BUHARI 3 |बुहारी 3| by Tika Sanu & Mansingh Khadka & Dhanmaya & Karishma | New Teej Song 2077
ฝัง
- เผยแพร่เมื่อ 5 ก.ย. 2024
- #TikaSanu #MansinghKhadka #NewTeejSong
Tika Sanu Present's:-
---------------------------------------------
SONG
Buhari 3
VOCAL
Tika Sanu
Mansingh Khadka
Karishma Gharti Magar
Dhanmaya Nepali
LYRICS
Tika Sanu
MUSIC RE-CREATION
Mansingh Khadka
MUSIC ARRANGE
Tilak Oli
RECORDIST
Sagar Pun
AUDIO MIXING
Kumar Sanu Pun
STUDIO
Shankara Digital
FLUTE
Gopal Deb
MADAL
Khadka Bahadur Budha
SARANGI
Dharma Gandharba
--------------------------------------------
DIRECTION
Mansingh Khadka
CAMERA
Sagar Gautam
DRON
Basu Baral
EDIT/COLOR
Rajkumar Magar
MAKEUP
Mohan Lama
ARTISTS
Rama Thapaliya
Laxmi Giri
Mansingh Khadka
Tika Sanu
Dipasha BC
Asmita Puri
Jitu Sharestha
Garima Shrestha
Aayushka Lama
Ridima Basnet
Shreya Bogate
Dhanmaya Nepali
Bikram Acharya
Amrita Lamichhane
Chitra Magar
Aasha Bk
Sandhya Regmi
Yasodha KC
Tulasi Thapa
Jyoti THapa
Kabita Lama
Hem Bahadur Lama
Sampriya Khadka
Dinesh Mahat
Manita Basnet
Dilmaya BK
Dipa Khatri
Rita Sibakoti
POST PRODUCTION
Rajkumar Films
9840565053
--------------------------------------------------------
--------------------------------
© Tika Sanu-2020
-----------------------------------
TH-cam: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
तिज गित बुहारी 3
लकडाउन को समय हुदाहुदै निकै मेहेनत गरेर फाइनल्ली बुहारी गित
हजुर को माझ मा आयका छौ ।
आशा छ धेरै माया गर्नुहुने छ ।
भिडियो धेरै धेरै सियर गर्दिनुहुन हार्दिक अनुरोध गर्दछु धन्यवाद ।
(2077-03-31)
Damiii xa tika ji herdai xu
Congratulations 🥳 Dheari ramro xa tika sis 💐💐😘😘🙏🙏
Congratulations all team lai karod ma puryunu parxa hai
Trending 1 ma hami sab milera lewunu parxa
Music ramro vayena sabda thik xa keep it up.
हो यस्तै गितलाई हेर्दिनु पर्छ तपाईं दर्शक श्रोताहरुले अनि मात्रै असली लोक गित संगीतले स्थान पाउछन्। गितको अडियो र भिडियो संग जोडिएर मेहनत गर्नुहुने सम्पूर्ण को काम प्रती उच्च संमान साथै टीका बहिनी सफलताको सुभ कामना...😘😘😘😘
धन्यवाद ठुल्दिदी।
sandesh muluk xa xa yo git nice soong sumpurna timlai badai xa
म यस्तै मौलिकता झल्काउने अाफ्नै गाउँघरको याद दिलाउने गित विशेष गरि मन पराउछु तर अहिले का तिज गित कतिपय मा मौलिकता हरायको महसुस गरेको छु अासा छ तपाईंकोहरु ले यस्तै मौलिकता लाई सदाबार निरन्तर दिनुहुने छ भुमिका जि बुट्टा भरेको सफलताको शुभकामना 🙏
भुमिका बहिनी याे गित पनि राम्रो र हजुरको बुट्टा भरेको गित पनि राम्रो
टीका दिदी जुन गित पनि राम्रो लाग्छ । धेरै धेरै बधाई छ दिदी राम्रो छ
