यउटै श्रीमान संग बिहे गरेका सौता सौता मिडियामा||नरिसाउन प्रिय भन्दै जेठिले कान्छीलाई अंगालो हालिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • Rashtriyatv#bhubanthapa#Bardiya news#bandanasapkota#

ความคิดเห็น • 482

  • @rameshshahi7999
    @rameshshahi7999 3 ปีที่แล้ว +40

    कान्छि दिदी धेरै कुराहरु बुझ्नु हुनुहुदोरहेछ जेठि दिदी सङग मिलेर बस्नुहोला! हार्दिक बधाई छ:

  • @bhuminandarawat388
    @bhuminandarawat388 3 ปีที่แล้ว +5

    दिदी बैनि पनि यसरी मिलेको हुदैन उहाहरु त कति मिल्ने मिल्नुस अब जे भो भो

  • @mayakharel4604
    @mayakharel4604 3 ปีที่แล้ว

    जति मिलेको भए पनि बाहिर आत्मीक मिलाप हुदैन। तर बुढालाइ जेठि जस्तो म किन हुन्थेर भने्ने कान्छिभएसी म किन चाहिए र। हर घडि जेठी को मन रोइरहेको हुन्छ। छोरा छोरी ले पनि हामी हुदा हुदै हाम्रा बुढा लाइ बैस चडेको भन्छन। धोखा हो बिश्वास घात हो। एक दिन दुबै ले पछाउनु पर्ने छ। सजाय भगवान ले दिनुहुन्छ। जेठि त मुटु माथि ढुंगा राखी हासेकि छन।

  • @ramakc9742
    @ramakc9742 3 ปีที่แล้ว

    हसाए र मारे यो दिदी बैनीले मलाई त सारै खूसी लागो हौ

  • @narayanchhetri8923
    @narayanchhetri8923 3 ปีที่แล้ว

    Soch Thik Chha Good Asari nai Jindagi ko Pahal Khusi le Bitosh Samajhdari le Yapan Garnu Dherai Khusi Lageo Ek Ama ko Chhori Barabar bhyar Tapai haru ko Jindagi Yapan Hosh Good👍👍👍👍👍👍👍👍👍👍

  • @rammagar4260
    @rammagar4260 2 ปีที่แล้ว

    Alawyes keep smile

  • @dhanagurung5724
    @dhanagurung5724 6 หลายเดือนก่อน

    Bichara jethi le kaati man bitra peer rahexa ,arkako poi khosne nakachari

  • @ManrajManraj-n9p
    @ManrajManraj-n9p 6 หลายเดือนก่อน

    Kakali

  • @prenakhadka9378
    @prenakhadka9378 3 ปีที่แล้ว

    आफ्नै बहिनी होर ???

  • @birendrathapa3757
    @birendrathapa3757 3 ปีที่แล้ว

    wow good

  • @yomanmagar8143
    @yomanmagar8143 3 ปีที่แล้ว

    Good

  • @nepgaming5629
    @nepgaming5629 3 ปีที่แล้ว +9

    याृे डाडु कुच्चे अनुहार नखरमाउली टिकटकमा आफू राम्राे देखिन काे लागि आफू गतिलाे देखिनकने लागि युट्युबमा ल्याईछ नखरमाउली

  • @maiyalamichhane9863
    @maiyalamichhane9863 3 ปีที่แล้ว +102

    मुखले जे जे भनेनी मनमा खुसी कदापी मिल्दैन । बाध्यताले स्वीकार गरेको मात्र हो । मुटुमा काँडा बिझ्दा सन्च चाहिँ हुदैन ।

    • @yamkandel6003
      @yamkandel6003 3 ปีที่แล้ว +2

      हो र?

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +2

      एक दम सहि हो मेरो साथी को कुरा 👍️👍️

    • @karunaadhikari4539
      @karunaadhikari4539 2 ปีที่แล้ว +1

      100%Right . No one like to share their husband. She is just accepting because she don’t have options on top of that it’s her own sister .

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว +1

      @@karunaadhikari4539 00099

    • @kaledon2336
      @kaledon2336 6 หลายเดือนก่อน

      सहि हाे सिस

  • @kalpanabasnet9682
    @kalpanabasnet9682 3 ปีที่แล้ว +2

    के शिक्षा दिन खोजेको हो यस्तो वाहियात भिडियो बाट😡😡😡😡अर्काको घर बिगार्न जाने हरु अहिले जति राम्रो भए पनि ती दिन सम्झिदा कस्तो हुदो हो। आजसम्म पनि कति भाबुक हुनुभाको छ दिदी चाहिँ । मुटु को किला हो सौता

  • @bheshrana1641
    @bheshrana1641 3 ปีที่แล้ว +67

    कान्छिले त परिआए जेपनी गर्लिन तर थुली सार्है ग्यानी र असल नारी उहालाइ रुवाउनु भयो भने पाप लाग्नेछ

    • @ramrana1439
      @ramrana1439 3 ปีที่แล้ว

      Kosto ramro poriyora

  • @taraaryal8313
    @taraaryal8313 3 ปีที่แล้ว +60

    मिलेको देखाउने त एउटा बाहन हो सौता आउदा र त्यो सौता सङ्ग लागेर घरमा दियेको दुख पिडा जेठिले भुल्न सक्दैन भोगेकोलाई थाहा हुन्छ सौतेनी पीडा!!

