दुई राजेशको जम्काभेटमा, बिवाह,बच्चा र जोक्समा रोकिएन हॉसो | Rajesh Hamal | Rajesh Payal Rai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 พ.ย. 2024

ความคิดเห็น • 833

  • @Abhivlogmyagdi
    @Abhivlogmyagdi 5 ปีที่แล้ว +535

    राजेस हमाल र राजेस पाईल राई का फ्यान हरू यता हाहीर गरम है म म्याग्दी बाट है हाल जापान बाट हेर्दै छु।

    • @dorendralimbu3949
      @dorendralimbu3949 5 ปีที่แล้ว +2

      Ma euta yata chhu la😂😂😂

    • @pabilimbu8978
      @pabilimbu8978 5 ปีที่แล้ว +2

      Abhishek Basel ok

    • @tashilama8993
      @tashilama8993 5 ปีที่แล้ว

      No body cares where r u living now bro.
      Dhaak dekha ko kasto feel hudaina , ma yeta xu uta xu vanda

    • @anishlamsongrai
      @anishlamsongrai 4 ปีที่แล้ว +1

      @@tashilama8993 haina ma yeta uta bhanda khasai dhaak dekhako hudaina hola....geographically described.

    • @sumlikhamedia7503
      @sumlikhamedia7503 4 ปีที่แล้ว

      म पनि छु है दुबैजनाकाे हजुर।।।

  • @तोरिबारिकोअधुरोप्रेम

    महानायक राजेश हमाल र महागायक राजेश पायल राई हो ...not only superstar.

    • @purnalimbu5032
      @purnalimbu5032 5 ปีที่แล้ว +1

      Super....

    • @khargalibang8461
      @khargalibang8461 5 ปีที่แล้ว +1

      Sahi kuro

    • @khumkc6772
      @khumkc6772 5 ปีที่แล้ว +1

      Agreed!!

    • @coolcooling8708
      @coolcooling8708 3 ปีที่แล้ว

      Agreed

    • @kamalarai2050
      @kamalarai2050 2 ปีที่แล้ว

      @@purnalimbu5032 (k I jj8 (I okil kk(k kook (I k ((okil kk(k(k k (j jikkan ((I k (k((I'll ((((k=llc (j BBK (((((((((

  • @santoshthegim8482
    @santoshthegim8482 5 ปีที่แล้ว +173

    माहा नायक र माहा गायकको यो दोस्ती कहिले नछुटोस यही शुभकामना छ...!!!

  • @AlokChamlingRai
    @AlokChamlingRai 5 ปีที่แล้ว +30

    महानायक+महागायक दोय राजेश ज्युहरुलाई फेरि एकै साथ देख्न पाउदा खुशी लाग्यो ।

  • @parashurai1791
    @parashurai1791 5 ปีที่แล้ว +13

    गायन र अभिनयका दुई नेपाली मूर्धन्य हस्तीहरुलाई फेरि एक पटक सँगै देख्दा औधि खुशी लाग्यो। बधाई दुवै राजेशजी लाई !

  • @pramodkaif8329
    @pramodkaif8329 5 ปีที่แล้ว +322

    wow Rajesh hamal Rajesh payal Rai fan like here

  • @raihangkanchhaofficial
    @raihangkanchhaofficial 5 ปีที่แล้ว +269

    राजेश हमाललाई महानायक भन्न नरुचाउने एक जना मात्रै कलाकार देखेँ मैले उनी हुन् धीरेन शाक्य। सायद धीरेनले शुटिङ्को बेला राजेश हमाल ज्युको राम्रैसँगले मुक्का खाएको हुनुपर्छ।

