SAKAS || सकस || Episode 67 || Nepali Social Serial | Raju,Tara, Binod, Anju, Pramila || 31 Dec. 2024

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ม.ค. 2025

ความคิดเห็น • 1.2K

  • @MasterTVNepal
    @MasterTVNepal  2 วันที่ผ่านมา +390

    घरमा बा आमा दुवै जना बिरामी हुनुको पीडा। आजको भाग सकस हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। यदि मास्टर टिभीलाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।

    • @LAMA-565
      @LAMA-565 2 วันที่ผ่านมา +29

      Huss garxu aaba

    • @GorkhaliDai-o9f
      @GorkhaliDai-o9f 2 วันที่ผ่านมา +13

      हेरिनसक्नुको भयो यो दुखको कहानी त !!

    • @ShantiAdhikari-fn9on
      @ShantiAdhikari-fn9on 2 วันที่ผ่านมา +10

      Ajako episode khasai man parena malai

    • @mannikachavamee797
      @mannikachavamee797 2 วันที่ผ่านมา +3

      dukha lagxa yasto awastha kasailai ni naparos vagwan🙏🙏🙏

    • @thakuribikram
      @thakuribikram 2 วันที่ผ่านมา +3

      राम्रो छ! सबै generation ले relate गर्न सक्ने ग्रामिण कथा धन्यवाद अनि अंगे्रजी नयाँ बर्ष को शुभकामना 🎉

  • @Laxmikhanal-xv3qf
    @Laxmikhanal-xv3qf 2 วันที่ผ่านมา +69

    मलाईत आजको भागले सारै रुवायो योसिरियलका सबै पात्र लाई धन्नेबाद छल।

  • @asmivlog1
    @asmivlog1 2 วันที่ผ่านมา +63

    मुस्ताङ मुक्तिनाथका 108 धाराले सबैको रक्षा गरून ♥️सोचेको सबै सपना पूरा होउन जय मुक्तिनाथ ♥️🙏

  • @pukarkarki-zp1vt
    @pukarkarki-zp1vt 2 วันที่ผ่านมา +89

    चन्द्रे काे अामा बुबा सगै बस्नु पराे र राेग थाहा पाउनु पराे बने हरु यता हाजिर हुनु त ा💐💐💐💐. My favourite serial sakas.

    • @RohanraiOfficial476
      @RohanraiOfficial476 วันที่ผ่านมา

      गारो छ हौँ चन्द्रे लाई 😢😢

    • @kbmagarpyuthan611
      @kbmagarpyuthan611 วันที่ผ่านมา

      हो थिक भन्नुभयो हजुर म पनि हजुर को कुरामा सहमत छु

    • @magarni359
      @magarni359 21 ชั่วโมงที่ผ่านมา

      मपनि हाजिर भए

  • @harithapa-84
    @harithapa-84 2 วันที่ผ่านมา +39

    यथार्थ जिन्दगी जिउन सक्नु नै जिन्दगी वास्तविक सबैलाइ भगवान ले रक्षा गरुन

  • @bhimk.c.634
    @bhimk.c.634 2 วันที่ผ่านมา +21

    लेखन निर्देदन प्रस्तुती बेजाेड छ सकस राजु मास्टर हैन मास्टर माईन्ड रछन ल धेरै धेरै बधाई र शुभकामना सकस परिवारलाई❤

  • @basantag.c2631
    @basantag.c2631 2 วันที่ผ่านมา +16

    दुख के हो दुख गर्ने लाइ थाहा हुन्छ माया के हो माया गर्ने लाई थाहा हुन्छ सारै सान्दर्भिक छ हेर्दा हेर्दै आखा बाट आँसु आयको थाहै भयन आखिर जिन्दगी के नै रैछ र

  • @shovasunar6388
    @shovasunar6388 2 วันที่ผ่านมา +20

    धेरै मार्मिक सिरियल छ 🙏 यो सिरियल हेर्दा कसम आँसु😭झरेको था नै हुन्न सारै मन छूनि सिरियल छ सकस टीम का सबैलाई मेरो तर्फ बाट धेरै धेरै माया अझै यो भन्दा नि धेरै उन्नतिर र प्रगति गर्दै जानु होस् 🙏🙏🙏🙏❤️❤️❤️

