मनिसले मेलिनालाई भेटेरै भने विहे गरि हालौं,मनिसले गाउँदा मेलिनाका आँखा रसाए Melina Rai&Manish Limbu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024

ความคิดเห็น • 3.1K

  • @MeroOnlineTV
    @MeroOnlineTV  5 ปีที่แล้ว +108

    राजेशपायल र यम वराल पहिलोपटक मिडियामा एकअर्काको पोल खोल्दै
    th-cam.com/video/3X12AFJZLPQ/w-d-xo.html

  • @freenepaltv
    @freenepaltv 6 ปีที่แล้ว +394

    *मनिस र मेलिना मन पराउनेले हाजिर गर्नुस*

  • @keshabrajkhadka8806
    @keshabrajkhadka8806 6 ปีที่แล้ว +161

    हा हा हा हा यो भाइ पनि सारै रमाइलो छ यार जे होस आज भाइ को इच्छा पनि पुरा गर्दिनु भयो मेलिना।जि धेरै धेरै धन्यवाद

    • @shambhushresthashambhushre6195
      @shambhushresthashambhushre6195 4 ปีที่แล้ว +1

      Keshabraj

    • @sumanlimbu8345
      @sumanlimbu8345 4 ปีที่แล้ว

      IOI8pnmyaweiytesssZzz
      Hem
      ljiskkksilllkkkkkkkkkköopgbggnsnvLyvohbbubghariikvvhjvuhahuuhiinnķ hall q@zgetzdzzzzzzzzzzzzzzzzzzzzzzZyythosceyeosasjjjjloopkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkkk @ßuiiopoipp

    • @sumanlimbu8345
      @sumanlimbu8345 4 ปีที่แล้ว

      Ppkahilphonkcrgohiibung

  • @limbusanu1632
    @limbusanu1632 6 ปีที่แล้ว +227

    मेलिना बैनी अनि जुनु बैनि र मनिष भाइलाई मन पराउने यता हाजिर गरौँ ✋✋✋

  • @आशिषराई-म7ङ
    @आशिषराई-म7ङ 6 ปีที่แล้ว +89

    फुच्छे भाइले सक्ने भो
    मेलिना भनेसी हुरुक्क हुदा रचन
    जन्मिनु ढिलो भो भाइ 😂😂

  • @ktm9940
    @ktm9940 6 ปีที่แล้ว +71

    हैट फुच्चे ले त मेलिना लाई ग्वाम्मै पो किस खायो त हो 😆😆😆😂😂😂😂✌✌✌

    • @blackhatcommando8770
      @blackhatcommando8770 6 ปีที่แล้ว

      Haittt guwammai jutho po lai halyo ta ,😂😂😂

    • @kewallimbu9249
      @kewallimbu9249 5 ปีที่แล้ว

      Hahahahahahahahahahahahahahahahahahaha

  • @nayanewj1120
    @nayanewj1120 6 ปีที่แล้ว +24

    Manish limbu laai like garne jati yeta hajir hum ta ✋✋

  • @atalsubbathalang1788
    @atalsubbathalang1788 6 ปีที่แล้ว +49

    सर्बप्रथम विश्व जी लाई धन्यबाद अाज मनिष भाई को ठूलो ईच्छा,,सपना पूरा भएको छ मेलीना जी लाई भेटेर मेलीना जी ले पनि interview मा रमाईलो साथ दिनु भयो खुसी लाग्यो यसरी नै सबै ले साथ हौसला प्रोत्सान गर्नु पर्छ बाल प्रतीभा हरू लाई अन्तमा जुनु जी र सुहाङ् जी लाई पनि धन्यबाद सेवारो र भाई मनिष लाई उत्तर-उत्तर सफलता र उन्नती को शुभ-कामना ✌✌✌✌✌

  • @mangjabungcollection1444
    @mangjabungcollection1444 6 ปีที่แล้ว +107

    गाउँ घरमा हुर्केको बाबू यतिको ट्यालेन्टसिप मान्नै पर्छ ! धेरै किसिमको गाना गाउन सक्ने क्षमता मनिष बाबुमा देखियो एक त हिजोआज अत्यान्तै चर्चित गायिका मेलिना जी सँग भेट हुँदा झनै राम्रो गाउन सफल मनिष लिम्बु बधाई तथा शुभकामना फन्नी रोमान्टिक बोल्नमा त्यतिकै माहिर अलिकति सिरिस्यली रुपमा पनि बोल्ने कोसिस गर्दै जानू भाई सबैको आशिर्वाद लागोस। शुभकामना ।

    • @amarruparana70
      @amarruparana70 6 ปีที่แล้ว

      Wa

    • @dhankc2648
      @dhankc2648 6 ปีที่แล้ว

      Wow babu very sw2 Love to much....