    • @dipeshshahi2253
      @dipeshshahi2253 5 ปีที่แล้ว +2

      Sai ho ! Ramro manxya lie yak jana lya narmro vandaii ma farak pardina

    • @purbelisaugatsfun730
      @purbelisaugatsfun730 5 ปีที่แล้ว

      Hihi सायदै

    • @dhurbabhattarai5506
      @dhurbabhattarai5506 5 ปีที่แล้ว +2

      Tehi vayer ta aafai badnam vayo ta

    • @arunpanthi8181
      @arunpanthi8181 5 ปีที่แล้ว +3

      Bhuwan KC too, Now Bipana Thapa Pani bhanna ruchaudainan

    • @Raj-hh4je
      @Raj-hh4je 5 ปีที่แล้ว

      Sayad ho hola real fight pareko thiyo re

  • @DAINIKKHABARNEPAL
    @DAINIKKHABARNEPAL 5 ปีที่แล้ว +35

    खुशी लाग्यो दुई माहान नायक र गायक लाई देख्दा धन्यवाद छ ठुलाे पर्दा लाई

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 5 ปีที่แล้ว +45

    दुबैजना मलाई मन पर्ने कलाकारहरु हुनु हुन्छ तपाईहरुको मित्रता जुग जुग बाचिरहोस

  • @yesiam8048
    @yesiam8048 5 ปีที่แล้ว +61

    प्रोग्राम हेर्नू भन्दा अगाडि 2हस्ती गायक र माहानयक राजेश राजेश ज्यु लाई हार्दिक शुभकामना जय नेपाल God bless both of you 👏👏🙏🙏🙏🙏🙏

    • @tirtha4509
      @tirtha4509 4 ปีที่แล้ว

      तपाइँ हरुको सम्बन्ध युगौ युग नछुतोस

  • @rameshkhadka2342
    @rameshkhadka2342 5 ปีที่แล้ว +112

    =top hero actor
    महानायक राजेश हमाल 😍
    (Rai Is King) राजेश पायल राई 🎤🎤😍
    धेरै पछि सगैदेख्दा खुशी लाग्यो✋💞✌

    • @bharatbk9311
      @bharatbk9311 5 ปีที่แล้ว

      रूपमा धेरैर
      🇳🇵

    • @djalexrai81076
      @djalexrai81076 4 ปีที่แล้ว

      ❤️🙏🙏😍🤝

  • @shusbil
    @shusbil 5 ปีที่แล้ว +22

    वावो.... सारै खुसि लाग्यो ! म दुबै राजेश दाईको डाईहार्ट फ्यान हो ।

  • @sumanlimbu1404
    @sumanlimbu1404 5 ปีที่แล้ว +17

    लु खुशी लाग्यो आज राजेस हमला राजेश राई सङाइ देखनु पाउदा

  • @tamanglaxuman6110
    @tamanglaxuman6110 5 ปีที่แล้ว +38

    वाउ माह नायक राजेस हमाल and rai is king राजेस पायल राई😍

  • @sailalama9945
    @sailalama9945 3 ปีที่แล้ว +1

    Bbbal talent byaktitwa ra khubi vayeko rajesh hamal ra sarai mijasilo swavab vayeko rajesh payal rai

  • @sewasewarotv9674
    @sewasewarotv9674 5 ปีที่แล้ว +22

    हैट ,,दुई राजेश को भेट नै एउटा चाड पर्व जस्तो हुन्छ हौ,,,,,दुइजना लाई सङ्गै देख्दा को मज्जा अर्कै हुन्छ गाठे

  • @झलककेसी
    @झलककेसी 5 ปีที่แล้ว +28

    हाम्रो म्याग्दीमा पो पहिलो चोटि भेट भएको हो दुई ओटा राजेस दाजु हरु को ल बधाई छ हजुर हरुको दौँतरी अजम्बरी होस

    • @verymentl6816
      @verymentl6816 4 ปีที่แล้ว

      Dubai jana mahanayk hiro and gyk

  • @anmolmgr9998
    @anmolmgr9998 5 ปีที่แล้ว +130

    किन आकाश गाडाङगुडुङ गर्यो भनेको त यता राजेश दाइ हास्दै हुनुहुदो रैछ😂😂😂

  • @jiikii6106
    @jiikii6106 4 ปีที่แล้ว +2

    महानायक राजेश हमाल सर नेपाल को फिल्मी दुनियाँ को किङ राई इज राजेश पायल राई सर

  • @saugamtamang2722
    @saugamtamang2722 5 ปีที่แล้ว +25

    एक मात्र माहानायक हमाल दाइ राई इज किङ इन नेपाल ..