  • @indirakhanal5808
    @indirakhanal5808 2 วันที่ผ่านมา +33

    सकस नि निकै सकस भो
    कहिले सुख को दिन आएन

    • @abishektamang6062
      @abishektamang6062 2 วันที่ผ่านมา +1

      होनि अन्टि के गर्ने त जीउनोइ परेउ
      ❤❤❤

  • @Prabinoficial
    @Prabinoficial 2 วันที่ผ่านมา +19

    कथा राम्रो बन्दै गको छ अझै उत्कृष्ट बनोस शुभकामना सम्पूर्ण सकस परिवार लाई ❤️❤️

  • @roShU-Entertaintments
    @roShU-Entertaintments 2 วันที่ผ่านมา +13

    सारै मनछुयो😢 हेर्दा हेर्दै कति बेला आँसु झर्यो पत्तै पाएन 😢❤

  • @sundarmangrati6072
    @sundarmangrati6072 2 วันที่ผ่านมา +67

    कस्तो मुटु नै छिया छिया भयो सकस टिमहरुलाइ मुरी मुरी धन्यवाद छ❤❤❤❤मार्मिक छ

  • @DilBahadurbaram-b2k
    @DilBahadurbaram-b2k 2 วันที่ผ่านมา +70

    अहिले सम्मकै सन्सारको यक मात्र सिरियल हो सकश मलाइ यो सिरियल नहेरि निदाउनै सक्दिन कति राम्रो बनाको होक्या बनाउन पनि🙏🙏🙏

    • @Laxmi-pariyar
      @Laxmi-pariyar 2 วันที่ผ่านมา

      मलाई सारै मन पर्छ

    • @Binodtamang098
      @Binodtamang098 2 วันที่ผ่านมา +1

      Umm k kati ramro banayako mairo ta sarai man choyo ❤❤❤ yasari nai ramro banunu paraxa ani po hairna pani man lakacha 😮😮❤❤

    • @alishachaulagain4308
      @alishachaulagain4308 2 วันที่ผ่านมา

      Sahii ho 👍👍👍❣️

  • @tilakbhujel3284
    @tilakbhujel3284 2 วันที่ผ่านมา +9

    साच्चिकै आजको पाठले त अँखा नै ओबायन ।।।miss you all teem

  • @ox2rq
    @ox2rq 2 วันที่ผ่านมา +11

    चन्द्र को रोल सारै heart ❤ 💔 touching गरायो 😥😥

  • @RamPrasadSharma-y9j
    @RamPrasadSharma-y9j 2 วันที่ผ่านมา +51

    कति मार्मिक सिरियल हेर्दाहेर्दै आँखाबाट आँसु झरेको पत्तै भएन❤❤❤❤❤

    • @BinitaLagun-w5e
      @BinitaLagun-w5e วันที่ผ่านมา

      ❤❤❤😂😂🎉🎉

  • @upendrabhattarai6058
    @upendrabhattarai6058 2 วันที่ผ่านมา +27

    🎉❤ अती राम्रो कहानी को लागी राजु मास्टर तथा सम्पूर्ण कलाकार टीम हरु लाई धेरै धेरै बधाई तथा शुभकामना छ।

  • @SusmaPachhai
    @SusmaPachhai 2 วันที่ผ่านมา +13

    सकस सिरियल एकदमै मनपछ❤❤🎉🎉🎉❤❤❤❤❤

  • @Ramprasad-x3b
    @Ramprasad-x3b 2 วันที่ผ่านมา +42

    यो सकस सिरियल भाग १ देखि आजको भाग सम नछुटाई हेर्न जति सब्बै यता हाजिरी हौत❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

    • @SamitaRai-l2e
      @SamitaRai-l2e 2 วันที่ผ่านมา

      Mero ma ni gardinu huss maileni gardeko xu

    • @lalitkiratiyamphu
      @lalitkiratiyamphu 2 วันที่ผ่านมา

      Hami pani xau

    • @bishnubayalkoti6900
      @bishnubayalkoti6900 วันที่ผ่านมา

      Ma pni xu Sarai ramro lagxa ❤️❤️❤️🥰🥰

  • @newaasavlog
    @newaasavlog 2 วันที่ผ่านมา +3

    राजु मास्टर कता हरायाे चन्द्रेलाई दुख परेपछि अब अाउनु पर्छ राजु मास्टर

  • @sunilmalla-wc9xg
    @sunilmalla-wc9xg 2 วันที่ผ่านมา +4

    जति साेझाे हुन्छ मानिस त्यति पीडा हुन्छ भन्ने सन्देश बाेके काे याे सिरिय मार्मिक छ राेदन बढि छ ❤❤❤❤❤