    • @reeyaanaaleembz7680
      @reeyaanaaleembz7680 3 ปีที่แล้ว +3

      Yes

    • @devisharma8685
      @devisharma8685 3 ปีที่แล้ว +1

      सही

    • @rajnepal4397
      @rajnepal4397 3 ปีที่แล้ว +1

      हो नि मेरो साथी 👍️👍️

    • @sabinakc7734
      @sabinakc7734 2 ปีที่แล้ว

      Djhfkrjrhr

    • @narmadapokharel6409
      @narmadapokharel6409 6 หลายเดือนก่อน

      सही भन्नू भयाे दिदी बैनीले

  • @dhannepal9501
    @dhannepal9501 3 ปีที่แล้ว +32

    जेठिदिदिलाइ सलामछ

  • @punmagar954
    @punmagar954 3 ปีที่แล้ว +46

    कान्छी ले चिप्लो बोली गरेर जेथिलाई मख्ख बनाई हाल्दा रहेछ्न यसरी नै मिलेर बस्नु होला

  • @ranamaskey274
    @ranamaskey274 3 ปีที่แล้ว +51

    यस्तो मिडियामा ल्याउनु हुदैन होला कतिपय राम्रो होला तर बिकृती फैलिन्छ

    • @nepgaming5629
      @nepgaming5629 3 ปีที่แล้ว +1

      सही कुरा याे त एउटा कुप्रथा हाे । बिचरा जेठी साेझाे ईमान्दार रैछन।

  • @tenjilama8568
    @tenjilama8568 3 ปีที่แล้ว +25

    मेराे पनि सैाता चिप्लेछ याेचिप्लाे घसेर मख्ख परेछ तर साैता भनेकाे साैता नै हाे जति माया ममता देखाए पनि मुठुमा किला गाडिएको तुस हुन्छ

  • @susmitanepal4623
    @susmitanepal4623 3 ปีที่แล้ว +3

    दिदी आमा समान रे,अनि बाउ जस्तो भिनाजु सग आउने सोच्नै नसकिने उफ्फ्🤔🤔🤔😪

  • @MunnaSharma-og9xi
    @MunnaSharma-og9xi 3 ปีที่แล้ว +8

    बिचरा जेठी सिदा रहिछिन्। सौता आको के राम्रो लाग्छ होला र। भित्र मनमा पीडा त होला नि। र पनि मिलेको देखिन्छ। मरेर लानु के छ र अब जो नहुनु भइगयो। दुई जाना सधैं मिलेर बस्नु। कान्छीले बुझ्नु पर्छ। दिदीलाई सताउनु भएन। पहिलाको दुःख बुझेर काम गर्नु कान्छी ले। दिदीको बुढा खोसेको छ दिदीलाई रूवाउनु हुँदैन है। सधैं भरी हाँसी खुशी रहनु।

  • @saritaadhikari7080
    @saritaadhikari7080 3 ปีที่แล้ว +2

    मैले बुज्दा कान्छी धेरै सहन्शिल भयर नै यो घर राम्रो चलेको हो। अन्य दिदीबहिनीको कान्छी ले म कान्छी हो सहन पर्छ भनेर सहनु होलारजेठि ले सहन्छे भनेर पेलि रहन पनि हुदैन। यस्मा दुबैको हात हुन्छ। सके सम्म गारो अप्ठ्यारोमा नपर्दा सम्म नल्याउनु होला।त्यसरी ल्याउनु भयो भने यस्तै मिलेर बस्नु होला।

  • @pabitrarimal1407
    @pabitrarimal1407 3 ปีที่แล้ว +3

    जति राम्रो भए र देखिए पनि पीडा ता भोग्नेलाई थाहा हुन्छ सौता जतिनै राम्रो भएनि सौता नै रमुटुको किला नै हो कान्छि चाहि जेठिको ठाँउमा भएको भए जेठि मर्नु पर्थो

