INT 93 || Who are Maori? || Where are Maoris originally from? | New Zealand || Haka | Hana Maipi ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ม.ค. 2025

ความคิดเห็น • 118

  • @ganeshprasai9865
    @ganeshprasai9865 2 หลายเดือนก่อน +4

    येस्तै बिदेशी तथा स्वदेशी राजनैतिक जानकार मुलक समाचारको अरु अपेक्छ्या सहित यो भिडियोको लागि धन्यबाद हजुर लाइ।

  • @chefjaya324
    @chefjaya324 2 หลายเดือนก่อน +23

    आदिवासीहरूले आफ्नो अस्तित्व गुम्न दिनु हुँदैन भन्ने। सन्देश मिलेकोमा खुसी लाग्यो समाचारका लागि धन्यवाद

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 หลายเดือนก่อน +2

    राम्रो लाग्यो र अझै राम्रो भिडयो दिनुहोस धन्यवाद

  • @gurungjk7517
    @gurungjk7517 2 หลายเดือนก่อน +4

    जानकारीको लागि धन्यबाद हजुर ।

  • @anjalsabitabantawa6212
    @anjalsabitabantawa6212 2 หลายเดือนก่อน +2

    रोचक खबर रहेछ सुन्न मज्जा लाग्यो 👍️🙋‍♂️

  • @viralthuglife4398
    @viralthuglife4398 2 หลายเดือนก่อน +44

    कहि नभएको जात्रा हाडी गाउँमा भने जस्तै ईन्डिया र नेपाल मात्र यस्तो देश हो जहाँ जातजाति, भासा, धर्मको नाउँमा जातीय छुवाछूत र धार्मिक विभेद गर्नेहरुले नेपालको प्रकृति पुजक, किराँत र बुद्धिस्ट मुलवासीहरुको रिती रिवाज, भासा, धर्म सस्कार माथी हिन्दु र क्रीस्चियनहरुको अतिक्रमणले गर्दा आज नेपालको मुलवासीहरु भबिस्यमा आफ्नै देशमा माहुरी जाती जस्तै शरणार्थी बन्छन्?

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 2 หลายเดือนก่อน +9

      हिन्दु अतिक्रमण हैन ,ईसाई अतिक्रमण चाहिँ हो । हिन्दुले अतिक्रमण हैन सम्मान गर्छन

    • @NishchalhangRai
      @NishchalhangRai 2 หลายเดือนก่อน +3

      Yes❤❤

    • @rawat10K
      @rawat10K 2 หลายเดือนก่อน +1

      Nepal secular state ho jun kura 2063/072 ko constitutionle declare xa so yasto hawa kura nagaram. Kunai caste, religionma convert huna force xaina but better truth yahi hoki dherai manxe haru dollar ko lobh ma christian ma convert hudaixan forgetting their own traditions ,culture ,norm. identity

    • @निर्मलथापा
      @निर्मलथापा 2 หลายเดือนก่อน +5

      किराँतीहरु आफैं धर्म परिवर्तन गरेर हिँडेका छन् अरुलाई किन दोष दिनु ।

    • @PratibhaRaii
      @PratibhaRaii 2 หลายเดือนก่อน +2

      सबै किराँती हरु आफ्नो किरात धर्म छोडेर कृस्चियन भए यो चाइ सत्य हो।हिन्दु मुलबासी हो किरात हरु तिब्बत बाट आको ब्रो

  • @harkabahadurpun7691
    @harkabahadurpun7691 2 หลายเดือนก่อน +1

    रोचक समाचार धन्यबाद।

  • @UttamSingh-qx9hm
    @UttamSingh-qx9hm 2 หลายเดือนก่อน

    भिडीयो राम्रो लाग्यो,धन्यबाद !

  • @mulgharOTv
    @mulgharOTv หลายเดือนก่อน

    welcome to mulghar media...🎉🎉🎉❤❤❤❤

  • @mespangrai5240
    @mespangrai5240 2 หลายเดือนก่อน +25

    1. मावरीको एक थोपा रगत आफुमा भए पनि न्युजीलंडमा त्यहाका मान्छे हरुले ( गोरा हरुले ) आफुलाई मावरी हुँ भनेर चिनाउछन र गौरब मान्छन!
    2. अमेरिकामा आफ्नो पुर्खा मध्य कोहि नेटिभ इण्डियन ( रेड इण्डियन ) थियो भने गोरा अमेरिकन हरु गौरब मान्छन
    3. तर , नेपालमा ८०/९० प्रतिशत थेप्चे अनुहार भएका हरु पनि आफुलाई इण्डो-आर्यन हुँ भनेर घोषणा गर्छन!

