प्रधानमन्त्रीको सरकारी निवास बन्यो एमाले पार्टी कार्यक्रम गर्ने थलो- NEWS24 TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • प्रधानमन्त्रीको सरकारी निवास बन्यो एमाले पार्टी कार्यक्रम गर्ने थलो- NEWS24 TV
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com...
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

ความคิดเห็น • 125

  • @Holysmoke369
    @Holysmoke369 หลายเดือนก่อน +20

    बानि होइन उमेर पुगेर हो😂😂😂😂😂😂😂😂 ८४ गर्नु पर्ने हो तर प्रधानमन्त्री भय ।।।।।

  • @Mohansinghlamtari76
    @Mohansinghlamtari76 หลายเดือนก่อน +19

    जुनै हेर्यो उस्तै अब पार्टी बहिष्कार ।

  • @Shyamgiri-s3m
    @Shyamgiri-s3m หลายเดือนก่อน +11

    सरकारि निवास तेरो बाको बिरता हो कि समपति हो गुखाने उखाने टुकका

  • @kanyagurung766
    @kanyagurung766 หลายเดือนก่อน +10

    याे,देश,ले,70.नागेका,लाई,डाडा,नकटाए,सम्म,याे,देश,बन्दैन ,?

  • @shyamshrestha4491
    @shyamshrestha4491 หลายเดือนก่อน +5

    थुक्का झाेले हाे, तिमिहरु दासी हौ राष्ट्रघाति वलि काे पुच्छर नसमाति चुलाेमा अागाे बल्दैन है नामर्द हौ।

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +4

    😡😡सुध्रिनुपर्ने नेताकार्यकर्ता होइनन् क्या भेडाजस्ता जनता हुन् क्या🤷‍♂️🤷‍♂️ वृद्ध ,बालकलाई पुल्पुल्याएको पुल्पुल्याई गर्ने अनी सुध्रीएन भन्नु त भेडापन नै हो 🙏🙏🇳🇵🇳🇵

  • @deep.deep143
    @deep.deep143 หลายเดือนก่อน +5

    ओलि मात्र होइन सेरे प्रचन्दे माधब कोहि पनि सुध्रिदैनन जनता पनि सुध्रिनु पर्छ अब चाहि😏😏

    • @RamkalaKhatri
      @RamkalaKhatri หลายเดือนก่อน +1

      केपि का भाते जसतइ अरुकाछइनन बिगतका कामलेदेखाउछ

  • @rampoudel5553
    @rampoudel5553 หลายเดือนก่อน +2

    No 1 brastachari of south asia according to report TOIT Janata ghu khau Ava Oli lay hagxa

  • @pesalkarki8217
    @pesalkarki8217 หลายเดือนก่อน +1

    मासु भातको परिणाम यहि हो अझै धेरै दुख पाउँछन् जनताले आफ्नै बुद्धिले

  • @Mash_Ree
    @Mash_Ree หลายเดือนก่อน +4

    हामी आधी युवा देश छोडेर, आधि युवाहरु यी नेताको पुच्छर बनेर झोला बोकेर देश सकिने भो।। हाम्रो चेतना आउदा देशको अस्तीत्व रहला कि नरहला।।??

  • @allinoneoneforall3867
    @allinoneoneforall3867 หลายเดือนก่อน +1

    अपराधीका संरक्षक केपी र भ्रष्टका नाइके शेरूकाे तुलनामा प्रचण्डकाे काम गर्ने शैली लगायत धेरै धेरै कुरामा अब्बल छन.. एउटा कुरामा भने चुकेका छन प्रचण्ड ...

  • @user-ck2os5lh3k
    @user-ck2os5lh3k หลายเดือนก่อน

    नैतिकता हराएको मान्छे 🎉🎉🎉🎉🎉

  • @tirthakarki6048
    @tirthakarki6048 หลายเดือนก่อน

    पार्टिमिटिङ चै बालुवाटार मा नगरौ है ओली वा ।

  • @seenga25
    @seenga25 หลายเดือนก่อน

    हाहह 😂😂😂 कति दिनको लागि यो रोगी बुढा

  • @arjunparajuli8159
    @arjunparajuli8159 หลายเดือนก่อน +1

    सम्माननिय प्र.म. ज्यु पार्टीका कार्यक्रम बालुवाटारमा हैंन पार्टी कार्यालयमा चलाउनु होला जनतामा आलोचना हुनेगरी काम नगर्नुहोला।जय नेपाल।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน

    नदी किनाराका सुकुम्बासी उठाउने भो , थाहा छैन् ! ? च्यासलको पार्टी कार्यालय उनिहरु लाइ दिनुपरिगो ... अनि पार्टी को बाकि काम भेला बालुवाटारमा नगरेर काहाँ गर्ने 😢😢😢😢😢

  • @makarlimbu8049
    @makarlimbu8049 หลายเดือนก่อน

    अब यो जिब्रो टोकेपछिमात्र सुध्रिन्छ

  • @sanjayshrestha1501
    @sanjayshrestha1501 หลายเดือนก่อน

    नेपालका किम 😂😂

  • @connect24X7
    @connect24X7 หลายเดือนก่อน

    आरजु राणा नै ओली काे पतन काे कारण बन्ने छ

  • @mineshb.c.7611
    @mineshb.c.7611 หลายเดือนก่อน

    ❤❤❤❤❤❤

  • @bheshsubedi3564
    @bheshsubedi3564 หลายเดือนก่อน

    यिनी कुनै हालत सुध्रिन्न ।

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh หลายเดือนก่อน

    यो नमरे सम्म देशले गति लिदैन ।

  • @sangamnc527
    @sangamnc527 หลายเดือนก่อน

    प्रचण्ड जस्तो ओलि कहिले नै हुन सक्दैन।प्रचण्ड आफ्नो पार्टीको बैठक बिदाको दिन र आफ्नै पार्टी कार्यलयमा गर्थे ओलि भने सरकारी निकाय यस्ता कुबुद्दी भएको मानसिकता ले देश कसरी बन्छ

  • @Swarnakalin
    @Swarnakalin หลายเดือนก่อน

    भ्रष्टाचारको नाईके उखाने

  • @ramkhadka6653
    @ramkhadka6653 หลายเดือนก่อน

    फेरनु परने दिमाग हो तर डाकटरको गलतीले किडनी फेरी दिए😂😂😂

  • @seshthapa950
    @seshthapa950 หลายเดือนก่อน

    हिडन नसकने उभिन नसकने अबसथा...

  • @dbdb5654
    @dbdb5654 หลายเดือนก่อน

    ओलिले गर्ने भनेकै यहि हो, कुन दिन जन्मिएछ यो भतुवा

  • @user-nc7mf7yj7s
    @user-nc7mf7yj7s หลายเดือนก่อน

    Rada ban oli vanda prachand dherai ramro xa

  • @user-wz4cd3rx1s
    @user-wz4cd3rx1s หลายเดือนก่อน

    खडग प्रसादलाई चैन छैन।जिल्ला कमिटीको भेला प्रधानमन्त्री निवास बालुवाटार भित्र।लाज/सरम पचाएपछी।के भन्ने ? भन्न्नेकै बेईज्जत हुन्छ।

  • @user-dl5wj2uq2r
    @user-dl5wj2uq2r หลายเดือนก่อน

    Durga parsai jindabad

  • @redcaration7681
    @redcaration7681 หลายเดือนก่อน

    यस्तै यस्तै झोले टुम्बे अन्ध भत्त केही नेपाली जनता का कारण साह्रा जनता ले आज दुख: भोग्नु परिरहेको छ । एउटै ब्यत्ती ४-४ पटक प्रधानमन्त्री हुने देश नेपाल मात्र रहयो ।

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy หลายเดือนก่อน

    बिचलियाले मिलाएको सरकार

  • @deepaadhikari6505
    @deepaadhikari6505 หลายเดือนก่อน +2

    Olilae Pradhan mantri banaunu nai thulo galti ho, aaba jhan desh khatami huncha natra aaram garne Bela ma yuba lae lakhetera aafu badnu nai bata thaha huncha,

  • @RajlLaxmiNepal
    @RajlLaxmiNepal หลายเดือนก่อน

    धत् ! यस्तो पनि प्रधानमन्त्री हुन्छ ?! यी त सब राज्य स्रोत दोहन गर्न लामबद्ध झुन्ड हुन्!

  • @NarayanKumarRokaha
    @NarayanKumarRokaha หลายเดือนก่อน

    सचेत गराउने कस्ले त ??