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +196

    महानायक राजेश हमाल 😍💘
    महागायक राजेश पायल राई 😍💘
    नाम हेरेरै #Like / #Comt ठोकिन्छ अनि हजुरहरु नि हाजिर गरुम ल _________

  • @yourselfyourself2601
    @yourselfyourself2601 5 ปีที่แล้ว

    लौ राम्रो लाग्यो अन्तरबार्ता महानायक राजेश हमला र महागायक राई इज किङ राजेश पायल राई एकसाथ मिठो कुराकानी सुपर

  • @Ethical_Thug
    @Ethical_Thug 5 ปีที่แล้ว +8

    Rajesh payal Rai एक अति उत्क्रिष्ट गायक हुन। तर Rajesh Hamal को जस्तो व्यक्तित्व बनाउन उनलाई सात जन्म लाग्ने छ।

  • @jayabista8203
    @jayabista8203 4 ปีที่แล้ว

    अति सान्दर्भिक दोस्ती परिणाम को मिठास नै बेग्लै। राम्रो छ । तपाईंहरु दुई राजेस दाइहरु को अन्तरबार्ता ले धेरै मिठास दियो खुसी लाग्यो। धन्यवाद ।

  • @bhupenlimbu5198
    @bhupenlimbu5198 5 ปีที่แล้ว +2

    आज आएर चै सारै रमाइलो भयो ।मैले चाहेको अनुसार नै देख्न कुरा भएको सुन्न पाइयो ।खुशी लाग्यो ।धन्यवाद canda nepal ✊✊ Hamal an Rai✊✊

  • @rakeshkirati
    @rakeshkirati 5 ปีที่แล้ว +52

    माहागायक र माहानायक को दोस्ति मन पराउने जति यता... हाजिर होउ ...

  • @mohanrawal2271
    @mohanrawal2271 5 ปีที่แล้ว +116

    महानायक नभन्ने पत्रकारलाई गाली गर्ने मन लाग्छ।।

  • @railalkumar7033
    @railalkumar7033 3 ปีที่แล้ว


    दुई सुपर स्टार राजेशद्वय मित हरुको खुला कुराकानी रमाईलो लाग्यो। यो मित्रता र कला दुबै जिवन्त रहि रहोस...!

  • @Mahesh-jn2fg
    @Mahesh-jn2fg 5 ปีที่แล้ว +19

    आज भने दुईटा राजाहरू एकै ठाऊमा 1.King of Singing in Film Industry 2.King of Film Heroes.No doubt.

  • @anilkirati568
    @anilkirati568 4 ปีที่แล้ว

    वाउ सारै रमाइलो गफ महानायक राजेश हमाल र महागाएक राजेश पायल राई ज्यू को l 🙏
    Like
    Here
    👎

  • @dipakgiri5323
    @dipakgiri5323 5 ปีที่แล้ว +5

    नेपालि सिनेमा र नेपाली गित सङ्गितका माहान हस्ती अनि माहानायक हरुलाई एकै ठाउँमा देख्न पाइएकोमा एकदमै खुशी लागेको छ । साथि भनेको यस्तै लामो समय सम्म रहने हुनु पर्छ तपाईंहरु को साथ युगौ युग सम्म रहिरहोस सुभकामना🌷🌷❤️❤️👌👌

  • @KiratiHD
    @KiratiHD ปีที่แล้ว +4

    महानायक र महागायक

  • @toarambo8918
    @toarambo8918 5 ปีที่แล้ว +68

    राजेस दाइले चुरोट खायो भनेत चुरोट लाइ नै कन्सर लाग्छ रे😂😂😂😂😂

    • @chamling.chsmlingrai6839
      @chamling.chsmlingrai6839 5 ปีที่แล้ว

      😂😂😂😂😂😂 Sahi ho bro.
      Best comment ever!!!

    • @tirtha4509
      @tirtha4509 4 ปีที่แล้ว +1

      वाओ महानायक राजेश हमाल दाइ र महागायक राजेस पायल दाइ आज बडो रमाइलो छ है

  • @sewayoonline1663
    @sewayoonline1663 5 ปีที่แล้ว +12

    wow मितज्यु माहनायक माहगायक सङ्गै देख्न पाइयो / fan jatti yatta..

