Dhitung धितुङ्ग परिवेश
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- धितुङ हलेसी तुवाचुङ नगरपालिका वडा नं. ८. मा अवस्थित एउटा गाउँ हो। नेपालको पूर्व कोशी प्रदेशको खोटाङ जिल्लामा पर्छ
रकम रोदुंगको भनाइ आनुसार किराती पुर्खा शिकार खेल्दा घाइते भई आफ्नो पत्नीलाई पानी खोज्नु पठाउदा निजले पानी फेला पार्दा चामलिंग भाषामा वा धितुंव़ा भन्दा सो सब्द नै पछि धितुंग गाउको नाम रहन पुगेको हो भन्ने किम्बदन्ती रहेको पाइन्छ
किराती मिथक अनुसार धितुङ गाउँमा रहेको लावाचुङ डाँडा आत्माको वासस्थान हो । यस ठाउँमा किरात परम्परागत संस्कारमा चाहिने बिभिन्न फूल र बिरुवाहरु पाइन्छन् ।
Dhitung is a village located to Haleshi Tuwachung Municipal ward no. 8 in Khotang District, Koshi Pradesh in east of Nepal.
According to Rakam Rodung, there is a legend that when Kirati's ancestor was injured while hunting and sent his wife to fetch water, when she found water, she said in Chamling language "dhitung wa" it means "I got it". later this word become the village name.
Lawachung Dada located in Dhitung village according to Kirati myth a place where the soul resides. There are various flowers and plants found that are required in Kirat traditional rites.
Mama li gau❤❤❤❤
Lu budhi mamli hajur sari Khushi lageo mama Ghar Bina koseli Sath gumna paya ko ma hajur Lai dherai dherai dhannebad bad 🙏🙏🙏🙏
Wow beautiful dhitung gaau❤❤❤
आहा हाम्रो धितुङ गाउँ । बाबै प्रती हार्दिक धन्यवाद छ धेरै पछि हाम्रो गाउँको दृश्यलोकन गर्न पाइयो ।
साह्रै रमाइलो लाग्यो । यो भिडियो दसैँ र तिहारको बीचमा बनाउनुपाए झनै राम्रो हुनेथियो ।
आहा साच्चै सुन्दर vlog.
आफ्नो गाउँ ठाउँ देखेर अहिले गैहालु झै भयो। यति मेहेनत गरेर vlog बनाउनु हुने सम्पूर्ण प्रती हार्दिक धन्यवाद🙏
सुन्दर ठाउँ आफ्नो जन्मभुमी हजुरलाई भिडियो बनाउनु भकोमा धेरै धेरै धन्यवाद।❤❤❤
Nice work👍
आफ्नो गाउँ हेरेर आनन्द लाग्यो ❤❤
Mama gau ghar dherai bikas vaye xa ❤️🔥❤️🔥❤️🔥
Nischal हाेला सायद तपाईंको नाम wow कति रामईलाे मेराे त मनै कटक्कै खायाे कति राम्रो रमाइलाे ठाउँ अनि हजुरकाे बाेल्ने तरिका sweet voice ले झनै याे मनलाई जितनु भाे। यसरी नै यस्तै राम्रो राम्रो video सधैंभरि ल्याइ राख्नु हाेला ।❤❤❤
Great
👏👏👏
Sarei ramro lagyo sir hjr lai danebate nmuna vanjyang alik njik bate thora
i taim vay ajai khusi hunthe okay
Dekhiyo Khotang haleshi
Naya sathi mero ma pani jodinu hola