रबि माथिको अन्याय प्रतिशोध दुई तिहाई को दम्ब घमण्ड अहंकार को मुल्य ढिलो चाडो एकदिन एमाले काङ्ग्रेसले राम्रै सङ चुकाउनु पर्ने छ। जय रबि जय घण्टी जय मिसन चौरासी।
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
सबै दल का नेता ज्यु हरु ले खुलेर रबि लाई साथ दिनु पर्छ नत्र केपि ओलि ले सबै दल का नेता हरु लाई भोलि यक्लै यक्लै परेर मनमज्जी गर्ने जोखना हो दल हरुले बुझुन !
यो कुरा सहि हो चितावनमा भएको सरकारको अतिचार हो अहिले भ्रष्ट सरकारले गरेको ठिक भएन रबि लाई न्याय पाउने पर्छ सबै नेपाली बुझौ भ्रष्ट को देश नेपाल हो भ्रष्टाचार हरुले नेपाल भ्रष्ट देश बनाउन खोजेको छन्
हेरौ यस्तो नेपाल को न्याए त्रफ च्यायेर हेर्दा मन भित्रै दुख लाग्दो निसाब के हो यस्तो न्यायेमन्दिर हरुपनि भित्र पनि न्यायेको बाटो नै बिरायर देसको हालत लाज पनि पचाउँदै नराम्रो तह किन भाको छ होला🎉
७७ जिल्लामा घुमाउ सरकार,यसाेगरे उनले पैसा खर्च गरि देशैभरि संगठन गरिरहनु पर्दैन,८४ मा २ तीहाँई ल्याउँछन। छिटाे गर राम्राे काम गर्न ढिलाई गर्नुहुन्न। जय रवी। जय वालेन। जय गाेपि हमाल।
Very good Rabi sir lai hol Nepal 🇳🇵 le Team working Bhane jastai Rabi sir ko Pachhxema janta kati mahol xa Dekhnu vayo Nepal 🇳🇵 ma kasle Ku karma gareko rahexa vanera Aabta Bachcha le pni bujhi sake and Nepal 🇳🇵 ko janta hoina hami bidesh Dekhi 100% janta le hereka xam remain What happens in future jay Rabi sir ♥
रबिसंग एमाले र ने का डराएर सरकारले यस्तो हर्कत गरेको कुरा केवल पूर्वग्राही भएको प्रस्ट छ l सहकारी ठगी हुन त सहकारीको संचालक वा पदाधिकारी हुनु पर्दछ l त्यस्तो केहि नभएका रबिलाई कसरी फसाउने भनेर लागि परेको प्रस्ट देखिएको छ l
धान खाने मुसो चाेट पाउने भ्यागुतो भने जस्तै भयो। पैसो जि बि काङ्ग्रेस ए मा ले ले खाए । रबि लाई फसाउन खोजियो। यी चोर हरु को पाता कस्ने दिन पनि आउला नि ।।। जय रबि जय घण्टी
मुख्य अभियुक्तलाई पक्राउ गर्न सकिने सम्भावनालाई निशेध गरेर सहकारी ठगिमा रबी माथी खनिएको सरकारले गरेको निर्मम व्यवहार बिरुद्ध जनताको आक्रोश र आवाज बुलन्द भएको छ । यो आवाज सरकारलाई धेरै महंगो पर्नजाने छ ।
यहाँ भ्रष्ट नेता, मन्त्री, पत्रकार, सरकारी अधिकारी तथा कर्मचारीहरूलाई शक्ति र पदको दुरुपयोग तथा भ्रष्टाचारका लागि कारबाही गर्न र सजाय दिनका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको छ। भ्रष्टाचारविरुद्ध कारबाहीका लागि कदमहरू: १. **सशक्त कानूनी व्यवस्था लागू गर्नु** - भ्रष्टाचारविरुद्ध कडा कानुनको निर्माण र संशोधन गर्नुपर्छ। - भ्रष्टाचार अनुसन्धान आयोग (जस्तै, नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग) लाई स्वतन्त्र र सशक्त बनाउनु आवश्यक छ। - भ्रष्टाचारमा संलग्न दोषीलाई कडा सजायको प्रावधान (जस्तै, कैद सजाय, सम्पत्ति जफत) लागू गर्नुपर्छ। २. **अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउनु** - स्वतन्त्र निकायद्वारा भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष अनुसन्धान हुनुपर्छ। - सीसीटीभी, डिजिटल प्रमाण, बैंक ट्रान्जेक्सन, र अन्य प्रमाणका आधारमा दोषीको पहिचान गर्न सकिने व्यवस्था गर्नुपर्छ। - ‘विटनेश प्रोटेक्सन’ (गवाहीको