फेरि पनि नमस्कार हजुर सम्पुर्ण लाई ।
गित धेरै ले मन पराउनुभयको छ धेरै धन्यवाद छ।
भिडियो लाई सियर गरेर साथ दिनुहुन अनुरोध गर्दछु ।
Tika sanuko yeti ramro gitalai man napaunut kurai vayen xitai 1 nammarma aauxa suvhakama xa
Tika bhini mansing vai hjurko sathai dhan maya hjur harulai k vner bdhai diu maile jti bdhai diye pni km prxa hjur haruko yo marmik git suner herer nai satha dine ho aru t k nai shyog grna skinxar vai bhini hjur hrulai mitho mitho maya ra dherai dherai smjna xa lgayet smpurna timlai sfltako suvakamna xa hai hai vai bhini hjur haru 🙏🎤👌😍
Dami xa baine git
Sarai mitho geet xa hajur ko teej ko geet vaneko yesto hunu parxa verry nice song
Ramro xa diiii
यस्पाली नि टेर्निङ 1 मै जानेछ है भिडियो जय गित जय सङित्😍👌
गित भनेको यस्तो हुनु पर्छ बल्ल तिज आएको जस्तो शुभकामना छ टीका बहिनी मानसिङ भाइ
Thanks 🙏🙏
सुमधुर स्वरकी धनी धन मायाको स्वर जति तारिफ गरे पनि कम हुन्छ टीका र धनमाया को जोडी कहिले नछुटोस 😍😘😘💕💕❤️❤️
Sai k hjr
स्वर दामी सुनिएको छ
धेरैले प्रतीक्षा गरेकाे बुहारी ३ अायाे छ सम्पूर्ण टिमलाई हार्दिक बधाई एवम् सफलताको शुभकामना बुहारी ३ लाई याे बर्षकाे तिज भरिमा टेर्निङ नं १ मा राख्नु पर्छ भन्ने जति यता लाईक गर्नु हाेला।।।।💘💘💘💘💘
Sahi ho huma ji..
nice song
सार्है मार्मिक गित मुटु जल्छ यो गित सुनेर
Basanht poudel makeoline 3622 3 yr ago
Kasto ramro geet ..aashu nai aayo mero ta❣️
धेरै महिलाको जिवनमा एक पटक अवश्य यस्तो परिस्थिति अाएकै हुन्छ मन समाल्न सक्ने र नसक्ने मा भर पर्ने रहेछ ।धन्यवाद टीका नानू समाजको वास्तविक ता लाई चिरेर बनाएको यो गित ले अासु खसाल्न वाध्य बनायो
मौलिकता भनेको त यो पो हो । बधाई छ सम्पुर्ण टिमलाई,,,
यो दाजु बहिनी को नात कहिले नटुटोस दुबै सदै भोरी एतिकाइ रहि राहोस मेरो येहि कामना छ।
कति मीठो गित!आफू जति राम्री गीत नी उस्तै राम्रा टीका जी र सम्पूर्ण टिमको!👍️👍️👌👌🙏🙏
सफलताको शुभकामना सम्पुर्ण टिमलाई।।❤️🙏
टीका धनमाया बहिनी अनि मानसिन भाईलाई धेरै धेरै शुभकामना टेन्डिन 1 मा परछ याे गित
Wow 🥺
बुहारी 3 लाई माया गर्ने टीका सानु सिस को कट्टर फ्यान यता है!!
साच्चिकै तिज भनेको त यो हो नि त सारै मन रुवाउनु भएको छ यो टिम लाई बधाई छ र टिका बहिनी को सकारात्मक सोच लाई यकदम सलाम गर्दछु
जन्मदिने आमा छैनन बुझ्दोरैन्छ अर्काले।
मन बिचलित हुन्छ एस्तै पिर मर्काले।
अत्ति मन छुने शब्द।बुहारी 3 का सम्पुर्ण टिमलाई सफलताको शुभकामना ।
साच्चिकै तिज गित यस्तो हुनुपर्छ सम्पुर्ण टिम अग्रिम शुभकामना छ करोडौं भिउज पाउस
हो यो हो वास्तविक तिज गित।जहा नारिको बेदनालाई समेतिएको हुन्छ।हार्दिक बधाई सँगै पुर्ण सफलताको शुभकामना।टीका दिदी लगायत सम्पुर्ण टिममा...