  • @chadaniop1550
    @chadaniop1550 3 ปีที่แล้ว +5

    बाहिर जति मिलेकाे देखाय पनि साैता भनेकाे मुटुकाे किलानै हाे।😭😭 साैता बन्न जानु र ल्याउनु दुबै अपराध हाे। याे काम चाहि 100% गलतनै हाे ।ईन्टरभ्यु लियाे भन्दैमा मख्ख नपरे हुन्छ ।कतिनै ठुलै काम गरेजस्ताे🤔🤔🤔

  • @nirumaya29
    @nirumaya29 3 ปีที่แล้ว +49

    जेठी श्रीमती देवी हुन, उनी धर्ती हुन्, उनको मन दुख्ने कुनै काम कहिल्यै नगर्नु, सधैं सम्मान गर्नु तिमी दुई जनाले 🙏

    • @NPL284
      @NPL284 3 ปีที่แล้ว +1

      🥺🥺🥺🥺 तर सौता ले जेठी प्रति एक्दम नराम्रो गर्छन् आफै सौता बन्न आउछन अनि

    • @JitbahadurShrestha-q1b
      @JitbahadurShrestha-q1b 5 หลายเดือนก่อน

      Jethi shreemti akdam mahanho

    • @shamshershahi8067
      @shamshershahi8067 4 หลายเดือนก่อน

      Jnjjjjjj​@@NPL284

  • @laxmanadhikari4029
    @laxmanadhikari4029 3 ปีที่แล้ว +6

    यस्ता यस्ता भिडियो बनाएर के साबित गर्न खोज्दै छौ हो युटुबे हो अरुलाई पनि यस्तै दुई बिबाह गर भन्ने प्रोत्साहन दिन खोजिरहेका छौ

  • @binitapaudel8660
    @binitapaudel8660 3 ปีที่แล้ว +5

    जति मिलेको देखाय पनी जेठि को खुशी खोस्न आकै हो कान्छी।।।
    बहुबिबाह को मुद्दा हाल्छे भनेर पनि चिप्लो घसेर पकाउने होला कान्छिले।।।

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 3 ปีที่แล้ว +46

    मरीलानु केछर बाचुनजेल मिलेर बसेकै राम्रो 👍️👍️👍️👍️👍️👍️👍️

    • @sumitrathapa8269
      @sumitrathapa8269 3 ปีที่แล้ว

      मिलेर बस्नु भएको रहेछ मिलेरै बस्नुहोस त्यो भन्दा राम्रो केहि हुदैन सौता सौती मिलेको मिसाल बनेको रहेछ यो मिसाल लाई कायमै रहन दिनुहोला 🥰

    • @prenapurja8882
      @prenapurja8882 3 ปีที่แล้ว +1

      Xori manxele 2 wata poi leko sahanxa yo samajle😡😡😡

    • @dilipkc340
      @dilipkc340 3 ปีที่แล้ว

      Congratulations

  • @nirmalabista5692
    @nirmalabista5692 3 ปีที่แล้ว +2

    जत्ती खुसी छु, छौ भनेनी, आफ्नो एक्लौती लोग्ने अर्किको कोठामा बस्दा, का खुसी हुन्छ, बाद्ध्यताले मात्र खुसी जस्तो गरेकी हो, त्यो खोस्न आउनिलाइ त के फरक नपर्ला जेठी चाइत सति साबितृलाइ त हरेक पल पलमा नमिठो लागिहाल्छनी, यस्तालाइ जेल को हावा खुहाइदिनु पर्ने, अपराधिहरुलाइ, राम्रोराम्रो भन्नेत छोरा मान्छेले मात्र भन्ने हो, नारिले राम्रो मान्दैनन, 😭😡

  • @damberrai5678
    @damberrai5678 6 หลายเดือนก่อน +1

    हजुर नमस्कार दिदीबहिनीलाई अरु हाम्रो मिडिया भाइलाई पनि नमस्कार म इन्डिया बाग्दो कुराबाट मेरो नामी राई तपाईहरुको सोच विचार भयो। राम्रो म पनि कान्छी ल्याउने तत्पर्व छु। तपाईँहरूको जस्तै जोडी मेरो पनि मिल्छ होला भन्ने आशा छ

  • @surendrabista605
    @surendrabista605 3 ปีที่แล้ว +3

    छ्या छ्या कस्तो मिडिया हो कसकि स्वास्नी काहा छे कसकि स्वास्नी के गर्छे लाज लाग्नु पर्ने यो मिडियालाई

  • @shrijanakandel5326
    @shrijanakandel5326 3 ปีที่แล้ว +12

    यस्तो भिडियोले समाजमा राम्रो सन्देश जादैन ।कसैले पनि जेठि श्रीमती माथि साैता नहालिदिनुहाेला एउटा नारिलाई साैता बेहाेरन निकै गार्‍हो हुन्छ ।

