v 3 หลายเดือนก่อน +1

      Back

  • @Purvicid
    @Purvicid 3 หลายเดือนก่อน +1

    एकले अर्कालाई support गरम मिलेर अगाडि बढम 🙏🎉❤

  • @KeshabSijakoti
    @KeshabSijakoti 3 หลายเดือนก่อน +6

    अहा कति राम्रो है त्यही भयर त देश पनि बिकसीत भयो है धन्यवाद भाग्गे निउपाने सर

  • @jenuukc941
    @jenuukc941 3 หลายเดือนก่อน +4

    ओ हो !!चाईनिज को दिमाख चै मान्नु पर्छ 👌👍nice video 👌👍

  • @ramnepal1122
    @ramnepal1122 3 หลายเดือนก่อน +1

    Print you web and Name and hand over visiting card for people to rememeer you and our country

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 3 หลายเดือนก่อน +4

    गजबकाे खेती ,रमाइलाे यात्रा।शुभकामना ।

  • @Theheaven143
    @Theheaven143 3 หลายเดือนก่อน +1

    𝐀𝐚𝐮𝐧𝐮𝐡𝐨𝐬 𝐬𝐚𝐭𝐡𝐢 𝐡𝐚𝐫𝐮 𝐒𝐚𝐧𝐨 𝐘𝐨𝐮𝐓𝐮𝐛𝐞𝐫 𝐡𝐚𝐫𝐮 𝐞𝐤 𝐚𝐫𝐤𝐚 𝐥𝐚𝐢 𝐬𝐚𝐤𝐝𝐨 𝐬𝐮𝐩𝐩𝐨𝐫𝐭 𝐠𝐚𝐫𝐮𝐦 𝐬𝐚𝐭𝐡𝐢 𝐡𝐚𝐫𝐮 👭👬

  • @bishnugoley2707
    @bishnugoley2707 3 หลายเดือนก่อน +2

    सबै भिडियोलाई नछुटाई हेर्ने ब्यक्तिहरु सबैले एता हाजिर गरौं है।❤❤❤❤

  • @chhulemipinasa1799
    @chhulemipinasa1799 3 หลายเดือนก่อน +11

    कसले भनेको चाईनाको जनता बिदेश गएर काम गर्दैनन् ? म संग मात्र काम गर्ने चाईनिज जम्मा २८ जना छन् है भाग्य न्यौपाने जि "मलेसियामा"

    • @RishiramThanet
      @RishiramThanet 3 หลายเดือนก่อน

      Nepal ma rod surung banaunea 75% chain ka chhana ta.

    • @ramkumarkhadka3627
      @ramkumarkhadka3627 3 หลายเดือนก่อน +1

      मलेशियामा बस्ने चाइनिज त्यहिका स्थानिय हुन जो दोश्रो बिस्वयुद्ध हुदा भागेर मलशिया पुगेका हुन ।हाल अहिले गएका हैनन है ।

    • @migamghartimagar7435
      @migamghartimagar7435 3 หลายเดือนก่อน

      उहाँलाई थाहा छैन जापान मा पनि मसँग काम गर्ने २ जना थिए🤣🤣

    • @binodbist5549
      @binodbist5549 3 หลายเดือนก่อน

      हामी नेपाली जसरी जानु पर्दैन ।

    • @kcbharat68
      @kcbharat68 3 หลายเดือนก่อน

      फाट्ट फुट्ट हल्का त भैहाल्छ्न नि मिलाएर भुझौ न साथी

  • @Jesan129
    @Jesan129 3 หลายเดือนก่อน +6

    Thank you so much TH-cam family members ❤ malai support garnnu ma hajur harulai support garchu

