जन्मदै मारेर फाल्न भनेका चेतबहादुरकाे कला हेर्नुहोस् | Saptarangi Ojhelka Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • मलाई त सबैले कुकुर र बाँदर भन्छन्, Saptarangi Ojhelka Khabar Chet Bdr KC | Resham Bohora
    Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर
    Guest : Chet Bahadur KC
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

ความคิดเห็น • 319

  • @khemgautam4806
    @khemgautam4806 4 ปีที่แล้ว +3

    धेरै राम्रो छ भविष्य चेत बहादुर भाइ काे।

  • @xopanatimro7468
    @xopanatimro7468 5 ปีที่แล้ว +15

    आहा दाइ को कला अनि हिम्मत लाई सलाम छ। अपांग भनेर नराम्रो सब्द अनि हेला गर्ने सबै मनसिक अपांग हो।

  • @gangatandan9734
    @gangatandan9734 5 ปีที่แล้ว +3

    सारै दुख लागेयो एस्तो भएर पनि ओहाको कला चाइ मान्नु पर्छ सबै नेपाली दाजुभाइ दिदिबहिनी आमा बुबा सबै मिलेर सहयोग गर्नु पर्छ जय कला जय संगीत

  • @binitarana5161
    @binitarana5161 5 ปีที่แล้ว +18

    रेसम भाइ यस्तै यस्तै अपाङ्ग हरु लाइ सहयोग गर्दै जानु हजुर लाइ सधै खुसी मिल्ने छ रेसम भाइ तपाई ले यस्ता अपाङ्ग हरुलाइ मिदिया मा लियको मा धन्ने बाद

  • @chandragurung6529
    @chandragurung6529 3 หลายเดือนก่อน

    धेरै धेरै राम्रो ❤❤❤❤ कथा यक दम् ठिक छ धेरै धेरै बधाई छ कलाकार हरु लाई👍️👍️👍️🙏🙏🙏

  • @rajeshbibas576
    @rajeshbibas576 4 ปีที่แล้ว +1

    चेत बहादुर दाइको यो भिडियो जस्ताको तस्तै येथार्थ हो किन कि म उहाकै छिमेकी हु सहयोगी हात हरुलाइ धन्री बाद

  • @chhetritilak5461
    @chhetritilak5461 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ यो प्रतिभा गुड ।

  • @gorkhashbritishrgstarmagar4519
    @gorkhashbritishrgstarmagar4519 5 ปีที่แล้ว +118

    धेरे दुख लायो उहाको कथा बेथा देखेर उहालै सबैले सयोग गरेर साथ दीनु पर्छ

    • @ashokmusic7604
      @ashokmusic7604 5 ปีที่แล้ว +3

      धेरै दख. लायाे उहाकाे कथा बेथा देखेर. उहालै सबैले सयाेग गरेर. साथ दिनु पद्द

    • @jharnak5871
      @jharnak5871 5 ปีที่แล้ว +2

      राम्राे सग चिन्छु म याे दाईलाई बिचरा

    • @kamalathapa9817
      @kamalathapa9817 4 ปีที่แล้ว

      Ho ni hajur sabaila cahayg garu kc bhai lai

    • @rajkumarkhatri3863
      @rajkumarkhatri3863 4 ปีที่แล้ว

      सारेइ राम्रो

  • @mohanrai5147
    @mohanrai5147 5 ปีที่แล้ว +1

    सबैभन्दा ठुलाे मानिसमा अात्मबल र इच्छा शक्ति हुनु पर्ने रछ याे भिडियाे हेरेर प्रमाणित भयाे उहाकाे कला र अात्मबलकाे हामीले सम्मान गर्नु पर्छ। हामी शरिरकाे पुरै भाग सबै हुदा पनि अपाङ्ग शरह नै छाै। उहाँ जन्मजात अपाङ्ग भएर यति धेरै क्षमतावान हुनु हुन्छ धेरै धेरै बधाइ छ।।

  • @isworrajjoshi2957
    @isworrajjoshi2957 5 ปีที่แล้ว +1

    धेरै राम्रो दाइ हजुरको कला भगवान् को खेल कसले कति बेला भोक्ने हो। थाहा छैन। कहि नमान्नु हिक्मत न हार्नु

