नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
आहा साच्चै मिठाे गित।अक्सर गित हरु माया प्रेमका हुन्छन् ,बिछाेडका हुन्छन् ,आमाबाबु ,दाजुभाइ काे बारेमा धेरै गितहरु सुन्दै आएका थियौं अब दिदीबहिनीको बारेमा पनि गित सुन्न पाईयाे खुशी लाग्यो साथै रचना रिमाल बहिनीको उस्तै मिठाे आवाज झन भरखरै उदाउदै गरेकि अर्कि उस्तै प्रतिभाको खानी कल्पना बिष्ट बहिनीलाई अझै आउदा दिनहरूमा राम्रो गर्दै जानु ।गितकाे सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।
गीत एकदम मिठास र मार्मिक शब्दले भरिएको छ। युवपुस्ताकि चर्चित गायिका रचना रिमाल बहिनी सङ्गको सहकार्यले आफैमा पनि अदभुत क्षमता भएकी बलगायिका कल्पना विष्ट नानुलाई साङ्गीतिक यात्राको खुड्किलोमा अझै ईट्टा थप्ने कार्य भएको छ। आउने दिन हरुमा दुवै जनाको यस्तै मिठो शब्द र संगीत ले भरिएको गीत पुन सुन्न पाउँ। दिदी बहिनी बीचको माया र प्रेमले भरिएको शब्द रचनाकार र संगीतकार लगायत सम्पूर्ण युनिट लाई हार्दिक धन्यवाद।
रचना रिमाल र कल्पना नानि को गित सुन्यो भने लालमन रसबरी खानै परदैन। नानि हरु लाई हार्दिक बधाई टक्र्याउँदछु फलोस्-फुलोस् शुभकामना छ ❤🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन्
मेरी रचना बैनी को गित हरु सबै मन्पर्छ यो दिदी बैनी को गित झनै मन छोयो मेरो दिदी लाई एक्दम सम्झे😊 सफलता को शुभकामना छ दुबै बैनिलाइ राम्रो छ 👏👏👏म व्है Hong kong bata हेर्दै छु❤
नमस्कार सबैमा,म यसै गीतको गीतकार को तर्फबाट। दिदिबहिनिको माया शब्दमा वर्णन गरेर त सकिँदैन तै पनि मैले कोसिस गरेको छु जस्लाइ shreedhar adhikari जि को सुमधुर सङ्गीत र बैनीहरु Rachana Rimal र Kalpana Bista को मिठो कर्णेप्रिय स्वोरले सुगन्ध थपिदिएको छ।आशा छ हजुरहरुको माया,साथ र हौसला पाउने छौ।
kalpana baini ra rachana ji ko yo geet ekdamai ramro mitho lagyo dherai dherai badhai chha ra pheri yestai mitho geet liyera aunu hola dubai jodiko sath ma ❤❤❤❤❤❤❤❤ maile yo geet char choti heri sake ajhai herri rahu lagirachha
बिन्ती छ🙏 Criket match तिर हैन यो गीतलाई विश्वभरि छरिएर बसेका करोडौ नेपालीबीच Share गरेर यी दिदी बहनीलाई Super hit बनाऊनेतिर लाग यसमा तपाईहरूको भलाई हुनेछ राजाहरू...🙏
आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ दिदी बहिनीलाई विशेष शुभकामना छ सदैव यसरीनै हाँसी खुसी अगाडी बढ्नु हाेला हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️♥️❤️❤️💗💗💗
सफलताको शुभकामना कल्पना नानी उनको यो प्रतिभा लाई बाहिर ल्याउने अर्जुन दादा र भोजराज दादा लाई आत्मै देखि धरै धरै धन्यवाद ❤यो गीत अत्यन्तै राम्रो छ रचना दिदी संग ❤❤❤❤ All the best Nanu for your golden future ❤❤
We are on trending❤️
Thank you everyone ❤
rachu ❤
Welcome
Go ahead bahini
Congratulations ❤❤
बधाई छ बुनुलाइ ❤❤❤❤❤❤❤❤❤
रचना रिमाल र कल्पना बिष्टको आवाज मन पराउने जति यता हाजिर हौ है ❤
मलाइ पनि खुब मन पर्यो नि त 😂😂❤❤❤❤🎉🎉❤❤🎉😅
Manparne pyari bahini
❤❤❤❤❤
Hii
रचना रिमाल र कल्पनाको फ्यान हाजिर हौ
Very humble person ❤
Hjr
नमस्कार, म बाल गायिका कल्पना बिष्ट मलाइ लुकेको प्रतिभा गाउदेखी सहर सम्म पुराउने दादा अर्जुन सापकोटा अन्कल भोज राज थापा पर्ति म सधै अभारी हुनेछु, 😊आशा छ, यो गित पनि हजुरहरुले धेरै धेरै मन पराउनु हुनेछ ,धन्यवाद !
