उदय-मनिला परिवार पहिलोपटक मिडियामा,श्रेयासँगै बहिनी र भाई पनि गीत गाउँछन् Uday-Manila Family

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • उदय-मनिला परिवार पहिलोपटक मिडियामा,श्रेयासँगै बहिनी र भाई पनि गीत गाउँछन् Uday-Manila Family Interview
    Host:- Biswa Limbu
    Guest:- Uday,Manila,Shreya,Shristi&Brother
    Camera:- Anim Nepali
    Edit:- Sapana Chhetri
    Post Production:- Mero Online TV Pvt. Ltd.
    Follow us on facebook:- / meroonlinetv
    Subscribe channel:- / samyangkham
    Instagram:- / meroonlinetv
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.

ความคิดเห็น • 453

  • @jennyhere_jr
    @jennyhere_jr 6 ปีที่แล้ว +134

    उदय दाई ले मनिला दि लाई जहिल्यै सम्मान गर्नुहुन्छ कस्तो राम्रो परीवार...श्रिमान ले श्रिमतिलाई सम्मान र प्रशँसा कमैले मात्र गर्छ नेपालि समाजमा तर उदय दाई अति राम्रो 😍😍😍😍😍😍

  • @arjungautam3098
    @arjungautam3098 6 ปีที่แล้ว +93

    बिश्व लिम्बू जि तपाईंका प्रत्येक प्रस्तुति पुरै हेर्ने गर्छु सबै राम्रा र रमाइला हुन्छन ! मेरो तर्फबाट सङ्गितका महान ब्यक्तित्वहरु सोताङ्ग परिवारलाई हृदय देखिनै सम्मान

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 ปีที่แล้ว +57

    मेरो मन पर्ने गायक हरु मा उहाँ हरु नि हो एकदमै खुसी लागेको छ यो अन्तरबार्ता हेर्न पाउँदा हजुर लाई धन्यवाद

  • @devrasailee3140
    @devrasailee3140 6 ปีที่แล้ว +34

    संगीत क्षेत्रका living legendary उदयमलिना सोताङ लागि हार्दिक नमन!
    मेरो सधैंको प्रिय कलाकार द्वय उदयमनिला सरम्याम! श्रेया बहिनीको अावाज पनि जादुमय छ।

  • @pramodkhadka9043
    @pramodkhadka9043 6 ปีที่แล้ว +31

    आधि बाटो हिडे पछि तिमि सङ्ग भेट भयो।।मलिना र उदय दाइको स्वर सुन्दा मन मा छुट्टै आनन्द हुन्छ्।

  • @3star3star91
    @3star3star91 6 ปีที่แล้ว +163

    नेपाल आईडल मा जर्ज को भुमिका उदय सोताङ लाई राख्नु पर्छ एकदम पर्फेक्ट हुन्छ र फियर पनि

    • @aasthaojha1790
      @aasthaojha1790 6 ปีที่แล้ว +1

      3star 3star sahi kura...100%

    • @nisanbhatara5674
      @nisanbhatara5674 5 ปีที่แล้ว +2

      अब गेडा जस्तो कुरा गर्छन् मुजीहरु।
      त्यस्तो संगित विज्ञहरु धेरैछन् नेपालमा।
      अब सबैकोलागी नेपाल आईडल संचालन गर्नु पर्ला नी!
      मुलाहरु पैसा लगानी गर्ने एउटा सल्लाहकारहरु चाही हजार , चिक्नेहरु।

    • @chitralama6788
      @chitralama6788 4 ปีที่แล้ว +1

      agree

  • @jibandeuti1417
    @jibandeuti1417 10 หลายเดือนก่อน +2

    हजुरहरुको सबै गित मनपर्छ र आधिरातमा सपना देखे यो गितलेत झन भित्र मुटुमै छुन्छ भन्या सोताङ्ग परिवारलाई धेरै धेरै माया छ❤️❤️❤️ के गर्नु सिक्ने चाहना त अत्तिनै छ तर बाध्याताले ज्यान परदेशमा छ यदि कुनै दिन जुरेछ भने भाग्यले साथ दियछ भने अबस्य सिक्ने छु! र sotang परिवारलाई मन देखि नै नमन छ 🙏🙏🙏