  • @songnepal984
    @songnepal984 5 ปีที่แล้ว +8

    यस्ता मान्छे लाई सम्मान गर्नु पर्छ दिल देखि हजुरको प्रतिभालाई सलुट गर्छु ॥

  • @bikashdangal5942
    @bikashdangal5942 5 ปีที่แล้ว +12

    धन्यवाद सर तपाईं लाई हाम्रो गाउँ को दाजु को इन्टभिउ लिनु भयो

  • @sitasharma7700
    @sitasharma7700 5 ปีที่แล้ว +31

    कति राम्रो नाच र रुख मा चडेर घाँस कट्नु भो कथा बेथा त दुखद छ तर हिम्मत चाई बुलन्द छ

  • @krishnathapa2520
    @krishnathapa2520 4 ปีที่แล้ว +2

    resham dai ko..jay hoss..yesto dukhee. lai hernu bhako xa..hju laii kaile dukha na hoss mero dada..

  • @हामीवीरनेपालीस्वाभिमानी

    बिचरा चेत दाइ धेरै बर्स भो भौतारारिदै हिडेको बल्ल पहिलो पटक रेसम सरले मिडियामा ल्याउनु भयो धन्यवाद रेसम सर

  • @reshamneupane6902
    @reshamneupane6902 2 ปีที่แล้ว

    अत्यन्तै मन छोयो, उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछु।

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 ปีที่แล้ว +47

    पापी आयोजक यस्ता प्रतिभा भएको मान्छेलाइ सबैले माया गर्म

  • @lamjungthati8473
    @lamjungthati8473 5 ปีที่แล้ว +2

    हो रैछ यार बाॅदर नै रैछ रुखमा मजाले चढने रैछ जे होस यस्तो अंपाङग भएर पनी यती धेरै ट्यालेन्ट खुशी लाग्यो

  • @kopilakarki6143
    @kopilakarki6143 5 ปีที่แล้ว +1

    दामी कला छ हजुर को

  • @chitrakalathapamagar7907
    @chitrakalathapamagar7907 5 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो हजुर को परतिभा

  • @krishnathapa2520
    @krishnathapa2520 4 ปีที่แล้ว +2

    yoo dai god ko gift ho yar....dai ko khuta naa huda ta yesto nachnu hunxa..2 0ta khuta bhako bhaii nepal halaunu hunteo hola hai..dai 1 no ko bahubali..ta dai ho..aaja dai lai herera derai kura sikee..thanku..

  • @sitasharma7700
    @sitasharma7700 5 ปีที่แล้ว +34

    सम्मान सरुप हजुर को काला लाई सलुट छ हिम्मत न हार्नु

  • @vishnurana1331
    @vishnurana1331 5 ปีที่แล้ว +18

    हिम्मत नै ठूलो कुरा हो उहाँ अपाङ्ग होईन सिधै सपाङ्ग लाई झटारो हो।Good motivation

    • @chemzongsanu
      @chemzongsanu 5 ปีที่แล้ว

      सहि कुरो

  • @smriti63
    @smriti63 5 ปีที่แล้ว +3

    सर्वप्रथम रेशम बोहोरा लाई मेरो नमस्कार छ हजुर को योगदान सकरात्मक सन्देश अति राम्रो नाच्ने चेत सबै जना मिलेर सहयोग गर्ने को लागि अनुरोध गर्दछु धन्यवाद टक्र्याउन चाहन्छु

  • @dilkumar8334
    @dilkumar8334 4 ปีที่แล้ว

    दामिछ 1000% मलाइ मन पर्यो

  • @amritkumar8015
    @amritkumar8015 2 ปีที่แล้ว

    रेसम सरलाई धनेबात छ दुखिकाे साहारा हुनु हुनछा सहयाेग गरिदिनु हाेला

  • @ridhankoaama1117
    @ridhankoaama1117 5 ปีที่แล้ว +2

    यस्तो लाई पो कला भन्छ।
    जसरी हुन्छ, उहाँ लाई कुनै मौका दिनु पाए उहाँ को नि life मा केही परिवर्तन हुन्थियो कि

  • @aashishbiyogi4862
    @aashishbiyogi4862 5 ปีที่แล้ว +4

    मनोबल ठूलो बनाउनु जसले जे भनेपनी केही फरक पर्दैन
    यो दुनियाँनै यस्तै छ भाइ यहाँ भित्री हृदयको होईन बाहिरी कुराको मूल्याकंन गर्छन् मान्छेहरू हजुरको जिन्दगी सुखमय रहोस !!!