सुरक्षाको व्यवस्था) लागू गर्नुपर्छ, ताकि पीडित र साक्षी डराउनु नपरोस्। ३. **दोषी ठहर भएपछि सजायको व्यवस्था** - भ्रष्टाचारमा संलग्न व्यक्तिलाई समयमै कानूनी सजाय दिनुपर्छ। - सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने व्यवस्था गर्नुपर्छ। - भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारीहरूलाई जागिरबाट हटाउने वा राजस्व असुली गर्ने व्यवस्था गर्नुपर्छ। ४. **पारदर्शिता र सार्वजनिक सहभागिता** - सरकारी कामकाज पारदर्शी बनाउनुपर्छ। - नागरिकलाई सरकारी कामको अनुगमन गर्न पाउने अधिकार दिनुपर्छ। - सूचना प्रविधिको प्रयोग गरी सरकारी तथ्यांक र निर्णय सार्वजनिक गर्नुपर्छ। ५. **लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउनु** - राजनीतिक नियुक्तिमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नु। - भ्रष्टाचार गर्ने दल र नेताहरूलाई चुनाव लड्न निषेध गर्नुपर्छ। - शक्तिको सन्तुलन सुनिश्चित गर्दै जनताका प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु। ६. **शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्नु** - नागरिकलाई भ्रष्टाचारका असर र कानूनी सजायबारे जानकारी दिनुपर्छ। - शैक्षिक पाठ्यक्रममा नैतिकता र इमानदारीका पाठहरू समावेश गर्नुपर्छ। - भ्रष्टाचारविरुद्ध सचेतना फैलाउन मिडिया, सामाजिक सञ्जाल, र सामुदायिक कार्यक्रमहरू प्रयोग गर्नुपर्छ। ७. **पुरस्कार र दण्डको नीति लागू गर्नु** - इमान्दार र प्रभावकारी कर्मचारीलाई प्रोत्साहन र पुरस्कार दिने व्यवस्था गर्नुपर्छ। - भ्रष्टाचारका प्रमाण उजागर गर्ने व्यक्तिलाई संरक्षण र प्रोत्साहन (जस्तै, इनाम) दिनुपर्छ। - सरकारी निकायहरूमा नियमित अनुगमन र मूल्याङ्कन गरी दोषीलाई कारबाही गर्नुपर्छ। ८. **अन्तर्राष्ट्रिय सहयोग** - अन्तर्राष्ट्रिय कानुनी सञ्जाल (जस्तै, इन्टरपोल) मार्फत ठूला भ्रष्टाचारका मुद्दाहरू समाधान गर्नुपर्छ। - वैदेशिक बैंकमा राखिएको अवैध सम्पत्ति फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्छ। - अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी संस्थाहरूसँग सहकार्य गरी प्रभावकारी नीति बनाउनुपर्छ। सजायका स्वरूपहरू: १. अवैध सम्पत्ति जफत। २. ५ देखि २० वर्षसम्म कैद सजाय। ३. सरकारी सेवामा आजीवन प्रतिबन्ध। ४. जरिवाना र क्षतिपूर्ति असुली। ५. भ्रष्टाचारीको सामाजिक प्रतिष्ठा नष्ट हुने गरी कालोसूचीमा राख्ने। भ्रष्टाचार उन्मूलनका लागि सशक्त प्रणालीको निर्माण, प्रभावकारी कार्यान्वयन, र जनताको सहभागिता अपरिहार्य छ।
रबि लामीछाने लाई ईश्वर भगवान ले कल्याण गरुन्। जय होस रबि लामीछाने को।
जुन दिन एमालेको सरकार ढल्छ त्यो दिन नेपाली जनताको जित हुने छ ।
मेरो सम्पूर्ण परिवार र रबी लामिछानेको षडयन्त्र राजनीतिक प्रतिशोध बिरुद लौरो बोकेर आन्दोलन मा होमिन तयार छौ तपाई नि उठ्नुपर्छ अब
रबि लामिछाने जिन्दाबाद भु माफिया र मानव तस्करि सरकार मुर्दावाद
पहिला रविको पक्ष त्यति धेरै थिइन अब पुर्ण रूपमा मेरो रवि प्रती सर्मथन छ
निस्पक्ष पत्रकारिता भनेको यस्तो हुनु पर्छ,सत्यलाइ सत्य र झुटलाइ झुट भन्न सक्ने ल्याकत राख्न सक्नु मिडियाको धर्म हो 🙏👍️🇳🇵
Good news ❤🎉❤🎉 jay Rabi ❤🎉❤🎉
Jaya Rabi dai jaya rabi dai jaya rabi dai jaya rabi dai.....
