सक्छस भने मेरो छातीमा गोली ठोक भने अनि ननस्टप कुट्न सुरु गरे; GYANENDRA SHAHI

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • सक्छस भने मेरो छातीमा गोली ठोक भने अनि ननस्टप कुट्न सुरु गरे; GYANENDRA SHAHI
    Copyright for this content is with Pnp Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    Stay connected with us for Entertainment Unlimited!!
    ►Visit our official website
    www.pnpkhabar.com
    ►Like us on Facebook
    / pnpkhabar
    ►Follow us on
    / mediapnp
    ►Follow us on
    / pnp_khabar
    #Gyanendra_Shahi

ความคิดเห็น • 2.1K

  • @Suyog75
    @Suyog75 5 ปีที่แล้ว +64

    सच्चा मान्छे हौ तिमी ! यस्तै हो यो देशमा कसैले बोलेर केही हुन्न भन्ने सोच भएका मान्छे यदि ज्ञानेन्द्र सर भएको भए मज्जाले बाहिर गएर कमाउन सक्थे ! CA पढेका ब्यक्ती हुन ! मज्जाले राम्रो स्कोप छ CA को ! बरिलाइ देसको लागि लडेका हुन यी ! सबैले साथ दिनु पर्छ ! ट्रमा हस्पिटल बाट जब गाडी बाट समर्थकहरुलाइ नमस्ते गरे त्यति बेला म धेरै रोए !

  • @milangaha3894
    @milangaha3894 5 ปีที่แล้ว +533

    हजुर को साथ मा हामी सम्पूर्ण नेपाली जनता छौ ।

    • @rohitnakarmi7534
      @rohitnakarmi7534 5 ปีที่แล้ว +3

      Eniharule ra nepal sarkar ra bharatle melera racheko khel ho e natak dajju ho murkha banayo bhandaema murkha nabannu hola.

    • @rabindeeplama2083
      @rabindeeplama2083 5 ปีที่แล้ว +7

      कमेन्ट मा मात्रै साथ होइन साथीहरू सडकमा पनि साथ दिउं। सबै मिलि संबृद्धी नेपाल बनाऔं।

    • @rohitnakarmi7534
      @rohitnakarmi7534 5 ปีที่แล้ว

      Swartha ko andlanlae pani kahi sath dencha haettt.

    • @sagarbohara5650
      @sagarbohara5650 5 ปีที่แล้ว

      @@rohitnakarmi7534 100% हामरो सम्स्या यहि हो

    • @shashimaharjan6559
      @shashimaharjan6559 5 ปีที่แล้ว

      We are all with gyanendra sir

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 5 ปีที่แล้ว +358

    ज्ञानेन्द्र जि पछि नहट्नु होला , लगभग ३ करोड नेपाली मा २करोड ९० लाख भन्दा बढी नेपाली ले हजुरलाई साथ दिनेछन् ....🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @gorkaharasaeli7153
      @gorkaharasaeli7153 5 ปีที่แล้ว

      Sem

    • @daaribaba1122
      @daaribaba1122 5 ปีที่แล้ว +3

      खै सर कसरी 3 करोडमा 2 करोड 90 लाख ले साथ दिन्छन यहाँ त 3 करोडमा 2 करोड 90 लाख त भ्रस्टचारी, बलात्कारी, ठग,दलाल , माफिया, नेता र तिनका सहयोगी, आफन्तहरु नै होलान।

    • @surajthapa6421
      @surajthapa6421 5 ปีที่แล้ว +4

      त्यो मुजि साला पुलिस खाते साला लाई राम धुलाइ हान्नु पर्छ

    • @whathappen5643
      @whathappen5643 5 ปีที่แล้ว +3

      लेखेरमात्र हुन्न साथ दिनेनै होभने आउनुस साथमा ग्यानेन्द्रको पछाडि

    • @yamgurung3154
      @yamgurung3154 5 ปีที่แล้ว +1

      लेखेको भर ले मात्र जेही हुने वाला छैन,हुदैन l आजै देखि आफ्नो,गाउघर र ठाऊ बाट भ्रस्टाचार बिरोध को लागि प्रतिकार गर्नु आफ्नो खुट्टा को पाइला हरु आजै देखि अघि बढाउनु सुरुअत गरौ l

