यसरी नेपाल बिश्वकै धनी देश बन्न सक्छ | Hydrogen Car in Nepal | all history

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 488

  • @punsagar3934
    @punsagar3934 2 ปีที่แล้ว +96

    एकदम खुसीको खबर र अब नेपालले यता गम्भीर भएर लाग्नु पर्छ । 🇳🇵🇳🇵🇳🇵😍😍😍

    • @sarojsubedi838
      @sarojsubedi838 2 ปีที่แล้ว +6

      Khoi ksri lagnu halat tha xa ni hjur lai des ko ani behora ni tha hola neta ko 😔😔 tara ni आसा ta xa man ma☺️

    • @offlinegamers9932
      @offlinegamers9932 2 ปีที่แล้ว +3

      K garnu tapai hami lagera vayena ni
      Rajya ka sambhandit nikaye haru lagnuparyo ni😥

    • @punsagar3934
      @punsagar3934 2 ปีที่แล้ว

      @@offlinegamers9932 भोट दिएर बस्ने होइन अब के गर्दै छन् भेनेर हेर्नु पनि पर्छ ।

    • @Peoplelove302
      @Peoplelove302 2 ปีที่แล้ว

      😂😀😂

    • @dustyboot1
      @dustyboot1 2 ปีที่แล้ว

      सरकार बाँट पनि सहयोग हुन जरुरी छ ।

  • @somanlama907
    @somanlama907 2 ปีที่แล้ว +56

    नेपाल अब यो बुद्धि नभएको राजनीतिक दल ले हैन, All history channel र बिश्व घटना को टिम ले चलाउनु पर्छ अनि मात्र सुखी नेपाली समृद्धि नेपाल बन्छ।🙏🙏🙏

    • @SuperTramp.
      @SuperTramp. 2 ปีที่แล้ว +1

      Desh youtube channel chalako jasto cha muji

    • @gopalpuri4710
      @gopalpuri4710 2 ปีที่แล้ว +1

      देस चलाउने सँग चाहियो नि त गुदी ।।। भिजन ।। खालि पद मात्र ओगटेर के बस्नु यार ।।। चोरका खन्तीहरु

    • @rajukshetri4842
      @rajukshetri4842 ปีที่แล้ว

      नेपाल को नालायक नेता हरु यत्ति ज्ञान भएको भए आज देश को यो दुर्दशा हुनै नै थिएन होला पेट्रोलियम मा कमिसन खान पाएको नेता हरु लाई यस तर्फ कुनै मतलब नै छैन

    • @ramgurbuja4244
      @ramgurbuja4244 ปีที่แล้ว

      ​@@gopalpuri4710p

    • @dipakdhamala3168
      @dipakdhamala3168 11 หลายเดือนก่อน

      यी बुढा नेताको युग सकिए पछि मात्र यो सम्भव होला। नत्र हुन दिँदैनन् यी चोर हरुले।

  • @birkhabahadur790
    @birkhabahadur790 2 ปีที่แล้ว +44

    धेरै राम्रो लाग्यो जान्कारी को लागि धेरै धेराइ धन्यवाद हजुर एस्तो जनकारी चै हाम्रो नेता हरु को कानमा परुन

    • @prajwalghimire961
      @prajwalghimire961 2 ปีที่แล้ว

      aba yo sabai plant neta haru le bechera tanna kamauni bhaye janata herya herai

  • @Cr7GamingNepal
    @Cr7GamingNepal 2 ปีที่แล้ว +18

    नेपाल मा अब केही हुन्छ कि भखर जनता ले बुझ्दैछन युवा र विद्वान देश बनाउन लाग्दैछन र प्राकृति ले पनि साथ दि राख्या छ🇳🇵

  • @Mayurbhatta
    @Mayurbhatta 2 ปีที่แล้ว +15

    धेरै राम्रो लाग्यो ! एकदम खुसी लाग्यो र अब नेपालले यता गम्भीर भएर लाग्नु पर्छ ।

  • @princenoor9573
    @princenoor9573 2 ปีที่แล้ว +30

    नेपालमा भष्टाचार नगरिकन बिकासकाे लागि लगानी र लागी पर्ने हाे भने नेपालले शिखर चुम्न सक्छ 🌷💕💵