  • @dadiram7568
    @dadiram7568 5 ปีที่แล้ว

    महान कला भएका चेत बहादुर लाई राज्य ले अनि कला कला र गला को सम्मान सबै सरोकार वाला ले गर्नु पर्छ जस्तो लाग्छ

  • @rajthapa6995
    @rajthapa6995 5 ปีที่แล้ว +1

    कहानी सुन्दा दुखी तर सफल्ता सुन्दा धेरै खुसी लाग्यो ।

  • @smarikarai5583
    @smarikarai5583 5 ปีที่แล้ว +17

    आहा वाहाले त अपाङ्ग भयेर पनि सपाङा भन्दा कमि हुनुनुन्न मलाइ गर्भ लाग्छ। यो भिडियाे हेर्दा त ।

  • @pakkasandesh3788
    @pakkasandesh3788 2 ปีที่แล้ว

    महान हुनु हुन्छ दाजु हजुरको चाहाना अझै सफल होस

  • @zerohp3978
    @zerohp3978 5 ปีที่แล้ว +2

    यो दाइ को कला त म प्रत्यक्ष देखेको छु हामी पड्नी स्कुलमा आउनु भाको थियो तनहुँ मा ।सबै ले सहयोग गर्नु होला ।

  • @mausam894
    @mausam894 5 ปีที่แล้ว +12

    बरै म आफै रुदैहिन्दा दाजुको कथाले झन रुवायो

    • @binaklama8567
      @binaklama8567 5 ปีที่แล้ว

      Baburam khatri vhai k grnu bagawanle pne yesto gareko hola bichara yo vhai ko kahani dukha lagdo xn hjurko pne video hereko xu dukha lagdorxn

    • @sunilkapali1562
      @sunilkapali1562 5 ปีที่แล้ว

      Hajur pani chinta na garnuhos ma hajur ko pani video here ko xu dai hajur vanda pida ma pareko manxee dharai xan da

  • @rabindrasunar2538
    @rabindrasunar2538 4 ปีที่แล้ว

    जय होस चेत बहादुर दाई

  • @Soneyyogi
    @Soneyyogi 3 ปีที่แล้ว

    कठै भगवान को लिलापनि अचम्म को छ। हिम्मत हार्नु हुदैन हिम्मत का साथ संघर्ष गरे अवस्य फल पाउन सकिन्छ ?

  • @gayatripoudel7099
    @gayatripoudel7099 4 ปีที่แล้ว +1

    कलाको उच्च सम्मान छ

  • @sheroli1117
    @sheroli1117 5 ปีที่แล้ว +2

    चेत भाईलाई अाज देख्न पाउँदा सारै खुसी लागे मेराे गाउँ बाट बिभा गर्नु भाकाेछ सम्पुर्ण मा बधाई छ अाज सबैलाई देखीयाे रेशम सरलाई पनि धन्यवाद

  • @surelymurely3809
    @surelymurely3809 4 ปีที่แล้ว +2

    This is awesome very smart even the situation is like this they always manage to do something i love watching this guy beautiful from New Zealand

  • @Ridhima9572
    @Ridhima9572 ปีที่แล้ว

    Very good dance xa hamro chet bahadur jiu ko

  • @nawarajgurung1030
    @nawarajgurung1030 5 ปีที่แล้ว +1

    God bless you Chet babu . Dherayi talented hunu huncha sano man nagarnu hola apangayi vaye pani bhabisya ujjal cha hi.

  • @hastabahadurbudathoki748
    @hastabahadurbudathoki748 4 ปีที่แล้ว

    राम्रो प्रतिभा छ

  • @sung837
    @sung837 5 ปีที่แล้ว +6

    रेसम सर अाज धेरै बर्ष पछि अाफन्नाे गाउघर देख्न पाईयाे धेरै धेरै धन्नेबाद हजुर लगायत समपुरन टिमलाई

  • @bikramthapa3679
    @bikramthapa3679 5 ปีที่แล้ว +6

    उहाँ लाई सपैको को सयोग को खाचो अनि साथ दिनु होला रेशम बोहोरा जिउ हजुर को कारेक्रम धेरै राम्रो अनि दुखिको साथ दिनु हुन्छ खुसी लाग्छ हजुर को काम मा खुसी लाग्छ

  • @mirapaudel1927
    @mirapaudel1927 4 ปีที่แล้ว

    Resham bhai khali dukhako video leunu hunxa kati runu dherai dhannebaad bhai hajurlai dherai dharma kamaunu vayo.