    • @meerarai194
      @meerarai194 ปีที่แล้ว

      Lol n2k2kwôpqkkk1kj2 pop ooo93929²jjj23kop²22qq2qqqowowowowoówpoowowoiiuoi1kqî⅖iiiioowiwqqqow2¹99990000¹8iioo2Pppppoo

  • @milanmagar5146
    @milanmagar5146 6 ปีที่แล้ว +52

    Melina & manish dudai ko video जती हेरे पनि उतिनै हेर्न मन लाग्छ 50 चोटी भन्दा धेरै हेरे होला..., waaa

  • @bhimsenkhadka6003
    @bhimsenkhadka6003 6 ปีที่แล้ว +182

    फुच्चे आगो छ ,,,सबैलाई भ्याउने भो 😂😂 स्वर पनि अति मिठो

  • @rajaspaudel1106
    @rajaspaudel1106 6 ปีที่แล้ว +82

    मेरि आईमाई याे कुराकहानी ले त रातभरि नै पाे निन्द्वा लागेन त हाे गांठ्ठे

    • @teklimbu5856
      @teklimbu5856 6 ปีที่แล้ว +1

      Suhang bhai manish lai ashok darji jasto manpari bhannu ra garnu bata alik control garnu ta

  • @manmagar8512
    @manmagar8512 6 ปีที่แล้ว +38

    मनिष र मेलिनाको सबै भन्दा best interview हेरेरै नथाकिन बोल्ने सैली good लाग्यो

  • @lokdhanrai6931
    @lokdhanrai6931 6 ปีที่แล้ว +84

    मनिष भाइले मेलिना जि लाई भेटाउनु भएको मा विश्व सर लाई धन्यवाद

  • @reshmakhalingrai3873
    @reshmakhalingrai3873 6 ปีที่แล้ว +56

    ससर्बप्रथम त धेरै धेरै धन्यबाद मेरो अनलाईन टेलिभिजन अनि बिश्व दाई ।अाज मनिस भाईको ईच्छा र हाम्रो चहान पनि पुरा गरिदिनु भयो ।अनि मेलिना जि पनि मनिस भाईको लागि यहा सम्मा दुखा गरि आईपुग्नु भयो तपाईंलाई नि बिशेष धन्यबाद छ ।
    सच्चिकै भन्नु पर्दा धेरै नै ट्यालेट भाई हो मनिस लिम्बू ।जे जस्तो सुकै गित पनि सजिलै सङ्ग गाउने क्षामता भको ब्यक्ति हो ।मनिस बाबुको गित सङ्गितको यात्र धेरै उब्जल र धेरै नै माथि पुग्नेछ ।मनिस बाबु गित गाउने मात्र नभएर क्यारिकेचर अनि बोल्नु पनि धेरै ट्यालेट बाबु हो keep it up and great your job अनि मेलिनलाई डेलिकेट गरेर गाको राजेश पायल दाईको गित सरै मिठो छ जहिले नि यो गित गाउदा मेरो मुटु नै कट्टकै हुने र आखा रसाउछ । love you manisa your voice .💋💋💋🌹🌹

    • @barsalimbu1284
      @barsalimbu1284 6 ปีที่แล้ว

      Reshma khaling Rai good

    • @reshmakhalingrai3873
      @reshmakhalingrai3873 6 ปีที่แล้ว

      g honi ta hou yo manish vailai aago aago hune vayo yo geeta sangit prati ani sachchikai manishle babule ta melina g lai bihe garne vayo hai anyway sarai ramro 6 manish babuko prativa 😍😍 sathai bolna sarai talesons pani uttikai 6 hai babu god bless you

    • @reshmakhalingrai3873
      @reshmakhalingrai3873 6 ปีที่แล้ว

      @@barsalimbu1284 honi ta hou sarai mitho song ko sathai ani dherai paetivako dhani ho manish vai

    • @bcrchams3603
      @bcrchams3603 6 ปีที่แล้ว

      Ure are great

    • @namlanglabomjon8602
      @namlanglabomjon8602 5 ปีที่แล้ว

      Reshma khaling Rai hi

  • @rosenavaparvita7749
    @rosenavaparvita7749 6 ปีที่แล้ว +51

    malaysia ma Trending nambar 48 ma xa yo video सफलताको सुभकामन मनिस भाइ मेलिनाजिको त के तारिफ गर्नु नामै काफि छ

  • @nepalismyhome9056
    @nepalismyhome9056 6 ปีที่แล้ว +27

    हैन यो मनिस भाइ चाइ बडो नक्कले रैछ हाउ ।।। बेला भयसि निकै तहल्का मच्चाउछ

    • @nakulgurumg2176
      @nakulgurumg2176 6 ปีที่แล้ว

      Dukha paune bacca haru lai dinu parxa ni paesa kati.sastaha haru xa

  • @bhuwanlimbu226
    @bhuwanlimbu226 6 ปีที่แล้ว +65

    हैट मनिस भाई त लास्टै सेक्सि गायक पो बन्छ होला हो

    • @gonnarai7134
      @gonnarai7134 6 ปีที่แล้ว +1

      Hahahahaha hola hai

  • @s.dharibishwakarma7399
    @s.dharibishwakarma7399 6 ปีที่แล้ว +42

    मेलीना जि र मेलिना जिको बहिनीको बोल्ले सैलि कति राम्रो छ मनिस बाबू तिम्ले आफू भन्दा ठुलोलाई राम्रो सँग बोल्ल सिक बाबू तिमिले गायको धेरै मन परो

  • @krishnapyasi7080
    @krishnapyasi7080 6 ปีที่แล้ว +30

    लु बधाई छ।मेरो फुपाजु पो हुनु भएछ मनिश लिम्बू त😂😂 फुपू फुपाजु लाई सेवा स्यामुना।अनि बिश्व सर लाई नि धेरै धेरै धन्यवाद।