    • @samratshrestha9572
      @samratshrestha9572 2 ปีที่แล้ว +1

      शिखर मात्रै ,,,चन्द्रमा चुम्छ

  • @prabeenakarki8509
    @prabeenakarki8509 2 ปีที่แล้ว +13

    आशा गर्दछु कि यो कुरा प्रति नेपाल सरकारको ध्यान जान्छ 🙏🙏🙏

  • @yamoli3759
    @yamoli3759 2 ปีที่แล้ว +4

    नेपाल का पत्रकार हरु डलर हरुको लागि चरित्र हत्या गर्छन नेताको चाकडी गर्छन तर 🙏तपाईं जस्तो महान विचार खोज अनुसन्धान र यो देश र जनतालाई राम्रो संदेश मुलक दिने यक सच्चा नेपाली ❤️❤️❤️❤️🙏🙏🙏 हजुरको जय जय होस ❤️❤️❤️

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 2 ปีที่แล้ว +2

    आजको शृङ्खला एकदमै राम्रो लाग्यो। यो देशमा धेरै सम्भावनाहरु छन्। तर कर्मचारी तन्त्र र भ्रष्टाचारले गर्दा कुनै काम सफल हुन सकेको छैन। त्यसको लागि भ्रष्टाचार अन्त्य हुन जरुरी छ।

    • @yalakhomyakthungsaha1429
      @yalakhomyakthungsaha1429 2 ปีที่แล้ว

      Janai laune ra tuppi palne braman haru le desh banaudaina vanera thaha vayena ra ajhai. Yini haru bahiea bahra matra chiplo ra guliyo kura garna sipalu hunxa Tara hariyo bitraa dekhna sath laalach le. doijo saskaar samjhera ryaal kadxa.. ! Tehi vayera aja samma Desh agadi badna nasakeko Ho. Yini bahun xetri haru ko dimagko tesro akha kholdine pani mulbashi mangol haru ko andolan le nai ho. Mangol haru koi agenda bokera yi fohori partyka neta haruko chet aako Ho. ! Tara pani lovhi hune vyekole vastachar ma badi dubxan. Tehi vyera yo naake janaidhari tuppi paluwa bahunbaadis haru jatti nai nya sinha darbar xirun . Desh banne ra banaune wala xaina. Kina vane tymiharu ko saskaar nai ulto xa.! Ra sulto bolera ulto kam matra gardai ako xa ra thiyo. Yehi karan hami biswash gardainau yo hindubadi. Bahun badis haru lai. Yini haru rajniti bahira matra ramro kam garxa. Tesaile yini harulai rajniti bahirai rakhnu parxa. Soyam pN Shah le ra british haru le vaneka thiye vaneko sunya thiye. Chetna hos sablai.!
      Hamile Nepal vanda bahira ko desh haruma sab mangolloid DNA vayeka haru le nai ramro sanga afno desh banako dekhekaa xau. Tara eruption haru khali vadkaune vatkaune matra raheko nadekheko Haina. Yini haru badi se badi vadkauna ra vatkauna matra ma sipalu xan kina vane yini haru raxash gad ko ho.! Ra ultai hami Asian harulai raxash ko upma vidai diyera uneru arya braman afaile afailai dabi gareko ho. Bichar gara ta dhoti haru le raxash vimkay dekhauxa ki manab ra debtaa vimkay dekhauxa ?? 😀😀😀!!!! Deb ta aawasak pareko belama matrai vimkay hune garxa ni Haina ra Ani tyo gud ta mangoloid DNA sanga Matrai mel khako xa ta. !!!!

