भबिस्य बनाउने बेलामा केहो एस्तो प्रश्न पत्रकार ज्यु नानी बाबू ले अहिले प्रेम को बारेमा सोच्ने समय होर?? किन बार बार दोहोर्याइ दोहोर्याइ एस्तो प्रश्न गर्नु भएको त्यसमाथी उनी हरुको उमेर नै त्यस्तै हुन्छ त्यस्माथी पत्रकार ज्यु को प्रश्न नै कस्तो हो त्यो बिषय मा छुनै नहुने हो हो हेट कलियुग का पत्रकार हरु। कमला नानू र किसन बाबू लाई उज्ज्वल भबिस्य को कामना सफलता ले शिखर चुमोस्❤️❤️❤️❤️
उतौली भनेको यसरी देखाउछ हुनुपर्छ निर्जला गुरुङ ज्यु जस्तो उहाँले कसै संग पनि वास्ता गरेको जस्तो लाग्दैन आफ्नो काम के हो त्यो काम सकिएपछि आफ्नो कुन बाटो हो तेहि बाटो मा हिडेको जस्तो लाग्छ मलाई त
बिचार गरुम भाइ बैनी !अहिलेको अब्स्था रमाइलो छ!पछि गएर मिडिया बाटै नराम्रो खबर आउँछ!आफ्नो रिलेसन कहिले खुलेर नभनुम र पछि को बाटो सोचम!सबैले माया गर्छन तिमी हरुलाइ !सारा नेपालिको मन नतोड्नु!
किसन बाबु र कमला नानु गित सङगित र बाेल्ने सईली मलाई अति मन पर्छ हजुरहरुकाे र रिल मा जस्तै भबिस्यमा पनि सधैं यसरी नै खुशी भएको र रिलमा जस्तै रियलमा पनि पछि भबिस्यमा जाेडी देख्नु पाउ किसन बाबु र कमला नानु लाई❤❤🧚♀️🧚♀️🙏🙏👌👌
मत सधै किसानको र कमला घिमिरेको गिद खोजि खोजि हेर्ने गर्छु किन अाज भोलि ईनि दुईको जोडिमा गिद गायको देखेको छैन किन होला हजुर यो जोडि साहारै मिलेको छ तेहि भयर मन पर्छ यो जोडिले गायको साहारै जपेको हुन्छ हजुर लु सबैलाई बधाई छ हजुर🎉❤🎉❤🎉❤🎉❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂
बाबु नानिको सम्बन्ध प्रगाढ हुदै जाओस यहि कामना। अहिले किसोरिहरुलाइ चर्चित हु भन्ने पुरुस ले मायाको नाटक गरेर इज्यात लुटेर बेहाल बेहाल बनायका अनि भबिस्य नै गोल माल बनायका छ्न। यस्ता पिपासुको हात मा नपर्नु। तिमिहरु उदयमान कलाकार हौ। मिलेर अधि बढ्दा राम्रो हुन्छ।
किसान को गरेको कुरा यकदम सै हो सर केटि मान्छो हरु छाडा भयर हिडेको ठिक हैन जस्तो लाक्छ मलाई पनि हजुर सर❤🎉❤🎉❤ हजुर अन्त्रबार्ता लिनुभयको मा सबै लाई लाखौ लाख धन्यवाद छ मेरो तर्फबाट सर ज्यु गायक गायका हरुमा खुसि दियको मा हजुर सर ज्यु❤🎉❤🎉❤😂😂😂😂
सानो उमेरमा नै आनो प्रतिभा देखाएर हरेक मेपालीहरुको मन मनमा बस्न सफल बाल कलाकारलाइ जिबनमाआउनेहरेक मोड र घुम्तिहरुको बारेमा जानकार हुने समय नजिदै, भविश्य के हो भन्ने थाहा नहुदै , स्कुल जिवनबाट बाहिर नआउदै आफ्नो युट्युब चलाएर कमाइ खानाको लागि मिडियामा अनेक थरिका प्रश्न गर्न मिल्छ ? यदि उनिहरु जानि नजानि माया जिडिएकै भए पनि यो उमेरमा सबै प्रश्नको जवाफ सजिलै संग दिन सक्छन त ? अरुको छोरा छोरी को गोपनियता भग गरेर आफ्नो छोरा छोरिको पेट पाल्ने , यदि यहि मिडियामा यसरि नै आफ्नो छोरा छोरिको बारेमा यहि प्रश्न गर्न सकिन्छ ? यदि हामि यहि समाजमा बसेर समाजको हरेक बिकृति र बिसंगति लाइ सुधारेर। एउटा सभ्य समाजको कल्पना गर्छौ भने यस्ता कु तर्कहरुको भिडियो बनाउन छोडौ जसले आफ्ना गोपनियताहरुलाइ सुरक्षित राख्दै समाजमा सहजै बाच्न सकोस ।।
