The Voiceमा बोलेको कुरा बिबादित बनेपछी Usha Gajurel,परिवारलाई सान्त्वना दिन बोलेकी हु म घमन्डी होइन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 พ.ย. 2022
  • #Rhythmonlinetv #thevoiceofnepalseason4
    Guest :- Usha Gajurel Dahal
    Host :- Sampada Limbu
    ►Online Supporter : Bishal Rai (Mfu vae rae)
    Website: samridnepal.com/
    TH-cam: / @rhythmonlinetv7117
    Facebook: / rhythmonlinetv
    TikTok: www.tiktok.com/@rhythmonlinet...
    𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
    Godabari, Lalitpur
    हाम्रो अनलाइन - samridnepal.com
    सूचना विभाग दर्ता नं. 2722/078-79
    प्रेस काउन्सिल दर्ता नं. 078/79 च‌. नं. 2
    इमेलमा हामीलाई सम्पर्क - info@samridnepal.com
    © 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved ​
    यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ​(Embedding to the websites is allowed)
  • บันเทิง

ความคิดเห็น • 460

  • @angdembesundardip3384
    @angdembesundardip3384 ปีที่แล้ว +69

    साङ्गीतिक क्षेत्रमा अनुशासन सबै भन्दा महत्वपूर्ण हुन्छ। हार जित आफ्नो ठाउँमा छ। तर हामी दर्शक भएर हामीले हेरिरहँदा जे सुनियो त्यो गलत थियो। अनुशासनलाई असाध्यै ख्याल गर्नु होला। सफलताको शुभ-कामना !

  • @shantikokhojima6040
    @shantikokhojima6040 ปีที่แล้ว +39

    खुसीले जीवन जिउनु छ भने सधैभरि
    सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस्
    तपाईलाई नकारात्मकताले पछ्याउन ☺️
    छोडिदिनेछ! स्वर मिठो छ शुभकामना 🙏

    • @kalpanabulun7691
      @kalpanabulun7691 ปีที่แล้ว +1

      जुन भिडियो हेरेर कमेन्ट पढन आउँछु त्यहाँ हजुरको आइडी बाट कमेन्ट आएकै हुन्छ 😊

  • @dilb.budhathoki5398
    @dilb.budhathoki5398 ปีที่แล้ว +7

    हार स्वीकार्न सक्नु सबैभन्दा ठुलो कुरा हो सधैं जित नै हुन्छ भन्न सकिदैन ।बोल्दा खेरि बिचार पुर्‍याउनु पर्छ।भ्वाइस धेरै राम्रो छ ।सफलता को धेरै धेरै शुभकामना ।

  • @dhanrai188
    @dhanrai188 ปีที่แล้ว +15

    Usha was best on the battle round. You rocked the stage be strong keep singing 🎧🎸❤

  • @ishworbk4707
    @ishworbk4707 ปีที่แล้ว +3

    व्याटल राउन्डमा शुरुदेखि हेरेको थिएँ कोही भन्दा कोही कम थिएन गितको लिरिक्स लय स्पस्ट शब्द मिठो स्वर सबै राम्रो थियो उषाको तर नियमानुसार एक जनालाई मात्रै लिनु पर्ने भएको हुँदा तपाइलाइ अगाडि लिन सक्नु भएन तर 3 जना कोचले स्टील गर्न पर्नी बहिनी हो तर लिनु भएन लेडिज बहिनीहरु अरुपनि हुनुहन्छ तर उषा बहिनीको बराबर अरु लाइ गारै पर्ला किनकि व्लाइन्ड अडिसन देखि नै म हेरिरहेको छु तर जुन सुकै काममा पनि अनुशासन लाइ पनि सँगै अँगालेर जानु पर्नी हुन्छ तपाइँको भविष्य सांगितिक क्षेत्रमा सफलताको शुभकामना छ उज्जवल भविष्यको कामना।

