सुकुम्बासीले फेरि १९ वटा नयाँ घर टहरा बनाएपछि बालेन खाली गर्न पुगे,सांसद देखि राजु पाण्डेले सातो लिए

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ก.พ. 2024
  • #balenshah #balen #balenshahnews #manohara #sukumbasibasti #rajupandey #sunilkc
    Presenter - Krishna Kattel
    Office Contact -
    Our Official Website- www.hareknews.com
    Mobile - 9843123574
    - 9803389060
    यस च्यानलमा अपलोड भएका हरेक विषयवस्तु (अन्तर्वार्ता,रिपोर्ट वा अन्य सामग्री) हरु कपी गरी अन्य युटुव च्यानल वा फेसबुक पेज लगायतका सामाजिक सञ्जालमा अपलोड गरेको पाईएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । वेबसाईट न्युज पोर्टलतिर भने हाम्रो सामग्रीलाई आधार बनाई हाम्रो लिंक राखेर समाचार प्रकाशन प्रशारण गर्न सकिनेछ ।
    Harek News Tv is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    कुनै घट्ना,विषयवस्तु,सामाजिक कथा,पीडादायक कथावस्तु,प्रतिभावान् व्यक्तिको कला वा हरेक विषयवस्तु मिडियामा ल्याउनुपरेमा हामीलाई सिधै सम्पर्क गर्नुहोला । ऐना मिडिया प्रा.लि.अन्तर्गत सञ्चालित हाम्रा हरेक मिडियामा उपयुक्त विषयवस्तु समेटिनेछन् । हामीले दिएको फेसबुक वा ९८४३१२३५७४ मा सीधा सम्पर्क गर्न सक्नुहुनेछ ।
    Follow Krishna Kattel On Facebook- / krishna.kattel.3
    Follow Krishna Kattel On Twitter- / kris_kattel
    Follow Krishna Kattel on Facebook Page- / hareknews

ความคิดเห็น • 139

  • @user-fs5qr9ck2t
    @user-fs5qr9ck2t 5 หลายเดือนก่อน +12

    पक्का यि काङ्ग्रेस, ऐमाले र माओबादीहरु मध्य कुनै पार्टीका भोट बैङ्कका झोलेहरु हुन जसले यि सबै काम गरेका छन्।

  • @RajBhattarai-ln8yk
    @RajBhattarai-ln8yk 5 หลายเดือนก่อน +32

    सुकुम्बासी भनेको छ नाम मात्रको सुकुम्बासी हो सबै भत्काउनु पर्छ बेलैमा

  • @sushillamichhane5874
    @sushillamichhane5874 5 หลายเดือนก่อน +6

    यो धेरै नाटक भयो बालेन् शाहलाई उसको आफ्नो काम गर्न दिउँ सबै जना मिलेर र जसले ताङ अडाउछ त्यसलाई सिधै खोर भित्र कोचौं।

  • @thakureenisxalmallajastin3869
    @thakureenisxalmallajastin3869 5 หลายเดือนก่อน +7

    नाटकै हो नौटङ्किनै हो याे सब भकाईनु पर्छ।
    जय देश जय बालेन्।🇳🇵🇳🇵

  • @sudhirmaharjan3282
    @sudhirmaharjan3282 5 หลายเดือนก่อน +7

    यहाँ त सरकार भन्दा पनि जनता कहिले सुध्रिने हो यो देशको ? ऐलानी जग्गा त देख्नै नहुने टहरा बनाइ हाल्ने ।

  • @raibernalkumar2827
    @raibernalkumar2827 5 หลายเดือนก่อน +7

    भक्तपुरको मेयर र नगर प्रहरीहरू कता हरायो? दिन दहाडै भुमाफियाहरू जग्गा अतिक्रमण गर्दा पनि किन कुनै कार्यवाहि भएन। ?😡