  • @santoshtamu1649
    @santoshtamu1649 4 ปีที่แล้ว

    WOW कलाकारिताको मित्रता भनेको येस्तो हुनुपर्छ wow veeri Veri nice 👌👌👌 sir harulai ..

  • @Kiranraikoyu222
    @Kiranraikoyu222 2 ปีที่แล้ว +1

    Maja nayek maha gayek ak sath wow Evergreen.

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 3 ปีที่แล้ว +1

    एक महानायक एक महागायक दुबै अत्यन्तै सरल जिबनयापन गर्ने ब्यत्तित्यहरु सबैको मनमुटुमा बस्नु भएको छ दुबैलाई एक साथमा देख्न पाइयो सारै खुसी लाग्यो।

  • @malunachhetri
    @malunachhetri 5 ปีที่แล้ว +89

    पत्रकार महोदय, महानायक भनेर सम्बोधन गर्न चाहिँ किन कञ्जुसाई गर्नु भएको , उहाँले महानायकको उपनाम deserve गर्नु हुन्छ , किन तपाईंहरुको मुखबाट त्यो शब्द निस्कन गाह्रो भएको कर (tax) नै तिर्नु पर्ने जस्तो 🤔😡

    • @simirai7483
      @simirai7483 5 ปีที่แล้ว

      siyaram chettri yesttho laie interview Nadida hunx

    • @malunachhetri
      @malunachhetri 5 ปีที่แล้ว +1

      @@simirai7483 tehi vanya yasto harulai k interview dirahanu vayako hola..

    • @djalexrai81076
      @djalexrai81076 4 ปีที่แล้ว

      th-cam.com/video/Ul4KXvkxr5k/w-d-xo.html🙏❤️🔔😍🤝

  • @narpun5790
    @narpun5790 3 ปีที่แล้ว +2

    Beni mahasap ma ho yati hotel ma bhaseko ho dubai jhana lai beteko thiyo derai khusi lagyo king of king rajesh hamal and king rai best of luck

  • @suniltim8290
    @suniltim8290 5 ปีที่แล้ว

    सारै राम्रो सारा नेपालीको हरु दुबै सुपरस्टार वा क्या दामी देखियो !

  • @devipun2635
    @devipun2635 3 ปีที่แล้ว +1

    माहा नायक र माहा गायक जि हरूलाई धेरै धेरै सलाम सलाम

  • @sarojparajuli678
    @sarojparajuli678 4 ปีที่แล้ว +3

    महानायक र महागायक एकै ठाउँमा देख्दा खुसि लाग्याे ।

  • @mankokatha3442
    @mankokatha3442 4 ปีที่แล้ว +1

    अहिलेका हिरो हरुत सब झारपातहरू हुन फिल्म पनि त्यस्तै झारपात बनाउछन महानायक राजेश हमाल जस्तो यो धर्तिमा सात जुनि सम्म जन्मिदैनन् तपाई हरुको दोस्ति अमर र अटल रहोस 😘😘😘❣❣🥰🥰🙏🙏🙏🌹🌹

  • @shantilimbu7593
    @shantilimbu7593 3 ปีที่แล้ว

    Wawo kti ramro ho Rajesh hmal g kti uzyalo hunu hunx sbai lae hsaunu hunx ❤️👍👍❤️

  • @movieandmusic9994
    @movieandmusic9994 5 ปีที่แล้ว +1

    वाउ महा नायक र महा गायक एकै साथ क्या रमाइलो

  • @mansurmiya93
    @mansurmiya93 5 ปีที่แล้ว

    नेपाली चलचित्र र नेपाली संगीत जगत का 2 माहा नायक राजेश हमाल र राजेश पायल राई
    दाइ हरु को मित्रता सधै बर्करा रहोस रजेश हमाल दाइ को देउता movie I love so much अनि राजेश पायल राई दाइ को Album song बैगुनी रै छौ मायालु my best song हो जो आज नि सुने गर्छु दाइ हरु को यो दोस्ती लाई कसै को नजर न लागोस love you both

  • @roshanrai4135
    @roshanrai4135 5 ปีที่แล้ว

    Congratulations...Mahanayak Rajesh hamal ra Rai is King Singer Rajesh payal Rai ...

