मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने ? || सफल वक्ता कसरी बन्ने ? ||
ฝัง
- เผยแพร่เมื่อ 24 ก.ค. 2022
- मञ्चमा बोल्दा सटीक सम्बोधन कसरी गर्ने ? || सफल वक्ता कसरी बन्ने ? ||
भिडियोको बारेमा
यस भिडियोमा सफल वक्ता बन्न भाषणको सुरुवातमा सम्बोधन कसरी गर्ने भन्ने बारेमा प्रकाश पारिएको छ । व्यक्तित्व विकास सम्बन्धि नियमित भिडियोको लागि यो च्यानललाई सब्सक्राइव गर्नुहोस् । आफ्नो साथीहरुलाई यस च्यानलको भिडियो बाँडनुहोस् । आँफुले पनि सिक्नुहोस् अरुलाई पनि सिकाउनुहोस् ।
Tags
#मञ्चमाबोल्दासटीकसम्बोधनकसरीगर्ने #सफलवक्ताकसरीबन्ने #manchamaboldasambodhangarnetarika #safalbaktakasaribanne #bishnuprawasapkota
Watch out now. th-cam.com/video/Cg01tIWShwA/w-d-xo.html
ओहो धेरै राम्रो ज्ञान दीनुभयो हजुर लाई मुरी मुरी धन्यवाद छ सर ।
सार्है उपयोगी ज्ञान दिनुभयो सर,अबदेखि म पनि तपाईंको ज्ञानहरु प्रयोग गर्ने कोशिश गर्नेछु।
धन्यावाद सर, मलाई महत्त्वपूर्ण शिक्षा हाँसिल भो
Namaskar hajur ati sundar saral tarikale prastut garidinu vayo hajurlai dherai dherai dhanyabad sir
Wow अति सुन्दर टिप्स धन्यवाद हजुरलाई 🙏🙏
राम्रो लाग्यो।
अत्यन्तै राम्रो ज्ञान काे कुराहरु भन्नू भयाे हजुरले🙏🙏
nice very nice thank you
अति सुन्दर!धेरै धेरै धन्यवाद!🙏🙏
Jankari KO Lagi hajur lai dherai dherai dhannebat xa sir dherai Ramro lagexa sir👍👍🙏🙏
धेरै राम्रोसल्लाह दीनु भएकोमा सर लाई धेरै धरै धदेबाद हजुर
असाध्यै राम्रेा लाग्याे सर ।
धन्यवाद ❤️🙏🙏💕💕
सबैको नाम ,पद लिदा समय धेरै जान्छ। नाम ,पद नलिएर मन्तव्य दिदा कस्तो नजानेको भन्छ ।मलाई लाग्छ अध्यक्ष ,प्रमुख अतिथि ,विशिष्ट अतिथी र अन्य ड्यास मा आसिन हुनुभएका अतिथी ज्युहरु र आजको यश कार्यक्रममा उपस्थित हुनुभएका आदरणीय ब्याक्तित्वहरु भने हुन्छ जस्तो लाग्छ ।
L
⁰⁰
L0l
⁰l0l0
तपाई को सबै खालको कार्यक्रम हेर्छु धेरै मन पर्छ सरलाई धेरै धन्यवाद
हार्दिक आभार व्यक्त गर्दछु हजुरलाई यति राम्रो प्रस्तुतिका लागि
महत्वपूर्ण जानकारी का लागी धन्यवाद सर
धेरै धेरै धन्यवाद तपाईं लाइ।
मुरी मुरि धन्यवाद छ सर हजुर लाइ !
Ramro gyan sikaunu vayo sir dhanebad hajur lai🙏
प्रस्तुति राम्रो लाग्यो । धन्यवाद ।
Hjur le very nice tarikale bojaunu hunxa malai chai atayntai ramro Mahasus gare bisnu parva sapkota sar 🙏🙏🙏
Thank you so much. Keep supporting 👍
धेरै राम्रो लाग्यो हजुरको विचार, धन्यवाद छ।
अति उत्तम पोस्ट हेर्न र सुन्न पाए/ धन्यबाद//
सुझाव को लागि धेरै धेरै धन्यवाद सर 🙏
अत्यन्तै महत्त्वपूर्ण छ 👍️
Thank you so much please keep supporting.
wowwwwww मैले जे खोज्दै थिएँ, आज त्यहि भेट्टाएँ । हजुरको जय होस सर ।
धन्यवाद छ अति राम्रो ऊच्चारण
धन्यबाद सर 🙏🙏🙏महत्वपुण ज्ञान दिनुभएकाेमा
धेरै राम्रो लाग्यो। उदघोसणको थप जानकारी दिनुभय आभरी हुनेथिय्स। धन्यबाद
सर धन्यबाद
अति सुन्दर सरल भाषामा पर्गेल्नु भएको सम्बोधनले मलाई सम्बोधन गर्न सिकायो ।
आफैंलाई गुरु सम्झिन्थें......गुरूको आवश्यकता खट्केको अनुभूति भयो ।
धन्यवाद । जय हो ।
धेरै राम्रो लागेको छ सर अरू को भन्दा सजीलो लागेको झ 👍️👍️👍️🙏🙏
Atyant ramro saral tarikale sikaunu vayo dherai ramro lagyo
V nice hjr ramro kura sikne mauka paiyo dhanyebaf👍👍👍
ओहो धेरै राम्रो ग्यान भयो ।कोन्फ्युजन हट्याे धन्यवाद ।
रोचक जानकारी को लागी धन्यवाद।
सार्है राम्रो लाग्यो।
अत्यन्तै राम्रो शर
धेरै राम्रो
धेरै धेरै धन्यवाद
मैले खोजेका विषय युटुव मा ल्याउँनु भएकोमा
Good suggestion thank you ❤️👍
Jay Mahade🙏✨️🙏 Shiva Jay Gurudev🙏✨️🙏 sir 🙏ko Jay hos sarai ramro ati kamlagne tips advice ko lagi thank you so much God bless you from Pashu Pati Nath Dham🙏✨️🙏 🇳🇵
धन्यवाद सर 🙏🙏🙏🙏🌹
Dherai ramro tariki sikayekoma dherai dherai dhanyebad
Thankyou, मेरो निमति महत्वपूर्ण शिक्षा 👏
Nice
Sir hjur ko vdo dherai ramrox
So thanks 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 hardik NMN sir
धन्यबाद जानकारी दिनु भएकोमा ।
Thanks for valuable guidance .