बच्चालाई लाई दोहोरी छाप एस्तो हुन्छ किन भने जनताले उत्पटन शव्द ले बच्चालाई विगारन सक्छ।इन्को विबाहको समय नहुदै शोचविगर्न सक्छ।एसमा समाझले विग्रन सक्छ।एक समिच्छा अधिकारी को र पलशाह को काहनि हुन सक्छ।।
Mero bichar ma first padera name kamau Ani matra love gara ho sathi.jindagi dherai lamo xa kati khera ke huncha thaha hudaina .Tara Pani kasaiko aakha nalagos timiharuko jiban ma mero bless xa😃😃😃😃
कमला घिमिरे र किसन सिजापतीको पहिलो भेटले जुराएको गाढा प्रेम सम्बन्ध:अरु केटीसंग बोल्दा रिस उठ्छ
लिंक;th-cam.com/video/e3njqwDO-eU/w-d-xo.html
सफल रहोस् जोडि नबिग्रेर गायक क्षेत्र लाई सम्बन्ध राम्रो देखियोस
भबिस्य बनाउने बेलामा केहो एस्तो प्रश्न पत्रकार ज्यु नानी बाबू ले अहिले प्रेम को बारेमा सोच्ने समय होर?? किन बार बार दोहोर्याइ दोहोर्याइ एस्तो प्रश्न गर्नु भएको त्यसमाथी उनी हरुको उमेर नै त्यस्तै हुन्छ त्यस्माथी पत्रकार ज्यु को प्रश्न नै कस्तो हो त्यो बिषय मा छुनै नहुने हो हो हेट कलियुग का पत्रकार हरु। कमला नानू र किसन बाबू लाई उज्ज्वल भबिस्य को कामना सफलता ले शिखर चुमोस्❤️❤️❤️❤️
This is not time of asking questions of love and affair don’t ask unnecessary questions
ekdam sahi kura garnuvayo❤
ho vaneko yo question sodne jati patrakar haina mam yo ta patru ho jama laune le question pani kasto garya k 😡😡
दुबैले यौनसम्पर्क गरे होलान
युटुबेहरु यस्तै हुन
उतौली भनेको यसरी देखाउछ हुनुपर्छ निर्जला गुरुङ ज्यु जस्तो उहाँले कसै संग पनि वास्ता गरेको जस्तो लाग्दैन आफ्नो काम के हो त्यो काम सकिएपछि आफ्नो कुन बाटो हो तेहि बाटो मा हिडेको जस्तो लाग्छ मलाई त
❤🎉😮😊 दुबै दोहरी बाल कलाकार का अन्तरबार्ता सुन्न हेर्न पाउँदा, Very very Nice 👍👍👍 Presentation, From Lalitpur LeLe Kathmandu, Raj Kumar Ghimire.
कर्णालि प्र्देसमा कमलालाई स्वागत छ।बिछोड नहोस है शुभकामना।
बिचार गरुम भाइ बैनी !अहिलेको अब्स्था रमाइलो छ!पछि गएर मिडिया बाटै नराम्रो खबर आउँछ!आफ्नो रिलेसन कहिले खुलेर नभनुम र पछि को बाटो सोचम!सबैले माया गर्छन तिमी हरुलाइ !सारा नेपालिको मन नतोड्नु!
Right 👍
Right
किसन भाई र कमाल बहिनीको जोडि सधैं यस्तै होस् धेरै धेरै भविष्यको उज्ज्वल शुभकामना ❤❤
यो जोडि लाई मन पर्छ
यो जोडि मन पर्छ मलाई ❤❤❤❤
❤❤❤❤❤Die hat die sind sind
❤kati ramro Jodi sarai man pardo❤
यो जोडी मन पर्छ। ❤❤❤❤❤
Deri ramro kura vonu vo 🌹🙏🙏 !! Uha haru such ramro hunuhunx ? ❤❤❤❤
किसन बाबु र कमला नानु गित सङगित र बाेल्ने सईली मलाई अति मन पर्छ हजुरहरुकाे र रिल मा जस्तै भबिस्यमा पनि सधैं यसरी नै खुशी भएको र रिलमा जस्तै रियलमा पनि पछि भबिस्यमा जाेडी देख्नु पाउ किसन बाबु र कमला नानु लाई❤❤🧚♀️🧚♀️🙏🙏👌👌