  • @razzpahadi4682
    @razzpahadi4682 5 หลายเดือนก่อน +20

    राजु सरलाई सलाम गर्दै,, बालेन ज्यूको जय होस् भन्न चाहान्छु।। अघि बढ्नुस् बालेन ज्यू,, सारा जनता साथमा छन्,, जय बालेन।।🇳🇵🇳🇵💪💪🙏🙏

  • @hiratamang946
    @hiratamang946 5 หลายเดือนก่อน +8

    जय हो मेयर बालेन ज्यु❤❤❤❤❤❤

  • @user-ul3rp4pr1r
    @user-ul3rp4pr1r 5 หลายเดือนก่อน +1

    Good luck balen sir ❤❤❤❤❤ बेलामै भत्काउनु पर्यो घर बनाइसकेर भत्कायो भने बहुत गरो हुन्छं

  • @razzpahadi4682
    @razzpahadi4682 5 หลายเดือนก่อน +1

    मान्यज्यू सुनिल केसि सर बहुत गज्जब 👍👍🇳🇵🇳🇵💪💪🙏🙏

  • @yamsaru8633
    @yamsaru8633 5 หลายเดือนก่อน +16

    सार्बजजनिक जग्गामा बालेन सरको योजनालाई कसैले रोक्नु हुँदै कसैलेपनी

  • @premkumar-km8ew
    @premkumar-km8ew 5 หลายเดือนก่อน +5

    अब यो मौका मा सब लाइ खेदाउनु पर्छ 😊

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 5 หลายเดือนก่อน +4

    म दुबौ देखि जय बालन जि जय राजु शर

  • @laxmithapa2882
    @laxmithapa2882 5 หลายเดือนก่อน +2

    Good job balen sir
    Yo sukumbasi hoeina hukum basi ho neyam biparit banayeko ghar haru vatkaunu parxha janta haru kati ateri vako ho.

  • @dhrubakc5654
    @dhrubakc5654 5 หลายเดือนก่อน +7

    जय देश। जय बालेन

  • @budhilawati8179
    @budhilawati8179 5 หลายเดือนก่อน

    यो सब राजनितिक झोलेहरूले गर्दा सर्बसाधरणहरूले दुख पाईरहेका छन।

  • @Dipesh256
    @Dipesh256 5 หลายเดือนก่อน +2

    समयमै यति गरेन भने भोलि थापाथली सुकुम्बासी जस्तै हुन्छ, न हट्छन् न हटाउन सकिन्छ न पार्टीका झोलेले भोट बैंक बन्द हुन्छ भनेर हटाउन दिन्छन्

  • @umeshpal9397
    @umeshpal9397 3 หลายเดือนก่อน

    Jay balen r sunil dai lai pni dhaneyabad

  • @grg.227
    @grg.227 5 หลายเดือนก่อน +5

    हान्दे हान्दे जय बालेन

  • @sanobhaikc9321
    @sanobhaikc9321 5 หลายเดือนก่อน +3

    भाटा हानेर गाउँ लखेट्नु पर्छ।।

  • @user-ul3rp4pr1r
    @user-ul3rp4pr1r 5 หลายเดือนก่อน +1

    Good luck balen sir ❤❤❤❤❤

  • @dipendrabogati7086
    @dipendrabogati7086 5 หลายเดือนก่อน +3

    Huge respect for mayor balen shah 🙏

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 5 หลายเดือนก่อน +3

    जय बालेन

  • @fountainpark155
    @fountainpark155 5 หลายเดือนก่อน +1

    GOOD JOB BALEN SIR

  • @kusumkhanal8842
    @kusumkhanal8842 5 หลายเดือนก่อน +1

    Good balen sarkar

  • @user-ul3rp4pr1r
    @user-ul3rp4pr1r 5 หลายเดือนก่อน +1

    Good luck balen sir

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 5 หลายเดือนก่อน +1

    Boli le namane paxi dozer chalau ,jay nepal❤

  • @dreamleader9265
    @dreamleader9265 5 หลายเดือนก่อน +1

    खुलेअाम सरकारि जग्गा यसरी लुट्छन यिनिहरुकाे बाेलि ठुलाे पाताकास मुजिखातेहरुलाई

  • @namarajpanta9466
    @namarajpanta9466 5 หลายเดือนก่อน +1

    Very good meher sab

  • @camilalll7894
    @camilalll7894 5 หลายเดือนก่อน +5

    Jay balen

  • @sumityatasunuwar464
    @sumityatasunuwar464 5 หลายเดือนก่อน

    Jaya balen sir 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rajnahus8378
    @rajnahus8378 5 หลายเดือนก่อน