  • @bhimrai2371
    @bhimrai2371 5 ปีที่แล้ว

    महानयक राजेस सर र राई इज किङ्ग राजेस पायल राई साच्चिकै नेपाली कला र सङ्गितका हस्तिहरु हुनुहुन्छ ।।।।।।

  • @musicvideoofficial2542
    @musicvideoofficial2542 5 ปีที่แล้ว +1

    महानायक महागाएक दुवै जनालाई देखेर धेरै खुसी लाग्यो।।।

  • @rabintamrakar1550
    @rabintamrakar1550 5 ปีที่แล้ว +56

    Both legendary person Nepal film industry

  • @कोटिभाइ
    @कोटिभाइ 5 ปีที่แล้ว +356

    महानायक भनेर सम्बोधन गरेर बोल झार पात पत्रकार हो😠

    • @तोरिबारिकोअधुरोप्रेम
      @तोरिबारिकोअधुरोप्रेम 5 ปีที่แล้ว +15

      सहि हो ...झारपात पत्रुकार यो सिशुपाल

    • @कोटिभाइ
      @कोटिभाइ 5 ปีที่แล้ว +20

      @@तोरिबारिकोअधुरोप्रेम होनि हजुर १/२ फिल्म खेल्ने चाइ सुपरस्टार रे जस्ले नेपाली चलचित्र छेत्रमा यत्रो योद्धान दिनु भएको छ सम्बोधन गर्न आउदैन नेपाल पत्रकार लाई हिजोका दिनमा महानायक टाउकाको मात्र फोटो राख्दा फिल्म हिट हुन्थ्यो नेपाल महानायक जस्तो नाम चर्चा र योद्धान कुनै हिरोको छैन तर झोले पत्रकार केही थाहा छैन बर्तमान पनि महानायक जस्तो चर्चा कसैको छैन

    • @shanushmagar2033
      @shanushmagar2033 5 ปีที่แล้ว +3

      कोटि भाइ Sai ho

    • @simirai7483
      @simirai7483 5 ปีที่แล้ว +1

      कोटि भाइ yes

    • @stonahd5775
      @stonahd5775 5 ปีที่แล้ว

      सहि हो कोटि भाइ जि।

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +1

    दुबै किङ दादा एकै ठाउँ म देख्न पाउँदा मलाई धेरै खुसी लाग्यो मिस यु दादा दुबै जान लाई

  • @sundarekchai5738
    @sundarekchai5738 5 ปีที่แล้ว +1

    Khusi lagyo Rajesh dai Rajesh hamal dai haru ko mitho gaf sunera nice Enterviow,,,,,,,,,,!!!!!

  • @raselagros7438
    @raselagros7438 5 ปีที่แล้ว +10

    maha gayek rai is king rajesh n maha nayak rajesh hamal intesting interview

  • @gyanumgr9856
    @gyanumgr9856 5 ปีที่แล้ว +1

    हाम्रो महान ब्यक्तिहरु राजेश दाइहरु

  • @milanmilan9698
    @milanmilan9698 4 ปีที่แล้ว +3

    Clearly they're very friendly and cheerful men!!! Kudos to you both for your respective achievements and thank you for being inspirational role models. Really. You both bring positive vibe in the Nepalese society. Best wishes!!!

  • @playboygurung3834
    @playboygurung3834 5 ปีที่แล้ว

    कति राम्रो सोच विचार खुलेर बोल्नु हुन्छं राजेश हमाल दाई

  • @shreekumarrai5386
    @shreekumarrai5386 5 ปีที่แล้ว +1

    sewa darsan namaste Dubei jana Rajesh Hamal ra Rajesh pal Rai.. Nayak with Gayak Romantic interview Thank you so much.

  • @manlama7373
    @manlama7373 5 ปีที่แล้ว +27

    So happy mahanayek & Rajesh Dai.