  • @bhimkumarmishra4270
    @bhimkumarmishra4270 2 วันที่ผ่านมา +4

    सारै सकस् भयो हो हेर्नै गारो भयो
    यो बेलामा राजु मास्टर लाई सम्पर्क गर्दा हुन्थ्यो होला नी चन्द्रे दाई अस्ति जस्तै सहयोग गर्थे होला love u all missing ठुली भाउजु

  • @PrakashBohara-l6c
    @PrakashBohara-l6c 2 วันที่ผ่านมา +7

    एकदमै उत्कृष्ट कथानक चित्रण गरेको छ सकस सिरियल । असाध्यै मन पर्छ सिरियल ।💖❤️💝💝🎀🎀✨🎈🎗️😍❣️🇳🇵🇳🇵💝💝

  • @sajanbhandarioptometrist2196
    @sajanbhandarioptometrist2196 2 วันที่ผ่านมา +30

    सकस पर्खेर बस्नेहरू हाजिर हौ

    • @ritabastola649
      @ritabastola649 2 วันที่ผ่านมา

      Itahari bata herdai xxu hai❤❤

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 2 วันที่ผ่านมา +44

    100 भन्दा कम भएको साथीहरू सबै यता जोडिनुस्। सबै मिलेर अगाडि बढ्नुपर्छ

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 2 วันที่ผ่านมา +27

    सकस सिरियल भाग १ देखि नछुट्टै गहना हेर्ने कोको हुनुहुन्छ❤❤❤🎉🎉❤❤❤❤❤❤❤❤❤

  • @anmolsaud7710
    @anmolsaud7710 2 วันที่ผ่านมา +25

    लगातार हेर्ने जति हाजिर हुम 🎉❤

  • @HakkuMy
    @HakkuMy 2 วันที่ผ่านมา +26

    *युटुबर साथीहरू यता हाजिर हुम एक अर्कालाई सपाेट गर्दै अगाडी बढाम🙏🙏*

    • @HakkuMy
      @HakkuMy 2 วันที่ผ่านมา +3

      🎉🎉

    • @PalPal-i8p
      @PalPal-i8p 2 วันที่ผ่านมา +3

      Back

    • @PalPal-i8p
      @PalPal-i8p 2 วันที่ผ่านมา +1

      🎉🎉

    • @PalPal-i8p
      @PalPal-i8p 2 วันที่ผ่านมา +1

      😢🎉🎉

    • @ashokchamlingrai7068
      @ashokchamlingrai7068 2 วันที่ผ่านมา +1

      🎉🎉🎉🎉

  • @DipsanKarki-o5n
    @DipsanKarki-o5n 2 วันที่ผ่านมา +35

    हरेक घर घरको काहानी लाई समेटेर पर्दामा उतार्नु भएकोमा सकस परिवार लाई धेरै धेरै धन्यवाद एकदमै राम्रो छ आगामी दिनहरूमा अझै राम्रो राम्रो गर्दै जानु शुभकामना।

  • @sushilakunwar1948
    @sushilakunwar1948 2 วันที่ผ่านมา +5

    कस्तो मन छुने सिरियल छ यो सकस सिरियल बाऊआमा बिरामी हुदा पनि दबाई गर्न पैसा हुदैन
    माया मात्र दिएर पनि नहुने मायाको ठाऊमा माया
    चाहिन्छ पैसाको ठाऊमा पैसा चाहिन्छ कस्तो चिज
    रहीछ है यो पैसा भन्ने चिज
    यो धन भन्ने चिज कस्तो रहिछ नभईनी भाहाछैन
    अब मलाई धनले पुग्यो भन्न यहॅा कोही पनि आहाछैन
    धन कतिले पुग्छ भन्ने लेखा जोखा छैन
    जति धन भए पनि मर्दा लाने हैन
    म यो सकस सिरियल पाल्पा प्रभास बाट हेर्छु मलाई एकदम मन पर्ने सिरियल

  • @Anuvlogs2055
    @Anuvlogs2055 2 วันที่ผ่านมา +6

    यो सिरियल भाग एक देखि आजको भाग सम्म हेर्दै छु असाध्यै मन पर्छ मलाई । आमाको अभिनय अति मन पर्छ सबै कलाकार लाई मेरो उच्च सम्मान छ ।🙏 यदि बा रआमालाई केही हुने हो भने सिरियल अधुरो हुन्छ आमा र बा लाई केही नहोस् ।🙏

