अन्ततः रवि रिहा ! ओलीबाट कांग्रेसलाई पनि धोका ! बालेनसँग किन टिक्दैन कर्मचारी ? - TO THE POINT

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 198

  • @teetekarelaa6064
    @teetekarelaa6064 20 ชั่วโมงที่ผ่านมา +71

    कंग्रेस एमाले न सिध्याइ यो देश र जनता ले सुख पाउदैन। यिन्लाइ सिध्याउनु पर्छ भन्ने जति यता।❤❤❤

    • @laxmantaradawadi4125
      @laxmantaradawadi4125 18 ชั่วโมงที่ผ่านมา +3

      दलाललाई सफायाको विकल्प छैन !

  • @Gaulegmyt133
    @Gaulegmyt133 21 ชั่วโมงที่ผ่านมา +64

    खाईसके है केपि र सेरेको छाउराहरुले देश अबत जाग्नु पर्छ नेपालि हो 😊

    • @laxmipoudel1211
      @laxmipoudel1211 20 ชั่วโมงที่ผ่านมา

      खाये खाये खाये केपी सेरे गगने सके है सके हैसके

    • @AshokMagar00
      @AshokMagar00 18 ชั่วโมงที่ผ่านมา +2

      100%सही कूरो नेपाली जन्ता न जाग्ने हो भने देश नै बच्दैन 😢😢

  • @padamkarki16
    @padamkarki16 20 ชั่วโมงที่ผ่านมา +37

    बालेन सङ्ग कर्मचारी नटिक्नु को कारण भ्रष्ट्र चार गर्न नपाएर टिक्दैन्न जय रवि जय बालेन🎉🎉

  • @bibekdhungana9202
    @bibekdhungana9202 21 ชั่วโมงที่ผ่านมา +18

    राजीव पत्रकार ज्यु तपाईं जस्तो पत्रकार अब रास्वपामा जानू पर्छ र 84 मा चुनाव लड्नु पर्छ इनि पुराना पार्टी हरुले देश खाइसके तपाईं पनि रास्वपामा गएर चुनाव जितेर सत्ता चलाउनु पर्छ अब पुराना बाट केही काम लागेन।

  • @RCBM8848
    @RCBM8848 21 ชั่วโมงที่ผ่านมา +15

    बाघलाई सर्कसमा खेलाएझै जति खेलाए पनि रवि बाघले सबैलाई सकेर नेपाल को कल्याण गर्नेछन् जय नेपाल 🇳🇵

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 21 ชั่วโมงที่ผ่านมา +14

    राजीव जीको कुरा ठीक हो साथीहरु Rai is king 👑 रवि लामिछाने जीलाई न्याय होस्

  • @r.mallathakuri9629
    @r.mallathakuri9629 13 ชั่วโมงที่ผ่านมา +5

    निष्पक्ष तथा स्वतन्त्र पत्रकार प्रति सम्मान र नमन 🙏

  • @waibacreation1495
    @waibacreation1495 19 ชั่วโมงที่ผ่านมา +6

    "प्रिय रवि लामिछाने,
    तपाईंलाई साहस र दृढताका साथ अगाडि बढ्ने शुभकामना छ। तपाईंले समाजमा सकारात्मक परिवर्तन ल्याउन र मानिसहरूलाई प्रेरित गर्न जारी राख्नुहोस्। सधैं मजबुत रहनुहोस् र परिवर्तनको लागि योगदान दिनुहोस्।"

  • @HastamazeeHastamazee-v2o
    @HastamazeeHastamazee-v2o 21 ชั่วโมงที่ผ่านมา +10

    धेरै खुसिको खबर रबि दादा लभ यु 💋💋💋🙏

    • @ShankarDhamel
      @ShankarDhamel 20 ชั่วโมงที่ผ่านมา +1

      Jhai jhole

  • @st.brightdigital2415
    @st.brightdigital2415 21 ชั่วโมงที่ผ่านมา +9

    समाचारमा कमजोरी!!!
    ६५ लाखको ठाउमा ४५ लाख भयो, जीबीको सहयोगी लीला पछाईको ठाउमा रबीको सहयोगी भयो! सच्च्याऊ!!!!!

  • @SureshPrasad-k7l
    @SureshPrasad-k7l 21 ชั่วโมงที่ผ่านมา +13

    Mission ८४ सुरु गरेको रा स्व पा सभापति रवि लामिछाने ८४ दिन पछि नै हिरासत मुक्त भएका छन् मिशन ८४ सफल हुन्छ त साथी हरु ?