  • @mimahanglimbi-fj7px
    @mimahanglimbi-fj7px ปีที่แล้ว +2

    सोताङ परिवारलाई धेरै शुभकामना छ नयाँ कार्य थालनी गर्नुभएकोमा।मैले देखेकोमा साच्चिकै नेपाली सङ्गीत लाई माया गर्ने,नेपाली सङ्गितलाइ आफ्नो तपस्या,जीवन मानेर लगातार लागिरहने उदय दाइ र मनिला दिदिले नेपाली साङ्गेतिक छेत्रमा पुर्याउनु भएको योगदानको जति प्रशन्सा कम नै हुनेछ।किनकी सोताङ दाजु भाउजुले कति झरी,घामपानी बेहोर्नुभयो तर पनि उनिहरु थाक्नु भएन,हार मन्नु भएन।अझ श्रेया छोरिलाइ पनि आफ्नै बाटोमा ल्याउनुभो सोताङ परिवारको योगदान सराहनिय छ।

  • @alik5872
    @alik5872 6 ปีที่แล้ว +33

    कुनै एक समय उदय दाजु को हजार जुनी सम्म भन्ने गित सुनेर धेरै रोएकोछु रेडियोमा पनि यो आउने बित्तिकै कानमै टाँसेर सुन्थे

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 ปีที่แล้ว +28

    सांगीतिक यात्राको एक सफल जोडी उदय सोताङ & मनिला सोताङ उहाँका परिवार शुभकामना । तसर्थ श्रेया जी को बोल्ने शैली साँचिक्कै मिठो 🌹🌹

  • @romanroy2252
    @romanroy2252 หลายเดือนก่อน

    real man of the family , उदय दाई तपाईंको योगदान नेपाली सांगितिक इतिहासमा अति नै महत्त्वपूर्ण छ , साथै मनिला दिदिको , यसरी नै नेपाली संगीतलाई सधैं अगाडि बढाउनुहोला 🙏🙏🙏

  • @indranembang7723
    @indranembang7723 6 ปีที่แล้ว +41

    फलोस फुलोस हार्दिक शुभकामना सोताङ pariwar लाई।

  • @manavmagar4877
    @manavmagar4877 6 ปีที่แล้ว +13

    नेपाली साँङ्गगीतिक क्षेत्रकाे अनुकरणीय परिवार "साेताङ् परिवार" धेरै धेरै धन्यवाद ।

  • @lbchhetri6354
    @lbchhetri6354 5 ปีที่แล้ว +2

    Uday jee r Manila jee mero most favorite singer hunuhunxa.uhaharuko school le definitely utarottar pragati garxa nepali sangeet ka ramra ramra pratibha lai janmaudai janxa . Asal pratibhaban guru sanga ko sikai bat abasya naI ramro pratifal aauxa.

  • @mikridathikepa1800
    @mikridathikepa1800 6 ปีที่แล้ว +11

    Ma pani sarai blessed vaye biswa sir, thank you so much. We love 💝 💞💘💖💕lejend udaya,manila and shreya

  • @romanroy2252
    @romanroy2252 16 ชั่วโมงที่ผ่านมา

    इज्जतदार परिवार ,परिवारको हर एक अति प्रतिभाशाली सदस्य , पत्नीलाई अति इज्जत दिने पति , उदाहरनिय परिवार्ब्🙏🙏🙏🙏🙏

  • @happylife7942
    @happylife7942 6 ปีที่แล้ว +24

    Our respected uday dai manila diju sewaro🙏.lovely family happy to see u all🖒.