    • @traveler6101
      @traveler6101 2 หลายเดือนก่อน +1

      nepali hu vannale kasaelae garva xaena

    • @mespangrai5240
      @mespangrai5240 2 หลายเดือนก่อน +2

      @@traveler6101 Nepali bhanera pakkai pani gaurab maannu parchha - tara, ke garnu- Nepali bhitra kohi ke kohi ke jaati, dharma, sanskriti kaa pare ( yi sabai prakar kaa Nepali le Nepali hu bhanera gaurab garna paaune batabaran/abastha hunu paryo- sabaile nepal ra nepali prati apanatwa mahashus garnu paryo. ( jastai thepche haru le thepche pan maa gaurab gardai Nepal ra Nepalipan maa gaurab garna paaunu paryo)

  • @limbusurendra3378
    @limbusurendra3378 2 หลายเดือนก่อน +2

    रोचक सान्दर्भिक सहारर्णिय सन्देश मुलक पाठ सिक्न सकिन्छ माउरी जनजाति बाट ।
    धन्यवाद,नमस्कार ।।
    🤔🤔🤩🤩🤗💞💝💞

  • @rabintumbapo6065
    @rabintumbapo6065 2 หลายเดือนก่อน +1

    Dherai ramro lagyo sir

  • @haribhaktaadhikari1108
    @haribhaktaadhikari1108 2 หลายเดือนก่อน

    जानकारी मुलक। राम्राे लाग्याे।

  • @tikaale6873
    @tikaale6873 2 หลายเดือนก่อน

    Great news, thank you

  • @rajendraroka3072
    @rajendraroka3072 2 หลายเดือนก่อน

    अतिनै तथ्यपरक ,सुन्दा रोचक लाघो

  • @binodpulami5707
    @binodpulami5707 2 หลายเดือนก่อน

    Ekadamai current news thanks

  • @rbs1602
    @rbs1602 2 หลายเดือนก่อน +2

    जदाै, नमस्कार ! मलाई याे च्यानल धेरै मनपर्छ । म संघीय खशान मञ्च नेपाल काे अध्यक्ष हु । म एकपटक History in Nepal च्यानल का संचालक ज्यू शीत ए भेटघाट गर्न चाहन्छु । कहाँ सम्भव हुन्छ म हाल धनगढी उप मन.पा . १३ बस्छु ।
    धन्यवाद ।

    • @sundarlimbu3886
      @sundarlimbu3886 2 หลายเดือนก่อน

      जय खसान जय लिम्बुवान

    • @HistoryinNepali
      @HistoryinNepali  2 หลายเดือนก่อน

      मन पराइदिनु भएकोमा धेरै धेरै धन्यवाद छ यहांलाइ। निश्चय नै यहांसंग भेट गने माैका मिल्नेछ । फेरी पनि धेरै धन्यवाद ।

  • @kalashabhandari2415
    @kalashabhandari2415 2 หลายเดือนก่อน

    Good

  • @chitrabudhamagar3970
    @chitrabudhamagar3970 2 หลายเดือนก่อน

    Many thanks 🙏

  • @hlshrestha2010
    @hlshrestha2010 2 หลายเดือนก่อน +3

    नेपालको खम्पा काण्डको बिस्तृत विवरण सहितको सामग्री बनाउनु होला !

  • @gaurushahi-yk3tk
    @gaurushahi-yk3tk 2 หลายเดือนก่อน

    बिद्वान साथि हरुको कुरा सुन्न छुट्टै मज्जा

  • @shyamrajrai5624
    @shyamrajrai5624 2 หลายเดือนก่อน +5

    माउरी जातीलाइ त्यहाका सरकारले सधै उपेक्षा गर्दाछ भन्ने गुनासो मैले सन 1987 मा अकल्यान्ड विजिटमा रहदा पाएको थिए।माउरी जाती अल्पमतमा रहेर पनि आदिमबासीको आफ्नै पराम्परा मर्न भने दिएको छैन उनिहरुले यसैलाइ ठूलो गौरव ठानिलिएका छन।

    • @padambiswakarma8042
      @padambiswakarma8042 2 หลายเดือนก่อน +3

      के नेपालमा पनि ति उच्चजात भन्ने कुजातले अरुलाइ उपेक्षा गरेका छैनन र? अरुको देशको देख्ने अनि आफ्नै देशको नदेख्ने?