Tika sanu dd my best dd .maile ta buhari 1.2.3 sabai hereki xu sarai man paryo buhari 2 ra 3 ta 5/5 patak hereki xu jati herey ni chitta bujhdaina herirahana man lagxa..geet herda ni aasu nai aauxa mero ta ...sarai ramro xa dd keep itup all the best for next year buhari 4 i am waiting .......🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
हाम्रो इन्देनी कि लोकदोहोरी गाइका टीका सानु मानसिङ भाइ धन माया गित राम्रो छ शुभकामना गित कोरोडौ भिउज पावस
Damiii xa
@@sushilbabu449 होनि हजुर
लो है टीका बहिनीको बुहारी 3 आएछ सबैले माया गर्नु होला है सबैमा अनुरोध छ
👌👌👌👌👌👌👌सम्पुर्ण टिमलाइ शुभकामना धनमाया सिसको पनि स्वर त खतरा रहेछ ।
हो तनि असाध्यै मिठो छ
आहा,,सारै मीठो,, पहिले का भाग झै उत्कृष्ट!!मनै देखि हार्दिक बधाइ तथा पुर्ण सफलताको शुभकामना प्रीय नानी टीका लगायत सम्पुर्ण टिमलाइ
मौलिकता आधारित तीज गीत कति राम्रो 🙏🏼👌👌❤️
२४ घण्टा नहुदै दोहराई तेहराई हेर्ने म जस्तै कतिजना हुनुहुन्छ होला प्रत्येक शव्द र अभिनय नियल्दै छु खोट कतै भेटिएन यो सर्जक र डाइरेशन गर्ने अनि संगित भर्नेलाई एक शव्दमा सलाम गित जिवन्त बनोष😘🙋♀️🙋♂️👍️👍️💓❤️🙏
टिका दिदिको फ्यान जति यता हाजिर हुम त।
धेरै राम्रो लाग्यों बिहारी 3
यता साथी बन्नु ल
Nice bro
Hame ne xam hai uhako frn na hune ta kurai vayana ne dd dami xa hai hjr haru ko gite saftako suvakamna
शारै मनपरो,
Congratulations whole team. ति छेउ कुना बिच, छत गाउनेलाई नि १ पटक सुनाइदिनु है याे गित ति समाजका कलंकहरुलाई।
हो नि मेरो पनि भनाइ यहि हो छेउ वारि पाता छत भन्ने लाई नि सुनाइ दिनु
आहा गीत मौलिकता भनेको यस्तो पो हो टीका जि मान सिङ जि धनमाया ज्यु सबैलाइ हार्दिक हार्दिक बधाई सफलताको अग्रीम शुभकामना
साच्चिकै तीज गित भनेको यस्तो हुनु पर्छ बधाई छ टिका सिस 👍️👍️👍️
असल लोक गायिका टीका सानुको बुहारी तिनको तिजको गित अति नै सान्दर्भिक सुमधुर गितलाइ अति नै बधाइ
समस्त भगवान् रुपि दर्शकहरुमा नमस्ते बुहारी 3 सार्बजनिक गरेका छौ। हेरेर प्रतिक्रिया दिनुहोला है lop u All😍😍😍🇳🇵
Congratulations manshin vai . Tika sanu all teem lai aasu nai aayo
बधाई छ सम्पूर्ण टिमलाई गित धेरै राम्रो छ
दामी मौलिक गित बधाई तथा सफलताको कामना
धेरै राम्रो छ
👌👌👌👌👍️👍️👍️😍😍😍
