मैले थाहा पाएको २०७०/०७१ देखि यो खोलाले वर्षेनी दुख दिरहेको छ र मैले थाहा पाए देखि बुढानिलकण्ठ नगरपालिकाको जनप्रतिनिधि गगन थापा छन्, जनता त्यस्तै हुन् यस्ता जनप्रतिनिधि लाई जिताइराख्ने😏
स्थानीय भूगोलको विषयमा काम कसरी गर्ने भन्ने विषयमा सबैभन्दा ठूलो हात नगर तथा वडाका स्थानीय जनप्रतिनिधिहरुको नै हुने गर्दछ!! त्यो ठाउँमा बजेटको कहिल्यै कमि भएन तर काम चाहिँ नगरका तथा वडाका स्थानिय जनप्रतिनिधिहरूको फाइदाको लागी मात्र भएको देखियो!!👍👍
सबै ठिकै हो तर सोलु ओखलढुंगा को जस्तो भनेर चै नभनु सर सोलु र ओखलढुंगा जस्तो शुन्दर ठाउ पुग्नु भएको छ ? हिमालै हिमाल ले भरिएको पर्यटन ठाउँ लाई बिकट भनेर नहेप्नुस गएर अबोलोकन गरेर मात्र बोलुम है कुरा गर्नु हुन्छ बात मारे जस्तो
तराइको फराकिलो खेतीयोग्य जमीन बेचेर काठमाडौको खाल्डोमा 3-4 आना किनी सुरुङ्ग जस्तो घर बनाएर बस्न गएका हनुमानहरु धेरै छन्। मापदण्डअनुसार घर,सडक,ढल निकास छैन। समयमा घरबाट निस्कने फोहर उठ्दैन। पानीको आपूर्ति संतोषजनक छैन। हरेक टोलमा एम्बुलेन्स,दमकल पुग्ने फराकिलो सडक छैन। धुवाँ धुलोको कुरै नगरौं। नगन्य ठाउँ बाहेक अरु भद्रगोल अवस्थामा देखिन्छ। राजधानीवासी बन्ने दिवा सपना देखेर वा अरुलाइ रवाफ देखाउन काठमाडौ छिरेका ति हनुमानहरुको घर डुब्दा त्यही तराइको बेचेको फराकिलो जमिन झल्झली याद आउँदो हो।
Yo balen jasto manxe lai ho desh ko Prime-minister बनाउनुपर्ने Nepali janata le तब nepal ma bikash hunxa तर जनता भेडे, गबार, अनपढ, नेताको चाकरी, चुनावमा मासु भात र दिन को 1000 मा बिक्री हुने जस्ता कारणले सहि र गतिलो नेता कहिल्यै माथि कुर्चि मा पुग्दै पुगेन!
यो वर्षाले मात्रै बाढी आएको होइन । यो अनियोजित सहरीकरणको कारणले गर्दा धेरैजसो जमिन ओगटेको छ र जमिनको पानी रिचार्जको लागि कुनै खुला ठाउँ छोडेको छैन। त्यसैले त्यो सबै पानी सडक, नालीमा बग्छ र त्यसपछि नदी क्षेत्रहरू सजिलैसँग बाढी आउँछन्। यो धेरै दुखको कुरा हो। जमिनमुनि जल रिचार्ज आयोजनाहरू थालिएपछि मात्रै स्थिति परिवर्तन हुन्छ। त्यो कहिले हुन्छ भगवानलाई मात्र थाहा छ।
Katina naulo kura dekhako hora sadae yetikai ta honi thikai chhani khola vanera hela garne harulai kholae matra kati tiharuko for thapera khanu manchhelai pani ta farkai dinu parchhani aba pani chetana ayena vane janta khatam
बुढानिलकन्ठको महानगर भ्रस्टाचारमा लिप्त भको छ कि कसो? नत्र खोला खोलेर जनसमुदायलाइ आरामको सास फेर्न किन नदिनेत?निस्पक्ष सत्य भएर काम गर्नुस महानगरले, पैसाको पछि नलाग्नुस ......????????