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน

      mero ni la subscribe ❤❤❤

    • @smile-smart1
      @smile-smart1 3 หลายเดือนก่อน

      @@Jesan129 support me sathi haru

    • @smile-smart1
      @smile-smart1 3 หลายเดือนก่อน

      @@Jesan129 back denu dai

    • @Yakthungsa50
      @Yakthungsa50 3 หลายเดือนก่อน

      Ok done 236 vayo malai pani back dinus na

    • @mahendratumbahangphe3032
      @mahendratumbahangphe3032 3 หลายเดือนก่อน

      Lu mali pani support garnu ma pani garchu tara gantti pani bajaunu

  • @minamilanofficial
    @minamilanofficial 3 หลายเดือนก่อน +2

    सानो youtuber साथिहरु एकले अर्कोलाइ सपोर्ट गरम है❤❤❤

  • @Declarekoreanlanguage
    @Declarekoreanlanguage 3 หลายเดือนก่อน +1

    Thank you for 100 subscribe 😢❤

  • @jibanthapamagar2109
    @jibanthapamagar2109 3 หลายเดือนก่อน +1

    Video herdaina vnera ktiko photo rakhdine aghadi 😂😂😂

  • @gokranadhakal35
    @gokranadhakal35 3 หลายเดือนก่อน +6

    हाम्रो देशमा काम गर्न दिदैनन ।काम गर्न शूरू गर्नू पर्छ । अनि देशका धमीराहरू लाग्न सुरू हून्छ ।

  • @jeewanshrestha4494
    @jeewanshrestha4494 3 หลายเดือนก่อน +1

    नेपालमा कृषि क्षेत्रको विकासको लागि सरकारले ध्यान दिएको छैन। साथै कृषिमा दिइएको अनुदान वास्तविक किसानको हातमा नपुगी बीचमा पहुँचवालाले नै खाइदिन्छ।।

  • @madhabbhattarai8759
    @madhabbhattarai8759 3 หลายเดือนก่อน +1

    सरकारले नागरिकलाई प्राेत्साहन,सहयाेग गरे नेपालीले पनि गर्थे हाेलान् । नेपालका सरकार त जनता लुट्न र बेच्न व्यस्त । कसले ध्यान दिने ? हामी जनता नि उस्तै भेडा छाैँ ।

  • @ukslayalu3025
    @ukslayalu3025 3 หลายเดือนก่อน +1

    भाग्य जी तपाई घुमडुल गरेर यसरी भिडियो लगाउनु हन्छ कि आफै घुमिराखे जस्तो लाग्छ । जे होस तपाइको यो भिडियो सवैले हेर्ने पर्ने छ ।

  • @vlogsujan
    @vlogsujan 3 หลายเดือนก่อน

    नयाँ नयाँ You Tuber प्रयोगकर्ता साथीहरू आउनुहोस् सबैमिलेर अगाडी बढुम एक ले अर्कोलाई खुलेर सपोर्ट गरम views नि बिस्तारै बढाम्ला ।
    Translate to English

  • @SanPraTamang
    @SanPraTamang 3 หลายเดือนก่อน

    120 PAXI OO COKMENT MERO HAI GUYS

  • @sangitasunuwar7926
    @sangitasunuwar7926 3 หลายเดือนก่อน +1

    Dai la aaru tipnu hunchha vanar

  • @sanjibkhati5503
    @sanjibkhati5503 3 หลายเดือนก่อน +1

    17 मिनेट को भिडियो बनायर 20 मिनेट को भन्ने हावा कुरा गर्ने भाग्य सर

    • @mankulung9118
      @mankulung9118 3 หลายเดือนก่อน

      😅😅😅

  • @durgathapa2231
    @durgathapa2231 3 หลายเดือนก่อน

    A Bhai, Chinese bahira nagayeko karan government lay janu didaina. Mexico ra US border ko video hayra.😅😂😂😂

  • @SanPraTamang
    @SanPraTamang 3 หลายเดือนก่อน

    PLZ sano sano userle majjale ekle arko lai support garau

  • @sitaramkarki9230
    @sitaramkarki9230 3 หลายเดือนก่อน +1

    बाघले खाला भाइ।

  • @sureshlama7959
    @sureshlama7959 3 หลายเดือนก่อน

    Npl baser North Korea, china ghumna payo thank you so much vloger bhagya neupane sir 🥰🙏🏼