  • @junukshetri4895
    @junukshetri4895 3 ปีที่แล้ว +4

    ज्ञानेन्द्र शाही दाई हामी जनता को लागी धेरै दुःख खानु भयो पटक पटक सत्रु को आक्रमण मा पर्नु भयो हामी साथ मा छौ।😰😰😰
    भगवान रक्षा गरिस्यो है दाइको

  • @jungkhatri1589
    @jungkhatri1589 3 ปีที่แล้ว +6

    सलाम छ ज्ञानेन्द्र सर तपाईंको सोचलाई🙏❤️
    सधैं भरी नेपाल जनताको साथ छ,🙏

  • @dkdarnal7742
    @dkdarnal7742 5 ปีที่แล้ว +47

    ज्ञ्यानेन्द्र जी हजुर लाई म ब्यक्तीगत चिन्दीन तर एउटा कुराले मन छुयो 11 बर्ष पहिले काठमण्डौ आउदा पनी एउटा कुकर र एउटा झोला 11 बर्ष पछी पनी एउटा कुकर र एउटा झोला मात्र बोकेर त्यो कोठा छाड्नु भएको रे वा वा वा देश र समाज को लागी धेरै त्याग गर्नु भएको छ
    अबको दिन हजुर जस्तो सच्चा छबी भएको ब्यक्ती प्रधानमन्त्री भएको हेर्न पाम ///

  • @spsmom7857
    @spsmom7857 5 ปีที่แล้ว +50

    सलाम द्द, साही जि तपाइ सत्यकाे पक्क्षेमा सधै अडक रहनु हामी तपाइकाे सपाेटमा सधै उभिने द्दाै। ताे मुख्य मन्त्री ,पत्रकार भनाउदा अनि नाइके पुलिसलाइ नद्दाडनुहाेला। हाे नेपालमा नभए अन्तराष्टिय मा गएर पनि सजाय दिनैपर्द्द।

  • @bibashgurung6156
    @bibashgurung6156 5 ปีที่แล้ว +48

    salaam salaam sir best of luck go ahead strong we are always with you Mr. gunendra sir

  • @bibashmobil4090
    @bibashmobil4090 5 ปีที่แล้ว +5

    हामी सबै जनता हजुर कै साथ मा छौँ हजुर डराउनु पर्दैन हाम्रो देश हामीले जसरी पनि बनाउनु छ हामी सबै मिलेर हाम्रो ज्ञानेन्द्र शाही ज्यु लाई साथ र सपोर्ट दिउ हाम्रो देश सुन्दर शान्त नेपाल पक्कै पनि बन्ने छ

  • @divyabhandari979
    @divyabhandari979 5 ปีที่แล้ว +48

    त्यो D.s.p.inspector यो सबैलाई कारबाही गर्नुपर्नेछ।हामी सबै जनताको साथ तपाईंको साथमा छौ।

  • @dhanirambudha139
    @dhanirambudha139 5 ปีที่แล้ว +98

    दाई आफ्नो खेल गर्नुहोस् है ।।
    अझैं सुरक्षित रहनुहोला ।।
    ति झोले पत्रकार र ति ना लाईक प्रहरी लाई छिट्टै कारबाही होस् ।। ✊

  • @bibassyatri496
    @bibassyatri496 5 ปีที่แล้ว +25

    हामी खाडीमा छाेेेेे दादा धन्यवाद पत्रकार ज्यु ज्ञानेन्द्र जि हजुरको साथमा छाेेेे, भर्ष्ट पुलिस मुर्दावाद यस्लाइ हदैसम्मको कार्वाही हुनुपर्छ सर

  • @RamThapa96
    @RamThapa96 5 ปีที่แล้ว +35

    ज्ञानेंद्र दाजू हजूको कूरा सून्दा रगत ऊम्लीन छ र मन्मा सारै ऊर्जा आऊ छ सायेद ईनी नेता को दिमाग मा घाम लागेको भय आज 70 लाखौऊ नेपाली दाई भाई बीदेसी न बाध्य हूदै न थिय अब नेपाली जनता हो गाऊ गाऊं बस्ती बस्ती टोल टोल जीला जील्ला बात ऊथ ऊ धन्यवाद जय नेपाल