  • @mayashrestha5002
    @mayashrestha5002 2 วันที่ผ่านมา +12

    हामी सबैको प्रिय टेलिचलचित्र सकस... 👌👌♥️♥️

    • @Asal_nepali
      @Asal_nepali 2 วันที่ผ่านมา

      Please guys❤subscribe my channel

  • @BishalSunar-ro1ko
    @BishalSunar-ro1ko 2 วันที่ผ่านมา +6

    कति राम्रो छ सिरेल मैलेत ऐउटा नि छुटाछैन साथिहो

  • @SajanShrestha-m4z
    @SajanShrestha-m4z 2 วันที่ผ่านมา +5

    1 देखि 67 भाग मा हेर्दै छु ....!!!❤🎉❤🎉🎉❤

  • @RitaKhanal-m6i
    @RitaKhanal-m6i 2 วันที่ผ่านมา +2

    सकस सिरियल सम्पुर्ण,🙏 आमा लाई छिटो सन्चो भएको देख्न पाइयोस् है भगवान को कृपाले ❤❤❤🎉🎉🎉😢

  • @MusicVideos04
    @MusicVideos04 2 วันที่ผ่านมา +3

    अब चन्द्रे लाई काम गर्ने साहु को छोरी ले सहयोग गर्नु पर्छ भन्ने जति यता❤

  • @SMVlog599
    @SMVlog599 2 วันที่ผ่านมา +12

    युटुबर साथिहरु एक आपसमा सपोर्ट गरौ हैइ।।।🎉❤

    • @Rajina_giri999
      @Rajina_giri999 2 วันที่ผ่านมา +2

      Has

    • @HelloNepal-y2c
      @HelloNepal-y2c 2 วันที่ผ่านมา

      @@sanjiprai8270 back

    • @HelloNepal-y2c
      @HelloNepal-y2c 2 วันที่ผ่านมา

      @@Rajina_giri999 back

    • @SMVlog599
      @SMVlog599 2 วันที่ผ่านมา +1

      @sanjiprai8270 704 vayo done bro...

    • @HeavyEqupment
      @HeavyEqupment 2 วันที่ผ่านมา

      Mani xu hai sathi haru miler agi badnu parxa

  • @indirakhanal5808
    @indirakhanal5808 2 วันที่ผ่านมา +4

    सधै हेर्छु निकै राम्रो छ
    उत्कृष्ट कथा र अभिनय

  • @ladybikeryderunsu3510
    @ladybikeryderunsu3510 19 ชั่วโมงที่ผ่านมา

    तुलशा भाउजू बिना सिरियल हेरेको खल्लो लाग्यो।राजु मास्तर जी।भाउजुलाइ ल्याउनु पर्यो हौ❤कमेन्टबातै सम्झना तुलशा भाउजु❤❤

  • @santoshbc2560
    @santoshbc2560 2 วันที่ผ่านมา +4

    कति छिटो सकियो भन्या, म केही बोल्न सकिन किन कि मैले पनि यस्तै दुःख भोगेको छु त्यसैले म यो भाग हेर्दै गर्दा चन्द्रे को ठाउँमा म आफूलाई देखे❤❤❤❤❤ मनै देखि धन्यवाद दिन चाहन्छु सम्पूर्ण टीम लाई🙏🙏

  • @Lilly_822
    @Lilly_822 4 ชั่วโมงที่ผ่านมา

    आमालाई राम्रो हुनुपर्छ आमाको भुमिका सारै राम्रो लाग्छ मलाई सकसमा👌👌🙏🙏🙏

  • @GaneshDangi-y9v
    @GaneshDangi-y9v 2 วันที่ผ่านมา +7

    सकस सीरियल यो भाग ले मेरो ज़िन्दगी संग मेल खायो दुख्ख पर्दा सबै आफन्ति हरु टाढा हुदा रहेछन 😭😭😭😭😭😭😭😭😭