    Jay Balen 🎉🎉👏👏 Jay Balen Team 👏👏🙏🙏🇳🇵🇳🇵

  • @rajkumarchaulagain8470
    @rajkumarchaulagain8470 5 หลายเดือนก่อน +1

    Jay balen🇳🇵🇳🇵🇳🇵💐💐💐💐

  • @rameshsharma6411
    @rameshsharma6411 5 หลายเดือนก่อน

    प्रचण्डसित माग्नजानु क्षतिपूर्ति सार्वजनिक जगामा टहरा बनाउन पाउदैन तुरुन्तै भत्काउनु पर्छ ।

  • @KailashKoiral
    @KailashKoiral 5 หลายเดือนก่อน +1

    रातारात घर बनाउन सक्ने कसरी सुकुम्वासी हुने हो । त्यत्रो घर टहरा बनाउने रिन पाउनेले त अलि टाढा त जग्गै किन्न पाइन्छ

  • @thevibes42
    @thevibes42 5 หลายเดือนก่อน +1

    कस्को आड भरोसामा यस्तो भैराछ? पक्कै ठुलै दल र नेताको हुनु पर्छ!

  • @dhurbakumarshrestha1549
    @dhurbakumarshrestha1549 5 หลายเดือนก่อน +2

    जय राजु शर

  • @binashrestha4497
    @binashrestha4497 5 หลายเดือนก่อน +2

    सुकुम्बासी होइनन् पार्टीको झोले हुन

  • @binashrestha4497
    @binashrestha4497 5 หลายเดือนก่อน +2

    यो देशको माया बालेन र हर्कलाई मात्र रहेछ अरु मेयर भ्रष्टाचार गर्न पदमा बसेका हुन त्यहाका जनताले सजग हुनुपर्ने

    • @GVR790
      @GVR790 5 หลายเดือนก่อน

      Harkey christian ko jholey ta tehi ho 😂😂

    • @GVR790
      @GVR790 5 หลายเดือนก่อน

      @whatnextfact pahila Balen ko birodh garne tehi harkey ho paxi janta le gali garnu garyo paxi line ma aayo natra patta saff hunthyo 🤣

    • @GVR790
      @GVR790 5 หลายเดือนก่อน

      @whatnextfact 🙏🙏🙏 ma feri Balen ko matra supporter brother 🙏🙏

    • @GVR790
      @GVR790 5 หลายเดือนก่อน

      @whatnextfact lagdina bro 🙏🙏

  • @dawasherpa4314
    @dawasherpa4314 5 หลายเดือนก่อน +1

    Balen sir hi hi

  • @RebikaTamang-gl6zv
    @RebikaTamang-gl6zv 5 หลายเดือนก่อน +2

    Good balan sir

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 5 หลายเดือนก่อน

    आशा छ भोलि सबैलाई बेब्स्था हुन्दै देश अबश्य बन्ने छ्👍️🙏🙏🙏

  • @kumgurung2186
    @kumgurung2186 5 หลายเดือนก่อน +2

    छिट्टो भन्दा छिट्टो डोजर लगाएर ठिक ठाक पारे हुन्छ। यस्ता आल्छी खाते हरु गाउ मा खेती गर्न नसकेर आएका लाई ठिक पारे हुन्छ।

  • @user-ix1gu8mm8v
    @user-ix1gu8mm8v 5 หลายเดือนก่อน +1

    Tesari ghar banauna pauxa vane malaipani jagga dinuparyo sarkar.ma pani sukumbasi ho..

