बालगायिका सुस्मिताले राजुलाई समेत आच्छु आच्छु पारिन | Raju Pariyar VS Susmita Pariyar | Darpan EP 51

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ย. 2024

ความคิดเห็น • 807

  • @udiramkhadka7356
    @udiramkhadka7356 3 ปีที่แล้ว +100

    Susmita Nanu ko ujwal bhabisyako kamana sahit darpan lai maya garne taman dharshak haru ma haardik aabhar prakat gardachhu.

  • @ranakc6798
    @ranakc6798 2 ปีที่แล้ว +3

    आहा कति मिठो स्वर यति सानी नानी को कति मिठो शब्द चयन र स्वर । राजु भाई त स्वर सम्राट एवम् लोक संस्कृति कै एक अब्बल कलाकार । बिदेशी भूमीमा भएपनि यो दोहोरी गितले नेपाल का डाडॉ पाखा लोक सुशेली मा मग्न भएको महशुस गराउनु भयो । स्वर सम्राट राजु भाई लाई यो पुस्ता ले मात्र होईन आउने दश पुस्ता ले स्मरण र कदर गर्ने छन् । सुस्मिता नानी र राजु भाई लाई हृदयदेखि नमन जय लोक संस्कृति । यस्तो रमाईलो र सन्देश मुलक दोहोरी को चाजोपाजो मिलाउने दर्पण छाया लाई धेरै धेरै धन्यवाद । आभारी, रण बहादुर खाति क्षेत्री युकेबाट ।

  • @karanchand4921
    @karanchand4921 3 ปีที่แล้ว +3

    राजु परियार दाई को voice सुनु सुनु लाग्छ जति सुनेपछि धित मर्दैन सुनपानीले छर्क मायालु गीत live ma सुन्न पाइयो तर थोरै भएजस्तो लाग्यो यो गीत फूल सुन्न पाए हुन्थ्यो लाइभ मा 7.8 मिनेट को अनि आनन्द लाग्थ्यो .

  • @rambakumal3878
    @rambakumal3878 2 ปีที่แล้ว +2

    दाेहरी काे राजा राजु सर सङै गाउनहिममत गरनु भाकाे बनुलाई सलाम छ।

  • @nabinpun2719
    @nabinpun2719 3 ปีที่แล้ว +2

    राजु भाइ लाई मेरो नमस्कार छ यो नानी लाई जसरी भएनी अगि बडाउनुस।धन्य बात

  • @Humlakhabar
    @Humlakhabar 3 ปีที่แล้ว +3

    सुप्र्म भइ र सुस्मिता को गित सुने र यता हाजिर हुने मन लायो

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +83

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

    • @kukrdog1062
      @kukrdog1062 3 ปีที่แล้ว

      Aaha ksto mitho swar nanuko bdhai xa ha hai nanulai

  • @laxminiroula7304
    @laxminiroula7304 2 ปีที่แล้ว +2

    नानिकाे हिम्मत अाट राजु दाइ सगगाउन सलामछ

  • @biratamanrai4351
    @biratamanrai4351 3 ปีที่แล้ว +3

    यश दर्पण रोधि घर कार्यक्रमले प्रस्तुत गर्नु भएको कलाकार लोक दोहोरीका राजा राजु परियार ज्यू र नव प्रतिभा तथा अब्बल बाल गायिका सुश्मिता परियार बीचको दोहोरी गीत 'फूलमा भमरा' अत्यन्तै हृदय स्पर्षी लाग्यो। सुस्मिता बहिनीको गायिकी क्षेमता अत्यन्तै अनुशासित, आदरशील,निर्भिक,सालिन र भविश्यको लोक गायन क्षेत्रको चम्किलो तारा उदाएको महसुस भयो। सदा बहार चम्की रहोस। पालपाली चेली सुस्मिता परियरको उज्ज्वाल भविश्यको सहृदय शुभ कामना। दर्पण परिवरलाई मेरो तर्फबाट मूरी मूरी धन्यावाद।

  • @radhakhanal7779
    @radhakhanal7779 2 ปีที่แล้ว +1

    आहा कति राम्रो सम्मान का साथ सहयोग दिने बाचा राजुभाईको साच्चैको उद्दारदिल छ हजुको सारै खुसि लाग्छ