नेपालको सामाजिक यथार्थ देखाउने यस्ता गीतहरू ,गीत मात्रै होईन , यो चेतना ढोका खोल्ने माध्यम पनि हो यो । राम्रो छ ,सम्पूर्ण टीमलाई शुभकामना ।
लोक दोहोरी कि रानी टीका सानू सबैको मन मुटुमा बस्न सफल छन् यो तिजको गित पनि पहिलाको जस्तो मार्मिक बनेको छ धेरै धेरै बधाई सबै टिमलाई 😍😍🙏🙏
खै के भन्नू गित र अभिनयको त बयान गर्ने शब्दनै छैन यति राम्रो कि बल्ल यस लाई पो तिज गित भनिन्छ बुहारी ३ सबै टिम लाई अग्रिम सुभकामना अझै सफलता मिल्दै जाहोस
😭😭तिजको गीत भनेको ऐले पो आयो है हामी दुखी छोरी बुहारीले भोगेका दुःख कष्टको कुरा ऐले धेरै याद आयो यो गीत सुनेर त 😭😭आँशु रोक्न सकीएन टिका बैनी💖👄💔❤💞💝
अाहा कति मिठाे गित बनायकि धन्यवाद टीका सानू । सफलताको शुभकामना
जति पल्ट हेरे पनि हरेक शब्द ले मन सारै भकानिन्न्छ , दुई ,तीन चोटि सुनी सके र पनि धित मर्दैन सारै राम्रो छ ,समाज घटेको जस्ताको तस्तै घटना लाई टपक्क टिपेर यति मीठो गित ल्याउनु भएको छ कि बयान गरि साध्य छैन सम्पुर्ण यश टिममा आवद्ध हुनुन्छ वहाँ हरु लाई धेरै धेरै सुभकामा ।यो लाईक पनि एक फेर भन्दा गर्न नमिल्ने ,मिल्ने भैइ दिए जति चोटि भन्नू हुन्छ त्यति पल्ट गरि दिन्थे ।
सारै मनछोयो योगितले त
अत्यन्तै राम्रो टीका जि बधाई छ सबैलाई
टिका सानु धनमाया मानशिङ सम्पूर्ण टिम लाई शुभकामना धेरै मार्मिक दुख बोकेको तिज गित छ सफलता मिलोस 😭😭😭😭
बुहारी ३ काे सम्पुर्ण टिमलाई बधाई छ ।याे टिमलाई माया गर्ने काे काे हुनुहुन्छ।यता हाजीर हाै है।
Balla teej ko geet aaya jasto vayo😍😍😍 dami xa dd...I am ur big fan tika dd
करोडौं कलबमा छिट्टै प्रवेश गर्निछ यो गित साचिकै बास्तबिकता सत्ते घटनामा नेपाली समाजको एथार्त मार्मिक शब्द मनै छोयो बधाई छ सम्पुर्णलाई❤️❤️
यो गित को भिडियो पुर हेर्नी जति एत जम्म हुनु होस ल।
टिपिकल मौलिक्तालाई झल्काउने र माईन लाई फराकिलो पार्नु पर्छ भन्ने सन्देश मुलक गित छ
बधाई छ
कति मिठाे गित अन्तै मन छुने टिका दिजु हजुर लाई बधाई छ
आँखा बाट आँसु झर्ने खालको गीत सृजना गर्नु भएछ।विशेष धन्यवाद कलाकार टीका सानु,मानसिंह दाजु साथै सबै जना लाइ। म त आँसु थाम्न सकिन।अतिनै मन परो।सा तीज को सबै दिदी बहिनीहरू लाइ अग्रिम शुभकामना ।जय नेपाल जय नेपाली।
The song is just as excellent and sweet as Tika Sanu's dress has added fragrance to the gold.
