नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा गायक तथा सर्जक प्रकाश पराजुली र मिना बुढाथोकी बिचको रमाइलो पन्चेबाजा दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
नाम एक प्रतिभा अनेक लाेक दाेहाेरि मा आफ्नो छुट्टै पहिचान बनाउँन सफल प्रकाश पराजुली र मिना जि लाई साङ्गीतिक क्षेत्रमा दिन दुई गुणा रात चौ गुणा हुँदै जाहोस् आज को रमाईलो दोहोरी को लागि बधाई छ 🎉🎉🎉🎉❤❤❤ हजुर हरु को फ्यान मध्य मा म पनि पर्छु
आहा ! कति मीठाे पञ्चेबाजा दाेहाेरी । अति सुन्दर बान्कीमा प्रेमीलभाव उजागर भएकाे याे दाेहाेरी सारै राम्राे लाग्याे । दाेहाेरीका शब्द शब्दकाे लागि सम्मान छ । यति सुमधुर दाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा नमन् । यसमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।

😊
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊❤😢😢😢😢😊
Yg 17:37 .,b😮😅naaaap 😅
Dd\@@mankc8610
सम्पुर्ण दोहोरि प्रेमि शुभचिन्तक हरुमा नमस्कार 🙏
मिना दिदि सँग को यो दोहोरि कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुहोला है । ❤️🙏
malaii yakdam khatra lagyo daju yasko vag 2 pani layaunu hola haii ❤❤
नाम एक प्रतिभा अनेक लाेक दाेहाेरि मा आफ्नो छुट्टै पहिचान बनाउँन सफल प्रकाश पराजुली र मिना जि लाई साङ्गीतिक क्षेत्रमा दिन दुई गुणा रात चौ गुणा हुँदै जाहोस् आज को रमाईलो दोहोरी को लागि बधाई छ 🎉🎉🎉🎉❤❤❤ हजुर हरु को फ्यान मध्य मा म पनि पर्छु
अति नै उत्कृष्ट दोहोरी प्रकाश जि अझै सफलता को शुभकामना छ हजुर लाइ big fan hjrko❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
H@@rajuSunar-gr8dp
@Lalbahadurc
U😅❤😅😮oy😊hhetrijora
मीठो प्रस्तुति ।मैले मन पर्ने गायक र गायिका।शुभकामना भाइ बैनिलाई।
प्रकाश जि सब्द बोली लय भासा अती मन पर्छ मलाई ❤❤❤🙏🙏🙏
दोहोरी भनेको यस्तो हुनुपर्छ ..सभ्य सालिन, अनि उतिकै मिठास ...❤❤❤
Safaltako Suva kamana Babu haru n Sampurna team lai ♥️♥️♥️♥️♥️♥️
अाज धेरै पछी मीना बैनी र प्रकाश भाइ को दोहोरी सुन पाउँदा धेरै खुसी लागो बधाई छ दुबै जाना लाई फसताको शुभकामना
वाह!! मजा अायो ।अाफनै गाउ दर्शाको गित सुन्दा।❤❤
आहा ! कति मीठाे पञ्चेबाजा दाेहाेरी । अति सुन्दर बान्कीमा प्रेमीलभाव उजागर भएकाे याे दाेहाेरी सारै राम्राे लाग्याे । दाेहाेरीका शब्द शब्दकाे लागि सम्मान छ । यति सुमधुर दाेहाेरीकाे लागि दुबै आदरणीय सांगीतिक व्यक्तित्वलाई हार्दिक बधाई तथा नमन् । यसमा सहभागी सबै कलाकार तथा ई नेपाल राेधीघरप्रति हार्दिक आभार ।
Garda gardaii dohori ma pani baja bajna lagyo aar gajab xa daju dohori
नमस्कार म कलाकार बाल कुमार श्रेष्ठ
दोहोरी च्याम्पियन जोडि को बबाल प्रस्तुति आज है❤❤❤❤
"माछा मिठो असला,दरम खोलाको'
'हो..माँयाले सुनिनौ बोलाको किन टोलाको"
लामो समयपछि मिना बि.टि. र प्रकाश पराजुली को दोहोरी हेरियो, रमाइलो लाग्यो।
दुवै जनाकाे दाेहाेरी धेरै धेरै राम्रो र रमाइलो छ दुवै जनाकाे गाउने शैली धेरै राम्रो छ अबकाे बसाइँ मा रिलकाे जाेडीलाई पनि लिएर अाउनु हाेला
Sabay ra vayabe gayak dhohori ko king parkash parajuli badhai xa.....