  • @ChandramaniChulagain
    @ChandramaniChulagain หลายเดือนก่อน

    Hardwick badhai kp baa ❤❤❤

  • @RamRai-by3sm
    @RamRai-by3sm หลายเดือนก่อน

    लूट तन्त्र।

  • @thebeautyofnature2563
    @thebeautyofnature2563 หลายเดือนก่อน

    यो बूढो कहिले नि सुधृधैन।

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 หลายเดือนก่อน

    केपि वलि ले यस्तै रबैया कायम राखेमा , बश्वासकाे मत पाउदैन र अनि अालु खान्छन् !😂😁😬🤖😬😁😂😁😬🤖😬😁😂😁😬🤖

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 หลายเดือนก่อน

    ०८०/०८१ मा राजस्व १४ खरब को लक्ष्य रहेछ १० अरब मात्रै राजस्व उठेछ अब ४ खरब कहाँ बाट ल्याएर पुर्ति गर्ने हो !

  • @GangaKarki2323
    @GangaKarki2323 หลายเดือนก่อน

    यो च्यानल चाहिँ कुन पार्टीको रहेछ।प्राय ठूला मिडिया कांग्रेस समर्थक हुन तर यो चाहिँ माओवादी को हो कि जस्तो लाग्यो मलाई त जनताको लागि kp शेरे प्रचण्ड उस्तै हुन्

  • @user-sf9od6yb3i
    @user-sf9od6yb3i หลายเดือนก่อน +3

    Chorneta feri sattama abadesko halat kehola

  • @damodargiri9299
    @damodargiri9299 หลายเดือนก่อน

    यो लुटन अएको हो

  • @ShankarAcharya-t4z
    @ShankarAcharya-t4z หลายเดือนก่อน

    लाज पनि लजाउछ हो

  • @pasangtamang8061
    @pasangtamang8061 หลายเดือนก่อน

    कुराको आशा भरोसा होईन प्र म ज्यू परिणाम दिनु पर्यो…

  • @rameshbhetwal3851
    @rameshbhetwal3851 หลายเดือนก่อน

    सरकारि निबास जन्ताको हो दलाल दल तस्कर को अखडा हैन गिरिबन्धु

  • @DineshKathayat-e4n
    @DineshKathayat-e4n หลายเดือนก่อน

    यिँ भाँड गर्ने बुढा हुन।

  • @rajkumarkhadka3622
    @rajkumarkhadka3622 หลายเดือนก่อน

    भ्रष्ट हरु कहिल्यै सुध्रिदैनन्

  • @hariharacharya2926
    @hariharacharya2926 หลายเดือนก่อน

    गिरिबन्धुसंग जोडिएको किन भन्न नसकेको नि !!

  • @jhabindragyawali5416
    @jhabindragyawali5416 หลายเดือนก่อน

    नेता लाई सुविधा चाहियो,,,,,

  • @user-cq8ju8wd8d
    @user-cq8ju8wd8d หลายเดือนก่อน

    Ukhani RW gukhani Lai vot deyapaxi astai hoo 😢

  • @premkc9040
    @premkc9040 หลายเดือนก่อน

    यो मुला उखाने कहिल्य सुध्रिने भयन..

  • @RabalRameshkhatri-uj9jm
    @RabalRameshkhatri-uj9jm หลายเดือนก่อน

    गिरिबन्धुको घोटला को सन्द्रभमा

  • @dbchhantyal8650
    @dbchhantyal8650 หลายเดือนก่อน

    You can't teach new tricks to a old dog:कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रामा हाल्यो जस्ताको तस्तै! यस्ता म्याद सिद्धिएकाहरुसँग नयाँ कुरा आश गर्नु वेकुफी हो।

  • @kiransharma2656
    @kiransharma2656 หลายเดือนก่อน

    Mr Gagan Thapa, Mr. Biswa prakash sharma, I think you are in gold age of Nepal

  • @shyamkoti9753
    @shyamkoti9753 หลายเดือนก่อน

    येहा उपस्तित सब कार्येकर्तालाई बाढपिढत काे चेक हस्तातरण गरे अति उत्तम हुनेथियाे

  • @user-fh8xk2ul6g
    @user-fh8xk2ul6g หลายเดือนก่อน

    olo ली aba golo ho

  • @madanpoudel7100
    @madanpoudel7100 หลายเดือนก่อน

    Vrastachar po nagarnu.. baithak gardai ma k vayo ta?