  • @surendrabudathoki2674
    @surendrabudathoki2674 ปีที่แล้ว

    कहिलकाहीँ बोल्दा गलत हुनसक्छ सधैं पोजिटिभ हुनुस् भ्वाइस धेरै राम्रो छ बहिनीको

  • @prataprai5278
    @prataprai5278 ปีที่แล้ว +5

    बोली ले गर्दा एस्को साङितिक करियर गयो

  • @radhikaluitel4255
    @radhikaluitel4255 ปีที่แล้ว +4

    उषा बहिनी टेन्सन नगर्नु।।हजुर्को साङ्गितिक यात्रा यक्दम सफल हुनुहुने छ।।।

  • @shivarajkatuwal5584
    @shivarajkatuwal5584 ปีที่แล้ว +6

    नेपालमा तल देखि माथि सम्म पैसाको चलखेल हुन्छ 💞💞
    उषाको voice यकदम राम्रो थियो 🌹🌹
    आगामी दिनहरुमा अगाडी बढ्नु होला 🇳🇵🇳🇵

  • @ramlimbu2515
    @ramlimbu2515 ปีที่แล้ว +7

    हार र जित कुनै ठूलो कुरा होईन एउटा आईडल मात्रै हो जस्ले आफ्नो हार स्विकार्न सक्दैन उ अगाडी बढ्न सक्दैन हरेस नखानु अगाडि बढ्नु अग्रिम शुभकामना

  • @binodshrestha2524
    @binodshrestha2524 ปีที่แล้ว +7

    Thank you usha nani you are Great very nice voice 👌 keep going all the best God bless 🙌

  • @hemantmagarvlog
    @hemantmagarvlog ปีที่แล้ว +10

    खास मा उषा नै select हुनु पर्ने हो

  • @tikabishwokarma2754
    @tikabishwokarma2754 ปีที่แล้ว +1

    उहाले नेपालमा यस्तै हो भन्नू भको थियो तर जे भन्नू भयो त्यो १००% कुरा भन्नू भको हो।ती केटा हरुले भन्दा धेरै राम्रो गाउनु भको थियो।यहाँ राम्रो गर्नेको त मुल्याङ्कन हुदैन।मैले पनि हेरेको थिय त्यो यपिसोड म आफुले पनि गेस गरेको थे उहानै अगाडि बढ्नुहुन्छ भनेर तर भयन।आगामी साङ्गितिक यात्रा हरुको धेरै धेरै शुभकामना💐💐💐💐💐💐💐

  • @govindashrestha6234
    @govindashrestha6234 ปีที่แล้ว +4

    राम्रो थियो voice उषा बैनी को 😭😭😭😭😭❤️❤️❤️❤️

  • @shipmgr20
    @shipmgr20 ปีที่แล้ว +14

    स्वर एकदमै राम्रो छ उशाको बाकी साङ्गातिक यात्रा को अग्रिम शुभकामना छ

  • @govindathapamagar2552
    @govindathapamagar2552 ปีที่แล้ว +1

    मैले नि सोचेको थियो उषा लिन्छ होला भनेर कोच संग मन दुखाको जस्तो लाग्यो फेम्ली रुम मा आउद अब नेपाल आईडल छ शुभकामना छ हजुर लाई

  • @tsheringudpakrintamang9916
    @tsheringudpakrintamang9916 ปีที่แล้ว +2

    Usha baine you are best singer , unluckily you are not chosed but no problem , there are many ways to move on , so don't worry.keep on moving, God bless you always !
    ❤❤❤

  • @Khadkags1
    @Khadkags1 ปีที่แล้ว +4

    गल्ति स्विकारने क्यामेरा अगाडि मात्रै हो तर आफ्नो घमण्ड कहिले छुट्दैन जे होस शुभकामना

  • @December1991
    @December1991 ปีที่แล้ว

    तिमि घमण्डी होइनौ जे बोल्यो सहि बोल्यो बहिनि नेपाल मा राम्रो लाई कहिले स्थान पाउदैन ! संगितिक छेत्र मा त वाइहेति मात्रै चल्ने हो कला र गला भएको कहि चल्दैन !! आझै राम्रो गर्दै जानु शुभकामना ❤🎉