❤❤❤❤❤
एकदमै राम्रो गीत 2 दिदीबहिनी लाई मेरो शुभकामना आगामी दिनहरूमा अझै राम्रो गीत सुन्न पाउँ❤❤❤❤
Wow❤.....
वयान गर्ने कुनै शब्द नै भेटीन 😍
निकै मार्मिक☺️
सफलताको शुभकामना Both of you🙏💐
आहा मलाई सारै मन पर्यो यो गीत दिदी बहिनिको ❤❤😊
रचना दिदी र मेरो अवाजमा निकै मिठो गित सबै जनाले धेरै भन्दा धेरै माया गर्दिनु होला❤❤
❤❤❤❤❤
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤❤❤
असाध्यै राम्रो गित जतिसुकै सुने पनि सुनुझै लाग्ने । कल्पना बहिनीलाई आगामि दिनकाे सफलताको धेरै शुभकामना ।❤😮
कल्पना बहिनीको गीत र रचना रिमालको गीतलाई म सपोर्ट गर्न चाहन्छु
कति मिठो स्वर कति राम्रो शब्द सुनिरहौँ जस्तो ❤❤🙏
आहा साच्चै मिठाे गित।अक्सर गित हरु माया प्रेमका हुन्छन् ,बिछाेडका हुन्छन् ,आमाबाबु ,दाजुभाइ काे बारेमा धेरै गितहरु सुन्दै आएका थियौं अब दिदीबहिनीको बारेमा पनि गित सुन्न पाईयाे खुशी लाग्यो साथै रचना रिमाल बहिनीको उस्तै मिठाे आवाज झन भरखरै उदाउदै गरेकि अर्कि उस्तै प्रतिभाको खानी कल्पना बिष्ट बहिनीलाई अझै आउदा दिनहरूमा राम्रो गर्दै जानु ।गितकाे सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना।
रचना छोरीले सानी क्युट बहिनी भेटे छिन्।।
उस्तै उस्तै देखिँदो रहेछ अनुहार पनि।।
दिदी बहिनीको शब्द सँगै सुमधुर स्वरलाई सम्मान।। बधाई छ कल्पना नानीलाई।।
आहा कति मिठो गित ❤❤
Best voice of both (Rachana & Kalpana) sisters. ❤❤
गीत एकदम मिठास र मार्मिक शब्दले भरिएको छ। युवपुस्ताकि चर्चित गायिका रचना रिमाल बहिनी सङ्गको सहकार्यले आफैमा पनि अदभुत क्षमता भएकी बलगायिका कल्पना विष्ट नानुलाई साङ्गीतिक यात्राको खुड्किलोमा अझै ईट्टा थप्ने कार्य भएको छ। आउने दिन हरुमा दुवै जनाको यस्तै मिठो शब्द र संगीत ले भरिएको गीत पुन सुन्न पाउँ। दिदी बहिनी बीचको माया र प्रेमले भरिएको शब्द रचनाकार र संगीतकार लगायत सम्पूर्ण युनिट लाई हार्दिक धन्यवाद।
Thank you so much hajur❤❤❤❤❤❤❤
जो सँग पनि सजिलै फिलमा डुब्न सक्ने लोकप्रिय गायिका रचना रिमाल धेरै माया अनि मिठो सम्झना ❤
रचना रिमाल र कल्पना नानि को गित सुन्यो भने लालमन रसबरी खानै परदैन। नानि हरु लाई हार्दिक बधाई टक्र्याउँदछु फलोस्-फुलोस् शुभकामना छ ❤🎉❤🎉हे भगवान् पशुपतिनाथ रक्षा गरुन्
ऐकदम राम्रो योगि गाउन दिएकोमा गायिका रचना रिमाल नुनुलाई भित्री मंनबाटै हार्दिक बधाई तथा धेरै धेरै शुभकामना स्वर नी लगभग स्याम लागि राहा छ
नमस्ते म कल्पना बिष्ट यहाँहरूको माया आशीर्वाद सधैँ पाइराखु
❤❤❤❤❤ bunu best of wishes
कति मिठो गित ❤❤❤
मेरी रचना बैनी को गित हरु सबै मन्पर्छ यो दिदी बैनी को गित झनै मन छोयो मेरो दिदी लाई एक्दम सम्झे😊 सफलता को शुभकामना छ दुबै बैनिलाइ राम्रो छ 👏👏👏म व्है Hong kong bata हेर्दै छु❤
कल्पना बिष्टलाई मन पराउने जति यता हजिर गरुम त ।।🌹
कलपना नानीहरू दिदीबहिनी गीत गाउँनु भएको धेरै धेरै बधाई शुभकामना 🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👍️
कल्पना बहिनिको स्वर सोर सोचे भन्दा धेरै राम्रो छ नि रचना बुनु को त पहिला देखि नै फ्यन हु 😍😍😍😍😍
बैतडीकी बहिनि कल्पना बिष्टको आवाजमा नयॅा गित “डालिमा बसेछ चरी 🦜” Video Link:- th-cam.com/video/tuRNV9RPjqQ/w-d-xo.htmlsi=5vMdmm9cJva5qsOa