  • @BishnuKhatri-r7p
    @BishnuKhatri-r7p 2 วันที่ผ่านมา +5

    अाज यो सकस सिरयल ले कसताे रुवायाे ❤❤

  • @BBReact-y9f
    @BBReact-y9f 2 วันที่ผ่านมา +9

    Kati ramro serial maan xuni❤❤❤😂😂😂

  • @Binodbudhathoki-u1y
    @Binodbudhathoki-u1y 22 ชั่วโมงที่ผ่านมา

    आज को एपि सोड्ले मन्छोयो ❤❤
    सकस परिवार लाई अज प्रगतिको कामना ।🙏🙏❤️❤️

  • @AlishaChettri-m3k
    @AlishaChettri-m3k 2 วันที่ผ่านมา +3

    जाजु मास्तर आउनु परयो यति बेला 😢😢

  • @रमाइलोजिन्दगी-ङ5ठ
    @रमाइलोजिन्दगी-ङ5ठ 2 วันที่ผ่านมา +3

    आहा पछाडि माछापुच्छ्रे हिमाल को दृश्य ❤❤❤

  • @BhupendraKarki-c6w
    @BhupendraKarki-c6w วันที่ผ่านมา

    आमा, बुबा एकैचोटि बिमारी भएको र साथ मा रुपया नहुदा को पिड़ा त म लगायत अरु दर्शक हरुको भयेको होला,मेरै घर मा भएको घटना मा जड़ित छ यो काहानि, मेरो मन छोयो ,राजु ,स'र धन्यबाद छ तपाइ लाई, फेरि पनि यस्तै सिरियल बनाउदै जानु, god bless you

  • @SaruSirmal-n9m
    @SaruSirmal-n9m 2 วันที่ผ่านมา +5

    Aajko vagale garda aakhabat aasuaako patai pain raju sir mahile❤❤❤❤❤🎉🎉🎉❤❤❤❤❤

  • @NabinShrestha120
    @NabinShrestha120 3 ชั่วโมงที่ผ่านมา

    राजु जि मन छोयो यो कथाले तपाईको अति राम्रो छ यसरी नै सबै को मन मा बस्न सफल हुनु है

  • @SantoshVloger-sp2rw
    @SantoshVloger-sp2rw 2 วันที่ผ่านมา +10

    सकस एक भागदेखि नछुटा हेर्नेको हुनुहुन्छ म जस्तो गरिब्युटुबरलाई सहयोग गर्नु न म सबैलाई हेरेर ब्याक दिन्छु❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @RohitRijal-si8cc
    @RohitRijal-si8cc 2 วันที่ผ่านมา +1

    मन छुने यथार्थ सकस सिरियल सकसनै छ सम्पुर्ण टिमलाइ धन्यवाद ।

  • @pranishthapa3930
    @pranishthapa3930 2 วันที่ผ่านมา +7

    रोग को बारेमा कुरा लुकाउनु त ठिक हो तर यो त अति भयो भन्नै पर्छ नि परिवारलाइ यो चित्त बुझेन छोरा बुहारिलाइ भन्नै पर्छ

  • @abiralshrma4435
    @abiralshrma4435 2 วันที่ผ่านมา +1

    मार्मिक अनि गाउँ समाज को यथार्थ घटना रहेकोे सिरेल मन छुने

  • @रमाइलोजिन्दगी-ङ5ठ
    @रमाइलोजिन्दगी-ङ5ठ 2 วันที่ผ่านมา +4

    सकस पनि निकै नै सकस भो कहिले सुख को दिन नआउने

  • @KusumPariyar-fl8yk
    @KusumPariyar-fl8yk วันที่ผ่านมา

    कति राम्रो सिरेल हो मन छुनि यो सिरेल हेरे र हजुर को टिम लाई हिदय देखि समान दिए छु छोरा छोरी भए र यहि त हो कर्तव्य हेरदा आसु आए को पतो भएन सारै मिलाएर बना को छ यो सिरेल ❤🙏1/ 67/भाग सम हेरे को भोलाका दिन पनि सफलता को कामना छ 🌹🌹🙏

  • @ShresthaRupeshvlog
    @ShresthaRupeshvlog 2 วันที่ผ่านมา +16

    ५० भन्दा तल भएका साथीहरूको को हुनुहुन्छ राया हजुर हुनु है त र एक अर्कालाई सपोर्ट गरुम्❤❤❤❤🎉🎉🎉❤❤❤🎉🎉🎉🎉