  • @thapagautam3386
    @thapagautam3386 2 ปีที่แล้ว

    कस्तो राम्रो कार्यकम सुन्दै जाँदा कल्पनामा डुब्दै पो रहेछु म खाडीको लाहुरे, झनै प्रस्तुति अति उत्कृष्ट यो कुराको बारेमा ती अनपढ नेतृत्वकोबाट झिनो आसा पनि छैन, अब नेपाली जनताले युवा वर्गको पक्षमा नेतृत्व गर्ने सरकार बनायो भने मात्र देशको परिवर्तन निश्चित होला, नत्र मेरा आउने पुस्ताले पनि आरविको गुलामी नबनलान् भन्न सतिदैन,,,,,,

  • @balramoli5981
    @balramoli5981 2 ปีที่แล้ว +1

    अती खुशी को कुरा सुनाउनु भयो
    धन्याबाद छ र
    Chadai सुचारू होश सातई परदेश मा
    हाइड्रोपावर बाट चलने कारखाना
    सुरु होश

  • @krishnaneupane8466
    @krishnaneupane8466 2 ปีที่แล้ว

    कति खुसीको कुरा विजुली र हाईड्रोजन दुुबै उर्जाको संगसंगै विकासको सम्भावना वाेकेको मुलुकलाई संसारकै गरीव मुलुको श्रेणीमा राखी रहने भुमिका बाट माथी उठौं र यसका जानकारहरू मुलुको मुहार परिवर्तन गर्ने मार्गमा अग्रसर हौँ । जय नेपाल अामा।

  • @hamronepalhamenepalehitang8503
    @hamronepalhamenepalehitang8503 2 ปีที่แล้ว +3

    भगवान पुराना सबै पापी पुराना नेता जति मारेर अब को नयाँ पुस्ताले यो काम गरी नेपाल र नेपाली जनता भबिस्य माथि होस्।र भारत भारतका सम्न्या धोती ले भविष्यमा नेपाल इडियाको हिस्सा हुन्छं भनेको सोच परिवर्तन रहोस नेपालको सान दुनियामा होस् जय देश जय नेपाल

  • @everlastingmemorablemoment6703
    @everlastingmemorablemoment6703 2 ปีที่แล้ว +2

    अत्यन्त महत्वपूर्ण जानकारी यस भिडियो मार्फत गराऊनु भएकोमा धेरै-धेरै धन्यवाद!

  • @dumzanyasoda
    @dumzanyasoda 2 ปีที่แล้ว +9

    साह्रै राम्रो जानकारी! खुशी लाग्यो☺️☺️☺️

  • @numafung007
    @numafung007 2 ปีที่แล้ว +3

    यो भिडियो अत्यन्त राम्रो लाग्यो अब नेपाल को कुरा गर्दा २१शौ सताब्दी को अन्त्य तिर पनि नेपाल १९शौ सताब्दी को यात्रा गर्दै छ , नर्बे , अमेरिका हरु ले यस्ता गाडीहरू मा भारी छुट दिदैगर्दा नेपाल मात्र यस्तो देश हो जहाँ बिधुतिय सवारी साधनको कर बढाएर जनता लाई तर्साउने काम गर्दै छ

  • @SunilSunil-ue3xz
    @SunilSunil-ue3xz 2 ปีที่แล้ว +1

    राम्रो जानकारी छिटो उत्पादन गर्ने तिर लागौं

  • @yatriSudip
    @yatriSudip 2 ปีที่แล้ว +1

    धेरै राम्रो लग्यो। धन्नेबाद

  • @sagarpandey5207
    @sagarpandey5207 2 ปีที่แล้ว

    महत्त्वपूर्ण सूचना , नेपाल सरकार र निजि छेत्रका उद्धमिको ध्यानाकर्षण होस ।

  • @olirohit
    @olirohit 2 ปีที่แล้ว +38

    You should have added this context in your video: "The Nepal Electricity Authority (NEA) has signed an agreement with the Global Green Growth Institute (GGGI) of South Korea to start production of fuel from hydrogen, ammonia and urea in Nepal. The agreement stipulates that GGGI will conduct necessary studies for the production of the fuel, facilitate the Government of Nepal for its implementation and provide all necessary technical assistance."