नमस्कार सबैमा,म यसै गीतको गीतकार को तर्फबाट। दिदिबहिनिको माया शब्दमा वर्णन गरेर त सकिँदैन तै पनि मैले कोसिस गरेको छु जस्लाइ shreedhar adhikari जि को सुमधुर सङ्गीत र बैनीहरु Rachana Rimal र Kalpana Bista को मिठो कर्णेप्रिय स्वोरले सुगन्ध थपिदिएको छ।आशा छ हजुरहरुको माया,साथ र हौसला पाउने छौ।
राम्रो लाग्यो dai ❤❤❤❤❤
साह्रै राम्रो गीत छ🙏❤️❤️
साह्रै राम्रो गीत🙏❤️
Very nice
राम्रो छ शुभकामना 🙏🙏
🥰🥰🥰🌹 दुवै नानिहरुमा मिठो सोर
छ सदैभ यस्तै रहोस
दुबैको स्वर र शब्दमा उत्कृष्टता सफलताको शुभकामनाए
dami song 2 dide bahini ko song suvakama xa dubai lai
Wow kati ramro song ❤❤❤❤malai ta lastai man paryo
Hjr harulai saphaltha ko suvakamana ❤❤❤
रचना रिमाल दिदी र कल्पना बहिनीको स्वर आवाज मन पराउने यता हाजिर हुनु है ❣️❣️❣️
कति मिठो गीत दिदी बैहिनी ❤👌
आहा!अत्यन्तै मिठो गीत कल्पना बिष्ट र रचना रिमाल बहिनीलाई सफलताको धेरै धेरै शुभकामना !!❤❤
पूर्व पश्चिमको रमाइलो तथा सुनौलो संयोग
बधाइ छ दुबै बहिनी हरु लाइ🙏🙏🙏
ati ramro .....😊😊😊😊😊😊😊
अति मिठो स्वर र संगितले भरिपुर्ण भएको यस गित मा स्वर दिने रचना रिमाल र कल्पना बिष्ट लाई मुरि-मूरी बधाई तथा शुभकामना छ।
धेरै धेरै सफलता मिलाेश दिदिबहिनीलाई धेरै राम्रो गित छ धेरै धेरै बधाई शुभकामना छ🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹👍️👍️👍️👍️👍️
Wow dharai ramro xa song
नमस्कार मेरो संगितमा रहेको नयाँ गित दिदि बहिनि कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है ।
धेरै धेरै शुभकामना ।🙏
धेरै राम्रो गित बनेछ। सफलताको शुभकामना।
Dherai ramro ❤
Dherai ramro x🙏❤️
Wow didu❤❤❤❤❤
बधाई छ ल दुबै बहिनी लाई।सदैव नेपाल को गहनाको रुपमा रहिरनु मेरो आशीर्वाद ❤❤
Wow Nice Clear voice cutee.
धेरै धेरै सफलताको शुभकामना दुबै जनालाई।
कति राम्रो गित हो दिदी बहिनिको सफलता को कामना रचना बहिनि❤️❤️❤️
सरै मिठो गीत😊
सफलताको शुभकामना 🎉🙏👏❤️💐
धेरै धेरै शुभकामना रचना sis ❤
राम्रो गित स्वरमा दुबैजनालाई कसले भ्याउने र ? सफलताको शुभकामना छ🎉
पूर्बेली र पश्चिमेली को संगम-रचना र कल्पना ।
Saraii damii lagyoo
Dede baini ko sambanda lai dharii motivation melcha yo song suna pachai soooo lovely song keep it up ❤❤❤❤❤❤❤
❤❤❤god bless you
आहा कति मिठो गीत
कति मिठो गित सबैले हेरेर लाईक share गर्दिनु होला।❤❤❤❤
राम्रो छ बुने सारैमन पर्यो।
Wow kasto ramro meleko nicee song napali ❤...
wow awesome voice kalpana bista nanu ❤❤❤
आहा राम्रो मीठो दुबैको स्वरमा गितको सफलताको सुभकामना❤❤
धेरै धेरै राम्रो गीत छ रचना ❤❤😢❤
रचना दिदि र कल्पना बहिनिको फ्यान कोको हुन्हुन्छ।नि❤❤❤❤❤
फरक सम्बन्ध र विधाको उत्कृष्ट गीत
आहा" अतिनै राम्रो गित बनेको छ सुभकामना दुबै बुनु हरुलाइ❤❤❤
Aaha ❤️ such a beautiful song
kalpana baini ra rachana ji ko yo geet ekdamai ramro mitho lagyo dherai dherai badhai chha ra pheri yestai mitho geet liyera aunu hola dubai jodiko sath ma ❤❤❤❤❤❤❤❤ maile yo geet char choti heri sake ajhai herri rahu lagirachha
भोलि को cricket match हेर्न को को पर्खामा हुनुहुन्छ यता हाजिर हौ 🇳🇵!!!