  • @manjurana5007
    @manjurana5007 5 ปีที่แล้ว +26

    यिनी खाते हरु लाई छाेडनु हुदैन ज्ञानेदर जि।

  • @chandrashrestha2962
    @chandrashrestha2962 4 ปีที่แล้ว +6

    सर्बप्रथम ज्ञानेन्द्रजिको शुस्वास्थको कामना गर्दछु हजुरले जुन कदम चाल्नु हुन्छ देश र जनताको हितको लागि हो हजुरको हरेक कदममा हामी देशको युवाहरूले साथ दिनेछौ जय ज्ञानेन्द्र दाइ अनि जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunilrawatsunilrawat7336
    @sunilrawatsunilrawat7336 5 ปีที่แล้ว +55

    अगाडि बढनु ज्ञानेन्द्र सर मा साथ मा छौ र अब सुर्खेत मा गयो भने पहिला जानकारि दिनु होला म पुग्छु सुर्खेत मा

  • @menukakaushal2706
    @menukakaushal2706 5 ปีที่แล้ว +130

    ग्यानेन्द्र साही जिन्दाबाद
    हामी तपाइको साथ छौ

    • @aditiniroula9426
      @aditiniroula9426 4 ปีที่แล้ว

      अन्तराष्टियकरणगरिन्यायखोज्नोस।

  • @nabinadhikari62
    @nabinadhikari62 5 ปีที่แล้ว +81

    भ्रष्टाचारी विरूद्द संघर्ष गर्ने साहसी ज्ञानेन्द्र शाहीलाइ सलाम छ । यस्तै सपुतहरू भएमा याे देशका कलंकहरूकाे न्युनिकरण हुनेछ ।

  • @yambaraliofficial2663
    @yambaraliofficial2663 5 ปีที่แล้ว +2

    सही कुरा गर्नु भयो दाजु सधैं हामी हजुर काे साथ छौ विश्वास छ कि सबै नेपाली हजुर को सपोट गर्नु हनेछ आवो हामी आम जनता 1 हुनु पर्छ नेपाल आबस्य बबाल्न सकिन छ

  • @dhrubabhatta6080
    @dhrubabhatta6080 5 ปีที่แล้ว +44

    अन्तराष्टिृय अदालत गयर पनि छाडनु हुदैन ३करोड नेपाली को साथ तपाई लाई छ।ज्ञानेन्र्द शाहि ज्यू !!

  • @laxmanparajuli3421
    @laxmanparajuli3421 5 ปีที่แล้ว +22

    त्यो प्रहरीलाई हदै सम्मको सजाय दिनु पर्छ यसलाई सेवा बाट बर्खास्त गर्नु पर्छ नेपाल प्रहरीकै इज्जतको लागि

  • @dirghashahicomedyraja4741
    @dirghashahicomedyraja4741 5 ปีที่แล้ว +47

    सही कुरा तपाईको काम प्रति सलाम छ यो धटनाको दोषिलाई कार्बाही होस।

  • @bhojnathbasnet1134
    @bhojnathbasnet1134 5 ปีที่แล้ว +130

    ज्ञानेन्द्र साइ ज्यु हजुर को साथ भष्ट्रचारी बीरोधी जन्ता हजुर को साथ छन

  • @kalpanasapkota43
    @kalpanasapkota43 4 ปีที่แล้ว +1

    जय जय ज्ञानेद सर जय जय नेपाल हाे हाे कुरा 100%सहि हाे🙏

  • @sumodhbhattarai7781
    @sumodhbhattarai7781 5 ปีที่แล้ว +8

    Applaud the positivity of the journalist. Thanks for no biased content

  • @RamThapa96
    @RamThapa96 5 ปีที่แล้ว +58

    ई ऐक दूई तीन प्रहरी हरूलाई तूरून्त क्राबाई हूनू प्रछ र ज्ञानेंद्र साही दाजू हामी नेपाली जनता हजूको साथ छौऊ धन्यवाद जय नेपाल जय ज्ञानेंद्र साही

  • @chhitijmagar9474
    @chhitijmagar9474 5 ปีที่แล้ว +67

    इनि हरु को पछाडि हात धोयर लाग्नु होला हामी तीन करोद नेपाली तपाइको साथ मा छौ

    • @rameshpoudelnarayen63
      @rameshpoudelnarayen63 5 ปีที่แล้ว

      न्याय मर्नु दिन हुदैन ज्ञानेन्द्र जि दाेषी लाई कारबाही गर्नु नै पर्छ नत्र यिनी हरू ले अन्य निर्दाेष लाई पनि यसरी नै यातना दिन्छन ।