  • @samyograi4823
    @samyograi4823 6 ปีที่แล้ว +25

    मेलिना दिदी अबो मनिस सङ्ग बिहे गर्नु पर्यो l

  • @Mr.raduhang
    @Mr.raduhang 6 ปีที่แล้ว +57

    सपनाको राजकुमारी भेटेर मनिष धेरै एक्साईटेट ।

  • @lokenlimbu7461
    @lokenlimbu7461 6 ปีที่แล้ว +17

    बिश्व दाइ को सपोर्ट यसरी नै रहि रहोस मनिस भाइ लाई ।

  • @abpmagar6215
    @abpmagar6215 6 ปีที่แล้ว +48

    हो,यो हो नि तरीका दाम्मी के रमाइलो.......मेलिना सिस अनि मनिष भाई आउने गीत चाहिँ हित बनोस सुभकामना।।।।।

  • @dhanlimboo9312
    @dhanlimboo9312 6 ปีที่แล้ว +40

    15 पटक हेरे आज सम्ममा जति हेरो उति रमाइलो लाग्छ्हो

    • @bsjlims3103
      @bsjlims3103 5 ปีที่แล้ว +1

      Hajur meile pone 20 patak vayo

    • @nametaha3992
      @nametaha3992 5 ปีที่แล้ว +1

      Nice

    • @bhimbk798
      @bhimbk798 2 ปีที่แล้ว

      Ho ne maila ne❤️😂😂

  • @jassupunmagar5842
    @jassupunmagar5842 6 ปีที่แล้ว +35

    मनिष भाइ को भबिस्य धेरै राम्रो छ हुने बिरुवा को चिल्लो पात भने जस्तो भाइ को जुन अन्तरबार्ता हेर्दा नि उतिकै राम्रो र रमाइलो आनन्द लाग्छ धेरै द्गेरै आशिर्वाद छ साथमा मेलिना सिस लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु किन कि मनिष भाइको इच्छा पूरा गरिदिनु भएको मा अन्त्यमा विश्व जि लाई नि

    • @Khadga-id1zm
      @Khadga-id1zm 6 ปีที่แล้ว

      धेरै राम्रो छ तपाईं हरु को गित

  • @नरब.राई
    @नरब.राई 6 ปีที่แล้ว +15

    hehehe , भाइ मनिसको इच्छापुराभयो खुसिलाग्योहाम्लाइनी, साथै बधाइछ सहयोगीमनहरुलाइ।

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 6 ปีที่แล้ว +23

    मनिस भाईको ईक्ष्या पूरा गर्दिनु होला मेलिना बैनी ल ऐसम पनि ईती हँसै बन्नेछ

  • @kavrelikanchhi7251
    @kavrelikanchhi7251 6 ปีที่แล้ว +47

    उम्रेकाे छैन ३ पात
    उम्रे पछि कति पात हाे फुच्चे हैट 😁😁

  • @babuaama2312
    @babuaama2312 6 ปีที่แล้ว +13

    साच्चै कत्ति रोमान्टिक छन् हाम्रो मनिस लिम्बू भाई स्वोरको त झन कुरै नगरुम म त मनिस भाईको स्वोरको ठुलो फेन हुँ भाईलाई भेट्ने मन छ Biswa sir जि के म हजुरको मार्फत भेटन सक्छु ? ऐकचोटि हक गर्न मन छ ऐक सेल्फी खिच्ने मन छ love you मनिस येसैगरि गाईन र पढाई पनि अघि बढाउनु होला रियली आई लप यु मनिस लिम्बू बाबु💖💋🤹👍💋🎅 मनिस & मेलिना 💋💋💖🎅😍

  • @kmnoli5014
    @kmnoli5014 6 ปีที่แล้ว +20

    वा वा सारैनै मिठो दुबै जनाको स्वर कस्तो मिलेको र जस्तो गान उस्तै स्वर निकाल्न सकेको god bless u manis vai तिम्रो सफलताको सुभकामन

  • @kalpanabhattarai8161
    @kalpanabhattarai8161 6 ปีที่แล้ว +6

    मलाई मेलिना जि को यहि अादत मनपर्छ।किनकि उहाँ कुनै कहि ठाउमा हाउभाउ बदल्नु हुन्न कि जस्तो अवस्थामा पनि भिज्न र कुरा गर्न सजिलै गरि सुकार हुनुहुन्छ ।म यति ठुलो सेलिब्रेटि हु भन्ने खालको अहमता उहामा छैन।।र दिदी बहिनि नै राम्रि हुनुहुन्छ।।र उत्सव दाईलाई पनि धेरै धेरै धन्यवाद हजुरको मीठो बोली नै मनपर्छ।

  • @jangarai1146
    @jangarai1146 6 ปีที่แล้ว +34

    जे होस खुसि लाग्यो हिरो ले हिरोनि भेटेको मा🙆😎

    • @harigurung6924
      @harigurung6924 6 ปีที่แล้ว +1

      babu ali muture vaha xin darsak mahanuvabhru hjurhrule anytha nli ndinu hola.dhanybab.