  • @bunupoudel4557
    @bunupoudel4557 3 ปีที่แล้ว +10

    ईश मिलेर बसेको त हो।पूरा अन्तरबार्ता हेर्नू न सब्द सद्बमा ख्याल गर्नु जेठी कतिनी खुशी छैन रम्रै छ त्यो त येसो टिक टोक मा रमाइलो मात्र देखे

  • @sitaneupane5316
    @sitaneupane5316 3 ปีที่แล้ว +8

    टिकटक हेरेर त मैले पनी गाली गर्थे यो बैनी लाइ तर बिचार राम्रो रहेछ सधै यस्तै मिलेर बस्नु होला

  • @khumlalpaudel7846
    @khumlalpaudel7846 3 ปีที่แล้ว +21

    बालिका, बन्दना, कति राम्रो नाम , मिलेको राम्रो

  • @rameshvlogs2048
    @rameshvlogs2048 3 ปีที่แล้ว +3

    यो भिडियोले समाजमा बिकृती ल्याउछकी समाजमा सकारात्मक सन्देश दिन्छ?धेरै कमेन्ट हेरे धेरै दिदी बहिनिहरुले सहमती खुशी सहि भन्ने जस्ता प्रतिक्रिया दिएको देखियो के यस्तै मिल्ने खालको सौता लिए सबै दिदी बहिनिहरुले स्वीकार गर्छत?यस्तो कुरामा बिरोध गर्ने कि सहमती जनाउने???दिदी बहिनीलाई मेरो प्रश्न?

  • @uttamlamichhane7673
    @uttamlamichhane7673 3 ปีที่แล้ว +28

    सारै राम्रो लाग्यो यसरी नै मिलेर बसेको राम्रो हो!👍️👍️👍️

  • @bhairabprakashshah6024
    @bhairabprakashshah6024 3 ปีที่แล้ว +2

    य पत्रकार डाँकाहरु तिमीहरु राम्रो कुरा खोज्न गकोकी गरी खायको घर फोर्न गको । हा हा हा

  • @sitabhandari1925
    @sitabhandari1925 3 ปีที่แล้ว +2

    जति राम्रो गरे नि ताे नाके बाेलि भाकि कनछि परेकि नकचरि जेठिकाे मुटुकाे किलाे हाे जति नाटक गरेनि अरुु सबै बाडन सकिनछ अाफनाे लाेगने बाड्नु सकिन

  • @tikagiri578
    @tikagiri578 6 หลายเดือนก่อน +6

    समाजमा के सन्देश दिनकाेलागि याे भिडियाे बनाउनु भयाे पत्रका महाेदय साैता भनेकाे साैतानै हाे मुटुकाे किला हाे

  • @Bishnu-gb7wm
    @Bishnu-gb7wm 3 ปีที่แล้ว +6

    Jethiko anuhar le nai batauxa kati kura manma dabayera lukayera boleko xa vanni. kura kanxi le ta galti vaye paxi sweekarnu parxa jethiko ko galti xaina aafu huda hudai ra xora xori mathi pareko ghaat ta kahile pani vulna garo hunxa. 😭😭

  • @surendrasahayatri1553
    @surendrasahayatri1553 3 ปีที่แล้ว +3

    यो त देखावटी अभिनए हो को खुशी होला र आफ्नै छतिमा किल ठोके पछि यहि हो मुटुमाथी ढुङ्गा राखी हास्नु पर्‍याछ

    • @anjanapoudelkhanal2520
      @anjanapoudelkhanal2520 3 ปีที่แล้ว

      सहि हो मुटुमाथी ढुङ्गा राखी हास्नु पर्या छ

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +17

    जे हुन भै सक्यो मिलेरै बसेको राम्रो छोराछोरी लाई नि बराबर माया गर्दिनु भयो भने राम्रो !

  • @kumarshah882
    @kumarshah882 3 ปีที่แล้ว +8

    जे भनेपनि जेठि श्रिमतिकाे त्याग हाे ।

  • @dilukc6718
    @dilukc6718 3 ปีที่แล้ว +1

    Ke hola sauta vane ko sauta
    Ho mana kahilai mana khusi
    Hudaina guf matra diyko hola

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 6 หลายเดือนก่อน +1

    पहेनइ दोसति भइसकेको रहेछ पुरुषले चाहेर केही हुदैंन महिलाको चाहना भए जेपनि हुन्छ

  • @ghaulevlogs5152
    @ghaulevlogs5152 3 ปีที่แล้ว +4

    अब केही कन्टेन नापायर के मिडिया सौता सौता सम्मा नि पुकेयो ए भग्वान

  • @lalbahadurmagar3599
    @lalbahadurmagar3599 2 ปีที่แล้ว +1

    एउटै श्रीमानसँग मिलेर बस्नु गारो त हुन्छ नै, तर के गर्ने महिलाहरुको बध्यता पनि छ। तर के श्रमतीले दुईटा श्रीमान ल्यायो भने, दुइटा श्रीमान मेलेर बस्न सक्ला ?

