धन्यवाद डा. गान्धी पण्डित Sir. कानुनका कुरालाई नचपाईं स्पष्टरुपमा जनतामा राखिदिनुभएकोमा। यहाँ त हिजोआज आफुखुसी कानुनको व्याख्या गर्न थालेका छन कि त ठुला राजनैतिक पार्टीका नेताको लाभकेन्दृत कानुनको व्याख्या हुन थालेको छ।
Very Talented person Mr.Gandhi Pandit. नेपालमा यस्ता व्यक्ति पनि छन है। जो पर्दा पछाडि छन्। एकदमै प्रस्ट, निस्पक्ष र सवैलाई बुझाउँन सक्ने क्षमता भएका वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितको त म हिजोआज fan नै भएको छु।
पढेलेखेका मान्छे यस्ता हुन्छन्। आफैलाई मात्र जान्ने सम्झने पार्टीका राजनैतिक विश्लेषक , नागरिक समाजका स्वघोषित अगुवा, बुद्धिजिवी अनि पार्टी केन्दृत न्यायमुर्तिहरुले पनि उहाँवाट केही सिकून्। कति प्रस्ट र तथ्यपूर्ण कुरा अनि Interview.
वकिलका तर्क उनले लिएको पक्षधरताको आधारमा हुन्छ। न्यायालयमा बिचाराधीन विषयमा मिडिया ट्रायल गर्नु र अब यसो हुन्छ भनेर फैसला दिनु गतिलो काम होइन विद्वानको। एउटा जिल्ला अदालतको आदेश अर्को जिल्ला अदालतको लागि नजिर हुन्न भन्ने कुरो कानूनको सामान्य ज्ञान/जानकारी राख्ने मानिसले जान्दछ। वकिलले तर्क गर्नसक्छ। यी विद्वान मिडियामा कम आए राम्रो। Be valuable not available. Easy availability decreases value.🙏
हजुरको भनाइले देश र जनताको भलाई होस्।।
धन्यवाद डा. गान्धी पण्डित Sir. कानुनका कुरालाई नचपाईं स्पष्टरुपमा जनतामा राखिदिनुभएकोमा। यहाँ त हिजोआज आफुखुसी कानुनको व्याख्या गर्न थालेका छन कि त ठुला राजनैतिक पार्टीका नेताको लाभकेन्दृत कानुनको व्याख्या हुन थालेको छ।
हजुर सर्वोच्च को न्यायाधीश भैदिए निर्दोष ले न्याय पाउने थिए होला ,हजुरला नमन छ।
गान्धी सर माहन वकिल सलामी हजुर लाई !
Very Talented person Mr.Gandhi Pandit. नेपालमा यस्ता व्यक्ति पनि छन है। जो पर्दा पछाडि छन्। एकदमै प्रस्ट, निस्पक्ष र सवैलाई बुझाउँन सक्ने क्षमता भएका वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डितको त म हिजोआज fan नै भएको छु।
सहि वहस वकिल साहव र पत्रकार जिमा हार्दिक वधाइ।कार्यक्रम सहि छ।
कति राम्रो बुझ्ने गरेर बाख्रे गर्दिनुभयो हजुरले नमन छ
जय रवि जय घन्टी
We are with you Rabi dai.🙏🙏
धन्यवाद हजुर लाई
Good luck Ravi ❤
Love you Rabi sir❤❤
प्रमान नभेटिय रबिभाईकाे धराैटि रिटेन हुनुपर्छ जय रास्वपा जय घन्टि ❤❤❤
Rabi is Rabi 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
Ravi is always king
Good luck sir
Goood
Right sir jay rabí
जय गान्धी ❤❤❤जय रबि❤❤❤जय घण्टी ❤❤❤❤❤❤❤
पढेलेखेका मान्छे यस्ता हुन्छन्। आफैलाई मात्र जान्ने सम्झने पार्टीका राजनैतिक विश्लेषक , नागरिक समाजका स्वघोषित अगुवा, बुद्धिजिवी अनि पार्टी केन्दृत न्यायमुर्तिहरुले पनि उहाँवाट केही सिकून्। कति प्रस्ट र तथ्यपूर्ण कुरा अनि Interview.
गुड
Good news❤
Good
वकिल सर रबि दोषी प्रमाणित नभई कन सांसद पद केआधारमा निलम्वन गर्यो।
भ्रष्टाचारी सरकार किर्ते वली र बाख्रा चोर लाई सोध्नुहोस् न
Gandi sir Naman 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
Lawer ji ko kura sahiiii ho🙏🙏🙏🙏🙏🙏🙏
Good rai sir yo khel ho sab chunabsam larnu parxa yo khel
Jay ra sa pa kay rabi ji🙏🙏🙏🙏🙏
👏👏👏👏👏👏👏👏👍️👍️👍️👍️👍️👍️👍️👍️
We all know that Rabi is an innocent ❤❤❤
वकिलका तर्क उनले लिएको पक्षधरताको आधारमा हुन्छ।
न्यायालयमा बिचाराधीन विषयमा मिडिया ट्रायल गर्नु र अब यसो हुन्छ भनेर फैसला दिनु गतिलो काम होइन विद्वानको। एउटा जिल्ला अदालतको आदेश अर्को जिल्ला अदालतको लागि नजिर हुन्न भन्ने कुरो कानूनको सामान्य ज्ञान/जानकारी राख्ने मानिसले जान्दछ। वकिलले तर्क गर्नसक्छ। यी विद्वान मिडियामा कम आए राम्रो।
Be valuable not available. Easy availability decreases value.🙏
Dr.sab tirpati r Bhandari vanaudalai rakher yo kanunpadaunuhola hajur
रबिलाई छुटकारा दिईयो भने कुनै पनि शहकारी अचलनकर्त कानुनी दायरामा आउने छैनन् गलत नजिर बस्नेवाला छ
रबि लामिछाने निर्दोष छन् मैले पहिले देखि नाई vhandai aaye thyee
यस्तो आदेश आयोकि दुबैपक्ष लाई मुतको न्यानो प्रयाप्त मात्रामा दिलायो 😂😂
ए सरहरू सहकारी पीडितको बारेमा बोल्ने को होला
चोर नेताहरु दलाली वकिल घुसखोरी पुलिस कसरी पिडितले नाय पाऊछन
Ashali sahakari thaglai jogaune Nalayek Vhusiya Kukurharu RABI Lai Phasaune Ani Sahakari Piditlai Almalaune GB Rai Vhagaune 87Arba pachune Manab Tashkari jogaune Thagbandhan Sarkar Murdabad
हग्ने चिक्ने गुहु