गणतन्त्रमा राजनीति गर्ने संविधान दिवस कालो दिन ? पञ्च र मण्डलेको पार्टीमा नैतिकताको राजनीति ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • गणतन्त्रमा राजनीति गर्ने संविधान दिवस कालो दिन ? पञ्च र मण्डलेको पार्टीमा नैतिकताको राजनीति ? #stvchat #rabindramishra #sunildahal #sagarmathatv #nepalnews #nepalbreakingnews Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 56

  • @ananathsapkota2032
    @ananathsapkota2032 5 วันที่ผ่านมา +13

    रबिन्द्र मिश्र सर को सिद्धान्त र भनाईमा सत्येता र दम् छ हैँ, समयछँदै सबै नागरिक निन्द्रा बाट बिऊँजिन जरुरि छ, नत्र आफ्नो अस्तित्व गुमाउन् र बिदेशीको गुलामी गर्न तयार हुनुहोस् सबै नागरिक हरु चेतना भया ?

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 5 วันที่ผ่านมา +8

    अब्को बेबस्था राजा सहित को प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री हुनुपर्छ ☝️मेरो पुर्ण समर्थन छ रबिन्द्र मिश्र सर प्रति🙏

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 5 วันที่ผ่านมา +4

    आहा यस्तो पो हुनु पर्छ ,, बहस भनेको धन्यवाद पत्रकार मित्र जो यहाले नेपाल आमा एउटा सच्चा देशभक्त छोरो रबिन्द्र मिश्र ज्यु लाई लेराउनु भयो ।।। बिचार विमर्शको लागि धेरै धेरै धन्यवाद ❤❤❤

  • @laxmijidahal8567
    @laxmijidahal8567 5 วันที่ผ่านมา +5

    बिचार भन्दा माथी देश 👍️

  • @rajeensharma7497
    @rajeensharma7497 5 วันที่ผ่านมา +6

    रबिन्द्र मिश्र , स्वागत नेपाल , हरु जस्ता नेता ले निर्वाचन हार्ने देश कठै ,,,,बरा ,,नेपाली जनता 🙄😪

  • @PragatiShah-t8t
    @PragatiShah-t8t 5 วันที่ผ่านมา +6

    सही विश्लेषण !

  • @dambarsinghbhat1753
    @dambarsinghbhat1753 5 วันที่ผ่านมา +5

    100% right😊😊

  • @rsdulal5295
    @rsdulal5295 5 วันที่ผ่านมา +4

    निकै राम्रो गहन विष्लेशण ।

  • @mohanchand2417
    @mohanchand2417 3 วันที่ผ่านมา +1

    सत्य तथ्य अनि यथार्थ हो यो देश राजा सहितको प्रजातन्त्रमा जानै पर्छ ।
    जय देश जय नरेश ♥️♥️♥️♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @nepalvlog230
    @nepalvlog230 3 วันที่ผ่านมา +1

    रबिन्द्र सर जस्तो मानछे ले चुनाब हार्नुपर्ने कठै मेरो देश 😢❤

  • @sureshbhandari2689
    @sureshbhandari2689 2 วันที่ผ่านมา

    सत्य र सटिक विश्लेषण साधुबाद छ रबिन्द्र सर

  • @JayaprakashMalla-l8b
    @JayaprakashMalla-l8b 5 วันที่ผ่านมา +4

    Right ashoj 3 gate kalo din ho

  • @kedarpokharel393
    @kedarpokharel393 5 วันที่ผ่านมา +3

    रविज्यूले चित्तवुझ्दो कुरा गर्नुभयो ।

  • @sudanbudhathoki5323
    @sudanbudhathoki5323 5 วันที่ผ่านมา +3

    Right ❤❤❤❤we need king

  • @akilahamad8082
    @akilahamad8082 2 วันที่ผ่านมา +1

    Right analysis & vision

  • @bharatbhandari9588
    @bharatbhandari9588 3 วันที่ผ่านมา +1

    Right 👍 sir

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 5 วันที่ผ่านมา +5

    राजेन्द्र लिङ्देन रबिन्द्र मिश्र अनि ग्यानेन्द्र शाही यो देश लाई अतिआबस्यक नेता हुन्👍️