Budanilkantha nagarpalika ka janata k herera baasya chan? Sadhai ghar dubney vayepaxi ta afno wada pramukh, ra mayor lai ghera halnu paryo ni.. sadhai ta yesari bachna sakindaina hola ta!
budhanilkantha nagar palika ko mayor mitharam uslay kai kam gardaina pni gardaina....bhaira coke ko rs50 lincha tera vitra ko canteen ma chai 70 lincha...aru ko ghar ma pani jancha tera mayor ko ghar ma paisa jancha..
बुढानिलकण्ठ को जनता हरु सचेत हुनुपर्दछ ।विकासको काम मा विरोध गर्यो भने बिनाश हुन्छ।
Yess
मैले थाहा पाएको २०७०/०७१ देखि यो खोलाले वर्षेनी दुख दिरहेको छ र मैले थाहा पाए देखि बुढानिलकण्ठ नगरपालिकाको जनप्रतिनिधि गगन थापा छन्, जनता त्यस्तै हुन् यस्ता जनप्रतिनिधि लाई जिताइराख्ने😏
स्थानीय भूगोलको विषयमा काम कसरी गर्ने भन्ने विषयमा सबैभन्दा ठूलो हात नगर तथा वडाका स्थानीय जनप्रतिनिधिहरुको नै हुने गर्दछ!! त्यो ठाउँमा बजेटको कहिल्यै कमि भएन तर काम चाहिँ नगरका तथा वडाका स्थानिय जनप्रतिनिधिहरूको फाइदाको लागी मात्र भएको देखियो!!👍👍
बुढानिलकण्ठ को मेयर अनि वडाअडक्ष लाई जहाँ भेटिन्छ तेहि चर्काउनु पर्ने 😮😮😮
स्याबस
सबै ठिकै हो तर सोलु ओखलढुंगा को जस्तो भनेर चै नभनु सर सोलु र ओखलढुंगा जस्तो शुन्दर ठाउ पुग्नु भएको छ ? हिमालै हिमाल ले भरिएको पर्यटन ठाउँ लाई बिकट भनेर नहेप्नुस गएर अबोलोकन गरेर मात्र बोलुम है कुरा गर्नु हुन्छ बात मारे जस्तो
अरु कुरायस्तै हो तर प्रहरी चौकि डुबेर खासै फरक नपर्ला तर जनता डुबाउनु भयन
😂
बालेन ज्यूको जनहितका कामहरु सचेत जनताहरूले बुझिसकेका छन्!! अनेकौं पार्टीका ठग तथा भ्रष्ट नेताहरुको सेखि झार्न सक्ने बहादुर बालेन ज्यूलाई सलाम छ!! जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏
Aba macha mardai basnus budhalinkantha ka janta haru tyo vanda aru k nai garna saknu hunxa ra tapai haru birod garne sapana ma matra ho
बुढ़ानिलकण्ठ नगरपालिका को त मेयर र ओडा अधक्ष नै भू माफिया रहेछ खोला मिचेर घर बनाऊने फटाहा हरु😂
You are right 👍👍👍
खोलेको ठाउँमा त डुबेन त ?? मिठ्ठाराम जी
मीठाराम हो की तीता राम हो यस लाइ जन्ता ले कार्बाही गर्नुपर्छ गधालाई गधा नै रहेछ
good luck बालेन 👍️👍️👍️
Tesaile nepali janata jagrit hunu jaruru xa. Ye janata ho aba ta party jhole nabannus
Thika pareko cha sadai tras ma bachnu parcha
त्यसो नभन्नुस,बुढानिलकण्ठको जनता सबै पार्टीको झोले हरु त हैन होला, साझो जनताहरुपनि होला.बालेनको जय होस।🙏🙏🙏
बालेन जस्तो visionary नेता अझै चाहिन्छ। जय बालेन 🙏🇳🇵
Tyo chauki ma mero license thyoo bagayoo hola khola ley 😅
Jai balen ❤❤
चोर प्रहरी ले डुबेर मरेकै राम्रो जनालाई केही हुनु परेन
Yo mayor mitharam adhikari lai laat handai nagarpalika office bata bahira nanikalda samma yo problem ko samadhan hudaina...