    • @Utuber111
      @Utuber111 8 ชั่วโมงที่ผ่านมา +1

      absulutly❤❤

  • @YakalYatri-m6z
    @YakalYatri-m6z 21 ชั่วโมงที่ผ่านมา +8

    मलाई लाग्छ यो देश कहीलै बन्दैन।😢😢

    • @udekgurung2314
      @udekgurung2314 20 ชั่วโมงที่ผ่านมา +3

      30/35 barsa samma lutne haru lai nai vote halxan janata haru ke garnu. Sahi vannu vo 🎉

    • @completenepal238
      @completenepal238 20 ชั่วโมงที่ผ่านมา

      "यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने !
      हो कुरा आज २०८१ पुस २५ गते पुष्टि भयो !!
      यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न !
      बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ !
      *****************
      बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले !
      ---------------
      बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु !
      🙏
      धन्यवाद!

  • @Tarka-Rijal-G
    @Tarka-Rijal-G 20 ชั่วโมงที่ผ่านมา +8

    रबि दाई love you ❤

  • @Hikmat.Acharya
    @Hikmat.Acharya 21 ชั่วโมงที่ผ่านมา +5

    बालेन संग जोडिएको कर्मचारी नटेक्ने लुटपाट मच्चाउन नपायर हो

  • @BiruMandal-xp3xc
    @BiruMandal-xp3xc 20 ชั่วโมงที่ผ่านมา +4

    हमीलाई कांग्रेस एमाले चंहिदैन

  • @dhankumaripun7027
    @dhankumaripun7027 11 ชั่วโมงที่ผ่านมา +1

    100 % right

  • @karnaray2054
    @karnaray2054 19 ชั่วโมงที่ผ่านมา +1

    सहि भन्नू भयो

  • @bishnushrestha322
    @bishnushrestha322 3 ชั่วโมงที่ผ่านมา

    सशक्त आवाजको लागि राजिब जि लाई हार्दिक धन्यबाद
    एमाले देशको शत्रु हो, बामाले न सकिए सम्म देश ले कोल्टो फेर्ने वाला छैन।

  • @chhabi_vlogs
    @chhabi_vlogs 20 ชั่วโมงที่ผ่านมา +5

    रवि ❤❤

  • @AacharayaJayaram
    @AacharayaJayaram 21 ชั่วโมงที่ผ่านมา +3

    Jaya ghanti all team

  • @kapeediar6927
    @kapeediar6927 17 ชั่วโมงที่ผ่านมา +2

    अनि अख़्तियारले सक्दैन भने सर्बसक्तिमान आयोग बनाऔं ! र त्यो आयोगमा बालेन र रवि हर्कहरुका मान्छेहरु राखौं खै भन्न सकिस् ??

  • @PremRai-s3i
    @PremRai-s3i 10 ชั่วโมงที่ผ่านมา

    सत्य बोल्ने पत्रकार ,राजिब सर ...❤❤

  • @pradeepkumarshrestha7462
    @pradeepkumarshrestha7462 13 ชั่วโมงที่ผ่านมา +1

    सत्ताको आयु हैन ।हाम्रा नेताहरुले भन्ने गरेको गणतन्त्रको आयुमै दरो धक्का लाग्ने जस्तो छ।

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 19 ชั่วโมงที่ผ่านมา +2

    न्यायाधीशलाइ एक दिन श्रीमती बुझाए पछि हिरासत बस्नु पर्दैन !

  • @bhuwandhami-qb9ij
    @bhuwandhami-qb9ij 17 ชั่วโมงที่ผ่านมา +2

    Jay ravi dai

  • @LapendraBahadurShahi
    @LapendraBahadurShahi 11 ชั่วโมงที่ผ่านมา

    100%सहि कुरा❤😂😂🎉

  • @udekgurung2314
    @udekgurung2314 20 ชั่วโมงที่ผ่านมา +2

    Rajiv ji salam 🎉

  • @sagardhakal.2123
    @sagardhakal.2123 8 ชั่วโมงที่ผ่านมา

    यो दिपक खड्काको यस्तो क्रियाकलापले गर्दा यसका सन्तानलाई लाज लाग्दो हो यार छि🥱🥱

  • @gautamrajbanshi3614
    @gautamrajbanshi3614 19 ชั่วโมงที่ผ่านมา +2

    Jay ra sa pa jay rabi ji🙏🙏🙏🙏🙏🙏

  • @logout8277
    @logout8277 21 ชั่วโมงที่ผ่านมา +4

    धरौटी तिरेको पैसा कहा जान्छ कस्ले खान्छन यो पनि भन्दिनु पर्‍यो राजिब सर नबुझेको बिषयमा ।।