  • @achyutsapkota6865
    @achyutsapkota6865 3 ปีที่แล้ว +2

    राजुदाइ मेरो एक्दमै मन पर्ने गायक

  • @purnabahadur5207
    @purnabahadur5207 3 ปีที่แล้ว +3

    आगमी दिनमा अजै प्रगती गर्दै जानू सुस्मिता बैनी राजु दादा को पक्कै साथ पाउने छौ । तिम्रो प्रगती भयको हेर्न पाउ भगवान सङ्ग प्रथाना गर्ने छु।

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 ปีที่แล้ว +2

    लोक दोहोरी का बादशाह राजु परियार लाइ हार्दिक नमन्🙏🙏🙏

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 3 ปีที่แล้ว +2

    Jay Darpan Jay Hanuman Log Dohari ka samrat Raju Pariyar Vs Susmita Pariyar Nice Voice Sweets Songs Congratulations Jay Hanuman Ji Butwal 8

  • @Ramjivlog4309
    @Ramjivlog4309 3 ปีที่แล้ว +5

    सुस्मिता बहिनीले राजु दाइ जस्तो दोहोरी को राजा संग यति मीठो संग बराबर भएर गाउनु भनेको चानचुने हैन उज्ज्वल भबिस्यको शुभकामना नानी ।।

  • @akashkarki4838
    @akashkarki4838 3 ปีที่แล้ว +2

    उच्च संमान छ वरिष्ठ लोक गायक राजु दाइ प्रती

  • @arjunbibas9417
    @arjunbibas9417 3 ปีที่แล้ว +47

    यति सानो उमेरमा यति respect का साथ यति मीठा शब्द चयन गरेर गाउनु हुने बैनी सुस्मिता लाई हजार सल्युट ।धेरै मिठो गाउनु भयो बैनी। सधै अग्रजहरुलाई यस्तै सम्मान गरेर दोहोरी गाउनु होला। धेरै धेरै शुभकामना।उज्वल सांगीतिक भविष्यको कामना।

  • @balbahadurthapa88
    @balbahadurthapa88 3 ปีที่แล้ว +2

    राजु सर सधै साथ दिनुहोला नानिलाई जय होस् दुवै जनाको

  • @Milankumarjhakri
    @Milankumarjhakri 3 ปีที่แล้ว +2

    लोक दोहोरी किंग , कोइली को झै आवाज भएकी टीका पुन मेरो favourite गायिका मिना लामा यसै माथि कोपिला नानी को यति मीठो स्वर साच्चिकै दर्पन छाया नै भयो बधाई छ कोपिला नानू लाई
    कोपिला नानू को गित उठाउने शैली बाटै थाहा हुन्छ नानू सदाबाहार कालजयी हुने पक्का छ!!

  • @SushilKumar-yo7td
    @SushilKumar-yo7td 3 ปีที่แล้ว +3

    लक्ष्मी न्यौपाने दिदिलाई पनि दर्पणमा ल्याउनु पर्याे

  • @shankardamai2441
    @shankardamai2441 3 ปีที่แล้ว +44

    अति सुन्दर गीत ।राजू भाई र सुश्मिता ना नू लाई बधाई तथा सफलता शुभ कामना।।दर्पण को ।आल ।टीम लाई धन्ने। बाद।

  • @birmakhadka6263
    @birmakhadka6263 3 ปีที่แล้ว +42

    सुस्मीता को हिर्दय मा सरस्वती को बास छ जन्मै लियर अायको उपहार हो !! यो स्वर कला क्षमता लाई फलाउने फुलाउने तपाईं हाम्रो हात वा बिचार को खाचो छ !!