  • @sugamlimbu5429
    @sugamlimbu5429 ปีที่แล้ว +1

    ट्र्फि जित्नु ठूलो कुरा होईना तपाई एउटा राम्ब्रो सिङगर हिनुहुन्छ लाखाउ दर्सको मन जित्नु भाको छ येस्माई गर्ब गर्नु होस लहरे बर घुमाउने चाउतारी जुन गित गाउनु भाको थियो ओर्जिनल सिङघर भन्दा राम्ब्रो सुनियेको थियो दुख नमानु त्पाईको गायकि क्षेत्र लाई अगाडि बडाउनु होस सुभकामना छ

  • @samirrai7627
    @samirrai7627 ปีที่แล้ว +1

    Sarai mitho voice
    Keep it up
    N all the best for the upcoming projects

  • @rju419
    @rju419 ปีที่แล้ว +1

    मिडियामा सफाइ दिन जरुरी छ उषा बहिनिले किनकि उनी राम्रो गायिका हुन भन्ने दुइमत छैन ।बिबादित अक्सर आफ्नै कारण हुन्छन्।आफ्नो मुल्यांकन आफैले गर्नु भन्दा कोचको निर्णय र voice टिमको फैसला सहर्ष स्विकार्नु नै जित हो।आउट हुँदा १००% गलत टिप्पणी दिनुभएकै हो।आउँदा दिनहरुमा सफलताको कामना।तपाईंको हार होइन जितनै हो।

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो उषा बैनिको विचार।यस्तै असल विचार लिएर अघि अढनुहोला बैनी , धेरै धेरै सुभकामना।

  • @gopalsingh-vc1bp
    @gopalsingh-vc1bp ปีที่แล้ว +1

    कुनै गलती भाको छैन sis जेबोल्नु भो एकदम सहि बोल्नु भो तपाई आउट नहुने मान्छे हो तर केगर्नु सोछे जस्तो काहा हुदोरहेछ र हिम्मत न हार्नु

  • @krishnamgr8942
    @krishnamgr8942 ปีที่แล้ว +1

    ekdamai ramro tiyo bahini ko prstuti tyo joda ko २/२ jnaa le gaunu ra १ jana le gauda pani derai ramro gayeko tiyo bahini le prbisa adhikari ko disison galat tiyo best up luck bahini

  • @roshantamamg7435
    @roshantamamg7435 ปีที่แล้ว +1

    good realize garyou khusi lagyo.tehi nai thulo kura ho hami positively linxou

  • @minakhadka8423
    @minakhadka8423 ปีที่แล้ว +1

    त्यस्तो जज गर्ने त हामी कोहि होइन तर ती दुइजना भाइहरु भन्दा त उशाकै राम्रो सुनियको थियो मलाई पनि दु:ख लागेको थियो तर केही छैन यो भन्नेको पछि लाग्नु भन्दा आफ्नो उदेश्य मा अगाडि बड्नु शुभकामना 🤗🤗

  • @mayarai4634
    @mayarai4634 ปีที่แล้ว +3

    Voice mitho beauti pani tara jhanak jhanak rish chai dekhai halnu huda rahexa na attinu hos ramro xa 1 din safal hunuhune xa ramro xa voice mitho xa eakdam man parxa tapai malai

