यत्तिको आधुनिक कृषि प्रणाली अपनाउने हो भने देशमा दुग्धजन्य मासुजन्य खाध्यान्न आयात न्यून गर्न सकिन्छ। यसको लागि सरकारले उचित बजारिकरनको ब्यबस्था, ऋणको ब्यबस्था गर्न आबस्यक देखिन्छ।। नेपाल कृषिप्रधान देश भएकाले कृषि बाटै देशको आम्दानी बढाउनको साथि वर्तमान समयको युवा पलायन समस्या नि रोक्न सकिन्छ।।।
नमस्कार ! गिरि सर लाई हार्दिक बधाइ छ । यो प्रोग्राम त पुरानै हो र फेरि सेयर गर्नुभयछ । र म युके बाट हेर्दै छु । म पनि गाई पालन मा निक्कै चाख लिने ब्यक्ती परियो । कुरो नि, गिरि सर को अनुभव त बुद्ध एयर्लाइन मा साथै होटेल लाइन मा रहेछ तर यो कृषि को लाइन मा, स्वयम्-तपाईं आफै ले हात हालेर अनुभव लियर बल्ल सुरु गर्नु भयको त होइनछ, जस्तो लाग्यो । कुर्ची मा बोस भयर काम्दार लाई कजाउने काम पो होला सर को ? अनि एक्कै पटक मा ठुलो लगानी गर्नु भयछ । सफल होला-नहोला त्यो आफ्नै ठाउमा छ । शुभकामना ।
बधाई छ विश्व कै नमुना फार्म बन्न सकोस शुभकामना ।
मलाई t हजुर को यो काम एकदमै मन पर्छ युवाहरुलाई केही गर्ने ऊर्जा दिन्छ 💕💕💕💕❤️❤️❤️
यत्तिको आधुनिक कृषि प्रणाली अपनाउने हो भने देशमा दुग्धजन्य मासुजन्य खाध्यान्न आयात न्यून गर्न सकिन्छ। यसको लागि सरकारले उचित बजारिकरनको ब्यबस्था, ऋणको ब्यबस्था गर्न आबस्यक देखिन्छ।।
नेपाल कृषिप्रधान देश भएकाले कृषि बाटै देशको आम्दानी बढाउनको साथि वर्तमान समयको युवा पलायन समस्या नि रोक्न सकिन्छ।।।
Ho ni sahaj ra sula. Prixe ni huncha sana manchw le job paucha
Wow hamro desh ma gare huncha bhanne good example ho yo. 🙏🙏🙏
Well done ❤
Good 👍 work 🎉
बधाई छ सर ❤
Aaha!
नमस्कार ! गिरि सर लाई हार्दिक बधाइ छ । यो प्रोग्राम त पुरानै हो र फेरि सेयर गर्नुभयछ । र म युके बाट हेर्दै छु । म पनि गाई पालन मा निक्कै चाख लिने ब्यक्ती परियो ।
कुरो नि, गिरि सर को अनुभव त बुद्ध एयर्लाइन मा साथै होटेल लाइन मा रहेछ तर यो कृषि को लाइन मा, स्वयम्-तपाईं आफै ले हात हालेर अनुभव लियर बल्ल सुरु गर्नु भयको त होइनछ, जस्तो लाग्यो । कुर्ची मा बोस भयर काम्दार लाई कजाउने काम पो होला सर को ? अनि एक्कै पटक मा ठुलो लगानी गर्नु भयछ । सफल होला-नहोला त्यो आफ्नै ठाउमा छ । शुभकामना ।
good work
Food is most important for life so farming is most important work or job 🙏🙏
well don sir
very nice
Local lai sb le hela garcha ta ho .
Local kukur,machha, bakhra ,gai, bhaisi, kukhura, vegetable seed fruits plant tree sabai khattam parey sakey.
Sana kisan ka katha leyaunu sir ❤
Great sir ❤❤
KASTO RAHAR LAAGDO - LOVAI LAAGDO GHARELU UDDYOG - HAREK BIDESH JAANE LAI ATTI RAAMRO UDAAHARAN - BADHAI CHA TAPAI LAI @!!
Ma Pani bides bata aayara bakhrapaln garna man x
❤❤
Ma aauchu 1000 bhanda badi lai kam dini kam gardai chu time lag x
Ma lai ni chahiyo sar yo 40 litar dini gai
Well don sir