  • @khagendragatraj5295
    @khagendragatraj5295 3 ปีที่แล้ว +3

    Wow raju vaneko raju nai ho tika sispani ustai ramroani nani laini dherai badhai la🙏🙏🙏🙏🙏😘😍

  • @kumari3743
    @kumari3743 3 ปีที่แล้ว +8

    राजूपरिया दाईको योगित एकदम रामरोछ राजूदाईलाई धेरैधेरै धनेबात

  • @thappasuraj1514
    @thappasuraj1514 3 ปีที่แล้ว +3

    आहा किङ राजु र बैनि

  • @madhanprdhan7778
    @madhanprdhan7778 3 ปีที่แล้ว +16

    गायक राजु परियार भऐपछि तेतिकै रमाईलाे हुन्छ पिरै नगरम

  • @krishnathapa5912
    @krishnathapa5912 3 ปีที่แล้ว +19

    Wow nice nanu ko voice kati mitho dhohori gaunu vayo bahinee agami din ko shubhakamana

  • @khadkadhruba9011
    @khadkadhruba9011 3 ปีที่แล้ว +19

    नानी!राजु भाईको आशिर्बाद पाउनु ठुलो भाग्य हो।"धर्ति फाटोस आकासनी झरोस ,मेरो बाबा अस्ताउन नपरोस"यो गीतले भक्कानीय ।नानी तिम्रो मुक्त कण्ठमा सधै सरस्वती माताले बास गरून।

  • @akashkarki4838
    @akashkarki4838 3 ปีที่แล้ว +2

    अर्को भाग मा राजु र टीका ले गाउनु पर्यो पुरानो भाकामा है

  • @samdhampus7478
    @samdhampus7478 3 ปีที่แล้ว +3

    rajudai namskar ane bhnii laimaya ra all reamlai subakaman xa dide tikadide lai miss you

  • @vikramnepali8138
    @vikramnepali8138 2 ปีที่แล้ว +2

    लोक दोहोरी गीत का स्वर सम्राट राजु परियार सर लाइ उच्च सम्मान गर्दछु साथै चर्चित गायिका टिका पुन दिदी र मिना लामा मेम लाई पनि सलाम छ र नब गायिका सुस्मिता परियार बैनि लाई पनि सलाम छ आगामी दिनमा सफलता मिलोस भन्ने कामना गर्दछु।

  • @yogengrg1454
    @yogengrg1454 3 ปีที่แล้ว +2

    राजु राजाको त बर्णन गर्ने म सग शब्दै छैन ।तर सानी नानीको शब्द चयन र स्वर मा चाहिँ एकदम मिठास छ र नानीको मीठो स्वर मा सरस्वती माताले बास गरेको छ।

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 ปีที่แล้ว +18

    राजु दाइ ले सुस्मिता लाई इन्द्रेणी मा लिएर जानू पर्यो।।

  • @quietheart789
    @quietheart789 3 ปีที่แล้ว +8

    Kati sani nanu kati metho gaunu vayo 💕
    All the best nanu comment from Thailand 🇹🇭

  • @dhangizi5498
    @dhangizi5498 3 ปีที่แล้ว +2

    Raju sar dohori ki king ho

  • @bharatk.c.8639
    @bharatk.c.8639 3 ปีที่แล้ว +3

    Jasto thauma bhaya pano ustai parkarble parsthuti dinu hune raji sir lai salam xa sathai sabai lai shubha kamana pani

  • @ramsharanchitrakarchitraka6858
    @ramsharanchitrakarchitraka6858 3 ปีที่แล้ว +2

    wow pheri raju sir ko sor sunna paiyo dhannyabat sabailai

  • @kamankunwar7000
    @kamankunwar7000 3 ปีที่แล้ว +29

    टीका दिदी ko haso ati सुन्दर ani बादशाह raju dai best of luck ati maja ayo

    • @purnab.p5145
      @purnab.p5145 3 ปีที่แล้ว

      Raju sir Maza ayo thank u

  • @dfgvvv1267
    @dfgvvv1267 3 ปีที่แล้ว +22

    यति सानो उमेरमा पनि अग्रज गायक राजु परियारसँग निर्धक्क भएर गाउन सक्ने अद्भुत क्षमताको खानी सुस्मिता नानीलाई उच्च भबिस्य कामना छ।

    • @manjusunar6349
      @manjusunar6349 3 ปีที่แล้ว

      टीका जि काे हांसाे चाहिँ दामि छ के 👌👌👌❤️

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +18

    लोक राजा राजु जि लाई उच्च सम्मान यो नानुको कुरा गर्नु पर्दा स्वर सारै मिठो dijital sound शब्द चयन गीत उठान लयमा गाउने नानिको उज्ज्वल भबिस्यको कामना गर्दै darapan का सम्पुर्ण teem लाई मुरि मुरि धन्यवाद