  • @manbahadurpun3402
    @manbahadurpun3402 ปีที่แล้ว +11

    स्टेज मा त्यो बोलेको मलाई पनी मन परेको थिएन अली घमण्ड नै रहेको जस्तो लाग्यो ।

  • @rekharai8898
    @rekharai8898 ปีที่แล้ว +2

    Beautiful voice sis🙏👌👍♥️

  • @dhanrajsherpa2912
    @dhanrajsherpa2912 ปีที่แล้ว

    नेपालमा त्यस्तै हुन्छ्, तिमीले जे बोल्यो त्यो सत्य हो।हामी तपाईं प्रति ।

  • @kausarbhai5808
    @kausarbhai5808 ปีที่แล้ว +6

    १००% सहि कुरा हो उषा जि को

    • @minkumar3124
      @minkumar3124 ปีที่แล้ว

      गल्ती बोलेकै हो

    • @minkumar3124
      @minkumar3124 ปีที่แล้ว

      बोलिमा घमण्ड देखियो सुदार्नु पर्यो गल्ती

  • @Rupash_Chamling
    @Rupash_Chamling ปีที่แล้ว

    कोचले निर्णय गरेर उषा बाहिरिदा कताकता नमिठो लागेको थिए तर जब यहाँबाट केही हुँदैन राम्रो गर्दा गर्दै मलाई फालिदियो नेपाल मा यस्तै हुन्छ जस्ता अबिब्यक्त दिदी लाग्यो साच्चै कोच तेतिकै नहुदो रैछ उच्च सम्मान कोचहरु प्रति🙏🙏

  • @jeewanghatraj9204
    @jeewanghatraj9204 ปีที่แล้ว +1

    नेपाल मा येस्तै त हुन्छ राम्रो मान्छे कुन ठाउँ मा कहाँ चाइ अबसर पाको छर उषा बैनी को भनाइ सहि हो

  • @samyok471
    @samyok471 ปีที่แล้ว

    Voice of batw out vaye vanerw nirash nahunu usha g ko vocal ekdamai mitho xa ajhai ramro gardai janu sangitik yatrako agrim suvakamana usha glai🙏🙏🙏

  • @santoshdahal6046
    @santoshdahal6046 ปีที่แล้ว +1

    एक त सानो मन गरेर प्रोग्राममा न आउनु आएसी कोचको निर्णय मान्नु पर्छ भावनामा बगेपनि हजुरको सब्द निकै नराम्रो थियो यस्तो सब्दले आफ्नै जीवन करियर बिग्रिन्छ.. ध्यान दिनुहोला.. सबै कोचलाई सम्मान गर्दै... साथ टिम प्रमोद ❤️🌹🇳🇵 झापाली वोर्ल्ड कप 🇵🇹🇵🇹🇵🇹🇳🇵🇳🇵सपोर्ट 🇵🇹🇵🇹

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 ปีที่แล้ว

    बैनी तपाईंको प्रतिभा निकै राम्रो लाग्यो।vice of Nepal पनि धेरै राम्रो प्रस्तुति दिनु भयो धेरै धेरै धन्यवाद ।।।तर अनुसासन र घमण्डी ले कहिल्यै अगाडी बढ्न सकिन्न ।बिचार पुर्‍यानु होला।

  • @kopilbishwakarma9589
    @kopilbishwakarma9589 ปีที่แล้ว +3

    तर उषा अगाडी बढन पर्ने मान्छे हो यस्तै हुन्छ नेपाल मा

    • @user-ig5qi3zx8q
      @user-ig5qi3zx8q ปีที่แล้ว

      हो मलाई पनि लागेको कुरा यही हो। त्यो दुई जना चाहिँ फ्याँकिनु पर्ने थियो।दुई जना चाहिँ कसरी हुन्छ त? नहुनु पर्ने।

  • @ramugamla2073
    @ramugamla2073 ปีที่แล้ว +1

    सहि नै भन्नू भको हो,,तर के गर्नु,,सत्य तितो नै हुन्छ,, यस्तै हो ,,

  • @manbahadur3691
    @manbahadur3691 ปีที่แล้ว

    दुई जन सग पर्नुनै दुर्भाग्य हो,उहाँ को,,तर गाइकी ,स्वर राम्रो थिओ,

  • @lokgm6528
    @lokgm6528 ปีที่แล้ว

    मलाई चाहिँ यस्तो लाग्यो दुई जना संग एक जना भिड्नु भनेको ठूलो कुरा हो।

  • @dharambist7231
    @dharambist7231 ปีที่แล้ว

    सागिंतिक मा अनुशासन हुनुपर्छ।। सिसटर सानो गलति ले गरदा। यसतो हुदो रहेछ।

  • @mohanshahi5789
    @mohanshahi5789 ปีที่แล้ว

    यस्तै हो नेपाल मा ठिकै भनेको हो राम्रो लाइनलिनु छैन मुजि

  • @chokgurung245
    @chokgurung245 ปีที่แล้ว

    गल्ती लाई स्वीकार्नु नै ठूलो हो तिमिले बुझेयो सफलताको शभकामना🤘🤘🤘🤘🤘👍️👍️👍️👍️👍️👍️

  • @rahulghishing6942
    @rahulghishing6942 ปีที่แล้ว

    voice of nepal को सिजन १ देखिनै
    मैलेभन्दै आएकोछु कि voice म voice को
    कदरनै हुदैन