  • @narayanirisalbhandari157
    @narayanirisalbhandari157 6 หลายเดือนก่อน +1

    यो एउटा नाटक मात्र हो सउता सउता कहिलेईनि मिल्न सक्दैन तर जेठि श्रिमति माहान भएर मात्र हो मत भन्छु श्रिमान घाति हुन एति राम्रि श्रिमति हुदा हुदै पनि कान्छि भित्र्याउनि श्रिमान कस्तो लाज नभको

  • @nagendratandan6460
    @nagendratandan6460 3 ปีที่แล้ว +11

    जति हासे पनि दिदी चाहिँ त्यति खुशी हुनुहुदैन। वहाँको बहिनी भाको हुनाले बाध्यताको हासो जस्तो लाग्यो। श्रीमानले जेठीलाई खुसी दिन नसकेको जस्तो लाग्यो। दिदी धेरै सिधा हुनुहुदो रहेछ।

  • @bashantachamling1183
    @bashantachamling1183 3 ปีที่แล้ว +5

    बाबैलाई अरु 2 ती ल्याइदिनुस 😄

  • @shobhabhattarai7864
    @shobhabhattarai7864 3 ปีที่แล้ว +4

    जेठि नै राम्रि हुनुहुन्छ हेेेै

  • @santroadhikari2274
    @santroadhikari2274 3 ปีที่แล้ว +8

    पत्रकारिता भनेको त यो पो हो त खोज अनुसन्धान सकारात्मक सोच।।

  • @narbahadur1206
    @narbahadur1206 3 ปีที่แล้ว +11

    कति मिलेर बसेको परिवार सधै यसरी नै मिलेर बस्नु होला

  • @parikshashrestha6391
    @parikshashrestha6391 3 ปีที่แล้ว +60

    आहा!!क्या राम्रो बिचार दुबै दिदिबैनिको

    • @sarukc4415
      @sarukc4415 2 ปีที่แล้ว

      साैता भनेको साैता नै हुन्छ के

  • @crai4223
    @crai4223 3 ปีที่แล้ว +2

    उदाहरणीय सौता(दिदी बहिनी), समजदार भईयो भने नकारात्मक सम्बन्ध पनि यसरी सुमधुर सम्बन्धमा परिणत हुन सक्छ । जस्ले गर्दा सधै सकारात्मक बन्नु नै राम्रो हो । चेलीहरुको यो खुशी, सुख, शान्ति सधैं छाईरहोस ! शुभकामना !!!

  • @sayanonlinetv1171
    @sayanonlinetv1171 3 ปีที่แล้ว +6

    जेठी चाहिँ सरै साेजो हुनुहुन्छ

  • @kumarchauhan5718
    @kumarchauhan5718 3 ปีที่แล้ว +21

    कति राम्रो बिचार दुबै दिदीबहिनीको सदै यसै गरि मिल्नु

  • @Nimifriendly09
    @Nimifriendly09 3 ปีที่แล้ว +1

    श्रीमान राम्रो भएको भए सौता किन ल्याऊॅंथे र ?

  • @nepalianita6821
    @nepalianita6821 3 ปีที่แล้ว +54

    कान्छिको धेरै बुद्धि रैछ।मिलेर बस्नुस् राम्रो छ।।

    • @reetulovdipeshmagar1613
      @reetulovdipeshmagar1613 3 ปีที่แล้ว +5

      के बुद्धि भाको भन्नु अर्काको भाग खोस्निलाई

    • @dipagurung6024
      @dipagurung6024 3 ปีที่แล้ว +1

      @@reetulovdipeshmagar1613 sai kura

    • @Minarana002
      @Minarana002 3 ปีที่แล้ว +3

      धेरै बुद्दी भयर आफ्नै दिदी को सौता हुन आइकी

    • @reetulovdipeshmagar1613
      @reetulovdipeshmagar1613 3 ปีที่แล้ว +3

      @@Minarana002 यस्तिलाई बुद्धि भाको देख्नी कस्ता हुन अचम्म बाहिर मिलेनी मनमा कति चोट पर्याछ सौता भोग्नेलाई थाहा होला