Jay rabi sar 🙏🙏❤❤
रबि माथिको अन्याय प्रतिशोध दुई तिहाई को दम्ब घमण्ड अहंकार को मुल्य ढिलो चाडो एकदिन एमाले काङ्ग्रेसले राम्रै सङ चुकाउनु पर्ने छ। जय रबि जय घण्टी जय मिसन चौरासी।
Jendabad 🎉rabi jay 🎉rabi
सहि विश्लेषण 👍️👍️ बिना राजनितिक प्रतिशोधको निष्पक्ष छानबिन होस सहकारी ठगी प्रकरणमा
रवि दाई नीर्दोश हुनुहुन्छ उहालाई पशुपतिनाथको आशिर्वाद सदैव रही रहने छ 🙏🪔🇳🇵❤️🌹🪔🇳🇵❤️🌹🌻🌹🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔🇳🇵🔔
जय रबि❤❤❤ हाल म मलेसिया देखि!
Rabi jii ko jindabad jindabad jindabad God bless you Rabi 🙏 🙏 🙏
जनताको पावर देखेपछि केही पत्रकारहरूको बोली फेरीन थालेको छ। जय होस सबैको
जय रवि ❤❤❤❤❤❤
Rabi dai hai hai❤❤❤❤
❤जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤❤
jay rabi babu
Ravi is king❤❤wait plz💪💪💪
जनता एक जुट भएर भ्रस्ट तस्कर यो दुई दलीय गठबन्धन सरकार ढाल्नु।पर्छ
Rabi jii ko jai jai jai ❤❤❤
रबिलाई तिनकराेड नेपाली जनताकाे साथ छ,दुई दल मुर्दावाद,
Good luck Rabi Sir Jai Ghanti 🌹🌹❤️❤️❤️👌👌👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Jay ghanti
Jay rabi❤
१००% प्रचण्ड ज्यु भनाई बिल्कुल बिल्कुल एकदमै ठिक सही स्वागतयोग्य कदम बिचार म पनि सहमत छु धन्यवाद"
Jay rabi sir
Jay ghanti Jay rabi
Jaya ghanti jaya rabi sir🙏🏻🙏🏻🙏🏻💐
God bless u Rabi da
जय रबि रिप काङ्ग्रेस एमाले
कुँवरलाई कारबाही हुनुपर्छ।जनताको पक्षमा नभएर राजनिती पावरमा चलेको देखिन्छ। प्रहरी निकाएको बद्नाम भएको छ।
Jaya gante 🔔🔔🔔🔔🔔
जय घन्टी जय रबि 🔔🔔
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
सबै दल का नेता ज्यु हरु ले खुलेर रबि लाई साथ दिनु पर्छ नत्र केपि ओलि ले सबै दल का नेता हरु लाई भोलि यक्लै यक्लै परेर मनमज्जी गर्ने जोखना हो दल हरुले बुझुन !