  • @SanPraTamang
    @SanPraTamang 3 หลายเดือนก่อน

    Nepali dazu vai support garau ekle arkalai

  • @ShreesVlog998
    @ShreesVlog998 3 หลายเดือนก่อน +1

    नया युतुबर आउनुस है एकर्कालाई घन्ती नजाम!🙏

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน

      एकअर्कले सबैलाई सापोट गरुम है ला

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน +1

      एकअर्कले सबैलाई सापोट गरुम है ला

    • @prasantsunuwar1098
      @prasantsunuwar1098 3 หลายเดือนก่อน

      Ok malai pani support

    • @ShreesVlog998
      @ShreesVlog998 3 หลายเดือนก่อน

      @@Nonex884 ok

    • @prasantsunuwar1098
      @prasantsunuwar1098 3 หลายเดือนก่อน

      ​@binudangi8261back garnu la

  • @kumaribomjan2298
    @kumaribomjan2298 3 หลายเดือนก่อน

    चाइना उत्तर काेरिया म पनि घुम्दै छु ...😀
    ni hao धेरै सुनेर हाेला ..... म नमस्कार / नमस्ते भन्दा छिटाे... नि हाओ आउन थालेकाे
    छ...हिजाे आज......

  • @user-Sud
    @user-Sud 3 หลายเดือนก่อน

    😂😂 Ho ni Aadi biswo mai chinese ko company xa chinese haru bidesh jadainan 😂 Ali research garnu bro jpt na bolam

  • @Go-ig2xk
    @Go-ig2xk 3 หลายเดือนก่อน

    I'm absolutely inspired with this video being myself love to do horticulture work, thank you so much, Bagye brother ❤️
    Let's work hard 💪 to shine like china✨️ 😊

  • @suryalifeinsurance1396
    @suryalifeinsurance1396 3 หลายเดือนก่อน

    4.20 china ma private property nai hudaina all govt.ko ho but lease ma leko hunasakxa

  • @AshokShrestha568
    @AshokShrestha568 3 หลายเดือนก่อน

    Jasko 1k bhanda Kam subscribers xa hajir hum r EK arka Lai support garam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @PadamBdiyaliPadamBdiyali
    @PadamBdiyaliPadamBdiyali 3 หลายเดือนก่อน +1

    ❤❤❤ नमस्कार त्यहाँ सिकेर आएर नेपाल का जनता लाई सिकाउनु होला र ढेडु बाँदर निर्मूल हुने आइदिय लिएर आउनु होला है 🎉🎉🎉🎉

  • @begamshahi4785
    @begamshahi4785 3 หลายเดือนก่อน

    Very useful give information share for thank to you sir
    Apple ko barema information deya hunatheyo china Apple Technique

  • @khimbahaduroli5568
    @khimbahaduroli5568 3 หลายเดือนก่อน +1

    धेरै धेरै राम्रो सम्बृदि कृसि योजना यति राम्रो कृषि ❤❤❤❤❤सम्बन्धि भिडियो सम्प्रेषण गर्नु भएकोमा मा भाग्य निउ पाने भाइ लाइ

  • @SubashaTamang-t7e
    @SubashaTamang-t7e 3 หลายเดือนก่อน +1

    ल अब चाईना र उत्तरकोरिया को बारेमा सबै कुरा यदि बिस्तृत जानकारी चाहनुहुन्छ भने जति हाम्रो भाग्य न्यौपाने भाईलाई फालो र लायक गर्नेहरु जति यतातिर हाजिर हुनु है 🇳🇵🇳🇵💕💕🙏

  • @HamroMediaOnline
    @HamroMediaOnline 3 หลายเดือนก่อน

    Bieu lerw aaunus hai bhagya dai

  • @tikaramthapa6581
    @tikaramthapa6581 3 หลายเดือนก่อน +1

    Thank you Bhagye Neupane ji.खै हजुर नेपालमा पनी जनतहरूले कृषित गरेकै हो के गर्ने बेलाम कृषकहरूले मल पाउदैना दुख गरी उत्पादन गरेको चिज बिक्रीहुंदैना भारत बत ल्याको मात्र लिनछ सरकार नै सारै भ्रष्टचारी भयो के गर्ने Sir.