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 6 ปีที่แล้ว +17

    जादु छ उदय सोताङ्गको स्वरमा✌✌✌बेस्ट सुपर

  • @shanmero2453
    @shanmero2453 2 ปีที่แล้ว +8

    Our respected legendary national singers…you are the ideal of beautiful couple ❤️❤️🥰🥰🌹🌹

  • @angsherpa8559
    @angsherpa8559 6 ปีที่แล้ว +52

    हजार जुनी सम्म खोजि हिंडे तिमीलाई
    मायाँ मेरो युग युग सम्म,तिमीलाई दिएँ तिमीलाई,

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว +9

    "Sotang MusiC Academy" 🎼🎶🎵🎙️🎹🎸🎤 को अपार सफलताको सुभ_ कामना छ, सम्पुर्ण उदय दाइ, लगायत परिवार जन हरु मा।।

  • @jiwankumarrai1240
    @jiwankumarrai1240 10 หลายเดือนก่อน +1

    बहुतै राम्रो गायक उदय भाई को सरगम को बिषयमा

  • @user-ob5xh1ys7f
    @user-ob5xh1ys7f 6 ปีที่แล้ว +37

    नेपाली सांगितिक क्षेत्रको बहुमुल्य गहनाहरु।

  • @babyleembuzmemories6026
    @babyleembuzmemories6026 6 ปีที่แล้ว +13

    धेरै राम्रो गेस्ट हरु लिएर आउनु हुन्छ धन्यवाद सेवारो बिश्वास सर ☕☕🍦 पिउनु होला

  • @narendralingden2147
    @narendralingden2147 6 ปีที่แล้ว +1

    मेरो मन पर्ने गायक गायिका को अन्तरबार्ता हेर्न पाये खुसी लाग्यो । साथै नयाँ संगीत बिध्यालय खोल्नु भयेको मा सफल्ता प्रगती को शुभकामना ।।

  • @ghanashyamrai6558
    @ghanashyamrai6558 6 ปีที่แล้ว +1

    नमस्कार उदय दाई मनीला दिदी लाई मलाई सारै मीठो गित गाउनु हुन्छ भखररै गाउनु भाको गित सारै मिठो लाग्यो कहीले काही दिल दुख्यको बेला यो गित सुन्ने गर्दछु मेरो छोरी लाई पनी गाईका बनाउने असाधै मनछ But मेरो छोरीको चाहाना चै अरुनैछ

  • @aaryangurung5264
    @aaryangurung5264 5 ปีที่แล้ว +1

    नेपाल आएपछि म पनि उदय सर संघ संगीत सिक्ने जमर्को गरेको छु ! र मेरो उदय सर र मलिना म्याम मेरो एकदम मन पर्नी गाएक गाएका पनि हो ! प्राय सबै गित हरु सुनेको हुन्छ ! .....धन्यवाद

  • @arjunkumargurung3199
    @arjunkumargurung3199 5 ปีที่แล้ว +2

    उदय_मनिला_श्रेया लगायत कान्छी छोरी 🎼🎹🎙️🎸🎶🎤🎵🎵 So blessed Family 🙌🙌

  • @milanrana3487
    @milanrana3487 ปีที่แล้ว +1

    साच्चै उहाँको गितहरुले कहाँ कहाँ दुखेको फिल हुन्छ ती क्षण हरुको याद दिलाउछ

  • @karnanepali5691
    @karnanepali5691 6 ปีที่แล้ว

    हजार जुनि सम्म खोजी बसे तिमिलाई
    माया मेरो युग युग सम्म तिमिलाई दिए तिमिलाई
    उदय मनिला सोताङ ज्युहरुको आवाजमा रहेको यो गित हजार पल्ट सुने हेरेको छु तर मन नै भरिदैन जति सुने हेरे पनि !!all the best सोताङ फेमिली लाई।
    विश्व जि लाई धेरै धेरै धन्यबाद !!
    साउदी बाट हेर्दै

  • @goshanrai1099
    @goshanrai1099 6 ปีที่แล้ว +1

    Udaya dajuko sabai family herne ichhaa thiyo aaja pura vo best of luck Uday daju👌👌👌