  • @gurungp9803
    @gurungp9803 2 หลายเดือนก่อน

    Thanks sir 🙏

  • @BikramSukupayo
    @BikramSukupayo 2 หลายเดือนก่อน +1

    अति राम्रो

  • @dipeshlama2525
    @dipeshlama2525 2 หลายเดือนก่อน +4

    Same yestai yo khas aarya hindu harule Nepal ko mulbasi hru lai yestai gareko xa thyoo!!

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 2 หลายเดือนก่อน

    शुभकामना।

  • @YanukaKafle
    @YanukaKafle 2 หลายเดือนก่อน

    Nice

  • @kanchanjanghatv5114
    @kanchanjanghatv5114 2 หลายเดือนก่อน +1

    नेपालमा पनि ठ्याक्कै एस्तै भएको छ।त्या अङ्ग्रेज एता शाह परिवार ।अङ्ग्रे शासन समाप्त पश्चात् माहुरी एकता भयो नेपालमा शाह शासन पछि मुलवासीहरु धेरै बाहुनको गुलाम बनेर बसेका छन।

  • @matrikabhattarai6229
    @matrikabhattarai6229 2 หลายเดือนก่อน +2

    मुल बासिन्दाहरू माथि बाहिर को मानिसहरू आएर मुल बासिन्दाहरू माथि आक्रमण गर्नु जमीन हडपेर खाइ दिए को कुरो सन्सार भरि छ मेरो व्याक्ति गत भोगाइ हो एक जना मानिसछ जो मेरो घरमा जन्म भएको हुर्किएको बडेको पडेर रेगुलर नोकरि पाएको छ आज मैले पाउनु पर्ने हो मेरो जमीन हडपेर बिलडिङ बनाए। को छ हजुर इत्यादि 2 यसकारण मलाई लाग्छ परमप्रभुले मुल बासिन्दाहरू को जित गराउन जय मुल बासि

  • @dolnathpokhrel1728
    @dolnathpokhrel1728 2 หลายเดือนก่อน +1

    सर यूगोस्लाभियाको पनि राख्नुन् ।

    • @HistoryinNepali
      @HistoryinNepali  2 หลายเดือนก่อน

      Sure, Thank you for your suggestion.

  • @santoshlama8841
    @santoshlama8841 2 หลายเดือนก่อน +7

    Nepal ma bahun mawadi hindu dharma le yestai gareko cha

  • @krishnaupadhyaya1200
    @krishnaupadhyaya1200 2 หลายเดือนก่อน

    Atiramro ètihash Janna paiyo dhanyabad

  • @टुङडोलीमोटुङसा
    @टुङडोलीमोटुङसा 2 หลายเดือนก่อน +1

    किरातीहरूलाई पनि यस्तै अधिनायकवादले लादेको स्पष्ट छ।

  • @jcbloversjambik9436
    @jcbloversjambik9436 2 หลายเดือนก่อน

    नेपाल र न्युजील्याण्डको इतिहाँस एउटै हो । आप्रवासी शरणार्थी आर्यहरुले मुलबसीहरुको भूमि र हक अधिकार खोसिएर दास बनाएको स्पष्ट छ । नेपालमा मंगोल मूलबासीहरुलाई लोकतन्त्रको संविधान 72ले पनि आदिवासी जनजाति, दलित, थारु, मधेसी, मुसलमान, भनेर भिविन्न ट्याग र संज्ञा लगाएर पहिचान र अस्तित्व विहिन मानव बनाएको छ। यसको आवाज mangol national organisation (M.N.O.) ले वकालत गर्दै आएको छ ।

  • @ShamikshaWanem
    @ShamikshaWanem 2 หลายเดือนก่อน +1

    यो video clip मा मैले पनि comment गरे थिए, आज हेर्दा छैन किन डिलेट गरियो history in nepali channel ? Comment गलत भएको थियो र?

