चिजले हँसाएरै मारे, धान रोप्दा निर्जलालाइ पखाला र देवीको साप्रामा जुगा | Rom shrestha Rile Dohori
ฝัง
- เผยแพร่เมื่อ 28 มิ.ย. 2023
- चिजले हँसाएरै मारे, धान रोप्दा निर्जलालाइ पखाला र देवीको साप्रामा भाग्यमानि जुगा |Rom shrestha | Nirjala | chij| Riya| sidhartha| Devi |New Rile Dohori 2080/2023
=======================================
Music Coposer : Kamal Kumar BK
Lead Singer :-
♬ Rom Shrestha
♬ Chij Gurung
♬ Nirjala Gurung
♬ Devi Ale
♬ Siddhartha Ale
♬ Riya Khadka
♬ Rati Khadka
♬ Chitra Gurung
♬ Laxmi BC
=======================================
#Romshrestha
#Romshresthalivedohori
#newrilelivedohori2080
#chij_gurung_live_dohori
#Romshrestha
#nirjalagurung
#deviale
#siddharthaale
#riyakhadka
#ratikhadka
#romshrestha
#Romshresthasong
#chitragurung
#newriledohori2023
#munalrodhighar
=======================================
TechnicalTeam :
Camera:
Krishna Bc
Mahesh Mahara
♬ Editing :- Bishal Nath Yogi
Phone No :- 9823482824
Facebook :- tinyurl.com/48n6nmm9
TH-cam:- tinyurl.com/2saj3psm
Audio Mixing
♬ Hemraj Dangi
=======================================
✌ Managment- Nabaraj Basnet 9861082363
=======================================
All rights of this video are with Padheri Rodhi Ghar. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© MUNAL RODHI GHAR, 2023 - บันเทิง
भगवानरूपी दर्शक महानुभावहरु सम्पूर्ण मा नमस्कार 🙏🙏🙏। तपाईंहरुकै सुख दुःख मा साथ दिन र मनोरञ्जनका लागि हामीले विभिन्न खाले प्रस्तुतिहरु दिइरहेका छौ । हजुरहरुले हाम्रो अन्य प्रस्तुतिलाई जस्तै यो प्रस्तुतिलाई पनि माया गरिदिनुहुनेछ र प्रतिक्रिया दिनुहुनेछ भन्ने आशा राखेका छौ । धन्यवाद ।
😮😊😊😮😊😊
You yy to yyyyyyyyyyy
@@Juna_goatfarm.ĺĺ
@@devrajkhatri4265kk mm😂 up I'll HBO Hulu
I'll just😢 by huh❤ by Dr esse ko by by CT by Dr but TFT ma àa
निकै राम्रो पस्तुति
Chij gurung vay paxi tesai ramailo,
SUPER CHIJ GURUNG
यो दोहोरी रमाइलो खाल्को राम्रो छ है
यसरी सबै मिलेको राम्रो देखिन्छ।
दामी छ
आहा कति रमाइलो
ल है रमाइलो गरम अति मिठाे दाेहाेरि आयकाे छ🎉🎉🎉🎉🎉🎉🎉
हैट चिज गुरुङ सर भए पछि दोरि को मजै अर्को बबाल फेरि साउन महिना म येस्तै गित लेम है
याे गितले रियालाई भाईरल बनाउने भयाे लाखौं ले सुन्ने गितमा याे के शब्द बाेलेकाे हाेला छि केही लाज सरम नभएकाे बईश त सबैलाई आउँछ भन्थे तर रियालाई जस्तो चाहिँ अरु कसैलाई नि आउदैन हाेला ।।।
बैँस ले मातेर होला हजुर 🤗🤗🤗🤗
दमदार धमाका रिले दाेहाेरी🎉🎉🎉
दामी छ!जति सुनेनी सुनौ सुनौ लागिरहने।
