म यो कार्यक्रमको नियमित दर्शक हो।तर अहिले आएर त्यति मज्जा आउन छोडेको छ। कारण चिनी पनि धेरै खादा तितो भने जस्तै स्वाद एउटै रहयो। सबैको भुमिका episode हेर्नू पहिले नै कण्ठ हुन्छ। सकिन्छ भने कलाकारहरुको acting twist ल्याउन सके झनै राम्रो हुने थियो कि? नत्र भने त बच्चाहरुको show motu patalu झैं लाग्न थालेको छ। बिषय बस्तुको उठान चै राम्रो छ।
यस सिरियलमा मलाई सबै भन्दा मन पर्ने पात्र भनेको खम्मे नाम गरेको मान्छे हो,किनाकि उसको व्यवहार वा भुमिका जैले नि सकारात्मक सन्देश मुलक छ ।। यसको मतलब अरु पात्रहरु मन नपर्ने भन्ने हैन है,,,अरु सबै पात्र हरु नि मन पर्छ,,,
पूरा भिडियो नहेरी प्रतिक्रिया गरियो। र मन मा लागेको कुरा पनि भन्न मन लाग्यो। हाम्रो समाजमा नराम्रो मान्छेले राम्रो काम गर्दैन भन्ने कुरा आम जनमासमा फैलिएको परिपक्षेमा यो झगडे बिष्णु ले साच्चिकै राम्रो काम गरेर देखाएर समाजमा राम्रो संदेश दिएको भए झन राम्रो हुने थ्यो।मैले गरेको प्रतिक्रिया विषयबस्तु भन्दा बाहिर हुन पुगेछ भने सच्याउने छु।
नमस्ते म सँगीत प्रेमी भोज राज बि.क. दाङ को बँगला चुलि गाउँपालिका ३ बचेनि घर हो। भने हाल म दिल्ली को गुणगाउँ मा छु आज को भाग हेरे मैले सारै मन परो। यक दमै रोचक र सन्देश मुलक थियो र कलाकार हरुको पनि याक्टिङ पनि यक दमै दमदार थियो भोलि का दिन हरुमा पनि यसरिनै हँसाउदै जानु होला मेरो साथ र सक्दो सहयोग रैरहने छ भन्दै। सम्पूर्ण टिमलाई नै मुरि मुरि धन्यावाद र कार्य कालको अग्रिम शुभकामना
बिदेसी भुमी बाट हेर्नी जति एता हाजिर गरौ ल
मलाई सबै एपिसोड राम्रो लागिरहेको 💕💕😍💞😍💞😍💞 हर्के को रोल धेरै चाहियो 🙏🙏🙏🙏
यो हर्केहल्दार हप्तामा एक दिन हैन दिनै पिछे आउनु पर्यो सारै मन पर्छ अनि सारै राम्रो समाजको लागि सकारात्मक संदेश छ हर्केहल्दारमा ।
धेरै राम्रो छ हर्के हवल्दार समय मिले सम्म नछुटाई हेर्ने गर्छु
कान्छिलाइ मन पराउने एता हजिर हुम त कति रछौ💋💋💋💕💕💕
धेरै राम्रो लाग्यो अलिक पैला हेर्थे अब नछुटाई हेर्छु
धेरै राम्रो अभिनय सबैलाई बधाई छ
जेहोस रमाइलो सन्देश मुलक लाग्छ
लु धेरै राम्रो छ
देउतीलाई मनपराउने कति छमनी
लाउरे बाकाे फ्यान कति छौ सात समुन्द्र परिबाट
म त देउतिको फेन हो लाउरे ख्याक ख्याके बुढोको नि के फ्यान हुनु
हाेर बिचारा लाउरे बा
Ghumfir online बिचरा हरे तेयो ख्याक ख्याके बुढोलाइ हाहा
@@gautamtejendra3135 kala honita hjr kalako samman
Ghumfir online हो हजुर सम्मान गरन पर छ |
आमाहरू आत्तिसक्नु भो बाहरु लाई बाहिर निकाल्नुस !😋😋😂😂
आहा कती राम्री भएकी है देउती नानी आर्को ड्रेससपमा
असाध्यै रमाइलो र रोचक छ।यस्तै संदेशमुलक कार्यक्रम ले मानिसहरूलाई ठग्न बाट बचाओस।धन्यवाद खम्बु अनि हर्के र देउती को टिमलाई।हाल कुवेत
झगडे बिस्ने को झुठ को खेती दुई दिन मै पर्दा फास 😃😃😃😃😃😃😃😃
आजको भाग चै साह्रै रमाइलो लाग्यो !!!