    • @agurungp9268
      @agurungp9268 2 ปีที่แล้ว

      sounds fantastic brother
      so it means we will produce our own clean green energy in coming years.

  • @IndraAdhikari-xp5vy
    @IndraAdhikari-xp5vy 7 หลายเดือนก่อน

    कुरा सुन्दा रोचक नेपाली छिट्टै सम्पन्न नै बन्ने भो जस्तै लाग्छ ! संम्भब पनि होला नै तर यो नेपाल जस्ता शासक बगँ भएको देशमा यो सबै असंम्भव नै हुन्छ! किनकि यो देशका शासक बगँ होइनकि सोषक वा सामन्त बगँ हो भन्ने यो देशकै बतँमान परिस्थिदि लै नै यै बोलिरहेकै छ! देशले भ्रष्ट शासन र शासकको ब्याबस्था नै परिवतँन गनँ जरुरि छ! तव मात्र बिग्यान बिग्य र आबिस्कार अनुसंनधान होला नत्र यो यहाँले भन्नु भएको सबै एका देश कै दन्त्य कथा जस्तै हुनेछ ! नपाली उखान छ :: (मनको लड्डु ध्यु संग ) भनेझै हुने पक्का छ!! (चितवन बाट)

  • @bbsthakuri5568
    @bbsthakuri5568 2 ปีที่แล้ว +1

    analysis सारै राम्रो लाग्छ

  • @liladhojgisingtamang6508
    @liladhojgisingtamang6508 2 ปีที่แล้ว +4

    सही हो सर। धन्यवाद सर जानकारी मूलक भिडियो। तर हाम्रो नेता हरुको एक पैसा ढंग, बिबेग छैन सर।

  • @sudarshanbhatta7609
    @sudarshanbhatta7609 2 ปีที่แล้ว

    जानकारी गराउनु भएकोमा खुशी लाग्यो, अनि तपाईलाई धेरै धेरै धन्यवाद

  • @manabsabita9276
    @manabsabita9276 2 ปีที่แล้ว +1

    धेरै राम्रो लाग्यो

  • @hemantlamichane3948
    @hemantlamichane3948 2 ปีที่แล้ว

    सारैनै खुसि लागेको छ शुभकामना छ फलोस फुलोस धन्यवाद सलाम

  • @rabinkarki747
    @rabinkarki747 2 ปีที่แล้ว +7

    This channel is very very important to every single nepali. It should be on national channels with episode. So that everyone should know what will we have to do in future

  • @bgsoham5119
    @bgsoham5119 2 ปีที่แล้ว +16

    हाइड्रोजन लाई प्राथमिकता दिनु पर्ने देखियो

  • @dustyboot1
    @dustyboot1 2 ปีที่แล้ว

    सधैको झै दामी अनी ज्ञानवर्धक लाग्यो 🙏

  • @muktinathchanel5657
    @muktinathchanel5657 2 ปีที่แล้ว

    त्यहि त त्यही भएर नेपाल ले विदेश नीति ल्याउनु पर्छ। बल्ल नेपालले शुख पाउँछ जय नेपाल

  • @rupeshadhikari3638
    @rupeshadhikari3638 2 ปีที่แล้ว +10

    बगेर जाने पानीको उचित प्रयोग गर्नको लागि आजको पुस्ता बाट नै उच्च नीति ल्याउनु पर्छ ।

  • @ekshanrai5250
    @ekshanrai5250 2 ปีที่แล้ว +1

    वाउ धेरै खुसी को खबर हो

  • @ajittamangofficial3830
    @ajittamangofficial3830 2 ปีที่แล้ว +11

    Let's support to rabi lamichhane to become our coming prime minister 🙌 😀 ❤️

    • @mrcorbel
      @mrcorbel 2 ปีที่แล้ว

      KEHI HUNNA BRO JANTA NAI VEDA CHAN

  • @anuvabbanset3368
    @anuvabbanset3368 2 ปีที่แล้ว

    हजुरको जानकारी एकदमै राम्रो लाग्यो, नेपालका फुर्सदिला नेताहरुको कानमा पनि परोस यो जानकारी ।