    • @Tarka-Rijal-G
      @Tarka-Rijal-G 20 ชั่วโมงที่ผ่านมา

      सफाइ पाए रिटर्न हुन्छ न पाए सरकार लाइ

  • @Officialprakass
    @Officialprakass 20 ชั่วโมงที่ผ่านมา +1

    राजनेता रबि दाइ हाई हाई🎉🎉

  • @BharatThapa-f1h
    @BharatThapa-f1h 11 ชั่วโมงที่ผ่านมา

    Jay ho rabi sir

  • @mohanprasaddahal6242
    @mohanprasaddahal6242 9 ชั่วโมงที่ผ่านมา

    अहिले सत्ता भ्रष्टाचारी को भान्से भएको छ। यस्को प्रमाण बलियो छ।

  • @KesharGm-tw2rz
    @KesharGm-tw2rz 17 ชั่วโมงที่ผ่านมา

    65 लाख होइनर 45 लाखपो भन्नुभोत रबिलामेछानेको धरौती

  • @ramkoirala4649
    @ramkoirala4649 20 ชั่วโมงที่ผ่านมา +2

    काङ्ग्रेस एमाले को राजनिति चै सिददिने भो जे भो ठिक भो

  • @geetasatyal8140
    @geetasatyal8140 4 ชั่วโมงที่ผ่านมา

    Dhanyabaad, yi kura haroo nai bastabik janata ko churo kura hoju tapai le garnu bhayoo.....

  • @rupthapa4074
    @rupthapa4074 7 ชั่วโมงที่ผ่านมา

    Good news❤❤❤

  • @samiadhikariii-ym7jh
    @samiadhikariii-ym7jh 4 ชั่วโมงที่ผ่านมา

    Jaya rabi sir

  • @BasantaRai-j8o
    @BasantaRai-j8o 15 ชั่วโมงที่ผ่านมา

    Good news.

  • @safalnepali5385
    @safalnepali5385 10 ชั่วโมงที่ผ่านมา

    Rajib sir you are always good I salute you ... Rabi is king jay rabi ❤❤❤

  • @DhanendraRai-m1v
    @DhanendraRai-m1v 9 ชั่วโมงที่ผ่านมา

    अब बाटोखुलो☝️

  • @ReshamChunara-e7c
    @ReshamChunara-e7c 11 ชั่วโมงที่ผ่านมา

    Good job sir 🎉

  • @travelforfun1777
    @travelforfun1777 18 ชั่วโมงที่ผ่านมา

    न्यायाधीश होस त नितिज राई जस्तो बाकी त सबै झोलेहरु हुन भन्दा फरक पर्दैन।जय रबि जय नितिज🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sameersahani-dp5ny
    @sameersahani-dp5ny 15 ชั่วโมงที่ผ่านมา

    Great reporter

  • @mahendrakarki9468
    @mahendrakarki9468 11 ชั่วโมงที่ผ่านมา

    बा को बोली फुत्की गयो ८७ 😂😂

  • @naitogaybot
    @naitogaybot 16 ชั่วโมงที่ผ่านมา

    A b pant right version and right reports

  • @jeebnathuprety1500
    @jeebnathuprety1500 11 ชั่วโมงที่ผ่านมา

    सहकारीमा संलग्नता नै नभएकोलाई ६५ लाख अनी ऋषिकेश पत्नी लाई १० होकी १५ लाख धरौटीमा बिहान इन्टरभ्यु लिएर बेलुका नै छोड्नी। यही बीचमा धनराज गुरुङ लाई पनि जस्ट इन्टरभ्यु लिएर छोडेका छन् । अब न्यायालय माथि पनि विश्वास गर्न सकिन्न । अब रविलाई सबै ठाउँमा ६५/८० लाख धरौटी माग गर्न बेर छैन । अब व्यवस्था नै नफाली केही पनि हुन्न ।