Ma❤❤🎉
Me
Ma
बिन्ती छ🙏
Criket match तिर हैन यो गीतलाई विश्वभरि छरिएर बसेका करोडौ नेपालीबीच Share गरेर यी दिदी बहनीलाई Super hit बनाऊनेतिर लाग यसमा तपाईहरूको भलाई हुनेछ राजाहरू...🙏
म त नहेर्ने हिजोको जति रोमान्चक र खल्लो कहिल्यै हुने छैन
रचना र कल्पना नानिको आवाज सारै राम्रो गित ❤❤❤❤❤❤❤❤
कति राम्रो गित हो दिदी बहिनिको सफलता को कामना रचना Dd❤️❤️❤️
Derai ramro lagyo. ❤❤❤❤ so sweet voice
अती मिठो गीत सफलता को शुभकामना बैनी हरुलाई❤️❤️❤️
Man mutu xuwayo DD bahineeko shabda r aawajle
आहा!👌❤️दुबै बहिनिहरुलाई बधाई तथा थप सफलताको कामना छ
Wow nice song rachana didi and kalpana boini ko dherai dherai suvakamana 🤞💕
उत्कृष्ट स्वर अनि संगीत! कल्पना बैनिको स्वर क्रमसः निखारिदै ! रचना बैनीको त always Superb voice ❤
Aaha kti mitho git ❤❤❤❤❤
आहा निकै नै सुन्दर र उत्कृष्ट सङगीतकाे साथमा हजुरको सुन्दर प्रस्तुतिलाई कसरी तारिफ गरम मसग कुनै सब्द नै छैन सफलताको अजम्बरी शुभकामना छ दिदी बहिनीलाई विशेष शुभकामना छ सदैव यसरीनै हाँसी खुसी अगाडी बढ्नु हाेला हाल बिरानो मुलुक मलेसिया 🇲🇾 देखि हेर्दै छु नमस्कार 🙏🌺♥️♥️❤️❤️💗💗💗
Wow supper song nd voice best of luck Nanu...
Sarai ramro geet loved it❤best wishes kalpana chhori...
सारै मिठाे स्वर छ।सरस्वती माताले रक्षा गरून्।
दीदी बैनी को गीत अति राम्रो छ ❤️❤️👍👍
❤ दामी नानु
गित धेरै राम्रो छ दुबै जना लाई शुभकामना 🎉
सारै मिठो स्वर मा नानि
दामी दामी गित 👍👌😘😘दुबै जना गायिकालाई अझै सफलता को शुभकामना 🥰😘😘🥰
बधाई छ ❤❤❤❤
सफलताको शुभकामना कल्पना नानी उनको यो प्रतिभा लाई बाहिर ल्याउने अर्जुन दादा र भोजराज दादा लाई आत्मै देखि धरै धरै धन्यवाद ❤यो गीत अत्यन्तै राम्रो छ रचना दिदी संग ❤❤❤❤ All the best Nanu for your golden future ❤❤
अत्ति मिठ्ठो गित ❤
कति मिठो गित सबैले हेरनु होला अनि लाईक सेयर गदिनु होला।❤❤❤❤❤
Dherai ramroxa..❤❤❤❤
रचना रिमाल र कल्पनाको फ्यान
Ati Ramro voice sister 👍👍🙏👌👌
रचना,कल्पना दुबै नानि धुर्ब तारा झै सधैं सङ्गितमा अटल अम्बर रहनु शुभकामना ।
Ati ramro❤❤
दुवै राम्री राम्री सानी सानी नानी नानी हरु लाई सफलता को शुभकामना धेरै माया ❤❤❤
अतिनै मार्मिक गित।🙏🙏❤️❤️
सारै राम्रो मिठो लाग्यो ❤❤❤❤❤❤❤❤❤
उत्कृष्ट 👌❤️🙏
हाम्रा चेली........💖💖💖
यो देशको शिर उचाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। दिदीबहिनीलाई
कल्पना र रचना प्यारी दीदी बहिनी ❤ आहा सुंदर प्रस्तुति ❤
सारै मिठो गीत
बधाई छ दुबै बहिनी हरुलाई👌❤️❤️
This is called music 🎶
Best wishes 💐
दुबै जनालाई बधाई छ 🎉😍😍🙏🙏सफलताको शुभकामना 😍😍😍