  • @kiransharma2656
    @kiransharma2656 หลายเดือนก่อน

    please all nepali comment here make it 50k

  • @bibaslama2262
    @bibaslama2262 หลายเดือนก่อน

    ए पत्रकार मित्र कहा सुध्रिन्छ त केपी वली??केपी वली लाइ जबसम्म आगामी चुनावमा पत्तासाफ नगरेसम्म केपी वली सुध्रिनेवाला छैन तेसैले नेपाली जनता लगाएत झापाली जनता झन बढि सचेत हुन जरुरी छ।

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x หลายเดือนก่อน

    सुसान र भष्टचार अब माेउलार जानेछ भनेर नेपाली जन्ता भराेसा छ

  • @user-eu1hv4sp2x
    @user-eu1hv4sp2x หลายเดือนก่อน

    कमेन्ट हेरन कति भराेसा गरेको रछ

  • @dhanthadamagar8188
    @dhanthadamagar8188 หลายเดือนก่อน

    देश भर जनता बाढि पहिरो मा परेर शोक मा छन यि ब्वासो हरुलाई भोज खाएर मोज गर्न ब्यस्त छन थुइक्क गिद्द हरु को झुण्ड …😡😡😡😡

  • @PashupatiAdhikari-vt9yn
    @PashupatiAdhikari-vt9yn หลายเดือนก่อน

    गिरीबन्धु चिया

  • @balprasd7357
    @balprasd7357 หลายเดือนก่อน

    😂😂😂😂k garnu lageko bani Ka harauxa ra

  • @thagunnajeevan
    @thagunnajeevan หลายเดือนก่อน

    Oli baje 😂

  • @subashbaral348
    @subashbaral348 หลายเดือนก่อน

    चाेर हाे याे आेलि

  • @chasingwisdoms6032
    @chasingwisdoms6032 หลายเดือนก่อน

    Sabai vanda nịch manxey ho yio aauthaxap kp

  • @bhanujoshi14
    @bhanujoshi14 หลายเดือนก่อน

    Sarkari kharcha kodohon gar

  • @rajendrakc3484
    @rajendrakc3484 หลายเดือนก่อน

    तिमी पनि खतम भयछौ के पि बा

  • @bibekbhattarai5002
    @bibekbhattarai5002 หลายเดือนก่อน

    Lootna sake loot kanxa..bhanne geet kasle gayeko hola😂

  • @Santa968
    @Santa968 หลายเดือนก่อน

    रिप

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 หลายเดือนก่อน

    अब यस्तै गरि बिताउछु लास्त कार्यकाल भनेर होला किड्नी काम गरून् जेल अब गिरि बन्धुले बयान नदिने गरि बिरामी हुन्छ हेरौ।

  • @puranbasnet2605
    @puranbasnet2605 หลายเดือนก่อน

    Prime minister office.... Party office nai banaunu bhayo , might is right....soch bata alik baira nishkinu bhayena bhane .... very soon bye bye hola

  • @Aanand-vi4ks
    @Aanand-vi4ks หลายเดือนก่อน

    Oli cor das cod

  • @thagunnajeevan
    @thagunnajeevan หลายเดือนก่อน

    K garchau hou...?

  • @tonykancha7040
    @tonykancha7040 หลายเดือนก่อน

    Yo ukhan tikke le feri desh lai another 10 years pachi lane bhayo😭😭

  • @user-tm6fb3ne3c
    @user-tm6fb3ne3c หลายเดือนก่อน

    लाज पचेका यी चोर भ्रस्त जन्तुहरुको के कुरा गर्नु । लाज भय पो यिनिहरु मन्त्री बन्नको लागि गुहु सम्म खान हिच्किचाउनन सन्सार सामु छर्लङ्ग देखायका छन।

  • @LaxmiGadaili-qb2cc
    @LaxmiGadaili-qb2cc หลายเดือนก่อน

    Ta bhastachar lai Kai gari sakidaina KP Oli gi

  • @KarnaPyakurel-bq4wq
    @KarnaPyakurel-bq4wq หลายเดือนก่อน

    यस्तो पनि सरकार हुन्छ भ्रष्टहरू को अखडा पो भयो।

  • @prasadshree8176
    @prasadshree8176 หลายเดือนก่อน

    हजुर बुवा ८४ पुजा गर्ने बेला भयन र हजुरको

  • @user-io6ls9xy3i
    @user-io6ls9xy3i หลายเดือนก่อน

    जनताको पसिनाबाट सन्कलित रास्टृय बजेटको बलत्कार गर्ने कार्यको सुरुवाती कास्टिङ हो यो।बिहानको मौसमले दिउसोको मौसमको सन्केत गर्छ।