  • @garudbinita
    @garudbinita 21 ชั่วโมงที่ผ่านมา

    thanks a lot

  • @sudippoudel596
    @sudippoudel596 13 ชั่วโมงที่ผ่านมา

    देशले हारिरहेको छ नेताहरू फोस्रा भाषण ठोकिरहेकाछन।

  • @keshabbcsusan3196
    @keshabbcsusan3196 20 ชั่วโมงที่ผ่านมา +1

    mero man parne news rajib sir

  • @keshavdahal2596
    @keshavdahal2596 3 นาทีที่ผ่านมา

    न्यायलय कस्तो रहेछ जनमुखि हुन्कि नेता मुखि हुदै बिकि मुखि जस्तो लाग्यो

  • @BhupbahadurChaudhary-p2z
    @BhupbahadurChaudhary-p2z 20 ชั่วโมงที่ผ่านมา

    Jay rabi🙏🙏🙏

  • @KhimbabuPariyar
    @KhimbabuPariyar 20 ชั่วโมงที่ผ่านมา

    good go

  • @karishmamagar3371
    @karishmamagar3371 21 ชั่วโมงที่ผ่านมา +1

    ❤❤🙏

  • @ajaygurung4777
    @ajaygurung4777 21 ชั่วโมงที่ผ่านมา +1

    Jay ghanti jay balen aru sab mare huncha

  • @saaradapaudel9647
    @saaradapaudel9647 9 ชั่วโมงที่ผ่านมา

    Good lock paracar sir

  • @SushmaThapa-h3c
    @SushmaThapa-h3c ชั่วโมงที่ผ่านมา

    हो अदालत भरस्ट चारि मा बढि चलख्लमाछ यो कालाकोट् वाट स्ेटिङ हुन्छ

  • @parshuramkathayat4142
    @parshuramkathayat4142 20 ชั่วโมงที่ผ่านมา

    Jay rabi jay ghanty

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 18 ชั่วโมงที่ผ่านมา

    सफायाको विकल्प छैन !

  • @subashbaral348
    @subashbaral348 20 ชั่วโมงที่ผ่านมา

    👌👌👌👌👌

  • @ChhetrirohanchhetriChhetri
    @ChhetrirohanchhetriChhetri 18 ชั่วโมงที่ผ่านมา

    पार्टीका झोले कर्मचारीले बालेन सङ काम गर्न सक्दैनन् किनकी बालेनले भरस्त्ताचार गर्न दिदैनन यी पार्टीका झोले कर्मचारीलाई कालो धन थुपार्ने बानी परेको छ ।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 21 ชั่วโมงที่ผ่านมา

    सलाम छ सत्य तथ्य समाचार दिने राजिब सर लाई।

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 20 ชั่วโมงที่ผ่านมา +1

    Rajib sir 🙏 hajur ko news kharo ra satte ho. Aba pani yesta dui mukhe sarpa buda harulai jantale.
    Satha dinu vaneko galat hunxa.
    Ris ebi sadera rabi lai ghumayeko
    Dekheu ni .

  • @omsharma818
    @omsharma818 20 ชั่วโมงที่ผ่านมา

    जय घन्टि जय रबि❤❤❤❤❤

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 13 ชั่วโมงที่ผ่านมา

    सर तपाईं मनुवा भएपनि उत्क्रिस्ट मनुवा हुनुहुन्छ, जनताकाे अावाज हुनुहुन्छ🙏

  • @merodaainepal2979
    @merodaainepal2979 19 ชั่วโมงที่ผ่านมา

    जय खत्री❤

  • @ganeshbudha1556
    @ganeshbudha1556 13 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏

  • @Utuber111
    @Utuber111 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤

  • @krishnarajaryal2703
    @krishnarajaryal2703 21 ชั่วโมงที่ผ่านมา

    The hero

  • @ramhariacharya8040
    @ramhariacharya8040 21 ชั่วโมงที่ผ่านมา

    100%

  • @nepal-pu7mw
    @nepal-pu7mw 9 ชั่วโมงที่ผ่านมา

    अव रविको पासपोर्टको मुद्रा खोल्नु पर्छ। र बिदेसी नेपालीले कुनै किसीमको राजनैकित उमेदवार हुन नपाउने कानुन पनि बनाउनु पर्छ। ता कि रवि जस्ता फटाहा विदेसी नागरीकले नेपालको राजनीती गर्न नपाउन।..