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 5 ปีที่แล้ว +83

    ज्ञानेन्द्र साहि माहान् छ।ती झाेले प्रहरी हरु लाई ।कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

    • @surajthapa6421
      @surajthapa6421 5 ปีที่แล้ว

      हुनु पर्यो तुरुन्त कार्बाही

    • @uttamadhikari4486
      @uttamadhikari4486 5 ปีที่แล้ว

      Sarkar b 4 gar hi

  • @rameshdangi7412
    @rameshdangi7412 4 ปีที่แล้ว +7

    ज्ञानेन्द्र साही राम्रो सोच बिचार भएको ब्याक्ती हो,सलाम छ तपाईंलाई ग्यानेन्द्र सर

  • @shantishrestha760
    @shantishrestha760 5 ปีที่แล้ว +43

    टेन्सन नलिनु भाइ जन्ता सचेत भै सकेको छ दबिएर बाच्न भन्दा मर्न जाती

    • @sanlosmagar5973
      @sanlosmagar5973 3 ปีที่แล้ว

      Yo deham k kanuhun ho la jasle.dhesh banahunxni.te.papi.banahux

  • @narbaral3446
    @narbaral3446 5 ปีที่แล้ว +94

    सहि हो गेनेदर सर तिनिहरुलाय सजाये hunuparX

  • @gokubhusal67
    @gokubhusal67 5 ปีที่แล้ว +14

    I express gratitude to the media which is the channel, you always go ahead for the good person, that is,

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 5 ปีที่แล้ว +11

    एक एक को प्रदाफास खरौ दाई तपाईको साथमा हामि छु ताकि अरु नेपालि यूवा जनता लाई यस्तो हर्कत नगर्न पाउस यो हाम्रो अभियन निरन्तर अगि बड्नुस

  • @mahanandadangi5482
    @mahanandadangi5482 5 ปีที่แล้ว +5

    Dosi laie karbahi gar 😠😠😠 we all are with you gyanyandra dajju

  • @yagyadangi159
    @yagyadangi159 4 ปีที่แล้ว +1

    सलोड गर्छु हजुर को बिचार र साहास लाई ज्ञानेन्द्र साही सर हजुर लाई मेरो बिदेस म बसेनी फुल सपोट छ

  • @user-jg5qy1wv4h
    @user-jg5qy1wv4h 5 ปีที่แล้ว +32

    सलाम छ ।यहालाइ पहिला तपाईंको स्वाथ्य ठिक पार्नुस । हामी सदैब तपाईंको साथमा छौ ।

  • @inspireawesome296
    @inspireawesome296 5 ปีที่แล้ว +23

    तपाईं हिम्मत गर्दै जानुस,हामी हौसला र साथ दिदै जान्छौं ,जय नेपाल

  • @santoshkatuwal248
    @santoshkatuwal248 5 ปีที่แล้ว +118

    म आउदै छु सर अब तपाइहरुलाइ साथ दिन

    • @laxmipandey7916
      @laxmipandey7916 5 ปีที่แล้ว

      ho kati ramro kura garnu vo vai hajur la

  • @kamalbhandari4666
    @kamalbhandari4666 4 ปีที่แล้ว +8

    ज्ञानेन्द्र दादा तपाईंलाई हामी तिनकराेड जनताले साथ दिनेछौं दादा तपाईंलाई सलाम छ🇳🇵🇳🇵🇳🇵🇳🇵जये मेराे देश

  • @gitabhandari1701
    @gitabhandari1701 5 ปีที่แล้ว +4

    मान्छे होस त यस्तो पो सलाम छ ती जन्म दीने आमालाइ अनी तीनी बाबालाइ

  • @manavbc8049
    @manavbc8049 5 ปีที่แล้ว +52

    Proud of u Gyanendra Dai
    Never give up your mission
    Yo khate policelai ta sidhai khukuri le chhap ki chhap suikaunuparxa

    • @harirai5012
      @harirai5012 5 ปีที่แล้ว

      Gyanendra sir,
      tapai ko sathma 3 karod sath xa.

  • @bhupalnuppane8244
    @bhupalnuppane8244 5 ปีที่แล้ว +114

    हामी पनि समर्थन गर्छौ भस्ट्चारी सरकार मुर्दाबाद

  • @kajiranabhat6321
    @kajiranabhat6321 5 ปีที่แล้ว +382

    दोसि पुलिसलाइ तुरुन्त कार्बाही हुनु पार्‍यो

    • @rohitnakarmi7534
      @rohitnakarmi7534 5 ปีที่แล้ว +2

      Bharat ra nepal sarkar ko katputle ho e abhiyan kartaharu bhanneharu.