हजारौं भाग सम्म हेर्नपाईयोस सुभकामना छ सम्पुर्ण टिम लाई
काहानी राम्रो लाग्यो!
आजको भाग समसामयिक र रमाइलो छ,मन पर्यो
हर्के हवल्दार लाई मन पराउने सबै माहा अनुभव हरू हाजिर हुनु त
देउती काे फ्यान कमेन्ट गर्नु त काे काे छ
देउती चाइ साचैको यक्तर हो दामी छ यक्तिङ
किन हो किन मलाई कान्छी सारै मन पर्छ
i love you कान्छी
Dami cha 😎😎😃😃😃
कम्बे को बुढी चाहिँ साह्रै बिउटिफुल
gala chatnu.
Dami xa
मेरो नाम चाइ रबि पर्साद अधिकारी😜😜😜 छोरा छोरी छैनन हेर्नी मान्छे कोइ भयनन सरै दुख पाइयो हजुर्😁😁😁 कस्तो लाग्यो मेरो अभिनय???
आजत म कामले गर्दा हेर्नु दिलो भएँ के गर्नु बिदेसमा धेरै कम्मा खत्नु पर्छ।अब मज्जाले हेर्छु।
म यो कार्यक्रमको नियमित दर्शक हो।तर अहिले आएर त्यति मज्जा आउन छोडेको छ। कारण चिनी पनि धेरै खादा तितो भने जस्तै स्वाद एउटै रहयो। सबैको भुमिका episode हेर्नू पहिले नै कण्ठ हुन्छ। सकिन्छ भने कलाकारहरुको acting twist ल्याउन सके झनै राम्रो हुने थियो कि? नत्र भने त बच्चाहरुको show motu patalu झैं लाग्न थालेको छ। बिषय बस्तुको उठान चै राम्रो छ।
सहि छ है धेरै राम्रो छ ।
निकै रमाइलो छ हर्क दाइ जिन्दावाद
तेउति ♥️ लाउरे बा👍
यि झगड्या बिष्नेपनि कहिल्यै नसुध्रीनेरछन, मुलासाग्😆, दाम्मिछ सबैकलाकार हरुलाई बधाईछ ।
आज को भाग चाइ राम्रो छ है
😂😂😂😂😂😂गजब लाग्याे
जय हर्के हवलदार 🖑🖑
कथा र कला धेरै राम्रो छ यो हो नि कला भनेको
लाहुर्नि कता गईन अाउनु परे्यो
राम
यस सिरियलमा मलाई सबै भन्दा मन पर्ने पात्र भनेको खम्मे नाम गरेको मान्छे हो,किनाकि उसको व्यवहार वा भुमिका जैले नि सकारात्मक सन्देश मुलक छ ।। यसको मतलब अरु पात्रहरु मन नपर्ने भन्ने हैन है,,,अरु सबै पात्र हरु नि मन पर्छ,,,
पूरा भिडियो नहेरी प्रतिक्रिया गरियो।
र मन मा लागेको कुरा पनि भन्न मन लाग्यो।
हाम्रो समाजमा नराम्रो मान्छेले राम्रो काम गर्दैन भन्ने कुरा आम जनमासमा फैलिएको परिपक्षेमा यो झगडे बिष्णु ले साच्चिकै राम्रो काम गरेर देखाएर समाजमा राम्रो संदेश दिएको भए झन राम्रो हुने थ्यो।मैले गरेको प्रतिक्रिया विषयबस्तु भन्दा बाहिर हुन पुगेछ भने सच्याउने छु।
नमस्ते म सँगीत प्रेमी भोज राज बि.क. दाङ को बँगला चुलि गाउँपालिका ३ बचेनि घर हो। भने हाल म दिल्ली को गुणगाउँ मा छु आज को भाग हेरे मैले सारै मन परो। यक दमै रोचक र सन्देश मुलक थियो र कलाकार हरुको पनि याक्टिङ पनि यक दमै दमदार थियो भोलि का दिन हरुमा पनि यसरिनै हँसाउदै जानु होला मेरो साथ र सक्दो सहयोग रैरहने छ भन्दै। सम्पूर्ण टिमलाई नै मुरि मुरि धन्यावाद र कार्य कालको अग्रिम शुभकामना
हर्के हल्दार राम्रो लाग्नेजती को को हुनुहुन्छ??