  • @subitajrai5935
    @subitajrai5935 ปีที่แล้ว

    So lovely voice ❤️❤️❤️❤️

  • @kumsamjhana2183
    @kumsamjhana2183 ปีที่แล้ว

    यो बहिनिले भनेको सहि कुरा हो यस्तै हुन्छ नेपालमा।त्यो दुईजनाको के राम्रो थियो र तेस्तो यो बहिनिको 100 गुना राम्रो थियो।तर राम्रो लाई चिनेन।

  • @sunitatiwari1139
    @sunitatiwari1139 ปีที่แล้ว +1

    So nice voice congratulations bahini that’s not good I think you will be winner

  • @diliprana4579
    @diliprana4579 ปีที่แล้ว

    हुन त मलाई पनि ब्याटलमा दिप्रसको भन्दा तिम्रो प्रस्तुति नै राम्रो लागेको थियो।
    हो बहिनी थिकै हो यो Voice of nepal बाट केही हुनेबाला छैन। नेपालको सबै reality showमा पक्षपात नै हुने गर्छ।
    अन्तिममा कुन चहीँ सोँच्दै नसोँचेको प्रतिसप्रधिलाई भोटीङ्को आधारमा भनेर जिताउँछन्।
    सफलताको शुभकामना 👏❤️

  • @kalpanaroka3801
    @kalpanaroka3801 ปีที่แล้ว +1

    Beautiful voice

  • @chatenglishklang3567
    @chatenglishklang3567 ปีที่แล้ว +2

    सहि कुरो बोल्दा== नमिठो= र सत्ये बोल्दा तितो हुन्छ==! यो बैनी ले सहि बोलेको हो==!

  • @bishnupokharelprasad5209
    @bishnupokharelprasad5209 ปีที่แล้ว

    राम्राे voice काे लागि अगाडि लग्दात उनिहरुकाेनै जागिर खुस्केला भन्नि हुन्छनित नेपाल हाे मिलाई कुरा बुझ्नु प्रछ

  • @kamalyamphurai4759
    @kamalyamphurai4759 ปีที่แล้ว +1

    Voice is verry nice lovely

  • @arunkishorentertainment8159
    @arunkishorentertainment8159 ปีที่แล้ว

    Voice एकदम दमदार छ। coach ले न छान्नु भए पनि स्टील गर्नु पर्ने थियो, भएन। तर वहाँको दुर्भाग्य नै हो।

  • @Gyanu422
    @Gyanu422 ปีที่แล้ว

    बोल्दा ख्याल गर्नु पर्छ नि जे होस गल्ती स्विकार गरेको राम्रो

  • @padambamjan3577
    @padambamjan3577 ปีที่แล้ว

    Ushako voice sachchi kai ramro x❤️❤️

  • @bishawakarmanavin1197
    @bishawakarmanavin1197 ปีที่แล้ว +1

    Aawas chy sachy mitho xa

  • @pirungsamaj2913
    @pirungsamaj2913 ปีที่แล้ว

    दुइ जना केटाहरुको भन्दा त उषाको ब्याटल राम्रै थियो । तर कोचले singing मा भन्दा पनि ओभर acting लाई हेर्नू भयो । voice राम्रो छ । बहिनी आगामी दिनको लागि शुभकामना ।