तराइको फराकिलो खेतीयोग्य जमीन बेचेर काठमाडौको खाल्डोमा 3-4 आना किनी सुरुङ्ग जस्तो घर बनाएर बस्न गएका हनुमानहरु धेरै छन्।
मापदण्डअनुसार घर,सडक,ढल निकास छैन। समयमा घरबाट निस्कने फोहर उठ्दैन। पानीको आपूर्ति संतोषजनक छैन। हरेक टोलमा एम्बुलेन्स,दमकल पुग्ने फराकिलो सडक छैन। धुवाँ धुलोको कुरै नगरौं।
नगन्य ठाउँ बाहेक अरु भद्रगोल अवस्थामा देखिन्छ।
राजधानीवासी बन्ने दिवा सपना देखेर वा अरुलाइ रवाफ देखाउन काठमाडौ छिरेका ति हनुमानहरुको घर डुब्दा त्यही तराइको बेचेको फराकिलो जमिन झल्झली याद आउँदो हो।
Yo balen jasto manxe lai ho desh ko Prime-minister बनाउनुपर्ने Nepali janata le तब nepal ma bikash hunxa तर जनता भेडे, गबार, अनपढ, नेताको चाकरी, चुनावमा मासु भात र दिन को 1000 मा बिक्री हुने जस्ता कारणले सहि र गतिलो नेता कहिल्यै माथि कुर्चि मा पुग्दै पुगेन!
यो वर्षाले मात्रै बाढी आएको होइन । यो अनियोजित सहरीकरणको कारणले गर्दा धेरैजसो जमिन ओगटेको छ र जमिनको पानी रिचार्जको लागि कुनै खुला ठाउँ छोडेको छैन। त्यसैले त्यो सबै पानी सडक, नालीमा बग्छ र त्यसपछि नदी क्षेत्रहरू सजिलैसँग बाढी आउँछन्। यो धेरै दुखको कुरा हो। जमिनमुनि जल रिचार्ज आयोजनाहरू थालिएपछि मात्रै स्थिति परिवर्तन हुन्छ। त्यो कहिले हुन्छ भगवानलाई मात्र थाहा छ।
Khola ma bato ghar banayepaxi k Hunxa ta😂
😂😂😂 majha pani dherqi aauchu ab birodha gar basn😊
Jhola haru la desh calayapachie yastahie ho 😂😂😂😂
काम गर्दा कहीले काही बिग्रिन सक्छ। केही समस्या भएमा एक चोटी समस्याको बारे छलफल गरी समस्याको सावधान गर्नुपदर्छ।
Khet maa ghar banaaune, kholaa thunne, ani k hunchha ta?
पानीलाई जाने ठाउँ हुनुपर्यो सबै घर बनाएर सखाप
खोला च्यापेर घर बनाएपछि खोला नआएर के आउँछ त??
Ke balen le dubako ho t barkha ma duba xa t ho
Tya ko janta ko mukh ra ankhama k tape lako xa ra tesari k basirako hau
Junga chai ho k😂😂😂😂
Aajai jita na #GaganJimu lai khuching paryo
Varastachari meyar xata kapantira balen jasto vakovaya yasto hunthyora Janata ustaixa chorharu
Kura ta sahi ho tara yo brother le views ko lagi balen ko photo ra naam becheko cha yar,
Budhanillantha ko mayor upamayor ani tyo dozer chander oda adakxey lai ta case lagera jail huney kura thiyo tesko vdo halnus
माफिया जति साफ गर्नु पर्छ। टिकट माफयालाई दिनहुन्न दलले।
Kholla michera ghar haru banaya paxi dubxata ajhei sabai bagnu parne
Dojar mathi chadhne woda adaxeko ariya parexa
MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT !
त्यो बुढानिलकन्ठका मेयर सावलाइ त्यहि खोलामा घाँटी घाँटी हुने गरि डुवाएर पो राख्ने हो कि ?