  • @bikashkarki1412
    @bikashkarki1412 3 ปีที่แล้ว +1

    RAI IS KING 👑👑 🙏 rw mahanayak Rajesh da 🙏🙏

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว

    Wow maha nayak rajesh sir n rai is king rajesh dae salam xa hjr haru lae love you 😍😍🙏🙏🙏🙏👌👌👌👍👍👍🙏🙏🙏🙏🙏🙏🙏

  • @ganeshrajrai4846
    @ganeshrajrai4846 3 ปีที่แล้ว +1

    महानायक राजेश हमाल महागायक राजेश पायेल राई🙏🙏❤️❤️

  • @anillimbu2539
    @anillimbu2539 3 ปีที่แล้ว

    दुई राजेशको जोडी एकदमै राम्रो लाग्यो।

  • @paranrai536
    @paranrai536 5 ปีที่แล้ว +2

    wow dui janai rajesh nayek ra rajesh gayek ko jodi sarai ramro xa

  • @SureshTamang-c1e
    @SureshTamang-c1e ปีที่แล้ว

    Wow Mahanayk Rajesha hamal sir r hamro Rajesha payal Rai is king Yo Yo da da ko ktti ramaelo kura hau m ile ni herdae xu haito ll darsn ani sewa namastey 🙏🙏 xa hai to all

  • @subashbogati289
    @subashbogati289 4 ปีที่แล้ว +3

    कति माया सम्मान छ सर हजुर हरु मा 💓💓💓💓

  • @donmailo3725
    @donmailo3725 5 ปีที่แล้ว +3

    आज चाइ सारै मजा आयो। दुबै किग हो।पाटो मात्रै फरक हो।

  • @memecornernepal
    @memecornernepal 4 ปีที่แล้ว

    हामी सबै नेपाली काे मन मुटु मा बसनु भऐकाे हाम्रा पेयारा हिराे माहानाऐक राजेस हामाल सर जियु सम्मान छ मनै देखि हजुर लाई सर

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว

    दुबै जना राम्रो ।। मलाई मन पर्ने दुबै कलाकार ।।

  • @bungkshyangchha
    @bungkshyangchha 5 ปีที่แล้ว

    २ महान राजेश जि हरुको कुरा सुनेर रमैलो लाग्यो

  • @santoshrai3863
    @santoshrai3863 4 ปีที่แล้ว +1

    Rajesh daiharulai Naskar yasari sadhaiba yahaharuko mitratako bandhan rahi rahos.

  • @ashapokhrel3016
    @ashapokhrel3016 5 ปีที่แล้ว +38

    wow nice both rajesh hamal sir and rajesh payal rai dai

    • @गौरबराणा
      @गौरबराणा 5 ปีที่แล้ว +2

      Aachal Sharma hamal chahi sir payal chahi dai uffff

    • @AllinOne-wl1fm
      @AllinOne-wl1fm 4 ปีที่แล้ว

      @@गौरबराणा sahi ho maile pani tei sochdai thee..

  • @sumanlimbu1404
    @sumanlimbu1404 5 ปีที่แล้ว +3

    धेरै राम्रो भिडियो बनाउनु भाको मा बधाई छ

  • @reshambahadurroka7140
    @reshambahadurroka7140 5 ปีที่แล้ว +5

    wow nice meeting rajesh hamal & rajesh payal rai✊✊✊

  • @JamkaBhet
    @JamkaBhet 5 ปีที่แล้ว +1

    wow rai is king र सुपर स्टर हमला good

  • @ankusharma2538
    @ankusharma2538 5 ปีที่แล้ว +2

    Wowowo so good voice dai 2 juna ke dami lagxa malai ta thanku so machu you 2 jun lai 🙏🏼🙏🏼🙏🏼😀🤔

  • @SudanPanday-q7s
    @SudanPanday-q7s 5 ปีที่แล้ว +5

    Sachikoi Mahanayek Rajesh Hamal 18 years ko jattikoi dekhinu hunx

  • @umeshlion1007
    @umeshlion1007 5 ปีที่แล้ว +1

    Rajesh hamal vanda paniii Rajesh payalko bolne sailee khatra lakxa mohlai 👌👌👌

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 4 ปีที่แล้ว

    मलाई राजेश हमाल सर को कुरा गर्ने शैली एकदम मन पर्छ । And I love his sense of humour.