  • @deepamalla7209
    @deepamalla7209 3 ปีที่แล้ว +6

    Wow ma yo vedyo 10 chti ta haere ramro xa

  • @ramitalama6381
    @ramitalama6381 3 ปีที่แล้ว +10

    राजु दाइ र कृस्न परियार दिदि को गित ल्याउनु परो अब♥️♥️राम्रो छ गित

  • @nareshthapa14
    @nareshthapa14 3 ปีที่แล้ว +4

    यो नानी ला राजु राजा को साहाराको खाचो छ साथ दिनु होला आसाछ दिनु हुन्छ बानी लाई साथ ल

  • @अम्बिकाभट्टराई
    @अम्बिकाभट्टराई 3 ปีที่แล้ว +3

    अत्यन्तै सुन्दर प्रस्तुती खुसी लाग्छ हाम्रो राजु दाइलाइ देख्न र उहाको सुरिलो आवाज अनि मार्मिक शब्द सुन्न पाउनी हामी कति भाग्यमानी छौ सलाम छ

  • @sunaulosansarbijay1133
    @sunaulosansarbijay1133 3 ปีที่แล้ว +8

    Palpali नानु धेरै धेरै शुभकामना छ अगाडि बढ्दै जानु यसैगरी धेरै राम्रो प्रस्तुती chure बैनी तिम्रो

  • @basantashrestha1768
    @basantashrestha1768 3 ปีที่แล้ว +8

    आहा कस्तो राम्रो शब्द चयन गरेकी नानुले सदाबहार यस्तै मिठास शब्द चयन गर्दै सबैको मन जित्नु अग्रिम शुभकामना नानू।

  • @manojtamrakar374
    @manojtamrakar374 3 ปีที่แล้ว +68

    सुस्मीता बैनी को गाएन सैली असाध्यै राम्रो छ प्रगती को शुभकामना छ ।।

  • @SujanAnjan
    @SujanAnjan 3 ปีที่แล้ว +8

    आहा नानीको आवाज र शब्द संकलन एकदमै उत्कृष्ट छ । निरन्तर साधन भएपछि भविष्य उज्ज्वल देखिन्छ। मलाई साह्रै मन पर्‍यो । राजु परियारलाई पनि सम्झेको छु ।।।

  • @ramsarannicegeetravinaybc9990
    @ramsarannicegeetravinaybc9990 3 ปีที่แล้ว +4

    राजु दाइ को गित सुन्न पाए चार छाक नखाएनी अघाउछु म भ्याएसम्म नछुटाई हेर्ने गर्छु।

  • @netrabahadur3930
    @netrabahadur3930 3 ปีที่แล้ว +18

    सुस्मिता बैनी र लोक दोहोरी बाद्साहा राजु दाजु को लोक दोहोरी गित सारै राम्रो छ।दुबै दाजु बैनी को प्रगतिको सुभकामना छ।

  • @rajpariyar2494
    @rajpariyar2494 3 ปีที่แล้ว +43

    आहा राजु परीयार दाजुसीत पाल्पाली नानुको दोरी मीठो छ अब नानुलाई अगाडी बडाउन सबैकहजुर हरुको हात सबै भन्दा मलाई लाईफदोरीमा सुन मजा आउने टीकापुन दीदीर राजु दाजुको

  • @gobindathapa8972
    @gobindathapa8972 3 ปีที่แล้ว +3

    nice veri nice raju sar sarai ramro bathai chx all tim lai

  • @KrishnaKumar-sl5kn
    @KrishnaKumar-sl5kn 3 ปีที่แล้ว +5

    Lastai maannu parxa susmita naaniko git laai

  • @shyamneupane7069
    @shyamneupane7069 3 ปีที่แล้ว +4

    Ohhh swar Sarai mitho raxa bunuko...god bless you bunu.

  • @munabiswakarma7716
    @munabiswakarma7716 3 ปีที่แล้ว +11

    सधै भरीं नै दर्पण मा हेर्नू पाऊ नानी को सेर लाई सलाम छ

  • @kripanjalpoudel5428
    @kripanjalpoudel5428 3 ปีที่แล้ว +4

    राजु परियारले गाएका सबै गितहरु मलाई मन पर्छन् झन् यी बाल गायिका नानीको स्वर र शब्द ले मन मुटु छोयो ।शुभकामना अगाडि बढ्दै जाउ

  • @rameshpariyar781
    @rameshpariyar781 3 ปีที่แล้ว +7

    Nikai....man paryo lok Dohori badsaha Raju Pariyar dai ko vocal ko ko ta K kura garau ra sathma susmita naani ko pani mitho vocal safaltako suvakamana xa Sampurna team lai.old is gold song sweet vocal (SUNPANI) (FULMA VAMARA).