  • @delprasaddhungana2792
    @delprasaddhungana2792 2 ปีที่แล้ว +1

    यक दम राम्रो छ

  • @Manojsingar
    @Manojsingar 2 ปีที่แล้ว

    Dherai khusiko khabar.nepalko muhar ferne yo naya bato ho.😍🇳🇵🇳🇵🇳🇵

  • @reshamrajbokati2846
    @reshamrajbokati2846 2 ปีที่แล้ว +1

    कुरा अत्यन्तै काम लाग्ने छ । यो कुरा हाम्रा नेपाली उद्दमी समक्ष पुग्नु पर्यो ।

  • @omrajbayak7575
    @omrajbayak7575 2 ปีที่แล้ว

    अाहा कति राम्रो सन्देश धेरै धेरै धन्यवाद जानकारी को लागि सर अब हामी सबैले ग्रिन हाईट्रजन उपलब्ध गराउन सरकारलाई अपिल गर्नु पर्छ💟💟

  • @aakashchaudhary7862
    @aakashchaudhary7862 2 ปีที่แล้ว +1

    धेरै राम्रो लागेव तेसो भए व भने नेपाल को नेटा छीतोव सोच्नुपर्छ

  • @bickymjh5674
    @bickymjh5674 2 ปีที่แล้ว +6

    Very very good news !!! Jay nepal 🇳🇵👌👌👌

  • @babylovers5472
    @babylovers5472 2 ปีที่แล้ว

    आफ्नो देश बन्छ भने सानो कुरा ले पनी मन मा कति खुसीकाे शब्द हरु नचि रहेकाे हुन्छं। एकदिन नेपाल बन्छ । र हामी सबै ले नेपाल लाई बनाउनु पर्छ।

  • @sushillamichhane723
    @sushillamichhane723 2 ปีที่แล้ว

    धेरै राम्रो जानकारी , धन्यवाद

  • @amitsubba5412
    @amitsubba5412 2 ปีที่แล้ว +1

    सहि कुरा गरनु भयाे खुशि लागयाे।

  • @Mister_Yonko
    @Mister_Yonko 2 ปีที่แล้ว +8

    This is challenging for science students of Nepal hope they go for it and make it..wish all the best👍👍

  • @ujjwaldahal1184
    @ujjwaldahal1184 2 ปีที่แล้ว +1

    ramro jankari

  • @Badge-qv6go
    @Badge-qv6go 2 ปีที่แล้ว

    Ekdamai khushi lagyo, good news ho yo, nepal sarkar le yas ma tibrata dekhaunu parcha

  • @asishlimbu1563
    @asishlimbu1563 2 ปีที่แล้ว +1

    अति राम्रो लाग्यो 💕💕

  • @bicobs2012
    @bicobs2012 2 ปีที่แล้ว +1

    Aja ko srinkhala dherai ramro lagyo . Nepal ko pragati hune Asa palayeko cha.

  • @jitinrai83
    @jitinrai83 2 ปีที่แล้ว +1

    Ekdam super news biswho daju aaja samako super news hamroo desko bikasko lagi hydrogen utpadan ko lagi super hajur desley xitai gati lios mero ani sabai ko kamana...🙏🙏

  • @laxmantamang1017
    @laxmantamang1017 2 ปีที่แล้ว

    एकदमै राम्रो लाग्यो।

  • @dark444-np
    @dark444-np 2 ปีที่แล้ว

    विश्व घटना सिसक्दा आनन्द महसुस हुन्छ, किनकी यो हुनुको पछाडि बिस्वस्नियता र मिठास उत्तिकै जिम्मेवार छन!