Balen ko birodhi wada adhyachya ko parinam ho yo. Aba ta janta ko dimag ayo hola ni. Jai balen jai Nepal 🙏🙏🙏
Jaya balen❤❤❤❤
किन रोईस् मंगले आफ्नै ढंगले..... यस्तै हो । जय नेपाल 🇳🇵
Yo kura gagane bhagkhra chor Lai dhekhaunu pareu😂😂😂😂😂😂
papi haru lai daanda prakriti le dincha
Balen shah amazing
KHUCCHING... BALEN LAI KAAM GARNA NADIYEKO HOINA TIMI HARU LE.... ??😊😊
ओहो युरोप नै भयेछ,ल बधाई छ माहानगर बासी ,पत्रकार ज्यु लाई ।।।
jay bale🎉 aru ta sab chora ho
gahan thapa le garya hola
फेरि खोला माथि ढलान गरेछ कि के हो
Aaba balen KO leadership ma rasopa chalnu parxa 2084 KO lage
माहान गेटर नेपाल बालेन शाहको जय 🌈♥️🎎🎊🌍️🇳🇵
Katina naulo kura dekhako hora sadae yetikai ta honi thikai chhani khola vanera hela garne harulai kholae matra kati tiharuko for thapera khanu manchhelai pani ta farkai dinu parchhani aba pani chetana ayena vane janta khatam
बुढ।निलकण्ड नगरपालिका मेयर लग।एत सबै वडा अध्यक्ष हरु सबै भ्रष्टाचार हरु मात्र छन क।ङग्रेस तथा एमाले र माओवादी हरु
बुढानिलकन्ठको महानगर भ्रस्टाचारमा लिप्त भको छ कि कसो? नत्र खोला खोलेर जनसमुदायलाइ आरामको सास फेर्न किन नदिनेत?निस्पक्ष सत्य भएर काम गर्नुस महानगरले, पैसाको पछि नलाग्नुस ......????????
Thamel ma Pani (water) 9 din ma 1 patak matra aauxa yeso Pani ko lagi Pani boldinu paryo dai
A bichara 😢
Sai ho vote k ma "masu vaatttttttt ma"😂😂
Balen jindabaad.
अब त बूढानीलकण्ठ का जनता खोला लाई नछोप well done Balen team
Hawa kura sadak vibhag le bahnyaeko ho balen le hoina ..... kati kharcha garchha yo news banauna laai sab hawa ho
6i6i fohori manche, anuhar herdai ulti aaula jasto vo toit
Teha ko manxe hro ghanta halauna sakidana good jay hunxa ramroo vyo
Budanilkantha nagarpalika ka janata k herera baasya chan? Sadhai ghar dubney vayepaxi ta afno wada pramukh, ra mayor lai ghera halnu paryo ni.. sadhai ta yesari bachna sakindaina hola ta!
Dozer mathi chadera jhagada garnu gako thye nagar police lai pitnu gako thye aile afai le bhogdai xan
Two in one road only in kathmadu. 🎉🎉🎉
केप लगाने बुवाले कती गहकीलो कुरा गर्नु भयो बालेन छोरा हो छोराले बाउको घरमा कहा पानी पस्न दिन्नछर भन्नूभयो
Krisna kantel deserves a gold 🏅 medal. Appreciate your hard work. 🙏
Ballen priminister 2084❤❤❤❤❤
Thik parexa khola xopne haru lai
Khola khaya ani pani kaha janxa
Full support balen lai ❤❤❤❤
अब जन्ता जाग्नु पर्यो
गगन थापा काठमाडौं ८४
कति राम्रो कुरा ;राजनितीले डुवाको खोलाले आफ्नो तागत देखायो !
जय बालेन❤
Sab lai ktmma ghar chaine
Gagan ko area hoina
budhanilkantha nagar palika ko mayor mitharam uslay kai kam gardaina pni gardaina....bhaira coke ko rs50 lincha tera vitra ko canteen ma chai 70 lincha...aru ko ghar ma pani jancha tera mayor ko ghar ma paisa jancha..
जय बालेन
Vakhra chowk 😂
Pugeyn hoen dean
😁😁😁😁😁😁😁
वडाले गरे हुदैन खाली बालेन ।
Ramro manxe lae vote halnu ko faida ❤jay Balen Dai 🙏
बालेन कि जय हो ,जय नेपाल 🌹🌹
Jay Nepal 🇳🇵🇳🇵jay balan🇳🇵🇳🇵🙏
बालेन शाह ज्यु को जय हो।
Great
बालेन को निजि मिडिया हो यो
Sahi ho
Balan sir ko jay huss