  • @manikalarai2221
    @manikalarai2221 6 ปีที่แล้ว +5

    Bless this family ... Such a harmonious relationship among 😍

  • @narayangurung3944
    @narayangurung3944 11 หลายเดือนก่อน +2

    Beautiful family 💕

  • @gyanlama5635
    @gyanlama5635 6 ปีที่แล้ว +1

    मलाई सार्‍है मन पर्ने कलाकार गायक गायिका मध्ये उहाहरु पनि हुनुहुन्छ उहाँ हरुको यो महान कार्य बाट हजारौं हजार उत्कृष्ट नवकलाकार हरु जन्मिऊन शुभकामना

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 ปีที่แล้ว

    धेरै खुसी लाग्यो आदरणीय दाइ उदय र सोताङ परिवार Mero online tv मा देख्न पाउदा धन्यवाद विश्व सर । सङ्गीत एकेडमी फुलोस फलोस सुभ कामना ।

  • @tekmantamulaamchhaane6494
    @tekmantamulaamchhaane6494 4 ปีที่แล้ว

    मेरो अनलाइन अनि विश्व भाइ लाई एकदम धेरै धन्यवाद मेरो मन पर्ने स्रष्टा हरु लाई देख्न पाए ।

  • @sundardewan2045
    @sundardewan2045 6 ปีที่แล้ว +3

    WE ALWAYS LOVE U UDHAYA DAI And Manila DIDI .GOOD Bless YOUR Family.

  • @kiratigautam1929
    @kiratigautam1929 6 ปีที่แล้ว +1

    nepalko sangit xetraka hasti haru daju uddya,manila n shreya ko aawaaj sarae mithoxa soo best of luck hajurharulaeee....

  • @MrThapaashok
    @MrThapaashok 6 ปีที่แล้ว +5

    Best of u n me
    U R the legendary of Nepali music industry every
    Timi bina bachna garo bho,,,,

  • @ngawangtsamchoe7747
    @ngawangtsamchoe7747 10 หลายเดือนก่อน +1

    I love your voice

  • @nabin2237
    @nabin2237 6 ปีที่แล้ว +2

    मेरो एकदमै मन पर्ने गायक।
    उदय सोताङ।

  • @premrai692
    @premrai692 10 หลายเดือนก่อน +1

    Thanks for love songs for Nepali 🎉.

  • @kambangkailash851
    @kambangkailash851 6 ปีที่แล้ว +1

    U pani ma , ma pani u . Wow udaya daiko one of best worlds.👌👌👌👌

  • @dxnsantabhomjan9428
    @dxnsantabhomjan9428 10 หลายเดือนก่อน +1

    beautiful family

  • @sureshlimbu140
    @sureshlimbu140 3 ปีที่แล้ว

    बधाइईछ उदय,मनिला,श्रेया, लगायत सब परिवारलाई! उदय सर मनिला मिस काे सबै गाना राम्राेलाग्छ!

  • @sukrarajchamlingrai7746
    @sukrarajchamlingrai7746 4 ปีที่แล้ว

    जुन हेरे जुनै राम्रो घाम हेरे घामै राम्रो सरह हुनुहुन्छ महान गाएको को सागर हुनुहुन्छ सबैजना धन्यवाद को संमान को पात्र हुनुहुन्छ । बिश्व लिम्बू दाइ लाई पनि धन्यवाद छ एक बर्ष पछि भएपनी रमाइलो लग्यो

  • @rajulama5314
    @rajulama5314 6 ปีที่แล้ว +2

    Superrrbbb Nice 👍👍👍👍👍👍
    Legend Uday & Manila & Sriyaaaa
    SONGGG All R Heart Touch & Melodious...