    • @swikriteedhakal3272
      @swikriteedhakal3272 3 ปีที่แล้ว

      buddi vayera arkako buda sanga aaki ni

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +18

    मिलेर बस्लान अलग कुरा हो।
    तर , यो अलि गलत नै हो बहुपत्नी या सौता लाग्नु,

  • @sabinabhandari5468
    @sabinabhandari5468 3 ปีที่แล้ว +2

    dubai jana maahan nari ho sis tpi haru god bless u both 😍😍😍😍😍😍

  • @BuddhaBombo
    @BuddhaBombo 6 หลายเดือนก่อน +1

    Yo mediya think chhaina bekarma shawota shawota feri jagAta. Parne vo

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 3 ปีที่แล้ว +26

    आफ्नो buro ले आर्को बिहे गरेर ल्याउदा कुन चै लाई खुशी लाग्छ ???😢😢😢😢
    तर अहिले राम्रो रहेछ 💕💕💖💖💖💕

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 3 ปีที่แล้ว +1

    जे हुनु भैसक्याे अब मिलेर मिलेर मिलेर बस्नुस।है।

  • @RajKumar-wk9ye
    @RajKumar-wk9ye 3 ปีที่แล้ว +1

    सही कुरा गर्नु भयाे जेठी भाउजुले।राम्रो साेच रेछ।जल्ले जे जानेकाे छ तेहि काम गर्ने हाे।दुई जनालाइ बाई छन।मिले के हुदैन।सबै हुन्छ।

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +38

    सबैभन्दा मन ठुलो मन मिले पछि सबै राम्रो हुन्छ कसै कसैले ३/४ जान बिबाह गरेर मिलेर बस्छन् दिदीबहिनी लाई सधै यसरी नै मिलेर बस्नु होला बधाई छ।

  • @sharmilakumarisharma9055
    @sharmilakumarisharma9055 3 ปีที่แล้ว +33

    गल्ती महसुस भएको छ भाग्यको खेल पनि हो नहुनु थियो भैहाल्यो दुबैजना महान हुनुहुन्छ यस्तै गरि मिलेर बस्नु सौता बनेर आएपछी यसरी कान्छी सज्ज्न बन्नु पनिठुली दिज्जुको भाग्यहो ❣️❣️❣️❣️❣️❣️

  • @ramrijal2516
    @ramrijal2516 3 ปีที่แล้ว +46

    सौता सौता पनि यसरी मिलेर बसेको नेपालको हकमा पहिलो उदाहरण नमन्🙏जे नहुनु थियो भयो अब मिलेर अगाडी बढनुपर्छ कति राम्रो सोच?

  • @yamushahi5480
    @yamushahi5480 6 หลายเดือนก่อน +2

    मेरो त मुटु पोल्छ जतिसुकै जे गरेनी सौता सौता नै हो

  • @jayantibasnet3142
    @jayantibasnet3142 3 ปีที่แล้ว +31

    जे जस्तो भए पनि जेठिकाे मन अलिकति कटक्क काट्छ।यसरी जानि जानि दिदिमाथि सौता अाउन हुदैनथ्याे।बुढालेपनि यस्तो राम्रो परिवार हुदाहुदै कान्छी ल्याउन हुदैनथ्यो।जे जस्तो भए पनि मिलेर बस्नुस्।जेठि दिदि अलि बाध्यताले जसरि बाेल्नु भएको छ विचरा।

  • @urmilapandey7583
    @urmilapandey7583 3 ปีที่แล้ว +4

    सधैंभरि यसैगरि मिलिजुली बस्नुहोला शुभकामना छ हजुरहरुलाइ

  • @monarai4382
    @monarai4382 3 ปีที่แล้ว +13

    जस्ले जे भनेनी मलाई मन पर्दैन यस्तो आईमाई अर्काको सौता बनेर अरुको सुख खोस्ने बेस्या आईमाई लाग्छ जति मिलेपनी भित्री मन दुख्छ नै बिचरा जेठिको

  • @sujansujan2750
    @sujansujan2750 3 ปีที่แล้ว +11

    आहा धेरै राम्रो दिदी बैनि दैबै जानलाइ सुभकामना 💕💯👌💕 सधै भरि एसरि नै मिलेर बस्नु है

  • @Minarana002
    @Minarana002 3 ปีที่แล้ว +10

    दिदी को सौता हुन आयर आमा जस्तै लाग्छ रे तिम्रो आमा को सौता हुन्छौ सौता भनेको सौता नै हो बाइर जति मिले पनि भित्री मन कसै को खुसि हुन्न

    • @tnt_block34
      @tnt_block34 3 ปีที่แล้ว

      Aama.samman ko lagcha vannu vyako ho.. aama vannu vyako hoina ni...