    • @yogendrakarki8692
      @yogendrakarki8692 5 ปีที่แล้ว +2

      good

    • @durgapandey3702
      @durgapandey3702 5 ปีที่แล้ว

      हुनु परो तुरुन्त कारबाही

    • @manojadhikari9506
      @manojadhikari9506 5 ปีที่แล้ว

      Yasto nalayak police lai karbai hunu pary

    • @sunitamagar3753
      @sunitamagar3753 5 ปีที่แล้ว

      pulis lai karbai hunuparxa

  • @nabinoli6538
    @nabinoli6538 4 ปีที่แล้ว +1

    सत्यकाे जित ढिला हुन्छ तर 1दिन अबस्य हुन्छ ग्यानेन्द्र शाही जिन्दबाद

  • @narayansarko4214
    @narayansarko4214 5 ปีที่แล้ว +1

    हो हो कानुनी कार्वाही हुनु पर्छ ज्ञानेन्द्र शाही जिन्दावाद नेपाली जन्ता जिन्दावाद

  • @balaramkhati7728
    @balaramkhati7728 5 ปีที่แล้ว +48

    ज्ञानेन्द्र दाई तपाई एक्लै हुनुहुन्न ३ करोड नेपाली तपाईंको साथ मा छौ। बर्दिधारी गुन् डा लाई कानुनी कारभाई गरिनु पछ।

  • @chandrajyotientertainment170
    @chandrajyotientertainment170 5 ปีที่แล้ว +86

    पहिला तपाई को स्वाथ ठीक गर्नु होला _३ करोड़ नेपालीको साथमा छन ।

  • @inspireawesome296
    @inspireawesome296 5 ปีที่แล้ว +56

    कुहिएका बिग्रेका मान्छेहरुको बिचमा एउटा राम्रो मान्छे देशको लागि केही गर्छु भन्दा आँखा को तारो बनाउदारहेछन भ्रष्टाचारिहरुले!

  • @sonamtsering6201
    @sonamtsering6201 4 ปีที่แล้ว +6

    Gyanendra shahi sir is doing right thing against the corruption in nepal...we public is with you sir...and those corrupted politicians rest in peace...and those police who misuse the power should suspended n take action..hope the guilty corrupted may take action....JAI NEPAL

  • @shandeshpoudel7779
    @shandeshpoudel7779 5 ปีที่แล้ว +4

    Believe me or not, you are god gifted. I have been watching your speech everyday on most of the media since March, 2019. You are a role model to transform Nepal by fighting against corruption. Current social movements lead by you on public tolerance of corruption is very effective and will end the corruption one day in Nepal. I support you 100% 🙏🙏🙏. Hope you feel better now. Jay Desh Jay Nepal.

  • @karunapandey9900
    @karunapandey9900 5 ปีที่แล้ว +20

    Salute to the great soul 🙏🙏🙏. Inspite of been beaten brutally ur courage is still impressive sir. God bless u always wt sound health.

  • @deartirtha3m
    @deartirtha3m 5 ปีที่แล้ว +18

    All the best sir god bless you you are great Jaya Nepal

  • @khembk2294
    @khembk2294 5 ปีที่แล้ว +15

    ज्ञानन्द्र जि अगि बद्नु होला हामी छौ हजुर्को साथ मा

  • @nirajanpokhrel9958
    @nirajanpokhrel9958 5 ปีที่แล้ว +7

    Get well soon bro keep it up
    we all are with u👍👍

  • @rajankato756
    @rajankato756 5 ปีที่แล้ว +16

    इ साले 3 जना लाई खतम गर्नु होला ज्ञानेन्द्र शर हामी छम हजुर को साथमा छम्म all thee best sar salam

  • @taratamang3205
    @taratamang3205 5 ปีที่แล้ว +18

    Get will soon Brother🙏🙏 karabahi garnu parxa tni harulai naxodnu hola.