  • @subhash7408
    @subhash7408 3 หลายเดือนก่อน

    Cash crops ❤it. नेपाली people should learn from chaina or needed help to train नेपाली famer. Tks

  • @manjukc1818
    @manjukc1818 3 หลายเดือนก่อน +1

    जङ्गली जनावर होलान् सजगता अपनाउनु होला😮😮

  • @Pushparai-qy1ne
    @Pushparai-qy1ne 3 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @urrai9742
    @urrai9742 3 หลายเดือนก่อน

    China कृषिमा बिस्वमा 1 नम्बरमा छ ससारभरीमा चीन एक्लै ले करिब 40% कृषि उत्पादन गर्छन औधोगीक उत्पादनमा पनि चीन एक्लै ले करिब 40% उत्पादन गर्छन

  • @nabinghartimagar1807
    @nabinghartimagar1807 3 หลายเดือนก่อน

    Bhagge sir nepal ma napaine falful ko biruwa pakeko dana sukayra linu hola chaina ma dherai falfu ko jat painchha

  • @sammybi
    @sammybi 3 หลายเดือนก่อน

    kira nalagiyos vhanera

  • @shreya-nk8fo
    @shreya-nk8fo หลายเดือนก่อน

    farmer haru satai lucky china ko and kati positive ra technology ko kati ramro bikas rasubidha haru krisakharulai.👍️👍️khas Nepal ma ni thorai kehi subidha vaideye Nepal jattiko sugam ra sundar desh arukunai hunye theyanan world's mai.🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️👍️❤️❤️❤️

  • @somraj7012
    @somraj7012 3 หลายเดือนก่อน

    नेपालमापनि यस्तैगर्नासकिन्छ तर यहाँ सरकारले जमिनउपलब्ध गराकोछैना र माटोपरिछेनपनि गरेकोछैना कुनमाटोमा केखेतिगर्ने सिकाइकोछैना गर्नेले आफ्नैतरिकाले गरेकाछन् नेपालकोबिडम्बना।

  • @mallok3425
    @mallok3425 3 หลายเดือนก่อน

    त्यो गर्नुभन्दा पहिले फुल्दैखेरि छानेर अलिठुलो सग्लो राख्ने र सानो सानो टिपेर फाल्छन र फेरि दोस्रोपटक छानेर त्यो कभर लगाउँछन

  • @SubarnaLama-m7z
    @SubarnaLama-m7z 3 หลายเดือนก่อน

    नेपाल मा खेतिकिसानी लाई श्रम लाई मज्दुर लाई सम्मान गरेको भए आज नेपाल बिश्वको भिखारी कंगाल बन्थ्यो होला र?

  • @Ridamgr
    @Ridamgr 3 หลายเดือนก่อน +6

    अहा कस्तो राम्रो गाउँ अनि कति मेहनत चाइना को किसान सबै नयाँ नयाँ साथीहरू एक अर्कामा साथ सपोर्ट गरम र अगाडि बडम है 🙏🙏🙏

  • @Mr.PBk_Gorkha
    @Mr.PBk_Gorkha 3 หลายเดือนก่อน

    नेपाली ढाका टोपी र देशको झण्डा बोकेर बुद्ध जन्मेको देश नेपाल भन्दै भेटिएकाहरु लाई संदेश पनि छोड्दै हिड्नुभको भए अझ कति सार्थक हुन्थ्यो तपाईंको भ्रमण ❤ मेरो प्राण प्यारो देश नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @supperpowerman1697
    @supperpowerman1697 3 หลายเดือนก่อน

    Hawa ma bolxa yar yo Manxe Chinese haru poni dherai janxa bidesh

  • @beautifullworld7616
    @beautifullworld7616 3 หลายเดือนก่อน

    पहाडका भिराला वारि तथा पाखा पखेरामा बागवानी फलफूल खेती तथा जडिबुटी खेतीबाट कृषि क्रान्ति गर्न सकिन्छ । समथर पानीको सुविधा भएका ठाँउमा अन्न बाली तथा तरकारी खेती गर्दा हुन्छ

  • @BuddhaTeaching-wq2nb
    @BuddhaTeaching-wq2nb 3 หลายเดือนก่อน

    कसैको अनुमति नलिइकन फलफुलहरू खाएको त राम्रो होइन होला new baniju

  • @bijayraj7749
    @bijayraj7749 3 หลายเดือนก่อน

    त्यो आणुको फल भाग्य नेउपाने आउनु भन्दा ३/४ घन्टा अगाडि सेप्टी गरेको ! किन कि भाग्य नेउपाने सित्तैमा टिपेर नखाओस भनेर😂😂