गीत उतिनै उत्कृष्ट अनि मिठो पनि छ त्यसमा टीका सनुको पहिरनले सुनमा सुगन्ध थपेको छ।
प्यारी बहिनी धनमायाको र टिकाको जस्तो सुरिले आवाजले गितलाई सुगन्धित बनाईदिएको छ राम्रो छ।
शिशिर भण्डारी को interview हेरेर आउने कोको साथी हरु यता हाजिर गरौ है 💓💓💓🙏🙏🙏🙏🙏🤘🤘🤘🤘🤘🇳🇵🇳🇵🇳🇵
यो video पुरै हेरे तितो सत्य र यथार्थ पहिले गाउमा छोरिहरु घरमा पाएको दुखले यस्तै घटना घटथे छोरिचेली तिजमा दर खाएर फर्किदा बाटोमा नै हराउने खोलामा डुबेर मर्ने गर्थे ।साच्चै यो गित्तले गाउको यथार्थ घटना बोकेको छ हो यहि हाम्रो समाजको मौलिकता ।मैले यश पटकको तिज गित कुनै हेरेको छैन तर यो गितले मेरो मुटु नै चसक्क भयो ।यो गित तयार पार्ने सबै intayara team लाई धन्यवाद ।आउदा दिनमा पनि अझै सफलताको सुभकामना ।यो भडकिलो समाजमा यो तिजमा उताउला गितले मात्र स्थान पाएको र हाम्रो समाजको मौलिकता हराउदै गएको अबस्थामा अझै पनि मौलिकताको जगेर्ना गर्ने कलाकार रहेछ्न भन्ने आवास भयो मेरो तर्फबाट यो गितलाइ 100 मा 100 नै अक दिए ।
🙏यस्तो हुनु पर्छ तिज गीत भनेको, राम्रो छ गीत यो गीत पनी training number 1 स्थानमा पुग्ने छ शुभ कामना छ सम्पुर्ण तिमलाई बधाई पनी छ,
Man xuni geet
wowww dami xa sabda all the best tika ,Mansingh, dhanmaya ..
बुहारी 3 को गाना राम्रो छ सबैलाइ शुभकामना ।
मैनाै देखि नपचिराकाे खाना याे गित सुनेपछि सर्लक्क पच्याे टीका धनमाया मानसिङ हाेल टिम लाई धेरै धेरै बधाई छ र गित सारै राम्राे बनेकाे छ 10 पटक सुने हजुर ❤️❤️❤️❤️❤️
हाम्रो मौलिकता यो हो टीका सानू बहिनी लगएत टिमलाई धेरै धेरै धन्यवाद अनि बधाई पनि
बुहारी २ हेर्दा पनि रोएको थिएँ,यो बुहारी ३ हेर्दा त झन् आँशु नै रोकिएन मेरो । कथालाई मोडेर टीका सानुको पुनर्जन्म गराएर साह्रै राम्रो बनेको रैछ गित मन पर्यो । नमरि बाँचे अर्को सालको बुहारी ४ अवस्य हेर्ने छु । र यो गितका सम्पुर्ण टिमलाई बधाई तथा आगामी दिनको लागि धेरै धेरै शुभकामना दिन चाहान्छु ।
आहा नि कति राम्रो गित आँसु आयो मलाई 😍😘😍😘😍
बधाई छ टीका बहिनी लगायत सम्पूर्ण टिमलाई निकै राम्रो तिज गीत ।
टिका सानु लाई मन पराउने को को हुनुहुन्छ यता हाजिर हुम है साथी हरु
राम्रो छ टीका बैनी हजुरहरुको टिम लाई बधाई छ 🌷🌷🌷🌷
आफनो गाउँबासि चेली ले प्रगति गरेको देखदा खुसिका आँसु पनि आउदो रहेछ सफलता को अग्रिम शुभकामना छ टीका ji👌👌👌👌👌👌👌👌
सारै मन छोयो यो टीका दिदिको गितले
अझै टन्डिङ 10 भित्र पर्नु पर्छ congratulations tika d💓💓💓💓💓
साचि यो गित ले हाम्रो समाजमा हुने गरेका महिला हिङ्सा चित्रन गरेको छ ।गतका शब्दहरुले सारै मन छोय ।
बुहारी को बेथा खुलायर तीज को गीत बनाउनु हुने सम्पुर्ण टीम लाई धेरै धेरै धन्यवाद #
यो गीत ले मेरो मनै रुवायो
आँखा मा आँसु निकाल्यो फेरि आएर यो तिज गित ले😭😭😭😭 💓 सम्पुर्ण टिम लाई अग्रिम सफलता को कामना गर्दै आगामी दिनमा पनि यसै यस्तै तिता मिठा सब्दहरु ले भरिएको गित सुन्न पाउने आसा राख्दै बिदा हुन्छु धन्यवाद 🙏🏾(💐 Best of luck 💪)
कति राम्रो भाव समेटेर बनाउनु भाको सार्है मन थाम्नै गार्हो भो आँशु धरधरी बग्यो आधी भाग बाट नाई हेर्नै सकिन 😭😭😭😭😭😭😭😭😭😭😭😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
आँखा रसायो, सम्पुर्ण टिम लाइ शुभकामना ।
अति नै मार्मिक छ हार्दिक बधाई अल कलाकार हरुलाई सधै यस्तै मार्मिक गीत सून्नपाउ💗💗💝💝💗💝💗💝💗💝💝💗💝💗💝💗💝💝💗💞💞💞💞💞💞💞💞💟💟💟💟💟💟
धेरै धेरै धन्यवाद !! मौलिक र हाम्रो नेपाली समाजको यथार्थ घटना को प्रतिनिधिमूलक गित ल्याएको मा टिका सानु बहिनी लाई र हजुर हरू को सम्पुण टिम लाई ।
शब्द चैन धेरै राम्रो लाग्यो
कस्तो श्रीमान हो छोरी पायो भन्दै मा
कान्छी भित्र्याउने कारबाही हुनु पर्यो.!