  • @ronashtamang556
    @ronashtamang556 5 ปีที่แล้ว +105

    सारा नेपालीको हिरो ज्ञानेन्द्र शाहीको न्यायको लागि सारा नेपाली अगाडि बढ्नुपर्छ।

    • @krishnaadhikari2942
      @krishnaadhikari2942 5 ปีที่แล้ว

      ज्ञानेन्द्र शाही अब ब्यक्ति हाेईन देश र जनताको पक्षमा हित चाहने सँस्था हाे।

    • @atitraii2358
      @atitraii2358 5 ปีที่แล้ว

      sahi ho

  • @nirmalakc5391
    @nirmalakc5391 5 ปีที่แล้ว +10

    सलाम मेरो नेपाल देसको बीर सपुत देशभक्त ज्ञानेन्द्र साही ज्यु । 💐💐💐💐💐💐💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dineshkhati5961
    @dineshkhati5961 5 ปีที่แล้ว +3

    You are absolutely right.....Gyanendra sir....soul of all of the Nepalese will help you

  • @nishaadhikari6248
    @nishaadhikari6248 5 ปีที่แล้ว +6

    ज्यानेन्द्र दाइ हजुर को साथ मा हामी सबै जना नेपाली छै। यो भरेउटे चोर हरु लाई कानुन को खटेरा लीयाउनु पर्छ।

  • @laxmibohara1825
    @laxmibohara1825 5 ปีที่แล้ว +39

    सहि कूरो गर्नू गर्नू भो ज्ञानेन्द्र दाजू
    हामि सबै जन्ता हजूरको साथमा छौ
    ति मा साला देशद्रोही कूकूरहरूलाई कडाभन्दा कडा सजाय हूनूपर्यो
    ग्रिह मन्त्री मूर्दाबाद
    साला देशद्रोही राजिनामा दे
    हाम्रो देशमा यस्ता बिर छोराको अतिनै खाचो छ जय ज्ञानेन्द्र दाजू

    • @aryankarki7900
      @aryankarki7900 5 ปีที่แล้ว

      Arjun Bohara जी यो गृहमन्त्री फटाहा र लेण्डुप हो रे नी।

    • @rajanshahi5805
      @rajanshahi5805 5 ปีที่แล้ว

      100%Right

  • @birbahadurthapa1670
    @birbahadurthapa1670 5 ปีที่แล้ว +85

    ज्ञानेन्द्र साहिले भनेको
    कुरा टोट्ल 100 सहि छ
    तर ज्ञानेन्द्र साही लाई हामीले
    अझै साथ अनि saportगरेपछी
    एस्ता घुस्खोरी अनि दलाल हरु
    धेरै भाइर आउनेछन भन्दै
    आम दर्सक लाई आफ्नु सुझाब सल्लाह
    अनि लाईक दिन अनुरोध गर्छु
    कुरा जायज भए धन्यवाद

  • @luitelsuraj9860
    @luitelsuraj9860 5 ปีที่แล้ว +139

    ज्ञानेन्द्र सर हामी म तपाईंको साथमा छु
    भतुवा पुलिसलाई र भ्रष्टाचारी हरुकाे अन्त्य हुनुपर्छ

  • @user-et5yb6xx9i
    @user-et5yb6xx9i 5 ปีที่แล้ว +1

    तपाईं लाई सम्पुर्ण नेपाली ले साथ दिनेछन् साही जिउ...

  • @knoxxocean3409
    @knoxxocean3409 5 ปีที่แล้ว +1

    Khusi le xaati fulyo daju hjur ko himmat lai dekhda salam xa hjur lai.
    I'm always support you daju..
    Keep going like this.💕💞
    Get well soon daju.💓♥️

  • @taranepali9577
    @taranepali9577 5 ปีที่แล้ว +12

    Ganandra jii hajur le say kura garnu vako cha hajur lai hamro support cha go ahead always

  • @roshnilama2062
    @roshnilama2062 5 ปีที่แล้ว +65

    दाइ हजुर लाई कुटपिट गरेको त्यो चोर प्रहरीलाई कारबाही हुनुपर्छ । हजुरको स्वास्थ्य राम्रो होस्

  • @kalpanalimbu9906
    @kalpanalimbu9906 5 ปีที่แล้ว +30

    God bless. Brother

  • @bhaskarkatuwal9474
    @bhaskarkatuwal9474 5 ปีที่แล้ว +6

    We are support you.
    Proud of you dai ...