धेरै धेरै राम्रो छ्
धेरै महत्त्वपूर्ण कुरा
Wo What a Nice Idea sir Iam Honestly Respected to you 🙏🙏
नमस्कार मीठो शब्द।
अत्यन्तै महत्त्वपूर्ण
Very very nice brother 👌 👌 👌 👌
हजुरको पहिलो भिडियो मा नै अत्यन्तै ज्ञान बर्दक भएको ले गर्दा 499 मा म एक जोडिदै सस्क्रायवमा मसग 5 सय मा परे सुन्दर लाग्यो ।
DHANYWAD SIR
धेरै राम्राे सल्ला सुजाफ💞🙏हजुर |
हजूरको आवाज साहै कर्णप्रिय, सुनी रहौ जस्तो 🥰🥰🥰
Hajirko kura sahi xa
राम्रो छ
Thankfully you for making. Wonderful. Videoes dads
Wow very interesting information sir
सल्लाह सुझावको लागि धन्यवाद हजुर
सम्बाेधन छाेटाेनै राम्रो
धेरै राम्रो लाग्यो
Danyabad derai ramro jankariko lagi
wow wow sir so nice video
यो सम्बोधन त खत्रा
धन्यवाद सर । यस बाहेक औपचारिक तथा अनौपचारिक कार्यक्रम कसरी सञ्चालन गर्ने सो को चरणहरू बताइदिनु भए निर्धक्कसँग कुनै कार्यक्रमको सफल सञ्चालक हुन सकिन्थ्यो कि सर । जस्तै - आसन ग्रहण, शुभकामना वक्तव्य, कार्यक्रम उद्घाटन, पुरस्कार वितरण, जुन कुनै पनि विद्यालय, कार्यालय, सँघसंस्थाहरुमा कुनै सदस्यलाई स्वागत वा विदाई गर्दा जान्न जरुरी हुन्छ ।
Sure. Thank you so much. Keep supporting.
Good 👍❤
Ati ramro tips haru
सर हजुरको हरेक भिडियो हेर्छु यकदम राम्रो लाग्छ
Congrt
अति सुन्दर टिप्स
dhanyabad sir
Thank you so much sir ❤
धेरैधेरै धन्यवाद सर
धन्यवाद ❤❤❤
राम्रो लाग्याे
Thank you bishnu sir 🙏
Dhanya bad hajur lai.
राम्रो सुझाब बिष्णुजि
thanks for good point of announce
धेरै राम्रो लागो
Ekdam ramro lagyo
You’re 100% Excellent tara Hamra neta harulae kasari San mod Han garne teti thaha chhaena mauka paye bhane 3 ghantau bolchhan ke tini haru bigye hun
Very impressive
हामी नि तेसैइ भन्थिम दोहोरिमा गित गाउदा सम्पुर्ण लाई सम्बोधन गर्थिम 😃😘😘👌👍️❤️
सहि धनेबात
0pppppp0p0000ppp0p0ppp0pppppppppppppp0p0pppppp0ppppppppp0p0pp0pppppppppppppp00ppppp0pppppppppppp0pppppppppppppppppppppppp0pppppppppppppp0pppppppppppppppp00pppppp0ppppppppp0ppppppppppppp00ppppp0pppppppppppppppppppppp0pppp0pppppppppppppp0ppppppppppp0pppppppp0ppppppppp0pppppppppppppppppppppppp0pppppppppppppppp0ppppppp0ppppppppppppppppppppppppppppppp0ppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppp00ppppppp0pppppppppp0ppppppppppp0pppppppppppppppppppppppppppppppppppppppp0pppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppppp0p0pp00ppppppppppppppppppp0ppp0ppppp0ppppppp0pppppppppppppppppppppp0ppppppp0pppp0pppp0ppppppppppp00p000p00pp0p00pp0pp00p0ppp00pp0000p000ppppp00p00p00000pp00pp00000000p000pp0000p0p00pp000p00p00p00000pp00pp0p0pp0000p0000000p000p000pppp0p000p00pp0p0p000000pp0000ppp0p000pppp000000p00000000pppppp0p000000p00pp000p00p00ppp000000pppppp00p00p0p00000p00p0p00pp0pp0p0p00ppp000000000p0p0p00pp0ppp00p0p000pp0pp000pppp000p00p0p0pp0p0p0p0p00000000000p00p0000pp00000000p0pppp0pppp0p00ppp0000000000000ppppp0p000p0000p00000p000pppp000000p0p0pp00000000000p0p00000pp00pp00p0pp0ppp00p000p00000pp000p000000
धेरै रामाे🙏
धन्यवाद सर
Man paryo sir ekdam
very good video i like much yr suggestion. Thanks
धन्यवाद सर केहि ज्ञान प्रप्ता भायो
thank yo sir
धेरै राम्रो जानकारी
Thanks for interesting vidio
धन्य वाद सर
धन्यवाद जानकारी दिनुभाको मा
अति उत्तम sir 🙏🎉
Very good suggestions. Thankyou jyu.
Dherai ramro hajur