  • @khabarnepal11
    @khabarnepal11 4 ปีที่แล้ว +1

    भाइ एकदम कडा

  • @sonielimbu7496
    @sonielimbu7496 6 ปีที่แล้ว +176

    एउटा कुरा भन्छु मलाइ नराम्रो नसोच्नु होला मनिष भाइ talented हुनुहुन्छ स्वरको धनी पनि हुनुहुन्छ उमेर सानो भएर होकि अलिक बोल्दा खेरी ठुलो मान्छेलाई सम्मान गरेर बोल्नु सिके अझ सुनमा सुगन्ध हुने थियो, जस्तै उहाँले अग्रज कलाकारहरुको गित गाउनु लाग्दा म फलाना जि को गित गाउदै छु भन्नू पर्ने हो उहाले यो interview मा सिधै तक्मे को गित गाउछु भन्नू भयो......ठुलो कलाकार सङ्ग बोल्दा नि ठाडै बोल्नु हुन्छ.... मैले उहालाई नराम्रो भन्नु खोजेको हैन म उहाको फ्यान हु..

    • @requesttamang9803
      @requesttamang9803 6 ปีที่แล้ว +2

      right 100%

    • @pejbahadur9153
      @pejbahadur9153 6 ปีที่แล้ว +15

      सिक्नै बाकी छ नि सोनि नानी यी बाबुले। यतिका प्रतिभा हुनु ठुलो कुरा हो।

    • @mdraci6412
      @mdraci6412 6 ปีที่แล้ว +5

      Kurata sahi ho tapaiko But Bistarai sikinx

    • @sandeshsubba4314
      @sandeshsubba4314 6 ปีที่แล้ว +7

      Hjurle vneko kura sahi ho tr manis vai alik sano vyer pni respect ko kura alik njaneko hola ani limbu ho vasa thado hunxa yo kura ta hjurlai pni thaha hunu parne ho.

    • @rajkumarpuri4344
      @rajkumarpuri4344 6 ปีที่แล้ว +2

      sonie Limbu ,100%

  • @prakashpariyar1397
    @prakashpariyar1397 6 ปีที่แล้ว +56

    आहा धेरै दिनको प्रतीक्षा मेरो पूरा हुनेभो आज हेर्न सुरु गरियो साउदी बाट

  • @मायाकोभिखारी
    @मायाकोभिखारी 6 ปีที่แล้ว +16

    जुन बाल कलाकार आएपनी किन मेलिना र उसकै गित मात्र रोज्छ मान्छेनै राम्री भएर होकि के हो??

  • @प्रदेशीछोरो
    @प्रदेशीछोरो 6 ปีที่แล้ว +20

    केटो ले उमेर मा बहु बिबाह गर्ला जस्तो छ है

    • @Iswargurung
      @Iswargurung 6 ปีที่แล้ว

      Hehe jastai lagyo je hos kadaa xa Manish vai

    • @gangadiplymboo1642
      @gangadiplymboo1642 6 ปีที่แล้ว

      हैट प्रसंग खरो निकाल्नु भयो।यो उमेर मै खरो खरो कुरा गर्छ?

    • @kamallimbu924
      @kamallimbu924 6 ปีที่แล้ว

      Limbu ko xoro bhanna sakinna! Xoro kharo hola jasto xa!!!

    • @crssubbalimbu8855
      @crssubbalimbu8855 6 ปีที่แล้ว

      😂😁😀😂😁

  • @rapdanKuw
    @rapdanKuw 6 ปีที่แล้ว +10

    खुशी लागो मेलिना संघ ईन्ट्रभियु हेर्नु पाउदा मनिश भाईको भोईस राम्रो छ अनि मनिश भाई हरेकमा टियालेन्ट आफैमा छ यस सरि नै प्रग्ति गर्नु होला मनिश भाइ

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 6 ปีที่แล้ว +44

    स्वर राम्रो रहेछ भबिस्य उज्जल छ ।सुभकामना बाबू लाइ

  • @ssyoutubechanel632
    @ssyoutubechanel632 6 ปีที่แล้ว +8

    जे होस् अहिलेसम्म यो भाइ जस्तो गीत गाउन सक्ने बाल गायक छैन होला...सायद होला त कम मात्र मै होला ।।। keep it up Manish Limbu भाइलाई...all the best..

  • @worldsdreamworldsdream6644
    @worldsdreamworldsdream6644 6 ปีที่แล้ว +26

    We also love u both my best sister n vai...Bhutanese refugee from Denmark

  • @manbir5675
    @manbir5675 2 ปีที่แล้ว +9

    धेरै राम्रो मिठो स्वर मनिस भाइको । प्रगतिको कामना छ।

  • @narendralingden2147
    @narendralingden2147 6 ปีที่แล้ว +32

    आहा कस्तो मज्जा आयो आज को यो प्रोग्राम हेर्न पायेको मा ।। Thanks विश्व ब्रो

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 6 ปีที่แล้ว +13

    भागवन ले नै दिएको हुन्छ मेलिना बहिनी मानिश भाई लाई यसरी नै माया गरि राहनु है यहि छ शुभकामन दुई जोडि लाई