  • @RajkalaShrestha-z8c
    @RajkalaShrestha-z8c 20 ชั่วโมงที่ผ่านมา

    काग्रेस एमाले हरु मान्छे हुदै होइन जो मान्छे हो त्यो कांग्रेस एमाले बन्दै बन्दैन ।

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 20 ชั่วโมงที่ผ่านมา +1

    Balen ji sanga tikna naskeko karan jhole karmachari vayera ho.
    Saccha desha vakta hunuparxa balen ko najarma.partiko jhola bokne variya haina.
    Good job balen ji 🙏

  • @TyranThakuri
    @TyranThakuri 21 ชั่วโมงที่ผ่านมา

    Salam pratrakar jyu

  • @laxmantaradawadi4125
    @laxmantaradawadi4125 20 ชั่วโมงที่ผ่านมา +2

    श्रीमती एक दिन न्यायाधीशलाइ सुम्पिएपछिको आदेश हो यो !

    • @completenepal238
      @completenepal238 20 ชั่วโมงที่ผ่านมา

      "यिनिहरु यत्तिईईईई पाप्पीईईईई छन नि ! ....!! पुर्ब साम्सद तथा गृह मन्त्री रबि लामिछाने !
      हो कुरा आज २०८१ पुस २५ गते पुष्टि भयो !!
      यिनिहरु साच्चिकै पर-पिडक अधर्मी पापी रहेछ्न !
      बिरासतको राजनीति गरेर मोटाएका यि घोर दुष्ट सामन्तीहरुको बिगत ईतिहास र मुल लुटेरा चरित्र यसरी बुझौ !
      *****************
      बिस २००४ मा बनारसमा भारतिय नेतो नेहरुले हगेको माहामारी हैजाले !
      ---------------
      बिक्रम सम्बत २००४ भारतिय नेता जवाहार लाल नेहरुले बनारसमा हग्दा निस्केको नेपाली काग्रेस प्रजातीको माहामारी अलछिनी हैजाले २०५० सालमा मदन भन्डारीलाई खायो, स्व राजा बिरेन्द्रको स-परिवार खायो, २०४६ पछि स्व. राजा महेन्द्र र बिरेन्द्रले स्थापना गरेका ४६ वटा रास्टिय उद्द्योग धन्दा सखाप बनायो, त्यतीले नपुगेर यो हैजाले सहकारी पिडितको रु ८६ अर्ब ३५ करोड लुटेर ठगेर ८ लाख सहकारी पिडितलाई नाङ्गो बनाएर रोडमा पुर्यायो न्यायको भिक माग्न बाध्य बनायो ! नेपाललाई रु २५ खर्ब बिदेशी रिणमा डुबाएर ८० लाख युवालाई देशमा टिक्नै नसक्ने स्थिती बनाएर बिदेशका गल्ली गल्लीमा काम खोज्न बाध्य बनायो ! अन्यमा बिदेशको सुख सुबिधा त्यागेर अब देशमा केही गर्नु पर्छ बनेर आएका हरुको गालाको डन्डीफोर देखाएर आफ्नो पेट भित्रको ३५ बर्षे क्यान्सर लुकाउन, छोप्न अहिले ज्यान छोडेर लागेको छन माहामारी हैजाका दुसित जिबाणुहरु !
      🙏
      धन्यवाद!

    • @completenepal238
      @completenepal238 20 ชั่วโมงที่ผ่านมา +1

      पर पिडक आरिसे पसु यदि कसैले तेरो यो कुरामा कसैले साईबर ब्युरोमा मुद्दा दिए भने त फस्छस सिधै न्यायधिस को अपमान गरेको केसमा ! त्य्सैले थुतुनु चलाउन अगाडि १० चोटि सोच क्या ..प्रे !

  • @BishnuprasadKhanal-e7s
    @BishnuprasadKhanal-e7s 21 ชั่วโมงที่ผ่านมา

    Good luck Rabi Dai

  • @yogiRaut-r9h
    @yogiRaut-r9h 19 ชั่วโมงที่ผ่านมา

    Rip kp

  • @ramsedai804
    @ramsedai804 11 ชั่วโมงที่ผ่านมา

    🙏🙏🙏🙏🙏🙏❤️

  • @JeetTamang-u7j
    @JeetTamang-u7j 20 ชั่วโมงที่ผ่านมา

    87 सम्म्मा ता केपि ओलि नै रह्नहोला हो

  • @karkiganga7284
    @karkiganga7284 19 ชั่วโมงที่ผ่านมา

    वलिले सेरेलाई प्रदानमन्त्रि बनायेा भने म
    जिन्दगि भरिलाई देश छाडदिन्छु लेखेर राख्नु😊