  • @devendramandal4600
    @devendramandal4600 2 ปีที่แล้ว

    धेरै राम्रो वीडियो, धन्यवाद 🙏

  • @hemrajsharma9079
    @hemrajsharma9079 2 ปีที่แล้ว +8

    Positive and truly strategic news for Nepal. Hope the corrupt bureaucrats do not dilly dally the process and lose the crux. Jay Nepal 🇳🇵 🇳🇵 🇳🇵

  • @haribudha7735
    @haribudha7735 2 ปีที่แล้ว +1

    एकदमै राम्रो contents ❤️🇳🇵

  • @NepalHighlightsHD2018
    @NepalHighlightsHD2018 2 ปีที่แล้ว +1

    यो हो नि रिसर्च 💯🇳🇵💓💓

  • @kedaranjan8571
    @kedaranjan8571 2 ปีที่แล้ว

    आह कति खुसी लाग्यो नेपाल सन्सारको धनी देस बन्छ भन्दा हाईटोजनमा

  • @unknownalpha5643
    @unknownalpha5643 2 ปีที่แล้ว +1

    अति राम्रो भिडियो ♥️😯

  • @surazbabupoudel7296
    @surazbabupoudel7296 2 ปีที่แล้ว

    यो त एक्दम खुसी को कुरा हो । तर हाल बिस्वका सम्पुर्ण देशहरुले बिधुतिय गाडिलाई कर छुट साथै सब्सिडी हरु दिइराखेको बेला नेपाल मा भने अझै बिधुतिय गाडिमा कर थुपारिरा छ्न । हाइड्रोजन बाट चल्ने गाडी पनि आयो भने नेपाल धेरै बिकास हुने थियो ।

  • @shyamdawadi4031
    @shyamdawadi4031 2 ปีที่แล้ว +1

    Daaaaaaaaaami👍️👍️👍️👍️👍️👍️lagyo......

  • @rambahadurgyawali1878
    @rambahadurgyawali1878 11 หลายเดือนก่อน

    म यो शृङ्खला हेर्न अलि ढिलो गरेँ र यसको बारेमा धेरै खोज पनि गर्ने गर्छु।हुन त सबै दोष राज्यलाई मात्र दिने भनिन्छ तर नदिएर सुख पनि भएन किनकि निति निर्माता र नेता आफु अनुकूल हुन छिमेकीलाई कसरी खुसी पार्ने ध्याउन्नमा जस्तोसुकै निर्णय गर्न पछी पर्दैनन् तर यसमा ठोस निर्णय लिएर स्वदेशी लगानी मैत्री वातावरण सिर्जना गर्न सके हाम्रो अर्थतन्त्र अरब देशको जस्तै छिटो हुनेथियो।अनि ठुलो व्यापार घाटाबाट माथि उठेर विकासको क्रममा जान सजिलो हुनेथियो।हामीलाई दिएको प्राकृतिक उपहार पानीको स्रोत जो कहिल्यै अभाव नहुने हुनाले दिगोपना हुनाले अबको पहिलो लगानी हाइड्रोजन उत्पादनमा गर्ने हो कि सबैले सोचौँ।धन्यवाद यो महत्त्वपूर्ण विषयकाम लागि

  • @ghanista.Kirati.sunuwar
    @ghanista.Kirati.sunuwar 2 ปีที่แล้ว

    यति धेरै ज्ञान बर्धक कुरा कता बाट खोज्नु हुन्छ धेरै धेरै धन्यवाद तपाई हरु को टिम लाई 👏👏👏👏

  • @krrishkrishna_kbt
    @krrishkrishna_kbt 2 ปีที่แล้ว +1

    Good Information 🙏sir aba Nepal le yo kura ma pani dhyan dinu parxa 👍👍👍👍👍

  • @Hyolin_vlogs
    @Hyolin_vlogs 2 ปีที่แล้ว +1

    Superlative video hajurko jai hos

  • @kamalchhetri1367
    @kamalchhetri1367 2 ปีที่แล้ว +4

    Amazing knowledgeable channel ☺️☺️

  • @sampadapuri2993
    @sampadapuri2993 2 ปีที่แล้ว +1

    Derai ramro information sir👏👏👏👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏

  • @dayaramchaudhary6294
    @dayaramchaudhary6294 2 ปีที่แล้ว

    कुरो एकदम सहि हो. नेपालले एकदमै सस्तो मुल्यमा हाइड्रोजन उत्पादन गर्न सक्छ, तर भ्रष्ट , चोर नेताहरुले यो सब गर्न दिदैनन. बाहिर देश बाटै आयात गर्ने नीति बनाउछन होला.