राम्रो छ हर्के हल्दार झगडी ए बिस्ने को नक्कली काम पर्दा फास हुने भयो है मलेशिया बाट हेर्दै हो म पनि.
Deuti sarai beautiful ⚘⚘🌷🌷
अन्तिममा खम्बे ले केटा हरु लाई हानेको धेरै राम्रो छ् ।
Deutisaribeutiful👍👍💕💕💕
आर्को हप्ता पनि झागदे बिस्ने लाई समतेको देखि बानाउनु है सिरेल आजको धेरै राम्रो छ
राम्रो छ
यो खम्बे दाइ र त्यो दिदी ठ्याक्कै बुढाबुढि हो कि होइन जानकारी पाउन खम्बे दाइ ? कस्तो राम्रो जोडि मिल्या बाई 🇳🇵🙋♂️
रामरो छ
Wow dami
Ekdamai ramro6..ma ta suru dekhinai nirantar herdai aairaheko chhu dherai ramailo lag6....ajhai ramro gardai januhos pragatiko dherai dherai suvakamana...budeskaal samma herna paiyos harke haldar lai...sabai jana ko ramro6 tara aajkal laure ba ko gf navayera laure ba eklai parirako anuvab vairako6....haha
Aajako ati ramro lagyo👌💕🇳🇵
आक्ककका बागमती भाउजु चाहिँ साह्रै राम्री नी
गलत काम को सजाय पाउनु पर्छ भन्ने सन्देश बोकेको अघिल्लो अनि यो हप्ताको भाग एकदमै राम्रो लाग्यो
लु म नि हेर्न लागे हर्के हल्दार
Deuti love u
Nice harke haldawr dherai ramro xa sabai kalakarharulai badhaixa
आयो हर्के हल्दार UAE देखि हेदै छु 🇳🇵🇳🇵
म हके हल्दाको फेरेड
हर्के हल्दार हेर्न सुरुगरीयो ।
Sarai ramro lageyo harek haldar hal malaysia bat duty gardai herdaixu❤❤❤🇳🇵🇳🇵🇳🇵
म त देउती लाई हेर्नु भए नि आको 😘
Kada aayo
Malai ghamka. vhan. na mancha. manpara. na
धेरै लामो भो kamedi अलि छोटो बनाउनु 28/ 30 मिनेट को
sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂
Damii
एकदम राम्रो लाग्यो है अल टिम
Sarai ramro xa harke haldar
यो श्रृङ्खला चाहिँ राम्रो छ।
Hahaha sarai ramro xa hai hamro nepali hasya kalakar haru poni
babal xa aju ko episode.
Ramro sundar chha
हैट!! झगडिया बीस्ने को बृद्ध आस्रम लाई एक लाख सहयो गरौला भनेको त पोल खुली गयो त 😀😀
😃😃😃😃😃😃😃🤣🤣🤣🤣🤣
होइन लाहुरे बा आज भोलि थुम्की कता हराइन र ????? गोलमाल तिर ठेकेदार शाब को गौथली बन्न गाकी हुन कि क्या हो
Damii6
Harke haldar kurera basne jaty yeta hajir garumta😜😜👌👌
Dammi👌👌👌👌👌👌👌👌
Dh
साह्रै रमाइलो छ ।
Hoit kada aayo
Dherai man parx kanxilai ani sabai tim
राम्रो लाग्यो हर्केहल्दार।
राम्रो छ मलाई मन पर्छ
35:38 sahi kura
Dammmi
Dheyrai ramro haldarko roal ajai thapnu pareyo
kati ramri ho देउती
Dami
Dherai ramro xa dami xa👌👌👌👌👌👌👍👍👍👍👍👏👏
कार्यक्रम त असाध्यै राम्रो लगेउ ..
हैत दामी छ ल
Waw
Ramro lagayo❤️❤️❤️❤️
Ramro soach (thinking)❤️❤️❤️
Keep it up ❤️❤️I love too much this serial❤️❤️❤️
म चै पुर्बी अफ़्रिकि देस SEYCHELLES बाट हो होइ
ओहो ।।। होर हैत । मलाइ त थाहानै थियन ।
म पनि हार्नु पर्यो अब
राम्रो । एकदम राम्रो छ
Dilo aiyoo khada♥️❤️😍
बिदेसी भुमी बाट हेर्नी जति एता हाजिर गरौ ल
Wow badhai.x xx
Kanxi fan yta 👉👉👉👉👈👈👇👇👇👆👆
को कस्को फ्यान यता आउत
दामी छ कमेडी
पुतली को फेस चाहि दामी छ