  • @devchhetri1838
    @devchhetri1838 ปีที่แล้ว

    love from
    macau❤️❤️❤️

  • @gitaamalla2796
    @gitaamalla2796 ปีที่แล้ว

    कति मिठो भ्वाइस हो ।

  • @sarojshrestha6063
    @sarojshrestha6063 ปีที่แล้ว

    हजुरको भ्वाइसको त म पनि फ्यान भको थिए हारजित आफ्नो ठाउमा थियो तर हजुरले त्यो बोल्नु राम्रो थिएन।अगाडि का दिनहरुलाइ सम्झनु पर्ने थियो ।

  • @chakrathulung1191
    @chakrathulung1191 ปีที่แล้ว

    सहि कुरा हो गल्ति कोच प्रबिसाको हो । सिस् ले राम्रो गाएको हो तर नेपालमा सबै सेटिङ्ग मा काम हुन्छ । राम्रो हैन हाम्रो लाई छानिएको हो ।

  • @jagirmanrai6413
    @jagirmanrai6413 ปีที่แล้ว

    कुरा सिधै छ नि भोट र नोट माथी को कुरा हो यो कला र गला होइन भोट कस्को बडि आउने सम्भावना छ त्यो हेरेर छनोट हुन्छ ।

  • @gurungfamily7580
    @gurungfamily7580 ปีที่แล้ว

    हार जित सबैको हुन्छ इमान्दारी ठुलो कुरा हो बहिनि tiyo ठाँउ मा pungunai ठुलो कुरा हो

  • @pujapulami1075
    @pujapulami1075 ปีที่แล้ว

    Voice एकदम राम्रो छ तर अलि बोलिमा सुधार पुर्याउनु होला जो जति जनताहरुले हेर्नु भयो त्यति खेर अलि घमण्ड देखाउनु भयो🙄

  • @magarhimal8632
    @magarhimal8632 ปีที่แล้ว +1

    बोल्नु भन्दा पहिले सोच्ने गनु होला हजुरको सङ्गितमा मिठो मुस्कान छ धन्यवाद हाल साउदी अरेबिया घर त मेरो सिन्धुली हो✌️✌️

  • @chamlingrai2587
    @chamlingrai2587 ปีที่แล้ว +1

    यस्तै हुन्छ हाम्रो नेपाल मा

  • @Kamal-od2qs
    @Kamal-od2qs ปีที่แล้ว

    जस्ले जे भने पनि यो ब्यटल मा चै मेरो पनि मन दुखेको छ है सिस ले एति राम्रो गर्नु भएको थियोे
    तर कोच प्रबिशा ले दुई जाना लाई नकाउट मा
    लानु भयो एस्मा केही कुरा बुजन जरुर छ हुनत
    हाम्रो नेपाल मा राम्रो लाई बन्दा हाम्रो लाई अगाडि लैजाने खेती यो जो छ नेपाल मा
    तेहि खेती लाई पछाउन पुग्नु भयो हाम्रो कोच
    प्रबिशा...........🙏🙏🙏🙏

  • @bikenpalungwa3733
    @bikenpalungwa3733 ปีที่แล้ว

    उषा हारेको होइना निकालिएको हो किनकी त्यो दुइजना केटाहरु जोडि उदाहरण देखाउन छनौट गरेको हो । तिमी हारेको होइना हराईएको हो ।

  • @BhimKe.Kulung.musiclovers
    @BhimKe.Kulung.musiclovers ปีที่แล้ว

    Hoho saiho kuro all right I'm like yo bhanai💐🤟🎵🎵wow💖💖💐💐🎵🎵👍️👍️👏👏

  • @amibantawa9121
    @amibantawa9121 ปีที่แล้ว +5

    तर तिमिले धेरै कुरा बाेलेकाे छाै त्यहा नेपालमा यस्तै हुन्छ यहाँ बाट केही हुनेवाला पनि छैन..भनेर के के हाे केके अलि बढि नै घमण्ड देखिराकाे थियाे..