  • @yamkhatri1558
    @yamkhatri1558 2 หลายเดือนก่อน

    धेरै राम्रेा

  • @hanssah1848
    @hanssah1848 2 หลายเดือนก่อน

    Ani bidheyak ma k thio

  • @Xochyunghu
    @Xochyunghu 2 หลายเดือนก่อน

    नेपालमा पनि विशेष गरि मंगोलोयीद नश्लका मानिसहरु माथी मावुरीहरुले भोग्नुपरिरहे जुन दुखद तथा उदेक लाग्दो अवस्था छ तस्तै अवस्था आइपर्दो छ।
    यो सुरुनै भइसकेको महसुस छ। यस्तो हुन नदिन अब राज्य स्तरीवाटै उपायको खोजमा लागिहाल्नु र्छ।

  • @vertexlove495
    @vertexlove495 2 หลายเดือนก่อน +1

    नेपाल मा पनि मुलवासीहरुमाथि टपरे बाहुनको ज्यादती जारि छ।
    तर यो माहुरि जस्तो हामि आयातित चाहि होइन ।

    • @yambhatta-zy2eo
      @yambhatta-zy2eo 2 หลายเดือนก่อน +1

      के हो मुर्दार मुलबासि भनेको तिमिहरूत इसाइ हैनौ र

    • @ShamikshaWanem
      @ShamikshaWanem 2 หลายเดือนก่อน

      नेपालमा इशाइ मिसनरि भित्राउने को हुन् के का लागी भित्राएक हुन्? आफ्नो छुट्टै भाषा धर्म संस्कृति हुँदा हुँदै कसरि आदिबासी जनजाती हरु कोही हिन्दू कोहि इसाइ हुन पुगे?इ तमाम सवाल को जबाफ थोरै समय निकालेर इतिहास हेरे पढे सहजै बुझ्न सकिन्छ! यहाँ कसैले कसैलाई भन्दैमा र कसैले बचाउ गर्दैमा इतिहास मा दर्ज अक्षर बदलिने छैन !

  • @supersenterem3591
    @supersenterem3591 2 หลายเดือนก่อน +2

    Same Nepal ma mulbasi/mangol haru lai, refugee xetri/bahun le gareko bived jastai rahexa New Zealand ma pani..!!

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 2 หลายเดือนก่อน

    नमस्कार 🙏

  • @aryankarki7900
    @aryankarki7900 2 หลายเดือนก่อน

    🙏🙏🙏🕉️🇳🇵☸️

  • @hariprasadpradhan5495
    @hariprasadpradhan5495 2 หลายเดือนก่อน

    Mauri janjatiko barema ta tha bayo dhanyabad. Gorkhaland ra gorkha jati lai British, Ranasasan ra aru indian le gareko daman kasle dekhne.

  • @aakarearth4475
    @aakarearth4475 2 หลายเดือนก่อน

    Macau desha ko pani banaunu holaa🙏🙏🙏

    • @HistoryinNepali
      @HistoryinNepali  2 หลายเดือนก่อน

      Sure, We will make it soon. Thank you

  • @sanubhai764
    @sanubhai764 2 หลายเดือนก่อน

    वाईयात बकुमफुसे भिडियाे ! कस्ले बतायाे यस्ताे कुरा याे भुक्ने मानवरूपि पशुलाई ?? यदि यस्ता कुरा थाहा पाकाे भए पहिला नै एउटा भिडियाे बनाकाे भए मानिन्थ्याे ।

  • @KNp.pesGamer7
    @KNp.pesGamer7 2 หลายเดือนก่อน

    भए भरको देश हरु शरणार्थी हरु चलाएको रैछ 😋बस भुटान ले ठीक गरे छ नेपाली लाई खेताएर

  • @lilarai6814
    @lilarai6814 หลายเดือนก่อน

    नेपालकाे आदिवासिले बुझ्न पर्ने कुरा

  • @radhe610
    @radhe610 2 หลายเดือนก่อน

    Samaya sandarbik prastuti yo nepali 🐏🐐harule herna jaruri cha.

  • @panchabdr5069
    @panchabdr5069 2 หลายเดือนก่อน

    Colonizers😊

  • @Payangushivak
    @Payangushivak 2 หลายเดือนก่อน +3

    b s 1831 / 4/22 को गोर्खा - लिम्बुवानको दुइ देश बिचको सन्धि जस्तै जस्तै रहेछ केन्दृय शासन काठमाडौं मान्ने बाकि लिम्बुवानले स्वय्ततत शासन आफै चलाउने नदि जमिन जङ्गल लिम्बुहरुको स्वमित्व रहेने स्पस्ट उल्लेख थियो ।

  • @WidiaPratiwi-z1s
    @WidiaPratiwi-z1s 2 หลายเดือนก่อน

    She is a Maori Mother

  • @SudinRai-un2ry
    @SudinRai-un2ry 2 หลายเดือนก่อน +3

    आदिवासी जनजातीनै हरेक देशको निर्माता हुन यो घटनाले नेपालका अतिबादिहरुलाइ केही ज्ञान मिलोस ।