  • @DipakBahadurRana
    @DipakBahadurRana 2 วันที่ผ่านมา +1

    Good luck 🍀 rabindra misra sir

  • @devrimal9877
    @devrimal9877 2 วันที่ผ่านมา +1

    Sahi 6 bislesan rabindra mishra jyu ko 👍

  • @Rajesh-w8u
    @Rajesh-w8u 10 ชั่วโมงที่ผ่านมา

    Great rabindra sir

  • @gurungtamu6294
    @gurungtamu6294 2 วันที่ผ่านมา +1

    interview chai sarai dami lagyo

  • @Rasp5557
    @Rasp5557 23 ชั่วโมงที่ผ่านมา

    दाजु विचार बिमर्श उठकृष्ट छ , तर यो समय घार छोडेर गएको कर्मी मौरी र अन्यत्र घार छोडेर बिरक्तिएका मौरी लाई सम्हालने र घार लाई बढाउने समय हो यसलाई पनि ध्यान दिनु हुन सम्पूर्ण रा प्र पा सचिवालय पदाधिकारी लाई अनुरोध समय मौका आउछ पर्खदैन मनन होस हाल यु ए इ 🙏

  • @purnakunwar-je9st
    @purnakunwar-je9st 5 วันที่ผ่านมา +5

    कालो गणतन्त्र मुर्दाबा😡बत्ती मारेर बिरोध गरिन्छ

    • @user-vk8ri3gm3l
      @user-vk8ri3gm3l 2 วันที่ผ่านมา

      सामान्ति निरकुश केन्द्रीकृत वंशका अाधारमा शासक बन्ने व्यवस्था होइन जनताको छाेरा शासक बन्ने व्यवस्था जिन्दावाद

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา

      ​@@user-vk8ri3gm3ldalal luttantra ko neta ho tapai?

  • @anantaduwadi8682
    @anantaduwadi8682 2 วันที่ผ่านมา +1

    गणतंतर लयाईते र संबैधानिक राज तंतर बैहिते बेबशथा हो यो बुझन जरूरि छ।

  • @kuloli8169
    @kuloli8169 4 วันที่ผ่านมา

    रवीन्द्र मिश्र सरको सिद्धान्तर भनाई सत्यता छ उहाँ देशलाई चाहिने नेता हो।

  • @lalrana2780
    @lalrana2780 3 วันที่ผ่านมา

    रबिन्द्र मिश्र जस्तो ब्याक्ती प्रतिनिधि सभा मा हुनुपर्ने हो तर बिडम्बना सबै नालायक हरु मिलेर हराइयो।