आहा कति राम्रो दोहोरी दुबैजनाको , शुभ कामना ।
अत्यन्तै मन प्रने गायक गाइका र सम्पुर्ण इ नेपाल् दोहोरी घर का टिम लगायत दर्सक लाई नमन❤🙏👩❤️👩🌹💖🎁
मिना ज्यु को स्वर निखारिएस्छ मीठो सुनियो है❤❤🙏🙏
आहा अती नै मिठो रमाइलो उत्कृष्ट दोहोरी आहा प्रकाश् जि को बिग फ्यान❤❤❤❤❤
दुबै जना नम्बर 1 लोक दोहरी कलाकार सम्मान छ
आहा कति रमाइलो हो सम्पूर्ण टिमहरुलाई सफलताको शुभकामना ।🎋🎋🎋🙏🇳🇵
Ekdami ramailo ra enjoy liyo.Prakash bhai ra Mina bahini lai dherai2 dhanyabad❤❤❤.
आहा कति मीठो दोहोरी सलटु मिना @प्रकाश ब्रो❤❤❤❤😊
मीना बुढा अनि प्रकाश पराजुली दाईको सधैं fan ❤❤❤❤❤❤
Wow dherai paxi dekhan paeyo badhai chha 🙏🙏👍👍👍👍♥️♥️⚘⚘⚘⚘⚘
यसको भाग२ पनि सुन्न पाउ है अर्जुन,मिना जी
राम्रो लाग्यो।
सुन्दर हजुर जय हाेस सबैको❣️🙏🙏🙏🌺❣️🌺🌹❣️
Super best interesting romantic sweet nice song 🎵 Balkumar sir best of luck &Thanks 💚⚘👌
❤❤❤❤ नमस्ते राम्रो छ
Champion always be champions best off luck.❤❤❤❤
अाहा कति मार्मिक गित ❤❤❤❤❤
धेरै रमाइलो मजा आयो
धेरै पछि रमाइलो दोहोरी प्रकाश र मिना जि को❤❤❤❤❤❤
Hahaha ,Utkrist prastuti xa dubai jana ko.Best wishes to all of you
धेरै राम्रो गित❤❤❤❤❤
प्रकाश सर्🙏🙏🙏🙏दुई हात जोडी नमन
प्रकाश पराजुली ❤
yo vaiko shwor sabda sarei man parxa 😊❤nice
मैले धेरै मनपर्ने जोडि!तर आजको एपिसोडमा मिना जि अलिक कमजोर देखियो।😍
So nice panche Baja ❤❤❤👍👍👍👌👌👌
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ
ATI Sundar out of country Mumbai
दामी❤❤❤❤❤❤
balla prakash meena lai lerayer ramro garyo Enepal rodhigharle champiyan jite pachhi dekhna payako thiyen
Mina bahini r pakas Vai Lai badai x
दरमखोला गलकोटमा पर्छ है हजुर हो
धेरै नाचियो barai
best of luck both of you and all tim ❤❤
Nice dohari ❤❤
prakash is the best and discipline singer.
Nice❤
wow 😮😮😮😮 ho ni ta we are rich Nepali
अतिरामराे
Good good
Dami
nice
Super 👌 👍 😍 🥰 😘 🎉🎉🎉🎉❤❤❤❤
Super
Aha❤❤❤
दर्म खोला को होइन आधिखोला को हजुर
Nice song ❤❤❤
Good ❤❤❤❤❤❤❤
❤
कलाकार लाई स्टेज मा राख्नु भए राम्रो हुने थियो
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
हटाउ अब दोधारे बानि निधो चायो जानिकि नजानि ! ! 😂😂😂😂
❤❤❤❤❤❤❤❤
सब्द मन्परो
❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