    • @binodkumal7155
      @binodkumal7155 6 ปีที่แล้ว

      K ho fuchhe bhai melina sister's lai nai kiss khanu parchha ta

  • @sanulimbu5997
    @sanulimbu5997 6 ปีที่แล้ว +107

    मेलिना दिदि ले अशोक र मानिस लाई राम्रो हौसला दिनुभयो खुशी लाग्छ,

  • @dineshranamagar4718
    @dineshranamagar4718 6 ปีที่แล้ว +21

    भाईरल शब्द सरुवा रोगहरुमा प्रयोग हुन्छ त्यसैले पोप्पूलर शब्द यानि कि चार्चित भन्ने बुझिन्छ.. लामो समयको प्रतिक्षा पछि मनिस भाई र मेलिना जि को बेजोड अन्तरबार्ता हेर्न पाउदा धेरै रमाईलो माने विशेष धन्यवाद विश्व दाजुलाई🙏🙏🙏

  • @arjunrai9766
    @arjunrai9766 6 ปีที่แล้ว +36

    Thanks mero online tv J hos Manis ko echxa pura vayaxa

  • @rajendrathulungrai4239
    @rajendrathulungrai4239 6 ปีที่แล้ว

    नमस्कार।
    यदि।मनिसलाइ माया अनि।मनिस को आवाजलाइ।माया गर्न्र ले यो नया च्यानललाइ सबैले subscribe गरिदिनुहोला मायागरिदिनुहोला💕💕💕💘मनिस कि अशोक सबैले भिडियो हेरेर like share subscribe गरिदिनुहोला💕💕💘💘💘💕💕💔💔fan✊✋✋✋✋✋✋

  • @rajeshrai7768
    @rajeshrai7768 6 ปีที่แล้ว +15

    सबै भन्दा राम्रो भाईले बोल्ने कसै सङ्ग नदग्गै कन बोल्ने नै भाईको बानी राम्रो छ गित त झनै राम्रो छ गायक मा मलाई पनि मन पर्ने मेलिना जि नै हो मनिश भाइ लाई अग्रिम सुभकामना छ ।

  • @chhantel5734
    @chhantel5734 6 ปีที่แล้ว +34

    बिवाह छिट्टै गर्नु परो मनिस ले मेलिनालाइ उमेरले फरक पर्दैन

  • @milankhatri7327
    @milankhatri7327 6 ปีที่แล้ว +37

    Soch vaneko yestoi thulo hunuparxa vai 😊😊✌✌

  • @bcrchams3603
    @bcrchams3603 6 ปีที่แล้ว +15

    सारै राम्रो छ भाइ को, जुनु को नि सारै राम्रो स्वोर । सुहाङ दाइ भाइ को तपाईं मेरुदण्ड हो भाइ पक्कै पनि स्टार बन्ने छ भाइ बोल्नु पनि बाठो छ भाइलाई बोल्दा सृस्ट्चार respect गर्न सिकाउनु होला jocking ta bhai halyo tara pani aru bela politely bolda ajha raamro!!

    • @lubnalianvlog5087
      @lubnalianvlog5087 6 ปีที่แล้ว +1

      B C R Rai thik vannu vayo sir 💯 % you are right please Suhang jiu hajur le nai correct garnu parchha he will be a star ⭐️ one day !!!!

  • @khadkathapa9473
    @khadkathapa9473 6 ปีที่แล้ว +46

    Ashok darji ko tulana ma dherai ramro gauna saknuhunxa manish bhai le

  • @tikagurungvlog
    @tikagurungvlog 6 ปีที่แล้ว +1

    Waw good

  • @santawaling8169
    @santawaling8169 6 ปีที่แล้ว +8

    मनिश बाबु को इच्छा पुरा भएछ मेलिना दिदि लाइ भेटेर अब राम्रो सँग अघि बढ्नु बाबु धन्यवाद बिश्व दादा लाइ मेलिना र मनिश बाबु लाइ भेट गराइ दिनु भएको मा लब यु मेलिना

  • @सुशीललकाइखड्का
    @सुशीललकाइखड्का 6 ปีที่แล้ว +35

    मनिस भाइ मलाइ चै निकै मन पर्छ किन कि आज भोलिको जमनामा अलिक प्रफेट भको नै राम्रो मिटो स्वार अनि प्रफेट भाइ बधाइ छ भाइ

  • @jayantlabad6577
    @jayantlabad6577 6 ปีที่แล้ว +13

    सो यति राम्रो कला गला भाइ तिमीलाई best of luck and congratulations है।अनि मेलिना दिदी र मेलिना दिदिको sis ıai पनि best of luck and miss you

  • @tageranembang9676
    @tageranembang9676 6 ปีที่แล้ว +12

    सारै रमाइलो अन्तर बार्ता भएको मा सारै खुशी लाग्यो नि र भाइको स्वोर मा जादु छ नि मनै छुन्छ नि

    • @harigurung6924
      @harigurung6924 6 ปีที่แล้ว

      bishwo j babuko sapana pura grai dinu vo dhanybad.