  • @prashanttamang1395
    @prashanttamang1395 3 หลายเดือนก่อน

    10%आफै बढ्छ 80%औषधि लगाएर बढ्छ धोएर मात्र खानुहोला

  • @kalpanapant1003
    @kalpanapant1003 3 หลายเดือนก่อน

    हाम्रो नेपालमा यस्तो जमिन
    पाएको भए डोजर चलाएर प्लटिंग गरेर बस्ती बसाएर बजारै बनाईदिन्थे होला 😂

  • @krishnaprasadsapkota1205
    @krishnaprasadsapkota1205 3 หลายเดือนก่อน

    Nepal ma पनि खाली ठाउँ मा apple प्लान्ट रोपेको gorment काटी दियो

  • @bijayghimire4303
    @bijayghimire4303 3 หลายเดือนก่อน +1

    हेल्लो लासो फ्याफुल्ला झोरले तासी ताले दर्शन फ्याफुल्ला सलाम वालेकुम जय मसिया नमस्ते साथीहरु बबाल भिडियो आउँदैछ है😂😂

    • @Yakthungsa50
      @Yakthungsa50 3 หลายเดือนก่อน

      Ok herna lai aatur xau malai pani subscribe gari rakhnu na

  • @kanchigurung5640
    @kanchigurung5640 3 หลายเดือนก่อน

    नेपालको डाँडा काँडामा सबै बाँदरै बाँदर छ बाँदर नियन्त्रण नगरिए केही हुन्न । चिनको जंगलमा एउट बाँदर देखेन।

  • @gangabhujel6723
    @gangabhujel6723 3 หลายเดือนก่อน

    हाम्रो तिर भएको भए बादरले बतिलैमा सबै सकिदिन्थे गार्‍हो छ नेपालका डाडापाखामा आजभोलि त

  • @gitaghimire707
    @gitaghimire707 3 หลายเดือนก่อน +2

    एकअर्काले सबैलाई सपोर्ट गरम

    • @Nonex884
      @Nonex884 3 หลายเดือนก่อน

      एकअर्कले सबैलाई सापोट गरुम है ला

    • @prasantsunuwar1098
      @prasantsunuwar1098 3 หลายเดือนก่อน

      Ok

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 3 หลายเดือนก่อน +1

      Support 😢

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 3 หลายเดือนก่อน

      @@prasantsunuwar1098support 😢

    • @prasantsunuwar1098
      @prasantsunuwar1098 3 หลายเดือนก่อน

      @@kabitatmgraiikabita ok

  • @jhankhan802
    @jhankhan802 3 หลายเดือนก่อน

    साउदिको मरुभुमिको प्रत्यक rig मा लगभग 30% जति चाईनिज कामदारहरु छन् है भाग्य सर तर सिटि एरियामा कति छ्न् थाहा भएन,साउदी मरुभुमिमा काम गर्ने नेपालिहरुलाई सोध्नु त साउदिमा चाईनिजहरु कति छन् भन्ने कुरा तपाईलाई राम्रोसंग थाहा हुन्छ, तर उनिहरुलाई अन्य ओर्कर भन्दा सबैकुरामा राम्रो सुबिधा हुन्छ, चाईनिजहरुले मरुभुमिमा 6 महिना काम गर्दा 6 महिना छुट्टी पाउछन् तर सेलरी भने 1 वर्षको पुरै पाउछन्, अझ बोनस पनि पाउछन् , कठैबरै नेपालिहरुले भने महिनामा एक दिन पनि छुट्टी पाउदैनन् , कम्तिमा पनि दिनको 12 घन्टा काम गर्नै पर्छ, म मरुभुमिको कुरा गर्दै छु है नपत्याए सोधेर जानकारी लिनु होला, good luck bhagya sir