  • @rakeshbk1249
    @rakeshbk1249 หลายเดือนก่อน +2

    कार्यान्वयन हुनु त परै कै कुरा हो योजना बनाउन न पाउँदै सरकार ढली हाल्छ अनि कसरी विकास हुन्छ र नेपाल को। केपी ओली पनि कति दिन को प्रधानमंत्री हो थाहा नै छैन😂

  • @techzone2009
    @techzone2009 หลายเดือนก่อน

    Yo sab herda tah Raja nai thik theyo.

  • @rtndhurbarajgiri2766
    @rtndhurbarajgiri2766 หลายเดือนก่อน

    Our stupid prime minister???

  • @tekkarki8900
    @tekkarki8900 หลายเดือนก่อน

    Bidhi-kanun rajya bhanda mathi bhayeko manxe(rajnitik party ko naike - tesmathi Pm) le je garyo tehi niti niyam kanun thiti banxa bhanne dushit manasikata bhaye paxi yestai ho......Karan - Aru mulukma sabai bhanda thulo rastra/rajya hunxa tespaxi sambidhan kanun niti-niyam hunxa bhane nepalma sabai bhanda thulo party ka naike tespaxi party ani sambidhan ra lastama rastra/rajya ....

  • @kajiramthapa7277
    @kajiramthapa7277 หลายเดือนก่อน

    अनुहार नि हेर्नू छैन यी भ्रष्ट हरुको

  • @LoyalNepali
    @LoyalNepali หลายเดือนก่อน

    Niti ma chalne vayepo

  • @razzkhadka3579
    @razzkhadka3579 หลายเดือนก่อน

    Kawad haru

  • @user-cz4zd4ll2e
    @user-cz4zd4ll2e หลายเดือนก่อน

    yo nepal ko most ediot person is kp oli janata pani kasta hun yar yesto kp lai ta fasi dinu parne

  • @prakashdhakal4572
    @prakashdhakal4572 หลายเดือนก่อน

    Yo fata kahile sudridaina

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z หลายเดือนก่อน

    वलि काे लागिदेश र जनताहरु प्रति कुनै जवाफदेहिता छैन।न त पार्टि नै उनिभन्दा ठूलाे हाे।पार्टिका सवै नेताहरु उनका खल्तिका हुन् ,उनी हुकुमि शासन चलाउने पटवाेला हून।

  • @user-pz2em8xu3n
    @user-pz2em8xu3n หลายเดือนก่อน

    Yesta pasupatima lagera jiudai jalaune pinda khanebelako budo pradhanmantri kati dinko ho

  • @janaksinghjanaksingh8220
    @janaksinghjanaksingh8220 หลายเดือนก่อน

    RAILWAY KO TAYARI PANI TA GARNU PRO KP BA ANI PANI JAHAAJ KUN DADA DEKHI KAHAN KO DADA SAMMA CHALAUNE BHANNE KURO KO PANI TA PALANING GARNU PARO TA NI KP BA 😡😡

  • @Ridam963
    @Ridam963 หลายเดือนก่อน

    Kp Samantha ahamkari beykti ho

  • @user-zg6xi4ec6n
    @user-zg6xi4ec6n หลายเดือนก่อน

    Kahile sudridain r aas garnu bekar ho

  • @JiwanRai-hj3qi
    @JiwanRai-hj3qi หลายเดือนก่อน

    Labastara haru😅

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 หลายเดือนก่อน

    KP.ba.dont.
    Speak.tumach
    Bagamfuse try.to
    Work.like.american.china.korea.japan.qatar.europen.
    Leaders.for.devlop
    Samabesi nepal

  • @hirasinghkunwar9732
    @hirasinghkunwar9732 หลายเดือนก่อน +1

    यो त गु हो जहिले नि गन्हाउने गर्छ

  • @PurusottamBasnet
    @PurusottamBasnet หลายเดือนก่อน

    Yesta bata hami k aasa garne rin pugo 24 kharb na kal karkhana kholeko 6 natak