  • @D.8088MagarSijapati
    @D.8088MagarSijapati 5 วันที่ผ่านมา

    रिङदै घुम्दै रुम्झाटार विवेकशील साझा हुँदै राजामा चतुर पूर्व पत्रकार।

  • @BhimThapa-ck3qe
    @BhimThapa-ck3qe 5 วันที่ผ่านมา

    यो मान्छेको राजनीति बाहेक सबै कुरा ठिक छन । राजनीति सम्बन्धि बुझाई जिरो । इमानदारीतालाई राजनीतिज्ञ भएर राजनीतिको मुल प्रवाह बनाउन सकिन्छ भन्ने विश्वास टुटेर राप्रपा छिरेको मान्छे भएकोले यीनले जति खोकेपनि केही लछारपाटो लाउँदैनन । अर्को कुरा भूराजनीति र भारत सम्बन्धि यीनको बुझाई राष्ट्रघाती नै छ । अब हुँदाहुँदा नेवा बाहेक जम्मै हिन्दु मन्दीर फोहोर गर्न जाने हुन भन्न थालेछन । यीनैले होइन आफ्नो बाउको क्रिया ५ दिनमा सकेको । यस्ता टपरटुईयाँले धेरै फुर्ती लाउँछन । यो मान्छे जति बोल्दै जान्छ त्यति बाटो बिराएर राजनीतिमा आएको रहेछ भन्ने थप पुष्टि हुँदै जान्छ । कुरा पनि सुनि साध्य भापो । अगाडि शिवको मुर्ति नराखी सत्य नारायणको पूजा नभए जस्तो राजाको फोटो नदेखाए अब निमोनिया पनि ठिक हुन्न भनौला जतिकै गर्नु कस्तो काईते तर्क हो ? अचम्म ! तिम्रा राजा साजा चाहिदैन अब । ती बढी भएर फालेको हो । चिहान खनेर उदिन्ने काम बन्द गर । बरु सक्छौ भने राजा पछि राजा बनेकालाई त्यो गोत्खे राजा नल्याई कसरी फाल्ने त्यता सोच ।

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา

      Galat. Timro bichar luttantra ko lutma ramaune karyekarta wa netako jastai lagyo.
      Lekher rakha rajsastha aau6 aau6.

  • @raju8528
    @raju8528 5 วันที่ผ่านมา

    Ideology base less peroson

  • @chatrashreta8440
    @chatrashreta8440 3 วันที่ผ่านมา

    मेरो मनको पत्रकार रवीन्द्र ज्यू, देशमा केही गर्नुपर्छ भनेर आउनुभएको हो। देशमा एउटा ईट्टा थप्नुहोला❤❤❤❤❤❤विचार खराब हो। हजुर स्वतन्त्र बाट उठेको भएको भए नेपालको कुनै पनि ठाउँबाट निर्वाचन हुनुहुथ्यो। देशको लागि अति आवश्यक व्यक्ति हुनुहुन्थ्यो।

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา +1

      Hoeen. Yehi kharchilo sanghiyetako, dharma ko ra luttantra ko support gareko bhaye rabindra kharab hunthe tara bhedako nazarma kharab nai hola.
      Bichar bhanda desh thulo bhaner tesanurup rajsastha, yekatmakata ko wokalat garne rabindra mishra 1 aadarsa rajnitik bekti hun.
      Ahileka stunt garne netaharu bhana kharabau guna asal hun.

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา +1

      Aba aaune chunabma 125 bhote le harne hoeen but 1 lakha Bhotema 2 tihaee arthat 75 hazarle jitne6an.

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 5 วันที่ผ่านมา

    Varasta laai faasiko kaanuna vaya juna byabasthaa vaya pani hunchha tara kasale maandaina kinaki aafai parinchha

  • @user-fe5bs8yj6f
    @user-fe5bs8yj6f 5 วันที่ผ่านมา

    Jibraj vandari lai vandinu paryo aaja vadra 27 Hindi rajya hunchh, bebastha paribartan hunchh hunchha vanee maata lai aajai feri sodhidinu paryo dhingi mata khai ta paribartan vaako?

  • @vlogventure.nepalist
    @vlogventure.nepalist 5 วันที่ผ่านมา

    aafule jityo vane sadagi huni rey ani aru le jityo vane thug rey tyai vayera yeslai janata napatyayeko ramrari bujhxan janata le

    • @sagaradhikari7906
      @sagaradhikari7906 3 วันที่ผ่านมา

      Nepali bhedo janata ko dimag huna paryo ni ! Aru bela OLi, Prachande Deuwa vandai gali garxa election ma tinaru lai jitauxa