    • @Rajina_giri999
      @Rajina_giri999 2 วันที่ผ่านมา

      Ok

    • @anjanasunuwar-Official
      @anjanasunuwar-Official 2 วันที่ผ่านมา

      Suscuribe gardinu hola

    • @BohoraKing-v3s
      @BohoraKing-v3s 2 วันที่ผ่านมา

      Back dinu la hjurko vayo​@@Rajina_giri999

    • @BohoraKing-v3s
      @BohoraKing-v3s 2 วันที่ผ่านมา

      ​@anjanasunuwar-Officialback dinu la

    • @ByPD809
      @ByPD809 2 วันที่ผ่านมา

      ​back

  • @ramkumarlama8033
    @ramkumarlama8033 2 วันที่ผ่านมา +2

    चन्द्रे काे बुबा अामालाई केही नहाेस र चन्द्रे र मुनाकाे जाेडि नछुटाेस सिरियल दामी छ मन छाेयाे 🙏🙏🙏🙏🙏

  • @PrakashBaral449
    @PrakashBaral449 2 วันที่ผ่านมา +5

    ल आयो है सकस पोखरा 13 बाट हेर्दै छु

    • @BishnuThapa-q6f
      @BishnuThapa-q6f 2 วันที่ผ่านมา

      म 17/ बाट

    • @yamunakandel5066
      @yamunakandel5066 2 วันที่ผ่านมา

      mero maetie gar ho Pokhara 13

    • @technology.comvelcro
      @technology.comvelcro 2 วันที่ผ่านมา

      म दक्षिण अमेरीका बाट हेर्दै छु है साथी हरु

  • @sitashrestha9488
    @sitashrestha9488 2 วันที่ผ่านมา +1

    धेरै धेरै धन्यवाद सकस टिमलाई

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 วันที่ผ่านมา +4

    अब यो केति बात सहयोग हुनु प्रछ है चन्द्रे लाई

  • @RudraAdhikari-e3m
    @RudraAdhikari-e3m 2 วันที่ผ่านมา +1

    अभावकाे पीडा कस्ताे हुन्छ भन्नेकुरा याे सिरियलले देखायाे धन्यावादछ

  • @kharayo1
    @kharayo1 2 วันที่ผ่านมา +5

    सय भन्दा तल भएको साथीहरूको को हुनुहुन्छ यता हाजिरहुम है त अनि एक अर्कालाई सपोर्ट गरौं।❤

  • @manishasapkota4667
    @manishasapkota4667 20 ชั่วโมงที่ผ่านมา +1

    मेरो मन पर्ने सिरियल सकस

  • @laxmipoudel9926
    @laxmipoudel9926 2 วันที่ผ่านมา +3

    Herdai herdai aakah bata aasu aayako patto naii paina 😢😢😢😢😢

  • @Shreeyariyafun
    @Shreeyariyafun 2 วันที่ผ่านมา +2

    आत्मा देखी नै मन रुन्छ सकश सिरियल हेर्दा ❤❤❤
    From Israel ❤Love

  • @rameshking6732
    @rameshking6732 2 วันที่ผ่านมา +3

    aama lai k hi pani hunuhudaina jasari pani sancho hunu parxa get well soon aama baa

    • @puskarpoudel2320
      @puskarpoudel2320 2 วันที่ผ่านมา

      Tei tani yo siriyal ko num one actor aama ho aama nabhayesi mata yo herdina 😢😢😢kasham ho

  • @santoshacharya3296
    @santoshacharya3296 วันที่ผ่านมา

    रुन मात्र मन लाग्छ सकस हेर्दा, बिरक्त सिवाय अरु केही लाग्दैन 😢😢😢

  • @ExcitedIguana-wq9iv
    @ExcitedIguana-wq9iv 2 วันที่ผ่านมา +3

    Aaja ko bhag dami hunxa hola

  • @heerapandey1601
    @heerapandey1601 วันที่ผ่านมา

    साच्चै रुवाउछ याे सिरियल ले जिन्दगीमा कस्तो कस्तो बाध्यता र दुख पिडा गरिबि पैसा याे अभाव ले हस्पिटल काे छटपटाई सबै हुदा हुदा पनि जिउन सिकाउने सिरियल रेल्लि मन छने सबै कलाकार अभ्यान्ता हरु लाई miss you ♥️सफलताको कामना भगवान् ले कल्याण गरुन् जय शम्भु 🙏🌹♥️