    • @manisharai8628
      @manisharai8628 ปีที่แล้ว +1

      Honi bolne belama sochera bolnu parxa

  • @benkumardarji4156
    @benkumardarji4156 ปีที่แล้ว

    You are so right nanu yaha yestai hunchha kina bhane every things is fixed pahila gareka hunchha moneys ko khel or in future ko fixd bhako hunchha don't worry try your best on not in reality shows

  • @tilakstha173
    @tilakstha173 ปีที่แล้ว

    तोइ भयेर दिदिबहिनी दाजुभाइ थुतुनो र मुतुनो जोगाउनु पर्ने जमना आको छ आफुमा त्यो क्षमता छ भने घमण्ड देखाउनु पर्दैन भोइस अप भनेको त चिनाउने माध्यम मात्र हो हजुरको जीवन सांगेतिक छेत्र उज्वाल बनोस!

  • @amaramartmg5711
    @amaramartmg5711 ปีที่แล้ว +2

    the voice of nepal ko sab vanda mito voice hjr ko 🙏

  • @prembikram4205
    @prembikram4205 ปีที่แล้ว

    सहि कुरा गरेउ ।don't worry

  • @dhcfgu7340
    @dhcfgu7340 ปีที่แล้ว

    j vyan baini timro bolne tarika sahi vyan

  • @budhilawati8179
    @budhilawati8179 ปีที่แล้ว

    उसा बहिनिले राम्रो गाएकि थि, तर आफ्नो भाग्यको पनि कुरा हो।उसाको भोकल एकदमै राम्रो छ, हिम्मत नहार्नुस अज्ज हिम्मतका साथ अगाडि बड्नुस केहि छैन,आसा छ, voice बाट तपाईंले धेरै कुराहरू पनि सिक्नु भयो होला, voice बाट निक्लनु कुनै असफल होईन, राम्रो सोच फराकिलो बिचार लिदै अगाडि बड्नस सुभकामना।

    • @bhagawatibantawahangkhim2222
      @bhagawatibantawahangkhim2222 ปีที่แล้ว

      यो नानी नेपाल्मा बस्दैन र एस्तै हो नेपाल्मा भनेको

  • @manoz9446
    @manoz9446 ปีที่แล้ว +1

    नियत राम्रै थ्यो होला तर घमण्ड देखिन्छ त्यो बोलिमा

  • @cmlimbumenyangbo589
    @cmlimbumenyangbo589 ปีที่แล้ว

    Be strong Sister

  • @onlinevlogsbhojpur8035
    @onlinevlogsbhojpur8035 ปีที่แล้ว

    घमन्डा छैन बहिनी तिम्रो गित एकदमै राम्रोसँग गाउनु भाको थियो तर कोचलाई पैसा कसैले दिन्छन् भनेर हो तिमी लाई न रोजेको होला

  • @fullknowledge44
    @fullknowledge44 ปีที่แล้ว +12

    सङ्गीतलाइ माया गरेर अघि बढ्नु सुभकामना!!😍😍
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैनन्😥😓!!❤️🙏

    • @sandeshgurung5487
      @sandeshgurung5487 ปีที่แล้ว +1

      बिचरा माया लग्यो कसैले हेर्दैन भन्दा

    • @rabiraj1844
      @rabiraj1844 ปีที่แล้ว

      Ho hai bichara😜🤣

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว +4

    शुभकामना नानु

  • @kumbhabhandari4780
    @kumbhabhandari4780 ปีที่แล้ว

    जे भन्नुभो तो ठिक छ दिदी
    मैले कि हेरेको थिय live video ✌️🙏

  • @rohitmagar8572
    @rohitmagar8572 ปีที่แล้ว +1

    ब्याटल मा धेरैराम्रो गर्नुभको थ्यो 2 जना सुङ्गुर ले भन्न्दा जजेज को कमजोरी हो

  • @shakuntalaranamagar9452
    @shakuntalaranamagar9452 ปีที่แล้ว

    Nepal ma ramro kam garneko prasonsa hudaina,kina vane satile sarapeko desh ho.don't worry Usha baini.