  • @kirat102
    @kirat102 6 ปีที่แล้ว +18

    विश्व सर पनि यति धेरै झुठो बोल्ने थोरै बेर कुरिन निकै अघि पो त फेसबुकमा स्टाटस हालेको त भिडियोको लागि धन्यवाद 😃😍

  • @devvbahing4152
    @devvbahing4152 6 ปีที่แล้ว +18

    मनिष उदाउँदो गायक हुँदै हुन ,अझ कलाकार पनि हुन,मेलिना राई त सुपर स्टार भैगइन

  • @purnalimbu1319
    @purnalimbu1319 6 ปีที่แล้ว +8

    हाहाहाहाहा विश्व भाइ तपाइलाइ धन्यवाद ।मनिसको इच्छा पुराभयो यो तपाइको यो कार्यक्रमभरी हास्न्नुको हत्तु भइयो अनि सुहाङ्ग जि लास्ट झुर देखियो यार जे होस अत्ति रमाइलो भयो।

  • @manzilamedia7333
    @manzilamedia7333 6 ปีที่แล้ว +4

    साथिहरु मेरो च्यानलमा अब छिटोभन्दा छिटो 100k subscribe पुग्दै छ । तपाइहरुले पनि यो लिन्क खोली एक subscribe गरि सहयोग गरिदिनु होला । फ्यानहरुले पक्कै मलाइ हेल्प गर्नु हुने छ ।
    Open link
    TH-cam.com/yatraonlinetv

  • @simakarki2555
    @simakarki2555 6 ปีที่แล้ว +21

    लौ है मेलिना सिस दोस्रो हेर्ने नपाउने हुनु भो त बरै😀😀मनिसले बढ्ने अौषधि खोज्ने भए त

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 6 ปีที่แล้ว +50

    याे भाइ काे कला त राम्रो हाे अलि अनुशासन काे कमि लाग्यो अनुशासन मा ध्यान दिनु जरुरी छ।

    • @ptstransithome1630
      @ptstransithome1630 6 ปีที่แล้ว +4

      Champa Thapa he is just a kid! Common no over expectation! Instead respect his talent and ability ni.. kasto cute and brave hearted lagdaina?

    • @pujanbasnet5766
      @pujanbasnet5766 6 ปีที่แล้ว +5

      सानो नानिको कसरी अनुसासन हुन्छ champa thapa

    • @aadityashakya5119
      @aadityashakya5119 6 ปีที่แล้ว +1

      champha thapa ji babu is talent he is just kidding to melina

    • @leemboosantosh3653
      @leemboosantosh3653 6 ปีที่แล้ว +1

      Champa g yati sano vai ko kasari anusasan hunxa baru baru derai majako choin lagyo vanuna..

    • @sisanlimbuu5534
      @sisanlimbuu5534 6 ปีที่แล้ว

      Champa Thapa he is kid ani ali ali ta chanchalta ta vaehalxa tetii dheraii discipline navako jasto ta lagdainA ta hauu..ja ni he used such a polite and respected words thankyou and namste bichar garnus na

  • @navrajoli571
    @navrajoli571 6 ปีที่แล้ว +8

    मनिस भाइ धेरै चलाख छ है ।
    Best of luck brother

  • @maiyanepal6950
    @maiyanepal6950 3 ปีที่แล้ว +1

    अति राम्राे स्वर बाबुकाे सफताकाे शुभकामना बाबुलाई

  • @shadypp7492
    @shadypp7492 6 ปีที่แล้ว +45

    Melina Rai Didi ka fan haru yetaa
    Hit like for Melina DiDi

    • @bhaktanepali2049
      @bhaktanepali2049 6 ปีที่แล้ว

      Right

    • @dslimbu3123
      @dslimbu3123 6 ปีที่แล้ว

      खतरा हो मनिष , ९ बर्षको उमेरमै यस्तो। उनको गायनले मेलिना भाव बिह्वल ,किंकर्तब्यबिमुढ ,नतमस्तक भएर सम्मोहित भएको देखिन्छ ।

  • @milnon3177
    @milnon3177 6 ปีที่แล้ว +19

    मनिश ले मेलिनालाई भन्दा नि विश्व लिम्बुले चाई मेलिनालाई लाला जस्तो छ है ताल सुर हेर्दा त।जे होस यी जनजाति हरुको एकता, सहयोग देख्दा मन नै कुदियेर आउँछ।यस माने मा चाहिँ छेत्री बाहुन हुनु नि धिक्कार लाग्छ।खुट्टा तान्ने मात्रै गर्छौ हामी छेत्री बाहुनहरु।

    • @gauttamthagunna1973
      @gauttamthagunna1973 6 ปีที่แล้ว +1

      Sahi ho raja

    • @dipikarai4535
      @dipikarai4535 6 ปีที่แล้ว +1

      Aarkako ekatamaa aaris garny haina

    • @princesth4761
      @princesth4761 6 ปีที่แล้ว +2

      Hahhaa kasto kura garcha manche haru

    • @linarai556
      @linarai556 6 ปีที่แล้ว

      Mil Non 😀😀😁😁✋✋✋✌✌ एक्दम सहि कुरा गर्नु भो तपाईंले

    • @milnon3177
      @milnon3177 6 ปีที่แล้ว

      @@linarai556 tq hajur

  • @ashoktamang4500
    @ashoktamang4500 6 ปีที่แล้ว +1

    Waaaawaaa vai

  • @phuldhansunuwar2665
    @phuldhansunuwar2665 6 ปีที่แล้ว +6

    अलि उल्फट्याङ्ग भयो कि मनिष भाइको?😃😃😃

  • @pR-vj5zq
    @pR-vj5zq 6 ปีที่แล้ว +18

    Melina sis ra Manish Vai lai sangai herne thulo rahar thiyo aaja balla dekhna paiyo...