  • @robinchaulagain206
    @robinchaulagain206 2 หลายเดือนก่อน

    Are sure you have complete information or someone’s gave you .. Māori should write everything for us 🇺🇸 to study

  • @mrrslimbu4267
    @mrrslimbu4267 2 หลายเดือนก่อน +1

    १) लिम्बुवान प्रदेश पनि पाउन सकेन
    २) मुकुमलुङ पनि अब आफ्नो बनाउन सक्दैन होला।
    खै के गर्नु हाम्रो नेपालमा आफ्नै दाजुभाइ राई लिम्बु लरेर आफ्नो लिम्बुवान आफ्नो कल्चर त बचाउन सकेन अरुहरूको के चासो दिनु

  • @shankarmahat508
    @shankarmahat508 2 หลายเดือนก่อน +10

    उनी संसद नीर्वाचीत हुदा 22 बर्षको थीइन आज 18 महीना पछी पनी 22 बर्ष नै छीन ? ? 😂😂😂😂

    • @Biyuu_1dk
      @Biyuu_1dk 2 หลายเดือนก่อน +3

      तेति खेर 20 बर्श कि थिन अब 22 बर्श को भइन

    • @bipstha
      @bipstha 2 หลายเดือนก่อน

      Hana-Rawhiti Kareariki Maipi-Clarke को जन्म सन् 2002 मा भए को हो

    • @shankarmahat508
      @shankarmahat508 2 หลายเดือนก่อน

      @@Biyuu_1dk jpt

    • @shankarmahat508
      @shankarmahat508 2 หลายเดือนก่อน

      @@bipstha 2001 ho

    • @bibeklamatamang2846
      @bibeklamatamang2846 2 หลายเดือนก่อน

      hajur bidwaan maanish!!🫡😂

  • @Ykk2015
    @Ykk2015 2 หลายเดือนก่อน

    माओरीहरु न्यूजिल्यान्डको जनजाति होईनन् आदिबासी अर्थात् मुलबासीहरु हुन् ।

  • @JitendraYangya
    @JitendraYangya 2 หลายเดือนก่อน

    अंग्रेजको सांम्राज्यबादको परिणामहो।

  • @solti6723
    @solti6723 2 หลายเดือนก่อน +2

    Nepal maa baun khatam paarnu parxa

  • @SangitaGurung-kq5jc
    @SangitaGurung-kq5jc 2 หลายเดือนก่อน

    Nepal ma pani mulbasi lai chetri baun le yestai gareko cha aba hami jhagnu jaruri cha

  • @KBSubba-w3r
    @KBSubba-w3r 2 หลายเดือนก่อน

    Nepal ma Pani Hindu haru le tyastai gardai xan

  • @NirutaRai-q8o
    @NirutaRai-q8o 2 หลายเดือนก่อน

    माउरीहरु
    न्युजिल्यान्डको भुमीपूत्र आदिवासीहरु हो । माउरीहरु न्युजिल्यान्डको जनजाती होइन है ।

  • @semihangsubba9758
    @semihangsubba9758 2 หลายเดือนก่อน

    Nepal ko Janjatee Mulbasi harulepanee Maori baata kehii kurooo sikne hookee???

  • @premsubedi6405
    @premsubedi6405 2 หลายเดือนก่อน

    Purano news

  • @ritalimbu6351
    @ritalimbu6351 2 หลายเดือนก่อน

    मुलबासी हरु लाई बाहुन ले आदिवासी जनजाति भन्नु छोडी दे।

  • @bipinthakurlohar3789
    @bipinthakurlohar3789 2 หลายเดือนก่อน

    हेलो सर नमस्ते हजुरसँग मलाई काम थियो आफ्नो नम्बरले दिनु

  • @prabinpun7802
    @prabinpun7802 2 หลายเดือนก่อน

    Nplma bahunle mulbasiko itihasra yo mahuriko eutaiho ghatna

    • @traveler6101
      @traveler6101 2 หลายเดือนก่อน

      khai nepali vanne ko xa sabae testae hun mangolian vane paxi khusi hunxan nepali hu van laaj manxan

    • @prabinpun7802
      @prabinpun7802 2 หลายเดือนก่อน

      @traveler6101 kura nabujhi nabolam mongle ho Mongolian Des hoina bujhyo

  • @ramakhadka668
    @ramakhadka668 2 หลายเดือนก่อน

    Nice