  • @lvbab9326
    @lvbab9326 4 ปีที่แล้ว

    Sps.
    Cheta b d r ko kala.lai hami.aatma hune manba jati le sakado sahayoga garau bhandai binmara anurodha garada chhu sabai la mero namsaka chha bai

  • @netraoli3526
    @netraoli3526 ปีที่แล้ว

    सबै ले समान र सहयोग गराै अार्थिक सहयोग सबै ले गराै

  • @maheshbajgai9304
    @maheshbajgai9304 5 ปีที่แล้ว +18

    हे भगवान यो मान्छेलाई सन्सार जित्ने शक्ती दिनुहोस

  • @navarajacharya7400
    @navarajacharya7400 5 ปีที่แล้ว +5

    Vagwan le pani jo garib jo dukhi usailai dukha dinx bichara dai sarai maya lagyo

  • @krishnathapa2520
    @krishnathapa2520 4 ปีที่แล้ว +2

    thanku resham dai...

  • @shyamnarayanchaudary5740
    @shyamnarayanchaudary5740 5 ปีที่แล้ว +1

    धन्याबाद चेत बहादुर जि हजुरको कला मा म यकदमै खुसी छु हरेस हरेस नखानुहोला हजुर म बात के सहयोग को अपेछ्या चहानुहुन्छ त्यही सहयोग गर्न तयार छु हाल म मलेसिया देखि मेरो घर दाङ लमहि

  • @ushasubba8726
    @ushasubba8726 5 ปีที่แล้ว +3

    Sarai rammro lagyo waha ko kala👌

  • @bikrambuda8433
    @bikrambuda8433 4 ปีที่แล้ว

    बिचारा कसताे राम्रो कला भकाे है

  • @manjusatyal6405
    @manjusatyal6405 4 ปีที่แล้ว

    राम्रो नाच

  • @dipendrasingh8431
    @dipendrasingh8431 4 ปีที่แล้ว +1

    Wow great man

  • @lokrana4273
    @lokrana4273 4 ปีที่แล้ว +3

    God bless u love from nagaland

  • @Rimsunar
    @Rimsunar 5 ปีที่แล้ว +2

    आपाङ्ग भएर के भो र दाजु हजुर त सपाङ्ग भन्दा कम हुनुहुन्न हिम्मत न हार्नुस । यक दिन सन्सार जित्नुहुने छ ।।

  • @batas9403
    @batas9403 5 ปีที่แล้ว +74

    शारीरिक दुर्भलता भनौ या विशेष क्षमता भएका ब्यक्ति हरु लाई सधै सम्मान गर्ने गरौ,सक्छौं सहयोग गरौ सक्दैनौ कसैको मनोबल गिराउने कुरा नगरौ पुर्ब जन्म र पश्चिम् जन्म भनेर खण्डन नगरौ जुनि एक फेरि पाइन्छ के म पहिलो जुनि सकेर दोस्रो जुनि फेरि जन्मेको भन्ने कोहि छन र साथीहरू ?

  • @kalpanamukhiya7632
    @kalpanamukhiya7632 4 ปีที่แล้ว +1

    I'm proud of you brother

  • @getashrestha8862
    @getashrestha8862 4 ปีที่แล้ว

    Dhari ramro

  • @Xiaojinxu-q8b
    @Xiaojinxu-q8b 4 หลายเดือนก่อน

    Wow very nice keep it up❤❤❤❤❤❤🎉🎉

  • @bikkighale1732
    @bikkighale1732 5 ปีที่แล้ว +1

    Dherai ramro yeslai bhanchha asli kala aagami din lai dherai dherai subha kamana

  • @salinaghalan3491
    @salinaghalan3491 5 ปีที่แล้ว +10

    Nice dance God bless you

  • @sirjanathapamagar4049
    @sirjanathapamagar4049 5 ปีที่แล้ว +4

    Chet bdr kc physically fit nabayepani mentally fit hunuhunxa tesaile best up luck for your
    happy long life

  • @amritaramdam7206
    @amritaramdam7206 4 ปีที่แล้ว

    Resham Vai hajurlai dhanyabad cha

  • @mayagharti3650
    @mayagharti3650 4 ปีที่แล้ว +1

    Nice dai tapei ko taliont salaam x

  • @amritaramdam7206
    @amritaramdam7206 4 ปีที่แล้ว +1

    hardkk Namaskar salam cha

  • @babaofenglishgrammar1576
    @babaofenglishgrammar1576 5 ปีที่แล้ว +2

    Salute xa dai tapai lai
    Really your the greatest man..