  • @bolerolerlombokutara2524
    @bolerolerlombokutara2524 6 ปีที่แล้ว +1

    नमस्ते उदय दा मनिला दिजु श्रेया सिस 💞💞💞 आज धेरै खुसी लाग्यो तपाईं हरुलाइ देख्न पाउदा धन्यवाद विश्व सर हजुरलाइ यसरी राम्रो ईन्टर भिउ दिनु भकोमा💞💞💞💞

  • @krishnamorang8527
    @krishnamorang8527 6 ปีที่แล้ว +3

    Biswa g tapaiko interview line saili dherai ramro xa yo kayam rairakhos ..I'm from malaysia pahad chain meroni taplejung thungesaghu ho khusi lagxa hajurko show herda ...keep it up bro😀😀

  • @urmillaraipaul8537
    @urmillaraipaul8537 6 ปีที่แล้ว +4

    Love you all sotang family .great to see kanchi chori, she is so cute ,I really enjoyed the interview ♥️

  • @yarmiyaashes5219
    @yarmiyaashes5219 6 ปีที่แล้ว +2

    Hats of to you three legends of nepali music industry and so happy and blessed family and specially I just love Manila mam voice so much ....

  • @rajeshkarki3894
    @rajeshkarki3894 6 ปีที่แล้ว +2

    Wonderful rare gems of Nepali music...legend....Sotang family....

  • @opposmartphone7236
    @opposmartphone7236 5 ปีที่แล้ว

    उदय दाजु र मनिला दि को एकदम सुन्ने गर्दछु।र उनीहरूको एकदमै घनिष्ट श्रोता हु म पनि।

  • @surendratamang9505
    @surendratamang9505 6 ปีที่แล้ว +5

    ल बधाई छ सोताङ परिवारलाई ।

  • @ngawangtsamchoe7747
    @ngawangtsamchoe7747 10 หลายเดือนก่อน +1

    Congratulations to you and your wonderful family

  • @HAPPY-zs1ge
    @HAPPY-zs1ge 4 ปีที่แล้ว

    जोडी भनेको उदाय मनिला को जस्तो होस साथमा xori 💞💞 really नाइस

  • @prabesdewan9880
    @prabesdewan9880 4 ปีที่แล้ว

    आदरणीय उदया दाइको म टुलो फेन हो,म मैले सबै गीत सुने छु धेरै मन पर्छ

  • @rairaj89
    @rairaj89 10 หลายเดือนก่อน +1

    Happy familly singer 🎉🎉

  • @prakashrai9603
    @prakashrai9603 6 ปีที่แล้ว

    विश्व सर आजको ईन्टरभियु धेरै रमाइलो लाग्यो र अझै पनि यस्ता यस्तै ब्याक्तित्वहरुको ईन्टरभियुहरु हेर्न पाउ ! विशेष गरि सम्भु राई ज्यु र दिपक लिम्बू ज्युको ईन्टरभियु हेर्न धोको थियो किनकि हिजोआज उहाँ हरु त्येती मिडिया आउनु भएको देखिदैन !

  • @jennyhere_jr
    @jennyhere_jr 6 ปีที่แล้ว +9

    Beautiful family ❤️😍😍

  • @chewanglamu9839
    @chewanglamu9839 6 ปีที่แล้ว +4

    Hi uday daju n families. Im from Darjeeling. Mo tapai haruko songs ko fan ho.

  • @surendrarai7703
    @surendrarai7703 6 ปีที่แล้ว +1

    Uday sir ko geet sunda sundei bhakkhar mero afnei love pareko jastei mahasus hunchha ... sarei mitho.....

  • @sirenmagar6925
    @sirenmagar6925 6 ปีที่แล้ว

    Best Singer उदय सोताङ&मनिला सोताङ Beautyfull दिदी बहिनी ।

  • @purnalimbu1319
    @purnalimbu1319 5 ปีที่แล้ว

    सारै राम्रो उदय दाइ र मनिला जि तपाइहरुको गित सारै राम्रो लाक्छ।

  • @Hukpachongbanglaxmanlimbu
    @Hukpachongbanglaxmanlimbu 6 ปีที่แล้ว +2

    wau dherai mazza aayo thank you so much biswo dai

  • @santoshrai2962
    @santoshrai2962 6 ปีที่แล้ว +1

    दाजु भाउजू लाई सफलता को हार्दिक मङ्गलमय सुभकामना छ है।

  • @Ajgarghising
    @Ajgarghising 6 ปีที่แล้ว +12

    Congratulation all family

  • @bhajumanmalla2205
    @bhajumanmalla2205 6 ปีที่แล้ว +4

    Happy family our respected singer of Nepal.Good luck.