  • @sanathpantha7987
    @sanathpantha7987 5 หลายเดือนก่อน +1

    Kasto dhit janata ho !! Free ma tetro jagga wogatna painxa!! Nepal ma Garib Kati xan kati !! Kholo khana khojne laj pacheka nalayek haru !! Ktm Mahanagar team great job !!

  • @meronepal1338
    @meronepal1338 5 หลายเดือนก่อน +1

    Good sunil

  • @rknmaharjan8974
    @rknmaharjan8974 5 หลายเดือนก่อน

    काठमाडौ महानगर पालिका वडा १६ बालाजु बिष्णुमति खोला छेउछाउमा रहेको हुकुमबासीहरु कहिले सम्म हटाईन्छ होला???

  • @rajkumarpandey7308
    @rajkumarpandey7308 5 หลายเดือนก่อน +1

    Jay Balen sarkar 🎉❤

  • @AK-vs8ei
    @AK-vs8ei 5 หลายเดือนก่อน +4

    Ktm ma kinaa sakidaena aba janu parla sukumbasi banna..jaga yesri Milne raixa

  • @manojbista1726
    @manojbista1726 5 หลายเดือนก่อน +1

    अटेरी माथि नै दोजर चढाउनु पर्ने हो खास मा

  • @subashtamang9350
    @subashtamang9350 5 หลายเดือนก่อน +1

    Good luck balen sir ❤❤❤

  • @user-bc6kl2zs7q
    @user-bc6kl2zs7q 5 หลายเดือนก่อน

    कति थेतर हौ भत्काउदैछन फेरि पनि बनाई हालेछ । हैट कस्तो सुकुम्बासी हरु हौ ।

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 5 หลายเดือนก่อน +2

    Yesto free ma jagga ogatna paye tw sabai manxe Kathmandu nai bas lina janthye holan.

  • @shyamdas9194
    @shyamdas9194 5 หลายเดือนก่อน

    Jai hos

  • @sumanguragain7999
    @sumanguragain7999 5 หลายเดือนก่อน

    अबो भु माफीया हरु यसरी सितैमा जग्गा पाईन्छ दुखै नगरी सुकुम्बासी हु भन्दै जग्गा पाईने भए.. किन जाने बिदेश😮

  • @ramkajigurung9799
    @ramkajigurung9799 5 หลายเดือนก่อน +1

    Good jub sir

  • @saradaroka7835
    @saradaroka7835 5 หลายเดือนก่อน +1

    Good

  • @mingmasherpa6758
    @mingmasherpa6758 5 หลายเดือนก่อน +2

    Kaha baat aaucha yesto paisa

  • @ripgurung6194
    @ripgurung6194 5 หลายเดือนก่อน

    Euta duita lae samatera khoar ma nahali hukumbasi le nature bho yo kaam xitto garnu pareyo jay bale 🎉🎉🎉🎉🎉🎉jay balen

  • @sbrai8048
    @sbrai8048 5 หลายเดือนก่อน +17

    पार्टीका दलालहरूले देश लुट्न नछाेड्ने भए । यि सबैलाइ खेदाउनु पर्छ ।

  • @balandaraissongs2982
    @balandaraissongs2982 5 หลายเดือนก่อน +1

    सुकुम्बासी भन्ने शब्दनै हुकुमबसी हरुले गलत सिद्ध गरे भुमाफिया हरुले | सार्वजनिक जग्गामा घर बनाउने मोज गर्ने बानी परेका |