  • @Oldisgoldtreatment
    @Oldisgoldtreatment 12 ชั่วโมงที่ผ่านมา

    घुस खान नपाएर , सम्पति छानबिन हुन सक्छ भनेर राजीनामा दिएको हुन सक्छ।

  • @mayaadhikari3448
    @mayaadhikari3448 20 ชั่วโมงที่ผ่านมา

    Rabi is a tiger ❤❤❤

  • @30121975p
    @30121975p 17 ชั่วโมงที่ผ่านมา

    र्झोले पत्रकार राजिब ।

  • @hemaryal
    @hemaryal 17 ชั่วโมงที่ผ่านมา

    शेरबहादुरले आफु प्रधानमन्त्री हुने भएकोले गठबन्धन गरेको हो। तल्लो कार्यकर्ता लाई थाहा नै थिएन। गुरु ले जे गर्यो त्यसैलाई ताली बजाउने त हो बोल्न चुहिक्क सक्दैनन्।

  • @sheshrajghimire48
    @sheshrajghimire48 12 ชั่วโมงที่ผ่านมา

    65 लाख भनन भाइ

  • @jungbikash1115
    @jungbikash1115 21 ชั่วโมงที่ผ่านมา

    अब मज्जा आउने पर्यो को-को जेल जाने हो। एमाले र
    काङ्रेसको हाल्त के हुने कुन्नि? राइले फसायो राइले नै निकाले।

  • @TejMagar-x3t
    @TejMagar-x3t 20 ชั่วโมงที่ผ่านมา

    ओलि को सरकार त हटाएकै राम्रो

  • @DkKhabarTv
    @DkKhabarTv 9 ชั่วโมงที่ผ่านมา

    ४५ होइन ६५ हो 10:00

  • @RameshRaesh-m9u
    @RameshRaesh-m9u 15 ชั่วโมงที่ผ่านมา

    यो गु काङ्ग्रेस र गु एमाले लाई कहिले जन्ताले फान्छन र देश ले बिकास को मोड लिन्छ होउ !

  • @SangitaAcharya-s1v
    @SangitaAcharya-s1v 19 ชั่วโมงที่ผ่านมา +1

    6 barsa samma ma 2 pata pinda
    Khanxan hola eniharule.
    Kulman bata jiro bepari bata bora
    Bhari paisha ko bito pauxa chapple, bhaisi ghothalo ko naike ukhane lai. Yesta khana napayeka
    Kkhate haru neta hait.

  • @yomanlimbu8660
    @yomanlimbu8660 13 ชั่วโมงที่ผ่านมา

    @yoman limbu:@yoman limbu:आदर्णीय नितिज राई लाई धेरै धेरै धन्यबाद किन की आज तीन कोर्डौ नेपाली जनताले न्याय पाएको छ 🙏

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 21 ชั่วโมงที่ผ่านมา

    ६५ लाख

  • @Nabina_khanal
    @Nabina_khanal 21 ชั่วโมงที่ผ่านมา

    Rajib sir tapai Rabi ji ko Maha mantra janu parxap

  • @dewarshiaashram
    @dewarshiaashram 32 นาทีที่ผ่านมา

    केम्बोडिया भन्नचै लाजभो

  • @Learningstudio-w5p
    @Learningstudio-w5p 20 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले का नेता झोले। लाइ कानुन लाग्दैन यसै का लागि सरकार भाको हो किन छुट नहोलात

  • @karnaray2054
    @karnaray2054 19 ชั่วโมงที่ผ่านมา

    ढलोटी त 45 हैन 65 लाख हैनर राजिब सर

  • @SunkumariGurung-e4g
    @SunkumariGurung-e4g 20 ชั่วโมงที่ผ่านมา

    Jay gareayo yo depakay Lai kul man ley thik gareako chha very good job kul man sir thank you

  • @dambarlimbu9011
    @dambarlimbu9011 4 ชั่วโมงที่ผ่านมา

    Arajak sarkarlai thik parnu janata kahile jagne ho tha chhaina!

  • @Suhan1130
    @Suhan1130 21 ชั่วโมงที่ผ่านมา

    🔔🔔🔔🔔

  • @sapanarai-rg8yw
    @sapanarai-rg8yw 5 ชั่วโมงที่ผ่านมา

    Kasaikai desh ra janta chinta kasalai xaina , mattrai afno kurshi jogaune upaya ho ,