  • @hanjitlimbuhanjitlimbu5381
    @hanjitlimbuhanjitlimbu5381 3 ปีที่แล้ว +15

    छोरी को सारै राम्रो छ धन्यवाद सेवारो नमस्ते छोरी चारैतिर गित ले सामालेर गाएकोमा धेरै धेरै धन्यबाद ज्ञापन गर छु ‌साथै दर्पन सपुन परिवार लाई मेरो तर्फबाट सेवारो भदै बिदा हुन चाहान्छु

  • @deepaknepali7069
    @deepaknepali7069 3 ปีที่แล้ว +8

    राजु दाजु लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र
    सुमित परियार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सारै मिठो स्वर कि धनि सुमिन्ता बैनी लाई लाखै लाख सुभ कामना गर्दछु

  • @sanupunmagar5024
    @sanupunmagar5024 3 ปีที่แล้ว +2

    Wow kya majbut sor x nanu ko muuuuuwaa nanu lai😍😍

  • @kumarrai8801
    @kumarrai8801 3 ปีที่แล้ว +8

    अह कति राम्रो पर्तिभ पल्पली ननि ननु को सुर सहरै राम्रो लगेउ सुभकमन छ gd lock.

  • @Santosh-g2z1c
    @Santosh-g2z1c 3 ปีที่แล้ว +7

    टीका दिदि को हासो नै एक करोड को छ my favourite singer tika pun didi..🙏🙏🙏

  • @brokenheart9572
    @brokenheart9572 3 ปีที่แล้ว +11

    अति राम्रो प्रस्तुति 😊
    आवाज पनि निकै मिठो छ अस्मिता
    राजू दाई को त झन् प्रसंसा गर्ने कुनै शब्द नै छैन 😍

  • @kumarikumaran9336
    @kumarikumaran9336 3 ปีที่แล้ว +2

    राम्रो छ बधाई छ नानुलाई सबैलाई राजु दाई र टिका दिदीको के कुरा गर्नु

  • @ishworpariyar4242
    @ishworpariyar4242 3 ปีที่แล้ว +9

    💐सुस्मिता बैनि लाई बधाई 👏👏छ र👍️
    राजु दाइ🙏 बैनि लाई अगाडि बढाई
    👍️दिनु होला दाइ 🙏🙏🙏🙏🙏

  • @lungelimagar8705
    @lungelimagar8705 3 ปีที่แล้ว +11

    दोहोरी का राजा राजु दाइ लाई सलाम छ र नानी को धेरै राम्रो सोर र कला छ भबिस्या म अगाडि जानू धन्यबाद दाणपान दोहोरी का सबै तिम हरु लाई

  • @pabandadel6988
    @pabandadel6988 3 ปีที่แล้ว +21

    राजु दाँदाको दोहोरी जति सुन्दा अान्दा अाउछ

  • @hombakadoorgurung4091
    @hombakadoorgurung4091 3 ปีที่แล้ว +10

    Hajur raju sir and sister tika pun salut great song voice video all the best every kalakar team salut God bless you shusmita nanu

  • @muskanpalpali3237
    @muskanpalpali3237 3 ปีที่แล้ว +12

    लोक दोहोरिको राजा राजु दाइ संग दोहोरी गित गाएको राम्रो छ एस्तै गरि सिकेर अगाडी बढनु सुस्मिता नानू सबै अलटिम्लाइ बदाइ छ

  • @ramswarup8999
    @ramswarup8999 3 ปีที่แล้ว +5

    राजु परियार मिना लामा मधु रसाइली जस्तै गाउँ घर बनपाखा लेखबेशी उकाली अाेरालीडाडा भञ्ज्याङ देउराली मेलापात हाटबजार फुलपाती सस्कारसस्कृति दाैरसुरुला डाकाटाेपी चाेली फरिया गुन्युचाेला भित्र काे माया प्रेम सम्बन्ध हासाेअासु सबै पाउन सक्ने शब्द हरु सँगै स्वर मिठो