  • @BSROfficial5673
    @BSROfficial5673 2 วันที่ผ่านมา +116

    मैले पनि मेहनत गरेर एउटा serial बनाएको छु तर कसैले हेर्दैन । 😢😢😢😢😢😢😢😢😢😢😢😢😢

    • @BSRDangal
      @BSRDangal 2 วันที่ผ่านมา +15

      Ok

    • @BishalDangal567
      @BishalDangal567 2 วันที่ผ่านมา +1

      Rrtu

    • @BishalDangal567
      @BishalDangal567 2 วันที่ผ่านมา +9

      ❤❤❤❤

    • @Haus7sHshsh
      @Haus7sHshsh 2 วันที่ผ่านมา +5

      🎉🎉🎉🎉🎉🎉

    • @Haus7sHshsh
      @Haus7sHshsh 2 วันที่ผ่านมา +4

      ❤❤❤❤❤

  • @Shyamgurung9239
    @Shyamgurung9239 2 วันที่ผ่านมา +1

    अलि यो चाई भएन है किन यसरी आफ्नै छोरी बुहारी लाई समेत भन्न नहुने कस्तो रोग हो आमाको व्यवहार अलि भएन रोग लुकाएर ठूलो भइन्छ र ❤❤

  • @PalPal-i8p
    @PalPal-i8p 2 วันที่ผ่านมา +2

    *200 पुराम है साथीहरू 🙏🙏*

  • @rebeccasharma8428
    @rebeccasharma8428 4 ชั่วโมงที่ผ่านมา +1

    My favourite serial ❤❤❤❤❤❤❤😊😊😊😊😊😊

  • @barshalama6508
    @barshalama6508 2 วันที่ผ่านมา +5

    Raju master aaunu paryo paesa ko samashya hal garnalae ani ba aama dubae bachnu parx

  • @gangarampanday3544
    @gangarampanday3544 2 วันที่ผ่านมา +1

    सबै जिम्मेवारी चन्द्रेले बोको अनि दुख नभ अरु के हुन्छ त चन्द्रेलाई😢😢😢😢😢❤❤❤❤❤❤❤❤❤

  • @BimalPulami-d1r
    @BimalPulami-d1r 2 วันที่ผ่านมา +1

    याे भाग ले मेराे मन छिया छिया बनाई दियाे बाबा आमा 😢दछिन काली माताा ले रक्षा गरुन् ❤❤

  • @Nischal-Thapa4212
    @Nischal-Thapa4212 2 วันที่ผ่านมา +1

    सकस सिरियल भाग 1 देखि 67 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम ❤️🙏

  • @ankitgamer5778
    @ankitgamer5778 2 วันที่ผ่านมา +1

    Aja ko episode यौद्धिक ramro ani marmik x dayri ramro lagyo अझै ramro gardi janu hola best up luck❤

  • @sujakayastha7958
    @sujakayastha7958 2 วันที่ผ่านมา

    दसा लागे पछी चारै तिर बाट आउछ।भनि सकस सिरीयल बाट पस्केको छ। यो सिरीयल सुरू देखी नछुत्याई हेर्दैआयको छू। सकस सिरीयल सारै राम्रो लाग्छ। हाम्रो जिन्दगीमा घटेका भटना आधारै छ।

  • @mithuupadhya150
    @mithuupadhya150 2 วันที่ผ่านมา +2

    मैले यो सिरीयल इंडिया को शिलांग बाट भाग 1 देखी हेरिरहेछु है।

  • @HariMoktan-x3w
    @HariMoktan-x3w วันที่ผ่านมา

    बिहे गरे पछी सुख्खा को दिन देख्न्न पाउने भो भने को झन दुख मात्र देख्छु 😢😢❤❤

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d วันที่ผ่านมา

    मलाई सारै मन पर्ने सिरियल सकस हो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤❤❤❤❤❤

  • @MilanJimba-i4o
    @MilanJimba-i4o วันที่ผ่านมา

    आजाको भाग हेर्दा मेरोत सारै मन छोयो

  • @SeemaBhattarai-o5k
    @SeemaBhattarai-o5k 2 วันที่ผ่านมา +1

    Aja ko episode Sarai Ramro n Marmik raixa

  • @kamalacharya7321
    @kamalacharya7321 2 วันที่ผ่านมา +1

    चन्द्रेले काम गर्न गएको ठाउँको दृश्य माछापुच्छ्रे गाउँपालिका -२ काभ्रे कास्की ! सुन्दर गुरुङ्ग गाउँ ! माछापुच्छ्रे हिमाललाई नजिकै बाट नियाल्न मिल्ने ! गाउँले जीवन मजाले कैद गरेको आजको सकस सिरियल राम्रो लाग्यो ! तर मैले नबुझेको कुरा यता काल्चेमा उता पुणिमा यता यो काभ्रेमा तीन ठाउँमा सुटिङ कसरी मिलाएका छन ! कलाकार त काठमान्डौ केन्द्रीत हुन्छन ! कसरी म्यानेज भएको होला ! कलाकार पोखरा बाट काठमान्डौ आउने जाने पनि समस्या होला ! जे होस टिमको मेहेनत लाई सलाम !❤