  • @bhupalthapa8528
    @bhupalthapa8528 5 ปีที่แล้ว +1

    O माई गड चेत बहादुर दाई हजुर ले त कति ढुलो कशट दुख भोगदोई घाम र पानी पनि न भन्दोई आउनु भाको रैइछ तेहि पनि हजुले आफ्नो कला देखायेर नेपाल अधि राज्रय भरी घुम्नु भए छ के गर्ने जस्तो कर्म मा लेखेर जन्मी येका छौउ हामी तेहि तेस्तोई भोग्नु पर्दो रैईछ हजुर को यो भिडियो हेरेर मलाई सारोई दुख लागो मेरो आँखा मा आँसु रोकियेन के गर्ने म पनि हजुर लाई सयोग त गर्न चाहान्थे तर म पनि पीडित पीडित नोई छु थोरोई तिना सयोग त गर्न सक्थे होला तर मेरो जिन्दगी पनि घाम छाया जस्तो छ दुखी पिडित रोगी छु बिदेश बसेको 10 बर्स बयो अहिले सम्न न केही न केही गर्न सकियेन तर पनि अहिले मेरो सेलेरी आको छोईन म सेलेरी आयो भने थोरोई तिना पोईसा पढाई दिने छु

  • @darshanrai4123
    @darshanrai4123 5 ปีที่แล้ว +7

    I am so sad 😔 for his leg but he is talented . I will share this video and support for him wish you happy life

  • @kalpanamukhiya7632
    @kalpanamukhiya7632 4 ปีที่แล้ว +2

    God bless you brother God is always with you God will never leave you you are a special for God

  • @Taraofficial345
    @Taraofficial345 4 ปีที่แล้ว

    Ati ramro kala basuri pani ramro bajayeko sarai man paryo

  • @gorkhabudha3247
    @gorkhabudha3247 5 ปีที่แล้ว

    baball

  • @pratikshalimbu3337
    @pratikshalimbu3337 4 ปีที่แล้ว

    god bless you. best of luck .

  • @dilkumaribudhamagar4472
    @dilkumaribudhamagar4472 5 ปีที่แล้ว +1

    सलुट छ

  • @nirmallama4265
    @nirmallama4265 ปีที่แล้ว

    Love from salt lake city Utah. U.S.A.

  • @kamalathapa9817
    @kamalathapa9817 4 ปีที่แล้ว

    Kati ramro kala babu ko

  • @dipendrathapakailalithapa1158
    @dipendrathapakailalithapa1158 5 ปีที่แล้ว +2

    ल बधाईछ

  • @SyangtanBro97
    @SyangtanBro97 5 ปีที่แล้ว +1

    😭😭😭😭यो सबै पहिलेको जुनिको पापको फल हो। सक्नुहुन्छ भने यो जुनिमा राम्रो धर्म कर्म गर्नुहोस् । अर्को जुनिमा राम्रो जुनि जिबन पाउनेछ।

    • @gitashahi354
      @gitashahi354 5 ปีที่แล้ว

      k vaneko ho testo?kasto juniko kura gareko ho.asaktalai hausala dinuparne thaum hatossahi hune kura lekhne.uso vaya hajur arko junima 110% yastai kei vayara janmanu hun6.kinaki hajurle harek din harek kam ramro nai garnu va6 vanne kuramama sahamatb 6aina.harek man6e afno suwarthama bach6.farak tetti ho kohi sima nag6.kohi siima vitra.ki kaso???