  • @kamalapoudel7096
    @kamalapoudel7096 3 ปีที่แล้ว +11

    Best of. Luck. All team. And. Namasker Raju. Dai. Sadai hasi. Kushi. Rahanu

  • @arjunadhikari4962
    @arjunadhikari4962 3 ปีที่แล้ว +10

    राजु जि आएपछि माहोलनै रमाइलो भैहाल्छ
    तर सानी नानी को पनि भबिस्य राम्रो छ धन्यवाद

  • @subasnasunar5874
    @subasnasunar5874 3 ปีที่แล้ว +2

    Raju guru ko jastai lok piriya hunu susmita nanu congratulations sampurna ma💕💕🙏🙏

  • @bhumpalli6018
    @bhumpalli6018 3 ปีที่แล้ว +9

    पाल्पाली चेली को सब्द सोर लय कति राम्रो छ सम्मान गरि गित गाउदा अति उत्तम फोलोस फुलोस सुभ कामना छ नानू लाई

  • @chinbahadurpun6724
    @chinbahadurpun6724 3 ปีที่แล้ว +2

    👍 good job good voice good song nanu & Raju bhai

  • @mayabhujel6873
    @mayabhujel6873 3 ปีที่แล้ว +10

    अाहा कति मिठो साेर रहेछ नानुकाे अनि सब्दहरु पनि उतिकै राम्राे रहेछ राजु भाइ नमस्कार छ याे नानुलाइ काखि चापेर अगाडि बडाइ दिनु हाेला हजुर मत अाेखल ढूङगे हाे हजुर हाल कपन हजुरहरु सबै लाइ नमस्कार सारै राम्राे छ

  • @ramestamang8627
    @ramestamang8627 3 ปีที่แล้ว +3

    Raju dadale gaunu vayako yo.sun paanile xarkau mayalu banne geet atinai mitho sita gaunu vayako xa wow

  • @sunambhuwan7147
    @sunambhuwan7147 3 ปีที่แล้ว +9

    आशा छ। आदरणीय राजु परियार स्वर सम्राट् दाइ ले सुस्मिता बहिनी लाई कमला घिमिरे जस्तै आफू जहा गयो त्यही संगै लिएर आगाडी बढाउनु हुनेछ।। प्रगती को कामना बहिनी।। बहिनिको आउने दिन उज्ज्वल देख्छु। शुभकामना।।

  • @basantakhatri519
    @basantakhatri519 3 ปีที่แล้ว +13

    म हाल कतार देखि महिले अाज सम्म कोही अनि केही मा comment गरेको थिएन तर अाज यो नानिको गित ले मलाई भावुक बनायो नानि को सबै राम्रो छ नानि मेरो पनि अाशिरबाद छ तिमिलाई तिमी यस्सै गरि अगाडि बढ्नु ल नानि 🇳🇵🇳🇵

  • @kritbahadurdarnal3784
    @kritbahadurdarnal3784 3 ปีที่แล้ว +16

    wow ! कति राम्रो स्वर रहेछ नानिको अलि पछि त अझै राम्रो हुन्छिन साहेद दर्पन राम्रो ज्वालेरी हुन सक्छिन।

  • @sonuimbahadur2365
    @sonuimbahadur2365 3 ปีที่แล้ว +8

    Nun bina ko sabje jasto lok dohori king raju pariyar 🙏🙏❤️❤️❤️

  • @rb.bagchanda1770
    @rb.bagchanda1770 3 ปีที่แล้ว +1

    Dherai mitho sor ani sabda xa naniko ramro prastuti suvakamana xa raju dai lai sunma sugandha vayo sathdinu hola nanilai🥰🥰🤝🙏🥰🥰

  • @subashrai229
    @subashrai229 3 ปีที่แล้ว +3

    एकदम रसाऊने भाका शब्द मा नानीको मिठो शब्द हालेर गायेकी कस्तो प्रतिभा बधाई छ है नानुलई👌 ❌👌💥

  • @rajumgr3074
    @rajumgr3074 3 ปีที่แล้ว +2

    Sani baini lae safaltako suvakamana pargati gardai janu nanu

  • @ashokkandangwa9108
    @ashokkandangwa9108 3 ปีที่แล้ว +10

    दोहरी king राज सलाम छ

  • @tejkala5642
    @tejkala5642 3 ปีที่แล้ว +9

    King raju pariyr of dohori.