Jay ghanti bijay Ravi Sir
Imandar rabi KO Jan samarthan jindabad
Rabi haihai
पुराना दलहरूको पनी सम्पती छानबिन हुनुपर्छ। कती भ्रष्टाचार गरेका छन सबैको निस्पक्ष छानबिन हुनुपर्छ।
❤ JAHA PUGENA KAVI THAYA PUGE * RABI *... jai Nepali DEMOCRATIC JANTA ...🎉🎉
जय रबि🎉🎉🎉
यो कुरा सहि हो चितावनमा भएको सरकारको अतिचार हो अहिले भ्रष्ट सरकारले गरेको ठिक भएन रबि लाई न्याय पाउने पर्छ सबै नेपाली बुझौ भ्रष्ट को देश नेपाल हो भ्रष्टाचार हरुले नेपाल भ्रष्ट देश बनाउन खोजेको छन्
God bless you Rabi Sir Jai Raspa 👌👌👌👌👌👌👌❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹❤️👌👌🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
धन्यवाद बा हजुर लाई नमस्कार जय घण्टी
रबि निर्दोष छ
घोर अत्याचार 😭😢
रबि निर्दोष रहेको बच्चादेखि वृद्ध सबैलाई थाहा छ
अब १०-१२ लाखको संख्यामा सडकमा आयेर आम नेपाली जनताले ओलीशेरे को संपूर्ण भ्रस्ट टोलीलाई आर्यघाट पुऱ्याऊछन, अवश्य पुऱ्याऊछन - कोई भाग्न पाऊदैन.
हेरौ यस्तो नेपाल को न्याए त्रफ च्यायेर हेर्दा मन भित्रै दुख लाग्दो निसाब के हो यस्तो न्यायेमन्दिर हरुपनि भित्र पनि न्यायेको बाटो नै बिरायर देसको हालत लाज पनि पचाउँदै नराम्रो तह किन भाको छ होला🎉
७७ जिल्लामा घुमाउ सरकार,यसाेगरे उनले पैसा खर्च गरि देशैभरि संगठन गरिरहनु पर्दैन,८४ मा २ तीहाँई ल्याउँछन।
छिटाे गर राम्राे काम गर्न ढिलाई गर्नुहुन्न।
जय रवी।
जय वालेन।
जय गाेपि हमाल।
Rabi ❤❤❤❤
जय घण्टी जय रबि सर
Rabi great
यो आइजिपिले चै कसरी आलटाल गरेर उम्कन खोज्दै छ यस्लाइ जसरी पनि कडा भन्दा कडा कानुनी कार्वाही होस् ।
प्रचन्ड ले रबिको लागि बोलेको यो बोलिले भासन सुन्दानि आङ्ग जिरिङ्ग हु न्छ
jya Rabi ❤
Rabi dai yo desh ko san hun❤❤
जय रबि🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
🎉 VRASTRACHARI NETA HARU LAI ABA JANTA LE SINGLE SINGLE THOOKNU PARCHA ... JAI NEPALI JANTA ..🎉🎉
रबि सरले न्यय पाउन पर्छ।रबि सरका समर्थकहरमा धेरै धेरै धन्यबाद मानब माथी दानब ब्यबहार भएकै छ
एमाले कांग्रेस राष्ट्रको लागि अभिशाप हुन।
रबि लामिछाने लाई ईन्डियाको तर्फ बाट 100% सपोर्ट भनी सक्यो सो रबि छुट्दै छ!
Nirdosh rabi lai phasauna khogda purano pati lai dhari bhari huncha rabi desh bhanauna aayako 1 Yoda ho
जन्ताकाे अपन्त्व नबिर्नु हाेला सभापति ज्यु तपाई मुद्वा हारे पनि जिते पनि जनमत तपाईकाे साथमा छ ।
Good news thanks team❤❤❤❤❤❤❤
Sahi ho sahi ❤,🙏❤️
न्याय किनिएको देश।
रबिलाई अझ 84 सम्म हिरासतमै राख्योभने 84 को चुनावमा 99% भोट आउने पक्का छ जय घण्टी।
Jay Rabi ❤❤❤
जतिसुकै घुमाउ सरकार रबिलाइ जनता अब चुप बस्दैन दमन कसैले कसैलाई गर्न पाउदैन यो गणतन्त्र मा जय नेपाल 🙏
Love rabi sir❤❤❤❤❤❤❤
Rabi Lamichane dai rock you are always right❤❤❤