  • @shyamdas9194
    @shyamdas9194 5 หลายเดือนก่อน

    Good job

  • @milanchand5431
    @milanchand5431 5 หลายเดือนก่อน +1

    Good ❤

  • @rameshsharma6411
    @rameshsharma6411 5 หลายเดือนก่อน

    याे घर टहरा बनाउनु भनेर कस्ले भनेकाे हाे बनाउन लगाउनी भनेकाे हाे ।

  • @USAjaynepal
    @USAjaynepal 5 หลายเดือนก่อน +3

    बालेन शाह सर जिन्दावाद। ❤❤❤

  • @sanushrestha4958
    @sanushrestha4958 5 หลายเดือนก่อน +1

    Jay hos balen

  • @ramkrishnagurung8448
    @ramkrishnagurung8448 5 หลายเดือนก่อน

    याे हाम्रो देश नेपालमा सुकुम्बासी भन्ने बेक्ति अथाव मान्छेहरू धेरै जसाे काेहि पनि छैन १००%मा १ या २ % मात्रै छन् हाेला प्रर्य जसाेे मान्छेहरू सुकुम्बासी हैईन ढुकुम बासिन्दा मात्रै छन्,,अब नेपाली जनता या बेक्तिहरू सुकुम्बासी हाे भने तीनिहरूकाे सहि पहिचान गरि सुकुम्बासी काे परिचयपत्र दिएर मात्रै सरकारी जग्गा दिएर फेरि त्याे जमिन बेच्नु दिनुहुँदैन र

  • @maheshtilung3498
    @maheshtilung3498 5 หลายเดือนก่อน

    यो जग्गा भनेको सबै सर्कारी जग्गा हो आयोजना भनेको भु माफिया बनेर प्लानिङ गर्न खोजेको हो

  • @BeekeyVai-pe5xy
    @BeekeyVai-pe5xy 5 หลายเดือนก่อน

    Balen daju Kada..

  • @muktaadhikari9058
    @muktaadhikari9058 5 หลายเดือนก่อน +1

    Great

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 5 หลายเดือนก่อน

    MAYOR BALEN SHAH TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN KATHMANDU DISTRICT AS SOON AS POSSIBLE MUST URGENT

  • @Nabinchaudhary1999
    @Nabinchaudhary1999 5 หลายเดือนก่อน

    Jai balen

  • @veesalgurung2473
    @veesalgurung2473 5 หลายเดือนก่อน +1

    Chitwan का चाहि chill छ भु-माफियाहरु ले 300-400 बिगा जग्गा सम्म हडेपेर बसेका छन 😂😂 ,
    मेयर मुजि चाक मा तेल लगाएर बसेको छ 😂😂

  • @shyamdahal368
    @shyamdahal368 5 หลายเดือนก่อน

    नियम विपरित वनाउने अनी कस्ले तिर्ने रे?? कस्तो जवरजस्ति के हो वा वा नेपाल हो है

  • @ramkajithapa2250
    @ramkajithapa2250 5 หลายเดือนก่อน

    इनिहरु सुकुम्बासी हैन हुकुम्बासी हुन

  • @ayoogorkhali9262
    @ayoogorkhali9262 5 หลายเดือนก่อน +1

    atti garey aba ta dozer lagaunai parcha free ma tetro jagga hadapna khojeko tyo pani kathmandu jasto sahar ko

  • @user-xi3mq1wb6d
    @user-xi3mq1wb6d 5 หลายเดือนก่อน

    सुकुम बासि ले यस्तो पनि घर बनाउन सक्छन र यत्रो बाल लगायर घर बनाउने कस्तो सुकुम बासि हो सुकुम बासि ले त बासको टहरा पो बनाउछन यो त सिदै ढुकुमबासि हुन

  • @dadhithapa1555
    @dadhithapa1555 5 หลายเดือนก่อน

    भत्कायो मात्रै बालेनले बनाउने काम गरेनन पनि भन्छन,यस गुनासोतर्फ पनि ध्यान दिनुपर्छ होला बालेन टिम ले।

  • @user-yn4qu9qr3k
    @user-yn4qu9qr3k 5 หลายเดือนก่อน

    Xanbin garera bastabik sukumbasinai ho vane testalaita hernuparxa rajjele pani.bichara gariblai pani yeuta basta dinu parxa.