  • @mamatalimbu6274
    @mamatalimbu6274 5 ปีที่แล้ว

    Respectfull family woow...uday dai manila didi ko awaj dherai suneko xu ati nai mitho sabdharu ko get ani hajr haruko man xune awaj ani shreya g ko akdam bolne saili sunirahun jsto alikati pani yo family ma ghamandipana xain sarai khusi lagyo xorile babalai garne respect husband le wife lai wife le husband lai garnu parne respect happy family sadhai yastai rahirahos always pry for all ur family

  • @sameesamee3013
    @sameesamee3013 4 ปีที่แล้ว

    Mero fev jodi.....kati ramro shabda sangit le variyeko geet gaunu hunxa....shuvakamana naya music school ko lagi

  • @roshantamang3838
    @roshantamang3838 4 ปีที่แล้ว +1

    Wow deserve to be coach of voice of NEPAL or NEPAL IDOL
    Uday Sir

  • @devrdumi9715
    @devrdumi9715 6 ปีที่แล้ว +16

    Bless sotang family ❤️

  • @padamjung
    @padamjung 4 ปีที่แล้ว

    सन् १९९०को सुरुवात तिर कुपनडोलको एक गजल रेस्टुराण्ट्मा भर्खरका उदय र मलिनाका जोडीबाट त्यसबेला प्रशिद्ध गीतहरु फर्मायस गरेर समेत सुन्ने अवसर पाएका थियौ l गायन सुरु नहुदै र गायन सकेर खाना पर्खदै गर्दा पनी मनिला क्रुस र धागोमा ब्यस्त थिईन, स-साना मोजा वा पन्जा बुन्न l अनुमान गर्यौ, नानीको तयारीमा छन् ति जोडी l सायद त्यसै बेलाको नानीहरु होलिन यी नवगायिकाहरु l अझ बढी सफलताको कामना l

  • @nirmallama2582
    @nirmallama2582 6 ปีที่แล้ว

    I like this song maya maya timrai maya. ..nepali movie mayalu.....manila didi ko voice ekdam maan parxa..ani yo geet pani....superb love song...🎸🎸🎸🎶🎶🎶🎤🎤🎤🎵🎵🎻🎻🎻

  • @vashkumarrai3784
    @vashkumarrai3784 5 ปีที่แล้ว

    I always respect to our beloved bishwa ji n I respect to Sotang family Mr uday sur malina mam n shrya ji thank u so much for ur ever green songs n congratulations for new Sotang Acodamy. I request to all plz do love n earn lots of knowledge from this three legend

  • @pravinrai6477
    @pravinrai6477 6 ปีที่แล้ว

    Shreya nana ko voice mummy ko jastai kasari vayeko k aaati ramro sunincha 😍😍😍😍✌️

  • @saangdhakshor4189
    @saangdhakshor4189 5 ปีที่แล้ว +1

    Ramro dherai ramro

  • @bishalbhandari3219
    @bishalbhandari3219 6 ปีที่แล้ว +1

    Ustad Uday sotang ji 😍😍 kunai din ma sikna pakkai aauchu ✋

  • @khemlimbu8063
    @khemlimbu8063 6 ปีที่แล้ว +8

    woow sarai man paroo hi hajur

  • @gauravdahal5334
    @gauravdahal5334 6 ปีที่แล้ว +2

    Beautiful family mnila dd

  • @chamlingseema8383
    @chamlingseema8383 6 ปีที่แล้ว +6

    विश्व जी यहाको प्रस्तुति मलाई मन पर्छ l माईन नगर्नुहोला अन्तरबार्ता लिदा उदय , मनिला जस्ता अग्रज गित संगीत विधामा पोख्त तपाईको भाषामा लेजेण्ट हरुलाई सम्बोधन गर्दा दाई,दिदि भनेर सम्बोधन गर्नु तेती राम्रो मलाई लागेन sir, madam भनेर सम्बोधन गरे राम्रो सुनिन्थ्यो कि , सल्हा मात्र हो l