  • @tilakramchaudhary599
    @tilakramchaudhary599 5 ปีที่แล้ว +2

    सलाम ज्ञानेन्द्र सर हाम्रा नेपाल आमा का वीर सपूत जय जय रहुन्न ,ती चटुकार ,भ्रष्ट ,दलाल प्रहरी हरुलाई छोडनु हुदैन ,अब हामी खोजीखोजी किल्ला ठोक्ने छो,दि जु पत्रकार लाई नमन साथै साही जि को स्वास्थ लाभको सुभकामना

  • @sitakhadka9192
    @sitakhadka9192 5 ปีที่แล้ว +18

    We always support gyendra shai 🙏🙏🙏🙏👍💖👌

  • @rameshphaiju1824
    @rameshphaiju1824 5 ปีที่แล้ว +33

    Kati ramaro विचार छ हजुरको सबै जनता ले sath दिनु पर्छ

  • @sanjansubba5596
    @sanjansubba5596 5 ปีที่แล้ว +12

    Don't worry bro we are here ok .

  • @padmapun538
    @padmapun538 5 ปีที่แล้ว +5

    Good luck gyanendra ji keep it up thanks lot

  • @pmagarpmagar1594
    @pmagarpmagar1594 5 ปีที่แล้ว +2

    ३ करोड जनता तपाईंको साथमा छौँ । ज्ञानेन्द्र सर, बर्दी लाएर गुण्डा गर्ने प्रहरी लाई पनि अब छोड्नु हुन्न ।

  • @edisonsen7200
    @edisonsen7200 5 ปีที่แล้ว +30

    Waw शाहिसकाे एक मात्र चाहाना हार्न नजान्ने मान्छे ज्ञानेन्द्र शाहि I'm always with u dada

  • @bhuprincecollection
    @bhuprincecollection 5 ปีที่แล้ว +9

    Get well soon, n ykdam ramro kura

  • @shandeshpoudel7779
    @shandeshpoudel7779 5 ปีที่แล้ว +15

    You are a role model just like Lee Kuan Yew, who transformed Singapore. Your content delivery on other video(s) is one of the best. Your ideology on economic development and anti corruption is awesome 🙏🙏🙏🙏👍👍👍. We will work with you and support you to make this a reality. Hope you feel better.

  • @doffygaming1172
    @doffygaming1172 5 ปีที่แล้ว +4

    Get well soon bro we with you

  • @dipenadk1992
    @dipenadk1992 5 ปีที่แล้ว +25

    भन्ने नै त्यहि हो मर्दको छोरा ले।
    सर तपाई हाम्रो icon ho..
    म personally with you from the all of my shoul..

  • @indrabam3099
    @indrabam3099 5 ปีที่แล้ว +52

    ग्यानेन्द्र शाही लाई अझै न्याय मिलीको छैन जब सम्म पुलिस लाई कार्बाही हुँदैन तबसम्म नेपाली जनता को मुटु पोलीरहने छ

  • @laxmiprasad8999
    @laxmiprasad8999 5 ปีที่แล้ว +1

    अब युवा हरु ले जागनौ पर्छ न सुतौ ।
    ग्यानेद्र लाई नेपाली जनता ले साथ दिनु पर्छ
    सहि कुरा भनेका छ्न

  • @jeevansunar7266
    @jeevansunar7266 5 ปีที่แล้ว +1

    एक्दमै राम्रो सोच भएका महान व्यत्ति ज्ञानेन्द्र साही सर सेल्युट छ हजुरलाई हजुर जस्तो निडर पत्रकारको खाँचो छ।। तपाई एक्लो हुनुहुन्न सर हामी सम्पुर्ण ३करोड नेपाली जन्ता हजुरको पक्षमा छौं।

  • @bikrambista6298
    @bikrambista6298 5 ปีที่แล้ว +22

    ज्ञानेन्द सर सलाम तपाईलाई।खुट्टा तपाईले अाफ्नाे लागि भाचिएकाे हाेईन देश र जनताकाे लागि बाेल्दा भाचिएकाे हाे।

  • @surendrakarki4262
    @surendrakarki4262 5 ปีที่แล้ว +51

    कुटपिट गर्ने नलायक प्रहरी लाई जेल हाल्नु पर्छ

  • @rabilamichhane.gynandrasha222
    @rabilamichhane.gynandrasha222 5 ปีที่แล้ว +14

