कला संस्कृति सहितको अर्घाखाँचीको टप भैलो अवस्य हेर्नुहोस TOP ARGHAKHANCHI BHAILO
ฝัง
- เผยแพร่เมื่อ 22 พ.ย. 2024
- L I K E S U B S C R I B E S H A R E
------------------------------------------------------------
शुभ दिपावली अन्तर्गत एकादशीको दिन मालारानी गाउँपालिका वडा नं. ३ खनदह स्थित खनदह भैलो टिमद्वारा खेलिएको यो भैलो नाच अन्तर्गत खेली नाच हो । हजुरहरुको सुझाव र हाम्रो संस्कृतीलाई हजुरहरु समक्ष जस्ताको तस्तै प्रस्तुत गर्ने उदेश्यले यो भिडियो तयार पारिएको छ । आशा छ हजुरहरुले हाम्रो च्यानललाई थप माया तथा हौसला प्रदान गर्नुहुने छ र आगामी दिनमा थप अन्य भिडियो ल्याउने प्रतिवद्धता व्यक्त गर्दछौ ।
----------------------------------------------------------------------
हजुरहरुलाई यो भिडियो कस्तो लाग्यो ? कृपया कमेन्ट गर्नुहोला साथै हाम्रो च्यानललाई सब्सक्राइव अनि शेयर गरि सहयोग गरिदिनुहोला । धन्यवाद
देउसी भैलो कार्यक्रम
आयोजक ः खनदह देउसी भैलो टिम
मादल तथा नृत्य ः हरि प्रसाद खनाल र विष्णु खत्री (खत्री बा)
बासुरी ः रमेश पोखरेल
स्थान ः मालारानी गाउँपालिका-३, खनदह बजार अर्घाखाँची ।
धन्यवाद सम्पुर्ण खनदह भैलो टिम परिवारलाई ।
--------------------------------------------------------------
एक्सेस कम्प्युटर एण्ड ग्राफिक सोलुसन
मालारानी गाउँपालिका ३, खनदह, अर्घाखाँची
सम्पर्क ९८४७२६४५३०, ९८१७५२०४४४