  • @bhupensingh5003
    @bhupensingh5003 5 ปีที่แล้ว +1

    wow dami maha nayak and maha gayak ...... kya dami jodi .....mita mita po pare xan tw

  • @manbohora9222
    @manbohora9222 5 ปีที่แล้ว

    महानायक र महागायक जोडि दरो छ।

  • @Dlsnep2024
    @Dlsnep2024 5 ปีที่แล้ว +11

    gajab ko interview dui mahan hastiharuko...😍✌😍✌😍

  • @ritunepali667
    @ritunepali667 5 ปีที่แล้ว +26

    Wow 2 jana npli king star😘😘😘😘😘

  • @krishnarai9375
    @krishnarai9375 5 ปีที่แล้ว +1

    wow....maha nayak rajesh hamal and rajesh payal rai....both of great

  • @santhoshs4209
    @santhoshs4209 3 ปีที่แล้ว

    MahaNayak r Mahagayak 2 Rajesh daiharuko mitrata nata sadhai yastai dhekhna pau sarai khusi lagyo.

  • @dhankesarrai2859
    @dhankesarrai2859 5 ปีที่แล้ว

    Ekdamai lovely jodi....mahanayek rajesh hamal dai and maha gayek rajesh payel rai daiko jodi

  • @kiranlama2931
    @kiranlama2931 5 ปีที่แล้ว +3

    Both of the legendary figures are really popular n famous in the Nepali films n singing fields. We have to respect their artistic performance.

  • @snehamagarofficial123
    @snehamagarofficial123 5 ปีที่แล้ว +5

    Wow🌹🌹🌹.
    mahanayak Rajesh hamal da lai herna gko yad aayo....
    Me also myagdi

  • @dhanbahadur877
    @dhanbahadur877 5 ปีที่แล้ว +3

    राम्रो अन्तर बार्ता लिने पत्रकार लाई धन्यवाद छ ।

  • @parbatibudathoki8256
    @parbatibudathoki8256 3 ปีที่แล้ว

    गुट धेरै राम्राे सलला👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏

  • @sumeshkumar8344
    @sumeshkumar8344 4 ปีที่แล้ว

    सहिहो बिहेभनेको एकचोटि हो हेरेर छानेर मात्रै बिहे गर्नुहोस् good

  • @umeshlama5656
    @umeshlama5656 5 ปีที่แล้ว +16

    Wow nice interview with mahanayak rajesh dai and rajesh payal..

  • @deepbasnet8903
    @deepbasnet8903 5 ปีที่แล้ว

    दुबै जना उत्तिकै बेस्ट मेरो लागि wow 😍

  • @sandeshrai4563
    @sandeshrai4563 5 ปีที่แล้ว +33

    All the best sir haru, I am your fan

  • @ramkajirai_officialchannel8997
    @ramkajirai_officialchannel8997 5 ปีที่แล้ว +1

    वाउ माहानायक हरु प्रति सलुट छ

  • @hemmagar6790
    @hemmagar6790 5 ปีที่แล้ว +6

    king of singer and king if actor my both Legends love you both!!!

  • @kiranlama2931
    @kiranlama2931 5 ปีที่แล้ว +2

    Rajesh Hamal n Rajesh Payal are both the iconic personalities who are mostly liked by every nepali people from every walk of life.

  • @netradarji
    @netradarji 3 ปีที่แล้ว

    2 जानलाइ मेराे नमस्कार छ हमनल दाइ र राजेश पायल राई लाई

  • @ritarita7907
    @ritarita7907 4 ปีที่แล้ว

    film teti nahere pani rajesh hamal dai ani rajesh pal rai sarai man parxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @rameshchoudhary6483
    @rameshchoudhary6483 5 ปีที่แล้ว

    नायक राजेश हमाल दाइ हजुरको कपाल छाेटाे भयो हजुरको कपाल लामो भएको भए धेरै राम्रो लाग्छ मलाई