Rabi jii is People's Voice Voice Voice ❤❤❤
Jaye Rabi dai❤❤❤
Very good Rabi sir lai hol Nepal 🇳🇵 le
Team working Bhane jastai Rabi sir ko
Pachhxema janta kati mahol xa
Dekhnu vayo Nepal 🇳🇵 ma kasle
Ku karma gareko rahexa vanera Aabta
Bachcha le pni bujhi sake and Nepal 🇳🇵 ko janta hoina hami bidesh Dekhi
100% janta le hereka xam remain
What happens in future jay Rabi sir ♥
देश र जनतालाई शान्ति र अमनचैन मा रहन रबीलाई दिनमा लादा असहज हुने भएकाेले प्रहरीले काम गरेकाे बुझिन्छ
Rabi is the best in all leaders
रबिसंग एमाले र ने का डराएर सरकारले यस्तो हर्कत गरेको कुरा केवल पूर्वग्राही भएको प्रस्ट छ l सहकारी ठगी हुन त सहकारीको संचालक वा पदाधिकारी हुनु पर्दछ l त्यस्तो केहि नभएका रबिलाई कसरी फसाउने भनेर लागि परेको प्रस्ट देखिएको छ l
रबि ❤❤❤
Hamro rabi hamro San ❤❤gu khaya hunthyoni yo sarkarle thuk lachar sarkar
धान खाने मुसो चाेट पाउने भ्यागुतो भने जस्तै भयो। पैसो जि बि काङ्ग्रेस ए मा ले ले खाए । रबि लाई फसाउन खोजियो। यी चोर हरु को पाता कस्ने दिन पनि आउला नि ।।।
जय रबि जय घण्टी
जय रबी ❤❤❤ आयो अब रबी को पालो....
मुख्य अभियुक्तलाई पक्राउ गर्न सकिने सम्भावनालाई निशेध गरेर सहकारी ठगिमा रबी माथी खनिएको सरकारले गरेको निर्मम व्यवहार बिरुद्ध जनताको आक्रोश र आवाज बुलन्द भएको छ । यो आवाज सरकारलाई धेरै महंगो पर्नजाने छ ।
Good luck Ravi sir jay Ghanti and jay rasopa
keep it up Rabi jee👍️👍️👍️🔔🔔
Rip KP oll
रभि जि अबएक दिन बाँकी छ नआतिनुहोंस हजूर को जित अबस्य हुने छ ❤
Justice for Ravi
यत्राेजन समर्थन भयकाेरबि लाईताा यस्ताे अनर्थगर्नेसर्कारले अरुसारण जनतालाईता झिगामारेेजिस्ताेमार्नेभयाे
Jay ghanty jay rabi sir
Rabi desh ko hiro ho
कम्जोर मात्र होइन अब गाउँमा खोजेर पनि मिल्न गारो छ ।पर्सा बात पुरै जिल्ला पार्टी नै घन्तिमा पर्बेश।यो महिनामा मत्र ५१000 ले सदस्य लिय। घन्तिको
यहाँ भ्रष्ट नेता, मन्त्री, पत्रकार, सरकारी अधिकारी तथा कर्मचारीहरूलाई शक्ति र पदको दुरुपयोग तथा भ्रष्टाचारका लागि कारबाही गर्न र सजाय दिनका उपायहरूबारे विस्तृत जानकारी प्रदान गरिएको छ।
भ्रष्टाचारविरुद्ध कारबाहीका लागि कदमहरू:
१. **सशक्त कानूनी व्यवस्था लागू गर्नु**
- भ्रष्टाचारविरुद्ध कडा कानुनको निर्माण र संशोधन गर्नुपर्छ।
- भ्रष्टाचार अनुसन्धान आयोग (जस्तै, नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग) लाई स्वतन्त्र र सशक्त बनाउनु आवश्यक छ।
- भ्रष्टाचारमा संलग्न दोषीलाई कडा सजायको प्रावधान (जस्तै, कैद सजाय, सम्पत्ति जफत) लागू गर्नुपर्छ।
२. **अनुसन्धान प्रक्रिया प्रभावकारी बनाउनु**
- स्वतन्त्र निकायद्वारा भ्रष्टाचारका मुद्दाहरूको निष्पक्ष अनुसन्धान हुनुपर्छ।
- सीसीटीभी, डिजिटल प्रमाण, बैंक ट्रान्जेक्सन, र अन्य प्रमाणका आधारमा दोषीको पहिचान गर्न सकिने व्यवस्था गर्नुपर्छ।