बालापन को याद आयो आमा हरु ले गाउदा
तिज को अग्रिम शुभ कामना सबै दिदी बहिनी हरुमा।
मनै छोयो सबैले अन्तिम सम्म हेरेर साथ दिनु होला .!!
Good 👌👌👌👌👌👌🖒🖒👍👍👍👍❤❤❤❤❤💛💛💛💛💛💛💛💙💚💚💘😍😍😍😍❤❤💌❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हाहा कारबाही हनुपर्छ, श्रीमान् लाई
😢😢😢
अहिले त दोस्रो विवाह कानुनी मान्यता दिदैन होइन न र?
आज भन्दा 15/20 बर्ष अगाडि यस्तै गित सुनिन्थ्यो तिजमा त्यस पछि खासै सुन्न पाईएको थिएन आज त्यही ठ्याक्कै याद आयो सारै राम्रो लय ,शव्द चयन, साच्चै मार्मिक छ र बहुद रुवायो पनि यो गित ले बिशेष बिशेष धन्यवाद गायिका टीका सानू ,गायक मानसिंह खड्का र गायिका धनमाया बहिनी तपाईं हरु कुनै शब्दै छैन म सङ जति वर्णन गरे पनि त्यो कमि होला भन्दै यश गितमा सम्पुर्ण टिम प्रती पनि आभार ,सुभकामना व्यक्त गर्दछु ।
टीका सानू का हरेक गीत हरुले समाजमा केही न केही सन्देस दीने खालका नै हुन्छन ,बीगतका गीतमा जस्तै बुहारी ३ मा पनि कुनै कुराको कमी छैन ,शब्द ,लय अनि अभिनय हरु सबै उत्कृस्ट छन ,बुहारी २ मा बीस खायकी टीका सानू को ३ मा पुनरागमन गरेर समाज सेवामा लागेर कथा लाई राम्रो न्याय दीइयको छ। आसा गरौ बुहारी ३ ले पनि २ ले जस्तै भीउअर को माया ममता पाउने छ। गीतको सफलताको शुभकामना।
अाउने दिनमै हेरेकाे हुम मैले शिशिर भण्डारी संग काे interview पछि फेरि हेर्दै छु बैनि
सफलता काे शुभ कामना बैनि
Ho rw
सारै मन छुने तिज भाका समाजको यथार्थ लाई चित्रण गर्नु भाको छ। बधाई छ र उज्वल भबिस्यको कामना टिका।
ट्रेन्डिङमा आउन सफल होस साथै सफलताको धेरै धेरै शुभकामना टिका बहिनि👍️
टीका दिदी धेरै राम्रो छ गीत 👌👌👌👌👌👍️👍️👍️😍😍😍❣️❣️❣️❣️❣️❣️👭
Mo ni shishir daju sanga ko entrviw herera ako haii ..Geet 👌👌👌👍👍 Tika sanu❤❤💚😍
सारै राम्रो मनछुने गित शुभकामना समस्त टिमलाई
हजुर हरुले कत्ती चोटी हेर्नेेु भयो मैलेचै सात चोटी हेरे तर पनि मनभरेन🎧❤❤😍
यस्तो हुनु पर्छ तिज को गित,मौलिकता लाई सबैले माया गरौं,बधाई छ भाइ मानसिं अनि सबै टिम
निकै मार्मिक अनि समय सान्दर्भिक तिज गित मेरो त आँखा रसायो धेरै धेरै धन्यवाद लोक दोहोरी कि रानी इन्द्रेणी कि स्टार दङ्गालि चेलि टीका सानू जि बहुप्रतिभासाली ब्यत्ती सुर्खेती चेलो मानसिङ खड्का जि अनि मीठो गायिका बाग्लुङगे चेली धनमाया नेपाली लाई ! अनि लकडाउन पछिका एपिसोड हरुमा टीका सानू बहिनी लाई इन्द्रेणी मा हेर्न पाईयन किन होला इन्द्रेणी छोडिसक्नु भयको त होइन नि?? बालचन्द्र बराल को साथमा दोहरी यकपटक हेर्न मन छ !!!!