  • @ramrijal2516
    @ramrijal2516 3 หลายเดือนก่อน

    भाग्य सर पहिलो कुरा त हाम्रो सरकार कृषि मैत्री जनता मैत्री हुनुपर्यो,तपाईं त्यति टाढा पुगेर त्यसरी video बनाउनु भएको छ त्यहाँ भन्दा हाम्रो नेपाल त स्वर्ग हो तर गर्ने के?तपाईंले जुन देखाउनुभयो नि हेर्दा आरु जस्तो छ,त्यही आरु नेपाल आइपुग्छ😂😂अनि नेपाल मा फलेका फलफुल कुहिन्छ्न.हाम्रा देशका जनता पनि त्यस्तै छन् बिदेशबाट आएको के के न होला जस्तो गर्ने आफ्नो बारिको वास्तै नगर्ने.बिदेश तिर त्यस्तो हुँदैन उनिहरु पहिले आफ्नो देशको उत्पादनलाई महत्त्व दिन्छन् अनि मात्रै बिदेशको.हाम्रो सरकार पनि त्यस्तै छ आफ्नो देशमा उत्पादित बस्तु कुहाएर फाल्न बाध्य पारेर बिदेश बाट मगाउछ.अनि फेरि कृषि क्रान्ति थुइक्क?

  • @garsios8910
    @garsios8910 3 หลายเดือนก่อน

    यसले सोचेको होला मैले बहुत ठूलो कुरा देखाए जो नेपालीले देखेको छैन तर यो ग्वाचे आफै ट्रोल भाको छ भन्ने थाहा छैन।।😅😅😅

  • @chhabichandraghimire6895
    @chhabichandraghimire6895 3 หลายเดือนก่อน

    अल्ली राम्रो सँग बोट बिरुवा देखाउन हामी पनि देखम् न तिम्रो टाउको तिमी न खिची बोट बिरुवा राम्रो साँखी छ

  • @sumanpradhan6355
    @sumanpradhan6355 3 หลายเดือนก่อน +1

    ❤❤❤❤

  • @chandralama702
    @chandralama702 3 หลายเดือนก่อน

    नेपालमा केहीदिन अगाडि को समाचार हो स्याउको बोट सरकार को जग्गामा लगायो भनेर उखलेर काटेर फ्याक्ने नेपाली को बुद्धि कस्तोछ भन्ने कुरा थाहा पाउनु भएको होला।

  • @premKerung-v1x
    @premKerung-v1x 3 หลายเดือนก่อน

    Hello you are giving a very good mpssaage to the Nepil people from china by maringa video

  • @reactionvideo9490
    @reactionvideo9490 3 หลายเดือนก่อน

    यो फल खराब नहोस भनेर डाकेको हो र भाग्य सत चाईनिज हरुपनी अरु देशमा गौयर काम गर्ने धेरै छ जस्तै रोड बनाउने हाईड्रो पावर प्रोजेक्ट सुरुङ खन्ने लगायत एरपोर्ट अनाउने जस्ता धेरै कामको लागि नेपाल पाकिस्तान मलेसिया जस्ता धेरै देश मा गयका छन

  • @rubinmgr7594
    @rubinmgr7594 3 หลายเดือนก่อน

    neta haru ko ankha khulos ximeki chaina ko bikas dekherw

  • @BinuGurung-l5c
    @BinuGurung-l5c 3 หลายเดือนก่อน

    Bhagya Bhai chines kafalko biruwa lera aaunu nepal

  • @dilmayashrestha9823
    @dilmayashrestha9823 3 หลายเดือนก่อน

    हाम्रो नेपाल मा त अचेल जुन खेती लगाएनी बाडर ले रहन दिदाइन अनि फलफूल तरकारी अन्न गराइयो भने खरिड् हुदैन अनि बिक्रि हुदैन किसानको मेहेनेत नि उठ्दैन अनि चाइना मा बाडर नलाग्ने रैछ कि क्याहो ? भाग्य सर

  • @purnimasubba5418
    @purnimasubba5418 3 หลายเดือนก่อน

    Wax berry को seeds launus है अनि bechnuhos मलाई!

  • @prakashtumbapo421
    @prakashtumbapo421 3 หลายเดือนก่อน +6

    नेपालमा किसानकाे लागि वादर नै प्रमुख समस्या छ