Wow kati ramro jodi ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो जोड़ी मन्पर्छ
Maro best singar kisan bhai ani ka mala bahini❤❤
यो जोडी मलाई मन पर्छ ❤❤
अम्बा चाहिँ सार्बजनिक जस्तै लाग्थ्यो यो कुरा चाहिँ मेरो मन छोयो साच्ची नै मलाई पनि तेस्तै लाग्थ्यो🤘👍️
रामाे छ छाेडी
Sarai manparne jodi ho mero❤❤
Aha kati ramro jodi vai bahiniko
रचना रिमाल,मेनुका पाैडेल पनि राखेकाे भय राम्राे हुनेथियाे
सहि छ
कमला, किशन दुईलाई उज्यल भविस्यको शुभकामना छ,
Sabash babu
कमला नानी काे हासाे दामि छ।👌👌👌👍️👍️👍️
कति राम्रो मिलेको जोडी❤❤❤❤❤
मत सधै किसानको र कमला घिमिरेको गिद खोजि खोजि हेर्ने गर्छु किन अाज भोलि ईनि दुईको जोडिमा गिद गायको देखेको छैन किन होला हजुर यो जोडि साहारै मिलेको छ तेहि भयर मन पर्छ यो जोडिले गायको साहारै जपेको हुन्छ हजुर लु सबैलाई बधाई छ हजुर🎉❤🎉❤🎉❤🎉❤😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉😂😂😂😂😂😂😂😂😂😂😂😂😂
Kishan ani kamala name mileko xa ramro future bihe gare ni ramro hune xa ❤❤❤❤❤❤❤❤
बाबु नानिको सम्बन्ध प्रगाढ हुदै जाओस यहि कामना। अहिले किसोरिहरुलाइ चर्चित हु भन्ने पुरुस ले मायाको नाटक गरेर इज्यात लुटेर बेहाल बेहाल बनायका अनि भबिस्य नै गोल माल बनायका छ्न। यस्ता पिपासुको हात मा नपर्नु। तिमिहरु उदयमान कलाकार हौ। मिलेर अधि बढ्दा राम्रो हुन्छ।
शुभकामना भाइ बैनिहरुलाइ 1k भन्दा थोरै हुनेजतिले सपोत गरौ है❤❤❤❤❤❤🎉🎉🎉🎉
Great ❤❤❤
अाहा कति राम्रो जोडि 🎉❤🎉❤🎉❤😂😂
Wow couple ❤❤
किसन कमला all the best❤❤
Nice Jodi
प्रतिभाको खानी कमला स्वरपनि फरक राम्रो भाछ आजकाल
किसान को गरेको कुरा यकदम सै हो सर केटि मान्छो हरु छाडा भयर हिडेको ठिक हैन जस्तो लाक्छ मलाई पनि हजुर सर❤🎉❤🎉❤ हजुर अन्त्रबार्ता लिनुभयको मा सबै लाई लाखौ लाख धन्यवाद छ मेरो तर्फबाट सर ज्यु गायक गायका हरुमा खुसि दियको मा हजुर सर ज्यु❤🎉❤🎉❤😂😂😂😂
Nice
Kati mitho ho k yo babu ko sor
सानै मा किन तेस्तो सोधपुछ गर्नु भा 😢पत्रकार जिउ😢😢😢
भको कुरा त सोधेको छन नि
Sanai vaye kina love gardai hinnu
नेपाल हो हजुर । सानो उमेरमा जिम्मेवारि थपिय पछि । बिदेस आउछन । अनि सबै ब्यबस्था भयो भने सानो उमेर बिहे गर्ने यो त जमाना देखिको प्रचल्न हो ।
Congratulations ❤❤❤❤❤
Kati lajako kisan vai ❤ ramro x jodi
Kamala r kisanko jodi eak dam ramro x jasle je vaneni nasunnu maya gareni kvo sable maya gareko t hunx chali aaeako rit t ho garnu mayani
Best luck 🎉🎉❤❤
Ramro jodi
Ho raixa jodi ta ramro xa duitai bujne jasto pani xa
Love nagara ❤❤❤❤❤❤❤
Kati bujni baini ❤
समाजको जिम्मेवारीको बोध कत्तीपनि नभएपछि सोधिने प्रश्नहरु यस्तै हुन्छन्!