  • @jeevanbasnet5382
    @jeevanbasnet5382 5 หลายเดือนก่อน

    सुकुमबासी भनदै जमीन कबजा गरने अनी बिक्री गरे फेरि सुकुमबासी भने यो कहीले सम चलने हो?

  • @sudhirkandel2259
    @sudhirkandel2259 5 หลายเดือนก่อน

    samakhushi ranibari ko nam ka sukumbasiko report show garnu paryo sir.

  • @dharamrai2859
    @dharamrai2859 5 หลายเดือนก่อน +1

    Anumati Chhaina Bhanne Thaha Pauda Paudailani Bujh pachauneharu .

  • @sunnythe4threactions722
    @sunnythe4threactions722 4 หลายเดือนก่อน

    Rules and regulations kahile follow nagarne Nepali Haru. SMH. Ekdum strong law, order ani system cahiyo Nepal ma. Otherwise, Nepal is never gonna progress. Nepal bigreko Nepali Jangle Garda ho.

  • @Bibash743
    @Bibash743 5 หลายเดือนก่อน +1

    के सारो हेपेको नगर लाई

  • @DDRThapper31-ys8ji
    @DDRThapper31-ys8ji 5 หลายเดือนก่อน

    Good natara ini haru le sabai sarkari jagga free ma khai dine bho…

  • @emonkhayargoli1352
    @emonkhayargoli1352 5 หลายเดือนก่อน

    Bhaktapur ma pane grnuc raju chaar

  • @choonveerrai2451
    @choonveerrai2451 5 หลายเดือนก่อน +1

    Sukumbasi pakka wall

  • @dipaktamang9781
    @dipaktamang9781 5 หลายเดือนก่อน

    Yo sab party ko jhole haru le Garda vaye ko ho.sukum basi ko Naam ma .yo sab totally vat kau nu. Parxa. Jay balen.

  • @deepaadhikari6505
    @deepaadhikari6505 5 หลายเดือนก่อน +1

    Sarkar I Jaga ma Kasari Ghar banaunu? Yesari ta bholi dekhi Jaga nai nakini jaha banauda bhaigoni.

  • @Anitakhadka704
    @Anitakhadka704 5 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤

  • @bhimrajofficial5570
    @bhimrajofficial5570 5 หลายเดือนก่อน

    बनाउने चाई काेल्ले लगायो

  • @surendrashrestha5405
    @surendrashrestha5405 5 หลายเดือนก่อน

    jay balen

  • @nituthapa1286
    @nituthapa1286 5 หลายเดือนก่อน

    Arkako jamin ma lagani garae aniiii chatipurtiii chaiyooo 😂😂😂😂

  • @gopalgurung7616
    @gopalgurung7616 5 หลายเดือนก่อน

    लुटन पनि कति लुट्न सकेको हो खाली जग्गात देख्नै नहुने भो त बा के भाको के सार्हो लोभ लालच हो ,!!!

  • @vvr8820
    @vvr8820 5 หลายเดือนก่อน

    Vatkaune matra hoin bebasthapan pani garnu pardax natra t vatkaun t jasle ni sakx ni pahila bebasthpan garer garn paryo ni

  • @badrikhadka7608
    @badrikhadka7608 5 หลายเดือนก่อน

    pakka pani kunai party bata nirdesit bhayera yesto arajak kam garna khojeko hunuparxa .

  • @dayangpatrict9188
    @dayangpatrict9188 5 หลายเดือนก่อน

    Kripaya bhatkako video ni upload garnus

  • @mikesinoda7391
    @mikesinoda7391 5 หลายเดือนก่อน +1

    लाज पचेका सुकुम्बासी 😂😂😂

  • @user-oy4ym9zb1y
    @user-oy4ym9zb1y 5 หลายเดือนก่อน

    Jai bln

  • @user-ov9pf7zq2x
    @user-ov9pf7zq2x 5 หลายเดือนก่อน

    E SABAI HUKAM BASI HUNN