  • @tilaktilakk4515
    @tilaktilakk4515 3 ปีที่แล้ว +2

    sarai mitho susmita nanu ko voice.ujjal xa bhabisya

  • @basanaacharay6667
    @basanaacharay6667 3 ปีที่แล้ว +8

    निकै राम्रो छ नानुकाे शब्द चयान बधाई छ अगाडि बढ्दै जानु

  • @nabinpun2719
    @nabinpun2719 3 ปีที่แล้ว +2

    राजु सर सुस्मिता नानी लाई जसरी भएनी अगाडि बडाउनु होला हित संगित मा

  • @gobindashrestha2353
    @gobindashrestha2353 3 ปีที่แล้ว +2

    सुस्मिता बहिनी तिम्रो कलालाई संसारले सम्मान गरोस् तिम्रो स्वर मात्रै हैन गाउने शैली पनि अति राम्रो छ तिम्रो कलाले संसार चुमी रहोस् मेरो पनि शुभकामना ।

  • @arjunsalyani6238
    @arjunsalyani6238 3 ปีที่แล้ว +2

    सुस्मिता बहिनी काे शब्द चिईन हरु धेरै राम्रो छ अागामि दिन हरु काे शुभकामना छ

  • @rantamang3314
    @rantamang3314 3 ปีที่แล้ว +9

    सुस्मिता नानू लाई सफल्ताकाे कामना र जति पनि अग्रज कलाकार हरु हुनु हुन्छ उहाँ हरु लाई यहि भन्न चाहान्छु यी भबिस्यका फुल लाई तपाईं हरुले साथ सपाेट गरि अघाढी बढाईदिनु हाेस भन्न चाहान छु धन्यवात छ सबैमा ।

  • @vijaythakor8016
    @vijaythakor8016 3 ปีที่แล้ว +3

    भौतय कला छ

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 ปีที่แล้ว +7

    यो नानीलाई धेरै धेरै धन्यवाद यो नानी को अबाज कती मिठो र टुक्का तेतिकै राम्रो फेरि पनि रिद्ए देखि धन्यवाद

  • @chaudharyjk2219
    @chaudharyjk2219 3 ปีที่แล้ว +11

    धेरै राम्रो प्रस्तुति मा लाईभ दोहरी गीत गाऊनु भयो यो नानी ले , 👍🏽 दोहरी को बादशाह राजु जी संग धन्यवाद छ यो नानी लाई 🙏🙏

  • @dbgurung9475
    @dbgurung9475 3 ปีที่แล้ว +14

    अति मिठाे स्वार भएको सुस्मिता नानी लाई सबैले साथ सपाेर्ट दिनुहाेला र सफल्ताकाे शुभकामना छ।

  • @kamal.b.kb.k1416
    @kamal.b.kb.k1416 3 ปีที่แล้ว +3

    love you DAJU RAJU PARIYAR AND sister

  • @Sonu-co3vh
    @Sonu-co3vh 3 ปีที่แล้ว +17

    सफलता काे शुभ कामना पियारी बुनु तिमी लाई

  • @subashbudhamagar3655
    @subashbudhamagar3655 3 ปีที่แล้ว +10

    आहा अति मिठो स्वर कि धनी प्यारी नानु

  • @prakashgautam5494
    @prakashgautam5494 3 ปีที่แล้ว +7

    सुस्मिता परियार एउटा बिपन्न परिवार कि कान्छी छोरी हुन उनको स्वर मा भगवान सरस्वती को बास छ नानु लाई यति बेला सम्पुर्ण भगवान रुपि दर्शक श्रोता र आफ्नत जन को माया, सयोग, सल्लाह सुझाव, शुभकामना र आशिर्वाद धेरै खाचो छ हजुर हरुको साथ सपोट पाइन भनी भोलिको दिन नानी को पकै पनि उज्यालो हुने छ आउनु होस् कला र गाला को सम्मान गरै।।।।।।।।। जय गित जय लोक दोहोरी ❤️❤️