    Jay gynanendra

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +15

    चम्चे पत्रकार र चाप्लुसी प्रहरी कर्मचारी हरु रहिन्जेल देश यस्तै हो।यिनिहरुका विरुद्ध आम जनता जाग्नु जरुरी छ।

  • @mohanpandey1775
    @mohanpandey1775 5 ปีที่แล้ว +1

    दोषीहरुलाई कडा भन्दा कडा कार्बाही हुनै पर्छ ,
    ज्ञानेन्द्र सर हामी म तपाईंको साथमा छु
    भतुवा पुलिसलाई र भ्रष्टाचारी हरुकाे अन्त्य हुनुपर्छ

  • @devbahadurbohara8030
    @devbahadurbohara8030 5 ปีที่แล้ว +31

    दोषीहरुलाई कडा भन्दा कडा कार्बाही हुनै पर्छ। र जन प्रिय: ज्ञानेन्द्र शाहीको शिग्र स्वास्थ्य लाभ को कामना गर्छौं हामी ॥
    श्री पशुपतिनाथ🏛️ तथा ईष्ठ कुले देवता सँग🎄

  • @jerrysushant5195
    @jerrysushant5195 5 ปีที่แล้ว +17

    Get well soon brother next madan bandari vane ko gyanendra shahi jindabad

  • @gitarijal1374
    @gitarijal1374 5 ปีที่แล้ว +17

    प्रहरि का अरिङ्गाल र पत्रकार का अरिङ्गाल लाई ज्ञानेन्द्र शाहि माथि शारिरिक याताना दिएको मा खेद छ र ति अरिङ्गाल हरु लाई कानुनि कारबाहि हुनु पर्छ।

  • @krantimagar8884
    @krantimagar8884 5 ปีที่แล้ว +1

    जिन्दावाद शाही जि।

  • @chandralimbu9485
    @chandralimbu9485 5 ปีที่แล้ว +14

    gyanendra shahi Sir you have Great whatever you have said is absolutely right corrupt leader have ruined our country Nepal

  • @lamjungthati8473
    @lamjungthati8473 5 ปีที่แล้ว +113

    अब खुकुरी बोक जनता हरु हो सबै जना ले म त खुकुरी बोकेर हिडदै छु जहाँ भेटछ तेही छिनाउछु यी भ्रस्टाचारी चोर साला पुलिस हरु को पनी खुकुरी ले खुट्टा काटनु पर्छ

    • @anjukarki5710
      @anjukarki5710 5 ปีที่แล้ว

      Yess vai tee kutta gundaharulai halal nagari hunna

    • @Rajan-gv4lj
      @Rajan-gv4lj 5 ปีที่แล้ว +3

      यदि कानुनि रुपले न्यायलयले कार्बाही भएन भने अबस्य बोक्नु पर्छ जाहा भेटछ त्यही छिनाउनु पर्छ।।।

    • @kishorrai7417
      @kishorrai7417 5 ปีที่แล้ว

      Ho sahi kura ho..

    • @harkabk8770
      @harkabk8770 5 ปีที่แล้ว

      👍️👍️👍️👍️👍️👍️

  • @parajulikrishna6513
    @parajulikrishna6513 5 ปีที่แล้ว +35

    बोल्दा मात्र त यो हालत बनाउने सरकारले भोली जनता सडकमै उत्रे भने के गर्छ होला ।

  • @djrydamtymag9324
    @djrydamtymag9324 5 ปีที่แล้ว +7

    नराम्रो दोषी लाउने लाई प्रहरी लाई तुरुन्तै सजायँ पाउनु पर्छ सरकार यस्तो भ्रास्टाचार प्रहरी लाई

  • @kapeeldevchhetri5879
    @kapeeldevchhetri5879 5 ปีที่แล้ว +10

    प्रदीप छेत्री र निरन्जन घिमिरे जस्ता एउटा पार्टीको नाममा प्रहरिको मुखौटामात्र ओढेका प्रहरिहरु रैछन l यिनीहरु जस्ता झोले र एउटा पार्टीको नाउमा प्रहरिको काम गर्नेहरुलाई कारबाही हुनुपर्छ l

  • @jerrysushant5195
    @jerrysushant5195 5 ปีที่แล้ว +17

    Never give up ur mission brother
    Our next madan bandari Gyanendra shahi get well soon brother

  • @sureshkafle9984
    @sureshkafle9984 5 ปีที่แล้ว +7

    सारै मिठो अभिबेक्ति