  • @amritthapa-d3f
    @amritthapa-d3f วันที่ผ่านมา

    सकस सिरियाल मन परछा बिचार चनदेरेकाे बाउ अामा कति गाराे भकाे बिचारा ❤❤❤❤

  • @DevShrestha-v6p
    @DevShrestha-v6p วันที่ผ่านมา

    चन्द्रे र मुनाले आमा बाबा प्रति गरेको माया देख्दा म भावुक भए म

  • @nabinalemagar2234
    @nabinalemagar2234 2 วันที่ผ่านมา +2

    100 भन्दा काम youtuber साथीहरु येक आर्को लाइ support गरम होइ

    • @HelloNepal-y2c
      @HelloNepal-y2c 2 วันที่ผ่านมา

      @@nabinalemagar2234 back plz

    • @HeavyEqupment
      @HeavyEqupment 2 วันที่ผ่านมา

      Miler agi badum hai sathi haru mani xu

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo 2 วันที่ผ่านมา +1

    मास्टर्नी पनि आउनु पराे ।म काभ्रे बाट ❤

  • @ParbatiPoudel-p7x
    @ParbatiPoudel-p7x วันที่ผ่านมา

    धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई यस्तै नयाँ नया एबिसोड लिएर आउनुहोला सधैँ हेरेर साथ दिने छौँ उन्नति प्रगति को शुभकामना ❤❤❤❤

  • @BikashtitungTitung-zg9if
    @BikashtitungTitung-zg9if วันที่ผ่านมา

    हामि जस्तो गरिबले भोकने यस्तो नै हो यो त सिरयल हो thank you all tim❤❤❤

  • @bhuddiram-d8p
    @bhuddiram-d8p 2 วันที่ผ่านมา

    याे सिरेल जस्तै छ हामी नेपाली जन्ताकाे जिन्दगीको भाेगाई

  • @RadhaBohora-cs2po
    @RadhaBohora-cs2po 2 วันที่ผ่านมา

    अबता यो चन्द्र दाइ लाइ धनि बनाइदेउ भगवान आजको सकस भाग हेर्दा हेर्दै आँसु झार्दै सकियो ❤❤❤❤❤❤❤❤❤🎉🎉

  • @NimaLama-zu1du
    @NimaLama-zu1du 2 วันที่ผ่านมา +1

    यो सिरेलमा आमाको रोल एकदमै राम्रो छ आमात हुनुनै पर्छ आमा भएन भनेत सिरेल राम्रो हुदैना 🙏🙏🙏

  • @AsmitaTheeng-t3l
    @AsmitaTheeng-t3l วันที่ผ่านมา

    नया बर्ष को शुभकामना सकस परिवार लाई ❤❤❤❤

  • @sitashrestha9488
    @sitashrestha9488 2 วันที่ผ่านมา

    मलाई कति नरमाईलो लाग्यो चन्द्रे को कुरा ले मन छोयो मेरो

  • @taranchongbang6431
    @taranchongbang6431 2 วันที่ผ่านมา +1

    बुझ्न र हेर्नलाइ कथा हो तर यो हाम्रो देशको हरेक जिन्दगीको वास्त्विकता हो । कतिले नभोगेको होला तर हाम्रो राष्ट्रियताको वास्ततवीकता यहीं हो । अव हाम्रो देश यतिकै होला😢

  • @birbasnet1245
    @birbasnet1245 2 วันที่ผ่านมา

    हरेक नेपाली को घर घर को कहानी अति मार्मिक अनि बास्तबिकता मा आधारित छ

  • @gemthapa
    @gemthapa 2 วันที่ผ่านมา

    साह्रै राम्रो लाग्यो अतिमार्मिक कथा पस्कीनुभएको छ।❤