    • @Minarana002
      @Minarana002 3 ปีที่แล้ว

      ए हजुर आमा सम्मान लागे किन सौता हुन आकि तनि

  • @amritkumar8015
    @amritkumar8015 3 ปีที่แล้ว +22

    कानछि बुडि चिपले रहिछन तेहि भरा जेठि मखखा छन बिचारा

    • @jamunasharma6398
      @jamunasharma6398 3 ปีที่แล้ว

      Chepare

    • @fulkumari157
      @fulkumari157 3 ปีที่แล้ว

      Arkako ma sauta thapiyera aayera ni cheparo napare ta tauko ko euta bhutla baki rahandaina ni🤣

  • @halkaramailotv3613
    @halkaramailotv3613 3 ปีที่แล้ว +4

    मेरो ससुरा ले पनि एउटा घर को जेठी र कान्छी सासु हरु ल्यायर बिहे गर्नु भाको छ र अहिले सम्म मिलेर बस्नु भाको छ 🙏 र यो नउलो कुरा होइन पहिले का ले झन् 4.5 ओटी गरेको छन् तेही पनि सार्बजनिक गर्नु भो ठिकै छ

    • @fulkumari157
      @fulkumari157 3 ปีที่แล้ว +2

      Ah yo samanya kura ho aba hajurko husband le ni 4-5 ota sauta lyaidinxan milera basnu hola... yo ta samanya kura ho ni

    • @halkaramailotv3613
      @halkaramailotv3613 3 ปีที่แล้ว

      @@fulkumari157 मैले भन्न खोजेको कुरा हजुर ले कसरि बुझ्नु भो 4.5 ओटी गर्नु पर्छ भनेको होइन यो कुनै नया कुरा होइन पहिले नै भाको छन् थुप्रै यस्ता जोडी हरु

    • @fulkumari157
      @fulkumari157 3 ปีที่แล้ว +2

      @@halkaramailotv3613 tehi ta yo kunai naya kura hoina pahile dekhi nai vai aako ..voli hajurko srimanle lyaunu hola... yastai milera basnu hola vanna khojya... protsahan gareko hajurlai

    • @halkaramailotv3613
      @halkaramailotv3613 3 ปีที่แล้ว

      @@fulkumari157 यदि कोहि मेरो कारणले खुसि हुन्छ भने म उसको लागि जे पनि गर्न सक्छु

    • @kopilatmg7013
      @kopilatmg7013 3 ปีที่แล้ว +2

      Mero bajele pni 4 jana bihe garnu bhako ho 4 jana hjraama ko xora xori haru sabai miler basnu bhako xan thulo buwa fupu r kaka darai xan mero pni

  • @sushmakandel-xq3ks
    @sushmakandel-xq3ks 6 หลายเดือนก่อน +1

    दिदि बहिनी सधै यस्तै मिलेर बस्नु होला हासी खुसी रहनु होला 🙏🏻🙏🏻🙏🏻

  • @tejkumari9321
    @tejkumari9321 3 ปีที่แล้ว +16

    नैटंकि दुनियालाइ देखाउन त जे भनेनि भयो नि

  • @ArtiPariAdhikari
    @ArtiPariAdhikari 27 วันที่ผ่านมา

    होईन आजकल के हो खाली 2/3 वटा बिहे गरेकाको interview लिँदै हिनेछन media हरु viral हुनलाई । के यस्ता विवाह लाई प्राथमिकता दिएको हो?😡

  • @manisharai6131
    @manisharai6131 2 ปีที่แล้ว +2

    Dd ko sauta kasari aako hola malai ta dekhdai rish uthyo hai kanxi ta nakali rahexa aajhai pni

    • @rashtriyatv5289
      @rashtriyatv5289  2 ปีที่แล้ว

      Thanku♥️♥️♥️ so♥️♥️ much

  • @susmitagiri7874
    @susmitagiri7874 3 ปีที่แล้ว +1

    दुबै जना बुद्धि मानि हुनुहुदो रयछ दिदि हरुलाइ मेरो हिर्दय देखिनै 🙏🙏🙏🙏🙏🙏🙏🥰🥰🥰🥰🥰👌🏿👌🏿👌🏿👌🏿👌🏿👌🏿

  • @premthapa4624
    @premthapa4624 5 หลายเดือนก่อน

    सकेसम्म बहुबिबाहा नगर्नु ग 28:36 रे यस्तै उधारिणी बन्नु।

  • @siristipandey3921
    @siristipandey3921 3 ปีที่แล้ว

    आफ्नो आफ्नो भाग्य मा भको त भरैछोड्छ भाबिले लेखेको चालाले छेकेको हुदैन्न कसैले देखेको मेटेर मेटिन्न दिदी हजुर हरु समाज ले त भन्ने गरेको छ गल्ती गरेको हो तर के गर्न्नु भाग्यमै लेखेको मेटेर र्मेटिन्न सौता नै लाउन्न लेखेको होला दुख नमान्नु मिलेर गरि खानु हजुर हरु🙏🙏🙏