  • @आभासहरियाली
    @आभासहरियाली 6 ปีที่แล้ว +19

    nepali interview pani tranding ma dekhn pauda khusi ani yo m💘m couple dekhda tw jhanai khosi😄😄😄😄

  • @surenyakkha9631
    @surenyakkha9631 6 ปีที่แล้ว +19

    mero man parne singer melina ji ani manish bai biswa sir thank you aja ramailo video ko lagi .

  • @gutamruhini9484
    @gutamruhini9484 6 ปีที่แล้ว +13

    धेरै धेरै चुल्बुले भाइ स्वर पनि राम्राे छ केही प्रगति गर्ने छन् मनिस भाइलाई ।

    • @madanshrestha3601
      @madanshrestha3601 ปีที่แล้ว

      मनिष भाईको जोडीलाई धेरै धेरै धन्यवाद।

  • @tvannapurna
    @tvannapurna 6 ปีที่แล้ว

    स्वयम्भुको जंगलमा टाउको चुँडिएको अवस्थामा भेटियो शव || Dead body found in Swyambhu th-cam.com/video/wCJEqYow2AY/w-d-xo.html
    th-cam.com/video/wCJEqYow2AY/w-d-xo.html

  • @pirthibighyaba7546
    @pirthibighyaba7546 6 ปีที่แล้ว +15

    मेलिना संग कस्तो Deep Love चल्दै थियो यो मनिसले ग्वाम्मै जुठो हाली गो गांठे। अाज बाट मेलिना संग सिधै Breakup भो र बहिनी संग अब ilu ilu गरिन्छ। If u don't mind ल मनिस bro अाज बाट तिमी साडु दाइ र म साडु भाइ हिसाब बराबर हा हा हा हा😄😄😄😄
    Thanks विश्व दाजु मनिसको चाहाना जुराइ देकोमा र मनिसको कुरै नगराै he is so romantic & talented boy. Best of luck Manish👍

  • @nepaliinkorea8440
    @nepaliinkorea8440 6 ปีที่แล้ว +4

    धन्यवाद बिस्व जि मेलिना र मनिष लाइ एकै साथ interview लिदिनु भएको मा ।।एक्दम नै रमाइलो अनि खुसी लाग्यो।।मनिष भाइ लाइ उज्ज्वल भबिस्य को कामना ।।

  • @gurasgautam3047
    @gurasgautam3047 6 ปีที่แล้ว

    यो फुच्चेलाई बिहेको भुत चडेछ

  • @limbupadam8973
    @limbupadam8973 6 ปีที่แล้ว +11

    कला गला सबैले साथ पाएको , मनिस भाई बधाई छ

  • @mahapurushchaulagai3590
    @mahapurushchaulagai3590 6 ปีที่แล้ว +48

    मलाई सबै भन्दा मन पर्ने मेरो अनलाइन र प्रस्तोता विश्व लिम्बू ।

  • @rajendrathulungrai4239
    @rajendrathulungrai4239 6 ปีที่แล้ว +10

    dhanyabad biswa dada lai

  • @mohanthapa4328
    @mohanthapa4328 6 ปีที่แล้ว +6

    हसाउछ मनिष भाइ ले सफलताको शुभकामना

  • @sarojchemjong9571
    @sarojchemjong9571 6 ปีที่แล้ว +10

    सारै पो हसाउछ त भाइ ले । लु भाइ लाई सुभ-कामना छ धेरै धेरै ।

  • @bhimrajkarki9031
    @bhimrajkarki9031 6 ปีที่แล้ว +34

    यति सानो उमेरको बालकलाई बिहेको, लभको, अनि गर्लफ्रेण्डको कुरा नगरिदिएको भए हुनेथियो किन भने अब उस्को माइन्ड सेट नै तेतैतिर जान्छ र उस्को पढाई प्रती असर पर्छ र करियर मा पनि । हुन त प्राय अनलाइन च्यानलले यस्तै खालको अन्तरबार्ता गर्न रुचाउँछन् र तै भिडियो मार्फत मनग्ये आम्दानी पनि तर विश्व जि बच्चाको लागि यो खालको अन्तरबार्ता अलि सुहाएन यदि त्यो बच्चाले तेस्तो कुरा गरेपनि उसलाई त सम्झाउनु पो पर्ने हैन र???

    • @barsalimbu1284
      @barsalimbu1284 6 ปีที่แล้ว +3

      bhimraj karki हैन हुजुर मनिस को जोकिङ्ग मात्रै हो नराम्रो नसोची दिनु होला एस्तै रोमान्टिक नै राम्रो लाग्छ हास्नु पाइन्छ स्वास्थ को लागि पनि लाभ दाएक हुन्छ हजुर

  • @samirkulung1510
    @samirkulung1510 6 ปีที่แล้ว +32

    मेलिना र मानिस को गीत सुन्न आतुर छु चाडैं बजारम तताउन र शुभकामना दुबैलाई !