यो दाजु र बैनी को सम्बन्ध कैले पनि न टुटोस र धनमाया बैनी को सात पनि कैले न छुटोस यो हाम्रो चाहना हो
Congratulations अति मार्मिक
तिज आयो भन्ने यस्तो भाका ले मात्रा जनाउछ बधाई छ म कतार बाट सुने राम्रो अनि रमाइलो छ खुसी लाग्यो यो बर्ष पनि तिज गित Trening one मा जाओस यहि छ सम्पुर्ण बुहारी टिम लाई तिज सुभकामाना ।
Dherai ramro xa tij git yasto po hunu parxa git vaneko tika didi sabai timlai dherai dherai dhanya bad
यो गितले मेरो सारै मन छोयो ,यस गितको लय, सब्द , भाब, सारै मार्मिक रहेछन, टीका सानुलाइ सफलताको धेरै धेरै सुभकामना!!!!
एक छिन हेरे अनि हेर्दिन हेर्दिन भन्दा भन्दै गित अन्त्य भयो टीका त्यसैगरी सम्पुर्न टिम लाई धेरै माया
यो गित मलाई निकै राम्रो लायाे टीका सानुलाई बधाई छ 👌👌
Dherai ramro lagyo yo geet jati sune pini sunam sunam lagne tika lagayat all tim lai badai xa
धेरै राम्रो तिज गित टिका दिदि र धेरै राम्रो voice बधाई छ । तपाईंको
धेरै राम्रो सन्देश बोकेको गीत । समाजमा महिलाले भोग्नुपरेको पीडालाई अति सुन्दर तरिकाले पस्किनु भएको छ । best of luck Tika Sanu & whole team.
Tika sanu sister , Mangshing sir सम्पुर्ण बुहारी ३ team लाई सुभकामना साथै सिखर्को चुचुरोमा पुगोस् यही छ हामी सबै दर्शकहरुका चाहाना ।
आहा मनछुने गित मुटु छिया छिया बनाउने शब्द।सम्पूर्ण टिमलाई सफलताकाे शुभकामना ।
Nice jati hereni dit metiyan 5 choti herisak maulik geet happy teej all timlae 👍👍❤️❤️
वुहारी 3 राम्रो वने छ नेपाली मौलिक गित साह्रै मन पर्यो।
धेरै धेरै बधाई सम्पुर्ण टिम लाई साथै प्यारी बहिनीलाई धेरै आशीर्वाद छ।
ल है यो गीत पनि टेर्निङ 1 मा हेर्न चाहनी जति यता हाजिर हुम है
सारै राम्रो तिज गित बनाउनु भयो #टिका दिदी हजुरले 💘💘💘
सम्पुर्ण टिमलाई बधाई छ , अझै बढी चै टीका बहिनीलाई ।।
धेरै राम्रो छ टिका र मान्सिङ को तिज गिद 👩❤️💋👨👨❤️💋👨
वा वा कसरी संकलन गर्न सकेको होला यस्ता मार्मिक शब्दहरू टिका सानुले।
यसपालीको बुहारी ३ पनि एकदमै राम्रो बनेको छ