  • @user-vk8ri3gm3l
    @user-vk8ri3gm3l 2 วันที่ผ่านมา

    यो साझा विबेकशिल हुदै राजारजाैटाकाे चाकडी चाप्लुसितिर गएछ त

  • @LaxmiPandey-zs3vk
    @LaxmiPandey-zs3vk 5 วันที่ผ่านมา

    Hijo mandale harule raja sakaaya feri k bachaaulaana

  • @khadgabahadur2048
    @khadgabahadur2048 5 วันที่ผ่านมา +2

    Great rabindra misra sir❤❤

  • @binaymoktan8302
    @binaymoktan8302 5 วันที่ผ่านมา +1

    बिवेकशील पार्टी सकाउने मान्छे तपाई राजाले देश बनाउछ भनेर हिड्दैछ देश राजाले होईन हामी जनताले नै बनाउने हो,, कि प्रत्यक्ष राजाको शासन माग्नु पर्यो,तपाई हरुले मागेको राजतन्त्र त संवैधानिक मात्र हो जस्को राज्य सन्चालनमा कुनै अधिकार हुन्न,मुख्य कुरा इमानदार नेता चााहिएको हो राजतन्त्र होस या राष्टपतिय सबै देशले बिकास गरेकै छन हाम्रो देश भ्रष्टाचारी ले सकाएको देश हो कुनै तन्त्रले होईन 🙏🙏

    • @rsdulal5295
      @rsdulal5295 5 วันที่ผ่านมา

      विवेकशिल पार्टी सिध्याउनी अरु हुन् । मिश्र होइनन् । यिन्ले सहि बोलेका छन् ।

  • @ramkrishnaupreti1489
    @ramkrishnaupreti1489 5 วันที่ผ่านมา

    कहाँ गयो सर तपाईंको विवेक सिल साझा । वैकल्पिक शक्ति हुँदा भाडभैलो गरेर आज सक्नु भयो अनि अझै परिवर्तन गर्छु भनूँ हुन्छ।कसरी पत्याउने हजुर

  • @shresthachandraraj5055
    @shresthachandraraj5055 5 วันที่ผ่านมา

    Yasko yasai gari jindagi jani vayo daka

  • @LaxmanAauji-f5w
    @LaxmanAauji-f5w 5 วันที่ผ่านมา

    तेरो धर्म घण्टामागयो हामिलाई बिकास चाहिएकोछ।

    • @rajeensharma7497
      @rajeensharma7497 5 วันที่ผ่านมา +1

      पाइस होला नि बिकास पाउदै होलास नि हिजडा बिकास कुन चै देश मा बेल्चा हान्दै छस

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา

      Tapai ko luttantra le deshko dharma, sarbabhaumikata ra bikas sabai ojhel paryo tesaile rabindra ko kura 100 💯

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา

      Tapai ko luttantra le deshko dharma, sarbabhaumikata ra bikas sabai ojhel paryo tesaile rabindra ko kura 100 💯

    • @devrimal9877
      @devrimal9877 2 วันที่ผ่านมา

      ​@rajeensharma7497 your anser is absolutely correct 👍

  • @prakashrayamajhi489
    @prakashrayamajhi489 4 วันที่ผ่านมา

    आफू गलत बाटोमा हिँडेको थाहा नहुने अर्कालाई प्रचण्ड पदमा हिड्यो भनेर आरोप लगाउन कति सजिलो है मिश्राजी मान्छेको सबैभन्दा ठूलो चिज भनेकै घमण्ड हो। तपाईँले जो भाष्य प्रयोग गर्नुभएको छ त्यो अभ्यास हजुरको पार्टीमा लागु भइरहेको छ।

    • @sagaradhikari7906
      @sagaradhikari7906 3 วันที่ผ่านมา

      La la Prachande ko geet gayera bas ! Timto prachande aafai desh ko future nadekhera aafno naatini lai bidesh pathayo timi thulo gaf gardai basa !

  • @khadgabahadur2048
    @khadgabahadur2048 5 วันที่ผ่านมา

    ri❤❤❤❤❤❤