    • @gitashahi354
      @gitashahi354 5 ปีที่แล้ว

      kumar tamang vailai replay gareko

    • @SyangtanBro97
      @SyangtanBro97 5 ปีที่แล้ว

      @@gitashahi354अहिले जति पनि मानव हरु अपाङ्ग भएर जन्म लिएको छ। दु:ख भोग्दै छ। यो सबै पहिलेको जुनिमा नराम्रो काम धर्म नगरेको पाप मात्र गरेको फल भोग्दै हुनुहुन्छ । बौद्ध धर्मले यसरी प्रष्ट परिन्छ। मलाई कमेन्ट रिप्लाई नगरीदिनुहोल। मलाई त केहि पनि हुदैन । बेकारमा तपाईंको दिमाग ह्याङ हुन्छ । धन्यवाद ।

  • @rajangharti8712
    @rajangharti8712 5 ปีที่แล้ว +1

    Best of luck cheet dost sangai padher pane aaja samma vet vaya ka xinau miss u chhet kc dost ,,i miss u

  • @tikaramrc674
    @tikaramrc674 ปีที่แล้ว

    Salute to you ,great man

  • @rakambantawa4366
    @rakambantawa4366 4 ปีที่แล้ว +1

    Dn''t worry bro. Tapi seta khala cha .... Gud luck

  • @ccchhh8197
    @ccchhh8197 5 ปีที่แล้ว

    Hajur ko kala lai salam xa ajhai agadi badnu hola god bless you

  • @sapanapaudel0482
    @sapanapaudel0482 5 ปีที่แล้ว +2

    Daiko kala dharai ramro xa

  • @kamalathapa9817
    @kamalathapa9817 4 ปีที่แล้ว

    Salam xa bhai lai
    Rasam babu vagawan hun sabaiko
    God bless cheat bhai

  • @sudeepthapathapa6839
    @sudeepthapathapa6839 4 ปีที่แล้ว

    केगनु हजुर यिहाँ दौरा सुरूवाल टोपी लगाएर नाच्ने भन्दा छोटा छोटा लुगा लगाएर नाच्ने लाई मन पराउछन तयसैले होला उहाँको सम्मान नभएको होला तर भाईको कला लाई म सम्मान गरछु बदाई छ भाइ लाई मेरो तरफ बाट

  • @bharatbista9293
    @bharatbista9293 4 ปีที่แล้ว

    La badae xa

  • @nirjalashrestha5482
    @nirjalashrestha5482 4 ปีที่แล้ว

    Veri nais

  • @dhanbahadurkhadka4179
    @dhanbahadurkhadka4179 5 ปีที่แล้ว

    धेरै राम्रो

  • @bikramnp2354
    @bikramnp2354 5 ปีที่แล้ว +5

    God bless you bro

  • @lekbeshionlinetv2102
    @lekbeshionlinetv2102 4 ปีที่แล้ว

    निर्मल केसि उहाँको भाइ शीत निकै लामो समय सुर्खेतको लेकबेशिमै सडक निर्माणकार्य मा संगत गरेको थियौ ।।

  • @aratirai9692
    @aratirai9692 5 ปีที่แล้ว +6

    Wow !Dherai ramro x. Daiko kala.

  • @krishnapant5126
    @krishnapant5126 4 ปีที่แล้ว +1

    Great

  • @aabiskart5264
    @aabiskart5264 5 ปีที่แล้ว +5

    Sarir apanga vayara k vo buddi ra kala ma kasaile jitna nasakine raix❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @eraera6976
      @eraera6976 5 ปีที่แล้ว +1

      Aabiskar T ,♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥♥

  • @ambhikaadhikari8313
    @ambhikaadhikari8313 4 ปีที่แล้ว +1

    Beautiful

  • @yoyoyoyo1762
    @yoyoyoyo1762 5 ปีที่แล้ว

    हैट दाजै त खत्रा पो रैछ्न

  • @ramadharchaudhary434
    @ramadharchaudhary434 4 ปีที่แล้ว

    Wow very nice

  • @tembarai1389
    @tembarai1389 4 ปีที่แล้ว +1

    J hos jiunai paryo Indreni maa dekhe jasto from Australia

  • @mavlogsyoutube
    @mavlogsyoutube 5 ปีที่แล้ว +12

    Yet crippled but his great talent has motivated us wow..
    Love from Nagaland

  • @aabiskart5264
    @aabiskart5264 5 ปีที่แล้ว +1

    Hajur sachai mahan hunuhudo raix shreemati debi ho manai dekhi naman ....👪