Love garna huni sodhna nahuni
Kamala kanxi sadhai ramro bato roje kahi katai naramro bhayo bhane timlai maya garne manxe haruko mutu polxa❤
Very good❤❤
Nice coupel ❤❤❤
Kishan ra kamala jodi ramro xa ❤❤
Yo jodi man par6
Nice jodi ❤️❤️❤️❤️❤️❤️
सानो उमेरमा नै आनो प्रतिभा देखाएर हरेक मेपालीहरुको मन मनमा बस्न सफल बाल कलाकारलाइ जिबनमाआउनेहरेक मोड र घुम्तिहरुको बारेमा जानकार हुने समय नजिदै, भविश्य के हो भन्ने थाहा नहुदै , स्कुल जिवनबाट बाहिर नआउदै आफ्नो युट्युब चलाएर कमाइ खानाको लागि मिडियामा अनेक थरिका प्रश्न गर्न मिल्छ ? यदि उनिहरु जानि नजानि माया जिडिएकै भए पनि यो उमेरमा सबै प्रश्नको जवाफ सजिलै संग दिन सक्छन त ? अरुको छोरा छोरी को गोपनियता भग गरेर आफ्नो छोरा छोरिको पेट पाल्ने , यदि यहि मिडियामा यसरि नै आफ्नो छोरा छोरिको बारेमा यहि प्रश्न गर्न सकिन्छ ? यदि हामि यहि समाजमा बसेर समाजको हरेक बिकृति र बिसंगति लाइ सुधारेर। एउटा सभ्य समाजको कल्पना गर्छौ भने यस्ता कु तर्कहरुको भिडियो बनाउन छोडौ जसले आफ्ना गोपनियताहरुलाइ सुरक्षित राख्दै समाजमा सहजै बाच्न सकोस ।।
राम राम केके जमना अायो प्रभु समीक्षा भनदा कम छैन यो पनि
Wow nice jodi
❤❤❤❤❤❤❤ good singer
Wow sudar jodi ❤❤❤❤❤❤❤
Ramro
सकिएछ
Nice. Jodi❤️❤️❤️❤️❤️
Wow so nice jodi
, कमला।।किसनकाे।नया।गित।सुन।पाईदैनत।किन
Ran......❤❤sajo bhaii logggg😅😮😮
Nice couple
Nice nice jodi vandai inspire nagarau hai they are still soo young for love affair 😊😊
हो नि बेबि तिमी र म बेस्ट cople बनुम न❤
आफ्नो भबिस्य बनाउने बेला के को love हो भन्या।
जोडी राम्रो😅😅😅 छ।
Good🎉jodi❤
Nice jodi❤❤
😊
याे उमेरका बाल बालिकालाई साेधिनि जिवन सम्बन्धका बारेमा जायज प्रस्न छन् ?? समाज बिगार्ने पत्रकार हुन भन्न मिल्ला कि मिल्ला ???
❤️❤️❤️❤️ 0:58
very nice jodi
Very nice Jodi 💕💕💕💕💕💕💕💕
बच्च
।।।
बच्चाहरु को ख्याल नगरी यस्तो अन्तरबार्ता लिने यो कस्तो पत्रकार हो । यो पत्रकार हो कि पत्रुकार हो , कम्सेकम उमेत को त ख्याल गर्नु पर्छ ।
यो उमेर मा जस्ता लग्यो तेस्तै हुन्छ तर हाम्रो देश अलिक हासेर नजिक भयर बोल्दा कस्तो नजर सोध्ने प्रश्न हुन्छ उफफफ😢
लु सबै नया youtuber हरु यता हजिर गरुम सबैले यक अर्कालाइ सपोर्त गरौ है❤❤
Ok u also support me
Back
@@GS77jb done
😊😊@@GS77jb
Honi yakarkama support plz🙏
Kiran ❤puja for me🎉
La badhai xa ❤🎉😂😢
Nice couple ❤❤❤❤❤
Mero bakapanko yad aayo hai
हो रेसम दैलेखी बोली सरनम
केही समय धैर्य धारण गर्नुहोस्
❤❤❤
बच्चालाई लाई दोहोरी छाप एस्तो हुन्छ किन भने जनताले उत्पटन शव्द ले बच्चालाई विगारन सक्छ।इन्को विबाहको समय नहुदै शोचविगर्न सक्छ।एसमा समाझले विग्रन सक्छ।एक समिच्छा अधिकारी को र पलशाह को काहनि हुन सक्छ।।
मुसाको कान तिर्खाये जस्तो छ।पानी खायेप्छी समन्द सकिन्छ।
Yo jodi kahilei pani na xudos ❤❤
Hahhaa xya aajhako hamro samaj ko yena ma xarlanga dekhiyeko x bhaile 20 lakh pakka tirne bhayo dudhe dat jhareko xaena love xya yo saskar
Sathi lai sangai lera janu ramrai ho tara alik badi midiya ma aayo
यत्रो बच्चा हरुलाइ पेरेमका कुरा सोधनि पागल पत्रुकार😢😢
दुबैले चिकाचिक योनि र लिङ्ग्को मिलन गरे होलान
Wow🎉🎉🎉❤❤
Kasto patrakar ho
के को सम्बन्ध साथि को नि भोलि को कुरा कस्ले देख्यो नानि बाबु को भविष्य को के प्रश्न सोधेको होला।
Mero bichar ma first padera name kamau Ani matra love gara ho sathi.jindagi dherai lamo xa kati khera ke huncha thaha hudaina .Tara Pani kasaiko aakha nalagos timiharuko jiban ma mero bless xa😃😃😃😃
करियर बनाउने बेलामा।पारा यस्तो छ