डलरको लोभमा दोहोरीलाई फोहोरी नबनाउँ,अर्को प्रस्तुतिमा सभ्य शब्द सहित भब्य दोहोरी लिएर आउनु होला धन्यवाद 🎉
wowow
दामी रिले दोहरी यो गुरुप
0
कति हासनु रमाइलो छ❤❤
Owwwwo dheri ramailo chej gurung dai best fran tq so much sabai teamli sadai aserenai ramailo hernu pau
गित संगित रमाइलो हो हरेक मान्छेको कथा बोकेको हुन्छ दुख सुख अनि मौसम समय अनुसार गाईन्छ तर jptअसभ्य शब्द बोलेर गाएको सुहाउँदो भएन गित भनेको सबै परिवार बसेर सुन्ने हेर्ने खाल्को हुनुपर्छ
अति दामि दाेहाेरी
अाहा बबाल छ ❤❤❤❤❤❤❤
जोरदार तालि धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई
रिया बैनिको मत फिन हो है धेरै नि मन्परछ उन्को आवाज
Aahaa la badhai cha sabai lai mitho dohori
एकदमै राम्रो दोहोरी हामी माझ लेराईदीनु भयो धन्यबाद पुरै टीमलाई बिषेस गरी चीज र निर्जला बैनीलाई
रमाइलो😊
दामी सुनिरहु जस्तो रिले दोहरि
रमाइलो भो है रोपाई दोहोरी
दामी लाग्यो❤
धेरै राम्रो रिले दोहोरी बधाई छ होल्ड टिम लाई
Chij gurung❤❤❤❤
Sampurn lai 🙏 🙏 🙏 🙏 kati mitho kati ramailo log dohory geet gaunu sabai jana le ja 👌👌👌👌👌👌❤❤❤chij gurung vai le ta khatra tukka dinu vax hai
kada rile
Je hosh Ramaelai ho dhori hasearia bityo pura herne tima samm but jukake chan pauda ....all best of luck
म।ओमंनको।खाडिमुकबाट।हेरदैरसुनदैछुहै।शबैगाय।गाइकालाइ।मेरो।दुइ।हात।जोडि।साथै शिरनिउराइ।नमसतेछहै।बिसेय।चिज।र।निरजंलाबैनिलाइ
सारै मज्जा आयो । दिन भरी दोराई-दोराई हेरे।
aahaaaa
हैट चीज गुरुङ ज्यू को टुक्काले मार्यो 😂😂😊
कति हास्नु हो राम्रो छ
Dami dami bbl
रमाईलो छ दोहोरी एक्दम enjoy भयो धन्यबाद all team लाई
पूर्व जोडीले भने जस्तै भाग्यमानी जुगा लन्टु सबैलाई धन्यवाद। सुनौलो अवसर दिने मुनाल रोदिघर परिवार उच्च सम्मान
Veri Veri nice ❤❤
Dohori Dherai Raamro chotalo xa sabai tim laai Badhai xa shubha kamana congratulations ❤
Maja aayo tara nirjalako tukkka kam vayo babale pani yek dui tukka handeko vaye kati ramailo hunthyo
Kya dami really dohori yaar ahile sammakai sabai bhanda ramailo dohori lagyo 😂😂😂😂😂😂 hasda hasda petpani dukhyo yaar 😂😂😂😂😂😂😂😂😂😂 tq all artists lai
अाहा सारै रमाईलाे तेहि माथि हासायर मार्याे याे टाेलिले 😁😁😁😁 धेरै राम्राे छ बधाई छ सम्पुर्ण लाई 👌👌👌🇳🇵❤️🌹
सुपर 🙏🙏🥰🥰🇧🇹
Aahaa sarai ramailo
Omg अति रमाइलो यार😂
समपुर्ण तिम पर्ती नमन विशेष चिज गुरुङ जि लाई सलुत्🙏
रमाइलो रिले दोहोरी ❤❤❤
अति राम्रो दोहरी
हे.. सन्पै भिजेयो कै छैन सुख्खा
भाग्यमानी रहेछ यो जुका ❤️
हे ... जुका पनि मान्छे झै जिस्केला
बिचार गर मुख बाट निस्केला ❤️