  • @bikramsen5114
    @bikramsen5114 2 ปีที่แล้ว

    नेपालले राम्रोसँग अध्ययन अनुसन्धान गरेर हेर्ने हो भने संसारमा नभएका यस्ता धेरै बहुमूल्य खोज गरेर छोटो समयमै देश अगाडी बढ्न सक्छ। धन्यवाद सर खुसीको खबर दिनुभएको मा

  • @chareegamer3081
    @chareegamer3081 2 ปีที่แล้ว

    असाधै राम्रो

  • @aayushshahi9526
    @aayushshahi9526 2 ปีที่แล้ว

    खुसीको खबर

  • @dineshgurung2645
    @dineshgurung2645 2 ปีที่แล้ว

    एकदम राम्रो प्रस्तुति

  • @Anojkhati
    @Anojkhati 2 ปีที่แล้ว +1

    खुशीको खबर

  • @damuneupane3631
    @damuneupane3631 2 ปีที่แล้ว +1

    नेतृत्व ले मनन गरोस र कार्यान्वयन होस।

  • @rajanlama7893
    @rajanlama7893 2 ปีที่แล้ว +1

    Dami dami

  • @bhimbahadurkc9191
    @bhimbahadurkc9191 2 ปีที่แล้ว +3

    अति राम्रो 😍

  • @8848Arjun
    @8848Arjun 2 ปีที่แล้ว

    सुनेर खुसी लाग्यो तर कहिले हुन्छ

  • @gangabahadur9978
    @gangabahadur9978 2 ปีที่แล้ว +1

    Yo kura haru hamro netaa haru le bujnu jaruri xa..

  • @Mr-kamal271
    @Mr-kamal271 2 ปีที่แล้ว

    यस्तो सोच्ने नेता भैदिएको भय नेपाल सबैलाई पछाडी पार्थ्यो।

  • @mrcgfriend4859
    @mrcgfriend4859 2 ปีที่แล้ว +2

    No other channels can overtake Biswo ghatana! Greatest research so far!

  • @yugalkafley6720
    @yugalkafley6720 2 ปีที่แล้ว

    नेपालमै बन्दैछ हाइड्रोजनबाट चल्ने कार , र त्यो पनि भोलिका दिनमा रु.-६००/- मा १३०० Km भन्दा बडि चल्ने , साथै बिश्व बजारमा आफ्नो पकड जमाउन सकिने गरि भावि इन्धन का रुपमा उत्पादन गर्न पनि सकिने , यो सुनेर साच्चैनै सारै खुशि लाग्यो। आफ्नै देशका भाई-बहिनिहरुले पनि बनाउदै छन् , यो अझ खुशिको कुरा हो , नेपालमा बनाउँदा सबैभन्दा सस्तो, बिश्व बजारमै प्रतिस्पर्धा गर्नु परे पनि गर्न सकिने, स्रोत र साधन पनि आफै सँग भरपुर , यस्तो काममा सुरु गर्न डिलो गर्नै हुँदैन , सरकारले चाँडो भन्दा चाँडो यो बिषयमा निर्णय गर्नुका साथै निर्णयलाई कार्यान्वित गर्नु जरुरि छ।( एउटा उखान् नै छ नि , रात गयो अग्राता पलायो ) अरुले गरिसके पछि अनि सोंच्ने र सल्लाह गर्ने गर्नु भएन , मौका हो यो , गर्न थाले पछि आफैं हुँदै जान्छ। पशुपतिनाथले बेलैमा यो कुन निकायमा पर्छ , ति सबैमा चेत पसाई दियुन् ।🇳🇵🌹🙏

  • @wangellama2697
    @wangellama2697 2 ปีที่แล้ว +1

    Waw great information .