  • @nepaliketa6110
    @nepaliketa6110 6 ปีที่แล้ว +6

    अहो बुढा बुढीको बल्ल भेट भय छ 💑💑 हाम्लाइ नि खुशी लाइच ।।

  • @reshamsomai920
    @reshamsomai920 6 ปีที่แล้ว +1

    बबाल छ।।।

  • @sameerraiyoutubechannel5368
    @sameerraiyoutubechannel5368 6 ปีที่แล้ว +11

    मनिस भाईको कला र गला धेरै राम्रो छ। अझै धेरै अभ्यास प्राक्टिस को जरूरी हुन्छ। पहिले study मा ध्यान दिनु पर्यो बाबु। नेपाली सांगीतिक क्षेत्रमा उज्ज्वल भविष्यको कामना। Melina जी त सदाबहार कर्णप्रिय गीतहरु गाएर सधैँ अग्रपंक्तिमा हुनुहुन्छ। alysws best.. र अन्त्यमा सम्पूर्ण सहयोगी हातहरू लाई हार्दिक आभार अनि धन्यवाद ब्यक्त गर्न चाहन्छु।

  • @pritamrai8456
    @pritamrai8456 6 ปีที่แล้ว +4

    यो मनिस नि आजकल अलिक धेरै बोल्न थालेछ अशोक दर्जी जस्तै

  • @manisundarlimbuofficial
    @manisundarlimbuofficial 4 ปีที่แล้ว

    मलाई मनपर्ने मेलिना राई
    i love u भन्नू मुन छ ❤️❤️❤️❤️❤️❤️

  • @budhilal7385
    @budhilal7385 6 ปีที่แล้ว +6

    मनिश भाइ अब मेलीना जि को माया मा पागल हुन्छ होला
    anyway
    छीटइ हेर्न पाइयोस् मेलीना को र मनिश को बिहे

  • @Nagen_Gurung
    @Nagen_Gurung 6 ปีที่แล้ว +12

    बल्ल बल्ल भेट भएछ मनिस को गर्लफ्रेन्ड ।मनिस चाँही मख्खै ।

  • @ashoksherpa9688
    @ashoksherpa9688 6 ปีที่แล้ว +1

    मेलिना राई यति चर्चा मा रहेको गायिका भएर पनि कति मीठो कोमेण्ट छ मनिस भाइ को लागि ,, my best singer melina rai 😍😍😍😍

  • @Jenishalimbu2024
    @Jenishalimbu2024 6 ปีที่แล้ว +16

    Bhai lai sangit matra nabhayara ramro saskar pani sikauna jaruri xa hai bholiko dinma gayara yauta ramro ani asal singer banos ra bhai ko music yatra dherai uchhaima pugos bhai lai safalta ko subhakamana

    • @jenulimbu2045
      @jenulimbu2045 6 ปีที่แล้ว

      Thank you so much sir
      Vai lai hami ramro train garaudaixau..

  • @sarulimbu5050
    @sarulimbu5050 6 ปีที่แล้ว +6

    कति ट्यालेन्ट मनिस भाइ अनि धेरै चुलबुले & cute

  • @vijayapurfm98.8mhzdharansu6
    @vijayapurfm98.8mhzdharansu6 6 ปีที่แล้ว +10

    मनिस भाई आफैमा ट्यालेन्ट हो नै यसमा दुईमत छैन । उहालाई साथ सहयोग गर्नै सबैलाई हार्दिक धन्यबाद दिनै पर्छ । एउटा प्रतिभालाई फुलाउन सहयोग गर्नेहरुमा तर विश्व जीलाई एउटा अनुरोध ... बाल मनोमष्तिकमा यो विवाहा भन्ने कुरा अलि कम गरिदिए हुने थियो । मेलिना जीको मनिस प्रतिको रियक्सन ठिक लाग्यो । कतै यो विवाहा र लवले गर्दा मनिसको बाल मनोमस्तिष्कमा पो केही समस्या पर्ला की ?

  • @kusumerumal4053
    @kusumerumal4053 6 ปีที่แล้ว +8

    सारै हसायो मनिस लिम्बू भाई ले मेलिना राई लाई नछोड्ने भो सारै राम्रो स्वर मनिस बाबुको मेलिना राई, राजेशपायल राई, प्रमोद खरेल नेपालको विशिष्ट राष्ट्रिय गायकहरूको सामु गित गाउनु येतिको राम्रो प्रस्तुत गर्नु बाल प्रतिभाहरू मध्ये मेरो हेराईमा टप ३ भित्र पर्छ मनिस बाबु गाईन र पढाई पनि साथ साथै राम्रो गर्दै जानु ल मनिस लिम्बू भाई 💋💖😍 मेलिना राई मनिस भाईको प्रतिछ्यामा छौ new song KO lagi love you Manish & Melina 💋💋❤👍😍

  • @everestnepal6921
    @everestnepal6921 6 ปีที่แล้ว +42

    मनिश बाबुको कुरा सुनेर धेरै हासो लाग्यो,धेरै ट्यालेन्ट नि हुनुहुदो रहेछ बाबू बोल्न मा गीत गाउन मा।😀😊😂😍

  • @nhartcjamjong708
    @nhartcjamjong708 6 ปีที่แล้ว +28

    मेरो भाइले सारै हसाउन्छ हो