इ टुक्का अर्थात शब्द एक दमै राम्रो लागेयो र हासो पनि ल साथी हरु कमेन्ट गर्नुस त इ टुक्का कुन कुन कलाकार ले हान्नु भएको छ ? अनि बिचरा निर्जला बैनी कति सालिन स्वभाव कि अनि उस्तै लजाइ सायद बाबा साथमा भएर होला सम्पुर्ण कलाकार टिम लाई सफलता को सुभकामना👌❤️🌹
Babal ramailo vo
Atti ramro geet. Tyo ni chij gurung geet yatti ramro geet ho
सारै राम्रो लायो दोहोरी हार्दिक बधाई तथा लाखौ तथा करोडौं सुभकामना❤❤❤
एस्ता असभ्य शब्द गाउनेलाइ केको धन्यबाद अलि सभ्य त हुनु परिवार मा हेर्न नि लाज
Dami All time
याे तिम गित मात्त हाेईना राेपाई नै गएकाे भए अझै रमाईलाे हुने थियाे 👍️👍️👍️👍️❤️❤️❤️❤️❤️🌺🌺🌺❤️❤️
Kalle ropxa hau aajkal dhaan
धेरै राम्रो रीले दोहोरी साहरै मन् पर्यो।
Congratulations 🎉❤ asher 15 day all them remember 🎉 from Saudi Arabia bata hardie xu
सारै रमाईलो दोहोरी
कतै कतै शब्द चएन ठिक भएन है रमाइलो गर्ने भन्दैमा जे आयो तेहि लाज लायो
हावा गित।सन्देस मुलुक र सस्कृती झल्काउने गाउनु नि
अति अर्गानिक गाउँ घरमा असार ,साउन गाउदै मेलापात गर्ने गित जस्तो लागेव सम्पूर्ण तिम लाई धन्यवाद
चिज गुरुङ र धाधिङे भाले ले सारै चोटिलो गाउछन
दोहोरी रमाइलो लाग्यो खास जुका कहाँसम्म जान्छ भनेर मात्र हेरेको मैले😂😂❤❤❤
wowowowowow
Ramailo dohori
अति रामरो दोहोरि ❤❤कति हास्नु
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति हास्नु यार
नीर्जलाको बाबा ले पनी गाउनु न हजुरको गीत मन पर्छ🙏🙏
अति दामि दाेहाेरी❤
नाईस
Super 👌 👍 😍
dherai.ramailo.aawaj.ani.geet.garipko.jibanma.melkhhane
Damix
चिज भने काे चिजै हाे क्या ।अत्यन्तै रमाईलाे
राम्राेछ कृषि सम बन्दि गित काम नगरेनि गरे झै लागाे बदाईछ😊😊❤
Sampurna timlai dherai dherai dhanyabad❤❤❤❤❤❤
सम्पुर्ण कलाकार लाई धेरै धेरै धन्य वाद सारै हसायो
कस्तो खाले रोपाईंको सम्बन्धको दोहोरी प्रस्तुत गर्नु भयो जति हेरेपनि धित नमर्ने यर 😂😂😂😂😂😂
all the best sabailai
वाह बडो रमाइलो 😅😅😅😅😅😅😅😅
मज्जा आयो 😅
asto khalko dohori maja aayena ho sunna.
Jukani kata janxa2😂😂😂 babal rile dohori
हाम्रो दिनेश सर लाई नचाउन पाको भए अझै रमाइलो हुने थियो कि😊
अति मिठो गित मजा आयो सुनेर
कति हास्नु मत रमाइलो भयो अजै रमाइलो गर्नु होला हजुर
सुपर❤❤❤❤
Super nice 👍
Please chij gurung lai next dohori ma bolanu hola last man pareyo chij gurung ko dohori chai please 🙏🙏🙏🙏
The Chij is the chij
सारै रमाइलो दोहोरि😂😂😂😂
हैट चिज बौलाए आज्🤣🤣🤣🤣
Very good
Wow nice. 👌
जति विवाद मा परे पनि यस्ता छादा गाउन छादेन्न के के नै गाए भन्ने थानेको होला छ्या
चिजको अर्गानिक टुक्काले मार्यो 😂😂😂😅😅😅😅😅
उधुम्मै रमाइलो 😂 बधाई छ all entire team 👏🎉
😂😂😂😂सारै रमाइलो दोहोरी
रोमान्टिक दोहोरी लाग्यो😊😊😊
hahahaha hasaayo rile le