- ‘विटनेश प्रोटेक्सन’ (गवाहीको सुरक्षाको व्यवस्था) लागू गर्नुपर्छ, ताकि पीडित र साक्षी डराउनु नपरोस्।
३. **दोषी ठहर भएपछि सजायको व्यवस्था**
- भ्रष्टाचारमा संलग्न व्यक्तिलाई समयमै कानूनी सजाय दिनुपर्छ।
- सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने व्यवस्था गर्नुपर्छ।
- भ्रष्टाचारमा संलग्न सरकारी कर्मचारीहरूलाई जागिरबाट हटाउने वा राजस्व असुली गर्ने व्यवस्था गर्नुपर्छ।
४. **पारदर्शिता र सार्वजनिक सहभागिता**
- सरकारी कामकाज पारदर्शी बनाउनुपर्छ।
- नागरिकलाई सरकारी कामको अनुगमन गर्न पाउने अधिकार दिनुपर्छ।
- सूचना प्रविधिको प्रयोग गरी सरकारी तथ्यांक र निर्णय सार्वजनिक गर्नुपर्छ।
५. **लोकतान्त्रिक प्रणालीलाई सुदृढ बनाउनु**
- राजनीतिक नियुक्तिमा समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता गर्नु।
- भ्रष्टाचार गर्ने दल र नेताहरूलाई चुनाव लड्न निषेध गर्नुपर्छ।
- शक्तिको सन्तुलन सुनिश्चित गर्दै जनताका प्रश्नहरूको जवाफ दिने प्रणाली लागू गर्नु।
६. **शिक्षा र सचेतना कार्यक्रम सञ्चालन गर्नु**
- नागरिकलाई भ्रष्टाचारका असर र कानूनी सजायबारे जानकारी दिनुपर्छ।
- शैक्षिक पाठ्यक्रममा नैतिकता र इमानदारीका पाठहरू समावेश गर्नुपर्छ।
- भ्रष्टाचारविरुद्ध सचेतना फैलाउन मिडिया, सामाजिक सञ्जाल, र सामुदायिक कार्यक्रमहरू प्रयोग गर्नुपर्छ।
७. **पुरस्कार र दण्डको नीति लागू गर्नु**
- इमान्दार र प्रभावकारी कर्मचारीलाई प्रोत्साहन र पुरस्कार दिने व्यवस्था गर्नुपर्छ।
- भ्रष्टाचारका प्रमाण उजागर गर्ने व्यक्तिलाई संरक्षण र प्रोत्साहन (जस्तै, इनाम) दिनुपर्छ।
- सरकारी निकायहरूमा नियमित अनुगमन र मूल्याङ्कन गरी दोषीलाई कारबाही गर्नुपर्छ।
८. **अन्तर्राष्ट्रिय सहयोग**
- अन्तर्राष्ट्रिय कानुनी सञ्जाल (जस्तै, इन्टरपोल) मार्फत ठूला भ्रष्टाचारका मुद्दाहरू समाधान गर्नुपर्छ।
- वैदेशिक बैंकमा राखिएको अवैध सम्पत्ति फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्छ।
- अन्तर्राष्ट्रिय भ्रष्टाचारविरोधी संस्थाहरूसँग सहकार्य गरी प्रभावकारी नीति बनाउनुपर्छ।
सजायका स्वरूपहरू:
१. अवैध सम्पत्ति जफत।
२. ५ देखि २० वर्षसम्म कैद सजाय।
३. सरकारी सेवामा आजीवन प्रतिबन्ध।
४. जरिवाना र क्षतिपूर्ति असुली।
५. भ्रष्टाचारीको सामाजिक प्रतिष्ठा नष्ट हुने गरी कालोसूचीमा राख्ने।
भ्रष्टाचार उन्मूलनका लागि सशक्त प्रणालीको निर्माण, प्रभावकारी कार्यान्वयन, र जनताको सहभागिता अपरिहार्य छ।
रबिलाई याे भ्रष्टाचारी सरकारले अति नै अन्याय गरेकाे छ ।
जयरबि 🔔🔔🔔👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔♥️♥️♥️♥️🔔🔔🔔🔔🔔🔔🔔👍️👍️👍️
भित्र बाट ठुला ३ पार्टी रबिलाई कम्जोर बनाएर आउने चुनावमा तिनै ठुला ३ पार्टीहरु होड बाजी गर्ने पक्का बिचार छ ।
Jaya Rabi, Jaya ghanti,and Jaya RPP.
Jai ghanti