  • @jhumarai9908
    @jhumarai9908 ปีที่แล้ว

    Ramro thiyo bastabmaa🙏❤️

  • @dipendrarai4503
    @dipendrarai4503 ปีที่แล้ว

    सम्पदा लिम्बू जस्तो परिपक्व journalist लाई यस्तो सानो तिनो कुरा त नसम्झाउनु पर्ने हो तपाईंको बोलाईको हिसाबले त सहिछ सहि सोध्नु भएको छ तर तर तर दुईजना संग गर्दा कत्तिको गाह्रो भयो भनेर सोध्नु भन्दापनी दुईजना संग गाउँदा भनेर बोलिदिनु भएको भए double meaning हुदैन थियो। अब हेर्नू कुनैदिन तपाईंको यो शब्द धेरै trol बनेर आउन सक्छ

  • @shreeramthapa2629
    @shreeramthapa2629 ปีที่แล้ว

    Voice ma jetera matrai kalakar huni hoina dherai xan afno mehanat Ra parisram le agadi badni haru name chalni haru so continue garnu abassay akdin safal hune xa good luck

  • @rairam6851
    @rairam6851 ปีที่แล้ว

    संसार जुन सुकै होस् रियलिटी शो यस्तै हुन्छ हो

  • @My_Vlogs_Onjo
    @My_Vlogs_Onjo ปีที่แล้ว +2

    यस्तो राम्रो स्वर भएको उषा गजुरेल कसरी आउट भयो? यो धाधली भएकै हो!!

    • @tilchitregurung4833
      @tilchitregurung4833 ปีที่แล้ว

      जजनै पुरूष मोहित रहिछे महिलाले आसै नगरे

  • @user-ig5qi3zx8q
    @user-ig5qi3zx8q ปีที่แล้ว

    तपाईं नै छानिनुपर्ने थियो मेरो विचारमा

  • @kishorkumarranabhaat6625
    @kishorkumarranabhaat6625 ปีที่แล้ว

    हुन त म कुनै पनि साङ्केतिक क्षेत्र मा लागेकाे ब्यात्ति त हाेईन तर पनि एउटा अडेन्स काे हिसाब ले मात्रै बाेल्दैछु तर म भ्याईस काे सबै ईपिसाेड हृेर्छु भ्याईस 1,2,3,4 अनि नेपाल अाईडल पनि तर मलाई लाग्छ गायिकी तिनैजना काे ब्याटल राम्रो थियोे तर पनि मलाई लागथ्याे ब्याटलमा उषा गजुरेल दाहाल काे प्र ाेफाेमेन्स हेर्दा सेलेक्ट हुनुपरथ्याे कतै प्रमिसा मेडम काे पनि सेलेकट नगर्नु गल्ती पनि हुन सक्छ किनकि उषा निकै राम्रो लागथ्याे तर अडेन्स ले साथ दिएकाे थिए तर पनि बहिनी लाई फेरि पनि शुभकामना फेरि पनि साङ्ेकेतिक क्षेत्र अझै अब्बल हाेस फेरि पनि भ्याईस मा अाउन पर्छ अनि सेलेक्ट हुने दुबै भाइ लाई धन्यवाद अनि काेच हरू सबैलाई धन्यबाद काेचकाे निर्णय गलत पनि नहुन सक्छ

  • @nagendrasiwakoti2330
    @nagendrasiwakoti2330 ปีที่แล้ว

    Very good singer Usha gajurel

  • @bivekacharya2301
    @bivekacharya2301 ปีที่แล้ว

    You are true

  • @sumanshrestha6824
    @sumanshrestha6824 ปีที่แล้ว

    महिले उषा लाई नै लिन्छ भनेको थिए💖💖😢😢

  • @pariyarpariyar1858
    @pariyarpariyar1858 ปีที่แล้ว +1

    tapaiko ramro voice xa

  • @pgurung6563
    @pgurung6563 ปีที่แล้ว

    Usha ko shwor sarai ramro lagyo, uni mathi anyaya bhayo.

  • @VivoYi-mv5rc
    @VivoYi-mv5rc ปีที่แล้ว

    १००.सही कुरा उषा बईनि काे कुरा

  • @khagendrakhagendra8293
    @khagendrakhagendra8293 ปีที่แล้ว

    nice voice

  • @danbahadurpantha6062
    @danbahadurpantha6062 ปีที่แล้ว

    Ramro xa