  • @arjunbal336
    @arjunbal336 2 ปีที่แล้ว

    धेरै राम्रो

  • @mohan_shahi
    @mohan_shahi 2 ปีที่แล้ว

    यो प्रक्रिया पुरा हुन केपी ओली प्रधानमन्त्री बन्नु पर्छ।

  • @bpdhamala2187
    @bpdhamala2187 2 ปีที่แล้ว

    good news, khusi lagyo yastai good news sunaunu hola 🎉

  • @bikashsiwa9841
    @bikashsiwa9841 2 ปีที่แล้ว +1

    Wau kati khusi lagxa asto kura sunna pauda tara k garnu hamro des ko ruler harule des khaisake e nalayak harule kaile bujdainan asto kura jaba samma rahanxan.

  • @kishorjoshi2032
    @kishorjoshi2032 2 ปีที่แล้ว

    एकदम सान्दर्भिक

  • @jeetbdrlama3153
    @jeetbdrlama3153 2 ปีที่แล้ว

    Dherai ramro ra mitho kura pashkinu bhayekoma thankyou sir God bless you sir ♥

  • @bibekgurung3778
    @bibekgurung3778 2 ปีที่แล้ว +1

    हाम्रो देश नेपालले पनि यसको बारेमा आझै दखीन बीचार गरी योजना बनाउँदै जादा राम्रो होला।

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 2 ปีที่แล้ว

    अब हाइड्रोजन उत्पादन को खोजि गर्न ढिलागर्नु हुदैन । युरोनियम पनि छदै छ। नेपाल विस्वमै धनि बन्ने सम्भावना धेरै छ।

  • @sunilbk9296
    @sunilbk9296 2 ปีที่แล้ว

    hjr le bhane ko kura haru nepal sarkar le floow gare bhane sayad hamro des pani no one dhani des ma parx ahola ❤❤❤❤

  • @bikramshakya3879
    @bikramshakya3879 2 ปีที่แล้ว +1

    मनको लडु घीउ संगै खाने मीठो लाग्छ।

  • @binodlamichhane6902
    @binodlamichhane6902 2 ปีที่แล้ว +1

    अब नेपालमा सक्षम राजनितिग्यको उदय हुदैछ पुराना बुद्धि नभएका नेताको बिस्थापित भएर गएमा 10 बर्षमा नै देशले रङ फेर्ने निश्चित छ ।

  • @chhalbaral5412
    @chhalbaral5412 2 ปีที่แล้ว +1

    Lets hope

  • @roshanshrestha6855
    @roshanshrestha6855 2 ปีที่แล้ว +1

    Informative video...

  • @rinupun5823
    @rinupun5823 2 ปีที่แล้ว

    यस्तो प्रबिदीमा हामी नेपालिले अहिले नै थालनी गर्नु पर्छ ।

  • @k.padhikari9917
    @k.padhikari9917 2 ปีที่แล้ว

    So so good information, thank you very much

  • @kesharthapa11
    @kesharthapa11 2 ปีที่แล้ว

    यो विषयलाई जनताले त बुझ्न जरुरी छ तर सरकार र नीतिनिर्माताहरुले भने झनै छिटो लाग्न जरुरी छ।

  • @subhashgoodmy.pmgurung8116
    @subhashgoodmy.pmgurung8116 2 ปีที่แล้ว +1

    Ramoro lagyo

  • @jitendrarajbhandari6852
    @jitendrarajbhandari6852 2 ปีที่แล้ว

    Thankyou sir yakdam ramro information sir

  • @keyrunjung5553
    @keyrunjung5553 2 ปีที่แล้ว +1

    येसकारण अमेरिका नेपाल सँग नजिकिदै छ।

  • @Amrit_Tamang
    @Amrit_Tamang 2 ปีที่แล้ว +1

    Great Information 👌