    • @govinsubba1657
      @govinsubba1657 6 ปีที่แล้ว +2

      अनि के दाजु दिदि भन्ने शब्दले सम्बोधन गर्दा यसमा केही खराबी छर

    • @gitaparajuli4387
      @gitaparajuli4387 6 ปีที่แล้ว

      दाजु दिदी भन्ने शब्द नै सब भन्दा राम्रो सम्बोधन हो

  • @rm_hechahangchris
    @rm_hechahangchris 6 ปีที่แล้ว +4

    beautiful family ,best of luck u all

  • @user-lz7fy6sd9s
    @user-lz7fy6sd9s 10 หลายเดือนก่อน +1

    Happy family ❤

  • @Gamerbaje1
    @Gamerbaje1 4 ปีที่แล้ว +1

    manila ma'am is the best ever

  • @sisu1041
    @sisu1041 10 หลายเดือนก่อน +1

    very romantic family❤

  • @karankaran8395
    @karankaran8395 5 ปีที่แล้ว +1

    Wow so Nice hunuhuxa hajur harko sochai

  • @bimalakc9870
    @bimalakc9870 10 หลายเดือนก่อน +1

    Nice family ❤❤❤

  • @shreejanlama257
    @shreejanlama257 6 ปีที่แล้ว +3

    Blessing family wow..

  • @omikarai3050
    @omikarai3050 6 ปีที่แล้ว +1

    What a fantastic ,fabulous ,awesome singer family god bless you guys .

  • @leelagurung333
    @leelagurung333 6 ปีที่แล้ว +2

    wowoowow nice to see Uday dai family God bless

  • @bikashsundash4712
    @bikashsundash4712 3 ปีที่แล้ว

    Feri herdeixu 2020 ma...ramro singers manila mam udaya sir an shreya💕💕shreya talented hunundo raixa bolnu mitho bolnu hunxa💕💕

  • @nationrai.5006
    @nationrai.5006 6 ปีที่แล้ว

    hajur haru ko sabai geet supop lagx

  • @bhogendrarai2436
    @bhogendrarai2436 6 ปีที่แล้ว +1

    धेरै राम्रो सोताङ परिवार संगितको पारखीहरू

  • @ikshalimbu6941
    @ikshalimbu6941 4 ปีที่แล้ว

    धेरै राम्रो परीवर वहाहरुको गीत जती सुने पनी सुनी राखौ जस्तो लाग्छ । सङ्गीत स्कुल खोल्नु भाकोमा बधाई छ

  • @bibeklama7375
    @bibeklama7375 4 ปีที่แล้ว

    Malae sarai manparne singer manila mam and udaya sotang sir ho ani fan pani ho aagami din haruma dherai dherai shubha kamana

  • @samuelshresth796
    @samuelshresth796 6 ปีที่แล้ว +1

    my best singer Udaya sir

  • @HUAWEI-dt4fn
    @HUAWEI-dt4fn 4 ปีที่แล้ว +2

    बेस्ट गायक

  • @deniszsotangz8886
    @deniszsotangz8886 5 ปีที่แล้ว +1

    Nice and perfect family nd I miss you all and may God give always good health nd happiness in yours life nd take care of yours self all of you !!...

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 6 ปีที่แล้ว +5

    Best of luck sir

  • @ilovetravelling6055
    @ilovetravelling6055 6 ปีที่แล้ว +2

    विश्व जि सुक्मित गुरुङ्ग दिज्युको पनि interview लिनु पर्यो हजुर। वहाँ त यतिकै हराउनु भो।