  • @dbgurung9475
    @dbgurung9475 3 ปีที่แล้ว +11

    सहि कुरा हाे र मिलि जुलि बसेकाे उहाँ हरु दिदी बहिनीलाई धेरै धेरै शुभकामना र सबै काे यस्तै मिलेर बस्नु सबै ले धन्यवाद 🙏🙏🙏🙏🙏

  • @sudipgiri-wo1hw
    @sudipgiri-wo1hw 6 หลายเดือนก่อน +1

    Chipi chipi chapa chapa dubi dubi daba daba

  • @arifabdulmalek8833
    @arifabdulmalek8833 3 ปีที่แล้ว +2

    मिलेर बसे के हूनछ र मेरो पनि छ म छू कूबेतम म पनि जेठि नै हो सिरीमन र कानछी घर रै

    • @prenapurja8882
      @prenapurja8882 3 ปีที่แล้ว

      Xi k bhaneko narile duita poi rakhda k bhanxa samajle kun monle sahanxa

  • @نورمارا-م5ق
    @نورمارا-م5ق 6 หลายเดือนก่อน +1

    सहि कूरा हो हाँसी खुशी रहनु होला सफलताको शुभकामना हजुरलाई 🌹🌹🌹🌹🌹♥️♥️🤝🤝🤝👍👍👍👌👌👌👌👌👌👌👌👌

  • @allcreationministriessaras150
    @allcreationministriessaras150 3 ปีที่แล้ว +2

    असल सौता पाएको रहेछ है दिदिबहिनी साह्रै राम्रो मिलेको रहेछ। हा हा हा रमाइलो कुराकानी दिदिबहिनीको म पनि हाँसे हो। ल राम्रो मिलेर बसेको। सौता सौता मिलेर बस्नु राम्रो यो दिदीबहिनीबाट अरुले पनि शिक्षा लिनु सीक्नुहोस् है सौता सौता हुनेले।
    जहाँ गाली हुन्छ त्यहाँ धेरै माया हुन्छ। छैन गाली छैन वास्त।

  • @khagirana1030
    @khagirana1030 3 ปีที่แล้ว

    कानुनले दोस्रो बिहेलाई मान्यता दिदैन । कान्छिले नमिलेरत सुखै छैन । उई बैस हुन्जेल बुडाको जोई भयो बसो । दुईटा स्वास्नी थुपार्ने जाँठाहरु मलाई ठिक लाग्दैन ।

  • @sitagauli456
    @sitagauli456 2 ปีที่แล้ว +2

    सधै भरि मिलेर बस्नु होला दिदिबहिनी

    • @rashtriyatv5289
      @rashtriyatv5289  2 ปีที่แล้ว

      thanku♥️♥️ so much ♥️♥️

  • @padamshashi290
    @padamshashi290 2 ปีที่แล้ว +1

    महान नारी सामाजिक प्राणी भित्रको आन्तरिक सम्बन्ध र मानवअधिकार मानवीय ब्याबार दर्साउने ब्याक्ती हुनुहुँदोरहेछ धन्यवाद

  • @kuchaickw205
    @kuchaickw205 3 ปีที่แล้ว +2

    एस्ताे भिडियाे प्रसारण नगर राम्राे हाेईन साउता माथि जानू साउता लेउनु

  • @nanumagar3325
    @nanumagar3325 6 หลายเดือนก่อน +1

    जेठी कति राम्री❤

  • @uglyfaces8443
    @uglyfaces8443 3 ปีที่แล้ว +21

    सौता सौता भएर पनि दिदी बहिनी जस्तै मिल्नु भएको देख्दा सारै रमाइलो लाग्यो कान्छीले मिठो बोलेको भएर पनि परिवार राम्रो भएको हो संधे मिलेर बस्नु हजुरहरु लाइ शुभकामना 💜❤️🌹🌹

  • @sitadebighimire4467
    @sitadebighimire4467 6 หลายเดือนก่อน +1

    सधै एसैगरि मिलेर बस्नु होला शुभकामना छ

  • @colorgarland
    @colorgarland 3 ปีที่แล้ว +3

    के सिक्छ हौ समाजले यस्तो सौता हालेर पनि यो घरबार मा चाहिँ चल्दैन है। अशान्ति चाउँछ नि 😏😏😏

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 3 ปีที่แล้ว +3

    जति मिले पनि साैता हालदिने पाेई गतिलाे हाेईन ,अनि साैता माथि अाउने साैता पनि गतिलि हैन

  • @rupagurung9229
    @rupagurung9229 3 ปีที่แล้ว +1

    Nice dubai jana